रविको निशानामा आरजु, भविष्य ओलीको हातमा ! गिरीबन्धु विर्साउँने औषधि घोटला ! - CALL 24

Sdílet
Vložit
  • čas přidán 30. 06. 2024
  • रविको निशानामा आरजु, भविष्य ओलीको हातमा ! गिरीबन्धु विर्साउँने औषधि घोटला ! - CALL 24
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #call24

Komentáře • 255

  • @SMmusicStudio257
    @SMmusicStudio257 Před dnem +25

    नेपाली भएर बाच्न गारो छ जता गएनी गरिब लाई लुट्ने

  • @ombhandari6494
    @ombhandari6494 Před 2 dny +36

    सहि हो राजिव जि!

  • @parvatigurung2815
    @parvatigurung2815 Před dnem +50

    राजिब तिम्रो साहास लाई हजार हैन लाखौंलाख सलाम छ

    • @user-mr8ry3mg8t
      @user-mr8ry3mg8t Před dnem +3

      HAHAHA herana ahile samateko kura matra thahavayar hunxa baaki news kasle sunxa? yatro din harako manxey ekkasi pakrinu ani ahile Arju dd vena ra KP baa vet hunu ma kura bujnu tira xa...malai ta yo gathabandan ma jaanu nai Rabi Dai le RED FLAG dekhayako signal lagxa. PS note: Ma ni Rabi dai ko samarthaan huu bhakta huna sakina.

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r Před dnem +37

    सरकार चेन्ज भयो भने यि भ्रष्टाचारी नेताहरु लाई जहाँ भेट्यो तेहि जनताले ढुंगा मुडा ले ठोक्नु पर्छ है रबि ले अब भ्रष्टाचारीलाई समाउँछ भनेर फेरि सरकार चेन्ज गर्न लागेको हो भ्रष्टाचारी नेताहरु ले

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo Před 2 dny +31

    मर्दैनन् किन यस्ता किरा परेर मर्नु नि ठाउँ ठाउँ हातखुट्टै झरेर

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b Před dnem +13

    सलाम छ हजुरलाइ कति चित्तबुझ्दाे सुनौ सुनौ लाग्ने समचारभन्नू भाे देशकाे यथार्थ समचार तीन कराेड जन्ताकाे तपाईं लाई सलाम छ

  • @thaparamesh4478
    @thaparamesh4478 Před dnem +29

    यस्ता देश घाती नेताहरुको सम्पति जफत गर्नु पर्छ

  • @ramchandrabhattarai6926
    @ramchandrabhattarai6926 Před dnem +10

    रबि भन्दा तथ्याङ्क मा आधारित समाचार राम्रो भनाई धन्यवाद।

  • @prakashgurung7214
    @prakashgurung7214 Před 2 dny +50

    नेपाली जनतालाई अाैषधीमा 50 बर्ष अघि देखि ठग्दै आएको छ ।

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r Před dnem +26

    तेहि भएर ग्यानेन्द्र साही ले सरकार पावर मा भएको बेला मा छिटो छिटो काम गर्नुहोस भन्नुभएको थियो रबि लामिछाने लाई अब पद जान्छ तेस्पछि बाहिर बसेर टेबुल ठटाउने काम भन्दा केही हुदैन रबि लामिछाने ज्यु को

  • @raibernalkumar2827
    @raibernalkumar2827 Před dnem +14

    नेपाल जस्तो विश्वको सबै भन्दा गरिब देशले यो काम नलाग्ने 'प्रदेश सरकार ' को खर्च धान्न सक्दैन। त्यसैले यो तत्काल खारेज गर्नुपर्छ। बरु यसमा गरिने खर्च देश विकासमा लगाउदा धेरै राम्रो हुन्छ।

