महानगरले स्वीकार्‍यो हाम्रो च्यालेन्ज ! बालेन घेरामा पर्दै कि पारिँदै ? ‘स्पट’मा पुग्दैछौं बुधबार |

Sdílet
Vložit
  • čas přidán 4. 07. 2022
  • महानगरले स्वीकार्‍यो हाम्रो च्यालेन्ज ! बालेन घेरामा पर्दै कि पारिँदै ? ‘स्पट’मा पुग्दैछौं बुधबार | SIDHA KURA JANATA SANGA
    EPISODE : 868
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #News24TV
  • Zábava

Komentáře • 554

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 Před 2 lety +26

    साला चप्पल पटकाएर जङ्गल पसेको जंगली गुरिला अर्थमन्त्री झोले लाई तुरुन्त राजीनामा दिएर कडा भन्दा कडा कारबाही होस

  • @ganeshkarki9416
    @ganeshkarki9416 Před 2 lety +35

    पत्रकार बिरेन्द्र को आवजलाई सलोट गर्दै लाईक कमेन्ट अबस्य गरै हरेक देश भक्त नेपालिले सुनै ... जय नेपाल

    • @alboygamer660
      @alboygamer660 Před 2 lety

      Good sar

    • @gangadahal590
      @gangadahal590 Před 2 lety

      पैसा उठाउछन नगर पालिका आउदै छ भनेर पैसा दिनेलाइ फोन आउछ अनि सामान उठइ सक्छन

    • @Nepaljadibutisolutions
      @Nepaljadibutisolutions Před 2 lety

      sahi kura

  • @rajenjanu
    @rajenjanu Před 2 lety +3

    एकदम सहि बिरेन्द्र जी! एमाले जस्तो बहुरुपिया कोइ छैन! लूटतन्त्र स्थापना गरि हाकाहाकी मच्चाउने यही बहुरुपिय ओलि अनि यिनका मतियारहरु हुन! अहिले नैटंकी गर्छन-हुतियाराहरु।

  • @samserlamayonjan9233
    @samserlamayonjan9233 Před 2 lety +5

    यो हो नि पत्रकार भनेको बिरेन्द्र सरलाई मेरो मन देखि सलाम।

  • @silwalharivlogs3267
    @silwalharivlogs3267 Před 2 lety +16

    राम्रो काम दाजु रबि दाइ को कमि महसुस हुन नदिनु भय्को मा

  • @samserlamayonjan9233
    @samserlamayonjan9233 Před 2 lety +16

    दम छ। यो होनि बोल्ने तरिका । सिधा कुरा जनतासंग हेर्नुको मज्जा नै बेक्लै ।

  • @dipakchhetri9829
    @dipakchhetri9829 Před 2 lety +12

    बिरेन्द्र सरको पाँच मिनेटको भाषणमा दमदार छ।

  • @premkunwar2216
    @premkunwar2216 Před 2 lety +4

    यो नगरप्रहरी प्रमुखलाई फिलमा लगेर देखाउनुपर्छ। र कार्यबाही गर्नुपर्छ

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Před 2 lety +9

    धन्यबाद पत्रकार ज्यू
    यस्तै लुट प्रवृत्तिका पार्टी नेताहरु गठबंधन सरकारको कारण नेपालीलाई बेरोजगार , संसार कै कंगाल बनाएका हुन् । त्यस कारण नेपाली जनता सचेत भयेर आगामी समयमा अगाडि बढ्नुको विकल्प छैन ।
    जय गोरख नाथ ।

