एभोकाडो खेती र बिरुवा सम्बन्धि सम्पूर्ण जानकारि थाहा पाउनुहोस्

Sdílet
Vložit
  • čas přidán 9. 07. 2024
  • फलफूलको बिरुवा रोप्ने बेला भयो कसैलाई बिरुवा चाहिएमा बिरुवाको लिस्ट हेरेर चाहिएको बिरुवाहरु पाउनु हुनेछ ।
    १, पिकानट रु, ३००
    २, म्याकेडमिया नट रु, १५०
    ३ बारामासे आप (कलमि) रु,३००
    ४ बारामासे कटहर (कलमी) रु ,३५०
    ५, बिकासे अमला, रु, २००
    ६,केजि अम्बा, (कलमि) रु, २००
    ७ रातो अम्बा, रु, २००, पिङ्क अम्बा ३००
    ८, सुकमेल, सकिएको छ
    ९, बारमसला रु,३००
    १०, ल्वाङ, रु ,३५०
    ११, मरिज, ( कटिङ) रु १५०
    १२, काजु, रु ३००
    १३, ड्रागन फ्रुट, (कटिङ) रु १००
    १४, ब्लाकबेरी, (कलमी) रु २००
    १५, कुरिलो रु २०
    १६, स्ट्रबेरी, रु ५०
    १७, एप्पल बयर, रेड (कलमी) रु २५० ग्रीन ३५०
    १८, एभोकाडो रु १५०
    १९, मुन्तला, (कलमी ) रु २००
    २० अङ्गुर, कटिङ सिडलेस रु, ३००
    २१, आरु, अमेरिकन ( कलमि) रु,३००
    २२, गर्मीमा फल्ने किनो सुन्तला २५०
    २३, करिपत्ता रु,५०
    २४, सजिवन, रु १५०
    २५, मालदह आँप, (कलमी ) रु २००
    २६, सिडलेस लिची, (कलमी ) रु २५०
    २७, अनार (कलमि) रु २५०
    २८, निम, रु १००
    २९, सावरसप, रु,४०० सकिएको छ
    ३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,३५०
    ३१ ,जामुन (कलमी) रु,३५०
    ३२, सपोटा (कलमी) रु,३००
    ३३, श्रीखण्ड २५०
    ३४, लोकाट फ्रुट (कलमि) रु,३५० सकिएको छ
    ३५, सुन कागती पोलि ब्यागको २००
    ३६, अगरवूड ३ फिटको रु, २५० सानो २००
    ३७ रक्तचन्दन रु, ३००
    ३८, म्याङ्गो स्टीङ रु, ९५० सकिएको छ ।
    ३९ रम्बुतान, रु, ३५०
    ४० अन्जिर (कलमि) रु ३०९
    ४१, कफि रु ८०
    ४२, पेस्ता (कलमि) सकिएको छ
    ४३, तेजपत्ता, रु,६०
    ४५,स्टार फ्रुट (कलमि) रु,३५०
    ४६, जाईफल रु, ४००
    ४७, सुपाडि रु,१०० सकिएको छ
    ४८ कपुर रु ,६०
    ४९, हिङ रु,५०० सकिएको छ
    ५०, थाई सरिफा (कलमि) ३५०, बिजु १५०
    ५१ एभोकाडो (कलमि) रु, ८००
    ५२, इमिली (तित्री) रु, १५०
    ५३ दालचीनी कलमि रु,३५०
    ५४, पिंक कटहर कलमि रु ,३५०
    ५५ लहरे आप रु, १५०
    ५६, वाटर एप्पल (कलमि ) रु, ३५०
    ५७, अमला ( कलमि) रु ,३५०
    ५८, रातो केरा रु , २५०
    ६० कोईरालो सकिएको
    ६१ सिल्भरबेरी रु,३५०,
    ६२ कागती कलमी लुज रु,११०
    ६३ कागती बिजु लुजमा २५ ,
    ६४, ताइवान पिङ्क अम्बा रु,३५०
    ६५ जिङ्को बिलोभा रु ३५०
    ६६ निबुवा कलमि रु २५०
    ६७ कलमि जुस खाने केजि बेल रु ४५०
    ६८ बेल बिजु जुस खाने बेल रु २००
    ६९, हनिडिउ म्याङ्गो रु,९००
    ७० ,कस्तुरि म्याङ्गो रु २५००
    ७१ , परपल म्याङ्गो ,रु ८००
    ७२ ,मियाजाकी म्याङ्ग्यो सकिएको छ
    ७३, ब्रुनाइ किङ म्याङ्गो सकिएको छ
    ७४ कटिमुन म्याङ्गो रु, ७००
    ७५ बनना म्याङ्गो, रु १०००।
    ७६ रोजमेरी रु, ५०
    ७७, लोङ्गन रु ५००
    ७८ करम्चा रु २५० ।
    ७८ ठूलो चाईनिज काफल,४००
    ८०, चाईनिज ओखर,बिजु ५००
    पहाडको ८,९ सय मिटर देखि माथी फल्ने बिरुवाहरु
    १ टिमुर रु १००
    २ ,नेकट्रीन डबल डिलाईट (भुवा बिनाको आरु)
    रु १५००
    ३ जापानीज उन्सु सुन्तला खुल्ला रु १५०
    ४ जापानिज उन्सु कलमि पोलि रु,२५०
    ५ सुन्तला लोकल पोलि रु २००
    ६ सुन्तला लोकल लुज खुल्ला कलमी ११०
    ७ जुनार पोलि रु ,२००
    ८ जुनार खुल्ला लुज रु ११०
    ९ कालो आल्चा (कलमि) रु ४५०
    १० लप्सि बिजु रु १५० ।
    ११ लप्सी कलमी रु ३५० सकिएको छ
    १२ आल्मन्ड कलमी रु ३५० ।
    १३, दाते ओखर बिजु रु, १५०.
    १४ दाते ओखर कलमी रु ५००
    १५ रेड किवि कलमी रु ४००
    १६ गोल्डेन किवि कलमी रु ४००
    १७ जापानीज कटुस, रु, ४००
    १७ बिमिरा रु,२५०
    १८ जापानिज हलुवाबेद (कलमी )रु ३५०
    १९ स्याउ फुजि फल्ने (कलमी ) ९००
    २० जापानीज नासपती (कलमी )रु ३००
    २१ रोयल चेरी कलमी रु ८००
    २२ टिमुर, रु १००
    २३ बुद्धचित्त रु ४००
    २४ खुर्पानी (कलमि) रु,३००
    २५ लौठ सल्ला रु,२७५
    २६ किवि हेवार्ड (कलमि) रु,२५०
    २७ रुद्राक्ष बिजु रु,२००,
    २८ हनिकृस्पी स्याउ रु ८००
    २९ चाईनिज सेतो ओखर रु ५००
    यो सङ्गै अडर अनुसारको सम्पूर्ण फलफूलको बिरुवाहरु उपलब्ध गराईनेछ
    बिरुवा पाउने स्थान
    ठेगाना ललितपुर गोदावरी ठैवबाट देब्रेपटी दमाईटा
    गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
    हाम्रो फलफूल नर्सरि
    986-0874054
    maps.app.goo.gl/awDDPBgaVW2rQ...
    नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।
    फोन गर्दा फोन उठेन भने म्यासेज गर्नुहोला ।

