ओली-देउवा तोड्ने प्रचण्ड दाउ ! संवैधानिक छिद्रमा खेल्ने प्रयास, होलान सफल ? - NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • ओली-देउवा तोड्ने प्रचण्ड दाउ ! संवैधानिक छिद्रमा खेल्ने प्रयास, होलान सफल ? - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 253

  • @OMPARKESHMAYAL
    @OMPARKESHMAYAL Před 2 dny +83

    राजिनामा नदिय को मा धन्यवाद प्रचण्ड ज्यु

  • @SaBeen-lo4xe
    @SaBeen-lo4xe Před 2 dny +61

    माननीय प्रानमंत्री ज्यू राजीनामा नदिनुहोला। अझैं पनि तपाई सँग एक महिना छ। याे एक महिना मा राम्रो काम गरेर जानुहोस। हामी नेपाली को हाम्राे नेपाल बचाउनु होस्। हामी युवा तपाईंको साथ मा छौ।

  • @AshokPitrung
    @AshokPitrung Před 2 dny +83

    सम्माननीय प्रधानमन्त्री प्रचण्ड ज्यु अब एउटा बिकल्प छ यो एक महिनामा राम्रो काम गरेर जानुहोस् ! सम्माननिय गृहमन्त्री रबि लामिछाने ज्यु सँग मिलेर त्यो भ्रष्टाचारको 25 ओटा फायल खोलेर ठूला माछालाई जेलमा कोचेर निस्किनुहोस् आउँदो 84 को चुनावमा नेपाली जनताले पत्याउने छ !

    • @GhamaanRai
      @GhamaanRai Před 2 dny +2

      Maxolai jel ma rakhna pokharee pani Huna parxa. Natra marihalxa ni.

    • @AshokPitrung
      @AshokPitrung Před 2 dny

      @@GhamaanRai 😊😊😊👌

    • @strongmindset297
      @strongmindset297 Před 2 dny

      K vaneko yesto. 2-4 mahina kam garera 5 barsa feri yo chor lai biswas garera P.M banaune. Kun party ko jhole hau vai timi. Aba ko 84 ma yesto budo neta haru sabbailai hatayera youth haru lai chance dina parxa. #balen84

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z Před 2 dny +1

      एक महनामा लाेकप्रिय र देशकाे हित् हुने काम गर्नु।SPP कुनै हालतमा पनि पास हुन नदिनु।

    • @livelife4838
      @livelife4838 Před 2 dny

      सही हो

  • @deepakkhadka4720
    @deepakkhadka4720 Před 2 dny +46

    प्रचण्डेले १ महिना समय लिएरै कानून बमोजिम नै अविश्वासको मतको सामना गरि ३२ सिटे जादु देखाएर यो अनैतिक गठजोडलाई पुन जिल ख्वाईदिएको हेर्ने ठुलो रहर छ ।

    • @mohangc1561
      @mohangc1561 Před 2 dny +1

      MALAI TA BARU 2047 KO SAMBIDHAN BIUTINE GARI RAJA LE KU GARERA YI SABAI KHUILYAKO HERNE THULO RAHAR CHHA

    • @its_me_ashok
      @its_me_ashok Před 2 dny

      @@mohangc1561 दलित, समावेसी, मधेसी, सर्वहारा हरुको हक अधिकार सुनिश्चित र राजा ५-५ बर्षमा परिवर्तन हुन्छ भने, ल मा तपाईसँग सहमति 😂

    • @dayanrai7570
      @dayanrai7570 Před 18 hodinami +1

      साला झोले बाहेक जनता सरकार परिवर्तन को पक्षमा छैनन , देश लाइ आर्थिक नोक्सान छ , 047 साल देखी तेरा मालिक हरूले ढाल्ने उठाउने आफ्ना सङ्गठन बलिया बनाउन र नदिनाला भारत लाई बेच्न बाहेक के गर्यो ? अन्तिम माओवादी पनि त्यै झुण्ड मा गयो ,अब प्रचण्डे ढले पनि माओवादीको 1 खुडकिलो बढ्छ।