  • @nirdoshgautam7084
    @nirdoshgautam7084 Před 2 lety +1

    पत्रकार ज्यु को प्रस्तुती धेरै राम्रो छ।

  • @dhirajmagar5169
    @dhirajmagar5169 Před 2 lety +15

    दम्दार प्रस्तुति।आगामी दिनहरूमा पनि यसरिनै प्रस्तुति हुँदै जानू होला सुभ कामना

  • @prakashchhetri6301
    @prakashchhetri6301 Před 2 lety +11

    बिरेन्द्र सर सलाम गर्छु हजुरलाई हजुरको बोल्ने शैली दम्दार छ अझै दम्दार होश

  • @umakantasitoula6562
    @umakantasitoula6562 Před 2 lety +1

    बिरेन्द्र जी को दमदार कार्यक्रम येस्तै गर्दै जानु

  • @samserlamayonjan9233
    @samserlamayonjan9233 Před 2 lety +8

    धनपति सर तपाईको सरकारि जागीर छ। भाग्यले ठगेको मान्छेले पनि जीवन जिउन गरि खान नपाउने? मेरो देशको पुलिस पनि आलु जस्तो रहेछ।

  • @bijaytamang4004
    @bijaytamang4004 Před 2 lety +16

    वाउ दम्दार प्रस्तुति 👏👏👏👏

  • @prahaladthapa7961
    @prahaladthapa7961 Před 2 lety +6

    नगर प्रहरी लुटाहा हुन यो सापकोटा सरकारी गुन्डा हो हो । पैसा उठाउने गुन्डागर्दी हो । यो अपराधी हो । यीनलाई जागीर खोसी मकै पोल्न लगाउ अनि थाहा पाउछन ।

  • @mahesharyal7551
    @mahesharyal7551 Před 2 lety +6

    धेरै राम्रो प्रस्न गर्नुभयो....

  • @IndiaScroll
    @IndiaScroll Před 2 lety +1

    For the 1st time,,,wow wow wow,,,yesari nidar hunus arko रबि पक्का

  • @sangitadong2187
    @sangitadong2187 Před 2 lety +4

    दमदार प्रस्तुती कडा प्रश्न 👍👍👌👌

  • @teetekarelaa6064
    @teetekarelaa6064 Před 2 lety +5

    पूर्व गुरिल्ला जनार्दन शर्मा!!!! तपाईंको आवाज क्या घत लाग्दो भयो।

  • @mahendrakisan5597
    @mahendrakisan5597 Před 2 lety +56

    ज सम्म प्रचन्ड नामको किरा मर्दैन तब सम्म हाम्रो देश कहिलै अगाडि बड्दैन

    • @143chanks
      @143chanks Před 2 lety

      sahi ho ra aile ko sabai "Gathbandan" sarkar ko kira pani marna parcha.

