अछामको भिरमा भेटियो यस्तो मिठो स्वर.. हेर्नुहोस् अछामको बिकट गाउँमा पुगेर खोजेको हिमाल भाईको प्रतिभा
Vložit
- čas přidán 3. 03. 2024
- अछामको भिरमा भेटियो यस्तो मिठो स्वर.. हेर्नुहोस् अछामको बिकट गाउँमा पुगेर खोजेको हिमाल भाईको प्रतिभा Himal Pariyar Achham
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest : Himal Pariyar
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
धेरै धेरै धन्यवाद भोजराज थापा भाइ हाम्रो सुदुर पश्चिम् अछाम गएर हिमाल परियार को आवज लाई चिनाई दिनु भएकोमा
❤🎉😮i
1111@@minchhetri4132
यो भाईलाई गायक बन्ने सपना पूरा होस
good vai
पहिलो कमाइले आमाको उपचार गर्छु भन्दा बिस्तारै रुन सकिन😭😭😢डाको छोडेर रोए पनि सबै भन्द भोज्र दाइ लाई धन्यवाद😘धेरै माया भाइ बहिनी
भोजराज दाइको काम सपना खोज्दै सपना साकार पार्ने एकदमै राम्रो काम🙏 भगवान नै हो दाइ 👍️
भोजराज दाजु लाई 28 तोप को सलाम🫡छ
यस्तो स्वर को धनी भाईलाई धेरै छिटो गायक बनेको हेर्न मन छ दाजु##
भाईलाई आगामी दिनमा अगाडि बढ्ने आशीर्वाद छ!!!
स्वर एकदमै राम्रो छ ल बधाइ छ छिट्टै गायक बनेको हेर्न पाउ मेरो तर्फबाट यहि सुभकामना छ❤❤❤❤
भाइको गायक बन्ने सपनालाई हामि साहाकार पारै स्वर सारै राम्रो लाग्यो
भोजराज भाईलाई धेरै धन्नेबाद भाईको गाएकबनने सपना छिटै पुराहुनेछ हिमाल लाई अग्ररीम सुभकामना❤
हिमाल बाबुको स्वर मा जादु छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना, भविष्य उज्ज्वल छ हिमाल बाबुको मेहनत गर्दै जानु❤️❤️❤️❤️👌👌👌👌👍️👍️👍️👍️👏👏👏👏
Vaiko dami cha ser👌👌👌👌👌👌😭🙏🙏
Salam xa Bhoja Sir li
Sabaile help garnus
भाइको गायक बन्ने रहर छिट्टै पूरा हाेस ।भाेजराज भाइ हजुरलाइ धेरै धेरै धन्यवाद ।
यो भाईको (स्वर ) मलाई असादै मन पर्यो। एदी गाउने अवसर मिल्छ। भने आजै नै kathmandu लगेर गीत रेकडको व्यवस्था गर्दिनु । म तथा हामी गीतको प्रतिक्षामा हुनेछौ , thank भोजराज दै😊😊😊😊😊😊😊
धेरै धेरै धन्यवाद भोजराज सर यति बिकट ठाउँमा गएर यति राम्रो कला,गला भएको बाबुलाई ल्याउनु भएको मा सलाम छ।
Best of luck Himal bro...god bless you 🎉🎉🎉
धेरै धेरै धन्यबाद भाइ भोजराज तपाईं हाम्रो अछाम जिल्लामा गएर कला धनी हिमाल परियार भाइ खोजेको मा
यो भाई गायक बन्ने सपना पूरा होस❤❤❤❤❤
ल बधाइ छ स्वरमा सुगन्ध छ साथै सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤
धेरै धेरै धन्नेबाद भोजराज सर ❤अछाम सम्म पुगेर यति राम्रो प्रतीभा सुन्न मौका दिनु भएकोमा