  • @gyanbahak1771
    @gyanbahak1771 Před 2 dny +43

    राजीनामा दिनु हुन्न

  • @user-wy5do2pu1e
    @user-wy5do2pu1e Před 2 dny +32

    धन्यवाद प्र म प्रचण्ड जि🙏🙏🙏

  • @benupokhrel9535
    @benupokhrel9535 Před 2 dny +38

    राजिनामा दिनु हुन्न। जनता उठौ तिमी न डराउ भष्ट चारिहरु लाइ जेलमा कोच्नु पर्छ।

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy Před 2 dny +27

    राजिनामा दिनु हुन्न तर इ ठुला माछाहरु लाई 1 महिनामा भित्रै खाेरमा जाक्नु पर्छ 1जना भ्रष्टाचारीहरुलाई कुनै हालतमा छाेडनु हुन्न

  • @user-oq7hk1tg6u
    @user-oq7hk1tg6u Před 2 dny +14

    कुनै पनि हालतमा प्रचण्डले राजिनामा दिनु हुन्न ।

  • @durgapokhrel6923
    @durgapokhrel6923 Před 2 dny +8

    अब प्रचण्डले सत्ता राजालाई बुझाउ । लाज हुन्न देउपा ले पनि बुझायकाे नजिर छ त ।

  • @devendrabc9068
    @devendrabc9068 Před 2 dny +16

    अब यो सर्कार्ले भ्रटाचार्का फाइल छिटै खोल्नु पर्छ ।गिरिबन्धु र भुटानि सरनार्थि का फाइल्खोल्नु प्रछ । भ्रस्टाचारिलाइ नङेझार पार्नुप्रछ ।

  • @karmabahadurbohara7611
    @karmabahadurbohara7611 Před 2 dny +28

    अब कुनै पनि हालत मा राजीनामा दिनु हुन्न यति प्रचण्ड ले राजीनामा दिए पछि देश डुब्छ है

  • @dineshthapa766
    @dineshthapa766 Před 2 dny +12

    संबिधान संसोधनकोलागी एमाले र काङ्ग्रेस मिलेकाहोइन।योत भ्रष्टाचारि जोगाउने उपायमात्रहो।

  • @gurungjamansing7322
    @gurungjamansing7322 Před 2 dny +13

    प्रचन्दले राजिनामा दिने होइन

  • @gurungsuresh7182
    @gurungsuresh7182 Před 2 dny +6

    बेचान झा पक्राउ काङ्ग्रेसमा पहिरो गर्यो एमाले नेता पुर्व गृहमन्त्री बादलको छोरा पक्राउ बादाल र बादलको श्रीमती माथी छान छानबिन हुँदै गर्दा गर्दै एमालेमा पहिरो एसो भए के पी ओलीको गिरिबन्दु कान्ड र काङग्रेस सभापति सेर बहादुर पत्नी अर्जु राणको भुटानि शरणार्थी काण्डले प्रचण्ड र रबि सरकारलाई बगाउल त आउदो ३५ दिन भित्र नतिजा देख्ने भो हेरौ प्रभु हरुको दया माया अनुराग कस्लाइ छ ।

  • @rajmagar1000
    @rajmagar1000 Před dnem +1

    प्रचण्ड नेपालको best leader हो

  • @lalitchandrarai3102
    @lalitchandrarai3102 Před 2 dny +19

    राजिनामा नदिनु हाेला प्रचण्ड तपाई ले लाेकतन्त्र नेपाल मा ल्याउनु भएकाे हाे पछि नहट्नु हाेला ।

  • @chamlingrai6172
    @chamlingrai6172 Před 2 dny +4

    हाम्रो प्रधानमन्त्री प्रचण्ड ज्यू ले कूनै हालतमा राजीनाम नदिएर यिनीहरूलाई ठेगान लगाएर मात्र राजीनाम दिने ईतिहास रहन्छ

