अशोक दर्जीको घर तोडफोड गर्ने व्यक्ति मिडियामा । घर मात्रै होइन मान्छे तोडफोड गर्ने ध म्की ।

Sdílet
Vložit
  • čas přidán 26. 10. 2021
  • आदरणीय दर्शक बृन्द नमस्कार । तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो । कृपाय हाम्रो च्यानललाई सस्क्राइब गरी लाइक, कमेण्ट र सेयर गरिदिनुहोला । तपाईहरुको सल्लाह सुझाव हाम्रो लागि प्रेरणाको स्रोत हुनेछ । यदी तपाईहरुको गाउँ घरमा कुनै घटना भएको छ भने हामीलाई खबर गर्नुहोस् । हामी सत्य तथ्य र निश्पक्ष ढंगले सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
    हाम्रो सम्पर्क नं.९८४२०९२४०६ र ९८०४०८६८०६#mawatimes

Komentáře • 501

  • @riyansbaral5058
    @riyansbaral5058 Před 2 lety +16

    प्रहरी आउनु पर्ने ठाउमा पत्रकार आउँछ अनि कहाबात रोकिन्छ यस्तो कार्य

  • @lppptl1937
    @lppptl1937 Před 2 lety +140

    नेपालि जनताको पैसाले बनेको घर हो
    यो मतुवालाइ गोदाइ दिनु पर्छ

    • @karanbhul4749
      @karanbhul4749 Před 2 lety +3

      गल्ती गरेको देखिँदैछ कुकुर जडिया जाँड पिउने अर्को घरमा तोडफोड गर्ने तेरो श्रीमती लाई बाटोमा ल्याएर खान एस्लाई जेलमा हाल्नु पर्छ

    • @salmapapo6399
      @salmapapo6399 Před 2 lety +1

      Thukka ta khale jadia

    • @sharadkarki991
      @sharadkarki991 Před 2 lety

      Rip

  • @rohitlimbusukra2710
    @rohitlimbusukra2710 Před 2 lety +31

    पत्रका मित्र हरु माफ मागे पनि घर को सिसा चाइ त्यो मान्छे लाई बनाउनु लाउनु पर्छ है

  • @premabasnet1906
    @premabasnet1906 Před 2 lety +46

    पत्रकार भाइ यो जडियाले जे पनि गर्छ येसलाइ सजाये दिनु पर्छ र येसको बुडि आफै जाने अनि कसरि घरमा गयेको मान्छे लाइ लखटने अनि जाल फोरने अनि बनाइ दिन्छु भन्दा हुने के हो येसतो येसलाइ त सजिलो भयो बनाउदा भै हाल्छ भनेर फेरि जे पनि गर्छ येसलाइ येक चोटि जेल देखाउनू पर्छ हो

  • @sindhupalchokvtc
    @sindhupalchokvtc Před 2 lety +42

    अशोक दर्जीको प्रगतिमा दाह गरेको जस्तो देख्छु यो जडिया लाई 1 आँखा फुले बनाईदिम त्

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 Před 2 lety +22

    यो मुर्ख लाई क्षयति पुर्ती तिराए पछि बल्ल ग्यान आउँछ मातेर अर्काको घर फोर्न चोर्न दियो भने त खतम भयो नि???☹️

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 Před 2 lety +30

    राति राति अरूकाे घरमा ताेडफाेड गरनेलाई गाला फुटने गरि हान्नु न हाे सर

  • @khimrajbist2984
    @khimrajbist2984 Před 2 lety +25

    याे जडियालाई किन पर्दामा देखायकाे हाेला यसलाई पुलिस कहाँ लियर बुजाय भैहाल्थ्याे नि

    • @nepaliandbedeshi5534
      @nepaliandbedeshi5534 Před 2 lety

      एक दम सहि कुरा गर्नु भयो तपाईले

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 Před 2 lety +51

    यो खते उस्को स्वास्निले खाना बनाएर दिएन भनेर अरुको घर भत्काउने यो खातेको मुख भत्काइ दिनु पत्रकार ज्यु

