रबिमाथि एकाएक खनिए कांग्रेस नेता गगन र विश्व प्रकाश, प्रचण्डलाई बालुवाटारबाट डेरा सर्ने भन्दै थर्काए

Sdílet
Vložit
  • čas přidán 22. 06. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepal.com
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #gaganthapa #bishwaprakashsharma #sunaulonepaltv #rabilamichhane #prachanda #sunaulonepal

Komentáře • 239

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Před 6 dny +42

    नेपाली काङ्ग्रेसको नैतिकता नै छैन तिमिहरुको सरकार हुँदा के,,,हेरेर बसेका थियौ चोरहरु जिबि राई लाई भगाउने नै कालो काङ्ग्रेस बुद्धि नभएको देवरहरु हुन्

    • @khumthapa525
      @khumthapa525 Před 6 dny +1

      Right

    • @ramchandralamichhane9574
      @ramchandralamichhane9574 Před 5 dny +2

      L.B Karki पटक पटक सत्तामा हुँदाखेरि १२ वर्षसम्म कालीबहादुर खामलाई नसमातेको काँग्रेसले रवि तीन महिना गृहमन्त्री हुँदा जिबी राई किन नसमातेको भनेर प्रश्न गर्छ वा ! सुहाउने कुरा हो त ? प्रेम सुवालले गर्नुपर्ने प्रश्न काँग्रेसले गर्दै छ ! काँग्रेसले नदिनाला-भू-सम्पदा त लुट्याे लुट्याे, अब हुँदाहुँदा अरूकाे प्रश्न पनि लुट्न थाल्याे ! नालायक काँग्रेस ! पहिला अाफ्नाे घर सफा गर । अनि मात्र अरूलाई अाैंला ठड्याऊ ।

  • @khojonlinetv7686
    @khojonlinetv7686 Před 6 dny +27

    तेरो सरकार हुँदा के हेरेर बसेको कंग्रेस र बाख्रा किन धेरै भुक्छ हो

    • @ThakurPrasadTimalsena
      @ThakurPrasadTimalsena Před 6 dny +1

      गलत

    • @balludong615
      @balludong615 Před 6 dny

      100 din grihamatri huda pani rabi lay chai k garyo talab bhatta khanu bahek k chai garyo k

    • @miketyson8565
      @miketyson8565 Před 6 dny

      Jasari ahilae balen lai naanaathari sadyantra garaera mayor baataa haataaunu khojaeko chha tyasari nai ravi lai pani grihamantri baataa hataaunu khojeko chha yi party haru lae aafu pani gardaina arulai pani garna didaina.Jaba6 samma yo desmaa yo Congress ko sherbaahaadur dewaa,prachanda chor etc hxaru jastaa naetaa chhan taba samma jati sukai raamroe naetaa mantri haru aayae pani sudharnu gaarai hunchha kina bhanae yinu haru bhanaekoe aafu pani gardaina arulai pani garna didaina. Khaali jantaa haru ko agaadi raamroe banna khojnae maatra ho

    • @narayennarayen5413
      @narayennarayen5413 Před 6 dny

      Mcc pas grda gagan bakharo le 4 pata mudira thankot kataunu vandai mcc pas garayaki theyo aile us fors ktm aaipugeyo canne halla xa aile kena miro 4 pata mudan gar vandaina gagan bakharochor le khana napayara vukdai xa jasto lagxa​@@ThakurPrasadTimalsena

  • @kharkapun1834
    @kharkapun1834 Před 6 dny +24

    कांग्रेस को आक्रोश हरौं त !
    खान नपायको जुका जस्तो स्याउँ स्याउँ गरेको।
    “खाने बानी परिसकेको बर्बादै भएछ”

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j Před 6 dny +5

    ।जिबि पक्डनु समय लाग्ला तर समातिएका सिबिले बयान दिएका पात्र हरुलाइ कार्बाही किन हुदैन

  • @bishnupathak9630
    @bishnupathak9630 Před 5 dny +1

    gb राई लाई जसरी पनि लुकायर भगायर जे गरेर भय पनि बेपत्ता बनाउनु नै छ, gb लाई समात्ने बित्तिकै लामिछाने चट,

