देउवा-ओलीको गोप्य चाल, प्रचण्ड-माधव तर्सिए, नयाँ समीकरणले क-कसलाई पर्नसक्छ अफ्ठ्यारो ?

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 132

  • @rameshnepal2031
    @rameshnepal2031 Před 3 dny +22

    सिङ्गलबहुमत ल्याउदात सरकार चलाउन नसकेको अोलि ले अहिले चलाउने

  • @haribahadurruchal2007
    @haribahadurruchal2007 Před 3 dny +8

    विश्व प्रकाश पतन हुने बाटो मा छन।

  • @ramwaibaofficial4098
    @ramwaibaofficial4098 Před 3 dny +9

    यो अरु केही होईन भ्रष्टाचार गर्ने मान्छे लाई जोगाउने खेल हो अब पनि जनता ले बुझ्नु जरुरी छ

  • @dipakghimireghimiredipak4788

    विश्व मा नभएको गाइजात्रा हाम्रै देश नेपाल मा हुदोरहेछ।

  • @jagguz
    @jagguz Před 3 dny +12

    राजीना मा दिनु हुन्न अहिले नै | मन्त्रि आफैँ अरु मन्त्रि कांग्रेश | गगन, प्रकाश,निधि ,पौडेल Pannel समात्नु पर्छ |

    • @reshamraj7482
      @reshamraj7482 Před 2 dny

      माखो मारदैन भ्रष्टचार ऊमकाउने खेल मात्र हो

  • @sarojanandiwearemissudahal4902

    काले काले मिलेर खाउँ भाले !!

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u Před 3 dny +4

    Good news❤❤❤❤❤

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Před 3 dny +4

    साम्सद हरुको हस्ताक्षर सङ्कलन गरे भैगो निआसङ्का मेट्न,,,

  • @sachinkhadka7847
    @sachinkhadka7847 Před 3 dny +4

    😂😂 जात्रा लगाएका छन नेता हरुले। दुनिया लाई हसाएका छन

  • @Dhondub
    @Dhondub Před 3 dny +11

    अब यी भ्रष्टाचारी पार्टीहरुलाइ श्रीलङ्काको जनताले जस्तो गर्नुपर्छ। नत्र राजा र राना जस्तो हुने।

  • @sanjeebthapa9122
    @sanjeebthapa9122 Před 2 dny +4

    कि राजा ल्याउनु पर्यो कि सैनिक शासन लागु गर् यसरी देश लाई खरानी पार्न पाइदैन

    • @user-mx6mu3tt6g
      @user-mx6mu3tt6g Před 2 dny

      Murti chor jyanmara daju ko bhangsa nas garne pokharama students haruko rep pachhi hayta and seti nadima falne raja timi manchhu bholi timrow bhaule timri bhahuni lai balatkar garyo bhane timi timrow bhau ko support ma hunchhauki bhahiniko timrow choice

    • @basantarai8618
      @basantarai8618 Před 2 dny

      Raaja ko kam xaina 😂😂

  • @jhabindragyawali5416
    @jhabindragyawali5416 Před 3 dny +3

    डरलाग्दा,,,,,,,,
    Pls. Open the file of एमाले and काँग्रेस
    Rabi pls. Rabi

    • @KkashKrkri
      @KkashKrkri Před 3 dny

      सक्दैनन् रबि ले पहिला धेरै आश थियो रबि को तर अहिले सरकार गएर काम न गरेपछि आस मर्यो रबि को

  • @Rocks3248
    @Rocks3248 Před 3 dny +5

    ओलि र देउवा मिलेर प्रचण्डको सामुहिक बलात्कार

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Před dnem

    देश र जनता दिन दिनै कहिले बाढी पहिरो कहिले केही ले दिनानुदिन मरिरहेका छन यता सरकारमा को बस्ने तछाड मछाड छ कठै मेरो देश

  • @krishnagadal5873
    @krishnagadal5873 Před 2 dny

    संसोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री काे प्रतक्ष्य निर्वाचन गर्ने संसोधन होस्।।।यो अङ्क गणित ले नभएर प्रतक्ष्य निर्वाचन बाटै चुन्न पाइयोस्

  • @harlamgurung9304
    @harlamgurung9304 Před 2 dny

    Kp oli jindabad.

