युरोपकी युबती र नेपाली केटाको प्रेम - काठमाडौंमा देखेपछी हात माग्न पुगे नेदरल्यान्ड घरमा || Arilinde
Vložit
- čas přidán 23. 08. 2020
- युरोपकी युबती र नेपाली केटाको प्रेम - काठमाडौंमा देखेपछी हात माग्न पुगे नेदरल्यान्ड घरमा || Arilinde Sapkota/David Sapkota
******************************************************************************
उहाहरुको च्यानल पनि सबैले एक पल्ट हेर्दिनु होला है
Link - • NEPALI SPEAKING FOREIG...
Interview With David Sapkota/Arilinde Sapkota
Host - Jevish Poudel
Camera - Online Harpal
Edit - Jevish Poudel
Smart TV - 9843934560
******************************************************************
Subscribe us
/ smarttv1
Like us onFacebook:
/ smarttv1com
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
#Arilinde_Sapkota #David_Sapkota - Zábava
गाई खाने विदेशीलाई एति सजिलै बुहारि बुडि श्विकार्नेहरु हामी वाहुन क्षेत्रीहरुले हाम्रा आफ्ना मुटु भित्रका आफ्नाे भाषा संस्कृतमा पाेक्त वैश्य क्षुद्र कामी दमाईलाई
चै यतिकै अँगाल्न सक्नु पर्छनी । संसार भरका जातिलाई विवाह गर्न अनकन नगर्नेहरु हामी किन आफ्नै नेपाली भाई बहिनी हरुले प्यारमा लाग्दै गर्दा नकारात्मक
उक्साउनु पटक्कै हाेईननी मेराे यैछ सुझाउ
🇳🇵राम्राे आजीवनकाे दम्पति बनाेस........
Lakhau lakh badhai and subhakamanaxa
hajur sahi kuro ho
Right✍️
Aba soch change garnu parx jaat vaat ma almalinu hudaina.
कति राम्रो बिचार हजुरको । म यहि बिचार पोख्नेवाला थिए ठ्याक्कै हजुरले पोख्नु भएछ एकदम सहि लाग्यो।
त्यसरि गाई खाने बिदेशी भनेर कमेन्ट गर्न चाहिँ नहुनी हो
झगडा कहिले नगर्नु दाजुभाउजु अनि दाजु बिदेशी भाउजू लाई कहिले न रुहाउनु.. उसले पनि गर्व गरून् मैले नेपाली सङ्ग बिबाह गरेर धेरै राम्रो गरे. भन्ने फिलिङ भाउजू को अन्तिम सास सम्म रहोस . भगवान ले यो जोडी लाई लामो आयु दिउन 🙏
दाईको कुरा सहि लाग्यो उनले पनि एउटा गर्व गर्नी ठाउँ रहोस
@@pkcentertainment3874 0
नेपाली केटाले बिदेशी केटि संग बिहे गर्दा वाहा वाहा हुन्छ नेपाली केटिले बिदेशी केटा संग बिहे गर्दा कति गाली खानु पर्छ ।मेरो बिरोध हैन मनको कुरा मात्रै हो जे होस जोडि राम्रो छ
Kasle gali khayexarw ?
नेपाली केटी को फुर्ती बढ्छ नि त विदेशी संग विहे गरे पछि । विदेशी संग विहे गर्ने बितिकै आफ्नो दाज्यु भाई आफ्नो देशलाई ने विर्सिन्छ , आफ्नो संस्कार बिर्सिन्छ त गाली किन नगरोस गर्छ नि
यीनी मेरिलिना त युरोप नेदरल्याण्ड को हो त्यति धेरै विकासित देशको केटीले नेपाली केटा रोज्नु भनेको वाह वाहकै कुरा हो सौभाग्यको कुरा हो
हामी छोरी चेली नबिग्रोस भनेर चिनता गर्छौ नि त हामी गरिब मुलुक को मान्छे घाटी हेरेर हाड ननिलदा हाम्रो छोरी चेली ले दुख पाउछन् भनेर चिनतित भएको हो गालि गरेको होइन यसरी बुझौन
उहाहरु एक अर्कामा प्रेम गर्नुभएको रहेछ बिबाहमा परिणत गर्नु भो तर नेपाली चेलिहरुलाई बांगालि तथा हप्सि केटाहरुको खेलौनाको रुपमा हेरिन्छ so
@@sachingurung6090 lol you donot know that in neplese society? if boy is not in home for 5 days nothing happnes, but if girl is out of home for 5 days , they say she is bitch
Jmc David sir God bless you.....खुशी लाग्यो जोडि राम्रो छ सधै खुशी भएको देख्न पाऊँ सम्झिराखेको छु ल।
राम्रो जोडी छ 👍️
नेपाली छोरी ले बिदेशी कुनै ईन्डियन केटा संग बिवाह गरेको भय अनेक गाली छाडा कमेन्टको बर्षा हुन्थ्यो।।
((तपाई को जोडी राम्रो छ सधै राम्रो होस))
nvr its not. manxe anusar hola
Janu po vayena ta lauda ramri ho
ईशा गुरुङ दिदिलाई कसैले गरेको छ?