  • @Kushallama293
    @Kushallama293 Před 6 dny +2

    जे जशो भऐ पनी जसरी हुन्छ जिबि राई पक्राउ हुन पर्यो कानुनत सफाई लिनु पर्यो

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j Před 6 dny +22

    गगन थापा बिस्वप्रकास राम हरि खतिवडा लाई पहिला टुकुचामा नुहाएर बोल्न लगाउ

  • @user-ew1ew3mh9j
    @user-ew1ew3mh9j Před 6 dny +5

    सन्सदिय छानबिन समिती केकालागी र किन रबिलाइ सोधपुछ गर्न सक्छ भने सिबिलाइ पक्डेर ल्याउनपनी सक्लानि

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Před 6 dny +2

    जय रबि जय देश्🔔🔔🔔

  • @birswr4905
    @birswr4905 Před 6 dny +24

    जिबि राइको समरक्षक नै नेपाली काङ्ग्रेस हो भनिराछ।

    • @chitrarana-je2zq
      @chitrarana-je2zq Před 6 dny +1

      सरकारमा रबि कसरी लुकाउछ फेरि रबिले लुकाकाे छ जिबि पक्रे रबि फस्ने निश्चित छ

    • @bishnupathak9630
      @bishnupathak9630 Před 5 dny

      gb र रबिको संरक्षक तेरा बाउ हो

    • @GaneshDhakal-uh4zp
      @GaneshDhakal-uh4zp Před 3 dny

      रवि गृहमन्त्री हुनु भन्दा पहिले नै काग्रेस चोरले जिबि लाई भँगाई सकेको थियो सरकार पनि माओवादी र काग्रेस चोरकै थियो रबिलाईं आरोप लगाएर भ्रष्ट चोर हरु उम्किन खोजेको मात्र हो

  • @kapurgurung8895
    @kapurgurung8895 Před 6 dny +2

    Jay rabi ❤

  • @Comment_Master934
    @Comment_Master934 Před 6 dny +1

    अहिले जनता लाटो छैन, कसले विषयलाई राजनीतिकरण गर्दैछ, कसले देश बनाउन खोज्दैछ छुट्याउन सक्ने भइसक्यो। जनतालाई काम गर्ने नेता चाइयो, भाषण सुनेर भोट दिने चलन सक्यो।

  • @ningaopgamer6141
    @ningaopgamer6141 Před 6 dny

    आफु सत्तामा हुदा देश र जनताको समस्या यति देख्ने हो भने यो पाटीका सबै फटाहाहरुको कानमा पाति सिउरि दिने थिए जनताले यीनको रुप देखेर घिनलागेर आउछ यार

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho Před 6 dny +1

    रबि लामिछाने एक नम्बर को फटहा हो।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Před 6 dny +1

    बिजुलीको पैसा नतिर्ने उद्योगको लाइन काट्नुपर्छ।

  • @bibeksunam8543
    @bibeksunam8543 Před 2 dny

    फोकट मा देश र जनता को पैसा खायेर समये बर्बाद गरिरहेका छ्न फटाहा हरु ले

  • @shreechamling1709
    @shreechamling1709 Před 6 dny +1

    सी,बी,राई ले पाेलेका अपराघीहरुलाई तुरुन्तै कर्वाही गर्नु पर्छ ?...........

  • @kedarkedarrokaya3222
    @kedarkedarrokaya3222 Před 6 dny +10

    रबि फटाहा सहकारी ठ्ग गफाडी हो

  • @franklin102
    @franklin102 Před 6 dny

    सहि कुरा हो प्रधानमन्त्री भएर कति ‌लाज नलागेको मन्त्री र कर्मचारी ले टेडेन केपी ओली को दमब ले चल्न दिएन भन नत बजेट नै सहि आयो जताततै बिरोध किन एस्तो हुँदा पनि कुर्चिमा टाँसिएर बसन सकेको

  • @shreechamling1709
    @shreechamling1709 Před 6 dny +3

    जि बि राई लाई भगाउने नै नपाली काग्रेस पार्टी नै हाे?

