मदन भण्डारीलाई पहिले नै मारेर गाडीमा हालिएको हो : झलनाथ खनाल | Kantipur Samachar
Vložit
- čas přidán 15. 05. 2024
- Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
czcams.com/users/kantipurtvhd?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
तलाई त थाहा रहिछ त आज सम्म तेरो वाउ को बिहे हेरेर बसेको झले
Good question
Natak ho sabai yeneharu ko
सै हो यो डाका प्रधान मन्त्री हुदा केरा हेरेर बसेको
Matlab timiharulai jantale maya gardinu parne ?
Thik kura
तँ झाेलेनाथलाई थाहा रैछ त आजसम्म के हेरेर बसिस्
मदनलाई मारेर फाल्नेहरु एमाले नेताहरु हुन
एमाले साेयम आफै यसमा सङ्गलन छ।
तिमिहरुले नै गरेका त हौ के फलाक्छौ 😡😡
यदि हत्या थियोे भने २०५१ सालदेखि लगातार एमाले सत्तामा छ किन हत्यारालाई पक्राउ गरेन ? स्वयं झलनाथ तिमी आफै पनि प्रधानमन्त्री भइसकेका छौ किन हत्यारालाई जेलमा हालेनौ ??? आफू सरकारमा हुदा एक शब्द नबोल्ने र प्रतिपक्षमा जाने बितिकै मदन र आश्रितको हत्या हो भन्नुको कुनै टुक छ ???
sathi jogaae holn ni ta
यीसबैसफेदपोसअपराधीहुनम.जि. बाहेकका।
झल्लु
Tuk Xa Tara shabai milimatwo ho kangresle raja masna chahanthiyo a ma le Pani raja masna chahanthiyo Madan bhandarile raja rakhna chahanthiyo tehi bhayera mare
Raja birodhiharule
मनकै कुरा गर्नु भो sir
मदन भण्डारीको हत्याराको नाईके जिरिजा प्रसाद हो भनेर त उमेश गिरिले भनेकै छ्न।
यही कुरा आफू प्रधानमन्त्री हुँदा भनेको भए आज झलनाथ जिउँदो वा मरेकै भएपनि महान नेता मान्थे म तर जुन बेला आफू कमजोर भएको छ त्यो बेला यस्तो कुरा भन्नुमा के स्वार्थ छ तिम्रो ? आफू शक्तिमा कुर्सीमा हुँदा चाहिँ किन नबोलेको यस्तो कुरा? यो कुराको पहिला जवाफ देऊ।
pagal hoki
सबै थाहा रैछ त आज सम्म अनुसन्धान गर्न कस्ले रोकेको थियो? पहिला यहि मान्छे बाट अनुसन्धान सुरु गर्नु पर्ने जस्तो छ कुरा सुनेर ल्याउदा ।
घटनाको प्रमुख पात्र गिरिजा भारत र माधब नेपाल हुन मेरो बिचारमा
Plus olie
र केपि ओलि😤
ओली चाहिँ भगवान हो जस्तो छ????
थाहा त रैछ नि , अनि यतिका दिन केरा हेरेर बस्या झल जि !
मदन भन्डारि मार्ने बिधा भन्डारि केपि वलि नै हेा
कान्तिपुर बहिषकार गरौ
नालायक नेता! आफू प्रधानमन्त्री भएको बेला सत्य तथ्य ल्याउन किन पहल समेत नगर्या हो त?
चुनाब हारेर बस्नु को पीडा हेर्न सकिन मैले
अपराधी तिम्रो पार्टीको नेता नै हो नि!सत्तामा बस्दा किन खोजी गरेनौं ?
घीनलाग्दाहरु देश र जनताका अपराधीहरु धेरै भए ,,,जस्तो लाग्यो
पक्कै होला यो चै हुनसक्छ।
उक्त घटनाका मुख्य दोषि तथा योजनाकार झलनाथ खनाल नै हुन जस्तो लाग्छ मलाइ नि
Kp ho vanxan ne
तोइ भएर केपि बाले एमालेबाट लखेटेको रहेछ्
Ani KP pani ho
आफू सत्ता मा हुदा के खायार बस्या थीय
हैट मदन भण्डारीको बिषय लिएर अनि लचकता देखाउदै अहिले आएर बिषय निकाल्नुु सहनुभुति अनि राजनीति मात्रै गरेका हुन ।
जानकारी गराएकोमा धन्यवाद
आफु प्रधानमन्त्री हुदा किन यस्ता कुराको अनुसन्धान नगरि अहिले शत्ता बाहिर भए पछि जनताको नजरमा राम्रो बन्न होला कस्ले पत्याउने यस्ताको कुरो
100, %sahi
30 वर्षदेखि नै thaha पाउन भएको मा धन्यवाद छ l
नेताहरूको कुरा garne तरिकालाई सलाम छ l
माधब + सेना + Raw+ C.I.A .