    • @sunilkarki4670
      @sunilkarki4670 Před 2 dny

      Teso garnu vaneko khutta ma bancharo hannu jastai ho kei gardaina prachanda lay yedi ahile file kholda 1 month paxi prachanda pani chokho ta xaina ni usko pani file khula ani rabi ko pani file khilxa koi choko xaina tesiale iniharu lay hami veda janta lai fanfanti ghumauxan ajhai 20-30 years 👍 janata ajhai veda hune ho vane

  • @kewalShahi-og2qw
    @kewalShahi-og2qw Před 2 dny +2

    राजिनामा नदियकाे मा धन्यवाद प्रचण्ड ज्यु

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 Před 2 dny +17

    संविधान फेरियो भने राम नारायण बिडारी जस्ता धुपौरेको कुनै स्थान नहुने हुदा तट्पिपियको देख्दा दुख लाग्छ

  • @jagguz
    @jagguz Před 2 dny +2

    राजीना मा दिनु हुन्न अहिले नै | मन्त्रि आफैँ अरु मन्त्रि कांग्रेश | गगन, प्रकाश,निधि ,पौडेल Pannel समात्नु पर्छ |

  • @sanushrestha4958
    @sanushrestha4958 Před 2 dny +4

    राजिनामा दिनु हुन्न

  • @maheshbabu1836
    @maheshbabu1836 Před 2 dny +1

    प्रचण्ड सरकारले राजिनामा नदिनु Plz सकेसम्म भ्रष्टाचारको फाइल खाेल्नु पर्छ

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf Před 2 dny +1

    कुनै हालतमा राजीनामा दिनु हुदैन प्रधानमन्त्रीले ❤❤❤

  • @ranbahadurbk148
    @ranbahadurbk148 Před 2 dny +3

    अम नेपाल मा एमाले काङ्ग्रेस ले देश लुट्ने जिम्मेवारी लिदै छ जो उनिहरूलाई केहि गर्ननसकुस

  • @rajmagar1000
    @rajmagar1000 Před dnem +1

    प्रिये प्रधानमन्त्री ज्यू 😢तपाईंले राजीनामा दिनु भनेको कांग्रेस र एमाले मिलेर खाना पाउँछ भनेर हो please राजीनामा नदिनुस् है हामी जनता एकजुट छौं तपाईंको साथमा

  • @dipeshthapamagar3476
    @dipeshthapamagar3476 Před 2 dny +5

    परचन्डले राजिनामा दिनहुन्न

  • @KiranSaud-vw8kt
    @KiranSaud-vw8kt Před 2 dny +4

    पृचणड भने काे देश काे राजा हाे

  • @livelife4838
    @livelife4838 Před 2 dny +2

    संसद नै खारेज गर्नेले जसरी पनि आफ्नो पोल्टामा हाल्न खोजेको छ

  • @chhatratamang967
    @chhatratamang967 Před dnem +1

    अब प्रतक्ष जनता दरा प्रधान मन्त्री छान्ने नियम बनाउनु पर्यो नत्र भने ईनिहरूले एक बर्षमा ५चोटि सरकार फेरबदाल गर्न पनि बेर लाउदैन अनि देश ऋिण को भारिले चुर्लुमै हुन्छ ❤❤😢😢😢😮

  • @ramharik.c.969
    @ramharik.c.969 Před 2 dny +2

    Good decision well-done

  • @ManojKumarTamang
    @ManojKumarTamang Před dnem +1

    प्रचण्डले राजीनाम दियो भने आफै डुब्छ एक महिनाभित्रमा छिटो भन्दा छिटो सारा भ्रष्टाचारि।लाइ।समातेर खोर मा हाली यिनीहरूको सम्पति छानबिन गरेर सरकारीकरण गर्नुपर्छ। अनि बन्छ यो देशको राजा प्रधानमन्त्री पुष्पकमल दाल प्रचण्ड