Komentáře • 20

  • @user-sb1mo5ih7w
    @user-sb1mo5ih7w Před 17 dny

    Dherai ramro layo malai ta man paryo

  • @Shorts-master408
    @Shorts-master408 Před 27 dny +1

    Pahad tira falanay aap mango huxa ray ho tha tapai sanga cha ???

  • @sitabasnet3085
    @sitabasnet3085 Před 27 dny +3

    kamti मा पनी २० ओटा मगाऊँनु parxa अनि डेलिबरी hunxa भनिएको hunxa 😢.....हामी दुई चार ओटा मात्र चाहिनेले त हेर्यो सक्यो ! के magaunu, aafai आउन लाई टाडा हुने...

  • @sarojchhetri252
    @sarojchhetri252 Před 27 dny +1

    Sir kun thau bata ho ni hajur

  • @lakpun8963
    @lakpun8963 Před 25 dny

    Mero ghar parbat ho sir 10.12 Ota birna chiyako thiyo pathauxa saknu hunxa sir

  • @tulsibhandari1488
    @tulsibhandari1488 Před 20 dny

    कुन ठाउमा छ ठेगाना र न पाउन हजुर

  • @krishnagharti3715
    @krishnagharti3715 Před 23 dny

    Salipa KO biruwa xaena broo.?

  • @user-wf9vw2yv1z
    @user-wf9vw2yv1z Před 19 dny

    Sent ko biruwa chha sir

  • @MayaSaru-dc1cp
    @MayaSaru-dc1cp Před 14 dny

    कुन ठाउ होला मलाई बुटवल मा चाहियो 100 अोटा

  • @chiranjibi
    @chiranjibi Před 27 dny +1

    sir malai chahiyo 20 ota jati

  • @ranjema703
    @ranjema703 Před 27 dny

    कुन जातको एभोकाडो हो?

  • @sarojchhetri252
    @sarojchhetri252 Před 27 dny +1

    Parbat pathauna saknu hunxa

    • @sathi955
      @sathi955  Před 27 dny

      सकिन्छ स्र

  • @user-se1sb2le9y
    @user-se1sb2le9y Před 27 dny +2

    छिप्पेको बिउबाट उमारेको बिरुवा रोप्दा दुई महिनामै फल्छ।

    • @shitalpokharel2950
      @shitalpokharel2950 Před 27 dny

      2 महिना 3 दिन 4 घण्टा पछि फलेन भने प्रचण्डलाइ भन्नू।

  • @risingsun8027
    @risingsun8027 Před 27 dny +1

    Hlo hlo sir🙏यो 1300 मिटरको उचाई मा लागाउने कागती हजुरको मा पाउछ कि नाइँ?यदि पाइन्छ भने कुन जातको कागती हो?कृपया जानकारी दिनुभएमा आभारी हुने थिए🎉

    • @sathi955
      @sathi955  Před 27 dny +2

      पाउछ हजुर तेह्रथुमे कागति

    • @sathi955
      @sathi955  Před 27 dny +2

      सकिन्छ सर

    • @risingsun8027
      @risingsun8027 Před 27 dny

      @@sathi955 धन्यवाद sir. मलाई 100 बोट जति चाहिएको छ!म हजुर लाई सम्पर्क गरि आउने छु🤞🤞