  • @prakasholi9457
    @prakasholi9457 Před dnem +7

    एकदमै सही कुरा गर्नु भयो राजीव जी।

  • @user-ep4td1ji1f
    @user-ep4td1ji1f Před dnem +6

    एसै गरि यी भ्रस्टाचारी नेताको आजै देखि भन्डाफोर गर्दै जानू पत्रकार जि साथमा हामी नेपाली छम 84 मा यी भ्र्स्टचारीलाई फेल गरि बालेन रबि जस्ता लाई प्रधान्मन्त्री बनाई सब्लाई जेल हाली तेहि पैसाले देश बिकास गर्नी हो

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Před dnem +9

    सबैजसाे जनताको भित्री मनको अकल्पनीय चीत्कार
    शतप्रतिशत सही उद्गार

  • @thaparamesh4478
    @thaparamesh4478 Před dnem +14

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु ॐॐॐ जय गोरखकाली माता नमन गर्दछु

  • @chakgurung3175
    @chakgurung3175 Před dnem +7

    नेपाली जनतालाई कति काठपुतालि बनाउम्हछौ, कति अध्यँरोमा राख्छौ शेर बहादुर, ओलि, अर्जु धिक्कर छ तिमिहरू जस्तो भ्रष्ट नेता पाउँने नेपाल देशर ,दैबाले पनि यस्तो लाई नलाने

  • @Nepaliman553
    @Nepaliman553 Před 2 dny +32

    अब एमाले र कांग्रेसको सरकार बन्ने पक्क पक्कि छ नत्र ओलि देउबा आर्जु हरुको निद हराम हुन्छ 😅

    • @BP-jq1ru
      @BP-jq1ru Před dnem +1

      भोट जसले धेरै पाउछ उसले नै चलाउनुपर्छ सरकार

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 Před dnem +3

    सत्य तथ्य समाचार सार्वजनिक गरेकोमा राजिव सरलाई धेरै धन्यवाद छ, अझ आवाज चर्को आवाज बुलन्द गरन हुन हार्दिक अनुरोध छ, जनता र नागरिकलाई सजक गराउन हुन हार्दिक अनुरोध छ, जयहोस

  • @bishowramdulal5198
    @bishowramdulal5198 Před 2 dny +12

    काङ्ग्रेस एमाले माउबादीको गणतन्त्र🇳🇵🇳🇵🇳🇵

  • @keshavkatwal2753
    @keshavkatwal2753 Před dnem +5

    रबी लामीछाने ज्यू ! जबससम्म आरजु, समात्न सक्नु हुन्न भुटानी फाईलमा तपाई गफाडी महा गफाडी प्रमाणित हुन्छ ।

  • @chudamanipaudel9064
    @chudamanipaudel9064 Před dnem +11

    बर्दिया छोटी भन्सारको हाकिम नै चोरी गिरोहको लिडर हुनुपर्छ । यस्ता राष्ट्रिय अपराधिलाई फासिको सजाय हुनुपर्छ ।

  • @RajThapa-m5p
    @RajThapa-m5p Před dnem +1

    100% सही हो सब भन्दा पहिले प्रदेश खारेज गर भन्नु पर्छ

  • @sharmashambhu
    @sharmashambhu Před dnem +3

    राजिब जि अक्तियार न्यायालय नै पार्टी गत नियुक्ती हुँदोरहिछ काँहाबात कार्बाइ हुन्छ ।अब जन्त्ता नजागे सम्म केही हुने वाला छैन् ।

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 Před dnem +2

    जय देश जय रबि

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh Před dnem

    सबै भन्दा हिम्मत भएका माहन पत्रकार लाई धन्यवाद 🙏🙏

  • @DeepandraPant-dn1oe

    सही कुरा सीधा कुरा जनता संग कार्यक्रमबाट माथि उठेका रविको के हो यस्तो प्रशासन

  • @govindadhikari9138
    @govindadhikari9138 Před dnem

    ❤❤❤❤❤ salyute sir ..24 news lai... यो जन्ताको प्रस्न गर्नुभकोमा
    बधाई छ।।

  • @RajeshGurung-fz2yi
    @RajeshGurung-fz2yi Před dnem +3

    100% sahi ho Rajeb sir

  • @aishwaryarajkadariya-tf1ws

    राजिब। रवत्रि सरलाइ कोटि कोटि धन्यबाद तपाइले भनेका सब्द सुनेर रवुसि भयकाछन सुभ कानमना

