काजू खेतीको सम्पूर्ण जानकारी र बजार अवस्था /kaju kheti || cashew nut farming in Nepal-information
Vložit
- čas přidán 3. 07. 2024
- #kaju #bibidhkhabar #farming
मोरङ पथरी शनिश्चरे निवासी पुर्व शिक्षक भुवनेश्वर पोखरेलले काजू खेतीको अनुभव बाट यसको बजार अवस्था तथा सम्भावनाको वारेमा वताउनुभएको छ। उहाँले काजूको विरुवा उत्पादन गरेर बिक्री समेत गर्नुहुन्छ। युवाका लागी उहाँको सन्देश प्रेरणादायी देखिन्छ। भिडियो हेरिसकेपछि स्वदेशमा पौरख गर्ने उपाय खोजिरहेका मेहनेती युवाहरुलाइ यो भिडियो पठाइदिनु होला।
च्यानल सब्स्क्राइब गरेर जोडिनुहोला।
धन्यवाद।
Watch also-
बंगुर पालनका अनुभवी दिपक शर्माका सुझाब ,भाग -2|| फेक कुरा नगर्नुहोस् bangur palan planning
• बंगुर पालनका अनुभवी दि...
bangur palan, food care | बंगुरको खाना के र कति हुनुपर्छ, पानी कति दिनुपर्छ पूरा जानकारी।pig farming
• bangur palan, food car...
मौरीको घार यसरी बनाउनुहोस् | काठको प्रकार र बाकसको नापबारे जानकारी | how to make bee hive?
• मौरीको घार यसरी बनाउनु...
सारै राम्रो खुसी लाग्यो अब म पनि काजुको बोट रोप्ने गर्छु।
धन्यवाद बुवा जानकारी दिनुभएकोमा मिहिनेती बुवा लाई नमस्कार ❤❤❤❤
Dhannya bad chha Buba la mahtto purn karakoram Jan kari dinu bhay koma
Kun जिल्ला ho
मोरङ हो @@user-lh9zq1nu4s
भारत को महारास्त बात बीउ ल्याएर यो बर्स देखि उमार्दै छु
Malai number dinu la ma pani ropxu
kaha paucha
Malai ni 5 bot
Fheri gaf matra ho ko?
कुन ठाउँमा हो कति पर्छ विरुवाको मलाई पनि चाहियो है ।
धन्यवाद छ सर नेपाल मा न हुने फल कुनै पनि छैन सबै युट्युब बाट जानकारी भयी रहे को छ।
लौ sir धन्यवाद यो खोजिमैले पनि गरेको निकै भयो बिरुवा काहा र कसरि उपलब्ध गर्न सकिन्छ बिरुवा मलाइ चाहितो।
Fon Nambar lagaidinu vako xat
कस्तो मौसम मा हुन्छ यो पहाड तिर चिसो हावापानी मा पनि हुन्छ कि हुदैन होला यो जानकारी पाउ सर
1000/1200 मिटर सम्म हुन्छ
कुन थाउ पौछ ठेगाना दिनु परो
कलमि बिरुवा हाे कि बिजु हाे बिजु कति बर्षमा फल्छ
बिचार बाजेले सहि कुरा बताउनु भयो 100 % सहि कुरा
काजु खाने वाला दाजुको निकै अवश्यक छ
रिसि धमलालाई ५ किलो जति पठाइदिनु होला
@@bhim9066 हुँदैन त्यसले पैसा दिँदैन!!अस्तिन एउटाले एककिलो काजु लगिदिएछ काजुचाहिँ लिएछ पैसा दिएनछ भन्या,,
@@user-lc7iw4cz6s होर त्यसो भए गार्हो भो😋😋😋
Nice hong kong bat ramro lagyo kaju ko
मर्ने बेलामा 'ल बाबै केरा' भने जस्तै यो उमेरमा बल्ल यो काजुको महत्वा बुझ्यौँ। म त इंडिया घुमिएन। कति धेरै नेपाली इंडियाको सबै ठाउँ घुमेर आएकाहरुलाई यस्तै नया फलको चाहाना नै नहुने कस्तो अचम्मको छौँ।
jankarimulak hjrko mahatwa purna video prati dhanyabad , sir❤❤
अति राम्रो जानकारी दिनु भयो धन्यवाद ।
सारै राम्रो कुरा सुन्दा खुसि लाग्यो कुन्न ठाउँमा हो हजुर जानकारी दिनुभयो हजुर लाई बधाई छ
सबै खाले खेती गरी हेर्नु पर्छ कृषि लाई अपहेलना गर्ने हाम्रा युवा हरु ऐले विदेश देखि आएर कृषि फर्म र खेती गर्दै उन्नति मैं छन 👏✊🇳🇵
अति राम्रो जानकारी दिनु भएको धन्यवाद
Bado ramro jankari dinu vo thankyou.
