फिल्मको मात्र होइन,समाजको हिरो बन्दैछन नायक पल शाह । ०७४.०७.०७ HD

Sdílet
Vložit
  • čas přidán 23. 10. 2017
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
  • Zábava

Komentáře • 840

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical Před 3 lety +9

    राम्रो पल दाइ सामाजिक कार्य सधै गर्नु ।

  • @bizongarbuja789
    @bizongarbuja789 Před 5 lety +61

    मनको धनी खुल्ला हृदय भएको
    साच्चिकै को हिरो पल शाह
    लाई धेरै धेरै धन्यवाद
    ✋✋✋✊✋✊✋✊

  • @baniyakanchabaniya270
    @baniyakanchabaniya270 Před 6 lety +161

    पल भाइ तपाई त धनको मात्रै हैन मनको पनि धनी हुनुरहेछ एक बिमारी लाई ठूलो उपकार गर्नु भयो भाइको कलाकार छेत्रमा अरू फरकिलो हुँदै जाअोस्।

    • @chhabisundash226
      @chhabisundash226 Před 5 lety +1

      Verry verey good pal hero

    • @nirmalakhadka4282
      @nirmalakhadka4282 Před 4 lety +1

      कलाकार पल शाह सहित धनकाे मात्र नभई मनका धनी तपाईं सबैलाई हार्दिक नमन र यी सहयाेगी हात अनि फराकिला मन भएका नायक पल शाहलाई अाफ्नाे कलाकारिता क्षेत्रमा सधै लगाव अनि सबैकाे मनमुटुमा बस्न सफल हुनुहाेस भगवानले सधै बर्दान दिनुहाेस सबैमा शुभकामना ।

    • @vikasawi4168
      @vikasawi4168 Před 4 lety +1

      पल ईन्दे्निण मा देखेर खुशिलागो धन्यवाद बाबू सबैको छोरा एसतै हु नि

    • @vikasawi4168
      @vikasawi4168 Před 4 lety

      सलोट छ ईन्द्रणि टिम सबैलाई र भगवान दादा नमस्ते

    • @jibrajgurung8787
      @jibrajgurung8787 Před 3 lety

      पल भाई यति धेरै रकम दिएर कसैको जिबन बचाउँन लाग्नु भएकोमा धरै धरै धन्यबाद छ

  • @timromaya6787
    @timromaya6787 Před 6 lety +254

    पल hajur साचिकै मन्को धनी हुनुहुन्छ Hero hos ta pal saha jasto verry good pal

  • @RameshKumar-dy5qr
    @RameshKumar-dy5qr Před 5 lety +23

    पल शाह जि को सम्मान
    दङालिको शान
    इन्द्रेणी समाज लगायत सम्पुर्ण लाई सलाम

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 Před 6 lety +113

    सलाम छ मेरो सम्पूर्ण इन्द्रेणी परिबार अनि नायक पल शाहा लगायत सम्पुर्ण सहयोगी हातहरुलाई

  • @janakbalami1539
    @janakbalami1539 Před 6 lety +125

    पल शाह जि को सहयोगी मन लाई सलाम।✊✊✊

  • @hiralalpunmeroyoutubechann6293

    सर्ब प्रथम इन्द्रेणी टिमलाई सलाम छ द्रोसो बधाई पल शाहा रेल हिरो मत्र नभऐर सामाज सेबकलाई

  • @tarathapamagar3500
    @tarathapamagar3500 Před 5 lety +29

    पल शाह फिल्मको हिरो मात्रै होइन । बाहिरी जीवनमा पनि साच्चिकै हिरो हुनुहुन्छ ।

  • @shashiramoli3082
    @shashiramoli3082 Před 6 lety +118

    दङगालि हिराे पल शाहलाई धेरै धेरै धन्यवाद ।

    • @mayabkmayabk8537
      @mayabkmayabk8537 Před 5 lety

      होनि सलाम छ सयोगि मनलाई

  • @dhanbahadurpunmagar5187
    @dhanbahadurpunmagar5187 Před 6 lety +3

    धेरै राम्रो पल दाजु दङ्गालिहरुको तर्फ बात धेरै धन्यावाद छ दाजु दङ्गालि सबै जनाको यस्तै सहयोगि हात बधिरहोस्।।।।Love u paul daju....