  • @user-jm8un1zy1v
    @user-jm8un1zy1v Před dnem +2

    सही कुरो गर्नु भयो सर

  • @birbbaniya5531
    @birbbaniya5531 Před dnem +3

    त्यतिमात्र होईन पत्रकार ज्यु घर अावास,पसल ईत्यादी का विमा दर १00%ले वृदि गरेर सेवाग्राहीलाई ढाड भाचेकोछ!!लौ न यो किन होला??

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 Před 2 dny +9

    अब काङ्ग्रेस र एमाले को मिले मतो सरकार बनाउहो भने अब जनता ले चुनेको कार्य कारी मन्त्री बनाउनु पर्छ।

    • @bhim802
      @bhim802 Před dnem

      Ho ni yiniharuko phohari khel sakiyo. aba janata jagaruk hunu parchha.

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 Před dnem

    कत्तिराम्रो प्रस्तुती अनि सहि बिचार 🎉🎉🎉

  • @janakkhadka4283
    @janakkhadka4283 Před dnem

    तपाईंको साहसिक कदमलाई सलाम छ

  • @laxmanbasnet664
    @laxmanbasnet664 Před dnem +3

    सर यो पनि देखाइ दिनु पर्यो । उपत्यका तथा समथर ठाउका खेती योग्य जमिन प्लटिनङ गरेर घडेरीमा बेचिदैछ । अनि चामल बिदेश बाट आयात नगरेर के गर्ने ।

  • @netralalshrestha8063

    राम्रो समाचार ❤ जय राजीव सर 🙏

  • @yatriniraj359
    @yatriniraj359 Před dnem

    स्वार्थी र राष्ट्रघाती नेताहरु यो देशमा रहुन्जेल हामी जस्ता श्रमजीजीहरुको जिवनस्तर उठ्न सक्तैन ।

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 Před dnem +1

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 2 dny +8

    येस्मामत दोस रबिलाईदिन्छु पहिलैआर्जुलाईर गगन्लाई अनिललिताकान्डमा माकुनेर बाबुरामलाईथुनिदियेकोभये षेलषतमहुन्थियो अबआफैजानछजेल

  • @sushmaadhikari5240
    @sushmaadhikari5240 Před dnem +3

    नेपाल भित्र सम्पुर्ण बिभागका प्रमुख नै बिदेशी एजेण्ट राख्ने सेटिङ छ येस्को नेक्सस नतोडे सम्म देसमा कोहि कानुनी दायरामा आउदै आउदैनन चेतना भया?

  • @jawansinghtamang
    @jawansinghtamang Před 2 dny +3

    गणतन्त्रले दिएको परिबर्तन हो

  • @TheGamerBoys111
    @TheGamerBoys111 Před dnem

    राजिब सर माहान एक देशभक्त पत्रकार 🙏🇳🇵🇳🇵🇳🇵

  • @nareshkumarrai5847
    @nareshkumarrai5847 Před 2 dny +4

    यो ओलि शेरे प्रचण्ड जस्ता राक्षसहरु नमरु देश यस्तै हो।

  • @madhusudanbhattarai7626

    औषधीसमेत मा भ्रष्टाचार गरनेलाई र साधारण जनतालाई सोषण गरनेलाइ ठूलो कारवाही गरनू परदछ।

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Před 2 dny +1

    ❤❤❤❤ kura ek dam sahi hun.

