देउडामा मात्र होइन लाइभ दोहोरीमा पनि खप्पिस गौरी भट्ट । हेर्न नभुल्नु होला ।। १४.०४.०७६ HD

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #GauriBhatta_KrishnaKandel #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Komentáře • 1,3K

  • @bishnubogati9169
    @bishnubogati9169 Před 5 lety +72

    गौरी दिदि लाई माया गर्नि यता हाजिर हुम । शुदुर पशिमकि छोरी

  • @logarajbhatta876
    @logarajbhatta876 Před 5 lety +2

    dhanyabad inderi teem bises krishna dai lai hamro dd deuda kalakar gauri bhatta lai upasthiti garai dinuvayrko ma

  • @omprakashbohara1618
    @omprakashbohara1618 Před 5 lety +387

    छत्र साही इन्द्र्णिमा आए यता डेउडाले धैरै प्राथमिकता पायो भन्ने हाजिर हुनुहोस् जय डेउडा

  • @laxmandeuba1356
    @laxmandeuba1356 Před 5 lety +48

    सररररर
    हररररररर
    सुदूर पश्चिम को गहना गौरि भट्ट बैनि लाई धन्यबाद छ

  • @sanjaylama6468
    @sanjaylama6468 Před 5 lety +201

    कृष्ण र, गौरी भट्ट लाई माया गर्ने जति यता
    कार्यक्रम इन्द्रेणी नछुटाई सधैं हेर्ने जति यता 🙏

    • @kamigham4471
      @kamigham4471 Před 5 lety +2

      मत हाम्रो छत्र सोल्टी को फ्यान

    • @raazchand8085
      @raazchand8085 Před 5 lety +3

      देउडा मन पर्छ तिमीलाई

    • @shankarrokaya4887
      @shankarrokaya4887 Před 5 lety +2

      सुन्दर सुदुरपश्चिम को शान यहीँ हो देउडा गीत को पहिचान ।।
      धेरै राम्रो छ गौरी भट्ट दिदी ।।।।।।

    • @sanjaylama6468
      @sanjaylama6468 Před 5 lety +1

      @@kamigham4471म, त, इन्द्रेणी team कै फ्यन हु

    • @sanjaylama6468
      @sanjaylama6468 Před 5 lety +2

      @@raazchand8085 हजुर एकदमै मन पर्छ 💗

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 Před 5 lety +53

    मेरो सुदुरपश्चिम साच्चै कै सुन्दर छ देउडा हाम्रो सान मान देउडा हो म सुदुरपश्चिम को छोरा हुना मा गर्भ लाग्छ

  • @durgamagar2582
    @durgamagar2582 Před 5 lety +48

    देउडा गित को कति पय शब्द हरु नबुझ्ने पनि सुन्नमा चही खुब आनन्द आउँछ I love you देउडा songs देउडा गित कतिपय सब्द हरु नबुझे पनि एकान्तमा बसेर आनन्द लिने मै मात्रै होला😂

  • @supadeurali_entertinment
    @supadeurali_entertinment Před 5 lety +2

    हैट गित जता सुकैको होस हाम्रै लोक हाम्रै संस्कृति हो मलाइ त चाहे सुदुरपस्चिम को देउडा होस चाहे पुर्ब को गित नै किन नहोस सबै मन पर्छ। त्यसैले त मलाइ गर्व छ हाम्रो लोक संस्कृति प्रती

  • @EmanMgr
    @EmanMgr Před 5 lety +121

    इन्द्रेणी को फ्यान जति आउनुस है यता हाजिर बनौ ।
    मिल्छ भने साथी बनौ

    • @yagaykhadkayagaykhadka768
      @yagaykhadkayagaykhadka768 Před 5 lety

      नमस्कार सबै जन लाई

    • @thagithapa6607
      @thagithapa6607 Před 5 lety

      भेरीभेरी गुट गौरी भट्ट बहीनीलाई धन्याबाद छ

    • @bobbykumar7485
      @bobbykumar7485 Před 5 lety

      Sab badi.badeni.haru.ko

  • @basantbohara129
    @basantbohara129 Před 5 lety +14

    🙏म नेपाली हुनु मात्र होईन सुदुर को छोरा हुनुमा गर्व गर्छ हो हाम्रो मौलीक भासा सस्कृति लाई सबैले बुझ्नु पर्छ भन्ने छैन हाम्री प्यारी बुनु मनमुटुमा छिन गौर्री