    • @nirkumarrai6201
      @nirkumarrai6201 Před 2 lety

      ठीक भन्नु भयो हजुरले यसलाई चाहिँ कारबाही गरेर सामानको क्षति बेहोर्नु पर्यो तुरुन्तै

    • @WanderingSoul742
      @WanderingSoul742 Před 2 lety +1

      तपई को कुरा कती रामरो लाग्यो मलाई त

    • @rameshkumarkumar4360
      @rameshkumarkumar4360 Před 2 lety

      tapaiko kura malai man pareyna kina ki galti vo vandai maa jiyanai linu taw vayna ni ani usale kasaiko jiyan ta liyko xaina ni usale vandai xa taw mohhh banai dinxu galti vo vaner mafi pani mageyko xa taw aba usako shermotiko kura taw usailai thaa xa hami lai thaa hune kura vayna tar galti vo vandaimaa sajay sangai jiyan pani gumaune ta hoina ni naramro manxiy lai ramro banaune koses granu praxa sajay sangai bilin banaune taw hoini k garipko mafi chai mafi hoina ra tapai le pani taw kunai galti granu vayo vane tapai sabai vanda poila maf granu ho vanu hunxa ni hoina ra tiyo sammay maa yo biyati lai jastai gareyo vane tapai k granu hunxa tapaile manxiy ta marnu vako xaina euta sano galti ta vako thiyo ni lo vanu hos tiyo sammay maa sabaile narmro vaneyo vane k granu hunxa

  • @prabinthapa5653
    @prabinthapa5653 Před 2 lety +37

    त्यो ठाउमा म भएको भए,कसम तेस्को बङ्ग्रा झार्दिन्थे

  • @milansiwakoti6303
    @milansiwakoti6303 Před 2 lety +12

    तु पुलिस रिपोर्ट गर्नु पर्यो। यसलाई तु कारबाई गर्नु पर्यो।

  • @asmitarai9608
    @asmitarai9608 Před 2 lety +8

    बिचरा असोक को बुवा आमा सोझो हुनुहुन्छ जस्तो छ पत्राकार जि हजुर ले अलि कडा कार्बाही गरिदिनु होला
    आफ्नो बुडिको रिसले अर्काको घर यसरी तोड्फोड गर्नु पाइदैन

  • @sharudhimal3287
    @sharudhimal3287 Před 2 lety +3

    अब जडिया संग पत्रकार जस्तो देशको को चौथो अंगले के मुख लागिरहनु दमक नगर प्रसासनलाई बोलाएर दिनुनी प्रसासनले त्यो जडियालाई के गर्नुपर्छ,सबै कार्बाही गर्छ

  • @asmitarai9608
    @asmitarai9608 Před 2 lety +15

    अरु केही हैन यो सब यस्लाइ ज्वेलस आरिस ले गर्दा यस्ले रोड्फोड गरेको हो यललाइ राम्रो कार्बाही गर्नुपर्छ तेतिकै छोडिदिने हो भने फेरि यस्ले अर्को नराम्रो घटना घटाउन सक्छ

    • @salmapapo6399
      @salmapapo6399 Před 2 lety +1

      Paila asog ko baba kati maatera hunnu hunthe Tara ahile kati ramro sutriya ko dekhxu

  • @gopallimbu79
    @gopallimbu79 Před 2 lety +30

    यो युटुबेको प्रस्न गराइ नै कम्जोर देखियो यहाँ । माफ मागाएर तोडेको ग्लास बन्छ त??

