बिछोडिएका श्रीमान श्रीमतिको फेवातालमा भयो पुनर्मिलन,तीन बच्चाकी आमाले श्रीमान छोड्नुको खुल्यो रहस्य।
Vložit
- čas přidán 24. 05. 2022
- #Herne_Khabar
बिछोडिएका श्रीमान श्रीमतिको फेवातालमा भयो पुनर्मिलन, तीन बच्चाकी आमाले श्रीमान छोड्नुको खुल्यो रहस्य।
SUBSCRIBE OUR CZcams CHANNEL
THANKS FOR WATCHING THIS VIDEO
Presenter :- DB Budhathoki
Guest :- Babita Budha Magar VS Dil Bdr Magar
Camera :- Indra Khatri
Edit :- Herne Khabar
CONTACT US AT 9843695615
Follow us on Facebook :- / budhathokidb
website link hernekhabar.com/
Email :- hernekhabar@gmail.com
© Herne Khabar
वा वा क्या दाम्मी स्वर दुबैजनाको ।।। बिछोड पछि पुर्ण मिलन भयोछ यो जोडीको अपो कहिले बिछोड नहोस् । पुन मिलनको शुभकामना दुबैजनालाई
बर्सा बैनि श्रि मान छाेडि दिने हा हा
खतरा जेाडि
माइलाको अर्को खुलासा,दिमागी नैराश्यताले आत्महत्या पुनस्च गर्न सक्छु।
maila bk interview after salvation(Exclusive)
video link-czcams.com/video/Up9g8WeNKrM/video.html
एकदमै राम्रो छ अब देखि छुटेर न बस्नुहोला
अति राम्रो अझै अगाडि बड्नु सफलताको सुभकामना
यो खुशिको कुरा हो तपाइहरुको यो पुर्ण मिलन फेरि कहिल्यै नछुटोस ।यहाहरुको जोडीलाइ कसेइको आँखा नलागोस। सधै यस्तै गरि हासी खुशी रहनु होला। यहाहरुको जोडीलाइ धेरै धेरै शुभकामना पुर्ण मिलनको दाम्पत्य जीवन शुखमय रहोस।
राम्रो छ दोहोरी कार्यक्रम । यसो बाजागाजा पनि बजाको भए राम्रो हुन्थ्यो ।
🥰🥰🥰
दामि छ यो जोडि को गित
आहा! कति मिठो स्वर अझै पर्गति होस् ।सफलताको शुभकामना।
सचै दिलवाले सिन्धुली का दाजु & बहिनी लाई सहयोग गरौं हौ! उहाँ सङै सब्द संगीत रहेछ!😘😘😘😍😍
धनेबाद छ दाइ भाउजुलाई सधै हासिहासि बसनु होला
यसरी छोड्नु चै नहुने मिलन भएछ खुशीको कुरा congratulations 🎉 🎈
वा वा वा दुवै जनाकाे कति राम्रो स्वर रहेछ अब दुवै जना मिलेर दाेहाेरि गित गाउनुहाेस्।
अाहा कति मिठाे गाना वाउ वाउ धेरै राम्रो नि अत्ति खुसि लागाे मैलेत बुढा बुढि भनेकाे लास्टामात हैना रैछ ठिकैछ अझ्झैई अगाडि बढनु हाेला 🙏🙏🙏🎶🙏🎶🙏💘💘🙏🎶👍️👌🙏🎶🌼
good
कति मिठो स्वर जोदीकै ,पोखरा आउदा फेवातालमा घुम्ने है ।
अब चाही राम्रो सग मिलेर बस्नु पर्छ है।
ओहो ! टाइटल हेरेर भिडियो हेर्न आए सुरुमै हाइलाइट हेरेर फ्रेश भयो😍😍😍🙏🙏
लौ न वर्षा मिस हजुर सँग दोहोरी गएको याद आयो तप रुखमेली अनलाईन रोधी घर मा आविसेक गिरी दाजुले हजुरलाई लेउनु भएको थियो मा त्यो रोदीमा सञ्चालक थिए सबै टिमलाई धेरै धन्यवाद छ 👌👌👌👌👏👏👏👏🎤🎤🎤🇳🇵🇳🇵🇳🇵
नमस्कार हजुर धेरै रमाईलो हई 🌻🌻
चासो देर हेरेकोत झुट पो रछ 😆जे होस दोहरी राम्रो छ
गित पनि धेरै राम्रो गाउने रहेछ धेरै राम्रो छ
यक दम राम्रो जोडी मिलनको शुभकामना
अति राम्रो अझै प्रगती गर्दै जानू होला सफल्ताको कामना
दाई र भाउजूलाई हृदय देखिनै सलुत छ।
अाहा!
