नेकपा एकीकृत समाजवादीले गर्यो यस्तो निर्णय, झलनाथ खनालले छाडेनन् अध्यक्ष पदमा दाबी

Sdílet
Vložit
  • čas přidán 26. 06. 2024
  • नेकपा एकीकृत समाजवादीले गर्यो यस्तो निर्णय, झलनाथ खनालले छाडेनन् अध्यक्ष पदमा दाबी
    फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    #madhavnepal #madhavkumarnepal #jhalanathkhanal #jhalanath_khanal
    Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    All Rights Reserved © Free Nepal

Komentáře • 50

  • @chitrakarki-lh3vt
    @chitrakarki-lh3vt Před 2 dny +8

    माधव नेपालको टोली कहिले प्रबेश गर्ने हो नेपाली काङ्रेस मा?

  • @user-ff5sf2gp3p
    @user-ff5sf2gp3p Před 2 dny +5

    माधप नेपाल र झल्नाथ बहेक अरु हुनु पर्छ अध्यक्ष

  • @durgagc9997
    @durgagc9997 Před 2 dny +2

    ५/७ जना न छौ जम्मा नेता भनेनि कार्यकर्ता भनेनि ३ जना लाई अध्यक्ष बनाउ बाकि उपाध्यक्ष सचिब सबैलाइ पुग्छ पद।

  • @dantarami4277
    @dantarami4277 Před 2 dny +4

    यो एकीकृत पार्टी भनेको तीन चार वटा नेता मात्र छ्न तल कार्यक्रता जिरो छ्न लाज को पसारो

  • @padamsen4698
    @padamsen4698 Před 2 dny +5

    एमालेसंग सिक्दैछौं भन्नुपर्यो। पार्टीभन्दा केन्द्रिय कमिटी धेरै।

  • @KismasThapa-oz4vs
    @KismasThapa-oz4vs Před 2 dny +2

    राम कुमारि झाक्रि लाई बनाईदेउ अद्क्षे 😂😂😂

  • @arunrai_dxb
    @arunrai_dxb Před dnem

    भए भर को सबै कार्यकर्ता लाई केन्दृय सदस्य बनाउ। पद को लोलुप्ता हरुको झुण्ड।

  • @2paccr712
    @2paccr712 Před 2 dny +1

    देश भर ५००० कार्यकर्ता छैनन,३०० केन्द्रिय सद्स्य रे😂😂

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p Před dnem

    Attankabad

  • @user-oc5nr2nn3t
    @user-oc5nr2nn3t Před 2 dny +3

    समर्थक बेगरको नेताहरुको हुलमात्र बनेर के गर्नु ।

  • @user-el4so5gi1s
    @user-el4so5gi1s Před dnem

    बिधान संसोधन गरि जति कार्यकर्ता त्यति केन्द्रीय सदस्य बनाएको भए राम्रो हुन्यो कि ?

  • @shamsermumho2303
    @shamsermumho2303 Před 2 dny

    भिम रावललाई बाेलाएर सिधै अध्यक्ष दिएमा राम्रो हाेला।

  • @tirthaadhikari9451
    @tirthaadhikari9451 Před 14 hodinami

    अबैधानिक

  • @tirthaadhikari9451
    @tirthaadhikari9451 Před 14 hodinami

    कठै

  • @hariramgrg
    @hariramgrg Před dnem

    निर्वाचन गर्दा गुट उपगुट जन्मिने हुदा सर्बसहमती को लागि केपि ओलि ज्यू ले भन्दा यो लोकतान्त्रिक पद्धति विरुद्ध भयो भन्नेहरू अहिले किन निर्वाचन पद्धति देखि डराउनु भएको हो ?

  • @premprasadsanjel4274
    @premprasadsanjel4274 Před 2 dny

    Voka Udus/upiya ko charitra ko PARTY.

  • @user-lh7ec5kn2t
    @user-lh7ec5kn2t Před 2 dny

    बहुन गठन हो

  • @Chamlingvlog193
    @Chamlingvlog193 Před 2 dny +1

    २९९ मात्र किन २००००० नै बनाउ न सब झोले हरु लाइ ठाउ देउ देश लुट भै गो 😡😡😡😡

  • @madhabsharma4863
    @madhabsharma4863 Před 2 dny

    यती ठुलो पार्टीमा केन्द्रीय सदस्य जम्मा 299 यो कम भएन ? कृपया पार्टीका सबै साधारण सदस्य समेतलाई केन्द्रीय सदस्य एवं पदाधिकारी चयन गर्न अनुरोध गर्दछु ।

  • @rajukhatri438
    @rajukhatri438 Před 2 dny +1

    यी तोरी हरु को भविस्से सकियो नाटक गर्छन् मुला हरु

  • @chakrapanikhanal451

    स्वार्थको लोभमा हुदा खादाको पार्टी फुटाएर पदका भोगिहरु नाटक मञ्चन मात्रै हो एक दिन एमालेमा जाने नै हो के को नाटक गरेको होला