True
भारतीय रा ले मारिएको हाे। कुरा स्पष्ट छ।
यो झन्डुको हावा गफ । प्रधान मन्त्री हुदा के लाटाले पापा हेरेर बसिस ? राजा लाई दरबार भित्र मार्दा त कसैले केही गर्न सकेन ।
बालेन प्रती नजर नलागोस्😌
राष्टपती भईकी थिईन सिरमती चुप लागीन अब किन उल्जाउने
तपाईले जे भएपनि ३१ वर्ष पछी सत्य बोल्नु भयो ठिक्छ सत्य सत्यनै हुन्छ तर दोषीलाई कारवाई चाही हुनै पर्छ / प्रयास थाल्नु होस ।🎉
मैले नबुझेको चै जनतालाई यो डाँकाहरुले के चै ठान्दा रैछ हँ, जबजब राजनीति ढलफल हुन लाग्यो चुनाव आउन लाग्यो अनि आफू सत्ता बाहिर हुँदा खाली जोकोही डाँका नेता आफ्नै आँखा अगाडि घटना घटेको जस्तै कुरा गर्छ त।तै भएर अरु बेठीक म चै ठिक फेरि जनताले मलाई एक पटक प्रधान मंन्त्री बनाउनु पर्छ भनेको हो,हो भने ईश नापेर 😡👊
Ho doctor Saap ho
Kp bidha le ho mareko
अाज अायर यस्तो कुरा गर्ने प्रधानमन्त्री हुँदा के हेरेर बसेकाे हाेला छानबिन तेति खेर गर्न पर्दैन ।
😱🌼🌼यो कुरामा सहमत हुने आधार पहिलै आयको थियोे किन छानबिन रोकियो 🤔🌼🌼
Right arguments
Sir Namaste 🙏 I respect you
Ghanta ko Respect yesto chor lai.
Nepali haru sachhai ko Veda ho.
yetika barsa k khana chup lagera baseko?
Kasle rokeko thio?
Yo Bhrasta /CHor budo afai pradhan mantri bhako thio ..kina bolena?
Ahile k khana boleko cha ??
Ani tapai lai yo gadha , lai Namaste ra Respect ko layek lagnu afai ma arko problem cha.
Sorry brother but tapai jasto manche haru le garda you desh yetika barsa samma yestai bhrasta haru ko haat ma cha.
Sahi kura garnu ek itihas salin jankar ani sahi kamnist leader j n ji hjur kura 100% right
जय मदन ,जय जिबराज फेरि जनमेर देशला पारलगाउ,बरतमानका नेता भनाउदाले देश लुटे।
सायत एसैकाे काम हाे नभय पैला किन बाेलेन
गफ नदिए हुन्छ, गाडिलाई पहिला नै खोलामा हालेर मदन भन्डारीलाई खोलाभित्र लगिएको चाहिँ हो।
Yo pani hatya ma samlagna chha.31barsha samma chupchap basnu nai yesko praman ho
मलाई पनि थाह छ
सर्प को विश ले मृत्यु भएको थियो नागराज ज्यू
🎉🎉🎉🎉🎉🎉🎉 सही हो
यतिका बर्ष सम्म सर्प झलेको मुख कसले बन्दगरी दिएको रहेछ मदन भन्डारीको बिषयमा बोल्न र बल्ल बोल्दैछ तैपनि बोल्ने साहास जुटाएछ यसको पनि जनताले छानबिन चाहान्छ।
त्याे बेला किन भनियन रअहिले यस्ताे कुरा अायाेभन्नेले पत्तालाउने वा अाफै मम भन्नेहाे
good
आफु प्रम हुंदा केहि नगर्ने बाहिर हुंदा लासको राजनिती गर्ने ! हाम्रा पुर्व प्रम , कठै … !
यसको पनि मदन हत्याकाण्ड मा संलग्नता हुन सक्छ न भए आज सम्म के पर्खेर बसेको झलनाथ बाट नै छानबिन को सुरूवात गर्नु पर्नेछ
😊😊😊😊😊
सत्तामा हुँदा बोल्नु पर्छ काम गर्नु पर्छ सताबाहिर बसेर बोल्नु मात्रको आशय नै व्यर्थ ।
Its true
हत्या कसले गरेको भनेर पत्ता लाउन ३१ वर्ष सम्म नसक्नेले अब केका लागी राजनीतिमा टिकिरहन मन लायो तानी हजुरबालाई ?
