Pir | पिर भाग २ | पि.एनले भित्रयाए कान्छी श्रीमती छोरी भईन झनै दु खी | P N Saila Vs Kalpana | EP 24
Vložit
- čas přidán 22. 06. 2023
- Welcome To Our CZcams Channel Jaljala Tv.
© Jaljala TV Pvt.Ltd
सूचना विभाग दर्ता नं: ३४५८-२०७८/७९ प्रेस काउन्सिल सुचीकरण नं. : ३४७७
पोष्ट बक्स नं : ३३१५
सञ्चार क्षेत्रमा परिबर्तनको आवाज जलजला टि भी द्धारा सञ्चालित Jaljala Tv लाई लाईक,कमेन्ट,शेयर र सब्सक्राईब गरेर साथ दिनुहुन बिनम्र अनुरोध गर्दछौं धन्यबाद जलजला टि भी युनिट गोगंबु काठमान्डौं
#PN_Saila
#Kalpana_Bista
#Laxmi_Tamang
#Jaljala_Tv
#Live_Dohori
🎼 Original Song
=======================================
Nepali Lok Dohori Song - Pir | पिर |
➤ Singer - Prakash Saput & Samjhana Bhandari
➤ Lyrics/Music - Prakash Saput
लाईभ दोहोरी भाग : 24
Lead Singer:
🎤 PN Saila
VS
🎤 Kalpana Bista
Supporter Singers:
🎤 Laxmi Tamang
🎤 Sunita Magar
🎤 Sharmila Tamang
🎤 Rama Bhujel
🎤 Samjhana Adhakari
🎤 Binita Pun
🎤 Anil Sunar
🎤 Rama Bhujel
🎤 Others
Musician Team :
Flute :
♬ Karan Pariyar
Madal :
♬ Prakash Kc
♬ Govinda Pariyar
Dholak :
♬ Kumar Lamechhane
Keyboard :
♬ Kulendra Bk
Sarangi :
♬ Rajesh Ganderva
OctaPad :
♬ Pritam Thapa
Audio Recading/Mixing :
♬ Tara Kanta Bk
Camera :
🎥 Tara Kanta Bk,Samip Paudel,Padam Lohagun & Khum Oli (Birahi)
Video Editor : Tara Kanta Bk & Team
Director : Birendra Oli
=======================================
Owner of
Kabindra Oli
=======================================
Subscribe us CZcams:-
www.youtube.com/@jaljalatv/vi...
Facebook :
/ mayanapayako.manxa
website : jaljalatimes.com/
Audio/ Video Available Only On Jaljala Tv
All the Audio and Video rights of this Music Video is owned only by Jaljala Tv Pvt.Ltd
Contact us at:- 9749344645,9844939790,9803455280
jaljalatv456@gmail.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
यो नानूको कला र गलाको म सम्मान गर्न चाहान्छु।सम्पुर्ण टिम प्रती आभारी छु♿️♿️♿️♿️🙏🙏🙏
यी नानिको गित सुन्दा मलाई अलिफ खान को याद आयो खान ले भनेका थिय मैले गाउन नजान्दा पछि बाट सिकायर भय पनि गाउन लगाइयो तर अब म जस्तोसुकै गित पनि गाउन सक्छु तर अहिले सबैले वास्ता गर्न छोडे खुट्टा तान्न्ने बडि भय भने जस्तै यी नानी यो सानो उमेर मा एस्तो मार्मिक गित गाउन सक्नु भनेको पत्याउन नसकिने हुदो रहेछ साच्चै नानिको नै सोर र लय मा आफ्नै तरिकाले गाकी हुन भने अति राम्रो छ
😢😅😅 😊😅😅
Sikaera.gaepani timro ke gayo ra tauko dukhyo pse reply to me
Sikayerai vanepani khatra jastako tastai Vanna sakxin kere yi nanile voice nai dami xa
@@user-cp3ft4kf9l
आहा अतिनै मनछुने गित कल्पना नानू लगायत सबै टिमलाई सफल्ताको शुभकामना🌹
साहै मामिक शब्द र मामिक गित मलाई साहै मनपर्यो
ई नानिको गित सारै मन परो धन्यवाद छ नानु
यो होनित आत्मिक गित भनेको कति राम्रो आहानि यस्तै गरि अगाडि बढ्नु है❤❤❤
नानीकाे उज्लभविश्यकाे कामना गर्दछु।❤❤❤❤❤ best of lock nanu.
