डाक्टर साब म चामल बेचेर आएको हु ,बिन्ती मलाई खाली पेटमा खाने औसधि दिनुस || Pradip Rodan | Gazal
Vložit
- čas přidán 18. 10. 2023
- सुचना, समाचार अनि मनोरञ्जनको लागि यस च्यानललाइ subscribe, like र Share गर्न नभुल्नु होला ।
/ dtmmedia
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र उक्त च्यानल बाट तत्कालआफ्नो video हटाईने छ।
-----------------------------------------------------------------
© DTM Media. All Rights Reserved.
-------------------------------------------------------------------
To stay updated please CLICK HERE to SUBSCRIBE:
/ dtmmedia
Facebook :DtmMediaOnlineTv
Follow us on Twitter:
Blogsport:dtmmeadia.blogspot.com/
Website: dtmkhabar.com
Unauthorized downloading and duplicating on CZcams channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - Zábava
वास्तवमै प्रदिप रोदन सर यो पुस्ताको गजल सम्राट नै हो ❤ यति मनको गहिराइमा डुबेर सजिलोसँग दिमागले सोच्नै नसकने आम मानिसका कल्पनाभन्दा बाहिरका भावहरु र विचारहरु गजल मार्फत प्रस्तुत गर्नुहुन्छ ।
उहाको गजल सुन्दा पिर हराउँछ छुट्टै किसीमको उर्जा आउछ र मन तृप्त हुन्छ ❤❤
सबैको मन राख्न सकिन्न चाहेर पनि
बाली सपार्ने झरिली बिस्कुन बिगारेको छ।
डाक्टर साब म चामल बेचेर आएको हु , बिन्ति मलाई खालि पेटमा खाने अौषधि दिनुस यो सब्द ले म धेरै रोय 😢😢
रोदन दाइ !!तपाईं त यो युग को साहित्यको क्रान्ति नै हुनुहुन्छ।।।कस्तो शब्द मन नै काप्छ सुनेर।।।।धेरै धेरै नमन ❤️❤️❤️❤️❤️❤️❤️
आमा मरेको खबर छोरालाई सुनाई दिनु तर छोरा मरेको आमालाई नसुनाई दिनु यो सब्द ले आँखा रसाउने मात्रै होईन हृदय नै चिरिएर आयो कुनै दिन मेरि आमाले मलाई खोज्दाखोज्दै अस्ताउनु बाध्य हुनुभयो त्यसैले सँधै पछुताउनु सिबाए बिकल्प रहेन
समाज को यथार्थ चित्रण मार्मीक शब्द ❤❤ गजल क्षेत्र को नक्षेत्र 👏👏
आहा क्या बोल्नुहुन्छ 🙏🙏सधैं सुन्नु पाइयोस
❤❤❤
मेराे मा पनि छिर्दिनुस है💖@pradip Sir always big💝
😅😊@@SaYaRiSuNuu
डाक्टर साब म चामल बेचेर आए को हु बिन्ती मलाई खाली पेट मा खाने औषधि दिनुश सारै मन छोयो तर साथी हरु ले wa wa भनी रहेका छन 😢
😢😢😢 what a word?😢😢
सबै को मन राख्न सकिन्न चाहेर पनि बाली सपार्ने झरि ले बिसकुन भिजाएको छ
❤❤❤
वा वा सबैको मन राख्न सकिन्न चाहेर पनि ,बालि सपार्ने झरिले बिस्कुन बिगारेको छ कति स्वार्थि छ दुनियाँ नै ...., खोज्दै जाँदा आफ्ना पनि पराई भेटियो
रोदन दाइ धेरै धेरै नमन !! तपाईं त यो युग को साहित्यको क्रान्ति नै हुनुहुन्छ।।।कस्तो शब्द मन नै काप्छ सुनेर।।।।
कुनै कुनै युद्ध बिनम्रताले जितिन्छ प्रिया
हिजोको बाढीमा दुबो निहुरेर बाँचेको छ !❤
वास्तविक कथा व्यथा समेटियो ,
आफ्नाले आफ्नालाई लखेटिएकाे भेटियो ।
जीवन भनेको सधैंभरि वाह वाह पाउने प्रदिप राेदनकाे जस्तो भेटियो ।
हस् धन्यवाद प्रदिप राेदन तथा सम्पूर्ण टिमलाई .....
मेरो मनका कुरा मात्रै है ...
