अङ्गुर कसरि रोप्ने, रोपेकै बर्षमा कसरि फलाउने? सम्पूर्ण जानकारी जान्नुहोस

Sdílet
Vložit
  • čas přidán 19. 07. 2022
  • तपाईहरुलाई मेरो च्यानल कस्तो लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरेर प्रतिक्रिया दिनुहोस है ।
    फेसबुकमा होडिनलाई तलको लिङ्कमा क्लिक गर्नुहोला र साथी बन्नुहोला ।
    दिपेन्द्र अश्रुमाली फेसबुक पेज:- / dipendra.ashrumali11
    दिपेन्द्र अश्रुमाली फेसबूक आईडी :- / raidipendra.1
    तपाईहरुको उद्योगहरु छ र अरुलाई पनि त्यस्तो उद्योग सिकाउन चाहानुहुन्छ भने 9860874054 भाईबर नम्बरमा एड गर्नुहोला ,
    म तपाईहरुको उद्योग बारे सम्पूर्ण कुरा बुझेर अरुलाई पनि शियर गरिदिनेछु ।
    आफ्नो सीप बाढ्नु जतिको ठूलो धर्म केही हुन सक्दैन ,त्यसैले आफ्नो सीप बाढ्नुहोस , पुन्य कमाउनुहोस ।
    लोकल कुखुराको साकिनी ,घाँटी खुईले, कडकनाथ,टर्की आदिको चल्ला चाहिएमा 9860874054 मा कल गर्नुहोला , नेपालको जुनसुकै जिल्लामा डेलिभरी गरिने छ ।
    कृषि सम्बन्धि केही जानकारी चाहिएमा यो लिङ्कमा क्लिक गरेर दिपेन्द्र 'अश्रुमाली' पेजलाई लाईक गरेर इन्बक्समा आउनुहोला ,
    / raidipendra.1

Komentáře • 71

  • @RajkumarRai-hk8cb

    यो बेेेैगनि रंगको अंगुरको बिरुवा कसरि हो Pice को 3,4 Pice मात्र चाहियेको थियो कसरि सम्पर्क गर्ने होला

  • @sureshkumarmajhi-on3nc
    @sureshkumarmajhi-on3nc Před 21 dnem +1

    अङ्गुरको बाेट लिन के गर्नुपर्छ र एउटा् boट लाई कति पर्छ

  • @sher5556

    हड्डिको धुलो काहा पाईन्छ

  • @user-fy6gh2jq1n
    @user-fy6gh2jq1n Před rokem +1

    अङ्गुर को १००० बिरुवा लाई कति जति पर्छ? दाई

  • @Dinesh-hj5hn
    @Dinesh-hj5hn Před rokem +2

    कति उचाइ मा हुन्छ

  • @sanjitrai9001

    अंगूर को सबै भन्दा उच्च प्रजाति कुन र हजुर नम्बर पाउ न

  • @shyamrajbanshi4024
    @shyamrajbanshi4024 Před rokem +1

    पुर्वी तराईमा हुन्छ कि हुदैन। जहाँ धेरै नै वर्षा हुन्छ।

  • @kamalshankhar9311
    @kamalshankhar9311 Před rokem +1

    यो अंगुर मा दाना छ कि छैन ? भित्र दाना नभएको बिरुवा मिल्छ कि मिल्दैन ? भित्र दाना भाको त अमिलो हुन्छ ।

  • @durgapun3242
    @durgapun3242 Před rokem +2

    तपाईकाे नर्सरी रहेकाे ठाउँकाे ठेगना पनि दिनुस्न

  • @pardeepkunwar907
    @pardeepkunwar907 Před rokem +1

    सेतो कालो अंगुर को बिरुवा पनीछैन हजुर सङ्ग सर

  • @sagarkarki1641
    @sagarkarki1641 Před 12 hodinami +1

    Angur Kting gri peli bag ma kun mhinama ropne hor bro

  • @user-wj5pl6ll1b
    @user-wj5pl6ll1b Před 21 hodinou +1

    Sir ramro prajatiko kehi chaiyako thyo sir delivariko bebasta xa sir

  • @dilbahadurroka4760

    Good job 👍

  • @Mingmarification
    @Mingmarification Před rokem +2

    good job brother.

  • @meghrajrai7259
    @meghrajrai7259 Před rokem

    Okay

  • @shyamsharma2448
    @shyamsharma2448 Před rokem +1

    दिपेन्द्र सर, मलाई घरको छतमा रोप्न एउटा राम्रो मीठो खालको अंगुरको बिरुवा चाहिएको छ; बारा जिल्लाको निजगढमा। यसअघि रोपेको अमिलो फल्यो। एय्टा अंगुरको बिरुवालाई कति पर्छ होला?

  • @domasherpa3054

    ROPEKO KATI BARSAMA FALX SIR BLACL ANGUR RAMRO KI GREEN ROPDA RAMRO

  • @dalbahadurmahat9120

    Angurko vitra danabanx dananahun kegarnuparx

  • @rajuguragain2626
    @rajuguragain2626 Před rokem +1

    Yasari nai dragon fruit agarwood lwang zira okhar pikanut kazu anar suntala ropako video poni bnanauna paryo sir