एक्दमै राम्रो अनि सुमधुर आवाज छ भाइ अब देश कान्छ भाइको आवाज ले शुभकामना छ भाइलाई
भोज राज सर लाई अग्रिम अग्राह गर्दा छु भाइ को भोइस मा जादुमै छ गन्तव्य सम्म पुराउन आग्रह गर्दा छु
कसम हाम्रो देश यती सुन्दर छ,तेहि सुन्दर डाडा पाखामा मा अनेक सुन्दर फुल हरु फुलेका छ्न,बस त्यो फुल लाई आफ्नो बासाना छर्ने ठाँउ को जरुरत छ,भोज सर यो पर्तिभा लाई अगाडि बड्ने मौका दिनु होला❤
धेरै राम्रो छ भाइको स्वार छिटै भाइको सफल्ता देख्न पाउम ।भाइको परिवारको दुख सुनेर आख बाट आँसु आउन बाध्य बनायो।❣️❤️
भोजराज थाहा भनेको नेपाल आमाको सच्चा नेपाली हो ❤❤❤ सबै ले माया गरौ 3 कोरोड नेपाली ले
हिमाल भाइको गयक बन्ने सपना पूरा होस ❤❤
बिचरा बबु कति भावुक रहेछन शुभ आशीर्वाद छ बाबु अगाडि बढेको देख्न पाउ तपाईंको जय होस भोजराज सर ❤❤
बधाई हो हिमाल परिवार गायक बननु राम्रो भया देख्न पाम सुभकामना छ मेरो तर्फबाट सुभकामना भाइ ❤❤
नमस्ते दाई।. म भारतको बेङ्गलोरदेखि हेरिरहेको छु।. लक्ष्मी पूजारा. घर मेरो नेपाल हो।. हजुरले यस्तो यस्तो प्रतिभाहरूलाई खोजेर धेरै धेरै सहयोग गर्नुभएको छ। धेरै धेरै धन्यवाद छ दाई. आउने दिनमा पनि यस्तै दुःखीलाई सहयोग गर्नुहोला. हजुरलाई भगवानले सधैँ रक्षा गरुन्. मलाई हजुर म हजुरकी फ्यान हुँ दाई।. मलाई हजुरको प्रतिभा असाध्यै मनपर्छ दाई।. त्यसैले दुःखीहरुले हजुरले धेरै भन्दा धेरै सहयोग गर्नुभएको छ।. गर्व लाग्छ मलाई. नयाँ नयाँ प्रतिभाहरू पनि लिएर आउनुहुन्छ. कोटी कोटी धन्यवाद छ दाई हजुरलाई।. 🙏🙏🙏🙏👌👌👌🌹🌹🌹🌹🌹❤️
यकदमै गुट छ है हिमाल भाईकने आवाज
धेरै धन्यवाद भोजराज थापा हजुर लाई धेरै धेरै धन्यवाद ❤❤❤ हजुर ले गर्दा आज धेरै को जिन्दगी फेरियो
सबै ले साथर सपाेट गर्नु हुनेछ भन्ने अाशा छ best of luck ❤❤himal
अति राम्रो स्वर बाबुको 👌👌👌💓💓
कलियुगमा जिउदो भगवान को जन्म भएको महसुस भयो सलुत छ भोजराज सर लाई अनि बेस्त अप लक सुभाष ❤️❤️
Very very good luck 👍 very so dmmmi xa vai ko video ❤❤❤❤❤❤❤❤❤❤❤❤ nice 🎉🎉🎉wow bbla xa ❤❤❤❤
धेरै धेरै धननेबाद भोजराज शरलाइ तेहिमाथी शम्धुर आवाज मीठो शम्जना❤❤❤❤
शुभकामना बाबु अति राम्रो स्वर छ 🙏🙏🙏👌🏾
बाबु को कुरा ले मन फुटेर आयो❤❤🙏❤️🩹💐
दामि छ स्वर भाई काे 👍️👍️👍️👍️❤️❤️❤️❤️👍️👍️👍️❤️❤️❤️❤️❤️
फुलाउनुष भोजराज सर नाम पानि हिमाल सोर पनि यकदम मिठो छ 💐 🫶💐
Yo.vaiko.mitho.sorle.mero.aakha.bat.aasu.jaro.k.t.m.gayra.tahalka.machayko.dekn.pau.❤❤❤❤
गायक बन्ने हिमाल बाबू को सपना पुरा होस शुभकामना🎈🎊