  • @chandralama4771
    @chandralama4771 Před 2 lety +12

    ब्रो अजै धोक्नु पुगेन रहेछ हेत

  • @SoniDilOfficial
    @SoniDilOfficial Před 2 lety

    यो जडिया लाई राम्रो संघ तह लगाउनु पर्छ पत्रकार मित्र ज्यु अरुको राम्रो देखेर डाहा गर्ने

  • @namsaud9889
    @namsaud9889 Před 2 lety +3

    यो मान्छे लाई कोइ त हान यार पिलिज मलाइ बर्दास भइ रा छैन

  • @ishworkarki6538
    @ishworkarki6538 Před 2 lety +5

    आफ्नो बुढीले भात खान दीइन भन्दैमा अरुको घर फोर्न पाइन्छ ?? ए हानन हो यो दमाइको बङ्गारा सङ्गारा झर्ने गरी ।

  • @prakashrai735
    @prakashrai735 Před 2 lety +31

    फौज दारी मुद्दा चलाई भएको क्षेतिपुर्ती तिराई तुरुन्त बनाउन लगाई आईन्दा यस्तो गल्ती गर्दिनभन्न लगाई कागज गराउनु भोलि मान्छेनी मर्नसक्छ

  • @bijayaxitij411
    @bijayaxitij411 Před 2 lety +22

    कुरा त दाजुको ठिकै हो तर अर्काको घर नफोड्नु पर्ने
    पत्रकार महोदयको पनि जिब्रो चिप्लिएको जस्तो लाग्यो असोक भाईलाई जनता हरुले माया गरेर बनाएको घर हो दुनियाको पैसाहरू लागेको छ भनेर असोक भाई को बेइज्जिती गरेको जस्तो लाग्यो मलाई

    • @tamangdinesh8343
      @tamangdinesh8343 Před 2 lety

      Yesta muji sanga k ko kura garirako hola yr maile vaye jyam jyam dinthiyo anuhar bigrine gari.

  • @ramharibhandari7055
    @ramharibhandari7055 Před 2 lety +8

    ठूलो कुरो गरि राछ तपाईं हरु के भाको साथि हरुफपुलिस,बोलानुर यसलनशई पठनऊनु सर

  • @shivakumarkathet6681
    @shivakumarkathet6681 Před 2 lety +25

    यस्ता लफङ्गालाई दुइ चार झाप्पु हानेर गाउँ निकाला गरीदिए टन्टै खलास !☹️😩

  • @sonamcep7620
    @sonamcep7620 Před 2 lety +6

    यदि यस्को नजिक म भैदिएको भए दुई वटा गाला एक पति मात्र बनाइ दिन्थे

  • @samjhanapraja7197
    @samjhanapraja7197 Před 2 lety +14

    बास्तबमा सहि हो यो बेक्तिको

    • @denisrai3701
      @denisrai3701 Před 2 lety

      Uneducated ho kto looks hardworking man so no gud brend

    • @rameshkumarkumar4360
      @rameshkumarkumar4360 Před 2 lety

      तपाई को सोच लाखौं मा धेरै फरक रैछ खुसी लागियो

    • @desertrose3407
      @desertrose3407 Před 2 lety

      को हो यो फेरी सहि हो भन्ने तेरो घरको फुटाउनु पर्ने अनि यस्तै कमेन्ट कसैले गर्दा कति राम्रो लाग्थ्यो ,,,

  • @tejendrasunar7359
    @tejendrasunar7359 Před 2 lety +7

    टीका राम भाइलाई आउन दे भाइ
    तेरो कानका जाली फुटने गरि खान्छ
    अनि थाहा पाउछ गाबा

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 Před 2 lety +14

    Yeslai tesai xahi xodnu bhayna Kada bhanda kada karbahi garnu 😡

  • @bishnubishnu4778
    @bishnubishnu4778 Před 2 lety +13

    यो जडिया लाई माफ मागेर पुग्छ अनि पत्रकार जिउ त्यो असोग भाइको घर जन्ता ले बनाको भन्नू किन र त्यस्ले त्यो घर जस्ताको तस्तै बनायन भनी त्यस्लाइ सजाय दिनु पर्छ

  • @sarurai8634
    @sarurai8634 Před 2 lety +4

    जडेहा लाई ४/५ झापट हान्नु पर्छ।

  • @rahulsaru6438
    @rahulsaru6438 Před 2 lety +2

    मातेको मान्छे लाई interview लिएर के पत्रकार नाई माटेको हो कि क्या हो

  • @narayanmajhi9679
    @narayanmajhi9679 Před 2 lety +4

    यती च्यालेन्ज गर्दा पनि के इनक्वाइरी गर्दै छ यो पत्रकार हरु पनि पुलिस लाइ बोलाइ अलिक दुइ चार दनक दिलाउनि के कुरा खेलाएर बसेको होला।

