भोज राज सर हजुर लाई धेरै धेरै धन्यवाद सर हिमाल भाइ लाई अगाडि बडाउन र गित रिकट को लागि दुर्गम जिल्ला बाट हिमाल भाइ को भबिस्य को लागि काठमाडौ गित रिकट को लागि भोजराज सर धेरै धेरै धन्यवाद साथै हिमाल भाइ को उत्रर प्रर्गती को शुभकामना ❤❤❤❤
भोजराज सरलाई धेरै धन्यवाद छ ।दुर दराजमा रहेका बन्द कोठा भित्र गुम्सियका आवाजहरुलाई त्यो गुराँस जस्तै फुलाउन सफल हुनुभयको छ । हजुरको यो यात्रामा कहिल्यै पुर्ण बिराम नलागोस ।अनि भाई हिमाल को साङगितिक यात्रा सफल रहोस।
राम्रो संग जानु भाई हजुरलाई उतर पर्गतिको शुभ कामना गर्दछु यसरीनै अगाडि बढेको देख्न पाउ सधै आफ्नो घरपरिवार संग जोडिएको देख्न पाउ ❤❤❤❤ भाई हिमाल शुभ कामना ❤❤❤❤❤❤
धेरै धेरै शुभकामना छ भाइ दुइ भाइको माया देखेर मलाइ मेरो भाइ को याद ले धेरै सतायो😭😭 तर जति सतायनि मेरो सानो भाइ फर्केर त आउदैन अनि यो दुई दिदि भाइको माया मा कसैको नजर नलागोस्❤️❤️❤️
Patrakar Bhojraj Bhai Midia lai. Dherai Dherai Badai. Himal Babu lai School mai gayera liudai garda Himal ko pariwar lai Khosi. Himal ko jiwan lai Sangeet kar Banera Desh ra Gaun lai Ujilo Banaunu hos. ❤🎉🙏👍😢❤
J hos haamro bhojraj dai...dukhi ko laagi dewataa ani kalaa vayeko maanxey ko laagi maukaa gumauna na-dine maadhyam ho.dai hjrko kaam dherae raamro x hjrko kaam.ani man pani testae saaf❤❤❤❤ keep it up.heartly respect
भोजराज सरले धेरै को भबिसय बनायका छन ❤❤❤❤
भाेजराज सरलाई धन्याबाद हिमाल भाईकाे जीवन सुखमय हाेस शुभयात्रा
सफलताको शुभकामना छ भाइ ❤❤❤भाेजराज दाईलाई धेरै धेरै धन्यवाद छ❤❤❤❤
सङ्गितिक यात्रा सफल रहोस सफलताको शुभकामना साथै उज्ज्वल भबिस्यको शुभकामना हिमाल भाई
बाबुको उज्वल भबिशयको कामनाछ 🙏🏼भोजराज दाई हजुरको काम प्रति समानछ 🙏🏼🙏🏼❤️सबै मिलेर बाबु नानिको ममि लाई उपचार गरने सहयोग जुटाउ 🙏🏼🙏🏼
ल बधाई छ भोजराज सर लाई धेरै राम्रो काम गर्नु भाछ हिमाल भाई लाई पनी सफलताको शुभकामना भोज राज सर सङग को सङगीत यात्रा सफल होस
धेरै धेरै बधाई छ भाइ सफलता को धेरै धेरै सुभकामना🎉🎉🎉❤
सर्बपर्थम त हजुर लाई धेरै धेरै धन्ने बात छ र भाइ को उजज्ल भभिसेको सुभ कामाना छ हिमाल भाइ❤
भोजराज जि लाई सलाम छ बधाई भाई सफलता को शुभकामना ❤🎉❤हिमाल बाबु ❤
भोजराज सर दिन दुखिको भगवान बनेर आउनु भएको छ सफलताको शुभकामना !!🎉💐अनि हिमाल भाइको प्रगतिशील पाहिलाले सफलताको शिखर चुमोस शुभकामना बाबु💐🎉💗
भोजराज सर धन्यवाद तपाईँलाई। भाइ हिमाल बधाई छ तिमीलाई भोजराज सर त्यति नै सपोर्ट छ तिमीलाई
भोज राज सर एउटा यस्तो माध्यम हो जसले हरेक साथ सपोर्ट गर्नु हुन्छ सधैं खुशी देख्न पाम र हिमाल भाईलाई अफलताको सुभकामना 🎉❤
Good luck babu
भोज राज सर हजुर लाई धेरै धेरै धन्यवाद सर हिमाल भाइ लाई अगाडि बडाउन र गित रिकट को लागि दुर्गम जिल्ला बाट हिमाल भाइ को भबिस्य को लागि काठमाडौ गित रिकट को लागि भोजराज सर धेरै धेरै धन्यवाद साथै हिमाल भाइ को उत्रर प्रर्गती को शुभकामना ❤❤❤❤
😭😭😭😭😭😭 यो दृश्य हेर्दा मनैदेखि भक्कानो फुटेर आयौ। सफलताको शुभकामना छ हिमाल भाइलाई