हाम्रो तिर भलायो भन्ने रुखमा पनि यस्तै फलमा गुदी हुन्छ र पाकेको रातोभाग पनि टिपेर डोरीमा उनेर मालाजस्तो बनायर सुकायर छोरा जस्तै खानेगरीन्छ र कोलोफलमा पनि काजुजस्तो गुदी हुन्छ । यो प्रकृतिक फलहुन्छ त्यसै ग्रुपको बिरुवा रहेछ यो ।
गजब जानकारीको लागि धन्यबाद
Namskar bahut khusila kagyo mlai pni biruwa.dinu hola
एकदम सहि विचार
Ati ramro kam❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you for good article❤
Kaju kheti ko barema jankari dinu vayo dhany bad.
Ramro video hjr
आह कति राम्रो
thank you bibidh
from uae khushi lagyo ma pani lagauxu
Dherai ramro buhari hjur
बालाई धेरै धेरै सम्मान ❤❤❤❤
Thank you so much sir
सादर नमन
❤❤❤dherai ramro
Great to see
ऋषि धमलापनी अब पत्रकारिताबाट बिदा लिएर काजु खेती तर्फ आउने जस्तो छ।
Good information ❤
Good information sir
Good information sir ❤❤❤❤
Very nice video ❤
सम्बन्धको गलत प्रयोग कहिल्यै पनि नगर्नुहोस् महोदय किनकि
बारम्बार चोखो माया गर्ने मान्छे पाईदैन !!
काजुकाे याैटा विरुवाकाे मूल्य कति पर्छ साेध्नु भएन।र भन्नू पनि भएन ।
Good.jankari.dinu.bhaykoma
Dhanyabad
धन्यबाद
जय होस बुबालाई राम रोकाम हो
Good information
Good. job.sir.
Waw good job 👍
Good work uncle ❤❤❤
Nice
Good job 👍
Thank you
आदरणीय काजी बा हजुरलाई धेरै धेरै धन्यवाद छ।काजु खेती गर्ने तरिका बारे जानकारी दिनुभएको मा।🎉🎉🎉🎉🎉🎉
Thank you sir
कती हो 1 बिरुआ मूल्य
good job
अरु नेपालीहरुले पनि काजु खेतीमा लाग्नुपर्छ ।
काहापाउछ नया प्रबिदी सिकाउन नेतालाइ आयेन तर तपाइको काम धेरै सरहानियछ बिरिवा कापाउछ सबैलाइ जानकारी दिउल
Nice video
लौ ठेगाना चाहियो हजुर हामिलाइ पनि लगाउन मन लाग्यो
काजु खेती गर्नलाई खेतीयोग्य जमिन पनि त हुनु पर्यो नि हजुर!😢
Good ❤
असाद्ध्यै राम्राे भिडियाे राख्नु भाे बिदेसदान खाेज्नु भन्दा स्वदेशमै उध्याे गरौ। धन्यवाद ।
🙏🙏🙏
@@bibidhkhabar8791Hi.yeauta help video banaunu thiyo
La bhola sir lai dhannebad janakari garai dinu bhakoma
🙏🙏🙏
Good luck 🤞
बुबा को विचार पनि राम्रो रहे छ।
मैले पनि बिरुवा उमर्दै छु
आगो ताप्नु मुदाको कुरा सुन्नु बुदाको भनेको यहिँ हो,.....