  • @babitaadhikari6913
    @babitaadhikari6913 Před dnem

    अब युवा नजागे देश र जनतालाई नेताहरु मीली मीली निल्लनी भय।

  • @BameshBasnet
    @BameshBasnet Před dnem

    गरीब जनता काे मात्र कानुन।

  • @manishagiri7870
    @manishagiri7870 Před dnem +2

    चोर डाका हरू मात्र भए यो देशमा नेता छैनन् यो देशमा जनताले बुझ्न जरुरी छ😮😮😊

  • @devmalla3129
    @devmalla3129 Před dnem +2

    योदेसमा श्रिलंकाको जस्तो जनआन्दोलन गर्नु पर्छ

  • @basantapokhrel5554
    @basantapokhrel5554 Před dnem

    धेरै राम्रो भनाई

  • @keshavpandey2191
    @keshavpandey2191 Před dnem

    नेपाल को प्रदेश सम्रचना कुनै पनि हालतमा खारेज गर्नु पर्छ किनकि नेपाल जस्तो देशले यति महगो सम्रचना धान्न सक्दैन ।

  • @kubirshrestha1194
    @kubirshrestha1194 Před dnem

    सलाम छ सत्ये बोलदीनू भो

  • @user-ki2rz9bn5p
    @user-ki2rz9bn5p Před dnem

    सत्य भन्नुभयो ।

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 Před dnem

    राजिव जी को साहस लाई सलाम

  • @uttamuk2465
    @uttamuk2465 Před dnem +1

    नेता आफू लड्दै ठिक्क जनता को लागि सोच्ने कहिले हो😢

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Před dnem +1

    जहाँको न्यायालय सहित राज्यको हरेक अङ्गमा भ्रष्ट ठूला पार्टीहरु कै खेतालाहरु भरिएको छन् -त्यो देश र त्यहाँका बहुसंख्यक जनताको दुर्दशा झन् झन् डरलाग्दो रूपमा बढ्दै जानू त स्वाभाविक नै हो नि! होइन र?

  • @poudelg1
    @poudelg1 Před 23 hodinami

    बस! १००% सहि कुरो यही हो। सुधार या बिगार ।

  • @sushmasen4266
    @sushmasen4266 Před dnem +1

    Very good 💯 News ❤❤❤🎉🎉🎉

  • @govindasapkota8724
    @govindasapkota8724 Před dnem

    राजनेता स्वास्थ्यभये देश स्वास्थ्य हुन्छ

  • @gurudattalamichhane4298

    साहै राम्रो कुरा तर कसले सुनछ

  • @gautamrajbanshi3614

    Sahiiiii kura bhannu bhayeko hajur Rajib ji🙏

  • @khumbahadurpradhan6764

    नेपाल मा प्रदेश सरकार र केन्द्र मा समानुपातिक प्रणाली हटाउनु पर्छ किनकी नेपाल जस्तो गरिब देश ले यस्तो प्रकारको प्रणाली धान्न सक्दैन,प्रनाणित यसरी हुन्छ कि नेता हरुले चिल्ला गाडी चढेर भत्ता पचाउदै गर्ने गरि खाने र कर्मचारीहरु तलब किन बढाईन? प्रत्येक २ वर्षमा बढाउने भन्ने थियो तर यो वर्ष बजेट अपुग भएको भन्दै बढाइन।😂😂😂😂

  • @TaraDigital
    @TaraDigital Před dnem

    रबि पत्रकारबाट सांसद हुदै गृहमन्त्री भएर देशमा पालैपाले हैकम जमाएर बसेका लुटेरा नेताहरूकाे पाेल खाेल्ने भएकाेले यस्ताे भएकाे स्पस्ट जनताले बुझेका छन । साचि रबि राजनितिमा नअाएकाे भए यि एमाले काङग्रेस माअाेबादि मिलेर अझै देशलाइ चुसिरहने रहेछन् । अव जाग नेपाली जनता याे सव भएकै अाफु र अाफ्नालाइ जाेगाउनकाे लागि भएकाे हाे । अव बहुमतकाे सहित नयालाइ नजिताए सधै यस्तै हुनेछ

