कल्पना बिष्ट बैनीको घरमा खाने पानी आयो। चर्फी पनि बन्यो, हेर्नुहोस् आज यति धेरै खुशियाली छायो।
Vložit
- čas přidán 29. 05. 2024
- कल्पना बिष्ट बैनीको घरमा खाने पानी आयो। चर्फी पनि बन्यो, हेर्नुहोस् आज यति धेरै खुशियाली छायो Kalpana bista
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
एक्दमै राम्रो उत्कृष्ट काम जो कि सरकारले नगरेको काम भोजराज सर को टिमले गर्नु भो यहाँहरु प्रती उच्च सम्मान छ ❣️🙏
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
कल्पना नानीको घको लागि स्थानीय सरकार नेता भोज राज सर लगाएत अर्जुन सर को टिम हुनु भयो सम्मान छ 🙏🙏🙏🙏
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
गरिब दुखिको घाउमा मलम पट्टी लगाउने काम गर्नु हुन्छ । धेरै धेरै धन्यवाद भोजराज सर 🙏
स्थानीय सरकार राज्य सरकार नेपाल सरकार सबै बेकार . हाम्रो असल र जन जनको मन मन मा बस्न सफल भोजराज जी पत्र कार ❤ नानु को खुशी मा हाम्रो खुशी . नानु को उत्तर उत्तर प्रगतिको शुभकामना ❤❤❤❤❤❤❤।
कोटि कोटि पणाम भोजराज सर लगाएत अर्जुनसर अनि सम्पूर्ण टिमलाई भगवानले रक्षा गरून् सबैलाई
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
भोजराज थापा दाइ र अर्जुन सापकोटा दाइ अब धन्यवाद दिने शब्द नै छैन यस्तो असल काम सधैं गर्नु होला❤️❤️
धेरै धेरै धन्यवाद दाई
कल्पन बैनी को भबिस्य हेर्नु भएको मा भोजराज थापा र अर्जुन सापकोटा दाई❣️💕🙏
गरिब दिन दुखी पीडितको लागि सहयोग गर्नु नै मानवताको ठुलो धर्म हो।एकदमै राम्रो काम
ल बधाई छ भोजराज सर् र अर्जुन यहाँ को टिमलाई🙏🙏🙏तपाईहरु लाई धर्म लाग्नेछ
भगवान ले सधै रक्षा गरून्
यसरी नै दुखी गरिब लाई सात सपोर्ट गरेको देख्न पाउ ,🙏🙏🙏🙏🙏
स्याबास अर्जुन सापकोटा भाइ अझै यस्तै काम गर्दै जानू सुभकामना 👍️👍️🙏🙏👏👏👏
@@AsmitaGc-fd9mn बोज हैन के भोज राज थापा हो भोज राज पत्रकार हो तर सबै सहयोग गर्ने अर्जुन सापकोटा हो कुरा बुझ्नुभो 🙏🙏🙏
धेरै राम्रो काम गर्नुभयो तपाइँको सहयोग लाई देखेर धेरै खुसिलाग्यो भोजराज सर अर्जुन सर लगायत सम्पुर्ण मेचिकाली टिमलाइ इर्दय देखि नमन धन्यवाद 🙏
एकदम उत्कृष्ट काम भोज राज सर र सम्पुर्ण मेचीकाली टिम पुन्य कमाउन लाई मठमन्दिर धउनु पर्दैन केबल तपाईंको मन सफा भए पुग्छ । तेही नै मानवीय धर्म हो । 🙏🙏🙏
भाेजराज सर लाई उच्च सम्मान छ हजुर❤❤❤❤❤🎉🎉🎉
भोजराज दाईको काम र सहयाेगी मनका यी पाइलाहरु सधै यसरी नै अघि बढीरहोस् र गरिब को मलम बन्नु भएको छ त्येसैले उच्च सम्मान अनि धन्यवाद व्यक्त गर्दछु ।
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