बुवा लाई धन्यवाद छ बिरुवा कहा र कसरी मिल्न सक्छ
👍🙏🏻
love from canada❤❤❤
Thanks 🙏🙏🙏
Malai 10 wata biruwa chaiyo. Sarai ramro vidio
बिरुवा लिन त मन थियो तर टाढा पर्यो, म गोरखा बाट
Yo ta valayo raixa
❤❤❤नमस्कार पहाड मा बर्खे धन हुने ठाउँ मा हुन्छ कि हुँदैन होला नि हजुर
Ropne jamin ra biu dine vaye ma ropns tayar xu pahilo barsako profitko 30% ni dinxu ra harek sal jaminko rent profitko 2% dinxu 😊
Valyo ho jasto xa
🙏🙏🙏
म काठमाडौं बाट हो मेरो पनि बिचार छ फोन नं पठाउनु हुन अनुरोध छ
काजु खेति कस्तो कलाईमेट र भुगोल मा हुन्छ
ऋषि धमला ले कति अर्डर गर्यो त बाजे?
❤😊Yes
म अमेरिकाको मेरीलैंड देखि हरिरहेको छु । यो काजु खेति काठमांडौ ऊपत्यका वरपरको लागि कत्तिको सुहाउॅंछ ? कृपया बताई दिनुहोस ! भिडीयो सारै राम्रो र जानकारि मुलक लाग्यो । यहां दुबै जना धन्यबादको पात्र हुनुहुन्छ ।🙏
Hunxa garda hunxa
मलाइ चाहियो अलि हावापानीका बारेमा भन्दिनु पर्यो
🙏🏻🙏🏻🙏🏻
La hai kaju khetiko barema lyaudai garnu paryo
Jay Nepal
एउटा बिरूवाकाे दामचै कतिपर्दाे रहेछ भनिदिय अजै राम्राे हुनथ्याेकि ।
Malai pani ❤
Kajuko biruwa malai Pani chahiyo Kaha kasari kaslai samparka garne. Yaauta biruwako mulya Kati ho spastasanga batai dinu bhaya hunthyo.
काजु खेती त गर्ने तर खाइदिने को एउटा धमलाले मात्रै खाएर हुदैन होला
हेटौंडामा फल्छहोला?अनि रोपेको कति समयमा फल्न सुरुहुन्छ?बिरुवाको दाम कति अनि कहाँ पाइन्छहोला??
कस्तो कस्तो ठाउँमा फल्छ सर❤
तराइ मा हुन्छ त बाजे कुन ठाउँ बाट हो
Kaju ko bokra chhodauda acid le haat khattam parne kuro k sahi ho ?
Kati samma haide ma kaju kheti।hunchha batai dinosh hai sir
कुन जिल्ला कुन गाऊँ सम्पर्क ब्यक्तिको नाम बताउनुहोला।
राम्रो काम
म रामेछाप जिल्ला बाट मलाई पनि चाहियो एउटा बिरूवालाई कतिपर्छ।
बिरुवा कहाँ पाइन्छ कहिले लगाउने जान्कार पाउ या नम्बर उपलब्ध गराउ सर
Pahada Ra Chiso Thauma Hunchha ki Hudaina Sir Malai ni sujhab dinu Hola
कतिहाे हजुरकाेकन्ट्र्याक नम्बर,अनिकुनठाउहाे बिरुपाउने ठाउँ?
बिरुवा चाइयो