    • @namsaud9889
      @namsaud9889 Před 2 lety

      खाते साले कुकुर मलाइ भेट मात्र त रुक म आउदै छु😡🤬😡😡🤬🤬😠😠

  • @marinalepcha6873
    @marinalepcha6873 Před 2 lety +5

    Lat no pugeko manche.from Sikkim 🙏

  • @RamKumar-zv6gi
    @RamKumar-zv6gi Před 2 lety +13

    पैला तेस्को कुरा पनि सुन्नु बिजार पिरपरेरा रैछ

  • @kamalnewar6678
    @kamalnewar6678 Před 2 lety +1

    एस्लाइ पुलिस केस नगरेर के हेरेको होला 😡😡

  • @nirmalmagar2863
    @nirmalmagar2863 Před 2 lety +1

    Yeslai नछोड्नु कडा भन्दा कडा सजाय दिनु

  • @PadamSingh9343
    @PadamSingh9343 Před 2 lety +4

    फुटाउने सकने मान्छे ले फुटाय को एक घन्टा मा निर्माण गर्नु पनि सक्नु पर्छ

  • @jokwaiba6716
    @jokwaiba6716 Před 2 lety

    मुख हेर्दै जडिया रहेछ

  • @basantathapa9576
    @basantathapa9576 Před 2 lety +1

    पत्रकार ज्यु याे फटाहालाई 2,4 झाप्पड दिएर ठाउमा लानुपरेयाे निकै ठुलाे ठुलाे कुरा गर्छ मुला

  • @birpariyar3039
    @birpariyar3039 Před 2 lety

    जो जडिया मान्छे को फेला नपरेको जस्तो लाग्यो आफै गल्ती गरि राछ आफै ठुल्ठुलो कुरा गरि राछ।एस लाई सार्बजनिक मुद्दा चलाएर जेल चलान गर्नु परो।

  • @topiclungeli2911
    @topiclungeli2911 Před 2 lety

    माफी होईन। यो साले लाई बाघे झाप्पु हान्नु पर्छ।

  • @lamsaljagannath896
    @lamsaljagannath896 Před 2 lety +3

    पागल जडिया रहिछ कारबाही गर्नु पर्छ खाते लाई जेलमा कोच्नु पर्छ !!

  • @limbulimboo2625
    @limbulimboo2625 Před 2 lety

    यो कसको कुरा सुनेर त्यहा आएर काम बिगार्नु लगाको हुनु पर्छ यो आफै आएर त्यो काम बिगारेको चाहिँ होइन जस्तो छ हाइ

  • @praneshlimbu3880
    @praneshlimbu3880 Před 2 lety +1

    मानशिक सन्तुलन गुमेको हो कि नाटक गर्या हो, छिमेकिलाई थाहा हुने कुरा हो,,,,

  • @akilprasad957
    @akilprasad957 Před 2 lety

    दिमाग ठिस भको मान्छे सङग केइ लाग्दैन झ्यामझ्याम दिन्दा मात्रै ठिक होला

  • @parsantitamang2455
    @parsantitamang2455 Před 2 lety +10

    तीन पनि अलि बढी पिउँनु भाको जस्तो छ। 🤣🤣😭😭

  • @nirmalaadhikari6004
    @nirmalaadhikari6004 Před 2 lety +7

    असोक को बुवा पनि सुदृरियेछन।उ पनि जडिया नै थिये । चाहादा जे हुदो रहेछ।खुसी लागो सुदृरी येको देखेर

  • @nirmalbhujel3437
    @nirmalbhujel3437 Před 2 lety +1

    एस्लाइ दरो कार्भाहि

  • @SuMan-hu6wu
    @SuMan-hu6wu Před 2 lety +2

    Sorry vani sakiyo mateko bela yesto huncha sabaiko huncha kahile kai maf dinush banai dincha bichara tiyo manxey pani garib nai raicha sir haru ki k hora