  • @user-st3kg1rv1c
    @user-st3kg1rv1c Před 2 dny

    अन्तीम पटक हाॅस

  • @prakashdahal446
    @prakashdahal446 Před 2 dny

    Jn comred adhayaksh hunu parcha

  • @user-dm2uf4vs9v
    @user-dm2uf4vs9v Před dnem

    माहधिबेशन बाट पटि सकिने भयो

  • @laxmanoli9083
    @laxmanoli9083 Před dnem

    के बिल्ला गर्छौ।यार🤣

  • @user-yq7lm8tk4z
    @user-yq7lm8tk4z Před 2 dny

    खनालले दारू खए जस्ता छन हई??

  • @aditipoudel8908
    @aditipoudel8908 Před dnem

    थपक्क ने. का. मा बिलय भएको राम्रो। माकुने झल्लुलाइ देउवाले दुइचार करोड दिइहाल्छन।बेक्कारको झमेला के गरेको ? सिपिको मालेको हालत पक्का।

  • @tilakpaudyal
    @tilakpaudyal Před 2 dny

    अलि कति लाज लाग्नुपर्ने होइन?र, कम्युनिस्ट आन्दोलनलाई क्षतबिक्षत गर्ने पदलोलुप हरूलाई!!

  • @Gambler644
    @Gambler644 Před 2 dny

    😂yo jail ma hunu parne ho daka ajhae baera xa !!!tyo ek patak japad hanne manxe lae mannu parxa

  • @ramkhadka6653
    @ramkhadka6653 Před dnem

    २०८४ मा जिरो ०००😂😂😂 बेकार पैसाको बरबाद घर मा चुपचाप नबसेर 😂😂😂

  • @user-uk2jk3lt5f
    @user-uk2jk3lt5f Před dnem

    राष्ट्रिय पार्टी हुन नसक्नेको पार्टीले २९९ जना सदस्य भएकाे जम्बो सदस्यहरु ? सधैंभर कांग्रेसको पुच्छर बन्न खोज्ने माकुने फेरि अध्यक्ष रे ?

  • @RameshDangi-ym7wh
    @RameshDangi-ym7wh Před dnem

    haahaaa😂😂😂 राजनीति यिन को

  • @birsinghdhami4679
    @birsinghdhami4679 Před 2 dny

    2/4barsa garekhou tespache ta kurekure

  • @premprasadsanjel4274
    @premprasadsanjel4274 Před 2 dny

    Tapare party, Tapare policy, Tut Fut jut ko Tapare halla ko Party. Choite PARTY.

  • @shushmabasnet7154
    @shushmabasnet7154 Před 2 dny

    j j gareni timiharuko kunai artha chains...

  • @bharatpandey8426
    @bharatpandey8426 Před 2 dny

    घनश्याम भुसाललाई सहमती गर्दा राम्रो ,किन लफडा गर्नु ।

  • @user-cr4gk2ht1z
    @user-cr4gk2ht1z Před 2 dny

    Jasko Janta karaykarta ni xin ..kin adaxa..machachib ban marihatay garay ko hola..

  • @rameshsharma-vg5iw
    @rameshsharma-vg5iw Před dnem

    😂😂😂😂😂😂😂😂😂

  • @yadavpoudel3503
    @yadavpoudel3503 Před 2 dny

    सर्प पाल्ने का नाममा लिएको करोडौं रकम फर्स्योट खै गरेको ? पार्टीको उपल्लो पदमा बसेर फेरि पनि कुम्ल्याउने रणनिति हो ? मार्ने त माक्खो होइन ।

  • @NirkumarBujhel-em6vh

    हाेलि कम्पनीमा

  • @user-cr4gk2ht1z
    @user-cr4gk2ht1z Před 2 dny

    Janta ni padhadhikari jati banaudhi hunuhunx ni tati karaykarta xan..r

  • @spcdoti3822
    @spcdoti3822 Před dnem

    Chor

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j Před 2 dny

    जती जे गरेपनि कामन काज का दुस्मन अनाजका सबै एउटै बनमा कुइका च्याउ यो देश मा नेपाल आमाको सपुत छोरा रक्षक केवल बालेन शाहा मात्रै हुन

  • @jagatkhatri240
    @jagatkhatri240 Před dnem

    प्रेम आले लाई बनाईदेउ अरु भन्दा आले ठिक छन 😅

  • @kajikarki4137
    @kajikarki4137 Před 2 dny

    Oli KO tension out vhako xa afai vhus udera gako karan

  • @PrakashGurung007
    @PrakashGurung007 Před 2 dny

    ye bhaiharu budhi cha bhane jhakri lai adkchya bana

  • @kajikarki4137
    @kajikarki4137 Před 2 dny

    Kam xaina yo jhadus party ko

  • @user-mn7lc6mv8p
    @user-mn7lc6mv8p Před dnem

    Attankabad