धेरै धेरै धन्यबाद दुखि पिडितकाे दुखमा खुस्यालि छाई दियकाेमा भाेजराज अर्जुन सर सबै लाई 👍️👍️👍️🙏🙏🙏
मोजराज सर नमस्कार बहुतै राम्रो जनताको पक्षमा काम गर्ने काम भएको छ हजुर हरु को लागी मगवानले प्रगति हुनेछ, कल्पना नानु लाइ इनरेिनि दोहोरी साँझमा लिएर जानु होला निकै राम्रो कुरा हुनेछ कल्पना नानु लाइ मबिषय उज्यालो हुनेछ।
यसरी नै देशका नेता भनाैदाले नि अलिअलि काम गरिदिय देश कहाँ पुग्थ्याे धन्नेवाद छ भाेजराज सरलाई
भोज राज सर र अर्जुन सर लगाएत सम्पूर्ण तिम्लाई नै नमन् गर्न चाहान्छु
स्थानिय सरकारले गर्न नसकेको तपाई को टिमले गर्यो तपाई को टीम्लाई हृदय देखि नै धन्यवाद ❤❤🎉
नेता भनौदाहरु भोट माग्न मात्रै घर दैलो गर्न जान्छन, तर गरीबको समस्या के हो भन्ने कुरा लाई भुज्दैनन, थुक्क मर्न नसकेको नेताहरु, धेरै धेरै धन्यवाद छ भोजराज सर लाई ,यो परिवारको लागी भगवान बनेर आउनु भकोमा🙏🙏🙏🙏
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
भोजराज थापा दाइलाई सलाम छ यस्तै यस्तै मनकारि सबै हुनेहो भने हाम्रो देशमा कोहि पनि दुखि हुने थियन होला सलाम छ भोज लाजु
यसरी नै राम्रो राम्रो काम गर्दै जानू होला भोज राज सर र सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ।🎉🎉🎉🎉🎉
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
अति उत्तम कार्य हो यो त सर
भोजराज सर अरजुन भाईलाई धनेबादछ
भाेजराज दाइ र प्याराे मित्र अर्जुन हजुरहरुलाई अझ सफलताकाे कामना है अझै राम्राे गर्दै जानू हाेला सबैकाे माया र अाशिर्बाद लिनुस राम्राे छ
दाइ हजुरको काम प्रति सम्मान छ❤️
भाेजराज सरकाे काम अति उत्तम छ सलाम ठाेगे ।
भोजराज दाजु हजुर लाई सलाम
सलाम छ भोजराज सर हजुरलाई,अरु शब्द छैन बोल्ने अब❤❤
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
यो भन्दा ठुलो धर्म केहोलार भोजराज सर लाई सलाम छ 🙏🙏❤️❤️👏👏🇳🇵🇳🇵
भोजराज सर नमस्कार हजुर ले स्थानीय सरकारले गर्न नसकेको काम गर्नु भयो हजुरलाइ हृदय सलाम
बयान गर्ने कुनै सब्द भेटायन भोजराज सर अति उत्कृष्ट काम को लागी सधैँ ति हातलाई हार्दिक नमन छ धन्यवाद
धैरै रामौ काम ❤️❤️❤️❤️🌹🌹🌹💐💐💐
जनताको अबस्था यस्तो छ दुरदराजमा यस्ता परिवार कति छन कति यस्ता जनताको भोट ल्याएर विभिन्न तहमा जनप्रतिनिधि बनेर ठुला कुरा गर्दै हिड्छन राडाकाबानहरु ।।।
सधैं भरि गरिवकाे घरमा भगवानकाे रूपले लिएर यसरी नै सहयाेग गर्दै जानू हाेला दिन दुखिकाे सेवा नै ठुलाे धर्म हाे।जय हाेस सबैकाे।
पुरै हेर्य धेरै धेरै धन्यबाद भोज राज सर मन देखि नै खुसी लाग्याे
भोज राज सर लाई धेरै धेरै धन्यवाद
सर त्याे पानी काे पाइप पुरन लगाउनु है पछि डडेले पाेल्न सक्छ अथवा काेहि ले काट्दिन सक्छन् जसरि नि पाईप पुरनु पर्छ ।