  • @prashubohorabohora9215

    जडियालाइ गाला फुट्ने गरि दिनुनी!जाठालाइ

  • @narayanmajhi9679
    @narayanmajhi9679 Před 2 lety

    घुच्चुक मा हान्नु नि यार के कुरा गरिरखेको , यो मुल्ला जडियालाइ।

  • @jayahangrai6210
    @jayahangrai6210 Před 2 lety +6

    Murkha manxe yeslai karbahi hunu parxa

  • @shibabhattarai740
    @shibabhattarai740 Před 2 lety

    बुढी को रिस अर्काको घरमा आर तोडफोड गर्ने फटाहा लाई बनाउन्न लगाएर कर्भाइ गर्नु परो ताकी फेरि फेरि यस्तो गन्न सोच्न्न नसकोस मान्छे नै फोर्छु भन्ने ले खाको बेला जे जे पनि गर्न्न सक्छ्न्न माफी मागेर मात्र हुन्न।

  • @deepanpaudel5432
    @deepanpaudel5432 Před 2 lety +1

    Police ko agadi kura garaunu ta sir

  • @bhaumikachhetri
    @bhaumikachhetri Před 2 lety +1

    तेसको नजिक भाको भय मनैई बजाउथे झाप्ट हानेएर अलि बडि बडि भाको जसतो छ जडिया लाई आफनो घर को कुरा अरु को घर म।गयर रिस पोखने दिम।सरि छैईन होला एसको 😳😳😳😳😳😳😳😳😳😳😳😳😳😳

  • @gokarnathapa915
    @gokarnathapa915 Před 2 lety +2

    पागल मान्छे लाई सोद्ने तरिका भएन पत्रकार ज्यु गाला रन्किने गरि हानेर सोद्नु नि

  • @genashlimbu5302
    @genashlimbu5302 Před 2 lety

    एस्लै राम्रो सग ख्याल गर्नु होला पुन फेरि मान्छे मार्न बेर छैन नि होसियार

  • @govindabishowkarma4957

    एसलाइ छिटाे जेल हाल्नु पर्याे

  • @koreaguru968
    @koreaguru968 Před 2 lety

    यसलाई धुलाई गराै

  • @Himemagarofficial
    @Himemagarofficial Před 2 lety

    यो जडेया लाई 5 6 बर्ष जति जेल हालेयो भने बल्ल तहमा आउँछ ।। नाइ भने एस्ले खुट्टा छोएर माफी मागेको रिस मा मानवीय घटना घटाउन सक्छ छै होस गरौं

  • @user-un7xd7yv3o
    @user-un7xd7yv3o Před 2 lety

    याे लफङगा र कुबुद्दि भयेकाेमान्छे रहेछ यस्ले जत्तिखेरपनि जे गर्नसक्दछ यस्तालाई कडाभन्दा कडा कार्बाहि गर्नुपर्दछ

  • @pramthamang7312
    @pramthamang7312 Před 2 lety

    यो घर नेपाली जनताकोहो घरफोरने अदिकारछैन योभातेलाई

  • @nabinrai5487
    @nabinrai5487 Před 2 lety +2

    यो डिगाँलाई उत्तानो पारेर सिस्नुपानी हान्नुपर्छ।

  • @sukbdrlimbu2776
    @sukbdrlimbu2776 Před 2 lety +1

    House case lauwnu parcha hai

  • @phulbahadurmuktan8131
    @phulbahadurmuktan8131 Před 2 lety +1

    यतिखेर म भएको भए यो jadya lai 1 sad mai 5 वटा दाँत झार्दिनथ्याे ।

  • @artspchaudhary8314
    @artspchaudhary8314 Před 2 lety

    सला रिस काह छ येता आयेर पोखेछ कान्को जरामा दिनु अनि नासा उतृन्छ

  • @hjdjjdjdjdjdj2717
    @hjdjjdjdjdjdj2717 Před 2 lety

    तेस्लाइ भोक लाग्यो खान पाइन बुडि त्यो घरमा आयर बस्यो भनेर अर्काको घर भत्काउँनु मिल्छ यो मान्छे राम्रो होइन यस्ले जे नि गर्नु सक्छ यस्लाइ कार्बाइ हुंन पर्छ यस्तो को कुरा के सुनिरको पत्रका भाइ हरु 👊👊