  • @kajikarki4137
    @kajikarki4137 Před 3 dny

    Sahi vhayo

  • @ganeshkumarpaudel4200

    Good dhal

  • @dineshbista946
    @dineshbista946 Před dnem

    Gd

  • @tachnicalsupport3481
    @tachnicalsupport3481 Před 2 dny

    Hindu rastra nepal ❤❤ hunu parcha. Sambidhan sansodan garah

  • @hiradc5322
    @hiradc5322 Před 2 dny

    दल हुन कि दलदल ,भासिदै छन् त ।

  • @user-ml6cw2eq3c
    @user-ml6cw2eq3c Před dnem

    यसकाे अाेठ हेर्ना .....जस्तो

  • @bhimacharya7680
    @bhimacharya7680 Před 2 dny

    फाईल, खोल्न मन्त्री प्रधान को,आदेश,चाहिनेरच,बाहिर,जतिनै, उफ्रिए पनि खोल्न त,परकोकुरा,छुनपसकदैनन।

  • @P.baikunthasharan2023

    आर्जु जाेगाउन गरिएको समिकरण

  • @ulpnepal
    @ulpnepal Před 2 dny

    कुन बेला के हुन्छ केही भन्न सकिन्न ।

  • @BhojrajDhakal-bw9md
    @BhojrajDhakal-bw9md Před 2 dny

    अब भ्रस्टचारि हरुको अन्त्य नभएसम्म देश बन्दैन बरु राजा ठिक एक बर्षमा पाँच वटा सरकार बनाउन अपराधीहरू अब गाउ गाउमा जनताले नेता निषेधित क्षेत्र घोषणा गर्छन

  • @user-ls3cx3qr1u
    @user-ls3cx3qr1u Před 2 dny

    नेपाल को पत्रकारले पनि तियो २५ओट फाइल को बारेमा चासो देखाउन के बोल्ने वाहन मात्रै खोज्छन

  • @nayanadhikari5724
    @nayanadhikari5724 Před 3 dny

    यो देशमा सत्ता परिबर्तन बाहेक अरुकेही नहुने भयो।

  • @neerajjoshi8371
    @neerajjoshi8371 Před 2 dny

    The failure of magic number

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Před 3 dny

    एक चोटी केपी ओली प्रधानमन्त्री सरकार भनेको हेर्ने मन छ के गर्ने रइछन् चाइनाबाट ल्याउने सुरुङमार्ग रेल मार्ग चाइनाको सस्तो महँगो सामान कतिको ल्याउन सक्ने रइछन्।जसमा नुन, मल ग्यासहरु चाइनाबाट सहि मुल्यमै ल्याउन सकेमा भारतको नाका बन्द र धम्की अन्यायबाट नेपालीले केही मुक्त हुन सक्छन्

  • @gangaramshrestha9773
    @gangaramshrestha9773 Před 2 dny

    अब यो पल्ट हिसाब चुक्ता भो ३ महिना पछि फेरि अर्को ले हिसाब गर्छन बस देश र जन्ता भाड मतलब कसो जस्ले जे जे भने पनि देश बाकि छ जस्तो लागेन अब जन्ताहरु ले यहि भुझेका छन सक्कि सको देश सक्काइ सके अब बेच्न बाकि छ मिलेर खान भाग्बन्डा मिले पछि गयो गयो सक्कियो .........

  • @TekbahadurK.c-q5q
    @TekbahadurK.c-q5q Před 3 dny

    नेपालको राजनीतिमा के तीन पात्र जबसम्म रहनेछन्। तबसम्म नेपालले आफ्नो विकास सुशासन समृद्धि र राष्ट्रिय अखण्डता हुन सक्दैन यी तीन पात्र नेपालका लागि अभिशाप हुन् यस्ता राष्ट्रघातीहरूलाई कि सिधै गोली हान्नुपर्यो कि यिनीहरुलाई जेल चलान गर्नुपर्छ।

  • @SandipMagar-hq2mv
    @SandipMagar-hq2mv Před dnem

    Ab dekhi sidhai gagan thapa lai rajinam dinu parxa ho ba ho natr nepal ma aago balxa

  • @rembotimalsena4633
    @rembotimalsena4633 Před 3 dny +16

    प्रचण्ड लाइ जेल हाल

  • @harishchandrapokhrale5161

    म सुवास पोखरेल राजा ल्याउन 7 बुधे सहमति

  • @IshworPoudel-xz5vz
    @IshworPoudel-xz5vz Před 2 dny

    चोर,चोर,मिले,माओबादी,पनी,मिलछ,अनी,तिन,भाई,हूनछन,बरा,बरी,खाका,छन,चोरहरूले,

  • @binodtamang4829
    @binodtamang4829 Před dnem

    हो र लल बानु 😂😂😂

  • @jeevangurung4995
    @jeevangurung4995 Před 2 dny

    ओ कमरेड राष्ट्रिय सहमति काे सरकार किन चाहियो अहिले आएर नेपाल का चोर नेता हरु काे सरकार र सत्ता काे मोह ले नेपाली जनता काे जीवन बर्बाद बनाएको छ अब त नेपाली हरु ले पार्टी र दल परित्याग गर्नु काे विकल्प छैन ? अब ८४ काे चुनाव मा ० मतदान गरे कसो होला ?

