एक रोपनिबाटनै दसौं लाख कमाउन सकिने आल्मन्ड खेति। almod farming
Vložit
- čas přidán 2. 11. 2021
- तपाईहरुलाई मेरो च्यानल कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरेर प्रतिक्रिया दिनुहोस है ।
फेसबुकमा होडिनलाई तलको लिङ्कमा क्लिक गर्नुहोला र साथी बन्नुहोला ।
दिपेन्द्र अश्रुमाली फेसबुक पेज:- / dipendra.ashrumali11
दिपेन्द्र अश्रुमाली फेसबूक आईडी :- / raidipendra.1
तपाईहरुको उद्योगहरु छ र अरुलाई पनि त्यस्तो उद्योग सिकाउन चाहानुहुन्छ भने 9860874054 भाईबर नम्बरमा एड गर्नुहोला ,
म तपाईहरुको उद्योग बारे सम्पूर्ण कुरा बुझेर अरुलाई पनि शियर गरिदिनेछु ।
आफ्नो सीप बाढ्नु जतिको ठूलो धर्म केही हुन सक्दैन ,त्यसैले आफ्नो सीप बाढ्नुहोस , पुन्य कमाउनुहोस ।
लोकल कुखुराको साकिनी ,घाँटी खुईले, कडकनाथ,टर्की आदिको चल्ला चाहिएमा 9860874054 मा कल गर्नुहोला , नेपालको जुनसुकै जिल्लामा डेलिभरी गरिने छ ।
कृषि सम्बन्धि केही जानकारी चाहिएमा यो लिङ्कमा क्लिक गरेर दिपेन्द्र 'अश्रुमाली' पेजलाई लाईक गरेर इन्बक्समा आउनुहोला ,
/ raidipendra.1
जानकारीको लागि धन्यबाद ।
ल है साथि हो हाम्रो पहाडको बाझो पाखा वारि छोडेर तराइ झर्नेले बेलैमा सोचबिचार गरु
अन्य देशमा राम्रो उत्पादन हुन्छ तर हाम्रो देशमा सफलता लि सकेको छैन हो ब्रदर
Thank you so much for this amazing and informative video!
नेपालमा बांदर पल्कियो भने यस्ता खेती बचाउनै सकिदैन। मसला जाती भयो भने बांदरले खांदैन।
जानकारी राम्रो लाग्यो 👍👍👍👌ℹ️😲 । कृपया 🙏 मामरा आमण्ड बादाम र गुरबन्दी आमण्ड बादाम को बारेमा पनि सम्पूर्ण विवरण र जानकारी हरु पनि यु ट्युब भिडियो मा दर्शाउनु होस् 🙏। तपाईं को उत्तर को प्रतिक्षा मा।
भारतमा वादाम वादाम भनेर चिनिने यही हाेला नेपालमा भने नसरकारले नत निजी तहवाट कसैले याे वदामकाे प्रचार प्रसार नगर्नु दुर्भाग्य हाे । वल्ल ल पु हरिसिद्धिवाट शुरु हन थाल्नु खुशीकै कुराहाे । अहिलेसम्म कृषि किन वास्ता नगरेकाे हाे ?।
1 biruwako kati parxa r ahile biruwa xanvani ropnalai banepa lyaidinulai 1 biruwako kati linu hunxa
प्रतिबोट कति पर्छहो सर रेट भन्नु भएनी बताउनु भए राम्रो हुन्थियो।
मैले जोमसोम मा 52 साल पहिले फलेको देखेको थियें हाडे बदम भन्थ्यो
यस्लाइ सिधै टिपेर खान सकिन्छ कि प्रसोधन गर्ने प्रक्रिया छ सर रिप्लाइ दिनु होला सम्भब भए म पनि तपाईं सङ्ग सम्पर्क गर्नु पर्यो
Good job 👍 malai Sarai Khushi lagx ysto pargati dekhada ta dherai vnda dherai Nepal ma sbai fall full utpadhn hos
म यस्को खेती को लागि परिक्षण गर्न चाहन्छु बिरुवा कहाँ पाउन सकिन्छ
Yasko biruwa kaha pauxa vannu hola sir
धेरै राम्रो लाग्यो
India darjeeling ma yo kheti garnu sakinxa?
