पूर्वशिक्षामन्त्री पौडेललाई मन्त्री सुमना श्रेष्ठको जबाफ- डिएनए मात्र होइन, आरएनए पनि परीक्षण गरौंला

Sdílet
Vložit
  • čas přidán 22. 06. 2024
  • Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

Komentáře • 205

  • @setopati
    @setopati  Před 6 dny +13

    पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले माथि बोलेका कुरा गत जेठ २९ गतेको प्रतिनिधि सभा बैठकको हो। भिडिओमा मिति लेख्न छुट्न गएकोमा क्षमा चाहन्छौं🙏

    • @bhojrajgiri4092
      @bhojrajgiri4092 Před 6 dny +6

      तिम्रो देबेन्द्र गुहे हो तिमी झोले पत्रकार हौ

    • @noname12440
      @noname12440 Před 6 dny +6

      तिमिहरुको मिडिया को नाम सेतो पार्टी हैन कालोपाटी अनि झोले पार्टी राख्दा हुन्छ किनकी तिमेर्को औकात र नियत हामी जनतालाइ राम्रो सग थाहा भैसकेको छ्🙄

    • @rkprime709
      @rkprime709 Před 6 dny

      ​@@noname12440❤❤❤❤❤❤❤

    • @Sujalkunwar1
      @Sujalkunwar1 Před 6 dny

      My request to setopati to read this message ,
      Debendra je le aafule 2 choti Baglung dekhi chunav jiti saknuvayo aafule pahilo choti jitda ko khana/khaja khuwako aajhai paisa dinu baheko xaina hamle nabhneko pani haina 2079 ko chunab ma hamrai chunab chetra aauda ma dinxu bhannubhathew aajai pani dinubhayena bhane aba ka janu parxa k garnu paxrxa tyo hamle nai jankea xau yo msg chai ek choti uha samu puraidinu hamele khuyako free ma aayeko haina!

    • @balramking5630
      @balramking5630 Před 6 dny

      हेरिसकेको भिडियो हाल्छ सेते

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Před 6 dny +71

    सहि हो कुरा सुमना जिको।रास्वपा पाटिको एकदमै ट्यालेन्ट शिक्षा मन्त्री सुमना जि।

    • @filthscreamo
      @filthscreamo Před 5 dny

      Yes

    • @HP_Dogra
      @HP_Dogra Před 5 dny +1

      सुमनाको कुरा सहि हो तर नियत गलत छ।
      बाँकी कुरा आफै बुझ्नु ।
      घण्टी हरु को संगठन छैन, उनको उदेश्य अरु दलको संगठन खारेज गर्नु।

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm Před 5 dny

      @@HP_Dogra पाटिको झोला बोकेर हिन्नु होला बल्ल देश बन्छ है हजुर

    • @peacebeautifulmind1411
      @peacebeautifulmind1411 Před 5 dny

      Are u comedy me😂😂😂

    • @kalp_it
      @kalp_it Před 5 dny

      ​@@HP_Dogra 😂😂

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Před 6 dny +30

    शिक्षक ले राजनीति गर्न पाईदैन,सुमना जी भनेको ठिक छ,यो फटाहा ले के भन्छ

  • @kajipariyar5065
    @kajipariyar5065 Před 6 dny +40

    यो पार्टीको झोले हरु घुस बन्द भो सुमन जि आए पछि तेसैल छ्ट्पटाका छन अहिलेसम्मकै बुद्धिजीवी शिक्षा मन्त्री हुनुहुन्छ सुमन जि जय घण्टी ❤🎉❤

  • @user-vr5ul6nf7l
    @user-vr5ul6nf7l Před 6 dny +25

    जे होस सुमनाजी ठिक गदैॅ हुनुहुन्छ अगाडी बडनुस , कुकुर हरु भुक्दै गॅछन ा

  • @Sanjayaoffical1
    @Sanjayaoffical1 Před 6 dny +21

    कम्रेड पौडेल जि तपाई पनि मन्त्री हुनुभएको जस्तो लाग्छ । के के काम गर्नु भयो गफ गर्न सजिलो होला जस्तो लाग्यो

  • @tarangsagar2096
    @tarangsagar2096 Před 6 dny +45

    यो देबेन्द्र ले भनेको शिक्षक लाई खुसी पार्मे रे,के शिक्षक राज्यको ज्वाइँ हो? खुसी पार्ने ,कस्तो नालायक हो यस्को गफ, सरकारले खटाएका क्रमचारी हो काम गर्न लाई पठाएको नाकी खुशी पार्न , काम गर्छ सम्मान गर्ने हो होइन भने निष्कासन गर्ने हो योग्यताको आधार मा नियुक्ति गर्ने हो नाकी पार्टीको झोला बोकेको ले ,सुमना is best .

