गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- लोकेशन पत्ता लाग्यो भनेर माइकमा फुकेको जिबी राईलाई भगाउन हो?
Vložit
- čas přidán 22. 06. 2024
- Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
पार्टि र नेता ठिक नलागे पनि यो सहि कुराको उठान भएको छ । गृहमन्त्रिले यसको जवाफ दिन जरुरी छ, सधैँ स्टन्ट बाजि गरि हिँडेर हुँदैन ।
कसैको आन्धभक्त हुनु हुदैन
बिस्वोप्रकासको यो कुरा ठिक छ ।👍️👍️
देशलाइ विश्वको गनगन चाहियको हैन चन्द्रभन्दारी जस्तो कंग्रेस चाहियको
अब रबि दाइ का भाइ हरु को रुवबासी हुन्छ गलत लाइ गलत भन्ने हैसियत रहेन छ रबिका झोले हरु सङ हैन कति आँखा चिम्लेर बिस्वास गरेको कठै 😂
ओई रबि भक्त हो येत्तिको समर्थन सपोर्ट बालेन लाई गरम न❤
सहकारी ठग्ने जिबि राई मात्र हुन त ? यदि उनि मात्रै हुदै होइन भने यि १५ भन्दा बढि माफिया काे चर्चा किन हूँदैन, वास्तविक सहकारी पीडितले रकम कैले फिर्ता पाउँछन् त ??
१) सुरेन्द्र भण्डारी
लाली गुराँस सहकारी संस्था का संस्थापक अध्यक्ष
आबद्ध पार्टी- नेपालि कांग्रेस
अवचलन रकम- ६ अर्व
२) चन्द्रबहादुर लामा (सिबि)
पशुपति सेभिङ एण्ड क्रेडिट र कान्तिपुर सहकारी संचालक तथा संस्थापक
आवद्ध पार्टी नेपालि कांग्रेस
अपचलन रकम - ८ अर्व ५९ करोड
३) भरत महर्जन
अधेछ - सुमेरु सहकारी
आवद्ध पार्टी - नेपालि कांग्रेस
अपचलन रकम - १० अर्व ३४ करोड
४) केदार नाथ शर्मा
आवद्ध पार्टी - नेपालि कांग्रेस
शिव शिखर र तुलसी बहुउद्दे्यीय सहकारी संस्था
अपचलन रकम - १६ अर्व
५) तेज विक्रम थापा
आवद्ध पार्टी - नेपालि कांग्रेस
कृषि विकास बहुउद्दे्यीय सहकारीका संचालक
अपचलन - २ अर्व ८२ करोड
६) जिबि राई
सुप्रीम, सुदर्शन, स्वर्णलक्ष्मी, सानो पाइला, साहरा, र समानता गरी ६ सहकारी संचालक
आवद्ध पार्टी - नेपालि कांग्रेस
अपचलन रकम - १६ अर्व ५० करोड रुपैयाँ
७) केबि उप्रेती
आइडीयल यमुना र हाम्रो सगरमाथा सहकारीका संचालक
आवद्ध पार्टी - नेकपा एमाले
अपचलन रकम - ८ अर्व रुपैयाँ
८) देव कुमार नेपालि
इमेज सहकारी संचालक ढोरपाटन नगर पालिका का मेयर हाल फरार
आवद्ध पार्टी - नेकपा एमाले
अपचलन रकम - २ अर्व रुपैयाँ
९) इच्छा राज तामाङ
सिभिल बचत तथा ऋण सहकारी संचालक
आवद्ध पार्टी - नेकपा एमाले
अपचलन रकम - ७ अर्व ८२ करोड
१०) राम बहादुर गौतम
गौतम श्री सहकारी संस्थापक संचालक
आवद्ध पार्टी - माओवादी
अवचल्न रकम- ५ अर्व रुपैयाँ
११) सुधीर बस्नेत
ओरेन्टल सहकारी संचालक
अपचलन रकम - १६ अर्व रुपैयाँ
१२) रवीन्द्र चौलागाई