  • @purnapariyar4464
    @purnapariyar4464 Před 2 dny

    ४७सालको संविधानको स्वागत छ

  • @Binod-chhetri.
    @Binod-chhetri. Před 3 dny

    अब प्रचन्ड सहि छन र नेपाली जनतालाई केही गर्न चाहन्छन भने राजालाई देश जिम्मा लगाए र प्रचन्ड मन्त्रि भएर बसे हुन्हहझ

  • @bijaypandey5006
    @bijaypandey5006 Před 3 dny +1

    ढिलो भए पनि बुद्धि चाहिँ आएछ।

  • @krishnalohani3007
    @krishnalohani3007 Před 2 dny

    Oli badmas rahexan.

  • @birswr4905
    @birswr4905 Před dnem

    समाचार बनाउनेले पनि जनतामा भ्रम नछरौ भ्रष्टाचारीमा आफू जेल जाने भएसी एमाले र काङ्ग्रेस मिलेर फाइल बन्दा गर्न लागेको मात्र हो बेइमानहरु😢

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 Před 2 dny +1

    नेपालको उत्कृष्ट नेता भनेकै प्रचण्ड हुन ।

  • @thecreation272
    @thecreation272 Před 3 dny

    अाेई याे हाे, एमाले कांग्रेसलाई सुनपानीले चाेख्यायाै त ? याे प्रस्तावित सरकार नितान्त भ्रष्ट सरकार हुनेछ।

  • @user-yr9tc8ie5c
    @user-yr9tc8ie5c Před 3 dny

    32 सितेको अति भो

  • @KamansinghRana-om9ng
    @KamansinghRana-om9ng Před 3 dny

    सबिधान सभाको निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना गरेको एमाले र कांग्रेसले गरेको हो त?

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o Před 2 dny

    Raja aaunu parchha
    Natra Santi chhaina.

  • @rukmangatsubedi9726
    @rukmangatsubedi9726 Před 3 dny

    Rastriye sarkarabanayera bhrastajogaunakhojekachhana

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Před 3 dny

    पालैपालो बोक्न रुचाउनेहरु किन भड्किएछ्न?

  • @kahaxlama
    @kahaxlama Před 3 dny

    Yochero ho

  • @SamirBan-o7j
    @SamirBan-o7j Před 2 dny

    Parchada Jai shamboo Shankar 🙏😅😅😅😅

  • @user-wq2lz4mz6s
    @user-wq2lz4mz6s Před 3 dny

    Sabailai khorma halnus prachanda ji

  • @bishnukumarshrestha5839

    ए मा ले महासचिव प्रदिप ज्ञवालीकाे नयाँ राजनीतिक घटनाक्रमले नाक कत्रो भाकाे????😂😂😂

  • @premghimire9107
    @premghimire9107 Před 2 dny

    काँग्र्स एमालेले काम गर्न नसकेर माओबादी जङ्गल गएर हत्या हिंसाको बाटो लियो । शान्ति प्रकृयामा आएको माओबादीले ३/४ पटक सरकारको नेतृत्व गरे पनि उसले भ्रष्टाचार, लुट, कार्यकर्ता पोष्ने, सुन तस्करी गर्ने, आफ्नाले गरेका अपराध लुकाउने बाहेक अरु के गर्यो ?