एकदम राम्रो काम गर्नुभयो धेरै धेरै धन्यवाद सर हजुरहरूलाई
Babako pahilo khushi vaneko sunda mera aakha rasayo bhojraj sirko teem lai dherai dherai dhanyabat
धन्यवाद भोजराज जि सधै जन्ताको मन जित्नु होला
Ramro kam hajur ko team lai dhanyabat sir
भोज राज थापा congratulations 🎉❤🎉
धन्यवाद भाेजराज सरलाई साथै सबै टिमलाई ❤❤❤❤दिन दुःखी काे सेवा गरेकाेमा तपाईहरुलाई भगवान ले पुरा गर्नु हुन्छ।
Bhojraj sir pugeko thauma abasya Pani ujyalo chhauchha bhojraj sir lagayat sampurna teemprati samman xa ❤️❤️🙏🙏
भोजराज सर र अर्जुन सर धेरै धेरै धन्यबाद यस्तै यस्तै राम्रो काम गरदै जानु होला gog le hernunxa hajur harulai aaba Nanu लाइ अझै अगि पुराउनु होला ❤❤❤
धेरै धेरै धन्यवाद भोजराज भाइ र अर्जुन भाइ लाई हजुर हरुको सधैं भरि जय होस । जीवन भर भगवान ले रक्षा गरुन दुखिको भगवान हजुर भोजराज भाइ हजुर को सधैं कल्याण होस हार्दिक शुभकामना 🙏🙏🙏🙏💐💐💐👌👌👌👍️👍️👍️
Katii mithoo boli hauuu yo nani ko ❤
कति राम्रो काम भोजराज थापा दाइ धेरै धेरै धन्यवाद दाईलाई❤❤❤❤
बधाई छ भाेज राज दादा अर्जुन सर तपाईं सम्पुर्ण टिम लाई जाे सरकारले गर्ना नसके काे काम तपाईं हरुले गरि दिनु भयाे यहाँ काे हाेल टिम लाई बधाई छ धेरै खुसी लाग्याे❤️❤️❤️♥️💯🌹🇳🇵
Bhoj raj Sirle atinai ramro kam garnu bhayekoma thank you so much ......
सेवा नै धर्म हो धन्यवाद भोजराज सर
Bhoj Raj thapa daju lai धन्यवाद बात छ ❤❤
भोजराज जि लगायतका सम्पुर्ण टिमको यो अत्यन्तै नयाँ कामको सम्मान गर्ने कुनै शब्द भेटिन 🙏 भगवान् संग प्रार्थना गर्दछु कि हजुरको हरेक पाइला हरु उच्च उच्च प्रगति को सिखरमा चुम्न सफल रहोस् 🙏 एउटा गरिब दुःखी लाइ यसरी प्रत्क्षय आफैं खटिएर आर्थिक तथा श्रमदान गरिएको यो भिडियो अरु भिडियो भन्दा छुट्टै अस्तित्व रहेको छ 🙏 साथै बैनि को स्वार मा जादु छ उच्च प्रगति को कामना गर्दछु 🙏
अति खुशी लागो भोज राज दाइ को तिम लाईअनी बहिनी लाई सुभ कामना छ
याे देशमा यस्तै सपुतकाे खाचाे छ धन्यबाद भाेजराज थापा भाईकाे टिम लाई
धरै धेरै धन्याबद भोजराज सर लगायत सम्पुर्न टिम लाइ❤❤
भोज राज भाइ र अर्को भाइ को नाम आयन हो तर इ काम सहयोग प्रती धेरै धेरै समान र धन्यवाद छ तर यति गारो मा परेको नानी लाई सहयोग गर्नु यक दम राम्रो हो पानीको पायप आगोले नभेट्ने गरि लागि दिनु होला 🙏🙏🙏🙏🙏👌👌❤️❤️
धेरै धेरै धन्य बाट छ भोजरा भाइ लाई र भोराज भाइ को सम्पण तिमलाई❤️👍️👍️🙏🙏
पानी त आयो तर गाउँले ले पाईप काटी दिने होलान !! किन कि त्यहाँका मान्छे ठिक छैनन् !!