राम्रो
S4D Squad You can understand taste in men of Nepali girls p. They go after Indians. Lmao
अलि गोरो भएर मात्र नत्र नेपाली बाहुनी जस्तै देखिन्छिन ! राम्रो नेपाली बोल्न सक्ने रैछिन ! शुभकामना !
Honi 😄😄
@@kumare4105 thyakkai hai😅
European haru ka bhotay jasto huncha ta sathi 😂
Honi exactly
@Vladimir Navokov Correct only skin color is different. I was thinking same finally someone else also thinks.
जिन्दगी भर साथ दिनु होला बिचमा सम्बन्ध फुट्ने टुट्ने नहोस् दुबै तर्फबाट । nice couple .
मनमा दया लाग्नेहरू यता👍👍👍
नेदरल्यान्डको केटा र नेपाली केटी भएको भए पैसा देखेर गको भन्थे,,,कहाँ यसरी मान सम्मान गरिन्थ्यो र?
Anta hae siso😅...npli valuni vanyra..khapi nasknu huntho
Sahi kuro
Tyae taa nii
Exactly
Sachi kura
हाम्रो नेपाली युवाहरु,जेहोस बिस्वभरिकै हिरो हुन्छन!
धन्यवाद प्रभुलाई जयमसिह सबैजनालाई परमेश्वरले प्रसस्त मात्रामा आषिश दिनुभएको हवस धन्यवाद
म धनराज बराइली निशेष आठ समुन्द्र पारी मलेसियाबाट हेरिरहेको छु है
🇳🇵🇳🇵♥️♥️♥️♥️धेरै राम्रो जोडि छ यसरी राम्रो हुँदै जानू जिन्दागी भारी यसरी नै देखि रहन पाउ शुभाकमान 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️♥️♥️♥️
बीहा त गर्नु भयो भाइ अफ्नो स्वाथ पूरा गरेर नछोड्नुनी पुगुको मामिलाइ जस्तो
Tyaita100% sahi Vannu vo
@@laxmigurung6966 aaaaaaaaaa
Good👍👍
सहि कुरा !
साही कुरा हो
यो होनी रमाईलो
रमाईलो रहोस् जिवन
कती राम्रो जोडि कती राम्रो नेपाली बोल्नु भयेको यो जोडी को दाम्पत्य जिबन सफल बनोस हार्दिक मंगलमय शुभ कामना ।
जोड़ी धेरै राम्रो छ राम्रो शान्ती को साथ बिती जाऊस गड़ को धेरै आशिर्वाद दुबै लाई धेरै शुभकामना?
God bless both of u.what a lovely couple. Lots of love❣❣❣
धेरै राम्रो जोडी छ।
अब नेपाली समाजमा बाहुन संस्कार हराई सकेको हुदा बिदेशी बुहारी घर मा राखेर हिन्दुबादीहरूले किश्चीयनको बिरोध गनॅ पाईन्दैन है 🐷🦄🏕🏝🏝⛱🌍🏡🏞🏞🌎🌎🏔🌎🌎🗻
बिदेशीहरु नेपाली बोल्दा मलाई धेरै खुसी लाग्छ्❣️❣️❣️
Yo topic ma presentation Ra bolirakhnuvayehko manchey lae 🙏 he is so soft spoken ...... Boldanai ramro impression parney bolii. .yo media ko mic bokney dajubhai lae ..great job 👍👍👍
Thank You 😍
Mix culture , Good luck both of you as couple. Thanks much.