भोजराज सरलाई धेरै धेरै धन्यवाद। हिमाल भाइको गीत गाउने सपना कुरा होस।
भोजराज सर हजुरलाई धन्यवाद भाईको स्वर सारै राम्रो छ best of Luck भाईलाई चाडै नै भाईको आवाजमा मिठो गित सुन्न पाऊँ ।
Aasunai rikiyna babu lai dekhera bhujraj sir yo babulai agadi baraidinu hola🙏🏽🙏🏽🙏🏽🙏🏽
आहै कति राम्रो सोर हो good luck❤️
Bhoj raj sir lai derai derai dhanyabad cha beat wishes bhai ko aawaj ma dam cha ❤❤❤❤❤❤best of luck ❤❤❤❤
Bhoj rajsir lai thanks bhaikoswarnicechha💔💔💔
यो भ।इको सपन। पुरा होस
भोजराज सरलाइ धेरै धन्यवाद
गाएक बन्ने सपना पुरा होस् भाई को❤
भोजराज भाई तपाईं कति महान हुनु हुन्छ तपाईंले यस्तो दुखी गरिब को भग्वान भयर आइदिनु भयको छ तपाईंको मेहिनेत देखेर गर्ब लाग्छ यो जुनि म गरेको फल अर्को जुनि मकति मिठो फल पाइन्छ
Bhojraj sir tapai lai dheraidherai dhannewad 6 tara, yo vailai jasaripani ktm lanu hola. Himal Babu euta saxam gaekar baneko herney mann6.
धेरै राम्रो स्वर छ हिमाल भाईको
Achham. Ko. Amino. Khayako. Bhojraj. Dhannebad. Sir
best of luck dai and vai lai chadai sunna pau vaiko git ❤❤❤❤
भाइको स्वर आति राम्रो छ।
भोजराज भाइ यो भाइलाई कलाकार भएको देक्न मन छ।।❤
सारै राम्रो स्वर रहेछ संगितको सिकाई विना नै यस्तो राम्रो गित गाउने भाइ लाई सफलताको शुभकामना छ ।
सारै मिठाे साेर रहिछ बाबुकाे।शुभकामना बाबु🌹❤️
Derai derai dhanebad bhoj Raj sir hajur jasto mahan patrkar lai koti koti naman yasta gau gau ma lukeka partiv lai khoji khoji lihera aam darshak bicha linu huncha ani vai lai derai derai saport garnu hola sabai jana lea❤❤❤❤
एकदमै राम्रो छ भाइको स्वर आगामी दिनहरुमा यसरी नै उन्नति प्रगतिको गर्दै जानुहोला 👍🏾
स्वर एकदमै राम्रो छ सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु Himal brother ❤❤❤❤❤
swar ekdmai ramro chh sadhai bhari salaltaako shubhakamanaa bhaaii laai ❤❤❤🙏🙏🙏
बाबुकाे,शाेर,धेरे,रामाे,छ,भाेजराज,सर,हजुरलायि,धनेबाद,याे,बाबुलायि,काठमानडाेउ,लगेर,गित,गायकाे,छिताे,हेरन,पाउ।
Aaha kati ramro shor bhaiko unnati hos tr kati aasu aayo bhaiko paristhitile miss you mummy
Dherai dherai dhanenwad bhojraj sir yo bhai ko voice Sarai mitho raixa hajur lai solut x .🙏
Best of luck babu vojraj sir babulai sahayog garnu hola
Yo bhai lai sabaile sahayog and sapport garau.