  • @deepakbhusal1166
    @deepakbhusal1166 Před 5 lety +61

    प्रिय गायिका गौरी भट्टको गीत मन पराउने को को हुनुहुन्छ ?
    सम्पूर्ण ईन्द्रेणी टिमलाई न्यानो अभिबादन 💖💖💖💖💖💖💖

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 Před 5 lety +1

    अाजकाे दाेहाेरीमा कृष्ण सर गाैरी भट्टकाे देउडा धेरै भन्दा धेरै राम्रो छ अाजकाे कारेकरमा धेरै दिन पछि सम्पूर्ण नेपालीहरूको मन मुटुमा छाएकी गाईका मिना लामा बहिनी पुरणीमा एकसाथ ईन्देणीमा अाएकाेमा हार्दिक बधाई लाखौं लाख शुभकामना छ साथै ईन्देणीका सम्पूर्ण टिमलाई धन्यवाद भन्न चाहन्छु

  • @user-yo4yn6yb9w
    @user-yo4yn6yb9w Před 5 lety +169

    गाैरि बैनिले बराबर अनुशासित अहिले सम्म कसैले पनि गायन याे ईन्द्रेणि मा अायर धेरै धेरै बधाई छ गाैरि बैनिलाई

  • @matrikagautam4573
    @matrikagautam4573 Před 4 lety +1

    गढ्वालमा पनी यहिभाषा बोलीन्छ देउढा र गढ्वाली एकै एकै लाग्छ
    गौरी भट्ट बैनीको उज्जल प्रगतीको कामना गर्दछु

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 Před 5 lety +56

    आहा पश्चिमेली डेउडा भाका मनै मन पर्छ सबै शब्दहरु नबुझे पनि सुन्न लाई सार्है रहर लाग्छ भासा बुझाइ मा केही ज्ञान प्राप्त हुन्छ यस्तै गितहरु सुन्दा हेर्दा
    जय गित संगित जय इन्द्रेणी 💚🇳🇵🙏

  • @krishnadallakoti9549
    @krishnadallakoti9549 Před 5 lety +1

    कति राम्रो स्वरको धनि? कस्तो कर्णप्रिय आवाज। रुप र स्वर को धनि अनि मुहार मा हल्का लज्जा कति सुहाएको। नमन गरे है गाइका ज्यू लाइ।

  • @tekrajthakulla4242
    @tekrajthakulla4242 Před 5 lety +295

    गौरी भट्ट दिदी लाई माया गर्ने लाई यहाँ सामिल हुनु हो सोल्टी

  • @shirishrokaya2590
    @shirishrokaya2590 Před 5 lety +21

    सुदुरपस्चिमका सबै कलाकार बाेलायकाेमा मलाई गर्भ लाग्छ अब चाहि भुबन दाहाल दाइ लाई बाेलाउनु पर्याे कृष्ण दाई

  • @bibaslimbu6880
    @bibaslimbu6880 Před 5 lety +65

    नेपालको अाधा जनसंख्या पुरै कलाकार रहेछ,
    ईन्द्रेणि कार्यक्रम बाट नयाँ श्रस्टा कालाकारहरूको धमाधम परिचय / धान्यबाद छ , ईन्द्रेणि युनिटलाई,

    • @samchhetri9937
      @samchhetri9937 Před 5 lety +2

      Bibas Limbu 😂😂
      Purai janasankhya hola?!
      Tapai ni gaaidinu na ta euTa geeta!
      Ani purai hunchha!😜

  • @uedayabam9372
    @uedayabam9372 Před 5 lety +17

    सुदुर पश्चिमकी यिनी चेली
    ईन्द्रेणि पुगिन देउडा खेलि
    आज पुगिन दोहोरी खेल्न
    देउडा गाउंथिन तिनि बेलि।
    मीठो स्वरकी धनी दोहोरिमा पनि अब्बल।

  • @rabindragorkha871
    @rabindragorkha871 Před 5 lety +127

    दाजु सुदुरपश्चिम का तारा देउडा का राजा भुबन दाहाल लाइ पनि इन्द्रेणी मा देखाइ दिन आग्रह छ

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 Před 5 lety +10

    आहा !अत्यन्तै उत्कृष्ट कार्यक्रम ABC इन्द्रेणीका संचालक कृष्ण कडेल दाजु लाई हृदयदेखि नै दर्शन नमस्कार !!यो कार्यक्रम एकदमै उत्कृष्ट छ देश बिदेशमा गीत संगीतको माध्यम बाट सहयोग दुख पीडित लाई भगवान बनेर आउँदा साह्रै खुशी लाग्छ। म कुवेत बाट यो कार्यक्रम नियेमित हेर्ने गर्दछु !!