thanks
साह्रै भाबूक उत्कृष्ट गित बधाई छ धन्यवाद ❤
बैनी कति निको गायकी तमिले धेरै मीठो स्वर अनि शब्द छ बुनु तमि लाई भोइस ओफ किड्स मा देखेको छे मैले ❤❤❤❤❤
thanks
नानू आवाज शब्द हरु साच्चै मन छिरदियो,,, सफलताको धेरै धेरै शुभकामना नानू ❤️❤️❤️❤️
जति रात रोए पनि रुन्थे होला बरु।
आफ्नो आमा भए जस्तो नहोला नि अरु।।❤❤❤आहा कति मिठो मनै छुने शब्द अनि निकै मार्मिक दोहोरी सफलता को शुभकामना पिएन दाइ अनि बहिनिलाई🎉🎉❤❤❤❤
निकै मिठो स्वर नानू पि एन साइलाको त भन्नै पर्दैन सम्मान छ दुई गायक गायिका लगायत सम्पुर्ण मा सम्मान छ
नानुको कला अनि गलाको कोटि कोटि सम्मान छ!
Thanks
thanks dada
😮I
एक दम राम्रो छ पियन र नानी को सन्देस मुलक दोहोरि गीत नानी को सब्द ले सारै मन छोयो हिजो सम्म बाबा थीयो आज भयो पराई आफ्नो आमा जस्तो हुन्न कुनै अरु लाखौ लाख प्रगतीको सुभकामना नानी
Yo katha kasako jibanama me nkhaos❤❤
भबिस्यको उज्ज्वल नक्षत्र । हुने बिरुवाको चिल्लो पात ।
आहा कति मार्मिक शब्द नानुको मन छोयो सफलताको कामना 🙏🙏🌹🌹
शाँच्चै बिबाह हाेलाकि भए बधाई छ ल । नानि पनि तगडा रैछिन शफलताकाे शुभकामना ल ।❤❤❤
धेरै मार्मिक गित
नानिकाे उत्त्कृष्ट शव्द ।
thanks
बधाई छ दुबै जनालाई ❤
नानी को सोर सारै मिठो र लय तेति कै❤
congratulations 🎊 👏 💐 Pn Saila 😭😭😭😭😭😭😭😭😭
ल्ल्ल
निकै मार्मिक गित मेरै गाउको पि एन दाजु सफलताको शुभकामना
हाम्रो जिल्लाका धरा रा हुन पि ए न सँइला जुनसुखै गितमा नी सफल हुनुहुन्छ सदै एसरी नै सफल हुँदै जानू पि ए न सँईला ज्यु सँचिकै बिहे गर्नुभाको होकी कारोनिक हो यो दोहोरी
दुबै जनालाई बधाई र धेरै धेरै माया ❤️❤️❤️❤️❤️❤️
बधाइ छ
❤नमस्ते हजुर 🙏मिठो❤️✍️सम्झना✍️✍️❤अटुट❤✍️मायाँको✍️❤सौगात✍️❤बोकेर❤✍️हजुरको❤✍️भिडियो❤✍️सम्म✍️❤आएको❤✍️छु❤✍️हजुरको✍️❤✍️कला❤✍️प्रतिभा❤✍️लाई❤✍️उच्च✍️❤✍️सम्मान❤✍️गर्दै❤सफलताको❤ ✍️शुभकामना🙏
दुबै जना को स्वर राम्रो छ
मीठो शब्द मीठो दुबै जनाको ❤❤🎉🎉🎉
अति राम्राे छ बधाइछ ❤❤❤❤❤
यति सानु नानीको यस्तो मिठो सब्द धेरै धेरै शुभकामना नानीलाई
thanks
यो नानिको सब्दहरु कति मीठो सारै राम्रो लाग्यो,कति सिपालु जए होस नानिको
thanks
अति राम्रो सुनिरहु जस्तो ❤❤❤दुबैकाे
सारै राम्रो लाग्यो स
कति मिठो आहा ❤❤❤
Aakha😢❤jharyo
गित भए पुग्छ अभिनय चाहिदैन हजुर के को नौटङकी हो यस्तो बेहुला बेहुली जस्तो हैट
अभिनयले गीतमाअझै निखार ल्याउँछ रमाइलो हुन्छ राम्रो हुन्छं❤❤❤❤
❤ love you nanu ati mitho git gayakoma ❤❤❤❤
thanks
सारै राम्रो दोहोरि❤❤❤❤
❤❤समय संदर्भिक छ समय आउछ नानु गीत अति राम्रो छ समय संग परिबर्ताणं हुदै जानु सफलताको शुभ कामना
धेरै उत्कृष्ट सब्द अनि अर्गानिक छ
सानुको कला र गला उतकृष्ट छ♥️♥️♥️♥️सबैटिमलाई सम्मान छ।
अत्यन्तै राम्रो प्रतिभा र स्वर कोईलीको जस्तो यो नानीको भबिसे उज्यालछ सङगितमा
thanks
याे नानीलाई गित सिकाकाे हाेकि अाफेेेेे गाकाे यति राम्रो
Koti koti samman nanu❤️🌹❤️❤️❤️🌹🌹🌹
नानिको आवाज धेरै धेरै मन पर्यो अति मिठो स्वर नानिको भबिष्य उज्ज्वल होस धन्यवाद छ सम्पूर्ण टिमलाई लाई यति मिठो दोहोरी गित सुनाउनु भयको मा
कल्पना नानी लाई सुभकामन
thanks
Dami
यिनि नानीलाई इन्द्रेणी लानुपर्ने येक पटक अति राम्रो क्षेमता भयेकि नानि छ्न!
