पैसावाल हुनु र धनी हुनु फरक कुरा हुन। सबैभन्दा ठूलो धन के हो ? लक्ष्मी पुजाका अवसरमा बिशेष !
Vložit
- čas přidán 2. 11. 2021
- पैसावाल हुनु र धनी हुनु फरक कुरा हुन। सबैभन्दा ठूलो धन के हो ? लक्ष्मी पुजाका अवसरमा बिशेष !
Dishanirdesh Podcast
Vijay Kumar Pandey
Dishanirdesh tv
संसारका सबैभन्दा राम्रा कुराहरु निशुल्क छन। निशुल्क भएकाले हामीलाई भ्रम लाग्छ, तिनको महत्वै छैन । हामीलाई त सायद , यो पनि थाहा छैन कि मूल्य (Price) र महत्व (value)एकै कुरा होइनन ।
लामो समयसम्म तपाईले विभिन्न विधा र तप्काका व्यक्तिहरुवाट लिनु भएका महत्वपूर्ण अन्तरवार्ताहरु सकेसम्म नछुटाइ सुनेथें, । "खुसी" मा तपाईको आफ्नो विचार पढियो, यी पोडकाष्टहरुको लागि आभारी छु ।
धनवान हुनु र धनी हुनु फरक कुरा हो। ❤️❤️
शुभ दिपावली बिजय सर।
धन र पैसा विचको अन्तर लाई जिवन्त उदाहरण सहित परिचय गराइदिनुहुने पत्रकार एवं लेखक विजयकुमार ज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछु।
हजुरका यी असिमित ज्ञान्, सधै सुन्न सकियोस्,
बिजय सर । उर्जा आउछ म जस्तै जिवनको रङ्ग पहिलाउन प्रयासरत यात्रीहरुलाई।
( लक्ष्मी रहोस हरेक जिबितका जीवन, न्यानो आत्मा, कमल नयनले भरिपुर्ण यो लक्ष्मीपुजामा सबैमा)
🙏
जिबनकाे परिचय र महत्व काे बिषयमा अनि धनलाई सरल भाषामा व्याख्या गर्दिनु भएकाेमा धेरै धन्यबाद सर अझै राम्रा राम्रा कुरा सुन्न पाउ ।
Great intellect. When I was child, used to watch "mero jindagi, mero bishwas". I love how he thinks and express himself
हजुर को कुरा हरु निकै सुनुछु र हेर छु साचै जीवन उपयोगो हुन्छ निकै आन्द लाकछ ।हेर्नुहुने सुनुहुने सबैलाइ दिपावलिकोसुभकाना हजुर लाइ नि ।
It's easy for you to tell stories that are philosophical, as you are in prime of your career, financially and socially stable, enjoying your plateau life.
I really love your podcast and appreciate your effort sir. Please keep continuing it🙂.
विजय ज्यु राम्रो सो विबेकं सो नविन् सो भावना सो लजिकं गरिप्प हरूले सपना देख्छ तर निती या थिती बस्ने ज्यु हरू सोच्नु पर्थियो
Every time I watch and listen you my respect for you grow more than yesterday. What a reality of life overwhelmed by your words .huge respect
मेरो जिवनको एक प्रेरणादायी मान्छे ।
Bijay sir you too stay healthy and have a healthy life and body.
त्यो मान्छेलाई धर्मात्मी ब्याक्ति भनिन्छ जो सदा आनन्दमा रहन्छ। आनन्दमा रहन चाहि धेरै कुराहरूमा सन्तुलन ल्याउन चाहि जरुरी हुन्छ।
हेप्पी तिहार बिजय सर हजुर को मिठो बोली हजुर ले दिने मार्गदर्सन प्रती म गर्व गर्छु धन्यवाद ।
What a lovely Diwali message. I am touched by the words the way u describe and brought importance of life. Thanks 😊
Very very good
सरल र सरस ढंगले जीवन र जगत का बारेमा बुझाउने यत्न गर्नु भएकोमा धेरै धन्यवाद छ,तपाई लाई पनि सुखि र खुसि जिवनको हार्दिक मंगलमय शुभकामना ,नमस्कार
Health is massive wealth big thought sir
सबैले बुझ्नुपर्ने कुरा ♥️👌👏
जिन्दगी भौतिक अनि कुरा दार्शनिक | जे पनि चल्छ नेपालमा
खैर
प्रेरक शब्दहरुका निम्ति धन्यवाद!