    • @shankerrai795
      @shankerrai795 Před 2 lety

      किरा पनि बहुकाषीय किरा परेछ कत्रो लामाे अायु गाँठे।

    • @chrisgrg5202
      @chrisgrg5202 Před 2 lety

      100% agreee

    • @lolgaming112
      @lolgaming112 Před rokem

      sorry to say testo kira lakhau xan ho never going to end i think

  • @toypandey6866
    @toypandey6866 Před 2 lety +4

    एकदमै सहि र सत्य हजुरको बोलि मा झल्किन्छ । एकदमै मन पर्छ हजुरको पत्रकारिता

  • @user-sb3ru5ov7b
    @user-sb3ru5ov7b Před 2 lety +6

    सिधा कुरा जनता संग कार्यक्रम 👌👍👍🔥🔥🔥🔥🔥

  • @aakashthapa6534
    @aakashthapa6534 Před 2 lety +3

    वा क्या damdaar बोली दाजु सधैं यो आवाज कहिले न रोकियोस् तपाईँलाई जनताको साथ छ

  • @gangarampoudel7916
    @gangarampoudel7916 Před 2 lety +1

    बिरेन्द्र सरलाई धन्यवाद छ।

  • @samserlamayonjan9233
    @samserlamayonjan9233 Před 2 lety +2

    बिरेन्द्र सरलाई मेरो सलुट ।

  • @shivsthapa3899
    @shivsthapa3899 Před 2 lety +1

    सलाम छ यि पत्रकार लाइ

  • @yamdhirajkunwar1217
    @yamdhirajkunwar1217 Před 2 lety +6

    Good job birendra sir

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 Před 2 lety +1

    नमस्ते बिरेन्द्र सर हजुरको प्रश्तुतिलाई सलुट छ

  • @neemnepali3017
    @neemnepali3017 Před 2 lety +11

    Wow🤟निक्कै दमदार लाग्यो🇳🇵यसरी नै अधि बढ्नुहोस अझै धेरै सफलताको शुभकामना🌺🌺

  • @jkpersonalview8800
    @jkpersonalview8800 Před 2 lety +2

    बुझ्ने हरुकाे लागि तपाईकाे सम्पादकिय नै काफि छ, हजसरलाई सलाम छ🙏

  • @bipinbasnet5939
    @bipinbasnet5939 Před rokem

    सारै राम्रो हो सर हजुरको प्रस्तुति र अब रवि जी लाई साथ दिनु पर्छ र देशलाई निकास दिन सकिन्छ।

  • @hemrajkhatiwada389
    @hemrajkhatiwada389 Před 2 lety +8

    बिरेन्द्र सर नमस्कार।रबि सर को भन्दा पनि दमदार आउन थाल्यो,जोगिनु होला,रबि लाई फसाए जस्तो फसाउन सक्छन।सबै कुरा जनता लाई भन्नू होला,ता कि तपाईं लाई सुरक्षा दिन सकियोस।

  • @kamalabaniya2931
    @kamalabaniya2931 Před 2 lety +8

    अब जनता सचेत हुनु जरुरी छ नेताले सके देश

  • @manichanadhikari9229
    @manichanadhikari9229 Před 2 lety +1

    सिधा कुरा को पस्तुती मलाई यकदमै मन पर्छ।

  • @reshamtamang6019
    @reshamtamang6019 Před 2 lety +58

    दमदार...... सारै मन पर्छ यो कार्यक्रम..... सधै यसरि नै अगाडि बढ्नु होला........ सिधा कुरा जनतासङ्ग टीमलाइ र News24 लाइ धन्यवाद ।

  • @nawarajlama7435
    @nawarajlama7435 Před 2 lety +1

    दम्दार प्रस्तुति बिरेन्द्र जि

  • @himalchanel3280
    @himalchanel3280 Před 2 lety +2

    सिधाकुरा लाई साधुवाद छ, तपाईहरुले जति कराउनु भए पनि मासुभातमा पल्कीएका नेपाली व्युझने छैनन् महोदय,
    फेसबुका भितामा धारे हात लाउनेहरु नै चुनाबमा अग्रपंतीमा देखीनु कति राम्रो नेपाली जनता............

  • @lilaramnepali8391
    @lilaramnepali8391 Před 2 lety

    सर्बप्रथम बिरेन्द्र सर लाई 🙏🙏🙏🙏 हजुरकाे प्रत्येक बाेलिमा दम छ।उत्कृष्ट कार्यक्रम सिधा कुरा जनता सँग ।

  • @dillirajbhusal7340
    @dillirajbhusal7340 Před 2 lety +6

    शुरूकाे सात मिनेट सार्है नै दमदार लाग्यो , धन्यवाद 👌👍️👏

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur Před 2 lety +5

    बिरेन्द्र जि सच्चाईलाई जनता सामु पुर्याउन खुट्टा नकमाउनुहोला हामि तपाई संगै छौं ।

  • @akrojkhatri5384
    @akrojkhatri5384 Před 2 lety +2

    काठमाडौं उपत्यकामा सबै भन्दा ठुलो भष्टचारी चलखेल हुने स्थल भनेको महानगरपालिका हो।।

  • @budhathokidebendra7487
    @budhathokidebendra7487 Před 2 lety +6

    गज्जबले भन्नू भयो सर जि माओवादी भनाउदा हरुलाई

  • @gopalgurung1584
    @gopalgurung1584 Před 2 lety +4

    देश र जनताको लागि कलंकहरु बाच्नु भन्दा मरेको जाती

  • @bharatbaral820
    @bharatbaral820 Před 2 lety

    पत्रकार हुन कि एउटा दलका कार्य कर्ता वा स्वतन्त्र प्र श्वेता हुन जनताले जानुन।

  • @user-wc4pg6qg2l
    @user-wc4pg6qg2l Před 2 lety +1

    Great salut वीरेन्द्र jhairu भाइ 😇😇🌹💐🌼👌👍✌

  • @LC-we9qu
    @LC-we9qu Před 2 lety +5

    well said Birendra Jairu sir

  • @ramharirijal4619
    @ramharirijal4619 Před 2 lety

    १०० % सहिकुरागरनुभाे सर हजुरले भेरिगुट

  • @rajenjanu
    @rajenjanu Před 2 lety +1

    ग्यालेक्सी भन्दा यहि नै प्रभावकारी । आकर्षक !