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe Před 2 dny +3

    रातरहे अग्राख पलाए पर्खर हेर - --- ---

  • @chakraawasthi3416
    @chakraawasthi3416 Před dnem

    सम्मानीय प्रधानमन्त्री ज्यू
    राजिनामादिनुहुन्न। बरू १ महिनाभित्र
    सबै भ्रष्टाचारीलाई जेलकोच
    ८४ मा फेरी हजुर नै प्रधानमन्त्री
    हुनुहुन्छ।

  • @rabindrapandey3896
    @rabindrapandey3896 Před 2 dny +2

    अरु तेस्तै हो नेपाल को लाजनीति मा भिलेन भनेको kp बुरा नै हो यो चाही conform भो

  • @user-gp6lb7tl9u
    @user-gp6lb7tl9u Před 2 dny +3

    Good news❤❤❤❤❤

  • @Tikathapa58
    @Tikathapa58 Před 2 dny +2

    देउबालाई सिधै चुनाबी सरकार दिने र भ्रष्टाचार फाईल बन्द गरे देउबा प्रधानमन्त्री हुन्छ 😅😅😅

  • @user-nt3fr6wj8l
    @user-nt3fr6wj8l Před 2 dny +4

    चाडो भन्दा चाडो एमाले र काङ्ग्रेसको dark file तुरुन्तै खोलेर जेल कोच्यो भने यस्ता चोर ठुला भनाउदा पार्टीको दोहोलो पारे पछी रास्ट्रीय राजनीति ले नया धार पाउछ ।

  • @Drh37
    @Drh37 Před dnem

    प्रचन्ड जिले राजीनामा दिनु हुन्न भ्रष्ट लाई जेल हाल्ने काम रवि लामिछाने संग मिलेर गरे सब जनता सडकमा आउँछन् हाई हाई गरेर फेरि प्रधानमन्त्री बनाउँछन्।। यति हिम्मत गरे हुन्छ।।

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 Před 2 dny +5

    अरु पनि कानून पढेका होलाननी बिडारीजी !

  • @shankarprasadpoudel4650
    @shankarprasadpoudel4650 Před 9 hodinami

    जैलेपनि खिचातानिमा अल्मलिनुभन्दा जोखिम मोलेरै भयपनि दिर्घकालिन र उचित निकासको आबसेक्ताछ

  • @RamchandraDhital-fo8hm

    कं।ग्रेस र नेकप। एम।लेको निणय सहि छ। जस्ले जे बोलेपनि सबै अ।फ्नु फ।ईद।म। हिड्ने म।न्छेहुन ।

  • @Muskaan_for_You
    @Muskaan_for_You Před 2 dny

    अब प्रचण्डको क्यान्टोनमेन्टमा भएको भ्रस्टाचार को फाइल खोल्नु पर्छ ....., र मावोवादीको अरु नेताहरुको बिगतको कर्तुत सबै खोल्नु पर्छ .........

  • @ramadhakal7634
    @ramadhakal7634 Před dnem

    फेरि याे पुरानु राजनिति फर्काउने हुदैन बरू यिनिहरू लाई हटायर राजाकाे हातमा सम्पिनु पर्छ नितिगराउनु जनताकै हातमाछ पुरानु नति हटाउनै पर्छ

  • @DilSunar-o4t
    @DilSunar-o4t Před dnem

    अब यो एक महिनाको समयमा बिलम्ब न गरि तुरुन्त फाईल खोलेर भुटानि शरणार्थी काण्ड गिरि बन्धु टि काण्डका लुटेरा भ्रस्टाचारि हरुलाई जेल कोचनुस पि एम प्रचण्ड गृहमन्त्री रबि जि जनताले जयजयकार गर्ने छन

  • @Kripathi
    @Kripathi Před dnem

    जंगल पस्ने खेल सुरू भैसक्यो शुभकामना ब्यक्त गर्दछु लाल सलाम

  • @RameshTharu-pg5zg
    @RameshTharu-pg5zg Před dnem

    प्रचण्ड जिउ राजिनामा दिनु हुँदैन

  • @deenanathacharya2743
    @deenanathacharya2743 Před 2 dny +1

    जे सुकै भने पनि हालको नेतामुखी हजारौं छोटेराजाहरुबनाउने संविधान भन्दा २०४७ सालको संविधान नै देश र जनताको हितमा छ।चेतना भया ।