धन्यवाद सर हजुरलाई र हिमाल भाइ तिमिलाई
बधाइ तथा शुभ कामना भाेजराज भाइ र हिमाल बाबू लाई ❤❤
बधाई छ हिमाल भाइ गितमा सफल हुनु गायक बनेको देख्न पाउ सुभकामना छ मेरो प्यारो भाइ ❤❤
भोजराज सर सरालै खुशी दिन खोज्द अफ्नै खुशी बिर्सनु हुन्छ भैको राम्रो होस 😢😢😢😢
सफलता को सुबकामना हीमाल भाई साथै भोजराज दाई लाई सलाम
प्रभु को आशिर्वाद र कृपपा ले यो बाबु ले सफलता को शिखरमा पुगेको हामी हेर्न पाउ
उज्वोल भविष्यको शुभकामना हिमाल भाइ।
बधाई छ हिमाल बाबुलाई । राम्रो संङ्घ गित गायर घर फ्रर्किनु।शुभ कामना साथै शुभ यात्रा छ। पत्रकार भाेजराज काे टिमलाई पनि शुभ यात्रा छ।
साङ्गितिक यात्रा सफल रहोस हिमाल भाईको उज्वोल भविस्य को शुभकामना 👏👏👏
शुभकामना छ बाबुलाई आगमी दिन शुखमय रहोस ।
साङ्गीतिक भविष्यको शुभकामना हिमाल भाइलाई
हिमाल भाईको आमाको उपचारको लागि तन मन धन हुनेहरुले कृपया सकेको सहयोग गर्दिनु होला। धन्यवाद ।
भोज राज सर लाई धेरै धेरै धन्यावाद साथै भाईलाई सफल्ताको शुभकामना🌹❤️
कति धेरै माया दिदि भाईकाे याे माया सधै यस्तै रहाेस् धेरै धेरै शुभकामना भाई ❤❤❤❤
भोज राज सर दुखी गरिब को लागी धेरै गर्नु हुन्छ
धेरै धेरै धन्यवाद दाई भोजराज हाम्रो हाम्रो जस्तो विकट जिल्ला अछाम मा गएर त्यो भाई को लागि म पनि शुभ कामना भाई मेरो भाई ❤❤❤❤
बर्ष को एक पटक फुल फुल्छ भने हिमल मुसुक्क हाँसी राखेको हुन्छ बाह्रौं महिना तेस्तै हासी रहने छ सधै अघि बढिराख्नु धेरै धेरै शुभ-कामना र भोज सर लाई समान
हिला। बाबु लाइ। धेरै धेरै बधाई छ 🎉🎉🎉🌹
धेरै धेरै बधाई अनि सफलता काे शुभकामना बाबु लाई 🎉🎉🎉🎉
भाेजराज दाइ तपाइले असल गनु भएकोछ भाइधैरैपगति गरनु
धेरैधेरै धन्यवाद दाई
गरीब दुखी को भगवान नै भयर अाउनु भयो भोजराज सर हजुर लाई गरीब दुखी को अाशीबाद लाग्ने छ हाम्रो पनी अाशीस बाद छ 🙏🙏
भोजराज जि धन्यवाद
साँगितीक यात्राको हार्दिक हार्दिक मँगलमय शुभकामना हिमाल बाबु ( सुदर पुर्ब बाट )
हिमाल बाबुलाई धेरै शुभकामना!🍀
Badhai xa vailai bhojraj sir mahan hunuhunxa ❤
हिमाल भई उभ तिमी शुभ का मना छ।
Congratulations Our Himal Vai👏
भोजराज सरलाई धेरै धन्यवाद छ ।दुर दराजमा रहेका बन्द कोठा भित्र गुम्सियका आवाजहरुलाई त्यो गुराँस जस्तै फुलाउन सफल हुनुभयको छ । हजुरको यो यात्रामा कहिल्यै पुर्ण बिराम नलागोस ।अनि भाई हिमाल को साङगितिक यात्रा सफल रहोस।
सफलता काे शुभकामना हिमाल भाइ
धेरै राम्रो काम भोज राज ब्रो सफलता को अगृम शुभकामना छ हिमाल भाइ लाइ❤❤❤
सफलताको शुभकामना छ बाबुलाई 💐💐💐
ल बाबू अज्जल भबिश्यकाे काममना 😘😘😘
Bhoj bhai sachai dukhi garib ko bhagwan ho salute xa bhai
Himal vei good luck and bhojraj sri lai thinku
राम्रो संग जानु भाई हजुरलाई उतर पर्गतिको शुभ कामना गर्दछु यसरीनै अगाडि बढेको देख्न पाउ सधै आफ्नो घरपरिवार संग जोडिएको देख्न पाउ ❤❤❤❤ भाई हिमाल शुभ कामना ❤❤❤❤❤❤
Dherai dherai subhakaman xa bhai lai ❤🎉❤🎊🎉🎉
Himal thank you❤❤❤❤❤❤❤❤
Thank you so much bhoj raj sir
Congratulations 💐 himal Bhai bhojraj sir good job