भोजरा दाइ धेरै धेरै धन्यवाद अजै दिन दुखी अजै सहयो गर्नु दाइ🙏🙏🙏
Kati ramro xa vai ko sor❤❤😢
धेरै धेरै धन्यवाद भाेजराज सर याे भाईलाई पनि सबैले साथ दिनु हाेला🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
himal vaiko gayak banne sapana pura hos❤❤
Wow nice mero babu ❤👍🙏👍👌🏻
आहाँ धेरै राम्रो भाईको कला प्रगति जानु👍👍👍❤❤❤
Aaha mitho xa vai ko voice👌👌♥️♥️♥️♥️♥️
धेरै धेरै शुभकामना भाई भोधराज सर हजुर लाई धेरै धेरै धन्यवाद 😢😢❤❤
भाइको स्वर धेरै राम्रो छ भाइले छिटै गीत गाएको हेर्न पाम यो भिडियो हेरेर आसुनै आयो ❤❤😢😢
भाईको आवाज मा दम छ जसिरी भय पनि उद्दार गर्नुहोस ।
Dheroi dheroi Suvakamana babu ❤❤❤
गुडलक भाइ चाडै सपना पूरा हाेश गायक बन्ने❤
गायक बन्ने सपना छिट्टै पूरा होस हिमाल बाबुको❤️❤️❤️❤️God bless you 🙏🙏🙏🙏
धन्यवाद सर तपाईंलाई सलाम 🙏🙏😭😭
भोज्राज सर हजुर्लाइ धेरै धेरै धनेबात छ कहकह गयर दुखिगरिब को बिडालाइ सबै को सामु देखाउनु हुन्छ यो सन्सार म सबै मान्छे हजुर्हरुको सोच्को भैदिय को भय कोहिकसैले दुख पाउदैन्थे होला😢
भोजराज दाईलाइ मनै देखि धेरै धेरै धन्यवाद 🙏🙏🙏
धेरै राम्रो प्रतिभा धेरै मिठो स्वर सफलता काे शुभकामना बाबु
एकदमै राम्रो आवाज ।।। हिमाल भाईको
धेरै राम्रो छ लगेर जानू पर्यो भाेजराज सर दुखि गरिबकाे भगवान हाे तपाईं
Timlai sdai ramro hos timly atiko sbau pura hos mero vaiii ani vojraj daii pani dheroi dheroi dhandybat daii ❤❤❤❤
यी भाइको स्वर एकदमै राम्रो छ भाइलाई सबै ले साथ सपोर्ट गरम है ❤❤❤
Ramro xa voice babu ko safalta ko shubakamana❤❤
Bhojraj dai matra hero ho patrakar maddheya❤🎉🎉❤
Garibiko voko pet varne daju lai 🙏, salam xa big fan
😢😢😢😢😢
पहिलो कमाईले आमा लाई औषधि गर्छु रे❤❤❤ बाबु तिम्रो सपना पुरा भको छिट्टै देख्न पाउँ ❤❤❤❤
Kati mitho voice babu ko god bless you ❤❤❤
यो भाइको उत्तरोत्तर प्रगती होस ।
सर्बप्रथम ktm देखी सुदुरको अछामको कुना सम्म आयर प्रतिभा उजागर गरिदिने भोजराज सर लाई र भाईलाई भबिस्यको उज्ज्वल कामना
Dherai dherai dhanyabad duijanei vai lai ani camera men lai❤❤❤
भगवानको रुप हुनुहुन्छ भोजराज सर सम्मान छ हजुर लाइ कति मिठो भोइस भाइ को गायक बन्ने सपना पुरा होस बाबु😢
भाईको आवाज धेरै राम्रो छ,सफल्ताको धेरै शुभकामना छ भाई❤❤❤❤
यी नाबालक नानी र बाबुहरू काे बिरामी अामा र बुबाको सिघ्र सुवास्थ लाभकाे कामना ग्रर्दछु।
Bhoje Bhai lai Dhanyavadxa jo Garib haru koi Devata banera prakat hunubhayexa.
Himal ka sor ka karan Himal Himal jastai Ucha hunexa.
आहा कति राम्रो स्वर छ है
Thank you bhojraj ji yasto dukhako belama satha dinu bhayekoma ,❤❤❤🎉🎉🎉🎉
❤❤❤सबैले सयाेग गराै