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Před 2 dny +13

    छिटो भन्दा छिटो कोची हाल्नु पर्छ केपि र आरजु लाई रबि दाइ तपाईंको साथ मा हामी जन्ता छौ❤❤❤❤❤

  • @ChandrakantaAdhikari-jx6dj

    यीसासक लाइ जतीभने पनी यीनकाे कानभनेकाे गैडा छालाले ढाकेको - छ
    यीभनेकापशुपतिका नङ वावा हुन
    नङ - बाबा लाइ के को लाज ।

  • @mdsamsadalam2677
    @mdsamsadalam2677 Před dnem

    हाम्रो नेपाल मानै हुन्छ अनेकौं नातक इनि भन्न्दात राजा सहि लाग्न थालेको छ आज भोलि 😢😢😢😢

  • @khadkasundas3315
    @khadkasundas3315 Před dnem

    💥👏🤔 Rajiv sir Ko yo kharo nidar damdar Aawaj le hami lakhau manxheko chitta bujhxha👍😍 Chor haru lai ujagae garna safal patrakar hunu hunxha👈☝️👍☝️🙏🇳🇵🙏 medicine ma thagi"Khadya ma thagi"kixan barga Aajivan marma'35/40"varxa Sama thagdai Aaeka dhade biralale aba k po garland Jana manasma chinta xha🤔patrakar Ko jattiko Pani E Des hankne Hari lathhuma gyan na rahexha" Rajiv sir tapaiko ,ra jairu sir Ko news ma hrek din herxhu 👈☝️👏💥 Jai Nepal Aama 🙏🇳🇵🙏

  • @Happy-uf3zj
    @Happy-uf3zj Před dnem

    Really good and factual opening comment . Keep it up, we all support your work

  • @shyangbosherpa4502
    @shyangbosherpa4502 Před dnem +1

    Sahi ho

  • @Jhagupokhrel
    @Jhagupokhrel Před 2 dny +4

    योरबिअबआफैजेल जान्छयोषुबबोल्थियोसिदियो तेत्रोमौकापाऊदानि केराहेरेझैहेरिरहनि हुनत बार्गेनिङ्ग गर्याथियोहोला केरे अबऊसैलाईकोच्छन्

  • @maheshchhatri9911
    @maheshchhatri9911 Před dnem +1

    Good news

  • @rampaudel6460
    @rampaudel6460 Před dnem +1

    राजिबको कुराले घैटोमा मजाले घाम लाग्छ यार।भाइ भएपनी सलाम राजिब तिम्रो सहासी पनलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️

  • @SDPElectricPlumber
    @SDPElectricPlumber Před dnem

    राजीव जीको कुरा ठीक हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @keshavsubedi152
    @keshavsubedi152 Před dnem

    भ्रष्टचारी आरोपीलाई पूनह नियुक्ती नियुक्ती दिने मोहन बस्नेत समेत संलग्न छ भन्ने व्यवहारले देखाएकाले, निज बस्नेत समेतलाई अनुसन्धनको सिमामा राख्नु जरूरी छ।

  • @sanushrestha4958
    @sanushrestha4958 Před dnem

    Sahi kura rajib sar❤❤❤❤❤

  • @prembhandari3263
    @prembhandari3263 Před dnem

    नेपाल को समचार सुन्दा पनि आज भोली पोइला पोएला को गाइजात्रा सुने झै लाग्न थालेको च|