खुशिकाे खबर,।👍️
रियल स्टोरी हो र च भनिरहे थिय लास्टमा त रमाईलो मात्र रहेछ जे होस हेर्दा रमाईलो लाग्यो
ल बधाइ छ है दिदि
आफ्नो आफ्नो रहर पुरा गरि फ़ेरि जोडिएको मा बधाई ।
😂😂
कया दामी स्वर हजुर हरु को बिछोड पछि को पुर्ण मिलन भएको मा दुबै जोडी लाइ शुभकामना
Kati mitho voice dubaijanako
Waw so beautiful 😻 song
Dami dami badhai chha dubai jana lai
Good songs i like
धेरै राम्रो
aaha kati ramailo dohori. sabaile support garidinu hola hai❤❤❤
सारै राम्रो छ अझै यस्तै यस्तै गित गाउदैजानु है दिदी ।
राम्रो छ
Jodi ko geet atiramro lagyo badhai xa duwai lai mile ra basnu hai .
मत सांचि कै होला भने को थिएं तर यो जोड त काल्पनिक पात्र मात्रै हुनुहुदो रहेछ जे होस् उहाहरुको गीत सुनेर भर पुर मनोरंजन चाहि लिएं ,उहाहरुको कला गलाको सम्मान गर्नु पर्छ है
Dherai, dherai subakamana 👌👌👌💖💖💖
सुभकामना छ मिल्नु होश कति राम्रो स्वार रहेछ दुवै श्रीमती श्रीमानको मन परयो
पुनर्मिलन भएछ बुढा बुढी को खुसी लागेयो अब मिलेर बस्नु 3 जना नानी छोडेर जानू भाको रछ अब नछोड्नु है वर्षा जि
धेरै राम्रो छ साथी बर्षा को उज्ज्वल भबिस्यको कामना साथै दाजुको कला लाई पनि सम्मान छ्😍😍😍😍😘😘😘🤩🤩🤩
nice couple.....👨❤️💋👨
फसाउनु फसायौ साथि हो ! जे हो रमाईलो लाग्यो 🙏
बिछोड जोडी को लोक कला धेरै राम्रो छ्नी है,,
ल बधाई छ हजुर उत्तरोत्तर प्रगति को कामना🌹🌹🌹🎀🎁🎁🎀🎀🌹🌹👓️
Ati Ramro
धेरै शुभकामा छुटेको जोडीलाई अब फेरि अर्को पाठ दोहोरी हेर्न पाउ 🎤😛👈🙏🙏
From Nagaland, Kohima-India, Life is love 😘 Love is life,
I am also kohima
दुबै जनाको कलकारिता क्षेत्रमा राम्रो भविस्यछ🤪
बर्षा म्याम लौ बधाई छ दोहोरी जोडी लाइ
Ati ramro sandesh rup ko ghamanda afano sriman lai kuneyte le hernu hudaina la kusale cha
Milan bhayera raamro garnu bhayo
Badhai chha tapai harulai
Nice
मिठो गीत
Good Video 😍
Ek dam Ramro lageyo dd malai yobhandani ramro pargati gardai janu hola tyee kamna garchhu l
अब मिलेर बसे हुन्छ त यो जोडिलाई मिलाइदिनुहोस यार
Dammi
Wou super couple.kati ramro sor dubai janako.
अति रमाइलो छ्🌹🌹🌹
Dami xa sor Didi r Daju
हार्दिक बधाई छ बर्षा जी
Lau dohari sangai la badhai x hajur haru dubai lai😂😂
सबैको कमेन्ट पढे जति पनि शुभकामना दिने दर्सकहरु छन यि सबै पुरा नहेरि लेख्ने मध्यका हो रैछन म पनि पहिले त झुक्किएको थिय तर पुरा हेर्दा त यो पनि चुनाबकै परिपाटि जस्तो लाग्यो
Nice voice so topical.