आमा हामिलाई दुःख पर्दा किन समाज आउदैन ? बाबू यस्तै हो मैलो लुगामा खासै गाज आउदैन। यो एकदम मार्मिक लाग्यो । 😂
यति मर्म स्पर्शी शब्दहरुले मुटु छिया छिया बनाएको छ वा बनाउँछ तर यहाँ वाह,वाह, हुइ हुइ गरेर रमाइलो मानेका छन्🤔
Whaa कति मिठो,कति सान्दर्भिक❤❤,वाचन शैली झनै राम्रो
♥️♥️♥️♥️♥️♥️
अति उत्कृष्ट लाग्छन् रोदनका गजलहरु🙏🙏
बास्तविकता पोखिएको छ, हल्लामा समाजले उडाइदिए को छ।
वा यो कुरा ठ्याक्कै मलाई नि लगेको हो
oooo@@projjwalghimire1465
धेरै धेरै राम्रा छन् हजुरका गजलहरू
100 choti sunda pani feri sunum lagxa,Pradip Rodan expression really appreciative
यथार्थ जिवनको चित्रण।। जे होस शब्दले धेरै बेर रुवाएको छ 😢😢
नानिबाबु हरुको कला राम्रो छ acting neutral big fan
आहा कति मीठो धेरै पटक सुने
Mero jindagi bolchha yo manchhe....yesko jindagi sayau. Juni rahos...
काँहा बाट अाउछ हाेला यस्तो शब्द मन छाेयाे😢😢😢
महाबिर पछिका एउटा मलाई मनपर्ने कला को धनि❤❤❤❤❤❤❤
सारै राम्रो शब्दहरु सुनिरहन मन लाग्ने
वाह वाह दाजु सारै सुन्दर र यथार्थ चित्रण समेटिएको
नि शब्द छन उहाको शब्द अनि भावना हरु😢😢😢😢😢 saport all
हे भगवान कस्तो धारा बर्षा कविता गजल अलौकिक शक्ती
असाद्धै मन छुने सब्द😢😢😢🙏
आहा कति राम्रो अनि गहन शब्द छ्नोट।
आहा कति मार्मिक शब्द 👍️👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
धेरै राम्रो सुनिराखु जस्तो
मार्मिक र यथार्थ शब्द❤❤❤❤
Wow कति मिठो शब्द सल्युट गजलकार ज्यू
वाहा क्या मर्मस्पर्शी सब्दहरु
मेराे मा पनि छिर्दिनुस है💖@pradip Sir always big💝
😢😢😢सुरुकाे मन छुने सब्दले रुअाया मलाई 😢😢😢
😢😢
साच्चै मन छोयो ❤️❤️❤️
कसरी आउछ यस्तो शब्द सुनेर नै आनंद आउँछ ❤❤❤
मन भित्र चुम्यो वा वा वा
Wow! Heart touching. So true
मार्मिक र यथार्थ शब्द
❤️❤️❤️❤️❤️❤️@Rodandai Alots of love your words ❤️❤️
वास्तविकता धन्यवाद रोदन!!!!!
Harek manxya runu parni abastha desh ko rajniti le ho 😘😘😘😘 Jamma vumi basna man lagdaina katai na katai rajya dosi x
Wowo hjr ko pargatile sagarmatha ko chuchuro chumos
Aati noi gahan vayaka words daji awesome ❤❤❤❤
वा वा क्या दामी छ........
सारैनै राम्रो शब्दहरू सुनिरहन मन लाग्ने❤❤
Aaha Man sant vayo❤❤
यो गजलले मेरो अति नै मन छोयो दाइ
सबैको मन छोयो मेरो भाइ
वाह!
Yo gajal purai sunda samma aakha ovano vayna mero
वाह वाह 🙏🙏🤔😢 निशब्द भएँ म।
मेरो प्यारो गुरु
Really Motivation Speech
Ati ramro
Kasto ramro sambad
दामी ❤❤❤❤❤
Fireing in my heart
आहा कति मिठो मर्म स्पर्श गजल
उत्कृष्ट।
वा वा ❤❤
Last samma herey ati marmik sapda gajal
युटुबमा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्कालाई सपोट गरम मिलेर अघि बढम…. 🙏❤🎉
आहा हो नि एक अर्कालाई सप्रोट गर्नु पर्छ है 🙏🙏🙏
Oky done
Wow ! Ruwaune render parekai raichha . Malai pani ruwayo .❤
आहा मिठो दाजु🙏🙏
कति भावुक शब्द 💔💔💔💔💔
यथार्थ शब्द🙏
मत स्तब्ध भए wow
Kasam i loved dai🎉❤😊
Wow damiz ❤
Wow wow dami❤❤
मन छुने हरफहरु!
गजल सम्राट❤❤❤
Wow Pradip Rodan
मन छोयो ❤❤
Wow super great sir 👏🙏❤️
धेरै राम्रो लाग्यो
Awesome !
i have not words 😔❤️💐
Video herisakeni download garna paryo Yetharthata lai prastut garna sakne dherai kam hunxan
Just wow❤❤
😢😢very emotional poetry
आहा ❤
आहा सब्द ❤❤
नेता ले भाशण गरे जस्तो लाग्यो के हो सिरेश हुने सुन्ने बानि छैन
Daaju❤❤
धेरै राम्रो
प्रत्येक सब्दले मन छोयो
Ati ramro kuura🙏🙏🙏🙏🙏🙏
Share garnu milx ki nae Milne vye share garnu mon lagew moh lae❤❤❤❤
Sariinaii man xoyo sandhy le dekhani kunaii sabdhanii aayn😢😢
❤❤❤❤❤
wow swami ji🙏
वावा❤❤
wow super ❤❤ da
very hear toughest ग़ज़ल