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul Před 6 dny +1

    सहकारी पार्टीको भेडाहरुलाइ कति डर हो भगवान नाम लियो को कमेन्टमा गाली गर्न आइ हाल्छ तेसैले अरु पार्टीको झोले अनि सहकारी पार्टीकोलाई भेडा भनेको रहेछ कति जानेको मान्छे छुट्ट्याउनु

  • @pappuroy1915
    @pappuroy1915 Před 2 dny

    कांग्रेस को कमान सम्हाले यो दुई नेता हो तर सभ्भापति देउवा रे किन प्लेसमेंट भित्र सभापति को त आवजै सुंदैन

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před 6 dny

    संविधानमा आमुल संशोधनको आबश्यक भई सक्यो।भगाउने नियत।सबका सब मौसेरे भाईहरु।

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 Před 6 dny

    गृहमन्त्री सौता आएजस्तो भयो दले हरुलाइ ।गृह मन्त्रीज्यू जुठोमा नजानु पर्ने।काम पनि गर्न् दिँदैनन्। हातखुट्टा समाएपछी के गर्नुहुन्छ।

  • @kamaladhakal2407
    @kamaladhakal2407 Před 6 dny

    ho congress ju

  • @prakashadhikari1631
    @prakashadhikari1631 Před 6 dny

    चोर त सबै हो पुरानो नेता हरु तर बाजा चाई आज रबी दाईको बजाई राको छ सबै नेता मीलेर अली चालाख हुनु पर्यो रबी दाई ।।।।।

  • @user-px8ci7ch2f
    @user-px8ci7ch2f Před 6 dny

    याे कुरा सहि हाे विशाेसाेर संसद

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Před 6 dny +10

    गगन र विश्वले लुकाएका हुन् कि?

    • @balludong615
      @balludong615 Před 6 dny

      Ghrihamatri rabi nai xa kera herera baseko tah

    • @ramchandralamichhane9574
      @ramchandralamichhane9574 Před 5 dny

      L.B Karki पटक पटक सत्तामा हुँदाखेरि १२ वर्षसम्म कालीबहादुर खामलाई नसमातेको काँग्रेसले रवि तीन महिना गृहमन्त्री हुँदा जिबी राई किन नसमातेको भनेर प्रश्न गर्छ वा ! सुहाउने कुरा हो त ? प्रेम सुवालले गर्नुपर्ने प्रश्न काँग्रेसले गर्दै छ ! काँग्रेसले नदिनाला-भू-सम्पदा त लुट्याे लुट्याे, अब हुँदाहुँदा अरूकाे प्रश्न पनि लुट्न थाल्याे ! नालायक काँग्रेस ! पहिला अाफ्नाे घर सफा गर । अनि मात्र अरूलाई अाैंला ठड्याऊ ।

    • @balludong615
      @balludong615 Před 5 dny

      @@ramchandralamichhane9574tei ta vandai xu aabo rabi kai haat ma xa police power sapai Kina samatdaina Doshi haru lai…? congress lay yasto garyo communist lay yasto garyo vandai basne ki tini haru lai samatne ho…kuro matra thulo thulo garyo kam chai kei garne hoina..

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb Před 5 dny

    No no no

  • @shayamdai5415
    @shayamdai5415 Před 6 dny

    चाेर डाका गुन्ड सबै नेताकै माथाहात बाटै परिचालन भैरहेकाे छ भन्दा फरा छैन ।

  • @krishnaacharya8332
    @krishnaacharya8332 Před 6 dny

    तोइत..! इछाराज तामाङ्ग जेलमा छ । पिडितको पैसा फिर्ता दियौ विश्व प्रकाश ।

  • @user-xd5km5ds3x
    @user-xd5km5ds3x Před 6 dny +3

    ठिक भन्दै बिस्व प्रकाश शर्मा गृहमन्त्री जिबि रा ई भगाॅऊंदै गजब लुट तान्त्रीक ब्यबस्था जय रबि जी निर्मला पन्त ला ई न्याय दिनु भयो।