  • @RanabahadurOjha
    @RanabahadurOjha Před dnem

    2 Chorkp mila nai hota?ke yo digo rahala ta?

  • @parasgajurel7801
    @parasgajurel7801 Před 2 dny

    Aba dhoka paaune deubako Palo ho😊

  • @Bks0.2
    @Bks0.2 Před 3 dny

    1 mahina vitr sabko file khol parchande

  • @user-fv9jf7bq4o
    @user-fv9jf7bq4o Před dnem

    yamale kp play boy😂

  • @nbpgaming117
    @nbpgaming117 Před 2 dny

    ३२ सिट बोकेर त २ बर्ष प्रचण्ड ले हल्लाइ रहेको छ। बिचरा ओलि र देउबा😂😂😂😂😂😂

  • @ratnanagarkalamandir3664

    नेपाली कांग्रेस र नेकपा एमाले एक भएर ८४ मा चुनाव भयोभने ऐले जन्मेका या कुनै पुराना पार्टी सबै समाप्त हुनेछ

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n Před 2 dny

      No. Maobadi KO janayudhdhama yi thula Party KO habitat kasto thiyo.Mayobadi sansadma thiye ki .jawardasti dherai tikdain.

  • @Luffybloxfruit-m9n
    @Luffybloxfruit-m9n Před 2 dny

    Morality kunai neta ma chhain .Prachand le resin nadida aab P M Deuba le P M nachhode kunai beimani nahune history chha.

  • @kiransharma2656
    @kiransharma2656 Před 2 dny

    esala NC bhaneko lootera haru ko gang ho. that is what people think about your party

  • @menukaneupane6184
    @menukaneupane6184 Před 2 dny

    पापाका परि र पापाका राजकुमिरका दिन पनि सकिए जस्तो छ है अब

  • @user-wf8jd2dk3e
    @user-wf8jd2dk3e Před 2 dny

    यत्रो बार्ह सत्ताइस कुरा गर्नै पर्दैन अबको धोका खानेभनेको केपी ओलिहो किनभने प्रचण्ड ले प्रधानमन्त्री छोड्दैन त्यसकारण संविधान अनुसार जानुपर्छ संविधान अनुसार जादा पालो ठुलो दलको हो ठुलो दल भनेको देउवा प्रधानमन्त्री हुनेहो केपी ओलि हेरेकोहेरै हुनेहो यसपटक धोका खानेभनेको केपी ओलिहो

  • @kamalpokhrel4409
    @kamalpokhrel4409 Před 3 dny

    आलु पत्रुकार

  • @potchn0
    @potchn0 Před 2 dny

    Deba 84 ma Pradhan Mantri banna mildaina Prachande lai lat hanera hutyaide PM ban

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz Před 3 dny

    बिगतको कुरा व लडाइँ मारकाटको बेला कांग्रेस एमालेको ठुलो जात अधिकार पटक्कै होइन राजाको हो ठुलो जिम्मेवारी यसरी झुठो बोलेर जनतालाई मुर्ख नबनाउ यो हो भन्ने टेलिभिजनहरु होइन भने सत्य कुरा बोल्ने गर राजाको सबै जिम्मेवार हुन्छन् राजाको साशनमा त अरु पार्टी दल त राजाको ठाउमा त राजाको पुछारमा पर्छ जति राजनीती गरे पनि

  • @Bks0.2
    @Bks0.2 Před 3 dny

    Oli chalakha xa aba pheri parchanda tir farkanxa

  • @santamangol7405
    @santamangol7405 Před dnem

    के नाटक गर्छौ हो शरणार्थी मुँजिहरु, सियो सम्म बनाउने तिमिहरुको दिमाग छैन।

  • @rrkc7461
    @rrkc7461 Před 2 dny

    मुजि सेरे लाई स्वास्नी जोगाउन पर्नी

  • @chandrarana5421
    @chandrarana5421 Před 2 dny

    Bharastchar khulne dar le aekata gareko ho

  • @dependralamichhane4727

    अहिले आएर ओलि ठीक लाग्न थाल्यो जब गिरीबन्धु को नाम आयो,अनि काङ्ग्रेस शीत मिल्न गए फेरि काङ्ग्रेस पनि के कम भाउजू बचाउन ओलि शीत मिल्न तयार....हुन त यी बा हरुको राजनीति को कुनै इज्जत छैन,अब प्रचण्ड ले यो देश तीम्रै हो भनेर राजालाई देउ।

  • @ramromache5306
    @ramromache5306 Před 3 dny

    dabi jale je gare pani sabai lai thaha vayekai kura ho, Jha ko girafari le sabai ko ramrari nai pole kholeko chha.

  • @MinGurung-sb8ss
    @MinGurung-sb8ss Před 3 dny

    Aba PM Rastriya swatantra partylai deu khel khatam

  • @subhash7408
    @subhash7408 Před 2 dny

    अब jhapa chiya bagan khane vo oli ba lae hait.. aruju manju lae kk khane gagan k kanae soja janata lai bechane hun

  • @user-ix4kz6mv8x
    @user-ix4kz6mv8x Před 3 dny

    E sabaidalalhun

  • @hirasingh3651
    @hirasingh3651 Před 2 dny

    Koi ramra hoina purano dal Sabi choor hun

  • @amarkhatri5850
    @amarkhatri5850 Před 3 dny

    Prachandako dhokadari aba bhittamai pugyo ..

