बर्सेनि विमान दुर्घटना हुँदा कालोसूचीबाट हट्ने विषय थप अनिश्चित | One more crash in Kathmandu

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • युरोपीयन युनियनले नेपालको हवाई क्षेत्रलाई ग्रे लिस्ट अर्थात् सुरक्षा सूचीमा राखेको डेढ दशक भइसकेको छ । तर, बर्सेनि हुने गरेका दुर्घटनाले यो सूचीबाट नेपाल हट्ने विषय थप अनिश्चित बन्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइकाओले तोकेको मापदण्डभन्दा बढी अंक प्राप्त गरेको दाबी गरिरहेका बेला भएको सौर्य एयरलाइन्सको दुर्घटनाले थप अन्योल सिर्जना गरेको छ ।
    बर्सेनि विमान दुर्घटना हुँदा कालोसूचीबाट हट्ने विषय थप अनिश्चित | One more crash in Kathmandu
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम CZcams मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग CZcams मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

Komentáře •