देउराली बहुउद्देश्यीय सहकारी संचालक
अपचलन रकम - ३ अर्व रुपैयाँ
१३) गीता बस्नेत
सुर्यदय बचत ऋण सहकारी चितवन तथा नमस्ते र मेगा सहकारी नेपालगंज
आवद्ध पार्टी - राप्रपा
अपचलन रकम -२ अर्व ५० करोड
१४) शिव लामिछाने
बराह सहकारी धरान संचालक
अपचलन रकम - ८ अर्व
१५) रामचन्द्र शर्मा
क्यापिटल बचत तथा ऋण सहकारी
अपचलन रकम - ५ अर्व
फरार अभियुक्त को लोकेसन गृहमन्त्रीलाई थाहा छ भन्छन् आफै तर पक्राउ गर्दैनन् कुरो बडो अचम्म को साच्चै छ थाहा हुँदा त समाउन पर्यो नि कि भाग्ने समय दिन लाई थाहा दिएको? कि मिडियामा जे बोले नि हुन्छ भनेर अफवाह फैलाको ??
यो लामिछानेले पनि केही गर्दैनन् राम्रो काम।
Ek dam sahi kura.
यति भनिसके पछि पनि गृहमन्त्रीको बन्द कानले सुन्ला कि?
Aafno, partika bhasmasur haru ko pani kura garnoosna mahamantri ji. Ani ali balance hunthyo.
विश्व प्रकाश अर्को चोटी चुनाव जितेर देखाउनुपर्यो। फुर्पुर धेरै भयो तिम्रो विश्व प्रकाश
ठगको बिरुद्धमा बोल्दा चुनाव हारेपनी केही बिग्रीदैन भक्त
पहिला सकुन्तला लाइ तत्कालीन थुनामा हाल्नु पर्छ र परदैन कगरेस सब चोर रहेको देखिन्छ छ नेताहरूलाई पागलपनको स्थितिमा सुधार आउन छैनन् चोर ले के बोल छ
के दशा आइलाग्यो नि साइला काङ्ग्रेसलाई 😂😂😂
रबी मुख बोलो कि के बोलो थाहां छैन
कांग्रेस यो देशको समस्या हो तर यो ठगी छामिखाने झन ठूलो राहु भएर जन्मियो। ठग बहादुर लामिछाने 😢
😂😂समस्या रबि का भक्त हरु लाई केही थाहा हुदैन है😂
Party कसरी गलत छ रा.स्व. पा भन्दा सुरुवात हेर 😅
अब कति नगिने मन छ त रवि जी लाई ?
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
Yo kura maa सहमत छु
एउटा सहकारी ठगले अर्काे ठगलाई भगाएछ।हा हा हा😂😂😂
कालो काङ्ग्रेस ले लुकएको छ जिबि राईलाई
Good
त्यसै महामनत्री भएका छैनन् विश्व प्रकाश
Right
HAWA LEADER HO YO MR BISHWO PRAKASH
Manyana jyu haru fatahalai pakrina xanbin samiti banayara agi badnus na.
aajako yo vanaiko chahi rabile jawaph dinu parxa
After 10 year distroyed nepal colaps nepal nagrita bidhek attankabad gantantra nepal
👏👏👏👏👍👍👍👍
Yo chai sai ho jibi rai kahile ho pakrau hune yo t natal dherai vayo knyll
xiiiiiiii laj navako kakacharo afuharule sinko vachdaina arkalai dos matra
काँङ्रेस कठै !
तेरिमा स्वाठ😡 गलतलाई गलत भन्न आउन्न भने अचार भनेर गु खा रबिको।
Congress chor ho, shanka chhaina. Tara Ravi ni chokho rainaxa jasto xa.