  • @damodarghimird6693
    @damodarghimird6693 Před 6 lety +91

    अबको प्रधानमन्त्री भनेको कृष्ण कडेल हुनुपर्छ

  • @kunwarsantosh5530
    @kunwarsantosh5530 Před 3 lety +2

    नेपालको पहिलो महानायक राजेश हमाल दोस्रो महानायक पल शाह दा।।।।जय देश जय संगीत 🇳🇵🇳🇵🇳🇵

  • @pantgopi8285
    @pantgopi8285 Před 5 lety +10

    कृष्ण दाइ र पल दाइलाइ धन्याबद
    कार्यक्रम एक दम राम्रो छ
    अलिकति धमलाले कार्यक्रम धमिलियो

  • @DSTHAPA-wu6zc
    @DSTHAPA-wu6zc Před 4 lety +11

    Paul dai is really hero in our Nepali film industry

  • @narbahadur9999
    @narbahadur9999 Před 6 lety +14

    हजुर मेरो हृदय देखि नै इन्द्रेणी तिमका परिवार लगायत सयोगी मन र पल शाह सयोगिहरु मा सलाम छ है त।र इन्द्रेणी मा आबद्ध हुनुहुने कृष्ण कदेल सर लगायत उहाँका तिम त दुखीहरु को भगवान नै हुनुहुन्छ फेरि पनि हृदय देखि नै सलाम छ उहाँ हरु प्रति।

  • @saptaranginews5788
    @saptaranginews5788 Před 6 lety +36

    Paul shah is a really real hero....ma hajur ko harek movie lai naxutai Herne garxu rw sabai le herne garau all the best Paul daju.

  • @mg.pariyar6220
    @mg.pariyar6220 Před 6 lety +11

    शिघ्रस्वाथ्य लाभको शुभकामना भाइ तथा सम्पुर्ण इद्रेणी टिम पल साह लाई मनै देखि आभार प्रकट गर्दछु।

  • @ruckthapa9723
    @ruckthapa9723 Před 5 lety +2

    Indreni samaj sabai teamlai lagayet paul daju lai dherai dhanebad

  • @bharathl2611
    @bharathl2611 Před 5 lety +2

    My hero Pul Shah

  • @himalgrggrghimal7819
    @himalgrggrghimal7819 Před 5 lety +3

    अहिले को रियाल हिरो भनेकै पल साह हुन्न्छ।।। मेरो फेब्रेट हिरो पल साह

  • @nikhilkhadka5737
    @nikhilkhadka5737 Před 5 lety +20

    हिरो हो त पल शाह
    धेरै राम्रो गर्नु भो पल जी लगायत सबै ले

  • @girprasad738
    @girprasad738 Před 4 lety +2

    Congratulations ..indreni team.best of luck

  • @nabarajgurung1333
    @nabarajgurung1333 Před 4 lety +9

    Real Hero Paul Shaha Sir God bless u always wishing ur bright future always

  • @gomabhandari5993
    @gomabhandari5993 Před 6 lety +110

    सर्ब प्रथम त सबैलाई नमस्कार ।वहां इंद्रिनी को कृष्ण कड़ेल लगायत पल भाइलाई मेरो तरफ बाट मुरी मुरी धन्यबाद 👏👏👏👏👏👏👏👏

  • @haribishwokarm9214
    @haribishwokarm9214 Před 4 lety +2

    🙏🇳🇵फिलिम्मा हिट त हुनु हुनछ पल जी 🙏अब🇳🇵समाजमा पनी गरीब दुखिको हिट 🙏हिरो 🇳🇵पल हजुरको सहयोगी मन लाई 🙏सलाम छ 🇳🇵पलजि शुभकमना छ सहयोगी मन लाई