शुभ कामना छ भाइ हिमाल लाई
उज्ज्वल भविष्यको शुभकामना भाई।।
❤❤❤❤❤❤Good job sir best of luck bhai suva yatra ❤❤❤❤❤bhai ani sir hjr lai pani ❤❤❤❤❤❤
धेरै धेरै शुभकामना छ भाइ दुइ भाइको माया देखेर मलाइ मेरो भाइ को याद ले धेरै सतायो😭😭 तर जति सतायनि मेरो सानो भाइ फर्केर त आउदैन अनि यो दुई दिदि भाइको माया मा कसैको नजर नलागोस्❤️❤️❤️
शुभकामना छ भाइलाई
धेरै धेरै बधाई भोजराज सरलाइ र हिमाल बाबु सुभ यात्रा सफल होस्
शुभ कामना भाइलाई शुभ यात्रा
Congratulations himal bhaiii ❤God bless you
Himal babu ramro vabisya banaunu hai dherai dukha lagyo malai bichara aba nepal dekhna paunevayo vai le.thank u vai and bhojraj dai lai.🙏👍️salam xa
हजुरलाई पनि बधाई छ।
बधाई हिमाल भाइ
All the best vai❤❤❤
Patrakar Bhojraj Bhai Midia lai.
Dherai Dherai Badai.
Himal Babu lai School mai gayera liudai garda Himal ko pariwar lai Khosi.
Himal ko jiwan lai Sangeet kar
Banera Desh ra Gaun lai Ujilo
Banaunu hos.
❤🎉🙏👍😢❤
bicara bhai ko Pragati ko kamana gardaxu 🎉🎉🎉 vojraj sar lai pani sath sapot garnu vayko ma darai darai danybad 🎉🎉🎉
महान भाेजराज जी
Bhoj sir good yesta kam ko hjr parti salam
Wish u all the best nanu may God blessing u always🤗🙌🤗🙌🤗🙌
Suv kamna himaal Bhai chadai hjrko awar sunapainyosh
शुभ यात्रा भाइ ❤❤❤❤
Congratulations 🎉 vai best of luck
Suva yatra himal bhai
शुभ कामना 👍️❤️💚💙
J hos haamro bhojraj dai...dukhi ko laagi dewataa ani kalaa vayeko maanxey ko laagi maukaa gumauna na-dine maadhyam ho.dai hjrko kaam dherae raamro x hjrko kaam.ani man pani testae saaf❤❤❤❤ keep it up.heartly respect
Congratulations vai❤❤🎉🎉
बेस्त अफ लक हिमाल बाबू
Congratulations mero Vai 🎉
Good luck brother and wish you be6🎉🎉
Subhakamana xa mero pani Bhai🇳🇵
Best of luck babu ❤❤❤❤🎉🎉🎉🎉🎉
Bhojrajbhai godbelessss u dharmagarna mandirjanupardaina❤❤
सर रुन नदिनु न कृषिको बेला🎉🎉🎉
May God bless you vai himal♥️♥️good luck for your future ♥️😊
Best of luck 😊 Ramro hoss sabai le maya gari dinu hola 🙏🏻
💓👍🏼🙏❤🎉dherai ramro Vagya ramro xa.. Best of luck babu.. Ful hos harek sapana.. Santa vumi, chokho kamana,,... Dukha Pida.. Lidai afno kary sapanako,,,.. Suvakamana babu...
Vojrajji lai derai dhannyabad
भाइ हिमाल तिम्रो यात्रा धेराइ अगादी बडोस तिम्रो यात्रा सफल होस तिमलसी धेरै धेरै सुभ कामद्ना बाबु
Suva yatra bhai❤❤❤❤❤
बधाई छ भोजराज जी लाई साथै हिमाल सानो कान्छा सुभकामना छ कोसिश जारि राखएकदिन सफलता मिलनेछ
बदाइ छ भोजराज सरलाई अनि सफलताको सुभकामना हिमाल भाइ
हिमाल शुभ यात्रा तीम्रो संगीतको यात्रा सफल को धेरै शुभकामना
शुभकामना हिमाल भाई🎉❤🎉
ममिको उपचारको लागि सबैले सयोग गरौ
शुभ यात्रा हिमाल साड;गीतीक बाटो सफल रहोस शुभकामाना..
उज्वल उज्वल प्रगतिको कामना बाबू।
Congratulations himal vai
You are doing great great work Bhoj g