Rabiko kaaam xiana tha vaisakyo आलटाल gardai xan सत्ता टिकाउन मात्र ध्यान देखियो! Haina vani prachandey le laaat hanni bela vaisakyo kaile पक्राउ गर्नै?????? ठूला माछा khoi??? 100 din vaisakyo kati wait garnu khali janata ko akha ma छारो halni र stunt बाहेक kei देखिएन hait
Balen politics ma aayepani rabi Kai habigat hun6😂😂😂😂😂😂😂😂
भगाउने नियत जस्तो लग्यो।
रबिको मेरो जतिपनि दिमाग छैन कि के हो?
रबि जानी जानी आफू माथी प्रश्न सोध्ने काम गर्छ
Ravi ko dimag khasai chhaina. Bale jasto education, knowledge, vision bhako manxe hoina. Khali bolera chichyayera balen ko craze ma dhamilo pani ma maxa marera aako ho. Ra Swa Pa ko bhabisya khasai dekhdina ma ta
Khas maa gb rai li bhagauna nie khojeko jasto cha
बच्चाखेलायेको हो ।
कांग्रेसमा आस्था राख्ने मान्छे हुम तर
रबि भौमानका अन्धभक्तलाई के भन्न चाहान्छु भने रबिलाइ भन्दा बालेनलाइ म कांग्रेस छाडेर समर्थन गर्छु के हजुर भौमान(स्वकथित) लाई छोड्न सक्नुहुन्छ।
Congress nepal ma establis bhako 75 barsa bho
Ani desh kina bikas bhayena
Connect the dots
Kuch bolinga toh vivad ho jayega
जीबी राई माथि कारवाही होला!! तर #कलैया उप महानगर पालिका को प्रशासकिय अधिकृत नाथु साह र स्वास्थ्य शाखा प्रमुख अजय जैसवाल ले २०७६ साल देखि ब्रह्मलुट मचएका छन् आयुर्वेद काे सबै बजेट खाँदै छन् तर सरोकार राख्ने निकाय हरु मौन रहेका छन् #ciaanepal #drsanjaygiri #amnestynepal #सिआईबी #trancparencynepal #nhrcnepal #ravilamichchane #ऋषिधमला #padamgiri
Kangres Kai karyakarta ho g b k KO tamasha kauresko?
Sahi kura daju
तिमिहरु सबै मिलेर नत बिबेकशिल र दक्ष्य नागरिक जन्माउने शिक्षा दिन सक्छौ न त्यस्तो दिन्छौ नै किनकी शिक्षा गुणस्तरीय भयो भने जनता बाठा हुन्छन र तिमिहरु लाई राजनिती गर्न दिदैनन भन्ने कुरा तिमिहरु लाई राम्रो सण्ङ थाहाछ। त्यसैले हरेक युवाहरु लाई देश मा नरोकी बहिर नै पठाउने तिमिहरुको एक षड्यन्त्र पनि हो अनि तिमिहरु सङ युवालाइ रोक्ने कुनै त्यस्तो नीति तथा कार्यक्रम पनि छैन। युवालाई बहिर पठायेपछी राजनीति गर्न पनि सजिलो हुने भयो र remitance पनि आउने भयो त्यसैले हामी सबै नेपाली छिटै नै सचेत भयेर कम्सेकम चुनाबमा मान्छे filter गर्न अत्यन्त जरुरी देखिन्छ।
GB rai lai pakrinxa Ravi le! Doodh ko saxi biralo bhane jastai ho. Yo lyanglyang le Ravi sahakari thagi ma samlagna xa bhanne shanka chahi badhauxa…. Ravi khas mission mai aako raixa ki k ho?