  • @kulprasadsharma3892
    @kulprasadsharma3892 Před 2 lety

    राष्ट्रघात गरने अर्थ मंत्री र तेसमा सहयोगी सबै जनालाई कडा कार्रवाई गरी जेल कोचनु परछ।

  • @pawansharma-nm3dd
    @pawansharma-nm3dd Před 2 lety +1

    गूड् जब बिरेन्द्र जी !

  • @m.r.b.channel8972
    @m.r.b.channel8972 Před 2 lety +3

    Practice राम्रो छ अझै यसलाई निखार्दै जानुहोला सर सफलताको शुभकामना छ।

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 Před 2 lety +33

    अर्थमन्त्री लाई अब कस्तो कारबाही हुन्छ्,हामी सबै ले आखा क्याती च्याती हेर्दै छौ,गद्दार हरु देश अनि जनता को लागी त सोच्नै छोड्यो चोर हरु,अब हेरौ प्रचन्डे ले जनार्दे लाई के सजाय दिन्छ्,आखिर यो पनि त उस्तै हो, aba Atti Bho GhanTi Bajayar yo Chor haru lai Thegaan Lauxau Lauxau.. Sabadhan..

  • @balikadhamala852
    @balikadhamala852 Před rokem

    तपाईं पत्राकार साथीलाई लाख,लाख शुभकामना।

  • @amitpulami9033
    @amitpulami9033 Před 2 lety +43

    नमस्कार बिरेन्द्र सर।🙏 अत्यन्तै राम्रो प्रस्तुति सर।🙏🌹🇳🇵

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 Před 2 lety +4

    Hoit बबाल, कार्यक्रम अगाडि भनिने 5 मिनट की speech 👏👏👏👏👏

    • @chrisgrg5202
      @chrisgrg5202 Před 2 lety

      End ma prachand lai vaneko kura👌👌👌👌

  • @jivanshrestha8772
    @jivanshrestha8772 Před 2 lety

    सहि कुरा हो यो कुरा चाहि बल्खु मा पनि एस्तै छ

  • @ganeshdattajoshi4695
    @ganeshdattajoshi4695 Před 2 lety

    हाम्रा नेताहरु चाेर फटाहा लुच्चा विदेशीका गुलाम हुन, यिनीहरु देश बनाउन हाेईन सके देश बेच्न आएका हुन। याे व्यवस्था रहुन्जेल यस्तै हुन्छ, व्यवस्था परिवर्तन गर्न आवश्यक छ।

  • @ginsin570
    @ginsin570 Před 2 lety +8

    BALEN IS DOING GREAT JOB, for your information

  • @educationaltrainingcentrem3474

    अत्यन्तै राम्रो प्रस्तुति ।

  • @lilidarai1814
    @lilidarai1814 Před 2 lety +3

    Rabi sir bhne kam huhuna sir hajur 🙏🙏🙏🙏🙏

  • @rajutamangfromokhaldhunga4830

    रबि लामोछानेको रीप्लेस आयो दामोदर प्रस्तुती

  • @tarachhetri5907
    @tarachhetri5907 Před 2 lety +1

    Patrakar vaneko yesto hunuparxa wa wa wa 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

  • @akrajdangi3007
    @akrajdangi3007 Před 2 lety +1

    रबि dai PaXi बिरेन्द dai ko news मन पर्च

  • @rajuhamal2469
    @rajuhamal2469 Před 2 lety +5

    Good job ,,bhartacari ko anuhaar sarbajanik garnu bhayo,,Bahiskaar garau eniharu lai

  • @prempuri4246
    @prempuri4246 Před 2 lety +3

    Great News.