  • @razzlimbu1431
    @razzlimbu1431 Před 2 lety +1

    कुन चाहिं तोर्पे हाउ यो फेरि 😳

  • @rajalama2632
    @rajalama2632 Před 2 lety +1

    Yo jadiya chae raix but kuro chae satya boleko xa hae budi pidit raix bichara

  • @rajanbudhathakuri2051
    @rajanbudhathakuri2051 Před 2 lety

    घर भत्का को होइन । सिसा फुटा को हो , धेरै कुरा न घुमाउ उसले आफ्नो गल्ति मानेको नै ठोलो कुरा न गरम

  • @bhimrawal1817
    @bhimrawal1817 Před 2 lety

    हईन यार हाम्रो समाजमा कस्ता कस्ता नमुना भेटिन्छन् यार । याे पागल लाई पागलखाना भर्ना गर ए समाज

  • @khemgharti8778
    @khemgharti8778 Před 2 lety

    उम्म्म्म माथी लगेको दुखी लाई हेर तिमिहरु मिदिया तल परेको दुखी लाई यस्तै गरि छेप good मेरो देस्को मिदिया

  • @aryush1
    @aryush1 Před 2 lety +1

    Chup chap police lai call garne ho Ni
    K grya yo time waste

  • @kumarpun4738
    @kumarpun4738 Před 2 lety

    Hoit

  • @dorjetamang9774
    @dorjetamang9774 Před 2 lety

    बनाउने कुरा होइन ,यसलाई त चोरि केशमा हालनु परछ,यो मान्छेले जानि जानि गरेको ,उसको अाफनु घरको लफडा हुन्छ अनि अरकाको घर तोडफोड गरन मिलछ,यस्तालाई चोरिको केश लागछ

  • @lilak.cdarshan5653
    @lilak.cdarshan5653 Před 2 lety +3

    Yo jadyaha le Aris le garda nai Ghar phutaleko ho.yesle Aris ma manchhe pani marideena sakchha.yesko shreemati ko lagi arka ko Ghar phodne ho?Ghar ko xetipurti garideenu paryo

  • @priyasunartiktok8206
    @priyasunartiktok8206 Před 2 lety

    Hoina ....yo bykti Ko hunnxa ashok bhaiko ra kina aruko ghar fordai hinny raksi khako jasto xa ramro tarikaly sudharnu parxa hai sir ☝☝☝☝💖💖💖💖💖👌👌👌👍

  • @jasodasongmen3398
    @jasodasongmen3398 Před 2 lety

    आरिसे मतुवा बुडी घरमा नहुँदा अर्काको नोक्सानी गर्ने एसलाई अरु धुलाइ दिने कोही छैन क्यारे

  • @ashokrasaili2989
    @ashokrasaili2989 Před 2 lety +1

    यो दाई झ्याप तालमा बोलेको देखेर हासो उठेर आयो

  • @mahendarpuri7525
    @mahendarpuri7525 Před 2 lety

    सबभन्दा गल्ती नेपाल सरकार को छ आईमाईलाई अधिकार अलि कमै भयो के अब आईमाई लाई काम गर्न पठाउने आफू घर मा बसेर खाना बनायर आउनुहोस् खाना खान भन्नू पर्ने भयो गारो छ छोरा मान्छे भयर जन्मे पनि पेटिकोट ओडेर बस्नु पर्ला जस्तो छ अब को केही समयमै

  • @asim9478
    @asim9478 Před 2 lety

    अर्का को घर भत्काउने वा अागो लाउने ब्याक्तिलाई अाजिवन जेल सजाय हुने ब्याबस्था छ कि नाहि ??? अरु देशमा छ ,,