  • @user-we3tq2yq9q
    @user-we3tq2yq9q Před 5 lety +38

    अाज गौरी भट्टलाई ईन्देणीमा देख्न पाउँदा निकै खुसी लाग्यो 🙏❤️

  • @khadakrawat5855
    @khadakrawat5855 Před 5 lety +2

    सलाम छ देश का सबै कलाकार बिषेस किष्ण कडेल दाई

  • @ThakuriThakuir
    @ThakuriThakuir Před 5 lety +69

    भुवन दाहाल सर लाई पनि देखाए राम्रो हुन थेय सर🇳🇵🇳🇵

  • @sureshsilal7219
    @sureshsilal7219 Před 5 lety +49

    इन्द्रेणी मा सुदूर का बरिस्ट गायक देउडा गीत का राजा भुवन दहाल दाजु लाई ल्याई दिनु पर्यो हजुर झनै रमाइलो हुने छ

  • @dlkthaquri8692
    @dlkthaquri8692 Před 5 lety +15

    लु देऊडा नबुजेनि मन पराउने जति यता हाजिर हौ

  • @chakrabdrpunmagar7617
    @chakrabdrpunmagar7617 Před 5 lety +7

    गलाकी धनी गौरी भट्ट सुढुर कि चेली लाई इन्द्रेणी मा हेर्न पाउँदा इन्द्रेणी ले साच्चै देउडा गित को उत्थान र बचाउन गरि रहेको ले मनै देखि धन्यवाद छ इन्द्रेणी टिम लाई।

  • @user-nw3nb4cy9h
    @user-nw3nb4cy9h Před 5 lety +85

    डेउडा का राजा भूबन दाहाल लाई पनि एकचोटी ल्याउनू होला दादा

    • @sudurpasimdeudacalchar1551
      @sudurpasimdeudacalchar1551 Před 5 lety

      तपाइ हरु लाइ धन्यबाद छ इन्द्रेणी मा भुवन दाहाल लाइ देख्न मन छ

    • @mohantiwari2257
      @mohantiwari2257 Před 5 lety +1

      Wowo

  • @manbhadhurmogar2279
    @manbhadhurmogar2279 Před 5 lety +5

    मेरो घर रोल्पा हो देउदा गाना सुन्न धेरै मन लाग्छ हाल कतार बात

  • @sudurpasimdeudacalchar1551
    @sudurpasimdeudacalchar1551 Před 5 lety +238

    किष्ण सर जि आग्रह गर्न चाहन्छु कि सुदुर पश्चिम का वरिष्ठ गायक भुबन दाहाल लाइ यो इन्द्रेणी मा बोलाइ दिनु पर्यो

  • @rupeshbohara6044
    @rupeshbohara6044 Před 5 lety +4

    सुदुर पश्चिम का डेउडा तारा भुबन दाहाल सर लाई निम्त्याउनु पर्याे छत्र शाही सर जि 💘 तपाईं लाई विशेष विशेष अनुराेध गर्दछु 🙏🙏🙏

  • @rajeshjoshi4555
    @rajeshjoshi4555 Před 5 lety +61

    वा दिदि वा साचीकै जादू छ हजूर को सोर मा गौरी दीदी को सोर मन पर्ने जति यता हाजीर हूम
    Ma ram Joshi

  • @narayanjoshi1197
    @narayanjoshi1197 Před 5 lety +1

    बधाई छ सम्पुर्ण ईन्द्रेणी टीमलाई हाम्रो सुदुरकी चेली अनि कला गलाको धनी गौरी भट्ट जि लाई पनि आफ्नो ईपिसोड्मा स्थान दिई सुदुरपश्चिमाञ्चल क्षेत्रमा गाईने डेउडालाई देस बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरु माझमा पस्काई दिन भएकोमा हार्दिक हार्दिक धन्यवाद ।