चितवन मा राम्रो क्वालिटी हुन्छ कि हुन्न कसरी थाहा पाउने
यो बिरुवाको बीउ कहाँ पईन्छ र आयु कति बर्ष को हुन्छ
यसको बिरुवा उपलब्ध कसरि हुन्छ
Loyer
Biwa kasary banaune techahi banu pary k
Morang delevery dida kati parxa per 1
Love u video
Bruwko Kaha puxha hjur
बिरुव काे मूल्य प्रति गाेटा कति हाे
ईन्डियन पेपर रअमेरिकन एच डि 1 सालिमार जातको टिस्युकल्चर बिरुवा कहाँ पाईनछ
Nikai ramro jankaree
प्रती बोट कति पर्ने हो के के को बिरुवा पाइन्छ
एस का बिरुवाहरु कहाँ सम्पर्क गर्ने हजुर
USA bat Aaune matra gudastriya hunx , India ko ramro hudain , India ma kheti bhayako market ma sasto parx
बिरुवा कहाँ पाइन्छ
Wow 😧😧
चितवन मा हुन्छ
कहाँ पाइएला बिरुवा??
Biruwa kasari parxa sir
भिडियो को लागि धन्यवाद तर बिरुवा काहा पाइन छ?
हाडे त हाेइन नि बिरुवा
Birua chaio shar kati parxa party gotta ne
Yesko biruwa kun thau ma painxa plz malai chahiyeko xa kaha painxa reply me
Ok Nepal chhote Lal tharu good 👍
Lover uyo
Good information sir
Yasalai badam bhaninchh
नेपालमा कहाँ छ यसको खेती
Morang ma hunxa
Biruwa kahapainax
सर म अहीले बाहीर छू पछी नेपाल आए पछी बदाम बीरूवाँ चाँईयो
Kasari ho yasko biruwa laii malaii pani chayo conct garnuna
Thaggharu
यसको बिरुवा कहाँ पाउछ ?
Yo madhise badam kaha paeinx sir
एस्को।बिरूवा।काहा।पाईन्छ।हजुर
1 biruwa kati mulya parxa hola
Price kati ho kaha pahinxa biruwa?
बिरुवा कसरी उमार्ने?
S
1 ropani ma kati ota biruwala halna milxa ra per biruwa kati kg almond niklela
भिडियोमा सबै भनिएको छ हजुर
यो नर्सरी कहँ छ तेहँ मदेसी वदम को बिरुव छ हजुर
बिरुवा कहा पाईछ
You did not describe the production quantities per tree or per ropni.
Tei vaneya fata haru
लौन हामी लगाउ हो कति कहा पाउछ ।।
बाँदर ले दुख दिन्छ कि नाई
सर यो बदाम को भिदरको सारोहुन्छ कसरी खोल्साउने र कति पर्छ पर बिरुवा
भित्रको दाना सारै हुन्छ सर ।
जात अनुसार र दाना लागेको बेला धेरै पानी पर्यो भने सारो हुन्छ ।तर दाना सारो भएर केही फरक पर्दैन
कति पैसा हाे
चा ख्न पा हुन्थ्यो
हामीलाई बिरुवा चाहियाे काहा पाइन्छ फाेन न दिनु हाेला
यो मधेसी बदाम होइन बदाम हो। यसको खेती मधेसमा कतै गरेको पाइदैन। वास्तविक बदाम भनेको यहि नै हो। यसको बजार मुल्य पनि राम्रो छ। मुंगफली लाई बदाम भन्ने गर्नु गलत हो।
यसको बिरुवा कहाँ कतिमा पाईन्छ जानकारी चाहियो।
9860874054 मा कल गर्नुहोला,
ललितपुर गोदावरी साईटमा पाउछ एउटाको ३५० पर्छ
समुन्द्र सतह बाट कति हाइट मा यो बिरुवा लगाउन सकिन्छ सर
३०० देखि माथि
येस्को बिरुवा ले कति स्मय पछि फल दिन्छ होला अनि
उन्नत जात को बिरुवा कहाँ र कसरी पाइन्छ होला?
10 PIS BIRUWA LA KATI PAISO HO NI
एक पिसको ५५० पर्छ हजुर कलमि
विरुवा को मुल्य कति पर्ला
रेट कति पर्छ.??????? नं दिनु न
रेट ५०० पर्छ कलमि बिरुवा 9860874054
मादेसि कि रुख बाेदाम भनेर चिनिन्छ हाे
यसलाई बदाम भनेर चिनिन्छ। यो मधेसमा कतै खेती गरिदैन त्यसकारण यसलाई अर्थ न वर्थको नाम दिनुहुँदैन। मुंगफलीलाई बदाम भन्ने गलत चलन छ नेपालमा
बिरुवाको मूल्य कति होला ?
यसकाे बिरुवा कहा पाईन्छ ।
लौन हामी लगाउ हो कति कहा पाउछ ।।