ओखर आम्दानीको राम्रो स्रोत बन्दै || Walnut becoming a good source of income
Vložit
- čas přidán 25. 09. 2023
- #ओखर #walnut #कृषि_सन्देश #krishi_nepal #krishi_sandesh
ओखर उत्तर पूर्व र पूर्वी टर्कीदेखि लेबनान अफगानिस्तान र पश्चिमी हिमालयको रैथाने वनस्पति हो। यसमा एन्टिअक्सिडेन्ट गुण पाइन्छन् । ओखर खानु पुरुषका लागि निकै लाभदायक हुन्छ । नियमित ओखर खाएमा पुरुषमा स्पर्म काउन्ट बढ्नेदेखि तालुपनाको समस्या समेत समाधान हुन्छ । दैनिक ४ वटा ओखर नियमित खाने मानिसहरुमा क्यान्सर, मोटोपन, मधुमेह जस्ता रोगहरुको साथसाथ तौल घट्ने समस्या पनि समाधान हुने गर्छ ।
#ओखरको_बिरुवा #walnut_Plant #walnut_benefits #walnut_tree #walnut_family #कृषि_सूचना #कृषि #कृषि_नेपाल #krishi_sandesh
अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
►च्यान्द्लर जातको ओखर खेती गर्ने तरिका ? || Chandler Walnut Cultivation || Krishi Sandesh
• च्यान्द्लर जातको ओखर ख...
►ओखर खेती गर्ने तरिका ? || Walnut Cultivation, Processing And Marketing || Krishi Sandesh
• ओखर खेती गर्ने तरिका ?...
►किबी खेती गर्ने तरिका, प्रबिधी र जानकारी || Kiwi Fruit Cultivation In Nepali|| Krishi Sandesh
• किबी खेती गर्ने तरिका,...
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् र तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
हाम्रो फेसबुक पेज: profile.php?...
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed) - Jak na to + styl
Jay Nepal
👍
Rammro lagyo 😊
Namaste hjr
गुट
Good job 👏 👍
Thank you so much 😀
Malai ojhar ko biruwa chaya ko thiyo
Okhar dinaa suru vayo vanera kasari thaa paune hamile
ठेगना कुन ठाउमा हो हजुर??
Malai 2. Ota chaiyako x.adress jhapa ho
अहिले चाइना,भारत बाट आयातित छन नेपालको भए बजार बेबस्थापन सहजिकरण नै छ।।।
ओखर अग्लो ठुलो बोट हुनाले टिप्ने प्रबिधी के छ होला
रातो माटो गर्मि ठाउँमा हुन्छ क हुदैन
Kasto khalko jaminma hunxa yo okhar kheti?
सर मलाई धादिङ जिल्लाको रुविभ्याली गा पा वडा नं ६ मा ५० वटा राम्रो प्रजातीको चाहियो ।
तराईमा हुन्छ sir?
कति पर्छ बिरुवाको?
पहाड तिर हुन्छ कि नाइ
मेरो ठाउमात भयन हजुर किरुवानै फसटायन कसतो ठाउमा हुनेहोला सलला सुजाब गरिदिनु परो हजुर
Saudima 3600 nepali parxa
Shyangja ma hola ki na hola
Malai chahiyo 15 bot date okhar
मलाइ १०० बाेटा चाहीयाे सर
आठबिस नगरपालिका दैलेख
मा 20 बोटा संपर्क गराइदिनु पर्यो
जात चाहिँ कुन हो हजुर।लोकल हो कि आयातित हो हजुर ?
Okharko biruwa kaha paenxa fon number dinu hola
Biruwa kata paenxa sir molai nbr dinu paro
शुद्ध जातको फर्पिंग नास्पाति र जापानिज जातको नाम जात खुलेको नासपातिको बिरुवा कहाँ पाउँछ?
बिरुवा कहाँबाट पाउने ? चाहिएको छ
दाँते ओखर बिरुवा को मुल्याकति हो
दाँते ओखर को बिरुवा को मुल्या कती हो
दाँते ओखर बिरुवा को मुल्याकति हो