  • @rajanstha5208
    @rajanstha5208 Před 5 lety +23

    आज त ४४ नं मा पाे परियाे त हाै । देउडा गीत धेरै मन पर्छ राम्राेसँग नबुझेपनि ।रमाइलाे भइरहेकाे छ है । नमस्कार सम्पूर्णलाइ💝💞💞

  • @user-jq6cs4by6l
    @user-jq6cs4by6l Před 5 lety +2

    श्रीमान लाई एकै कुरा भन्छुi love you wowwi

  • @keshartamatakelven1820
    @keshartamatakelven1820 Před 5 lety +4

    गौरी भट्टलाइ इन्द्णिमा हेर्न धोका थियोे ल कृष्ण दाजु सलाम छ यसरी नै सुदूर पक्षिम लाई माया गर्दै जानू!

  • @bindushrestha6099
    @bindushrestha6099 Před 5 lety +18

    अत्यन्तै राम्रो देउडा गाउनु भयकोमा धन्यवाद छ गौरी र कृष्ण जी लाई

    • @RameshSingh-xd8gk
      @RameshSingh-xd8gk Před 4 lety

      ससकुतिकाेठाॐबाट॥देशपरिबतन॥गन॥कषणदाइ॥रपुरा॥कलाकारसबलाइआबाहनछ॥रयाेभाइलाइ॥सकेसुम॥सबलेसयाेगनआसाबादिछु॥

  • @anilanil-pg9ks
    @anilanil-pg9ks Před 5 lety +6

    सुदुरपश्चिमकी देउडाकी रानी गौरि दिदि लाई ईन्देणी मा हेर्न पाउदा खुसि लाग्यो Thank you endrani tim. 😍😍😍

  • @Nepalipann
    @Nepalipann Před 5 lety +6

    इन्द्रेणी नछुटाई हेर्ने को को हुनुहुन्छ साथी बन्नुस है

    • @bimalg
      @bimalg Před 5 lety

      czcams.com/channels/er5rfrP5-Zw0eXX5oFcajw.html

  • @rupeshbohara6044
    @rupeshbohara6044 Před 5 lety +3

    सुदुर पश्चिम काे पहिचान हाम्रो सान , गाैरी भट्ट बैनी लाई विशेष विशेष प्रगति काे सुभकामना बुनु 💘✍️

  • @amarsingsaudsaud3030
    @amarsingsaudsaud3030 Před 5 lety +5

    इन्द्रेणी मा आज मेरो गाउकी लोक पिर्य गाइका गौरी भट्ट आउनु भो धेरै खुसी लाग्यो र हाल म अहिले मलेसिया बाट हेर्दै छु

  • @user-yo4yn6yb9w
    @user-yo4yn6yb9w Před 5 lety +10

    अाज पुर्णिामा लामालाइ इन्द्रेणी मा देख्न पाईयाे उहाँको गित सुन्न हामी धेरै अातुर छु दाजु जसरि पनि भाेलि पुर्णिामा काे गित सुन्नपाइने भयाे खुसी लाग्याे अाज त गाैरि भट्ट काे देउडा गितले सारै मन छाेयाे नेपाल अाय पछि उहालाई अरुत के दिन सक्थेर तर नजिकै बाट धन्यवाद भयपनि दिन्छु यति मिठास देउडा गित गाउने हाम्रो गाैरि बैईनि लाई

  • @user-ue1eb9sy6x
    @user-ue1eb9sy6x Před 5 lety +2

    भौतै निको इन्द्रेणी एक एउटा थलो हो जहा नेपाली संस्कृति को संरक्षण भएको छ लब यु कृष्ण दाजै यो कार्यको लागि

  • @aitamagar6313
    @aitamagar6313 Před 5 lety +30

    इन्द्रेणि नै मेरो सुख:दुखको साथी हो सात समुन्द्र पारी बाट हेर्न सुरु गरियो त्यो पनि हेर्दै comment गर्दैछु सो को को हुनुहुन्छ इन्देणी हेर्दै comment गर्ने मित्रहरु यता हाजिर गर्नुस है