Asaddai mitho naani ki prastuti Uchcha pragatiko Subhokamana Naani lai.
Badai xa p.n sar
Pn Saila 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔
नानुको लास्टको टुक्का आगो❤❤
thanks
राम्रो छ सफलता को शुभकामना छ ❤👌
कति सुन्दर 🙏 प्रणाम
सारै राम्राे साेर नानुकाे उज्जल भबिस्य काे कामना छ❤❤❤❤❤❤
wow nanu ko dohari kasto manai xune super
WOWOW WOWOW very nice Lok Dohori Git kalpana Bunu Ko dherae dherae Dhanayabad xa hai Nanu ❤❤❤❤❤❤❤❤❤❤❤ Badhaixa Hai gayekar bhako ma
सारै मन छोयो बिचरा यो ननिको तुक्काले बदाइ छ नानू
सारै रम्राे छ दुबै जनालाई शुभकामना
WOWOW WOWOW super cute song Nani kalpana ko❤❤❤i Love you so much hai❤❤❤❤❤❤❤❤
आहा कति मिठो नानुको आवाज
सुनिरहु लाग्ने गित❤❤
thanks
nikai marmik sab harule variyko song ❤️❤️❤️❤️
Wow wow super nanu❤❤❤❤
thanks
कति मन छुने
साह्रै मिठास शब्दहरुमा नानी ।❤❤
thanks
Marmik man xuni song
नानिलाइ सफलता को शुभकामना
Safhalta ko suvakamana bunu ❤❤❤❤
thanks
आहा नानि मनै राेयो😢😢😢😢😢😢😢
अब पिएन साहिला र मनिसा बैनिकाे दाेहाेरि छिटै हेर्न पाहियाेस्
भाेईस मा भाेट किन्न नसकेको ले फालदियाे त र कला र गला ले साथ दियौं दाेहाेरि राम्रो गाउन सकछेउ नानि धेरै धेरै सफलताको कामना नानीलाई
धेरै राम्रो छ नानी ❤❤❤❤तिम्रो उज्ज्वल भबिष्यको शुभकामना 😮😮😮
❤❤❤❤❤❤❤
Nanu nice sound ❤
thanks
😂बाबुलाई 😂र😂नानीलाई 😂धेरै 😂धेरै 😂❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
कतीमीठो नमुनाको गीत मुटुछुने
येा भाबुक सब्द कस्तो आखा रसायेा नानिलाई धेरै धेरै सुबकामना छ
Best voice for nanu
Kati ramro geet ani sor kalpana nanu ko safalta ko subhakamana
नानू काे कला र गलालाई सन्मान गर्दछु ❤❤❤❤❤
सारै मिठो गीत नानो
Very nice song nanu
Yo nani ko voice sarai ramro x satha sathai tukka ni sarai mitho x pragatiko kamna nanu timi lai🙏
नानुको सोरले सारै भाबुक बनायो
Kati mitho sabada ❤❤❤❤❤
Best of luck nanu
God bless you nanu❤❤
Very nice nanu
WOWOW WOWOW super cute video nice Dammi xa Dammi Lok Dohori Git kalpana Bunu Ko
Good luck nanu🎉
Nikai marma isparsi git aakha rasayo best of luck nanu
thanks
साची नै बोहे भाको होर पियम भाइ
Very nice song nanu ❤❤
Yo sani bunu ko Sarai mitho aawaaj 🌹🙏💕
thanks
Naniko geet lae bhabuk banayo Best voice nanu 👍❤️👍safaltako suvakamana chha.
thanks
यस्तो पो गित हेर बुडा पाका भयका कति छाडा छन सैकाव का इ नानी बात उराइना हरु यस्तो इ नानी को जस्तो गाउँ न गित
wow estopo xori vara etika bujne jastai moile aamako pida bujtey❤❤❤❤❤❤
darai ramro geet gaunu vayoni yo nani ko Pragati ko suva kamana 🎉🎉🎉
Sanu nani ko kala ramro xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Heart touching song good luck nanu ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