बधाई छ बर्षा मिस ज्यु💓
यति राम्रो जोडी घण्टा खानु छुटेको हरे त्यति राम्रो छोर। छोरी रैछ सोच विचार कला सबै मिलेको रैछ
बुडा बुडि नै होइन हो हजुर यिनिहरु।
बिगतमा जे जसो भयपनी अब आउनी भाबी दिनमा एक अर्कामा बिस्वास हुनु पर्छ बिछोड पछीको मिलन यसरी नै हासी खुसि बितोस आउने दिन
Hi the
बधाई तथ शुभकामना
हामी पुरुष हरु कति पिडा कति हेपेरा बस्नु पर्ने आइमाई अरु चै कयौं बर्षा हारएरा अए पनि मैले केही गल्ती गरेको छैन भनेरा अर्कै संग गै साकेको श्रीमती लाई पनि स्वीकार गर्नु पर्ने अनि जहिले पनि जति बर्षा पछि पनि मन नमिले मुद्दा हल्न मिल्ने रे महिला थुक्का हामी पुरुष हरु को जिन्दगी अरु ले खेलाएर फ्याकेको लाई पनि समहल्नु पर्नी जमना आयो
Ab miler basnu shubhakamana 🙏🏻🙏🏻
अझै प्रगती को शुभकामना धेरै राम्रो लाग्यो,
म त साच्चै होला भनेको त प्रचन्डको माओवादी राजनीति जस्तै उल्लु बने म पनि
तर गित को जोडि जमेको छ।
गायन क्षेत्रको यात्रा सफल रहोस्
एकपटक इन्द्रेणी कार्यक्रम मा जानु होला शुभकामना।
प्रचन्ड कहिले पनि उल्लु भएको भय आज महिला कहाँ राष्ट्रपति हुने थिय महिला पर्दान न्यायाधीश कहाँ हुने थिय दलित समुदायको हालत के थियो जनजाति को हालखबर के थियो आज जनताको छोरा कहाँ राष्ट्रप्रमुख हुने थियो अऊ त जनता ले भन्छन हजुर
रमाइलो भयो नि,
Yes u both r right kahela ko he chahaayara xutinxa kahela aafula dherai maya garda ni xutinxa kahela na chahaayara samasya samayala garda k k vayara xutinxa jendagi astai astai ho aafula sochyako chalaayako jasto pura hudaina rahexa
ए हे दाजु हाम्रै जिल्ला बाशी पो हुनु हुदो रैछ सिन्धुली कुन गाउँ हो दाजु?
Kati mitho swor dubai jana ramro jodi xa woww
Beautiful Couple go together for the child's future
Wow its realll nice to seee 🙏🙏💞💞💞
Tapai hruko Meelon ramro hos sadaivry thank you
Aba xai Dajuley Roksi pattakei nakhanu hola feri dukha pawla ni Burdies kaal ma yesto ramri reixa bhawju la hei ta badhei xa 2jana lai ajiwan vari Khushi vayera basnu hola🙏
हैट सङगेतिक जोडी मात्रै रहेछ पूरा भिडियो हेरेपछि थाहा भयो😂😂
Wow supop damee
येस्तेरी झुक्क्याउन पाहिदैन हजुर 🙏🙏
नमस्ते म बबिता बुढा (बर्षा मगर) हामी साचिको बुढा बुढी होइन है दाइ बहिनी हो गीतमा मात्र बुढा बुढी को रोल मा गाको हो दिल बहादुर दाइ र मलाइ सबैले माया गर्दिनु होला धन्यवाद 😍😍।
एसरी झुकाउनु मिल्छ 🤣 भरे लास्ट मा पो होइना भन्छ 🤣
म आफै त झुक्केको सर पत्रकार भाइको काम हो के सर।
@@babitathapa3428 ओके तपाईंहरु दुबै जना भोइस मिठो लाग्यो
Hor
राम्रो नाटक गर्नु भयाे मिस मेराे मनबाट अन्गिन्ति गालीका बर्षाहरु आईसकेका थिए हेर्दा हेर्दै लास्टमा म आफै सरि मागे हजुर
Im really watching seriously and after end of the time uncontrol laughing😂😂😂
Same here brother 😆
Damiiii
सारै मन छुने सङ ह्जुर शुभकामना 🌹🌹🌹🌺🌺🌺💐💐
Ramro xa jodi
Last serious vayara herira yar😂😂😂😂😂
Bichara. Aama baba
साच्चिकै होला भनेको त बिसये बस्तुमा रहिछ बुढा बुढी
आच्म्म छ यो मायाँ पिर्ती भन्ने चिच पनि
Thankyou dunge dai
Congrachulation
सलाम छ याे जाेडिलाई।
Naic
Very nice
Wow super