मदन भण्डारी हत्याको प्रतिवेदन तत्कालिन महासचिव माधव नेपाललाई बुझाएँ, सार्वजनिक गर्नुभएन || KP Oli ||
Vložit
- čas přidán 27. 06. 2024
- मदन भण्डारी हत्याको प्रतिवेदन तत्कालिन महासचिव माधव नेपाललाई बुझाएँ, सार्वजनिक गर्नुभएन || KP Oli ||
समाचार पढ्न लिङ्कमा जानुहोस्
www.setopati.com/politics/333051
Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
setopati.com
Setopati Sanchar Pvt. Ltd.
सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
विज्ञापनका लागि
015544598, 9801123339, 9851123339
उखाने बूडा आफु प्रम र बिध्या राष्टपति भऐको बेला कस्ले रोकेको थियो
हत्याराकाे नाइके नै केपि अाेलि र माधब नेपाल हाे। ठुलाे कुरा गर्छ चाेर।😂😂😂😂
यस्तो झुट बोल्ने मान्छे देशको पूर्व प्रधानमन्त्री तिम्रो अध्यक्षतामा आयोग गठन भएको थियो अहिले तिमी दुई दुई पल्ट प्रधानमन्त्री अनि उनै की पत्नी दुई दुई पल्ट राष्टपति हुँदा के हेरेर बसेको थियौ झुट बोल्नु कम्युनिष्ट पार्टीको सिद्धान्त हो।
तिम्रै सरकार छ त बनाए भैगोनी किन झुट बोलिराको
यो आफै हत्यारा हो।
आफू प्रधानमन्त्री हुदा किन नगरेको अझै गर्न सक्छौ किन गफ जोत्छौ बुढा प्रमाण नस्ट भएपनी अझै आयोग बनाऔ होइन भने गफ जोतेर काम छैन 😢😢
केपि बलि जस्ता हत्यारा जाे जेल पसाे बदलामा नेपालमा लेलिन काे लालअातङ्क मच्चाई राछन यसका कार्य कर्ताले याे हत्यारा केपिनै हाे जाे निहत्था हत्यामा जेल बसेकाे छ एउटा हत्याराकाे ईनकारि बयान कति सुन्नु ।
He is the most lying politician of Nepal. When he was PM of Nepal for the two times and Bidhya Devi Bhandari was the president of Nepal , why don't he investigate about the murder of Madan Bhandari. And my next question is that His party is in the Government now and who is stopping him to Investigate? By whom he is influenced not to investigate? What connection does he have with the murder of Madan Bhandari murder? He has only used the ideology of Madan Bhandari as the ladder to the political power.
मदन भण्डारी बाचिरहेको भए गफाडी बुढा वडा सदस्य पनि हुन्थे कि हुन्नथे
यो सेतोपटीले तिमी दुई चोटी प्रधानमन्री मदनको श्रीमती दुईचोटी राष्टपति हुदा प्रतिबेदन किन सार्बजनीक नगरेको भनेर सोध्नुन ऐले अरुलाई दोश दिने हत्यारा नै यिनै जस्तो लाग्छ यिनको बोली र ब्याबाहारले
Kp ko नाटक। आफै प्रम हुदा चै के गरेको रहेछ ।
यो फटाहाले फेरि अर्को झुट कुरा सिर्जना गर्यो। नकचरो!!!येसैले मारेको हो।
पार्टिको अध्यक्ष आफै , सरकारमा आफै , गृहमन्त्री आफ्नै कान्छो भाइ। अनि त्यो गिरि थर भएका ब्यक्ती अझै जिबित छ भने पुन अनुसन्धान गर्न चै के ले रोकेको छ कम्रेड ज्यू ??
नाच नेताहरूको देखेर छक्क परी रहेको छु.
छैन काम केही ठगी गरी झोला भरी रहेको छु.
गरी भाषण झुट ठगने कसरी सिकी रहेको छु.
राजनिती खेल यहि रहेछ हर दिन खेलिरहेछु.
राज्यका मुख्य निकाय पुलिस प्रशासन अदालत अख्तियार सत्ता कब्जा गरेर लाजनिती गरिरहेकाछौ तरपनी दस कदम अगाडी बढेर यो भएन त्यो भएन हलानो फलानो भन्दै गफ दिदैछन देश कस्ता ब्यक्तिको हातमा छ हे बरै
तपाईं प्रधानमन्त्री बिद्यादेबि रास्ट्रपति हुदा चाहिँ के हेरेको अझै पनि गरे हुन्छ नि
आफु पार्टी अध्यक्ष र प्रधानमन्त्रि हुँदा त्यो प्रतिवेदन सार्वजनिक किन नगरे काे ?
कति झुट बोल्ने सकेको के उहाँले ।।।।
तपाईंको सरकार हुँदा के हेरेर बस्नु भयको।।।।
Timi prime minister vako bella k aalu herirako ta
You are also guilty as them don't try to run from you mistake
Now all people of Nepal I awakening
Hatyaaraa hamile chinekaa chhaun....
Bhanne boro yinai Chiyapanthee hun kyaare
आफै त होलानी कसो
Kp sir directly vannus biddhiyaa sanga mero settings thiyoo tesaliya mailiya adachhiya pad kooo laagi encounter garaayakooo hu vhaniyara laag pani lagaai sakiyooo aba ta dhungiya yug hoina yooo pattaa na laagnu too matter moon tira vaako hoki k hoooo hai original comedian budhoo
Hypocrisy at its peak. Afno 2/3rd majority; wife bidhhya devi president huda yo kura kahile nikalena budo ahile aayera guff dinxa.
Public is fed of you liar.
कति झुठ बोल्छ यार यो बुढो😡😡😡
Aafai marxa muzi 😡
तिमी पनि धेरै पल्ट शक्तिमा पुगेकै थियौ र छौ पनि अनि किन छानबिन नगरेको त गफाडी बुढा
Ani pm vayar k gareu ho.khali aafu aftharoma parepachi ani kura nikalne ..
Slippery snake
Natak
मदन भंडारी लाईं रबी लमीछाने ले मारेको हो 😅
aba saarbajanik garnus na taw
Yahi ho Madan bhandari ko hatyara
He is just trying to distract and divert the public…one of the corrupt politician of Nepal… Main culprit behind the Giri Bandhu ..so he is trying to take attention just by taking about this topic
ओलीले डरले लुकाए भन्छन् जान्नेहरु ।
Commedian
Jati gare asailai bahumat dinxan ka garma
Janata ullu banaune gaf..😂
😂😂😂
Hawa kuro
Pagal
ek le arka lai dosh lagauni kaam matra ho. makune chor le garena afulai dar nalage afulai gare vaigoni ta budo. 22 jana lai goli hanera mariyo re ?? k ho esto feri kina news ma ayena kasle maryo ta.
Fataha mula pm huda kehai nagarne aile aru ko tauko ma dosh halchha