  • @lavathapa5545
    @lavathapa5545 Před 6 dny

    बिनास काले बिपरिद्ध बुद्धि विवेक नभएका नकचरा नेता हरु लाई चेतना भया।।।

  • @krishnabhaktakarki9023

    नेपालि काङरेस जस्ताे जनताकाे सत्रु अरुपाटि छैन

  • @shivachalise6488
    @shivachalise6488 Před 6 dny

    नेपाली कांग्रेस का संसद हरु साचो कुरा गरेपनी झुट बोले जस्तो लाग्छ ता की यिनी हरु जहिले पनि जनता लाई झुक्याउने र भ्रम मा राख्ने काम गरे।

  • @mbcreationytc
    @mbcreationytc Před 6 dny

    यो सुन्दा त सुटिङ हुँदै छ जस्तो लाग्छ पर्दा पछाडि मिल्ने पर्दा अगाडी चै खाली आरोप प्रत्यारोप बाहेक केहि छैन सुन्दा पनी वाक्कदिक्क लाग्छ भन्या

  • @user-su8gd1pg9k
    @user-su8gd1pg9k Před 6 dny

    गृहमन्त्री को काम गर्ने तरिका भएन यदी काम गर्न सकिन भने राजीनामा दिनु होस तपाई को काम शिक्षा मन्त्रीको जतिको काम भएन यो पट्कै काम गराइ भएन इ तपाईंले गल्ती गरेको जेल जानू होस तपाईंको भासन सुन्न भिट हालेको होइन

  • @punyalibang6655
    @punyalibang6655 Před 2 dny

    ए काङ्ग्रेस भ्र्स्टहरु हो यो देसको पहिलो भ्रस्टहरुहो किन हल्ला गर्छौ ।

  • @kiratiraee8263
    @kiratiraee8263 Před 6 dny

    जिबि राई काण्ड मात्र हैन।ऐनसियल काण्ठ ललिता निबास काण्ड 33 किलो सुन काण्ड लाउ्डा काण्ड,100किलो सुन काण्ड 70 करोड अडियो काण्ड भुटानी सर्नाथी काण्ड । इ सबै लाई पक्राउ गर्नु पर्यो।

  • @prakashadhikari1631
    @prakashadhikari1631 Před 6 dny

    सकायो रबी दाईलाई ईनीचोर हरु ले अब चाई खोइ के के रबी दाईको पनि काम भन्दा कुरो मात्रै भाको छ अनि के नपेलोस त काग्रेस ले।।।

  • @prembajgai209
    @prembajgai209 Před 2 dny

    एक पटक घण्टी लाई बहुमत को सरकार मा पुर्याउनु पर्यो केही हुन्छ कि आशा छ ।अरु त सब देवर बाबू को त केही बिश्वास रहेन ।न आफू गर्ने न गर्नदिने ।कालो कङ्रेश त्यसै भनेको हो र?

  • @krishnamainaligautam2150

    यी रिसले मरे,प्रतिपक्षमा रहदा,सिरौलियाको कुरा गर्दैनौ,देश बिकासका कुरै नगर्ने ,खालि एकव्यक्तिको मात्रै खेदो गर्ने ,चन्दभण्डारी चाहिन्छन् तिमीलाई ठेकान लगाउने

  • @taraneupane3646
    @taraneupane3646 Před 5 dny

    १४ मैना कांग्रेस सत्तामा रहँदा जीवी भगाउनु को कारण पहिला खोज्ने कि???