  • @sumankc7244
    @sumankc7244 Před 5 lety +10

    गौरी भट्ट को देउडा गित सुन्दा आज धेरै आन्नद आयो कति मिटो स्वार अनि अति मार्मिक गित

  • @hemdhami2801
    @hemdhami2801 Před 5 lety +1

    ल ईन्दृेणिलाईत अबिस्मरणिय सम्झना अनि माया त छदैछ बैनि गैारि लाई अाज ईन्दृेणिमा ल्यायर बैनिकाे स्वर सुन्न पाउँदा भउत खुसि लागेकाे छ अलि छाेटाे भय जस्ताे लाग्याे धेरै रामृाे गित भयर हाेला भउत भउत सम्झना माया अनि अासिर्बाद छ बैना गैारि

  • @madhuchhetri8077
    @madhuchhetri8077 Před 5 lety +1

    अहा मेरो देश नेपाल अनेकौ जातजाती अनकौ सस्कृती अनि अनेकौ भाषाभाशी हामी सबै नेपाली के देउडा के मारुनी के रोइला चुड्का दोहरी कति मिठा मिठा छन सुनौ सुनौ लाग्ने !!

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s Před 5 lety +20

    राइझुमा झुमाक्यामस्क्याकि छ हो राईझुमा
    धेरै पछि मिना लामा लाई देख्न पाइयो त्यो पनि ३ बहिनी संगै 🌹🙏🙏❤️❤️

  • @bisalsingh9273
    @bisalsingh9273 Před 5 lety +11

    सु प यता पनि है
    राजेन्द्र भट्ट (Mr rj ) लाइ पनि यसरि नै ल्याउनु पर्यो।।

  • @khadkaking3929
    @khadkaking3929 Před 5 lety +13

    खूसी छु हाम्रो सुन्दर सुदूरपश्चिम को कलाकार ले पनि ईन्द्रणीको कार्यक्रम मा देख्न पाउँदा 🙏🙏🙏🙏

  • @bikashtamang9398
    @bikashtamang9398 Před 5 lety

    सारै राम्रो स्वर गौरी जी को अझै अगाडी बड्नुस।।।।।खाडी मुलुक साउदी।।।

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 Před 5 lety +10

    अाहा कति राम्राे डेउडा सुपर नाइस गाैरि जि अनि किष्ण दाजु।

  • @goodnews2565
    @goodnews2565 Před 5 lety +3

    सारै मर्मीक डेउडा गीत ग़ौरी भट्ट को र सबै ईन्द्रेणी यूनेट हरूलाई शुभकामनाएं छ र पिडीत लाई सो स्वास्थ को कामना यस्तै यस्तै रमाईला कारेकर्म सधै हेर्न पाऊं 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🕉️💐

  • @SurajSingh-wh4pi
    @SurajSingh-wh4pi Před 5 lety +24

    गीत निकै राम्रो भय पनि बुझ्न अप्ठेरो भयो यो भिडियो ईन्डिया बाट हेर्दै छु र मेरो घर नेपाल हो

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 Před 5 lety +2

    सोरकी धनी गौरी भट्ट लाई।सुभकामना ब्यक्त गर्दछु

  • @narendrabist9300
    @narendrabist9300 Před 5 lety +9

    सारै खुसी लायो आज सुदुर पश्चिमी गायिका लाई आमन्त्रित गर्नु भएकोमा।

  • @Arjunff2443
    @Arjunff2443 Před 5 lety +11

    अति सुन्दर अनुशासन मै रहि आफ्नो प्रस्तुति दिनुभयो गौरि बहिनि लाइ बधाई छ अनि उत्तरोत्तर प्रगति कामना गर्दछु

  • @suryajoti3031
    @suryajoti3031 Před 5 lety +23

    लौ झम्के साँझमा अायो परदेशी छोरालाई अामाले सम्झनी बेलामा लौ हेरु साथि हो ईन्द्रेणी

  • @mekharajupadhayay5710
    @mekharajupadhayay5710 Před 5 lety

    गौरी दिदी लाई देख्न पाउदा ईन्द्रेणिमा खुसी लाग्यो

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 Před 5 lety +21

    इन्देनी रेगुलर हेर्ने कति छम आउनु होस है सगै हेरौ हाम्रो मन मुटुको र गरिब दुखीको भगवान कृस्न कडेल र इन्देनीलाइ माया गरौ जय इन्देनी🌹🌹🌹😍😍😍

