झापामा भेटियो एउटै रुखको मुल्य करोड भन्दा माथि बगान मालिक के भन्छन त ? के साच्चै १ करोड मुल्य पर्छत?
Vložit
- čas přidán 22. 12. 2023
- #नागरिक_आवाज @NagarikAawazMedia @raidai9844
झापामा भेटियो एउटै रुखको मुल्य करोड भन्दा माथि बगान मालिक के भन्छन त ? के साच्चै १ करोड मुल्य पर्छत?
Presenter : Dilip Rai
🔵 Nagarik Aawaz-SUBSCRIBE:- / nagarikaawazmedia
Our Website:- nagarikaawaz.com
Neoteric Media Network Pvt. Ltd. द्धारा संचालित
• सूचना विभाग दर्ता नं. : - २५३९/०७७-७८
• प्रेस काउन्सिल दर्ता नं. १०९८
• कम्पनी दर्ता नं. : - २५७७४५/०७७/०७८
• पान नं. : - ६०९९५४८२९
/ nagarikaawazmedia
Inquiry More Details 9813591618 Viber, WhatsApp Official Mobile Number
हाम्रो बारेमा
यस च्यानल नितान्त सामाजिक सेवामुलक, दिन दुःखी पिडितहरुको उद्धार साथ साथै आवज विहिन हरुको लागि आवज बोलि दिने हो ।
© Neoteric Media Network Pvt. Ltd.
यस च्यानल मा रहेका गीत, तथा Video , interview हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed. © Neoteric Media Network Pvt. Ltd.)
यश को कोल भनिन्छ भित्र को चोप या धुप लाई सुन बराबर मान्नेता छ यो धुप बात क्यान्सर रोग मा काम लाग्छ रुख हुर्काको मा धन्य बाद
हल्ला हल्लैको सन्सारमा छौ हामी
करोड पाउने हावा कुरा हो।यस्तो हावाको पछि नलाग्नुस।जे होस् अरु काठ भन्दा महङ्गो चै हुन्छ यदि बेच्न सक्यो भने।
बकम्फुसे हल्ला के यो रुख किन्ने कम्पनि पनि नेपालमा छ ? यदि छ भने कहा छ कसैले बेचेको रेकर्ड छ भने यहि मिडियनले देखावस अनि बिश्वास गराैला ।
यसको बजार विश्व भरी छ यसको माग प्रत्येक बर्ष बड्दै गै राखेको छ।
Mailye garni question ni same xa kha bechna milxa ? Phone number sahit vandinu paryo Ani agadi badnu sajelo hunxa ki
T
हो रे महङ्गो नै छ रे त्यसो भए नेपाल भरी रोप्न लगाउन त । माफिया हुन्छ यहाभित्र
अग्गरको विरूवा सामन्य होईन चन्दन भन्दा महगो हो
भारतबाट पनि खाडी मुलुक जाने हो । खाडी मुलुकमा अगरवुड कसरी बेचिन्छ तलको भिडियो हेर्नुहोस्
Kata ko gula ko
Good job sir
यो बिरुवा हामिसङ्ग नि हुर्किदैछ।अब हेरौ हामिले नि परिक्षणको लागि लगाएका हौ
नेपाली हल्लाको पछि लाग्छन , मलाई त विश्वास लागेन है।
czcams.com/video/ka2apNuloK0/video.htmlfeature=shared
येस्ता अफुवा देखि जोगिनुहै साथि हरु यो एक अार्टिफिसल टिटमेन्ट चाहाने पलान्ट हो यो सबकौले गर्न सक्दैन अनि नेपालमा अाजसम्म कुनै साईन्टिस न भयेको खन्डमा येसबाटा साचिनै कमाई होइन गुमाई देखिन्छ यो भन्दा पाम वाईल नै ठिक 5 बर्षमा फल्छ जसबाटा तेल निकालि बजारमा बिदेसि तेलको अात कम हुने हुन्छ
Great
Great work
यो रुख लगाउनु भन्दा अरु नै रुख लगाउदा राम्रो हुन्थ्यो.. एतरो लामो समय
लागने रुख लगाउनु.. फाइदाजनक हुन्छ र...
