3800 KG Gold Smuggle : Police and Smuggler Connection. A case study - Nepal
Vložit
- čas přidán 29. 07. 2023
- त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल बाट तल देखि माथि सम्मका प्रहरी र भन्सार अधिकारी अनि ब्यापारी हरुको मिलेमतो मा setting गरेर कसरि सुन तस्करी हुन्छ र त्यसैको आडमा कसरि हत्या र encounter सम्म गराइञ्च, पुरा बुझ्न यो video हेर्नु होला।
#techtalkwithtanka ,#techtanka, #nepal #uae #thailand #dubai #gold #education #history #corruption
============================================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : @shishirdahal
Instagram: Tech_Talk_With_Tanka
==============================================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
============================================
Sources:
Music : pixabay.com, incompetech.com/
News references: docs.google.com/document/d/1m...
सबै भन्दा भ्रष्टाचार त अदालत भयो नेपालको
Police pani jasto lagx
देश नै चोर दलाल अनि तस्कर हरुले चलाएको छ के भन्नू सब चोर हुन यिनी हरु 😢 Great analysis sir 🙏
पारो मात्र चढेर आउछ देश भित्रको एस्तो चर्तिकला हेरेर बबाल एपिसोड टंक सर 🙏👍
यस्तो अपराधि नै अपराधि ले भरिएको देशमा सन्दीप जस्ता ले के न्याय पाउथे?
Bhutro sandip
पुलिस नै चाेर नेता नै चाेर कर्मचारी नै चाेर सबै चाेर भएपछि राष्ट्र जनता कसरी शुरक्षित हुन्छ र ? सलाम छ टंक दाहाल ज्यु।
देश डुबाउनेमा अदालत पनि सामेल देखिन्छ ,न्यायलय बाट के आशा राख्न सकिन्छ त
ओहो तस्करी गिरोह निकै पुरानो लामो समय देखि प्रचलित भएको रहेछ, information दिनु भएको मा धन्यबाद ❤ टंक सर
तपाइकाे भिडियाेले अाश्चर्य बनाउछ, इतिहासकाे पानामा लेखिन्छ तपाइकाे नाम, यसैगरी हामीलाइ video दिँदै जानु हाेला । धन्य टंक सर
Hasayo radi ko ban la
Hasayo radi ko ban la
@@kumarkce7522किन होर सर यसरी गाली गर्ने मानवता छैन तपाईँ जी सङ्ग
नेपाल मा सबै भन्दा भ्रट पुलिस र अदालत
यि नेरुलाई कार्बाही हैन फाँसि दिनु पर्छ।😢
पुलिस सुलिस नेता सेता अदालत सदालत देश लुटेरा हुन भन्ने बुझिन्छ मर्ने जनता हरु हो।सैनिक शासन ल्याउनु पर्ने भो अरु सेना थपेर।।
This channel should have more than 10 million followers for the topic it covers, question it raises and the awareness it spreads thru the videos. 🙌🏼👏🏼👍🏼
10 million re haha bro sapana dekhiraki kyaa ho nepal ma yesto dami dami news 10 million matra thaha paune ani ghaito ma gham udaune vayeko vaye nepal kati agadi badisakthyo hola. Veda haru dherai xann bro k garnu.
Chahiney kura Ma kasley wasta😂 garcha ra hou, sabhailai tighra ani chati dekhauney tira matra jancha ta , k awashyek ani k anawashyek tyo ta kaha bichar garchanta.Dimag nai chaakh bhitra rakheysi testai ho. Tauko Ma huney chij chaak Ma cha ra chaak Ma huney tauko Ma, gobarey dimag haru.
तपाईको काम सलाम योग्य छ सर ।
How do you get so well-researched? I was like waiting every time for your informative, in-depth videos.