  • @reshmagurung9409
    @reshmagurung9409 Před 5 lety +2

    अलि लामो दोहोरि गाउनु न कृष्ण दाजु राईझुमा झुमाक्यामस क्याकि छौ हो राईझुमा वा वा वा

  • @premthagunna2196
    @premthagunna2196 Před 5 lety +11

    समग्र ईन्द्रेणी टिमलाई एक मुष्ट नमन
    साथै आज शुदूरपश्चिम की चेली गौरी बुनू लाई पनि मनै देखि नमन गर्नचाहे ।।

  • @pradipoli3887
    @pradipoli3887 Před 5 lety +30

    दिदि ले Deuda गीत गायको 50% बुझे पनि मन छोयो आज देखि सुरु गर्छु दिदी को Deuda गीत सुन्न Thank you soo much सम्पुर्ण इन्द्रेणी टिम लाइ

  • @karkiji3180
    @karkiji3180 Před 5 lety +13

    लौ आज भने अलि छिटो उपस्थित भय
    इन्द्रेणी कार्यक्रम हेर्ने लाई
    ल साथीहरू को को कुन कुन देश बाट हेर्दै हुनुहुन्छ

  • @DRPMusic
    @DRPMusic Před 5 lety +1

    इन्द्रिणी मा पशुपति शर्मा लाई लेउने चाहानु हुने को को हुनुन्छ 🙋🙋🙋🙋🙋

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 Před 5 lety +6

    मलाइ सबै भन्दा मन पर्ने डेउडा गायिका gauri &रेखा 🎎🎎🎎🎎

  • @ratnamaninath
    @ratnamaninath Před 5 lety

    कठै लाडी हरे हर 🤔🤔🤔🤔🤔🤔क्या मज्जा को सुमुधुर स्वर कि धन सुदूरपश्चिम कि छोरी देउडा गायिका गौरी भट्ट लाई धन्यवाद तथा इन्द्रेणी परिवार लाई पनि धन्यवाद 👌👌👌👌👌👌अति रमाइलो 👌👌👌👌👌

  • @khemrajgharti3252
    @khemrajgharti3252 Před 5 lety +27

    इन्द्वेणि परिवार लगायत सम्पुर्ण कलाकार टिम लाई नमस्ते 🙏🙏 छ👏👏

  • @bhupalbashal1326
    @bhupalbashal1326 Před 5 lety +1

    निकै रमाइलो लागेओ पुर्बेली डेउडा गित सुन्दा मिठो सब्द मा गाउनु भयो कृष्ण दाइ गोउरी ज्यु ले

  • @chhatrabahadur2761
    @chhatrabahadur2761 Před 5 lety +3

    म पुर्बेली भएपनी अजको देउडा भाका सारै मन पर्यो जय इन्द्रेनी परिवार

  • @user-st5vn1cp3m
    @user-st5vn1cp3m Před 5 lety

    धेरै धेरै बधाई छ बैनी समधुर स्वर कि धनी सुन्दर सुदुरपशिम congressional

  • @hikmatbista4464
    @hikmatbista4464 Před 5 lety +57

    पत्रकार 1 रबि लामिछाने news24
    2 अपिल त्रिपाटी gandki chadke
    3 हेमराज fewa telivision
    4 रमेश प्रसाईं
    ४जना लाई शिशिर भण्डारी भाग्य नेउपाने अनि कृष्ण कंडेल सर संगै बसेर एउटा episode banaaunus कृष्ण कंडेल सर मेरो अनुरोध छ हजुर हरु 3करोड नेपाली हरुको पर्तीनिध्हितोव गर्ने मुटु को ढुकढुकी सलाम छ हजुर हरुलाइ

    • @sashimisushi3538
      @sashimisushi3538 Před 5 lety

      🙊🙈🙉

    • @karanbahadurthapa6924
      @karanbahadurthapa6924 Před 4 lety

      नेपाल आमाका सपुत छोरा ग्यानेन्द्र साही लाई पनी बोलाउन

  • @surajbudha2130
    @surajbudha2130 Před 5 lety +1

    आज धेरै रमाइलो लग्यो धेरै पछि गौरी दिदिको स्वर सुन्न पाहियो

  • @krishanbc8275
    @krishanbc8275 Před 5 lety +18

    सलाम छ कृष्ण दाई हजुर को कार्यक्रम सुने मन थाम्नै सकिदैन हजुर को कुनै बयान गर्न म सङग शब्द नै छैन जुनि जुनि अमर रहनु होला दाइ म सधै प्रथना गर्छु हजुर को आयु को best of luck dada