  • @dganraj4475
    @dganraj4475 Před 6 lety +32

    यस्तो सहयोगी मान्छे सधैं बाचिरहनु भन्न चाहान्छु

    • @dilmaya8660
      @dilmaya8660 Před 6 lety

      सहयाेगि मन हरु ला धेरै धेरै धनदेबात

  • @amarrokaya3549
    @amarrokaya3549 Před 3 lety +2

    Paul Shah jasto hero hero hunuparxa good job paul shaha dai❤️❤️❤️❤️❤️❤️👍👍👍👍

  • @pabinmagar1149
    @pabinmagar1149 Před 6 lety +23

    सलाम छ हो इन्र्देणी टिम साथै नायक पल साहलाई साथै सहयोगी हात हरूलाई

  • @krishnarana9375
    @krishnarana9375 Před 5 lety +8

    सर्बप्रथम त म इन्देनी टिमको उत्तर उत्तर प्रगतिको कामना गर्दै यहाँहरुले गर्नुभएको जुन साथ सहयोग र योगदानको म उच्छ सम्मान गर्दछु साथै पल शाह भाइ बास्तबमा हिरो मात्र नभयर देशको एउटा नमुना हिरोको रुपमा चिन्नुहुनेछ वहाँलाई पनि धेरैधेरै धन्यबाद दिन चाहन्छु र पीडित भाइको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु

  • @eakbahadur8859
    @eakbahadur8859 Před 3 lety +1

    धेरै धेरै धनयाबाद पल सर हजुरलाई समाज सेबा पनि गरनि नेपाल काे 1न हिराे मत पल सरकाे ठुलाे फयन हाे सबैलाई नमस्कार छ

  • @rksparsha1751
    @rksparsha1751 Před 6 lety +13

    सर्बप्रथम कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी टिम उनिटलाई सलाम गर्न चाहन्छु✊ साथै नेपाली चलचित्र जगतमा जति राम्रो कलाकारिताले भरिपूर्ण छ तेतिनै मनका धनी महान नायक पल शाह लगायत सबै टिमलाई सहयोगको लागि धन्यवाद! र देश बिदेश बाट अरुण भाईको लागि सहयोग गर्नु हुने सहयोगी मनहरु प्रति पनि धेरै धेरै धन्यवाद। अरुण भाईको स्वास्थ्य लाभको कामना छ।

  • @salonmagarsalon3909
    @salonmagarsalon3909 Před 6 lety +60

    pal saha lai salam gre

  • @kiranadhikari5943
    @kiranadhikari5943 Před 5 lety +1

    पल‌ शाह लगायतका कृष्ण कँडेल को सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।पल जी हजुर वास्तविक हिरो नै हो सलाम छ हजुर लाई यसबाट नेपाली फिल्म कर्मी हरु केही सिक्नुहुनेछ पक्कै पल जी यो काम लाई देखेर।

  • @newnepaltv2445
    @newnepaltv2445 Před 5 lety +4

    पल शाह साच्चिकै really hiro hunuhunx congratulations सम्पुर्न ईन्द्रेनि लाई

  • @damankumarnirdash72
    @damankumarnirdash72 Před 5 lety +2

    hjr साच्चिकै मन को धनि हुनुहुन्छ hero hos pal very good

  • @changename6800
    @changename6800 Před 5 lety +9

    o my God धन्यवाद पल शाह अनि कृष्ण दाई को टिम लाई

  • @ganeshbudha9979
    @ganeshbudha9979 Před 3 lety +1

    पल शाहा दाई हजुलाई सलाम छ,हजुर एउटा चलचित्र काे नायक मात्र हाेईन,सारा नेपालिकाे मनकाे पनि नायक हाे,अन्य नायक भिउजबाट चर्चामा छन् भने तपाई ब्याहार काम र सहयाेग समाजसेवी बाट चर्चित हुनुहुन्छ।धेरै धन्यवाद दाजु हजुर छाेटाे समयमा देश बिदेशमा चर्चा हुनुहुनेछ।