कृतिम सुख ले पनि मानिस लै धेरै बाध्न सक्दैन ।जोलन्त उदाहरण ।
जिपवन काे साथि लाई धाेका नदिनु हाेला धेाकेबाज नै सबैभन्दा ठुलाेसत्रुहाे तर दुबै जनालाई शुभकामना छ खुसिले जिउनु हाेला🌹🌹🌹
Such a beautiful couple all the best for future life 💕🌸🎈👌
How sweet god bless you both
मन मिलेपछि कसको के लाग्छर दामी छ जोडी 👌👌👌👌
कति राम्रो दाइ र भाउजुको जोडि माया भनेको माया नै हो मायामा बिदेशि नेपाली भन्नै मिल्दैन मन र बिस्वास ठुलो रहिछ।
Such a beautiful couple .God bless you🙏🏻🙏🏻
Really appreciated👏❤
अति सुन्दर। प्रतिभाको कदर अवश्य हुन्छ।राम्रौ जोडी।
सुन्दर जोडी, राम्रो सम्बन्ध, सधैं येसरी नै हाँसी खुसी रहोस् हजूर हरुको माया प्रेम🙏
नया नया यूटूब ख़ोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ 🙏🙏🙏
very nice couple. God Bless you both and stay happy for ever
I like your pair, brother, and you both will always be happy like this.
अति रमाइलो अनि खुःसी पूर्ण जीवन
Foreigner vayer pani kati clearly nepali boleko😲😲,kunai kunai word ta Nepali le boleko jastai !! Sweet couple! God bless you guys!!
Long live...happy to see🙏🙏🙏
They both have so sweet smile
लु है सापकोटा भाईको पनि चीना /जन्मकुन्डली हेरेको पनि पुगेछ।
धेरै धेरै सुखी रहनु।
🐷🦄🏝⛱🌋🌍🏡🏞🏔🌎🌎
दामी छ है कप्पल ऊत्जल भबिष्याको कामना 💖💗💗💙💚💚💛💛
शुन्दर जोडि👍️👍️
He is so respectful and disciplined saying sir to the host
सापकोटा जोडीले धेरै धेरै सामाजिक काम गरेको र अझै प्रगति भयको देख्न पाईयोस मेरो तर्फ बाट सफल दामपत्य जिवनको असिम शुभकनमना🌍️🌍️🇳🇵🇳🇵🏆️🏆️🏅🥇🏅🥇🍇🍇
नाईस जोडि आहा कति धेरै राम्रि रहेछ भाउजु दुबै जानलाई दाम्पाते जिबन को लाखौ लाख सुभकामना 💕💕💕💕💕💕
perfect couple best of luck!
इसाइ मिसनरि को प्लान अनुसार गराइएका बिबाह हो यो। यस्ता किर्याकलाप बाट सबै सजक बनौ।
जय मशी प्रभु यीशु को स्तुति
सुवाउँदो जोडि खुसी लाग्यो सधैं हाँसिखुसि हानिमुन मनाउनु
they have youtube channel i already see there videoes😀 beautiful couple
Nice Couple. God bless you.
Fateful couple , i wish you couple all the best and every success in the future and a very happy married life...chao. I actually liked the way she sung.
आहा राम्रो जोडि
sewayo news from big like
Wow perfect couple.
Wish you a all the best 👍 God blessed both❤️❤️
Wow sathi congratulations
विदेशी केटी नेपाल को बुहारी बन्नु ठुलो गर्व को कुरो हो यसरी नै खुशी रहनु Best of luck and nice jodi
एक्दम खुशी लाग्यो। जिवन भरि साथ दिनु होला दाजु भाउजुलाइ भोलिको दिन हरुमा पनि येस्तै रहनु होला! 😍😍😍😘😘😘
Literally the I % people who's reading May ur parents live More than 100 years with good health nd stay safe from corona
Sweet couple🙈❤💏
Thanku Smart Tv and Sucessful Marrige Life!
बढाई छ दुबई जनालाई।राम्रो होस् सधैं सुखी र खुसीहोस्
Same people who are commenting feel good factor here are one who would have reservations with intercaste marriagein Nepal.
What an irony and hypocrisy.
Anyway, best of luck to you both of you.
The way he stars at herr demmm 😍😍😍
Stares *
😂😂
बधाइ छ तपाई हरुको जोडि लाई !
Wow! nice couple .kati ramro nepali bolnu hunxa suddha.
मलाई माया गर्ने जतिले मेरो च्यानल सस्क्राईब गरिदिनु होला ।।
बधाई छ
Haaहaa यो रेखानै हो र?