  • @jyotilalrana8375
    @jyotilalrana8375 Před 6 dny +10

    एक नम्बरको फटाहा। राहत शिक्षक मा आफ्ना नाता गोता आसे पासे कति जना लाई जागिर खुवाएका छौ। तिमीहरूले जनता झुक्याएर धेरै लुट्यो। अब यस्तो भद्रगोल चल्दैन।

  • @binabina7708
    @binabina7708 Před 6 dny +6

    शिक्षामन्त्री सुमना श्रेष्ठज्युले चालेकाे कदम नियम सम्बत छ । राम्रो काम गर्दै हुनुहुन्छ ।

  • @jeevanacharya713
    @jeevanacharya713 Před 6 dny +9

    अाफ्नाे छाेराछाेरी बिदेशमा पढाएरकाे मान्छे लाई लाजसरम नमानि नेपालकाे शिक्षकलाई राजनिती गर्ने पाउनुपर्छ भन्दै छ

  • @MekBahadurGurung-tp1py
    @MekBahadurGurung-tp1py Před 6 dny +7

    यो देबेन्द्र पौडेल यो दुई फेर शिक्षामन्त्री भए जस्तो लाग्छ केइ माखो मारेन उहीँ कर्मचारी सङ मिल्यो आफ्नो दुनो सोज्याइयो बास।

  • @user-nf2uc9gt2o
    @user-nf2uc9gt2o Před 6 dny +8

    शिक्षक गुरु हुन हुनु पर्छ तर राजनिती का झोले हुनु हुदैन के गरेउ तिमी शिक्षा मन्त्री हुदा खोकेर हुन्छ दलाल

  • @thakurthapa693
    @thakurthapa693 Před 6 dny +9

    wow सुमना छोरी ठिक छ, 🙏

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 Před 6 dny +10

    Good luck sumana mantri jyu God bless to you jaya ghanti

  • @Humanityworld-wt3sz
    @Humanityworld-wt3sz Před 6 dny +9

    Go ahead sumana madam

  • @pawankdka5681
    @pawankdka5681 Před 6 dny +9

    Great job Siksha mantri jiu

  • @mohangurungthanmagar3275

    आफू निवर्तमान भै टोपलेका लठकले सुझाव दिएको देख्दा ताजुब लागेर आउँछ ।

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 Před 6 dny +3

    Dheri ramro kam shoch bichar garnu vayo mananiya mantri ju sumana sheresth ju ❤❤❤❤❤❤❤

  • @user-wd9ch7mv7n
    @user-wd9ch7mv7n Před 6 dny +5

    हरेक कर्मचारी जसले नेपाल सरकार बाट महिनावारी तलब बुज्छ्न तिनीहरु लाई राजनीति गर्न दिनु हुदैन ट्रेड युनियन किन चाहियो ????? १ मात्र चित्तबुझ्दो जवाफ कोहि दिनुहुन्छ ???

  • @surendrabhandari7235
    @surendrabhandari7235 Před 6 dny +9

    यी पुराना दल्को कामै छैन
    सुमनाको निर्णय स्वागत योग्य छ
    राजनिती गर्ने शिक्षेकहरुलाइ तु कारबाही हुनुपर्छ

  • @user-xi7jn5fc8r
    @user-xi7jn5fc8r Před 5 dny +1

    ज्यानमारा माअाेबादि हरुले गुरु र शिक्षाको बिषयमा बाेलेकाे कस्ताे नसुहाएकाे। यी ज्यानमारा हरुकाे कुरा नसुन्नुस् सुमना जि।good luck❤❤❤

  • @Laxmanbudhalaxmanbudha00-yg2cv

    शिक्षक ले पढाउने हो राजनीतिक गर्ने होइन नी हजुर

  • @sundarsubedi1546
    @sundarsubedi1546 Před 6 dny +3

    Smart reply ❤❤

  • @shyamrai9759
    @shyamrai9759 Před 6 dny +2

    यो पूर्व मन्त्री पौडेल को भनाइको अर्थ पार्टीगत विचारबाट प्रभावित भएर पार्टीका झोले माष्टरहरुलाई गुरु भन्ने हो !