कोटि कोटि प्रणाम हजुरलाई 🙏🙏
दाई तपाईं पनि सुर्श्रीत रहनुहोला । खतरा हुन सक्छ । अझै चिरफार गर्नु जरुरी छ ।? किनकी यी 3 करोडौं जन्तालाई भेडा बाट बाग बनाउनु छ ।❤ जय नेपाल । हर हर महादेब हर हर महाकाल ।?❤
मैले हजुरको सबै पोस्ट हेर्नेगछुृ हजुर को कम को धेरेेै स्गतयोग्य छ👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
यो समाचार विविसि न्युज मा पनि देखाउनु पर्यो सर ता कि अपराध अन्तराष्टिय करण होस
HISTORY WILL REMEMBER YOUR NAME TANKA SIR. PLEASE DON'T STOP EXPOSING ALL THIS CRIMINALS 🙏
Indeed
निर्मला पन्त बलात्कार अनि हत्याका बारे पनि एउटा सामाग्री दिन अनुरोध छ।
धेरै धेरै धन्यबाद टंक सर, हजुरलाई
अथार्ध समाचार धन्थबाद !!!
Thanks for another Appreciative Presentation ..
Today I couldn’t stop myself to subscribe you seeing your courage.Great job sir🫡
यति गहिरो सुचना तथा जानकारीको लागि हजुरलाई धन्यवाद । अरु भिडियो को आशा गर्दछौं ।
salute sir..for your hard work..
धमाकेदार भिडियो । तपाइको च्यानलको taste अलग छ ! Keep it up,TT Sir.
नेपाल् मा पुलिस प्रशासन निलम्बित गरेर आर्मी शासन राखनु पर्छ
अनि सब भ्रष्टाचार र बलात्कार र अकाल मा मर्ने हरु कम हुन्छ कि यो देस मा
विडम्बना यहीँ छ हाम्रो देशको यहाँ सबै गुन्डाराज चल्या छ। अदालत बिक्री भएको ठाउँमा न्याय पाइन्छ भन्नू, अपराध हुँदैन भन्नू, शान्ति सुरक्षा हुन्छ भन्नू ढुङ्गा माटो बोल्छ भन्नू सरह हो।
Very good news very good job sar harulai naman xa 🇳🇵🙏
Hardik dhanyabad yasto jankari mulak video ko Lagi...
टंक जी ! हरि खड्का को बारेमा उल्लेख गर्नू भएन नि!,
सन्देश मुलक भिडियो दाइ❤
मन नपर्ने कुरा पनि अाउँछ त तपाईलाई धन्यबाद ।
Great Tanka Bhai
Thanks for you for giving us very important news .Well done, keep it up WE always support this fact news.
के भनम के गरम कता जाम प्रभु 😥
टंक सर, धन्यवाद तपाईंलाई।
यो देश नेताले भन्दा पनि न्यायलय र देशका घोसखुरि कर्मचारी ले गर्दा देश को यो हालत भएको हो।।
Nepal is led by smugglers. Nepalese are extremely forgiving, no matter what happens just chill and enjoy life. Nothing is going to change. We love corrupted leaders, they are the reason Nepal shines. Keep it up!
Good job ❤❤ keep making videos like this 🎉🎉🎉
Meaningful video clip, thanks for letting us know
Thank you so much for your in depth information
जानकारीको लागि धन्यबाद सर।
Oh ho. Khatara.. Daju.. Good job..
Very nice and informative video !!
Quality Content!!👏
Thanks for your good investigation .
Video ko bichmai dai lai salute garey
Always thank full to you 🙏 dai....
Great thanks sir, for the important information.
Sarai maja lagyo hajur le explain garnu vayeko ❤️
Great information!!
well explained ...love it
Good job tanka bro thanks 4 video.
सर राम्रो video बनाउनु भाको छ। सलाम छ हजुर लाइ
Your videos are gem 💎... Really appreciate❤
Thank you for information good job 👍👍
धन्यवाद भिडियोको लागि।
suprv case study..