यी हिर😂यययृफफफहवव स 😂यउफअअअअअउ 😂अपय😂 उल 😂हा 😂मउय😂😂 ।हह । 😂 😂 ह। य 😂 हउ 😂 ।उ ।।, 😂उ 😂 उउउ😂 😂 😂उउउ😂 😂😂 😂😂 म 😂 😂ज 😂😂 😂य ममम 😂😂😂😂
Gayo gayo ...udai da kata ho udai daaa...
हावाको कुरा नगर जोतुवाहरू ढाड़ सोजिन्छ है भन्थ्यो कटुवाल काँइलाले 😷😁
त्यहाँ भन्दा धेरै पहिला देखि गुल्मिमा ठूलो स्केलमा अगरउड को खेती गरिंदै आएकोछ।
Gulmiko ta sano biruwa Hun jhapama can 40 URS cross trees
यो हावा हो सर !
Oud is one of the most revered fragrances used by most sought after perfumers around the world. It is obtained from agarwood trees infected by a kind of fungus. It’s undoubtedly an expensive commodity. If it grows in Nepal it’s great the demand is already there. Natural Oud is the best quality one but manually infected Oud is easily sold too.
के भयो यो रुख बिको कि बिकेको छैन हजुर सल्ला सुजाप दिनुहोला अरुले पनि गर्न सकुन यदि फाईदा र राम्रो हुन्छ भने !!
Wow good Job Man ❤💯👍🙏
Wawa😂❤
चोर्नी भयो अब मान्छेले 😂😂
लौ रात भरी समातेर बस है हराउँछ 😂😂😂
अ ! रे!! बाबा को चाहिँ मूर्ख हो। कस्ले किन्छ! यस्तो महँगो रुख hoit!! कस्ता कस्ता मान्छे हुन्छ न।
हो हो अब kp को रेल बनाउनु पर्छ यस्को काठ ले मुरदार हो
यो रूखको बीरुवा कति पैसा लाग्दछ एउटा को सर
ये स्यालको कथा हो
Agarko aghoriko biruwa ya mahattopurn raheko jankari garaunuhune patracrjuli samman xa😂❤
Om😂❤
यस्ता महङ्गो बिरुवाहरु कुन बिरुवा कुन ठाउमा लगाउदा राम्रो हुन्छ अनुसन्धान गरेर यत्रो ठाउ जङ्गल छ किन नेपाल सरकार यो बिसयमा मौन छ
yasta rukh lai gopya nai rakhum hai .. koi dushman aayar katidela feri .. kavre ma kati diya thiyo...
यो बुटोको बारेमा पुरै अनुसन्धान गरेर लगाउनु भयको रहेछ।
🙏🙏..
हाम्रोमा पनि छ 3 4 हजार मानै दिन्छु 20 25 वाटा छ चाहिन्छ भने
पाउलुनिया मा यस्तै गफ सुनेर लगाइयो 10 बर्समा 10 इन्च मात्र 1लाखको लगानी स्वाहा यो बिरुवा नि त्यस्तै हो बिरुवा बेच्ने तरिका
Biruwa kaha payinxa plz र kaha बाट leunu vayo hajur
Yo biruwa maile pni khojeko kaha painxa malai pni chaiyako thiyo dherai vayo khojeko maile xa vani malai pni samparga garnu hos dhannebat
Yo rukh chait,baisakh hurile pakkai janchha hai tish hajar hawama
हत्तेरी नाम त शुद्द भनम् न गाँठे! अघोरी पनि हैन, अगरुट पनि हैन। Agarwood यसको सहि नाम हो। पहिला अगरबत्ती यसको गुभोको अंश मिसाएर बनाइन्थ्यो। यो मग मग बास्ना आउने हुन्छ। जिज्ञासा भएकोले Agarwood भनेर गुगल सर्च गर्नु।
ऊफ् !! 🤣🤣🤣 गफैत होनि 😢😢😢😢😢
ओ ज्ञानु भाइ ! कुरो सत्य होर ?
इत्र
आज।सम्ह कस्ले कहाँ बिक्री भकेा छ
Priya mitra sacho honi? Voli jhutto nahowas midiahajur. Mailey pani aba plant garnu pareu.
Wow
बुटोको ओरिपरी बासिस्थान बनाउनु होला बुटो काटिदेलान
Hoit!! 😂😂😂😂😂
काम छैना भने अरु लाई नाल्मलाउ
Kun thau m yo narsari Ani pahad m biruwa launa milx mildina plzz vandinu Ni ropnu paro❤❤❤❤
I ku thauko ho
अरबिक हरुले आगो को कोइला मा राखेर घर अफिस,शरीर मा पनि धुवा लगाउछन यहि हो कि क्या हो?