  • @premprem5004
    @premprem5004 Před 6 dny +5

    खुत्याइस जाठा

  • @bipindhungelvlogs8665
    @bipindhungelvlogs8665 Před 6 dny +6

    agree with sumana shrestha!!

  • @durgaprasadaryal3951
    @durgaprasadaryal3951 Před 18 hodinami

    गुरु त त्यो बेला थिए, आजका गुरु खै के गुरु । भाषा मास्न सहयोगी हुने, राजनीतिक दल का झोले हुने, देशको इतिहास, संस्कृति, सभ्यताको विरोध गर्न सक्ने नागरिक तयार गर्ने, नैतिक शिक्षा न पढाउने, कालो खाएकाहरुको गुण गाउने अनि आफैलाई कुट्ने विद्यार्थी तयार गर्ने ! खै को गुरु को .....रु

  • @susannewar1734
    @susannewar1734 Před 6 dny +4

    गुरुकुल परम्परा रे फेरि जस्ले हिजो गुरुको घाटी काटे तिनैले आज यस्तो भनाइ । भाग मु*

  • @bharatkc1543
    @bharatkc1543 Před 5 dny

    शिक्षक भयर कुनै राजनीतिक दलको सदस्य लिइ राजनीति गर्ने होइन शिक्षा दिने हो आफ्नो काम र कर्तव्य के हो बुझ्नु पर्छ

  • @suinyalthapa4025
    @suinyalthapa4025 Před 3 dny

    मा. म. सुमना श्रेष्ठको बिचार स्ही छ।👍

  • @laxmansalaminiceswar6103

    good sumina jyu

  • @tamangk
    @tamangk Před 3 dny

    याे टपरे शिक्षा मन्त्री भए देखि नेपालकाे शिक्षा खस्किएको हाे। त्यस पछि गिरिराजमणि आएपछि झन् खतम बनायो ।

  • @Hemgurungful
    @Hemgurungful Před 5 dny

    उहाँ जिलाई यत्रो कुरा थाहा रहेछ त आफु मन्न्री भएको बेलामा चै गुमनाम भएर के साँडेको ‍‍‍‍‍‍‍‍ .....डा हेरेर बसेको थियो होला त ?

  • @suzansuzan9341
    @suzansuzan9341 Před 6 dny +1

    Good job Ghanti🛎️

  • @shankarthapa5371
    @shankarthapa5371 Před 5 dny

    Good

  • @netragoutam1573
    @netragoutam1573 Před 6 dny +3

    100% right sumana sis

  • @shambhujoshi9445
    @shambhujoshi9445 Před dnem

    Well done , Sumana. Go ahead , Sumana.

  • @divyaanddipikasisters9587

    घाेटाला गर्न नपाइने भयो भन्ने चिन्ता व्याक्त भएको पाइयो

  • @KamalaPoudel-hq4ov
    @KamalaPoudel-hq4ov Před 6 dny

    Good speaking maam

  • @TheMiddleMan01
    @TheMiddleMan01 Před dnem

    सहि कुरो हो सुमाना जि को कुरो

  • @Anjal9708
    @Anjal9708 Před 6 dny +3

    बुर्जुवा शिक्षा कता हरायो ह आतंककारी ???

  • @seanthakuri7944
    @seanthakuri7944 Před 5 dny

    पुरानो नेताबाट बाट केही नहुने भएरै नयाँ पाटी नयाँ नेता चुनेको हो शिक्षामन्त्री ढुक्कसँग अगाडि बढ्नुस्

  • @VV-vo6xm
    @VV-vo6xm Před 5 dny

    फटाहा आफनो छोरी अमेरिका पढाउने , अनि नेपालको शिक्षाको विकाश गरने कुरा गरने यसता पातकि कुरा ?

  • @fooddeleverynepal
    @fooddeleverynepal Před 2 dny

    पुर्बिय संस्कारको बिरोध गरेर यहाँ सम्म आएर अहिले फेरी पुर्बिय संस्कार सिकाउने काम गलत हो ।

  • @mahendradhakal2873
    @mahendradhakal2873 Před 6 dny +2

    राजनिती चेतना कसरी आउने होला शिक्षा दिने शिक्षक
    हटाएर.
    नेता किन बन्नु पयो बिध्यालयमा शिक्षक खटाएर.
    बिध्यालय बाहिर राजनिती गरन पाउन पर्यो शिक्षक लाई नेता बनाएर.
    शिक्षा बिना नै नेता जन्मीने भो हेर स्वतन्त्र पाटी जन्माएर.