  • @akrajdangi3007
    @akrajdangi3007 Před 2 lety +1

    रबि dai गय पछी अब dai को भिउज आउन लगेयो😍😍

  • @sseqwaasd4421
    @sseqwaasd4421 Před 2 lety +10

    कडा टिप्पणी प्रस्तुतिको शुरुवातिमा अब गुरिल्लाहरुको धम्की आउन बेर छैन यस्तो कडा टिप्पणीमा।। एउटा गितमा त आफ्नो प्रतिकुल हुदा धम्क्याउने गुरिल्लाका छौडाहरुले बेर छैन है । be careful jairu sir..

  • @tmgbdr68
    @tmgbdr68 Před 2 lety +37

    जङ्गलमा बस्दै आफ्नै जनतालाई गोलि ठोकेर सत्तामा आएको जंगली ले बाघको मुखमा सिनु परेको जस्तो नै भयो नि बिचार जङ्गलम रुखको पात गन्दै हिडेको बन मान्छे पैसाको पत्ता देख्नेबित्तिकै पागल नै भयो होला ।

  • @uttamkarki6861
    @uttamkarki6861 Před 2 lety +5

    Hats off man 👨

  • @kalikahardware6802
    @kalikahardware6802 Před 2 lety +2

    adwitiya prastuti.keep it up sir!

  • @lokukoirala6223
    @lokukoirala6223 Před 2 lety +5

    Wow sir kya damadar prastuti 👏👏samagra nepaliko awaj bolnu bhaeko chha .

  • @manbahadurbohara8
    @manbahadurbohara8 Před 2 lety

    दमदार💪

  • @santoshthapa3200
    @santoshthapa3200 Před 2 lety +1

    धनपति लाई निकाल्न पर्छ। बालेन जि यस्ले तपाईं लाई असफल पार्छ।।।

  • @harithapaliya8644
    @harithapaliya8644 Před 2 lety +2

    Great work sir

  • @MRPROTEXGAMING
    @MRPROTEXGAMING Před 2 lety +18

    हाम्रो देश मा परिवर्तनकाे घण्टी बजिसक्यो.. अब परिवर्तन हाम्रै पाला मा सम्भव: छ ।🇳🇵🇳🇵🇳🇵
    जसरी BALEN SHAH लाई काठमाण्डौ को जनता ले सत्ता मा पुराए.. अब RABI LAMICHHANE अर्थात ( राष्ट्रिय स्वतन्त्र पार्टी ) लाई पनि जनता ले राष्ट्र को सत्ता मा पुर्याउँछन् भन्ने ठूलो आशा छ ❤️❤️❤️🔔🔔🔔🙏

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 lety +4

    Wow birendra sir...nalayek lai kharani banauna gareyeko tapai ko karya baran garne sabda xaina...keep it up.

  • @premgm1738
    @premgm1738 Před 2 lety

    कार्यक्रम सहि छ बिरेन्द्र दाइ

  • @shreeramthapa6885
    @shreeramthapa6885 Před 2 lety

    गूड् speech । Thankस।

  • @ambikakarki200
    @ambikakarki200 Před 2 lety +1

    यक दम राम्रो प्रश्न नगर प्रहरीलाई धन्दा नै यहि हो यिनिहरुको नत्र कलंकी तिर आयर सोधपुछ गर्नु होला प्रष्ट थाहा हुन्छ

  • @arunpokharel7414
    @arunpokharel7414 Před 2 lety +14

    Mayor Balendra Shah Jyu is Absolutely right. I have Full Confident on Him Mayor Saheb Khutta Nakamaunu. We are with you Sir.
    Kathmandu, regular

  • @tapendra-regmi5332
    @tapendra-regmi5332 Před 2 lety +2

    नगर प्रहरी लाई भन्दा पनि,,नगर प्रमुख बालेन शाह लाई बोलायको भय हुन्थ्यो,,बालेन नि ब्यवस्थापन पनि गर्नु पर्छ र बोल्नु पनि पर्छ,,सवै बिषयमा बोल्ने बालेन आज मकै पोलेर जिविका चलाउने दम्पती को बारेमा चुपचाप बस्ने बालेन लाई लाइभमा ल्याउनुस