  • @khattrimaaikalkhattrimaaik2511

    वाउ कति मिठो सोर दिदी अनि अल्ल तिम लाई बदाइ छ सर किरिस्न सर

  • @harishb.k.8124
    @harishb.k.8124 Před 5 lety +13

    first watch to day miss you gauri sister I'm from baitadi now malasiya

    • @bimalg
      @bimalg Před 5 lety

      czcams.com/channels/er5rfrP5-Zw0eXX5oFcajw.html

  • @krishanbc8275
    @krishanbc8275 Před 5 lety

    धेरै राम्रो अझै यो स्वर अगाडि बढी रहोस् मेरो शुभकामना बहिनी गौरी भटट लाई कोकिल कन्ठ स्वर कि धनी सुदुर पश्चिम कि सान

  • @shankarbalayar7205
    @shankarbalayar7205 Před 5 lety +18

    Deuda geet ka raja Bhuwan dalah Lai ko ko dekhna chahanu hunxa 🖐️🖐️🖐️

  • @tilakgnawali3279
    @tilakgnawali3279 Před 5 lety

    सलाम कृष्ण कँडेल दाजुलाइ जस्लेआफ्नो कला संस्कृतिको जगेर्ना गर्दै गित संगितको माध्यमद्वारा दिनदुखी बिपन्न बर्ग अनि रोगिहरुको निरन्तर सेवा सहयोग गर्दै आइरहनुभएको छ।यस्ता समाजसेबी नेपाल आमाको छोरालाइ हृदय देखि नमन।अनि आजको अपिसोर्टमा सुमधुर स्वरकी धनी गायिका गौरिभट्ट बैनिलाइ पनि सम्मान छ।

  • @deepakkunwar3524
    @deepakkunwar3524 Před 5 lety +19

    रुखो पिरथी का गायक भुवन दाहाल र राई झुमा का गायक एक्के राज उपाध्याय लाई पनि बुलाउनु परेयो इंद्रणी मा कृष्ण दादा हजुर

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 Před 5 lety +2

    हार्दिक बधाई छ पिछडिएको प्रदेश सुदुर पश्चिम कि देउडा गायिका गाैरि भट्ट जस्ता हजारौं गायकहरु लाई यहि ईन्र्देणिमा अायकाे देख्न पाउ धन्यवाद छ कडेल दाइ र सम्पूर्ण टिम लाई सुदुर र कर्णाली काे देउडा लाई उजागर गर्न तपाईं हामी लाग्नु पर्छ।र यउटा अागरह छ कडेल दाइ सुदुर का देउडा सु परिचित अादर्णिय भुवन प्रसाद दाहाल लाई याे कार्यक्रममा देख्न हामी सुदुर तथा कर्णाली का जनताको ठुलाे धाेकाे छ अासा छ हजुरले याे अबसर मिलाई दिनु हुने छ ।

  • @dipendrabhandari584
    @dipendrabhandari584 Před 5 lety +5

    सरब प्रथम त नमस्कार दाजु कीसण कडेल लाई धेरै धेरै धन्यवाद छ र येसरी नै सुदूर पश्चिम का चर्चित देऊडा गायक गायिका हरु लाई यो ईनद्णी टीम सम नेऊन भये को मा खुसी लागीयो र ईनदणेरी टिमलाई पनि धेरै धेरै धन्यवाद छ र सबै लाई धेरै धेरै सम्झना छ

  • @hastabham5960
    @hastabham5960 Před 4 lety +1

    हाल कतार बाट हेदैछु अति समधुर स्वर कि धनी गौरी दिदिलाई हादिक शुभकामना

  • @bibashgurung6156
    @bibashgurung6156 Před 5 lety +11

    wow गोउरी जी सलाम best of luck हजुर लाई । अगाडि जानू होला ।

  • @rameshkhadka3514
    @rameshkhadka3514 Před 5 lety +8

    किस्न दाईलाई धेरै धेरै समझ्ना छ
    देउडा गायक क लाई याेसरी लेई दिनु भाे
    भुवन दाहाल लाई पनि ल्याउन पर्यो दाई