Yes
नेपालीको बानी खलि अरे को, सुनेको पछाडि दौडिने बानी
Dusman harule raati kaatera dhalidela samajik sanjal ma nadekhako ramro
czcams.com/video/ka2apNuloK0/video.htmlfeature=shared
धेरै बिज्ञापन नगर मुला हो, फेरि डाँका लाग्ला 😂😂😂
यसको विरुवा कहा पाइन्छ
झापा काे कुन ठाउँ मा रैछ।
Yo biruwa ko barema malai pani kehi gyan xa, paxi ma npl aaye c dai haru sanga vetghat garxu.
Amdami lieko dekhi Paxi matra chitta bujhinchha hai sathiharu
Ramro honi agar banau nu saknu pareyo.yesko dup banxa.ya atar baninxa.
केमिकलकाे नाम के हाे र कहाँ पाइन्छ बताइदिनु हाेला।
esko biruwa bechera kamaune dhanda ho....hawama...ratbahri kunchaile katera lagi dincha ani khancha.
Hawa Kura nagarum kisanle bechna nasakne abastha aaunu sakxa yasto kurale. Chemical byapari sanga hosiyar rahanu ra bujhu parne underwater chips ko yeti mulya hunna
Yarsa gumba vanerw jhusila kira bechni thau po ho jhapa😂😂hos garam hai patrakar mahasay
यसको बजार ब्यबस्थापन कहाँ छ नि
Ho
यस्को बिरुवा कहाँ पाइन्छ
Ropna ta maila ne ropako Chu but Aja Sama Nepal ma bacha KO tha pako chhina
झापा को कुन ठाउँमा हो मेरो पनि घर झापा हो मेरोमा पनि छ अगुर डिलिङ गर्नु छ काहा कस्लाई कन्टेक गर्ने हो
Nepalko gulmi jillama jau teha ka kehi kisan le aaja bhanda 30 barsa agadi dekhi esko kheti gareko le teha esko jangalai painxa biu birua pani tehi painxa
झापाली हो गफ चुट्नेनै हो
सुन को रुख हो राती गयेर हल्का चोक्टा नीकालेर मेंडल बनाउनु पर्ला
म सँग छ दस बर्से रुख कति पैसा दिनि हाे
कुन ठाऊ हो? बिरुवा कहा पाईन्छ? कसरी पर्छ पनि भन न हौ केटा हो।
9843315693
हावादारी गफ
ल है अरूण जी बधाई छ
म संग पनी थप्रै रुख छन् ।
czcams.com/video/ka2apNuloK0/video.htmlfeature=shared
Meroma 3000 rukh chha khoyta kay va chhaynq😂😂😂
Yu kum location ma ho ??
योहोनी उल्लु बनाउने तरिका……
Edit ani audio check gara na bhai
अब काटिदिने भए
हावा कुरा गर्छ बुडो😂😂😂😂
Hawa ghaf nagharnu yar media patek jhasto
Kun Thau ho jhapa biruwa kaha pauc plZ
Dharan ma ni xaa
kinne chai kasle
😂😂😂😂 kinnele paxutaux 😂😂
बिक्दै बिक्दैन गफ नदेउ ब्रो
Good luck
Malaise biruwa chairs sir
KATIKO HIGHT SAMMA HUNX YO BIRUWA
yaslai culture garnu bhancha yasma camical hoina बेक्टेरिया लाई पुवाल पारेर लगाउने हाे।
😢😢😢😢😢😅😅😅😅😂😂😂🤣🤣🤣🤣🤗
Arun kumar Shrestha ko phone no dinu ta
अगर उड😢😂 ।
Hawatalma news kina dinxou hou🤣🤣
ALU JASTO SOUND MUTE GARERA K DEKHAUNA KHOYA
Yo ta masala ko bot jasto chha ta
😁😁😁😁
कुन ठाँउ मा हो यो?
Khatay patrukhar😮
Haawa. Talko. Midiya. Jhapa. Ta. Jhaapaho. Jhapako. Kun. Thauho
सम्पर्क न.पाउन ।