  • @bhimmoktan7796
    @bhimmoktan7796 Před 2 lety +1

    Waha darilo aant ani yo sahas lai salam mannu parn badhye vaye birendra sir ko yo saili lai salam go ahead birendra sir we are always with you

  • @rajibpokhrel3432
    @rajibpokhrel3432 Před 2 lety +1

    नगरप्रहरीको घूसप्रथा र फुटपाथको व्यापार र अन्य रोकावट बन्द हुनैपर्छ।

  • @tmgbdr68
    @tmgbdr68 Před 2 lety +5

    you are the great person sir.

  • @rajutamangfromokhaldhunga4830

    नेपाल पर्यटन भिभागको धेरै भन्दा धेरै ध्यान जान जरुरी छ कहिले पथ यात्रीलाई दाउरो बोकि लखड्ने कहिले मारेर फाल्ने पाइला पाइलाको रेकर्ड राख्नु पर्यो।

  • @roombarousy2829
    @roombarousy2829 Před 2 lety +1

    Akdam ramro kam Ra prastuti really appreciated 👍

  • @acharyarajan51
    @acharyarajan51 Před 2 lety +1

    great great great birenndra sir

  • @simonthapa3201
    @simonthapa3201 Před 2 lety +3

    🙏👍️ चोर भ्रष्टाचारि देश बेच्ने दलाल हरुले भरिएको देशमा यो भन्दा अरु के बिकास हुन सक्छ त

  • @nabinkafle1614
    @nabinkafle1614 Před rokem

    K हो दामी दामी!!!
    यो हो नि पत्रकारिता..... time नै तोकेर (प्रमाण देखाइदिन्छु हामी सङ हिड्नु) खत्रा खत्रा.....यी खान पल्केकाहरुले अनेक बहाना बनार सुनेको नसुनेइ गर्छन् । गर्नु के????

  • @narubishwokarmabishwokarma897

    खरो छ हैं

  • @purushottampant1887
    @purushottampant1887 Před 2 lety +3

    बालेनलाई असफल बनाउन पर्चणे शेरे ओली माकुने हरु लागेका छन ।तर बालेन तेती कमजोर छैन होशियार ।तीमिहरुकोलागि पिणड तयार भैसकेको छ ।अब जान तैयार भय हुन्छ ।

  • @balenmedia6502
    @balenmedia6502 Před 2 lety

    हाहाहा😂 अरु त अरु दारी स्टाइल पनि रबि जेहोस समाचार कडा छ भाइ best of luck

  • @binapoudel8137
    @binapoudel8137 Před 2 lety

    Ati utam hajur jaya hos

  • @dkghale9713
    @dkghale9713 Před 2 lety

    अब एउटै उपाय छ जनताले यो पुरानो पार्टी पुरानो नेता लाई संगत गर्नु छोड्नु पर्छ युब नेताको साथ समर्थन गरेर नयाँ युग तिर जानू जरुर छ जय स्वतन्त्र ।

  • @maan.h4652
    @maan.h4652 Před 2 lety

    यो नेपाल हो धेर बोल्छन् काम गर्दैना बोलेर सबै ठिक्क गर्छन् येतिनै हो

  • @One-OH-1
    @One-OH-1 Před 2 lety +3

    जे भएनि कारवाही गर्नैपर्छ त्यो चोरहरूलाई ।
    अरु कुरा म जान्दिन ।

  • @deepakkandel1685
    @deepakkandel1685 Před 2 lety +14

    One of the best programs 👍👍❤️❤️

  • @santoshthapa3200
    @santoshthapa3200 Před 2 lety

    कडा

  • @aashis26
    @aashis26 Před 2 lety +5

    अहिले हाम्रो देशमा माओवादी पार्टी छैन ।त्यो रुपान्तर भई खाओबादि बनेको छ। लाजपचेका अर्थमन्त्री राजिनामा दे