एभोकाडो खेतीमा रमाउदै नगेन्द्र घिमिरे - Avocado farming in countryside

Sdílet
Vložit
  • čas přidán 23. 10. 2023
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

Komentáře • 47

  • @shantikokhojima6040

    दुख गरे नेपालमा सुन फल्छ शुभकामना छ 🇳🇵🌾

  • @chakradhanrai6848

    नेपाल मेनत गर्दा हरेक उत्पादन गर्न सकिन्छ तर बजार को समस्य छ त्यही भयर कृषि गर्न जागर लाग्दैन

  • @gopalraj2635

    एभोकाडो हस भेराइटी मुम्बईमा मा 150 आइसी पर पिस पर्छ र भारतिय एभोकाडो १०० को ५/6 वटा दिन्छ टेस्ट चाहिँ हस प्रजाती को स्वाद राम्रो लाग्यो र धनकुटा को पिङ्गकरटन पनि खाए स्वाद राम्रै लाग्यो

  • @shyamshrestha4491

    अल्छी नेपाली युवा युवतिहरु एजेण्ट लाई पैसा बुझाउ ५०° डिग्री काे गर्मि मा काम गर्न खाडिमा जाउ। पौरखि युवाले स्वदेशमै परिवार संग बसेरै महिनामा लाखौ कमाएका छन् । सुन र गर भबिश्य उज्जल छ।

  • @SafalYatri-yn2zv
    @SafalYatri-yn2zv Před 21 dnem

    म खाडीमा छु सर धेरै राम्रो भिडियो धन्यवाद हजुर

  • @balramrai6752

    १८०० सय देखि ३००० हजार सम्म्मा कुन जातको उचित हुन्छ ???

  • @Gopisedhain

    नपालमा कृषि उत्पादनकाे ब्याबसायिककरण नहुनमा जिल्लास्थित कार्यलयहरु बढि जिम्मेवार छन् । त्यसमध्ये पनि नया जातका किउ, बेर्ना, फलकाे मूल्य र बाख्रा बाेका, गाड भेेसि अादिकाे उत्पादन लागतकाे अध्यन नगरि हचुवकाे भरमा उच्च मूल्य निर्धारण गरि अनम नेपालिले मिनेर खान नसक्ने भयकाेले स्थननिय बजारमा बिक्रि नहुने र खालि ठुला सहरमा मात्र हुने गरेकाेछ । जबसम्म नेपालमा उथ्पादित उत्पादनअरु अायातित उत्पादनमने खुद्रा मूल्य सङ्ग तुलना गरिन्छ तवसम्म नेपालमा मृषिमा क्याबसायिक र बजारिकरण कहिल्ये हुदेन ।

  • @rabinsapkota9298

    पर्यावरण राम्रो हुन्छ ताजा अक्सिजन पाइन्छ।सबै डाडा पाखामा यसरी नै फलफुल लाउने हो भने भबिस्यमा हुन सक्ने ग्लोबल वार्मिङ बाट पनि वचन सकिन्छ।कमाइ पनि राम्रै हुने रैछ।तर केही बर्ष पछि बजार नपाएर रुख नै काट्नु पर्ने अवस्था भने अवस्य न आउला भन्न सकिँदैन।

  • @user-dw6tw2fh6b

    एभोकाडो बाट राम्रो आम्दानी गर्न सकिन्छ।

  • @meinthemountain

    बाँदरले नास गर्छ? बाँदरबाट जोगाउन के गर्नु पर्ला ? तपाइको मा आउन ठेगाना बताइदिनुस्।

  • @ranjema703
    @ranjema703 Před 21 dnem

    उत्तर पाटो हल्का सेपिलो ठाउँमा हुन्छ कि हुदैन?

  • @balrampaudel5534

    Qatarma 1piceko qr 20 parx send garnu qatarma

  • @kailashpatirai

    Wow.... nice 👍️

  • @sagar-qt4wt

    kathmandu ma upaukta jat k hola ? ani mitho swad ko jat k hola?

  • @sushmabohara4287

    यसकाे फल झरने समस्या के कारणले हाेला बताई दिनु न सर

  • @somghale

    Sir nagidra g ko mobile nbr paina sakinchha ?

  • @AmusedBocce-ud8ty

    M pni ajai lagauxu help garnun ak kesanley arko kesanko help garnuhunx vaney aas rakeko hjr

  • @karanrijal8100

    Ma pani xu la

  • @Ortimes786

    Khotang ma hunxa k

  • @LB-917

    एभोकाडो हास चाहिँ लाउनु होस यो मह्गो र राम्रो पनि हुन्छ