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 Před 6 dny

    Good gagan sir❤️

  • @GitaBasnet-nh5ri
    @GitaBasnet-nh5ri Před 6 dny

    आर्जुलाई पकड्न किन तिग्रा कमाएको रविजी पद खोसिन्छ भनेर

  • @PranjilaSherpa
    @PranjilaSherpa Před 6 dny

    Rabi ji hajurle satta aghi bolekobachan kina lukaunu vayo ke rahashya xa janatalai vanideu

  • @NepalLove-bh4ep
    @NepalLove-bh4ep Před 6 dny

    👍️👍️👍️

  • @ramkrishnapaudel7320
    @ramkrishnapaudel7320 Před 6 dny

    जबसम्म गगन जस्ता 2,4 जना जेलमा जादैनन तबसम्म काङ्ग्रेस ले यस्तै गर्छ

  • @narayannarayan7700
    @narayannarayan7700 Před 6 dny

    विश्व गगने कती कराको तिमि हरु ले नई gb लाई लुकाएका छौ तिमि हरु को मिली भगत मा सहकारी डूबे को

  • @user-lw8bz6mi3c
    @user-lw8bz6mi3c Před 6 dny

    भगाउने नियत हो

  • @amritff3464
    @amritff3464 Před 6 dny

    सहकारी को त कुरै छैन

  • @narendradahal9472
    @narendradahal9472 Před 6 dny

    गणतन्त्र रिप

  • @ThakurPrasadTimalsena

    केकाम प्रतिनिधि खोइ।प्रधान मन्त्रिनैकस्री आउनु भएको हो के प्रतिनिधि सु 22:48 नाउनु भयो बेकार ।श्वास्थ बीमाको हाकिम थुते र कार्यबाही गर।भ्रष्ट्राचार नगर्नेले मात्र जनताको कुरा गर्नु पर्छ ।मान्छे मारे बापत पाएको पुरस्कार पाएर मन्त्री बनेकोले के देश चिन्नु पर्छ र भ्रष्ट्राचारी गणतन्त्र।यो संविधान जनताको लागि होइन नेताको लागिहो। उनलाई धनी बनाउन ल्याइएको गणतन्त्र हो

  • @nabrajchhetri511
    @nabrajchhetri511 Před 6 dny

    🎉🎉🎉Ane sabie saput xcha bhane k hereko ta??

  • @RabiKirangharti
    @RabiKirangharti Před 6 dny

    जि बि राई फरार भएको हो।यो सबैलाइ थाहा भएकै हो।जि बि राइलाइ पक्राउ गरे त दुधको दूध पानीको पानी छुट्टी हाल्छ नि।किन यति धिलाइ।

  • @Khadkaprakash153
    @Khadkaprakash153 Před 6 dny

    का्गरेस ले जति ख्यास ख्यास गरे पनि जिबिलाइ लुकाउने का्गरेस नै हो

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Před 6 dny

    गोलि ठोकेर हत्या गर्ने जोसुकै होस राज्यले नियन्त्रण लिएर कार्वाही गर्नुपर्छ।

  • @ramjiadhikari1061
    @ramjiadhikari1061 Před 6 dny

    नेपाल को साम्ससद हरु सबै पागल खाना हो भत्ता पचाउन गु चुहिने गरि कराउँदै गर्ने तै पनि घण्टी बाट सुरु भो पहिला चित्र बहादुर को काम थ्यो ।यो पागल खाना कहिले हटाउने ?

  • @rameshworbudhathoki1022

    यहीं चोरलाइ 1 दिनको लागी गृह मन्त्री बनाइ सबै भ्रस्ट्चाररि एमाले माओबादि र अन्य दलबाट भएको सबै लाइ कार्बाहि गर भन्न पर्ने अनि आफ्नलाइ सबैलाइ उन्मुक्ति दे भन्न पर्ने । आखा फुटेकाहरु अरु केही देखेका छैन खालि रवि रवि भनेका छन । सबै जड नै रवि हो त

  • @shivarajshahi4929
    @shivarajshahi4929 Před 6 dny +1

    Ho Rabi ji k Gb lai save garekai ho? Rabi ji sochera bolnu .Gb lai xadne tapahi ko nihet ho vani turunt rajinama dinu.