  • @stramofficial658
    @stramofficial658 Před 5 dny

    यो देश बिगारेको नहि काङ्ग्रेसिहरुले हो सबै लेनदेन को चल हुने बनाए (मुजिजाठाहरुले) मुख्य ,जिल्लाका,जान्नेमान्ने,ठालुहरुले,।

  • @shantibhurtel2290
    @shantibhurtel2290 Před 6 dny

    नआफु काम गर्ने न काम गर्न दिने कस्तो संस्कार। बस्यो होला।
    हजुर जस्तै मान्छे स्वास्थ्यमा चाहिएको छ ।
    हजुर एउटा मन्त्री देखेर मात्र अन्त जति भद्रगोल भए नि शिक्षा त सुर्धिदै छ भनेर मनमा शान्ति हुन्छ।यो गठबन्धन रहिरहोस् हुन्छ।
    कति गृहकार्य छ कति अध्ययन छ।बधाइ तथा शुभकामना।

  • @RudraShrestha-wl2pt

    सुमना श्रेष्ठ ज्यू ले सहि कुराहाे

  • @ashokmandalaurahi2253

    Good work sumana Shrestha Didi ❤🙏

  • @user-ky7np9oz5q
    @user-ky7np9oz5q Před 5 dny

    Teacher should be free from party politic.It is the needs of the day.

  • @anonymousanynomus1200

    मन्त्रि सुमना श्रेष्ठ ज्यु जिन्दावाद। ❤❤❤❤

  • @meditationtune1589
    @meditationtune1589 Před 5 dny

    Good job Sumana Shrestha Jeu

  • @kagimanshrestha3997
    @kagimanshrestha3997 Před 5 dny

    Wow सुमना

  • @govindaramsharma8677
    @govindaramsharma8677 Před 20 hodinami

    शिक्षकले राजनिती गर्नु हुदैन देबेन्द्रको बिचार ठिक भएन

  • @manojbhatt4806
    @manojbhatt4806 Před 5 dny

    Good job sumana Shrestha jii

  • @sharadshrestha6279
    @sharadshrestha6279 Před 6 dny

    Very good job sumana

  • @Dilipaakanxa230
    @Dilipaakanxa230 Před dnem

    treading होइन Training हो बाबै😂😂

  • @jiwanmahat662
    @jiwanmahat662 Před 6 dny

    आफू पनि भैयकै रहिछ त मन्त्री किन सुधार आयन पर्भु नबोलम के अब जनताले बुजेका छन अर्को पटक के हुनि हो तेस्मा मात्र धेन दिम के है भुपु मन्त्री महोदय

  • @ganeshdahal4965
    @ganeshdahal4965 Před 5 dny

    Alai niya daeu sarkar

  • @tejdhami9280
    @tejdhami9280 Před 6 dny

    Go ahead sumana medam....

  • @rabibaral9333
    @rabibaral9333 Před 5 dny

    १००%गुरु लाई कस्ले के गरे भन्ने जनता लाई थाहा छ, १००% सुमन ठिक झाेले काम छैन जनता ले बुझि ,कामगर्न देउ गफ धेरै भयाे ।

  • @lamalain123
    @lamalain123 Před 4 dny

    यो देवेन्द्र भन्नेले देशको आफ्नो पालामा शिक्षालाई के गरे?न आ आफु गर्छ न अरुलाई गर्न दिन्छ ।

  • @rekhbahadurthapa5081
    @rekhbahadurthapa5081 Před 5 dny

    Education reformko lagi fohorko danggur hataunu parcha hataudai janus abasya thik huncha.