  • @gurunglukbahadur5440
    @gurunglukbahadur5440 Před 2 lety +1

    Yekdam thick garyo yesta jharpat le sodhne yestale jawaf dene yestako

  • @badalsapkota4301
    @badalsapkota4301 Před 2 lety

    उसलाई माफि माग्नु र गल्ती गर्नु सामान्य हो।।।

  • @aasthabk9651
    @aasthabk9651 Před 2 lety

    यसको त आँखा फुटालेर हान्नुपर्ने

  • @rajkumarrai6319
    @rajkumarrai6319 Před 2 lety

    यो मुजि लाई राम धुलाई हानुपर्छ

  • @genashlimbu5302
    @genashlimbu5302 Před 2 lety

    देस बिदेसको सर सहयोग ले र गाएक ट्ङ्क बुडाथोकिको ठूलो मेहेन ले बनेको घर हो यो मान्छेले जस्ताको तस्तै बनौछ बनौदैन पुन भिडियो फेरि देखौनु होला मिडिया जिउ?

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 Před 2 lety

    जाड खाने लाई वास्ता नगरेको होला बुढिले मान्छे हेर्दै बिनापत्ताको छ जस्तो छ 😡जेल हाल्नु पर्छ ।

  • @summy3396
    @summy3396 Před 2 lety +1

    Yeslai ali kada garnuparx natra yesto harkat ajhai garx m banaidiye halxu vanera feri yestai nagarla vanna nasakla

  • @mahendarpuri7525
    @mahendarpuri7525 Před 2 lety

    मान्छे खासै नराम्रो होइना रक्सिको जोस मा हल्का गल्ती भाको हो जस्तो लायो है मलाई त किनकि तेहा मान्छेको गल्ती भन्दा रक्सिको गलत छ जस्तो लायो तर त्यो सिसा चाई बनाई दिन्छु पर्छ आइन्दा यस्तो नहोस भनेर

  • @ashokrasaili2989
    @ashokrasaili2989 Před 2 lety

    मेरो बुझाईमा यो घरपरिवार अनि यो घर संग केही दुश्मनी होईन रहिछ, आफ्नो परिवारको कारणले आवेगमा आउदा यो घरमा क्षति भएको रहेछ् जस्तो लाग्यो! क्षतिपूर्ति दिईलाई दिए कुरा सकियो नि !
    फेरि youtube बुंगाहरु आफ्नो कमाई खाने भाडो बनाउदै कुरा बङ्ग्याउन सक्छन होसियार

  • @mingmartamang4953
    @mingmartamang4953 Před 2 lety

    camera साइडमा राखेर किन जापट हान्दैन हो। हेर्दै रिस उठि सक्यो।

  • @harikharka9682
    @harikharka9682 Před 2 lety

    Nice

  • @KEDARBUDHATHOKI
    @KEDARBUDHATHOKI Před 2 lety

    हेर्दै जडिया जस्तो छ जाठालाई धुलाई दिए हुन्छ।

  • @rajumaharjan986
    @rajumaharjan986 Před 2 lety

    अशोक को बाबा ले पनि यस्तो गल्ति गर्यो हाेला बेला मा

  • @tinatina8512
    @tinatina8512 Před 2 lety +2

    मित्रह
    Matna manchi haro ko t behaura nai Hyundai na ho

  • @manojadhakari3920
    @manojadhakari3920 Před 2 lety +1

    🙏🙏😭😭👊

  • @bishallimbu4783
    @bishallimbu4783 Před 2 lety

    ashok darji bhai ko mehanat ra prativa le baneko ho yo ghar kasari nepali janata le banayo teso bhaye Rajesh hamal ko ghar paninepali janata le banaye hola

  • @loveraj396
    @loveraj396 Před 2 lety

    यस्तो नसेडी लाई के भनने यार,

  • @laxumanmagar360
    @laxumanmagar360 Před 2 lety

    जेल हाल्नु पर्छ यो लाई

  • @bhakgood3664
    @bhakgood3664 Před 2 lety +1

    yo mattu lai jel haldinu sir

  • @susantthapa899
    @susantthapa899 Před 2 lety

    तेस लाइ दुइ जापटहननु पर्छ