Janata lai sab tha6
आजसम्म किन चुपलागेर बसेकाे तत्कालै यी कुरा बाहिर नल्याउनुकाे रहस्य के हाे आफ्नै याेजना मा याे घटना भएर त हैन हाे।
Hajur Ie pani gausaIaa 26 ko siko garnu vayo
Sahi kura garinu vayo
चोर.... सबैभन्दा धेरै फाइदा तलाई नै भयो 😡😡😡
सत्यमा छल हुन्छ
Ramro kura garnbhayo
सारै समयमै भनिस हाै कडा
tru
ए मानव तिमी हरु को द्वोएश चरीत्र के देख्नु पर्या हो,,
अघि बडाउ हामी छौउ
पोहोर मरिन सासू अहिले आयो आसु
बल्ल थाहा पाइयो है कति राम्रो
Kina boleko ta khojna naskey. Thaa xa vaney sida vaney hunxa kasley mareko vanera hoina vaney assumption jasley ni garxa…
said very bad .......😥😥😥😥😥😥😥
सही हो तर नेपालको सरकार राजाले र नेपाली जनता लाइ कुनै दल हरु ले कारवाही गर्न नसक्ने अवस्था के को आधारमा गरेको हो नेपालको कानूनी मान्यताको बोकेको सर्वोच्च अदालतको ले र कानून विदले पनि कानुन बमोजिम कारबाही हुने सक्ने आधार भएर पनि केहि गर्न नसक्ने अवस्था कानुन को महत्वपूर्ण भूमिका खेलेको पाइने छैन
Fact
कसले मारेको हो कामरेड ज्यू।
किन हत्यारा लाई खोज्न सक्नु भएन।
आफ्नै नेता को हत्यारा लाई त खोज्न सक्नु भएन ,न्याय दिलाउन सक्नु भएन भने अरू जनता लाई के दिनु हुन्छ।
pm huda k herista
यत्तिका कुरा अब खोले पछि योजना कार को नाम छिट्टो आओस
मनोरोगी नै भैसकेछ बुढा ...स्मृति दिवसको दिनमा मात्र नयाँ नयाँ तथ्य खोलिदिने ..वाइयात नेताहरु अहिलेलम्म के पापा हेरेका थियौ त ?
मदन भन्डारिको पोस्ट्माटम रिपोट हालसालै आयको हो र??होइन भने यतिका बर्श के गनेर बसेका थियौ र फुर्सद पायनौ बोल्नकोलागि ???
Aaj khoji garne bela ho sir khojnu paryo
होर बाहिर छिटो भन्दा छिटो आउनु पर्यो
Nonsense disclosure. He could share his logic just after the incident. Why he is telling this info now?
Yeti kaa tathey hajur haruu lai thiyo ta kin gariyn ta utibela Jo khoji niti ra pata lagayr jeel kin gariyn ta hajur
प्रमाण भए के हेरेर बसेको त लाछि पानी मरूवा अहिले के भुकेको
Ahile kina karaunu aafu pm hinda k gareu ??!!
आज चै बुढाले सही कुरा बोले तर प्रधानमन्त्रीको पद नपाएपछि मात्रै बोल्यौ बाबै ! पहिले चाहिं तैं चुप मैं चुप भयौ घनटाउकेहरु ! उहिले नै घटना यस्तो हो भनेर हत्यारालाई कारवाहीको दायरा ल्याउनुपर्थ्यो गरेनौ, यस काण्डका योजनाकारहरु तिमीहरु नै हौ अब कसले कसलाई कारवाही गर्छौ ?
आफै प्रधानमन्त्री हुदा छानविन गरेर देखाउथिस नि त गदा
यो फटाहा सर्प पाल्ने चोरलाई पक्राउ गरेर अनुसन्धान गर्नु पर्यो
मरेको बाग्को जुँगा उखेल्नेकाम कसैले नगरोउ। कम्रेड।
sarpe nath ko bish baman bemausami baja bajai kina
मदनले अख्तियारी गरेकाे अनुशासनलाई अरुले मन पराएनन् ।
Kursima huda ke kera herish?
Well come 88....
Agile samma chai k hernuvayo ta jhaluram sir
Cobra palak JN Khanal "Sherlock Holmes bane. Jaya Nepal 🇳🇵
At least he exposed truth
नेता ज्यु यो कुरा पहिले नै थाहा रहेछ त आफू एमाले मा रहदा किन बोल्न सकिएन अनि अहिले पार्टी छोडेको केही बर्स पछी खुलासा गरिदैछ? कसले यसो गरेको हो त्यो पनि त थाहा होला नि सार्बजनिक गर्नु नि । यदि आफू एमाले मै रहेको भए यो सब भन्न सकिन्थ्यो ?
You are the prim minister in Nepal Why you don't do during your time
Rip
Khayelai aahile ke bhayera samjhana aayo aafu mantri huda kina khoji garna sakena aahile pakhama paxariye paxi yeda aayo
Tha
Pahila kala mukh thunayo ma hare ram shrestha kathamandu
Aba Madan vandari gako sorga ma goyera feri postmartum garnu parxa hola comrade
Yesle nai mareko ho!!karbahi garesh!!