Kura ta sahi ho
Malai pani rabi man partheo Tara ..aajvoli usko kura sunda..tv ma boleko jhai lagxa..kura point ma nagarni manipulate garera answer dini..rabi rajniti ko laagi banekai haina.. he is for chalcitra bikash board . Balen ko jit dekhera.ohooo vanera hausiyera aako manxey..aba balen ley mainstream politics ma aauna parcha..usle party khole pani jitcha
Bishwo prakash le darai jhapat diyo he speaks factually
रबीजी लाई जेल हल
Thagi lamichhane ab aa u ka ku kehi n garikan pakarau garne aafno dosti GB Rai malesia Lai 😂😂😂😂😂😂😂
😁😁😁😁❤❤❤👍👍👍👍👍👍
Naleuda hunxa gb Lai prachandale xutai halxa mugi kanresh
Paila ineru lai jail halnu paro
मेरो महामन्त्री बाख्राको ५४ करोडको भस्त्राचार मुद्धा लागेको भन्ने थियो छानबिन कहाँ पुग्यो भनेर सोधे कति राम्रो हुन्थ्यो
अपराधी हैन गगन थापा थापाकाजी हो, पाजी ले देश चलाएर बिग्रियो । गगन थापा गृहमन्त्री भयो भने कसको कसको कटु फुस्किन्छ थाहा छैन । नौ महिना स्वास्थ मन्त्री हुदाको भिजन हो अहिले ठाउठाउमा वडामा स्वास्थ चौकी छ । खालि मन्त्री हुने मात्र हैन गगन थापा काम गरेर देखाउछ ।
Desh banaune kura gara mujiharu yakjana ko paxi lagnu bandha. 😡😡😡 time aayasi samatihalxani
Congress. Le lukayeko ho pudke bujhis
Rip Hardik shradhanjali kantipur
Copy ma kole lekheko aayr boln ta sajilo x ni😂
बाख्रा चोर गनगने थापा त होले😂😂😂😂😊
GB rai kun Sarkar ma bhageko??? Tyo Sarkar le kina pakdena😂😂😂😂😂😂😂😂
😂😂कोको थिय सरकार मा भनन
Rip Hardik shradhanjali Congress neta
Rip bhanda lekhana kehi aaudaina sale
Yo xotu ko guff
Yo congress Khata heru Nepal ko lage ghatak hun kunei pani neta sahi xina
यो सहकारी ठगको पनि कामै छैन
भगाउने काङ्ग्रेस अनि रबि को थाप्लोमा हालेर दुनियाँ को नाटक गर्छ काङ्ग्रेस गृहमन्त्री ले यी सबैलाई जेल हाल्नुस
ए, काङ्ग्रेस ले पो भगाएको रैछ
Kasto janne manxe ahaaa
aba rabi le nai gb rai lai mardinxa jasto lagdai xa. kina ki rabi ka najik vayeka 2 jana marisake ka xan salikram ra driver.
यस्तो कुरा कहाँ बुज्छन र भक्ते हरु ले 😅
जिवि राई लाई या त कांग्रेसले सिध्याइसक्याे या रवि लामिछानेले ।
अनि प्रधानमन्त्री मा किन अफर गर्या त राणाका बान हरु
Proved xah timi saga jatha 😅
@@kajiimotovlog8692 सहकारी ठगेको प्रुफ छ त तँ संग? आरोप लगाउदैमा हुने भए तँ पनि बलत्कारी होस,,
@@user-tn4iu7tb4x Also that point be noted 😅
कांग्रेस देशको घाँडो हो
भगाउने त कांग्रेस होइन ???
Bekup timile 12 Vai saghai rakshi khayar ladies badi Garda ramro hoki k ho aru kasari desh banaune bhanne bhijna Kura gardain khali nihu matrai khojer hidne hoki k ho yo desh lutne patiko bafadari dewor babu
Lamichhaney ji lai polna thalyo .. tarw yo mula biswoprakash jati ramro boley pani kyarnu congress kai jhola bokdai thikxa yinlai.. chaye rabi hos ya kabi, jaslai pani desh rw janta ko bhanda party rw satta kai maya badi huneyraxa. kathai !!
Rip Hardik shradhanjali Congress neta
you too😅