मेरो अखा रसायो मनै देखि धनेबात भोजराज सर ❤ अरजुन सर ❤ अनि सबै टिम लाई बैनि न अाति न मातिकन पडनु र गित सङ्गीत मा अगाडि बडनु र भोजराज सर र अरजुन दाइ लाई कैले नबिरसनु🎉🎉❤
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
कति हास्नु रमाइलो लाग्यो अाजकाे भिडियो
दुई दाजुहरु🙏❤️ कलपना बहिनि🎉
सलाम छ दुबई जनालाई
यो भिडियो हेर्दा मेरै घरमा पानीको धारो नै आए जस्तो खुसी लाग्यो धन्यवाद भोजराज सर अर्जुन भाइ 🙏
my unborn daughter, you are always blessing❤️🙏
प्रत्रकार भनेकाे भाेज राज दादा जस्ताे हुनु पर्छ यस्ताे काम गर्ने लाई बेक्ति लाई माहान भनिन्छ❤❤❤❤
Deb bhumi baitadi ko aasribad le hjr ko dherai dherai Pragati hos voj sir❤❤❤❤
Bhoje Raj Sir ani Arjun Sir Great Jobs From Gorkha Kumar Gurung Like me Dheraie Suva kaamana ani dhaneyabad xa ❤❤❤❤❤🎉🎉
हजुर हरु लाई हिर्दाए देखि सलुत 🙋हजुर को काम सदबार राम्रो हुँदै जहोस 🙏गरीब दुखी हरु लाई मलम पट्टी लगाइ धेरै राम्रो काम गर्नु हुन्छ धेरै खुसी लाग्छ आउँदा दिनमा हजुरको दिन हरु नी सदै खुसी साथ वितोस भोज राज सिर❤️🙋🙏
Vojraj sir tatha sampurna timlai dhanbebad garib dukhiko charkiyko manma malam lagaunu vako cha
हजुरआमाको आशिर्वाद लाग्ने छ। राम्रो काम।🙏🙏
धैरै धैरै धन्यवाद भाेज राज सर🙏🙏
माहान बेकती जो नेपाल र नेपाली,को मन मनमा सफल,सक्षेम ,दिन दुखी,अहसाय,पिडीत,सरबहारा,भोकानागा, अपहेलित,बिरामि,असकत,,आरथिक,अबसथा,कमजोर,को,साहस,भरोसा,साहारा,भोजराज थापा,अरजुन,सापकोटा,लाई हारदिक,नमन,छ,जय मानब,🎉🎉❤️❤️🇳🇵🇳🇵🙏🏾🙏🏾🤝🎉
पहिला अरु थुप्रै मान्छेहरुले प्रयोग गरेर फालेछन।अहिले भोज राज थापाले उद्दार र सहयोग गरेर भगवानरुपि गुण लगायो।त्यसैले यस किसिमको आफ्नो स्वार्थ पुरा गरेर मिल्काई दिने स्वार्थी जमातदेखि सतर्क रहनु होला।
भोजराज थापा जस्तो सहायोगी मनको धनीलाई सदैव भगवानले रक्षा गरुन्।अगामी दिनहरुमा सफलता नै सफलता मिलोस।तपाईंले सकेसम्म यो नानीलाई पढाईको पनि व्यवस्था गर्नुहोस् सर।तपाईलाई भगवान्ले रक्षा गर्नेछन्।
कल्पन बैनिकाे घर परिवारलाई सहयाेग गरिदिनु भकाे मा भाेजरा सरकाे टिम लाई धेरै धेरै धन्यवाद छ🙏🙏
भोजराज दाइ तपाईं र तपाईंको टिम लाई मात्रै हामी जस्ता प्रदेश मा पसिना बगाउदै बसेर यस्ता उत्कट काम गरेको देख्दा धेरै आशिर्वाद छ यति भन्न सक्छौ 🎉❤❤
कल्नाको घरमा मात्र हैन त्यो ठाउँमा सबैको घरमा पानी ल्याईदिनुस् न सर किन कल्पनालाई मात्र 😢 समस्या त सबैलाई उस्तै हो एउटालाई मात्र सहयोग गरेर अरुलाई बेवास्ता गर्दा अरुको पनि मन दुख्छ नी
Aru ko gahr ma ta pani ko dharo xa rwy
@@Ankitakhadka346 उसो भए त राम्रो भयो
गरिप दुखिको भगावान हुनु हुन्छ हजुर हरु लो बधाई छ सम्पुर्ण मा❤❤❤
सफल्ताको सुभकामना बैनी
मेरो बैनी को कति मीठो स्वर❤❤
भोज राज सर लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यावाद
धेरै धेरै धन्यवाद दादा हजुरलाई यति राम्रो काम गर्दिनु भएको छ न
थप उन्नतिको कामना🎉
गरीब को भगवान भोजराज थापा लगायत सम्पूर्ण टीम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
Ek dam ramro Kam bhojraj sir Hajur lai salute xa yo Kam estaniye gaunpalika le garne Kam Hajur le garnu bho Hajur KO team lai dhanyabad xa garib dukhi lai hernu hunxa great job sir
भाेजराज सरलाइ धेरै धन्यबाद छ
Great bhojraj sir salute
दाङ घोराही बाट बाईकमा यात्रा गर्दै गरेको एक यात्रीले लमही अाइपुग्दा पारी पत्रकार भोजराज थापालाई देख्छ।स्पिडमा हिडिरहेको बाइक युटुबमा बोलिरहने प्रिय दाइ भोजराजलाइ देख्न साथ बाइक मोडेर भेटन् जान्छ।अाकाश बाट मज्जाले पानी परिरहेको थियो।
यात्री = भोजराज दाइ नमस्कार
दाइ = नमस्कार
यात्री = कहाँ जाँदै हुनुहुन्छ दाइ?अारामै हुनुहुन्छ ?