  • @sonscreations8880
    @sonscreations8880 Před 2 dny +3

    अनि कि एमालेले सरकार छडिसक्या हो र? मन्त्रीहरु राजिनामा देर फिर्ता भसके त? प्र म ले राजिनामा दिन।

  • @user-pi5pw9xf4n
    @user-pi5pw9xf4n Před dnem

    कुनैपनी हालतमा राजिनामा नदिनुहोला प्रचण्डजि

  • @mukundapaudel7687
    @mukundapaudel7687 Před dnem

    प्रचण्डले राजिनामा दिनु हुँदैन !

  • @user-pm6bx2kc5b
    @user-pm6bx2kc5b Před 2 dny

    जनचाहना अनुसारको बिकास गर्न संविधान संशोधन प्रक्रिया कहिले होला?

  • @user-gs8vu6it1g
    @user-gs8vu6it1g Před 2 dny

    आपसी सत्तामा लालायित भएर देश र जनता मा कुठाराघात निम्त्याउन खोजेको खोइ जनता ले बुझेको?

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 Před 2 dny +1

    Parchand 👍👌👌

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Před 2 dny +13

    माधब नेपाल काे बगबक बन्द हुने भयाे भनने जतिले लाइक ठाेकुम

    • @user-xx2me5wb4r
      @user-xx2me5wb4r Před 2 dny

      माकुने को छेत्र मा बिधार्थी हरु पौडी 🏊 खेलेका छन् गरे त बिना ढेउवाके कता गए छर हो माकुने

  • @govindasapkota8724
    @govindasapkota8724 Před dnem

    चोर चोर मिलेर यो देश लाई खरानि बनाउनेभये

  • @sameerkc4946
    @sameerkc4946 Před dnem

    संविधान संसोधन होइन ब्यबस्था बदल्ने साहास गरौ । जनता बाट डाइरेक्ट प्रधानमन्त्री , रास्ट्रपति र मन्त्री हरुको चयन गर्ने नियम कानुन या ब्यबस्था ल्याउ ।

  • @prakashlimbu4424
    @prakashlimbu4424 Před dnem

    सत्ता बिना बाच्न सक्दैनन् प्रचण्ड।

  • @ranbahadurairi3063
    @ranbahadurairi3063 Před dnem

    सबभन्दा राम्रा त सत्रहजार जनमारा देखिए

  • @thakuriprajwal22
    @thakuriprajwal22 Před dnem

    खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पल्किए सकेका प्रचण्डले पहिला जसरी सहजै पद छोड्दैन् न ?

  • @ashubirgharti5797
    @ashubirgharti5797 Před 2 dny +1

    मोदि को आशिर्बाद हुन सक्छ

  • @user-gf2er7gs9b
    @user-gf2er7gs9b Před dnem

    अब तपाईंले यी सबै लाई जेल कोचेर आफू पनि जेल बस्नु होलाअनी नयाँ पुस्ता बलेन लाई प्रधानमन्त्री बनाइ मार्ग प्रसस्त गर्नु होला अनि मात्र तपाईं को राजनीति सफल हुन्छ ।

  • @kalpanathapa3902
    @kalpanathapa3902 Před 2 dny +1

    Good job

  • @laxamanacharya5215
    @laxamanacharya5215 Před dnem

    जहिले जहिले कांग्रेस एमाले एक ठाउँमा आएर मिले त्यति खेर देस द्रोही काम गरेका छन् दलाल हरु! नेपाली नागरिक कहिले सचेत हुने हुन,

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb Před 2 dny +1

    Right ho

  • @sundarkarki4005
    @sundarkarki4005 Před 2 dny +9

    लाज हुन परो नि २०६३ बाट सत्ता को स्वाद चाख्दै आएको माओवादी जब सत्ता बाट हात धुदा सकिने डर