  • @DeepandraPant-dn1oe

    The best programme salute to the journalist ❤

  • @prameshgurung601
    @prameshgurung601 Před dnem

    Asari nai partial news garnu hola .... salute xa Jai nepal

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 2 dny +1

    वलि देउवाकाे गठवन्धनले मन्जु,अार्जु,गिरी वगान् ,टेरामेकस र अाैषधि काण्ड र भ्रष्ट्रहरुकाे वचाउ गर्ने दुराशय छ।देउवा वलि,प्रचण्ड जाे काेहि जसले अारजुलाई वचाउंछ उसलाई प्रम अफर गरिरहनु पर्ने वाध्यता छ।ने का ,एमाले मा वलि र देउवाले जे भन्छन् अांखा चिम्लन वाध्य छन् नत्र वलिले भिम रावल र घनश्याम वनाउछन।

  • @rajkumarb.k3051
    @rajkumarb.k3051 Před dnem

    Jay griha matri jiu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhattarai1953
    @bhattarai1953 Před dnem

    यो असार १८ गतेको गठबन्धन फेरबदल ले आऊने ८४ को चुनावमा के परिणाम निकाल्छ होला ? कसलाई खसाल्ने कस्लाई उठाउने हुन्छ होला ?

  • @ameerkc5033
    @ameerkc5033 Před dnem

    great Rajib G👍

  • @muktipokharel3733
    @muktipokharel3733 Před 2 dny

    ठिक हो

  • @manishagiri7870
    @manishagiri7870 Před dnem

    जनता लुट्ने डाका हरूको जमात हो। नेता होइन यिनीहरू नेताका नाममा जनता लुटेर हुन् यिनीहरू नेताको खोल ओडेको मात्र हुन् यिनीहरू कलियुगका कंश हुन् यिनीलाई जहाँ देख्यो त्यहीँ जनताले ढुङ्गा हान्नुपर्छ।😊😅😮

  • @Lauragaming204
    @Lauragaming204 Před dnem

    नेपालमा यस्तै रहेछ।

  • @user-gc3tj5bu4n
    @user-gc3tj5bu4n Před dnem

    बिल कुल छ

  • @prakashrajshrestha3253

    Super presentation ❤

  • @tekbahaduradhikari7834

    यो अख्तियार को काम रहिन्छ देश टाट पल्टाउनु मा अख्तियार को पनि हात देखियो

  • @uttarmanshrestha3389
    @uttarmanshrestha3389 Před dnem +1

    बरु रुसले दिन खोजेको सस्तो तेल किनेको भए,
    अहिले दुई वर्षमा करिब तीन खर्ब बच्ने थियो

  • @krishnaprasadkoirala114

    Absolutely Correct.

  • @user-gq3vs9lz7y
    @user-gq3vs9lz7y Před dnem

    सलाम rajib khatry sir

  • @prakashkhatri8675
    @prakashkhatri8675 Před dnem

    कडा पत्रकार ज्यु

  • @saugatgurung2010
    @saugatgurung2010 Před dnem

    Salute Rajib

  • @amarghising8421
    @amarghising8421 Před dnem

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re Před dnem

    जनता जाग्नुपर्यो अब ।

  • @user-lp6mu4cy2t
    @user-lp6mu4cy2t Před dnem

    जनता लोमुते भयो नेपाल मा त्यसैले जति लुटे पनि भयो तिनैलाइ भोट हालेर पठाउछौ हामी कस्को गल्ती खै?😊

  • @rahmbaniya2579
    @rahmbaniya2579 Před dnem

    Yes you right sir

  • @KabirajdangiDarimailo

    सबभन्दा पहिले आरजुलाई चाहिँ जेल खोज्नुपर्छ अनि मात्रै देउवा ठीकमा आउँछ।

  • @user-pi5qo2gh2h
    @user-pi5qo2gh2h Před dnem

    Good Rajib sir

  • @REDMIGAUTAM-j3c
    @REDMIGAUTAM-j3c Před dnem

    अब फ़ेरि नयाँ तरिका बाट भ्रस्टाचार गर्न र नेपालीलाई भुटानी बनाउने भाउजुहरुलाइ सहयोग गर्न्रेहरुलाइ सरकारमा ल्याउने नाटकमा पात्रहरुको खोजी हुँदै छ । 11:30