  • @sudarshanmagar8353
    @sudarshanmagar8353 Před 4 dny

    गुरु होइन गोरु बनाए राजनीतिले ।

  • @gaharbudathoki782
    @gaharbudathoki782 Před 5 dny +1

    देबेन्द्र जीको शिक्क्षा बारेमा कुरो गरेको र सुमाना जीलाई दिहेको जबाफ सुन्दाचै धेरै शिक्क्षामाचै उठाई खाने बेबासाई शिक्क्षीतहरू लाई पद दाइतो दिलाहेर राखेका रहेछन् भन्ने बुझायो किनकि देशमा शिक्क्षा चालकहरूले बडाहेको चर्काई रकम अनी सरकारको जिम्मा दाताहरूको एसतो भनाई लाई भित्र सम्म गहेर केलाहेर सोचदा र इनको कुरो सुन्दाचै सुमानाको खोजाईले देबेन्द्रलाई फिर्ता दिहेको जबाफ सुन्दाचै नेपालमा एतीको शिक्क्षा प्रमुख आज सम्म पाहेकै रहेन्छ र रबी जीले पनी आफनो पद पाहेको र देशको कानुन अनुसारको कारबाई एसरीनै प्रधानमन्त्रीको अपराधी बचाऊ कथा त्यागेर काम गर्नुथ्यो भन्ने मोहोरा पुण बीनोद चौधारी र कान्तीपुरेहरू जम्मैलाई करीब अबको बाचेकुचे जिन्दगीलाई चै करीब जेलमै सडाउनु सक्ने दोसीत काम गर्रेकाहरू पग्डेकाथ्ये तर बीपक्क्षा प्रधानमन्त्री र सरकार पक्क्षा प्रधानमन्त्रीको मन्त्र बान्ने हुदॅा आज त्येसतो कुख्यात अपराधीहरू लाई बीरामीको सम्जाउतामा छोड्नु बाद्धे बनीये र एसैलाई भनीन्छ आफ्नो घोक्रो भन्दापनी ठुलो हडी निल्ने हुदॅा घाटिमानै तेर्सिन्छ भन्नेको चै नत्र एसै उसै अपराधीहरूको कथालाई हैसेमा हैसे हालनाले जन्मीदाकै राजनितीकमा जनतातहरू दुवार समाप्त हुन्ने दाऊ थापे बरा बरको गृहमन्त्रीको नामको पदमा झाक्रीको भूमीका खेलाई दिए हैत

  • @tikakc8355
    @tikakc8355 Před 5 dny

    छाेरीलाई सिझा मन्त्री भएकाेबेलामा छाेरीलाई अमेरीका पठाईहाल्याै तिमीलाई बाचन सम्मलाइ सुन लुटेकै छाै ।

  • @prabinbasnet3669
    @prabinbasnet3669 Před 5 dny

    यो देबेन्द्र भन्ने घुसिया हो एस्लाइ जाक्नु पर्छ! तर त्यो भन्दा सुमना जस्ता मान्छे हरु चोखो हुनु अनिबार्य छ!

  • @user-fj9hu4kc5y
    @user-fj9hu4kc5y Před 5 dny

    mitochondria pani test garnuparyo !

  • @dillirajpokhrel4177
    @dillirajpokhrel4177 Před 6 dny +1

    कस्तो गोरु बिष्लेषण हो ? गुरु ले गुरु भएर काम गर्नु होस्। तपाई हरुको झोला बोक्ने होइन। शिक्षा मन्त्रालयले गरेको काम १०० प्रतिशत ठिक छ।

  • @madhubanjara85
    @madhubanjara85 Před 3 dny

    तिमी हरु ले अहिले सम्म कस्को के हेरेर बसेको थियो त गननय ज्यु अलिकती पनि सरम लाग्दैन त्यो रोस्ट्म ती वाइयत कुरा गर्ने जनताले पठयको होइन त्यो पनि हेका रहोस यी३/४ वटा स्कुल को नाम लियर धेरै ठुलो कुरा गर्ने

  • @biradhikari5466
    @biradhikari5466 Před 5 dny

    मित्रहरू शिक्षक सरहरुलाइ राजनितीमा ननलगाउं पठन पाठनमा लगाउं हजुर होइनर।

  • @user-qz3fg2bk5i
    @user-qz3fg2bk5i Před 3 dny

    जय सुमना

  • @gyanchanchaudhary5932

    अाफुले के गर्नु भाे?

  • @official7419
    @official7419 Před 6 dny

    अहिले सम्म कस्को केरा हेरेर बसेथिस त जाँठा

  • @shambhujoshi9445
    @shambhujoshi9445 Před dnem

    Thik , Sumana. Mobadibat purbiya snskritiko kura sunda haso lagchha. Padhaudaigareka gurulai marieko pani hamile dekhekai ho.