  • @keshavadhikari6346
    @keshavadhikari6346 Před 2 dny

    संविधान संशाेधन गर्ने भनेकाे अाफूलाइ अनुकुल हुने गरी गर्ने त हाे ।

  • @manojchhetri8773
    @manojchhetri8773 Před 8 hodinami

    गर्नु हुदैन राजिनामा

  • @One-OH-1
    @One-OH-1 Před 2 dny +1

    Prachanda ko ashi mauka ho abo afno samman firta lyaune janata maajh…yo vrasta congress ra amaale biruddha jasari ni ladnu,
    All the best

  • @its_me_ashok
    @its_me_ashok Před 2 dny

    राजनैतिक रूपमा प्रधानमन्त्री रहिरहनु पाउने वा नपाउने मैले, तैले वा कसैले भनेर हैन, संविधानले त्यस्काे व्याख्या गर्छ । समाचारहरू यसरी बायस हुदाँ देशकाे चाैथाे खम्बा भन्न लाज लाग्छ । अलि अलि सत्य बोले झै गर्छ बाँकी गफ हानेर सके देश ।

  • @kalapnaghimire7773
    @kalapnaghimire7773 Před 2 dny

    प्रचन्दे गुले धक्कादियो भने कन्नाको केही लाग्दैन बुझिस हर्यारा

  • @mohansinghmahara9548

    यी सबै चाहिदैन

  • @binabina7708
    @binabina7708 Před 2 dny

    याे देशका दलहरुकाे राजनैतिक नैतिकता र ईमानदारीता कतिकाे रहेछ अाज प्रस्ट देखियाेनी ।

  • @layamainali1712
    @layamainali1712 Před 2 dny +3

    एमाले का मन्त्री लाइ बरखास्त गरेर नया मन्त्री नियुक्ति गर प्रचन्डे सरकार।

  • @RamNepaljayeghanti-gk4oi
    @RamNepaljayeghanti-gk4oi Před 21 hodinou

    Very good sarkar

  • @Sahira.sapkota
    @Sahira.sapkota Před 2 dny

    😂१० वर्ष देखि ३२ 🪑 को प्रचन्ड ले ठूला बनाउँदा दलको धोती खोली रहेका छन् राजनीति मा केही चीज पनि असम्भव नहोला भन्न सकिन्न 😅
    प्रचन्ड को जादू को छडि ले कतिको काम गर्छ त्यो भने हेर्न बाँकी नै छ 😅

  • @bholarai6304
    @bholarai6304 Před 2 dny

    गिरिबन्धु र भुटानीसरनाथी प्रकरणमा मुछिएको दोसिलाई कार्बाही गर्छु फाईल खोलेर जनता सामु मात्रै लेउछु के भनेको थियो नेपाली काङ्रेस र एमाले मिलेछ😅 कति डर थिएछ रातारात सरकार नै परिवर्तन 😂😂काकाहरुलाई माने जनताले

  • @pnsane98
    @pnsane98 Před dnem

    अहिले सबै ठुलो दल हरुको नै अस्तित्व धरापमा परेको छ ।पहिला आफू हरु एमाले माओवादी काङ्ग्रेस हरु मिलेर संविधान सम्सोधन गर्नुपर्ने बाध्यता मा छन । दुई दलिय मात्रै निर्बाचन प्रणाली मा जानेछन् ।

  • @bijayGmR-j3g
    @bijayGmR-j3g Před 2 dny +1

    प्रचन्ड पद किन्दाबाद

  • @iqbalalam5308
    @iqbalalam5308 Před 2 dny

    ❤❤❤ raja lai leu parchnda ani tha hunxa kp lai

  • @narayanihumagain396

    प्रचन्द को धुपौरे झोले खान नपाएर बौलाहा को छ

  • @deeptamang1198
    @deeptamang1198 Před 2 dny

    गिरि बन्दु छाया सेन्टर भोटानी सरनाथी जग्गा कान्डा सुन देखि नुन सम्म दाजु भाउजु मामा माइजू भ्रष्टाचारी हरुको नाइके मतियार हरु जोगाउने को समि करन हो? अरु सम्बन्ध संसोधन त होतै होइन?