  • @prakashbohara3524
    @prakashbohara3524 Před 5 lety +1

    पल साह को big fan जति यता हाजिर हम त

  • @ranjanakhatri2184
    @ranjanakhatri2184 Před 3 lety +1

    समपुण इनरेनी टिम पल शाह दइको ठुलो मन देखेर खुसी लागयो

  • @sitaale5259
    @sitaale5259 Před 3 lety +1

    पिडित र दुखी हरु को भगवान भन्नू नै ईन्द्रेणि र दु:ख सु: ख को साथी पनि ईन्द्रेणी र सहयोगी मन हरु र पल शाहा लाई मन देखि धेरै धेरै धन्यवाद सबै सबै लाई र ईन्द्रेणी सबै तिम लाई

  • @lalitkhadka92
    @lalitkhadka92 Před 6 lety +47

    Wow,
    कता गय भासण मा देश बिकास जम्काउनेहरु,लौन ति भुस्याह नेताहरुलाइ इन्द्रेणी र सिधा कुरा जनता सङ सुनाइदिनु पर्यो केहि अर्ति उपदेश पाउछ्न कि पिपासुहरुले

  • @ommagar5807
    @ommagar5807 Před 3 lety +1

    अल इन्द्रनी तिम लाई बधाई छ र कृष्ण दाजु लाई बधाई छ नेपाल को हर कुना मा सहयोग ग्रनू हुन्छ 🙏🙏🙏🙏🙏🙏

  • @reshamhvloge4661
    @reshamhvloge4661 Před 6 lety +37

    धेरै राम्रो प्रोग्राम लाग्छ मलाइ

  • @dilbahadur1034
    @dilbahadur1034 Před 6 lety

    अादरणिय कृष्ण कडेल सर लाई धेरै धेरै धन्यवाद ,सर हजुर को मन सारै नि कोमल छ सर हजुर को यो कार्यक्रम सधैं हेर्छु ,हजुर त भगवान नै हुनुन्छ,हजुर लाई सबै नेपाली हरु ले सलम गरेका छन् ,हजुर को सधै भलो होस,

  • @devbahadurbk7442
    @devbahadurbk7442 Před 6 lety

    धेरै राम्रो काम गरे को छ इन्द्रेनी लि

  • @Asd-kx7gp
    @Asd-kx7gp Před 6 lety

    सलाम छ इन्द्रेणी टिमलाई अनि विशेष सलाम नेपाल का हालका सुपर इस्टार नायक पल साह लाई हिरो हुनुता पल साह जस्तो तपाईं सम्पुर्ण को सदा भलो होउस ।
    म रेशम राज रेग्मी हाल मलेसिया बाट 💞💞

  • @worldsdreamworldsdream6644

    Many many thanks to Indrani team Bhutanese refugee from Denmark

  • @sanu6605
    @sanu6605 Před 6 lety +2

    Congratulation pal daa

  • @motimroprem6536
    @motimroprem6536 Před 4 lety

    Indreni timlai &nayak pal saha lai pani dherai dherai dhanyabad3

  • @laxmigurung3362
    @laxmigurung3362 Před 6 měsíci

    Weldon pal ji yo big job lai ani thankful Indreni Team❤️❤️❤️❤️

  • @lekhbahadurmagarlekhbahadu1496

    dherai dherai ramro kam garnu Vako xau tapai haru le 👍👍👍👍👌👌👌👌😁😁😁😁😁😁👍👍👍👌👌👌🌼🌼🌼💖💖✋✋🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @deadlyronish1737
    @deadlyronish1737 Před 6 lety +9

    mine paul always good😍god bless you paul

  • @rm_hechahangchris
    @rm_hechahangchris Před 6 lety +1

    great job indreni team

  • @xitijrai3241
    @xitijrai3241 Před 6 lety +1

    सारै राम्रो काम गर्नुभो दाजु, हजुर भगवान सम्मान हुनुहुन्छ।

  • @suryabestofluckkabitadothe8095

    Thanks indreni team go on best of luck.