  • @tulasibhandari5091
    @tulasibhandari5091 Před 2 dny +1

    Olilai giribandhu ko xadi hanako karan sarkar gayako ho.chorlai xunai na huni??

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb Před 2 dny

    Gaf ho k

  • @user-rb3jf9xp3y
    @user-rb3jf9xp3y Před dnem

    Sana dal le aaphno khutta ma aaphai bancharo nahanlan hawa hawa xan jhole bishleshak pani...Sana dal ko help bina sambidhan samsodhan huna muskil xa congress ra yemale ko mat le matra dui tihai pugdaina

  • @user-rc1xu2fn4c
    @user-rc1xu2fn4c Před 2 dny

    Kangres rw yemale chor vrasta hu..aafu jel Jane vaypaxi yk vayka hun

  • @navarajkarki2233
    @navarajkarki2233 Před 3 dny

    Jutbolo

  • @sanjeetchetani2267
    @sanjeetchetani2267 Před 3 dny

    Sansar ma sabai bhanda sojho ra murkha hami nepali janta nai ho jo mujhi nayta ra paty lay masu ra rakshi ko loov ma sahai nirnay lina nasknay janta vanayko bishawa ma hami nepali nai ho raixa

  • @ambarkatwal7216
    @ambarkatwal7216 Před 2 dny

    Sabailaikursikochintadesbikaskokohoina

  • @PrakashBist5926
    @PrakashBist5926 Před 3 dny

    के बोल्छ याे राष्ट्रिय देवर 😂😂

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 Před 2 dny

    Desh ko gaddari ra bhrastachari haru jogina yesto gareko ho bhrastachari haru..jel halnu parchha yesto gaddari haru lai....rabi ji ek ek gardai files open gardai jaada dar le yesto gareko ho

  • @alkapuma9596
    @alkapuma9596 Před 3 dny

    bahun ko chal ho sabai natak ho ,rabi ,xavi,kp,tepi,sere,lede,prachande sab milera banako ho khel sabai milera kheleko ho😂😂

  • @romanprime6676
    @romanprime6676 Před 3 dny

    दम र हिम्मत भए एमाले काङ्ग्रेसमा प्रचन्डलाई जेल हालुन शुभकामना सक्दैन‌ बे प्रचन्ड मृत्यु सँग नगराएको मान्छे हो यो नाम मात्रै होइन ब्रान्ड हो🙏🙏🙏

  • @cbdai-ry2st
    @cbdai-ry2st Před 3 dny

    Bakbas gareko xa yo Gywanli le

  • @netrarajsinghthakuri1851

    Tala baTa

  • @AngSherpa-zr9mq
    @AngSherpa-zr9mq Před dnem

    गिरीबन्धु,ललिता निबास,भुटानी शरणार्थी,वाइड बडी,कोरोनो काण्ड,संचार सेट काण्ड,यति काण्ड,ओम्नी काण्ड कान्तिपुर कैलाश सिरोहिया काण्ड आदि इत्यादि एमाले र कांग्रेसको माफियाहरु 100% जेल जाने भए पछि !काङ्ग्रेस र एमालेले आफ्नो कालोकर्तुत लुकाउन सहमतिको सरकार गठन गर्ने सहमति भएको हो !

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 Před 3 dny

    Kale kale milera khau bhale 47 salko sambhidhan lagugarera hera desh giriya uddama janchha

  • @roshansunar4364
    @roshansunar4364 Před 3 dny

    Janata le dieko janamat lai khelanchi garne kangres Emale le bhyause jhyause pati haruko bhau badai raheka xan 🤣!

  • @usatrukinglife3474
    @usatrukinglife3474 Před 3 dny

    Chor

  • @ramlamichhane9856
    @ramlamichhane9856 Před dnem

    Ab buda netale sakdenan

  • @अस्मिन
    @अस्मिन Před 3 dny

    यो दलाल ले लगायेको आरोप हो।

  • @khemrajkc1303
    @khemrajkc1303 Před 2 dny

    😂😂😂😂😂😂😂😂😂

  • @ganeshsingh2713
    @ganeshsingh2713 Před 2 dny

    Hahahaha