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f Před 2 dny

    जस्तोसुकै परिस्थिति आएआउछ राजिनामा दिनुहुँदैन ।

  • @kalakbhandari3073
    @kalakbhandari3073 Před dnem

    नकच्चराहरु १७००० मार्ने साधु सावित गर्न खोज्दै छ।

  • @dependralamichhane4727

    यी तीनै बा हरु खराब छन,एउटा सरकार मा हुदा अर्कोले बिरोध गर्ने भएको कारण एउटै छ आफ्नो कर्तुत लुकाउन भ्रष्टाचार अपराध ढाकछोप गर्न।

  • @ShreeramChunk
    @ShreeramChunk Před 2 dny

    Boli ko ejat gar ❤natra Kasai le biswas gardai hajur sambidhan jamana ho❤❤❤

  • @bhaktarokka5271
    @bhaktarokka5271 Před 2 dny

    ई २ वटा पाटी को .हात देश दियो भने फेरी भष्टाचार गुण्डा फाईलाउँछ

  • @NirmalaKC227
    @NirmalaKC227 Před 2 dny

    कुनैपनि हालतमा राजिनामा दिनु हुदैन

  • @literyankhatiwada
    @literyankhatiwada Před 2 dny

    It's now or never put everyone in jail.

  • @user-eb5mc1ys8p
    @user-eb5mc1ys8p Před dnem

    तेरिमा पत्रु कार जन्ताले चुकाउनु पर्दैन

  • @nevergiveup6947
    @nevergiveup6947 Před 2 dny +2

    संविधान संशोधन गरेर कि प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यबस्था कि बहुमत आए त भैगो नाई भने पहिलो र दोस्रो हुने दलले आधा आधा सरकार चलाउने नियम बनाउनु पर्छ

  • @puskardahal3732
    @puskardahal3732 Před dnem

    कि राम्रो काम गरेर देखाउनु 1 महिना भित्र कि राजालाई सुम्पिनु

  • @Muskaan_for_You
    @Muskaan_for_You Před 2 dny

    कांगेस र एमाले मात्र हैन मावोवादी पनि मान्छे मारेर नै आएको सबै दल हरु उस्तै हुन् .......

  • @surendrakunwar5805
    @surendrakunwar5805 Před 2 dny

    धेरै हल्ला नगर हौ भोलि एमाले काङ्ग्रेस को सरकार बने रवि सहकारी काण्डमा र प्रचण्ड क्यान्टोनमेन्ट घोटाला मा जेल जान्छन् त्यसैले कसैले केही गर्दैनन् 😂😂😂

  • @Gomayakthungma
    @Gomayakthungma Před dnem +1

    Thikaixa Maubadile arko chunab ma ramro sheet lera sarkar banaunu hola yo congress kp le Nepal development huna didaina

  • @SANGITAKC-oj7gx
    @SANGITAKC-oj7gx Před dnem

    Parchanda is good

  • @jawansinghtamang
    @jawansinghtamang Před 2 dny

    गिरीबन्धु ओलीको प्रधानमन्त्री बन्ने दाऊ कोमामा जाला जस्तो छ 😂

  • @TomThebe
    @TomThebe Před 2 dny

    great news

  • @mordentechnologykalikot3019

    पर्चन्ड हुदा सम्म तिमी हरु सम्जिने पानी छम्किने हो हेर बरु लस्ट मा भयन भने राजा ल्याउक्छन पर्चन्ड्ले बुजेउ देस बेचुवा हरु😊😊

  • @lokrajyogi-ju6by
    @lokrajyogi-ju6by Před dnem

    धारा 84 मा ईनि हरु लाई धुलाे चटाउनु पछ भने बुबा आमा दाजु भाऊजु बाई बुहारु दिदी बहिनी अङकल अटि 84 रासिमा सबईले बजाई दिनु घटि भने लेखेकाे छ