  • @bibashthapa8285
    @bibashthapa8285 Před 3 lety +3

    पल शाह लाई धेरै धेरै ल धन्यवाद धन भएर पनि मन नभाको कती हुनु हुन्छ तर हजुर भएर भए पनि नभएर भए पनि यति धेरै सहयोग गर्नु भाछ तर दुख पछि सुख अाएर होला यदि धेरै मन अाएको

  • @sovabardewa4604
    @sovabardewa4604 Před 5 lety +1

    thanks dai hajur lai ramro kam garnu vayo yasri nai kam garnu ho vagwan le ramro garnu hunxa

  • @jayandrabogati6720
    @jayandrabogati6720 Před 5 lety +5

    Great thinking Paul ji keep it up..😍😍

  • @SmuSingh-ij7is
    @SmuSingh-ij7is Před 5 lety

    यी सबै सयोगी हात हरुलाइ ,सलाम छ ,पल दा दा Your great actor ,,, besof luck ,,good job,,all💑💑

  • @parassubedi5066
    @parassubedi5066 Před 6 lety +3

    Paul shah best hero😍😍

  • @dhurbadevkota3114
    @dhurbadevkota3114 Před 2 lety +2

    Real hero paul saha king❣️❣️

  • @aavashmagar8472
    @aavashmagar8472 Před 5 lety +1

    Salute xa indreni team & special krishna dai. paul saha

  • @yamsunuwar3072
    @yamsunuwar3072 Před 6 lety +20

    यो अरुण भाईको सुस्वास्थ्यको कामना गर्दै। ईन्द्रेणी टीम लगाएत सम्पुर्ण सहयोगी मन भएका देस बिदेश मा रहनु भएका महानु भावहरुलाई धेरै धेरै धन्यबाद ।

  • @ommagar5807
    @ommagar5807 Před 3 lety

    एक दमै राम्रो पलसाह भाई सहयोगी मन राम्रो लाग्यो ल 🙏🙏🙏

  • @thingsuryabahadurmps4336

    Good इन्द्रेणी टिम good पल्सा टिम good ऋषि धमला रिपोटर क्लब टिम tq

  • @jayaramshrestha3782
    @jayaramshrestha3782 Před 6 lety +2

    सुपर नायक पल शाह सर🌹

  • @John-zr3yv
    @John-zr3yv Před 6 lety +3

    Wow, this is a perfect example of humanity and Only few people are real hero in real life like Paul shah. That’s the reason why I’m big fan of this guy since music video. 👊

  • @raajmagar7915
    @raajmagar7915 Před 5 lety +1

    Paul shah g hjurko sahayogi manlai dherei dherei dhanyebad hi is good actur it's mee your big fan

  • @rudrakumari6210
    @rudrakumari6210 Před 6 lety +16

    किसन कडेलजिलाई लाल सलाम सबै नेपाली र उहालाई चिन्नहरूबाट सबैको अासु रोकिदिनु हुन्छ

  • @menusherpa7526
    @menusherpa7526 Před 6 lety +4

    Good job brother. God bless u airways

  • @premshah7560
    @premshah7560 Před 5 lety +2

    Good work paul shah daju....keep it up

  • @loveanishkumargc
    @loveanishkumargc Před 5 lety +1

    Good job pal sir tapai sachchikai bhagwan ho...

  • @abiralanjana.7069
    @abiralanjana.7069 Před 6 lety +25

    ramro garnu vayo pal shaha le.khusi lagyo tapaiharu jasta nam chaleko kalakarle yastai ramro kam gardai janu.