Khatra Daju🤗🙏
Excellent job 👏
One of the best informative channel with all explanations with prove but if he was in Nepal then he would have get many threats from political parties and person who were involved in the case
🎉🎉🎉 super sir i really like your all videos.....
तपाईंको मेहनतलाई चाहिँ माने 🙏
Thank you sir hajur le jahej Kura rakhnu bhayeko chh.
This channel needs to grow
❤ पहिलो प्रतिक्रिया
Good Analysis
Dherai ramro sir
Nice analysis
Really appreciate your content.
good work sir
Nice video...keep it up bro!!!
Thanku sir news ko lagi❤❤❤❤❤
Please help share all these videos to all Nepalese. Thank you Tanka ji for unbiased and informative videos 🙏
Subscribed. Thanks for such videos
जन्ता मरेको देश मा, हजुरको प्रयास बेर्थ छ सर 🙏🙏
कुनै बेला राजेशहनाल लगायत केही कलाकार ले भनेका थिय गुण्डा हरुको हात मा गयो देश सहि भनेका रहेछन् तपैलाई धेरै धेरै धन्यबाद कानकारि गराउनु भकोमा
❤VERY INTERESTING.
YASKO FILM TA BANNAI PARCHA. SILVER JUBLEE 🎉🎉
Great Sir👍
Dherai jankari dinu vayo sir
राणा सासन र राजाको सासनलाई बिरोध गर्ने ले आज जे गरेर देखाए त्यो बाट यो साबित हुन्छ कि यिनिहरुत उनीहरु भन्दा पनि गए गुज्रेका रहेछन | उनीहरुले त ज गरे पनि देश त बचाएका थिए, यिनीहरुले त देश पनि बाकी राखेनन् |
कै त गर्नु पर्यो यो भ्रष्टाचार मा लत्पतियेका लाइ देश लुतेर कै हो नेपाल चै। सरकार ले नै भ्रष्टाचार लै बदुवा देय पछी के गर्ने ।
Salute for you.
Khatraa🙏🙏🙏
ramro video sir❤❤❤
Great job
nice information for new generation
Super analysing
चोरै चोरको संगठन के गर्नु हो देशको अवस्था देख्दा गरिब सोझा साझा कसरी बान्च्ने 🤨 धेरै धेरै धन्यवाद दाजु👍️🤝💐👏🇳🇵
एकाईसौं सताब्दीको देश विकास र जनताको हित एवम् उन्नति गर्नु पर्ने बेलामा पनि त्यहि मनुवादी वेद र शास्त्रको बाटोमा लागिरहेका त्यस्ता अत्याचारी, छली, कपटी, भ्रष्टचारी, हिंस्रक, ज्यानमारा, पापीहरुले भरिएको अखडा कार्यपालिका, न्यायपालिका, ब्यवस्थापिका, प्रशासन र दल वा संगठनका साथै तिनका आदेश र दानापानी मा रमाउने भेंडा र कुकुरहरुले रमाउने गरेका अपबित्र देश नेपाल आमा!
ऋण नै ऋणको भार खेपिएको कारण सिमाना मिच्दै गएको देख्दा भोलि भारतको पो हुने हो कि?
अमेरिकाको चासो बढदा अमेरिका कै हुने पो हो कि?
आधा जमिन राजगुरु गजराज मिश्र र
चन्द्र शेखर उपाध्याय ले उहिलयै बेचेर बेपत्ता भागेर फसाद पारि सकेका देश नेपाल!
Good information thank you💕
good sir keep it❤❤
राजनीतिक नेता द्वारा संचालित भ्रष्टाचारीलाई मात्र अदालतले परम संरक्षण दिन्छ, सर्वसाधारणका लागि मात्रै न्याय! अब भ्रष्ट न्यायाधीशलाई ईश्वरले मात्रै सजाय दिन सक्ने, तर अफसोस दुनियाँमा ईश्वर नै छैन! के गर्ने?
Good information ❤❤
Good job daju.
Thank you sir
Thank you sir ❤
Love from madesh pardesh