  • @buddhapachabhaiya1293

    पौडेल सर हजुर शिक्षा मन्त्री हुँदा किन गरेनौ अहिल!खोक्ने साला चोर आफ्नो छोराछोरी बाहिर पदाउने अनि यहाँका शिक्षक लाई राजनीति को झोला बोकाउने।सुमना जि अति राम्रो काम गर्नु भयेको छ निरन्तर लागि रहनुश ।अब खोकेर केहि हुदैन बल्ल होश मा आउदै छन

  • @manbahadurbasnet5309
    @manbahadurbasnet5309 Před 5 dny

    आफ्नो पालामा यी बोलेका काम गरे हुन्थ्यो नि।

  • @rkprime709
    @rkprime709 Před 6 dny

    Kahako aatankakari..kahako mananiy sumana....we support Mrs. Sumana.you are a very great lady in Nepal Government.❤❤❤❤❤❤

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC Před 6 dny

    बिदेसिले नयाँ घोडाहरु स्थापित गराइ सके , पुराना घोडा फलिन्छ्न । जनता बाँडिन्छ्न । विदेशी अफ्नो स्वार्थ पूर्ति गर्छ। अभागी देस र स्वदेसमा बिदेसिका भतुवा पाल्न भूमिमा श्रम गर्न बाध्य अभागि मुग्लानेहरु ।

  • @rabinpoudel6512
    @rabinpoudel6512 Před 5 dny

    School 🏫 college no politics

  • @bejaan66
    @bejaan66 Před 5 dny

    काम गर्नुछैन काम गर्ने ब्यक्ति को काम कुरो खण्डन गरो बसो येहि हो सम्सद हल को ताल दले को खाल ओढेर बसेका स्याल हरु🤔🤔

  • @dineshrana5097
    @dineshrana5097 Před 3 dny

    DNA परिझण गर्नु पर्छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gslama4792
    @gslama4792 Před 5 dny

    सुमना इज बेस्ट! जंगली लाई के थाहा ? शिक्षा भनेको के हो? भनेर!!

  • @user-ky5yw2tv3m
    @user-ky5yw2tv3m Před 5 dny

    Sumana ji ko kura sahi 6

  • @indirapaudel4341
    @indirapaudel4341 Před 6 dny

    मन्त्रालय को उच्चारण गर्न नआउने ले नबोलेकै बेस🙈🙈🙈

  • @jaikalashahi9460
    @jaikalashahi9460 Před 5 dny

    के सुमनालाइ सिकाउछस

  • @mishrashakya8910
    @mishrashakya8910 Před 5 dny

    सुमन ज्यु स्यालुट

  • @binamgurung6549
    @binamgurung6549 Před 5 dny

    मुला तेरै पार्टी होइन शिक्षक गोविन्द अधिकारीलाई रुखमा बाधेर गोली प्रहार गरेको?

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l Před 16 hodinami

    शिक्षक पार्टीको सदस्य हुन्छ त ??? शिक्षकलाई स्वतन्त्र बनाउनुपर्छ भनेर अझै कुरा नगर्ने ??? तिम्रा झोले नै हुनुपर्छ ???

  • @nabinpatjhar151
    @nabinpatjhar151 Před 2 dny

    ग्रेट सुमना

  • @ranjitkhadka3022
    @ranjitkhadka3022 Před 5 dny

    यी सबै कुरा थाहा रहेछ त आफ्नो पालामा चाहिँ यी अहिले दिएका अर्ती मुताबिक काम गरेको भएको हुने थियो?

  • @jhumamainali103
    @jhumamainali103 Před 2 dny

    Samman garera badhera jhundyra reti reti sidhyako guru manya bhayar ho kamred

  • @dblama5837
    @dblama5837 Před 5 dny

    Yo Khao badhi 2 choti mantri vayo makho Maren aru lai shiksha dinxa fatah

  • @rajnepali1660
    @rajnepali1660 Před 5 dny

    Yesto ta mantri thiyo, k ramro huncha ta sikchya

  • @anilchandrashrestha9503

    देबेन्द्र जी पार्टीको झोले शिक्षकहरु गुरु हैनन् गोरु चै अवश्य हुन् । पूर्वीय संस्कार अनुसार गुरुहरु कुनै पार्टीको झण्डा बोकेर हिडेको कुनै पनि शास्त्रमा उल्लेख छैन ।

  • @devnarayansapkota4566

    Great sumana

  • @chandrakantsejwal1989

    Chorko kura suner wakka vaye. Aja boli k kot guru kasta xan

  • @shresthanarayan9086
    @shresthanarayan9086 Před 6 dny

    Tight vayana vaney result kahi pani paunu hunna apply cardinal level rule!!! Pilot banaunu xaa vaney bold vayera vayey pani through hit back training of Paratroopers upon only can be a pilot!!! Beer ko santaan vanney kaite kura garney!!!

  • @dilshrestha8876
    @dilshrestha8876 Před 6 dny

    पहिला के हेरेर बसेको त

  • @krishnasherchan8615
    @krishnasherchan8615 Před 3 dny

    Timiharu bhasan ma matra janata jhukkaune chhattu syalharu ho.