  • @krishnashrees1863
    @krishnashrees1863 Před 6 dny

    ५४ करोडको भस्त्राचारका नाइके बाख्रा को फाइल कहाँ पुग्यो यसको बारेमा पनि चासो राखे हुने

  • @amritff3464
    @amritff3464 Před 6 dny

    अब दुध पिने बच्चा लाई पनी थाहा हुन्छ तर कसरी ऐउटा सानो कम्पनी खोलीयो त्यसमा सन्चालक चार जाना तर सेर हरु १०० जाना र तिन जाना फरार ऐक जाना नेपालमा अब १०० जानाको के कती सेर हो तिनीहरु चित्त बुझाउनु परेयो यो कुरा नेपालका तिन करोड ७० लाख लाई जग जाऐर भा छ मन्त्री जी

  • @ningaopgamer6141
    @ningaopgamer6141 Před 6 dny

    जुध्ने ह्याउ नभएको गोरुले रिंगुरा हानेर बारिको कॅाल्ला भत्काउ छ तेस्तै हो नेपाली कंग्रेस😅😅😅

  • @rambahadurgauchan2923

    गफ न लगाउ प्रदीप चुके दोहन करती तिमी हरू र तिमरा कंगरेस पार्टी नै हो नी बेठीटि सुरू गरने तिमरो मुख एक पटक पहिला एेना मा हेर र प्रश्न गर

  • @user-uj8xt2xw8d
    @user-uj8xt2xw8d Před 6 dny

    शहकारीठग रछाने लाई गलहत्याएर निकाल्नु पर्याे यसलेत देशै सिध्याउन आट्याे

  • @prashantarai3137
    @prashantarai3137 Před 6 dny

    छिछी काङ्ग्रेसको राजनीति केही नपाएर सासद भवनका कर्मचारीलाई पनि उचाल्न बाकी राखेनन

  • @punyalibang6655
    @punyalibang6655 Před 2 dny

    छि छि काङ्ग्रेसहरुहो लाज पचेको कराउंछौ।

  • @jit7133
    @jit7133 Před 6 dny +1

    होइन होउ हर दीन केको नाटक

  • @bhupaloli6628
    @bhupaloli6628 Před 6 dny

    बाख्रा र उसको मतियार करायो हसाँउछन नमुना हरुले

  • @user-td8uj8ke2g
    @user-td8uj8ke2g Před 6 dny

    आफूले सरकार चलाउने बेला काग्रेस ले मकै को गेणगाडदैथियो तैतिसबरस राजचलायो काग्रेस नेलपा मा राम्रो काम केगरौ एक पनिदेखाइदियहुनछ गलत काम हजार गर्नेहो काग्रेस एमाले माउबादी इनोले देसलुटेरखाने मात्र हुन नेपाल जनता इनोइलाइ भोट हाल्छन

  • @durgapokhrel6923
    @durgapokhrel6923 Před 5 dny

    याे उध्याेग बेचुवा मजदुर मारा अपराधि पाटि ले जिबि रबि शीत खाेज्ने हाेइन तिम्रै पाटिका रामहरि लाई जिबि काहा छन् भन्ने रबि भन्दा राम्राे थाहा छ। उस्लाइ साेध। हलाे अड्काउने गाेरु पड्काउने काम नछाडे तिमिहरुकाे कट्टु खुस्कियर नाङ्गि सकेउ र पनि बस्त्र मा छु भन्ने भ्रम नपराेस।।

  • @filthscreamo
    @filthscreamo Před 6 dny

    ALL OLD POLITIC PARTY ARE OUT OF DATE

  • @babibidari3942
    @babibidari3942 Před 6 dny

    रबिले नबोलाएको रीस फेरे दाजुभाईले (गनगने गगन अनि बेसरम सर्मा)

  • @PranjilaSherpa
    @PranjilaSherpa Před 6 dny

    Kuro sahiho

  • @user-lu7eh4mq8g
    @user-lu7eh4mq8g Před 6 dny

    गृहमन्त्री रबि लामिछानेले जिबि राईको लोकेशन पत्ता लागि सकेको भनेको भोलि २घण्टा भित्र जिबि राईको लोकेशन परिवर्तन भईसकेको छ। रबिले कुनै हालतमा पनि इन्द्रेका बाउ चन्द्रे आयपनी जिबि राई लाई पक्राउ गरेर नेपाल ल्याउन सक्दैन!