  • @user-nw3nb4cy9h
    @user-nw3nb4cy9h Před 5 lety +8

    wo wo आज धेरै खुशी छू डेउडा गायीका गौरी दिइइ लाई इन्द्रीण म देख्न पाउदा

  • @yogeshsaud4170
    @yogeshsaud4170 Před 5 lety

    सलाम छ इन्द्रेनी तिमलाइ र गौरी जि लाई धन्यवाद।

  • @lalbahadurrawat9278
    @lalbahadurrawat9278 Před 5 lety +33

    गौरी भट्ट लाई इन्द्रेणी मा हेर्ने धोको थियो बल्ल आज पूरा भयो ।
    हार्दिक धन्यवाद हजुरहरु लाई ।

  • @tekbohara7556
    @tekbohara7556 Před 5 lety +5

    आहा। बहिनी गौरी ले कति मीठो गरेर सुदुर को नाम झल्काउनु भयो धन्यवाद ।
    अनि दोहरी पनि निकै गाउनु हुने रहेछ नि है स्याबासी छ बहिनी।

  • @basantbohara129
    @basantbohara129 Před 5 lety +4

    आज त बबल गाईका हरु आउनु भाएका छन त ईन्द्रिणी मा miss you all team

  • @user-bj5bs1xy5k
    @user-bj5bs1xy5k Před 5 lety +1

    मिना दिदी को तिन बैनि लाई देखन पाईयो र सम्पूर्ण इन्द्रणी टीम लाई मेरो समान छ

  • @lovemayanepal1187
    @lovemayanepal1187 Před 5 lety +4

    पुरानै भएनी राई झुमा गित सुगम सँगीत मा यता कता सुन्न पाईन्छ सबैको मन को ढुकढुकी कार्यक्रम हो ईन्द्रेनी पुर्व मेची र पश्चिम महाकाली सम्मको भेष भुसा र भाषा सुन्दा बिरालै लागेर मन मा आउन्छ ! प्रदेशमा बस्ने प्रदेश को मन कती बहकीन्छ होला !! बिशेश धन्यवाद !! इन्द्रेणी टिम लाई गैरी भट्ट आफ्नै ठाउकी मान्छे उहाका कती पय गित हाम्रो चेनल मा पनी छन् जय गित जय संगित

  • @user-xd8jc5tl8l
    @user-xd8jc5tl8l Před 5 lety +1

    दोहोरिकी रानी गौरी भट्ट ज्युको दर्सन पाईयो ईन्द्रेणिमा खुसी लायो मनै देखि सम्मान छ सम्पुर्ण ईन्द्रेणी टिम लगाएत गौरी ज्यु सहित सम्पुर्ण दर्सक जनहरुमा

  • @NepalKhabarDang
    @NepalKhabarDang Před 5 lety +4

    लहै बसियो इन्द्रेणी कार्यक्रम आज देउडा विशेष रहेछ।यो कार्यक्रम को को लाई मन पर्छ ।यता हाजिर हुनुहोस् कति जना पुग्छौ।

  • @sagarbhat6877
    @sagarbhat6877 Před 5 lety +1

    आहा गौरी भट्ट को आवाज सुन्न पाइयो इन्द्रेणी मा

  • @kusumgurung1194
    @kusumgurung1194 Před 5 lety +5

    Kati rameo sor gauri ji ko dherai aannda aayo padesh ma vayepani indrenile gaugharma vayeko aavas garaux pragati ko kamna indreni ani thank you

  • @balkrishnaupadhya6398
    @balkrishnaupadhya6398 Před 5 lety +2

    deudaa का राजा भुबन दाइलाइ पनि बोलाउनु पर्यो दाइ

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 Před 5 lety +4

    आज गौरी बैनिको आवाज इद्ररेणी बाट सुन्न पाइयो

  • @ratnashrestha9000
    @ratnashrestha9000 Před 5 lety +1

    साच्चैनै आजको कारिक्रम कति रार्म्रो राम्रो मिना लामा को तीन दिदी बहिनी एकै ठाउमा अनि एक्दमै अनुसासित गाईका गौरी भट्ट ।।।