Bideshi.lai tw use garerw xadna parxa ky Bal garnai hunna yesto jabo kanxi 😂😂😂
Gardaina lamo jasto channel
Nepalese are really innocent 😂😂
ए भाइ यो कुनै नया नौलो होइन यार एस्तो मानिस हरु धेरै छन नेपाल मा घन्टा जस्तो पत्रकार हो त
sai
अति सुन्दर जोड़ी सदा ईश्वर को किरपा रहोस
नेपाली समाज स्वार्थी समाज हो किन कि बिदेशी धर्मनै अलग भको युवती शीत बिहे गर्दा यो समाजले स्वीकारछ तर आफ्नै धर्म मान्ने अर्को जात शीत बिहे गर्दा स्वीकार दैन म यो जोडिलाइ शुभकामना दिन्छु राम्रो जोडिछ
Ramro jodi hasilo muhar duiko jodi nice 😘👩❤️💋👩
Good
, यो जोडी राम्रो छ thank you 💕
Congratulations both of you and always be happy, never fight God bless you
कतिचोटि बिदेशी भन्छ ए मुला
मिडियामा आयेको आजसम्मको 99% जोडि पतन भयको छ।बिचार गरेर अगाडि बड्नु होला।
नया नया यूटूब ख़ोल्नु भएका साथी हरू आऊनूहोस सब्स्क्राइब आदान प्रदान गरेर एक अर्काको साथी बनौ 🙏🙏🙏
नाइस जोडी राम्रो बोल्नु हुदो रैछ नेपाली
Glad to see you both.
Miss you David sir.
बिदेशीहरु दलित,जनजाति,जैसि र उपाध्या हुन्छन कि नै??यिनि कतै दलित त होइनन??मेरो जिज्ञासा्🤔
Shai ho
I smiled in the whole interview.I dont know why??🤣🤣🤣
जोडि सारै मन पर्यो
Wo so beautiful bidesi Bhauju dami nepali bolne geet gaune hai wawa
Literally 1% who are reading this !
That random person who liked my comment , may you and your parents live more than 100 years with good health !
Btw...Stay safe 🙏!
Kto ta khatrai rahecha. DD ko sathi lai patayera, fataidecha sheray le. Heu jasto chala dekhera nikai aakarsit vayecha, kancha ko mann ma laliguras fulecha .. Hiking daroi jancha hola ..
Mayalu ko gulabi gulabi woth ma. Jhusey jhusey gula le ghochne dhoko pura garecha sapkota le,
la badhai cha honey,chocolate halera chaknu Mann vari..
आफुलाई नेपाली केटी पट्याउनु गार्हो छ 😊 बड्डाले त विदेशी सँग बिहे गरि सकेछ 😊😊 एकदम सुन्दर जोडी 😍
Nepali kt haru love garna jane po patinxa ta bro... nepali kt haru ta paisa leyera magna gayo vane painxaa....
सुन्दर जोडी ❤❤सफल्ताको सुभकामना
Netherland janxu aba MBA garna🤣🤣
k thulo kuro vayo ta testo interview linu parne 😂😂 hamro npl lai dekhda aru kam navako jasto
बीदेसी भाउजुलाई नेपाली सस्कीती सिकाउनु
बधाई छ।
अरु देश को भन्दा नीदरलैंड को केटी धेरै राम्रो प्रष्ट नेपाली बोल्दा रहेछन।
The random people who like my comments his / her family lives 105 years
Khub vo yehi kura xori le gareko vaye xori manxe le bidesi sanga bihe gareko vaye
Oho comment ma mukh xadera jatra garthe
Xora manxe ko vayera god bless you re 😂
Ek dam thik vannu vo👍👍
Mani K. Tamang hajur ho ni ta hai man parepaxi aafno khusi ho ni jo sukai hos
Tara keti le garyo vane herinasaknu ko fohori gali dinxan dade haru😂 daha lagya hola
such a nice and perfect couple, god bless you both.😍😍
प्राकृतिक रुपले पनि असाध्यै राम्रो छ नेदरल्यान्ड म पनि गएको डेड बर्ष अगाडि मात्र। मानिसहरु मा मनाबता भएको ठाउँ ।
Very nice 👌👍 Jodi
God bless 💗💕❤️ u
कहिले नटुटोस
यति राम्रो जोडी
वेस्ट of luck
Mising यु सो much
लु है बहिनी र भाई नमस्कार र शुभकामना छ
लु है भाई हो Emma पनि ले धेरै राम्रो गीत गाउछिन।🌎🌎🌎🌎🌎🌎🌎
Wow beautiful couple God bless both of you. 😍😍👌👍👫❤️🌹🌹
राम्री पनि असध्य राम्री।
स्वार साह्रै मिठाे।।😗😊
Hello vauju tapaile gaunu vayeko geet ekdum ramro lagyo tapai haruko jodi sadhai jami rahosss...
Dhilai here pani ramro lagyo ,very well nice you wedding thankyou. so much
राम्रो होस सम्बन्ध ।
कहिले नछाड्ने जोडी होस।
वा वा वा
Dherai ramro xa Maya prem sansaar Vanda thulo xa yo Jodi KO jivan safal rahos congratulation