AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार ७, शुक्रबार बिहान ११ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 19. 06. 2024
  • News Presenter : Sabika Shrestha
    Headlines :
    १.योगसाधनाका लागि नेपाल विश्वकै उत्कृष्ठ भूमि रहेको प्रधानमन्त्री दाहालको भनाई,आध्यात्मिक पर्यटनमा जोड,स्वस्थ जीवनशैलीका लागि अनिवार्य योग विश्व योग दिवस स्वस्थ जीवनशैलीका लागि अनिवार्य योग |
    २.गृहमन्त्री लामिछाने विरुद्धको रिटमा सर्वोच्चमा आज सुनुवाई,सहकारी प्रकरणमा संलग्न रहेको दावी गर्दै पदमुक्त गर्न रिटकर्ताको माग
    आज सुनुवाई सहकारी प्रकरणमा संलग्न रहेको दावी |
    ३.आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी बन्द,बाढीले क्षति पुराउने भन्दै सुरुङको मूलद्वार बन्द गर्ने तयारी, मनसुनपछि पुन वितरण
    मेलम्चिको पानी सुरुङको मूलद्वार बन्द गर्ने तयारी |
    ४. साउदी अरबमा अत्यधिक गर्मीले हजयात्रीहरुलाई सकस,ज्यान गुमाउने तीर्थालुको संख्या एक हजार नाघ्यो,मक्काको तापक्रम ५२ डिग्री सेल्सियस
    मक्कामा सकस ज्यान गुमाउनेको संख्या एक हजार |

    ५.कोपा अमेरिकाको उदघाटन खेलमा अर्जेन्टिना बिजयी,पहिलो पटक समेटिएको क्यानडा १-० ले पराजित,युरोकपमा आज तीन खेल
    खेल अपडेट युरोकपमा आज तीन खेल |
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Komentáře •