प्रचण्डसङ्ग राजिनामाको भीख माग्दै ओलि:चतूर प्रचण्डले डर्लाग्दो उथलपुथलगर्दै:काङ्ग्रेस दुइहाथमा लड्डु

Sdílet
Vložit
  • čas přidán 6. 07. 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#nimkanta panday#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi #manojsapkota
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Komentáře • 13

  • @magarom794
    @magarom794 Před 17 dny +5

    100% wright

  • @khabarfatafat4169
    @khabarfatafat4169 Před 17 dny +6

    धन्यवाद निमकान्त सर एकदम राम्रो विश्लेषण गर्नुभयो नेपाल आमाको जय होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PremRawal-os7ue
    @PremRawal-os7ue Před 17 dny +1

    Nepali jnta ko lagi ramro sndes dinu bhako ma dhnydad

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 16 dny +1

    ए, हजुर नेपालको नेताहरु त सयमा अशि त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो बुझ्नै गाह्रो भयो अबत् ?

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi Před 17 dny +4

    महत्त्वपूर्ण बहस

  • @premshrestha8897
    @premshrestha8897 Před 16 dny

    Prachanda jindabad. Vrastachari oli ra Arju lai jail kochnu please

  • @chetantimilsina7981
    @chetantimilsina7981 Před 16 dny

    के पि ओली प्रम भएमा १.५ बर्ष पछि संविधानबाट समानुपातिक हटाउने र त्यसपछि मध्यावधि चुनावमा होमिने रणनीति अख्तियार गर्नेछन् र देउवालाई हिस्स पार्छन् ।

  • @purnnathulung3584
    @purnnathulung3584 Před 17 dny

    Desh bhakta eklai bhaye Pani deshko lagi ladirahancha best off lock Phrachanda desh bechi khaneharusanga nadaraunu ❤

  • @PurusottamBasnet
    @PurusottamBasnet Před 16 dny

    Yestee bislekhak vanee le desh tat pareko jab sarkar dalna lago 25 wata file kholeko thiye pahila aafnu file sahakari ko file kholnu ni k natak ho sahi bislesan nagarera natak

  • @mohanshahi3011
    @mohanshahi3011 Před 17 dny

    k ko prasansaa garxau ho timiharu vaka sabai netaa haru ko ...ma kasailaai bad vanirahanna , good ko xanta vannusna, ma ku nay, Baburam , Jhalanath ?...(from chitwan Bharatpur 15).

  • @bishowbaniya5338
    @bishowbaniya5338 Před 17 dny +1

    महत्त्वपूर्ण बहस