  • @user-yk8nz7yt3w
    @user-yk8nz7yt3w Před 6 lety +1

    बधाई सम्पुर्ण इन्द्रेणी परिवार टिमलाई ।।।

  • @raeentertainment7845
    @raeentertainment7845 Před 6 lety +1

    Paul sathai waha sanga ko sabai lai grand SALUTE xa

  • @sushilamagar9051
    @sushilamagar9051 Před 4 lety +2

    दुखि गरिब हरु लाई सयाेग गर्नु हुने सबै लाई मुरि मुरी धन्यवाद दिन चाहान्छु

  • @jibrajgurung8787
    @jibrajgurung8787 Před 3 lety

    पल भाई को सयोग लागि धेरै धेरै धन्यबाद

  • @adwinlama6885
    @adwinlama6885 Před 6 lety +3

    Paul shah is hero not only in film industry but also in social works best of luck bro.

  • @mohanchhetril6qkoo7y24
    @mohanchhetril6qkoo7y24 Před 5 lety +4

    wow pal shah g u r amazing actor

  • @govindabhul5994
    @govindabhul5994 Před 5 lety

    हीरो होस्ट पल शाहा जस्तो यस्तै सेवा भाव मन भएका हीरो पल शाहा को उज्जवल भविष्य को कामना

  • @shahadolendra9535
    @shahadolendra9535 Před 5 lety +3

    Supper star pual shah is great

  • @akashtamang1193
    @akashtamang1193 Před 6 lety

    साच्चिकै कोमल मन छ है कृष्ण काटेल सरको सलाम छ सम्पुर्न इन्द्रेणी टिम्लाइ

  • @manmagar8512
    @manmagar8512 Před 6 lety +1

    Salute xa indreni teem + pal lai

  • @basnetmeena
    @basnetmeena Před 3 lety +1

    God bless you paul bikram shah je

  • @bibekbindash5935
    @bibekbindash5935 Před 5 lety

    Indreni program pni saraii man parx

  • @rudrakumari6210
    @rudrakumari6210 Před 6 lety +63

    तपईलाई कहिले पनि केही नहोस

  • @ganeshrana5150
    @ganeshrana5150 Před 2 lety

    धेरै हिरो अनि हिरोनी हरुछन तर कसैले अहिले सम्म कसैलाई पल जस्तो सहयोग गरेकोछैन very Good pal

  • @santoshshahi8834
    @santoshshahi8834 Před 5 lety

    pual daji hjr akdamai ramro hoisinx

  • @narayanpoudel3983
    @narayanpoudel3983 Před 5 lety +4

    thank you Nepal ra Nepali ko Hero Paul Saha

  • @sumantmg2744
    @sumantmg2744 Před 6 lety +1

    wow कार्यक्रम होनुत एस्तो हुनु पर्छ सलम छ इदेर्नी टिमलाई

  • @santoshpariyar8203
    @santoshpariyar8203 Před 5 lety

    Ramro lagyo thanku hai

  • @bikashtamang9910
    @bikashtamang9910 Před 6 lety +11

    Salam xa indreni tim lai

  • @HealthCareNepal
    @HealthCareNepal Před 3 lety

    मैले 2020 मा हेर्दै हो है
    Nice information
    Thank you
    #Health_Care_Nepal

  • @mahisunar3663
    @mahisunar3663 Před 3 lety +1

    Dada god bless u 😊😊😊

  • @dineshsunam9049
    @dineshsunam9049 Před 5 lety +1

    सलाम छ पल शाहलाई र सम्पूर्ण सहयोगी मनका धनी लग्यत ईन्देणी टिमलाई धन्यवाद।

  • @yogendrarana4616
    @yogendrarana4616 Před 6 lety

    संचालक कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी team लाई मुरि मुरि धन्यवाद यसरी नै नाचेर गित गायेर नेपालिहरुको मन जित्दै जानुहोस नेपालिहरु लाई खुशी दिनुहोस् all the best .

  • @basantadhakalpaulshah8050

    My heart paul dada hjr Really hero love you so much

  • @kingrohan7632
    @kingrohan7632 Před 6 lety +5

    reall hero 😍😍😍 just paul king now janeral 💕💞💞

  • @madhugurung7732
    @madhugurung7732 Před 4 lety

    dhanne bad sampurna Indreni parwarlai pani ,