  • @amritff3464
    @amritff3464 Před 6 dny

    केपी कोचम्चा के भन्छ

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Před 6 dny +3

    जय रबि जय देश जय घन्टि🔔🔔🔔🔔

  • @paaccorporationltd9347
    @paaccorporationltd9347 Před 6 dny +1

    यो CG ग्रुप को दलाल धेरै कराउन लाग्यो यसलाई जनताले ठोक्नु पर्छ अब।

  • @kumarbasnet783
    @kumarbasnet783 Před 6 dny

    तपाईं हरु सरकारमा हुदा जिबी राई भागोभनेको होईन आफू शुद हुन भाषणास गर्न सरम लागेन

  • @samikshadhakal6661
    @samikshadhakal6661 Před 6 dny

    नैतिकताको प्रश्नले काँग्रेसलाई छुन्छ रे 😂😂

  • @Mohanilaal
    @Mohanilaal Před 6 dny

    अबत गणतन्त्रका चोरहरुलाइ हेर्न पनि हुदैन । चारैतिर भद्रगोल ।

  • @rajkumarkhatri1415
    @rajkumarkhatri1415 Před 6 dny +3

    सहि हो रबि लामिछाने ले राजीनामा दिनुस केही लाज बाकी छ भने

    • @user-qt7hd3nw7l
      @user-qt7hd3nw7l Před 6 dny

      Xaina laj k Rabi lamichhane nangai hideko dekhis

    • @tirthabasnet7457
      @tirthabasnet7457 Před 6 dny

      ​@@user-qt7hd3nw7lतँ भुषडी चै किन बाठो हुन आको भेडा मुजि ।

  • @NarbahadurGurung-js9xm

    Rabi ji jel halnu

  • @binodadhikari3575
    @binodadhikari3575 Před 6 dny

    इ खाते हरु खाली जिबिको बिसयेलाइ लियेर रबिलाइ खोइरो खन्छ्न किन ?के जिबि जस्तो अरु छैन?

  • @tramalallal1891
    @tramalallal1891 Před 6 dny

    Samsad ma Ramro gayakar xan ti hun Vishow prakash Sarama Tin lai Lok geet pratishthan ma pathai diya hunxa Ramro gayakar samsad ma gaunu bhada Rodhi ghar pathai Diyosh mohadaya

  • @upendrabhandari9903
    @upendrabhandari9903 Před 6 dny

    बिचरा भाउजू का देवर को रोईलो हेर थुक्क अझै त हरु रबि भन्दै जाउ सकिने दिन अवस्य आउँछ ? अरे जनता को बारेमा बोल्ने फुरसद कहिले आउँछ य रास्टिय भाउजू का झोले हो ??

  • @rajendragautam5731
    @rajendragautam5731 Před 2 dny

    Talai uthalputhal garnu parcha

  • @girbanbasnet9608
    @girbanbasnet9608 Před 6 dny

    सहि कुरो रभी लामिछाने को खोकाइ अलि धेरै काम थोरै भयो

  • @laxxuraj6299
    @laxxuraj6299 Před 6 dny

    Samsad haru ko halat dekhara pani pir lagxa ho😂😂 tal tal kaxan

  • @Mvloge22
    @Mvloge22 Před 6 dny

    यो काङ्ग्रेस अब सकियो चोर हो तिमिहरुको दिन गय जाथा हो ,

  • @Comment_Master934
    @Comment_Master934 Před 6 dny

    कुरा सुन्दै टाउको तातेर आउँछ। देशै भरी gb राईले मात्र सहकारी लुटेको हो? वर्षै भइसक्यो अरु सहकारीले पैसा नदिएर बचतकर्ता हरु अहिले सम्म रत्नपार्कमा धर्ना बसिराखेको छ। कांग्रेस ले सत्ता मा हुँदा के चै गर्योर अहिले यस्तो कुरा गर्नलाई लाज लाग्दैन?

