१ किलोको ३० लाख || सुन भन्दा महङ्गो वनस्पतिको खेती गर्दै गुल्मिका कृषक || Agarwood farming in Nepal

Sdílet
Vložit
  • čas přidán 16. 09. 2020
  • Gulmi ko satyawati gaupalika bharse ka agarwood krishak ko story.
    specially Thanks: Resham Bohora.
    Video: Rabilal Poudel 9857064658
    Poudel Digital Studio Gulmi
    Facebook : / rabilal.poudel.14

Komentáře • 314

  • @sunilacharyasuwash4306
    @sunilacharyasuwash4306 Před 3 lety +24

    वन मन्त्रालग, अर्थ मन्त्रालय तथा भन्सार विभागबाट विदेशमा (export) निकासीको लागि आवश्यक पहल गर्नु पर्यो । यसको नेपालमा भन्दा विदेशमा value बढी छ ।

  • @dhansingh5099
    @dhansingh5099 Před rokem +11

    हाम्रो गाउँघरतिर पनि पाइन्छ दाउरा बनाएर अागो बालछन

  • @user-tp6fs7qp6t
    @user-tp6fs7qp6t Před 3 lety +4

    मलाई त ठिक लागेन यो खेती। मेहनतको फल खाउला भन्दा भन्दै जिन्दगी नै जाने रहेछ। अलि धेरै पुजी हुनेहरुले यो खेती गर्दा उचित होला।

  • @sumanpandey1939
    @sumanpandey1939 Před 3 lety +13

    रबि जी यस्को बिरुवा काहा बाट पाउन सकिन्छ होला क्रिपया जानकारी पाउ न

  • @baburampanday7096
    @baburampanday7096 Před 3 lety +12

    मुल्य सुन्दा सातो जान्छ 😀😀😀🙏🙈

  • @ishworish7493
    @ishworish7493 Před 2 lety +3

    सबैले यसैको खेति गरे भैगो नि किन भने किलोकै करोड रुपया पर्ने भएपछि किन अरु काम गर्ने

  • @chitramagar6188
    @chitramagar6188 Před 3 lety +13

    तपाइको यस्तै भिडियो सामाग्रीहरु हेर्दा केही गर्ने मुड आउँछ ।

  • @mohanrai1014
    @mohanrai1014 Před 2 lety +11

    बजार ब्याबस्थापनको लागि राम्रो नेपाल सरकारले पनि सहयोग गर्नु पर्छ ,,,

  • @burzumback
    @burzumback Před 3 lety +7

    वैज्ञानिक प्रविधि बाट अगाडी बढौ है साथी भाई हरु 😊

  • @narayndahal9428
    @narayndahal9428 Před rokem +6

    आत्मनिर्भर हुन उन्नति पर्गती गर्न बिदेशिनु पर्दोइन।जेहुन्छ नेपाल मै हुन्छ।

  • @narayndahal9428
    @narayndahal9428 Před rokem +8

    अग्रुड खेती अहिलेसम्म को उच्च स्तर हुनेरहेछ।

  • @thapachitra5336
    @thapachitra5336 Před rokem +1

    Wow sarai nai uttam kheti rahe chh dhanyabaad ravi ji.

  • @cultureandcommunity2573

    कमेन्ट हेरे । यस कुरामा सत्यता छ । सबैले गुगलमा सर्च गरेर अध्ययन गर्न सकिन्छ । मलाई धेरै बर्ष अघिदेखि जानकारी छ ।

  • @rajuadhikari7367
    @rajuadhikari7367 Před rokem

    Dherai ramro suchana.sabaile sochauhai.

  • @balkrishnasapkota9658
    @balkrishnasapkota9658 Před 3 lety +6

    निर्यात को कानूनी प्रक्रिया पुरा गर्न सरकार तयार होला के त? सबै दलाल भ्रष्ट मात्र छन । 2/4 बोट पुराना रुख त म सग नि छन नि ।तर खै ? देश हाक्ने कै नियत ठिक छैन ।

  • @wanglama1371
    @wanglama1371 Před rokem +1

    Great video 👍

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 Před 3 lety +2

    Wow nice badhai xa hjr lai

  • @superbrok.n.126
    @superbrok.n.126 Před 14 dny

    🙏🙏🙏रामो् लाग्यो त र नेपालमा अगाडि बढन् नै गाहो् छ

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 Před 3 lety +1

    पत्याउन हैन अचम्मै लाग्यो राम्रो छ

  • @anandthapa2929
    @anandthapa2929 Před rokem +1

    There are so many trees and woods in nepal which cost more than gold best of luck pun uncle