दाइ = केही प्रतिकृया आएन।
यात्री पातलो सानो लुरे देखेर भोजराज बोल्न चाहेनन् भन्ने लाग्यो यात्रीले मनमा अनेकौं प्रश्न गर्दै एक ठाउँ बसेर भोजराज लाई हेरिरहयो।भोजराज ले नरिवल पानी खाए।एकछिन पछि एउटा 55-60 बर्षको बुबा अाउनु भयो ।युटुबमा देखिरहको अाज प्रतक्षय देख्न पाइयो खुसि लाग्यो नमस्कार है भन्नू भयो बुबाले।भोजराजले यहाँ पनि केही प्रतिकृया दिएनन्।भोजराजको बानि यस्तै रैछ भन्नेमा यात्री प्रस्ट भयो।
दाइ तिमी ठुला मान्छे रैछौ।हामी भुइमान्छे सङ्ग बोल्दैमा इज्जत जाने चै होइन है।अलिअलि बोल्न हामीलाई नि अाउछ ।
धेरै राम्रो गर्नु भएको छ सर ❤❤
Bhoj raj sar lai dherai dherai dhanyabad sabai ko sukh dukh मा sath dinu hola sabai ko bhagaban baner aaidinu hola
साच्चिकै एउटा् महान मनकारी भोजराज सरको सराहनीय कार्यप्रती सलाम छ !!
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
सलुट छ sir हजुर हरुलाई🙏🏻🙏🏻❤️❤️
यो भन्दापनि ठुलो धर्म के होला जय होस भोजभाइ छोरा कै बाउ हूनु
तपाईं हरुकाे कामले खुसिले मेरै अाखा रसायाे
धेरै भन्दा धेरै राम्रो काम गर्नुभएको छ भोजराज सर्♥️♥️♥️हजुरलाइ धेरै लेखिरहने ठाउँ नै छैन तर एउटा मनमा लागेको कुरा हजुर ले बनाएको हरेक भिडियो त्यो जन आवाज नेपाल भन्ने युटुब बाट किन एइ-लोड गरेर अपलोड गर्छ ??अझै भनौ कपिराइट गर्छ तपाईं सङ्ग सहकार्य गरेर गरेको होकि तेत्तिकै हो????
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
Wow ramro garnu vo patrakar jiu bunu ko sahayok ko lagi❤❤🙏🙏
बाेधराज शर धेरै धेरै धन्यवाद अाशु अायाे शर
bhojraj sir hjr le dherai dherai ramro kam garnu vako xa yasai gari aaune samaya haruma pani hjr ko kamko safalta hudai jaosh good job sir
Dheraii ramroo kam garnu vyoo sir 🙏 yo kam dhekher dheraii khushi lagyi koi nahune ko vagawon hunxn vanthy .ho raix
Wow hjrharu sabai jana lai dhanybad bhojraj lagayat sampurna team lai 🎉 🎉🎉
धेरै धेरै धन्यबाद दाजु भोजराज थापा हजुर लाई 🙏🙏❤️❤️❤️❤️
एकदम खुशी लाग्यो 😊 यति ठूलो सहयोग गर्नुभएको मा
Keep up the good work 👍👍 god bless for you ❤️🩹😊🙏🙏 bhojraj thapa and arjun sapkota sir❤❤
czcams.com/video/DZei-pyNQHU/video.html&si=keNCfQSyN46aU2MS
मनै देखि धेरै धेरै धन्यवाद छ भोजराज जि तपाईलाई ❤❤