  • @tikadangal2548
    @tikadangal2548 Před 6 dny

    हामिले कस्ता नेताहरु छानेछौ।बाझेको सुनेर कट्ट्क्क मन दुक्छ।न जनता न रास्ट्रको लागि।

    • @tulasibanjara4852
      @tulasibanjara4852 Před 6 dny

      जनता नै झोले भक्त,चाकट,सही गलत छुट्याउन नसक्ने आफ्नो सोचभन्दा अन्यलाई गालीगलौज मात्र गर्छ त्यस्तो देशको नेता यस्तै नै हुन्छ।

  • @pematseringgurung4704

    Biswa ji ra gagan aba chup lagera base hunchha.timiharu ko rajneeti janata le buji sakeko chha.timiharu bata yo desh ko sinko bachen kaam hudaina.

  • @sarojjalan3540
    @sarojjalan3540 Před 6 dny

    Gagan biso ❤❤

  • @sudhagiri4671
    @sudhagiri4671 Před 5 dny

    Udyog bichhuaa bantha neta.

  • @khanakc610
    @khanakc610 Před 6 dny +2

    Rip congress Rip kit bhukko Rip

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul Před 6 dny

      सहकारी पार्टी जिन्दावाद

  • @BePos_ve
    @BePos_ve Před 6 dny

    Location patta lage pachhi track garna pani sakinchha hola ni BP ji.
    There is no wrong to say that culprit’s location was located. It could be deception plan which only Rabi knows.
    Congress government huda chahi yo pani kina gariyena BP ji????

  • @brindaneupane5819
    @brindaneupane5819 Před 6 dny

    यो काङ्रेस को सत्तामा जान किन एति हतारो छ ? भ्रस्टचार गर्न नपाएर होकि

  • @AASHRAM-1973
    @AASHRAM-1973 Před 6 dny

    सत्तामा नहुनुमा नेपाली काङ्ग्रेस को पिडा

  • @user-is7pi7mg6k
    @user-is7pi7mg6k Před 6 dny +6

    यो गृह्मन्त्री जस्तो लाज पचेको ऐले सम्म देखेको थिएन । टपरे बाउन को जनाता सामु इज्जत लुटिएको अवस्था छ । अनुहार हेरुम चकापे गृह्मन्त्री , मुख मा नै मुती दिम जस्तो । । पद मा भाको बेला झ्याम झ्याम काम गर्नु नि । । सिन्को भाचेको छैन हैज्ज ले ऐले सम्म । । सबैले मह्सुस हुनि काम गर्नुनी , काम गर्न दिएन भने के काम गर्न लागेको थियो , कस्ले कसरी काम गर्न दिएन सार्बजनिक गरेर राजिनाम दिनु नि अनि ८४ मा पुर्न बहुमन सहित अधुरो काम लाई पुर्न दिनु नि । । टपरे बाउन को दिमाग मा एस्तो सामन्य कुरा को पनि घन्टी बज्दैन ? थुक्क, धर्ती को भोझ । ।

    • @davidkafle7424
      @davidkafle7424 Před 6 dny +1

      😅😂Kalo Congress ko frustration level herna masu vat petrol ko jindaki 😅

    • @babibidari3942
      @babibidari3942 Před 6 dny +1

      कांग्रेसको झोला भारी कीन नभाको होला ,के अब छोराछोरीलईपनि खाडिमा बेल्चा हान्न पठाउने हो??

    • @bharatwownicedhamala6889
      @bharatwownicedhamala6889 Před 6 dny

      100% Sahi

    • @shreeramshrestha3867
      @shreeramshrestha3867 Před 6 dny

      तेरो बाउ राणिका छौँडा गगनेको झडकेलो विश्व प्रकासको झड्केलो

    • @yunikadhikari658
      @yunikadhikari658 Před 6 dny

      थुइक्क काङ्ग्रेसि तिम्रो सरकार हुदा के हेरेर बसेको केइ गर्न सकेनौ ४० बर्स सासन गर्दा भुत्लोभाङ काम नगर्ने अहिले खोक्ने?? काङ्रेस ले नै लुकाएको हुन सक्छ र छिटो जिबि ल्याउनु छिटो खो जिबि भनि बस्छन डाकाहरु