8 FORMS OF WEALTH BY ROBIN SHARMA (Monk who sold his Ferrari)
1. INTERIOR LIFE(MIND, EMOTON AND SOUL)
2. HEALTH
3. FAMILY
4. CAREER
5. MONEY
6. CIRCLE OF GENIUS(NETWORK)
7. ADVENTURE
8. LEGACY
4 Empire -Healthset/Mindset/Soulset/Heartset…..90/90/1 Rule …and Actually The Monk Who Sold his Ferrari is the Health Book…The book’s motto is Forget about the money Improve your Health…Famous Lawyer with Ferrari n lots of Money become Frusterd n Become Monk …then he gain ultimate Health Power n Knowledge…The Monk Who Sold His Ferrari Changed my Perspective towards Money -Prestige-And True meaning of life……
ठिक कुरा भनु भयो दई जनचेतना जागनु
This type of program is needed in more quantity in Nepal instead of nonsense glamour, unnecessary tiktok and videos.
धेरै लामो समयदेखि तपाईंलाई 'दिशा निर्देश' अनि 'मेरो जिन्दगी मेरो विश्वास' कार्यक्रमअन्तर्गत हेर्दै सुन्दै आएको छु। केही वर्षअघि 'खुसी' पनि पढ्न दिनुभयो। पढ़ेर लाभान्वित भएँ। लकडाउनका समयमा प्रसारणमा आइरहेका पडकाष्ट पनि उत्तिकै महत्त्वपूर्ण छन्। प्रस्तुत शृङ्खला पनि रोचक अनि ज्ञानवर्द्धक लाग्यो। सुनिरहन पाऊँ।
कस्तो राम्रो कार्यक्रम , धन्यवाद ।
धन्यवाद हजुर म धन्य भए।
विजय सर हजुरलाई पनि दिपावली तथा लक्ष्मीपूजाको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु।। मेरो विचारमा पैसावाल हुनु र धनि हुनुमा भिन्नता छ सर। धेरै पैसा छ र पनि
राति राम्ररी निन्द्रा पर्दैन भने त्यसको के महत्व रहन्छ र। अभाव छ र सदैव शान्ति छ भने, त्यो पनि दुःखदै हुन्छ। औसत आवश्यकता पुरागर्न तनाव छैन भने त्यो सबैभन्दा धनी मान्छे हो । लक्ष्मी पुजा नगर्ने जो वाईडेन र लक्ष्मी पुजा गर्ने विद्या भण्डारी लाई तुलना गरौ। को धनी र को गरिब छ छुट्टी हाल्छ नि। होइन र सर।
Dhanyabad sir.
Am convinced. Worth watching/listening.
Dherai paxi vandinuvayo Bijaya sir..Loved it.
Thanks a lot ser!
Ekdam sir we need new narrative and need to revise our philosophy with this new advance generation and time.
धेरै धेरै धन्यवाद !! शुभ - दिपावली सर ! !
Huge respect forever Bijaya sir.
Vijay sir you are great leagend jurnilst our country we respect you and your thoughts 🙏
such knowledgeable person always great respect
जीवन को सिधा सत्य कुरा सरल language मा ब्याकत गर्नु vayo
sir u made my day ani i read ur second book its so great the word are fabulus
Great work keep it up sir
Suni rahu lagne aawaj @bijaye kumar sir!
Bisayeko barema chai no comment!(Listening energy)
१००% सहि हाे
धन्यवाद सर!!
Sansarka sundar bastu nisulka xavane . Ramro thau gumna herna sulka lagdaina bidwan ji.
Mind blowing...
Man make money, money can't make good man 🙏
I'm very happy with your video.
♥️♥️
Thank you Sir for the Deep Knowledge and insights. It is healthy food for our mind. Much appreciate.
Keep it up. 🙏🙏😊
Thank you sir aananda lagyo jankari ko lagi dhannebad 🙏🙏
सुबिधा सहित को जिबन होईन स्वतन्त्र र उन्मुक्त जिबन जिउनु चै सुख हो,त्यसैले पैसा सबैथोक होईन ,
आहा ! गज्जब । बाट्दै जानुहोला ।
Lets work together for the new generation
Thought provoking podcast on how people value the money these days
important and informative👍️
Hajur la sarir vitra rahani atma ko barama ka vannuhuncha .
शुभकामना दिदी
.......................
म पर्खिरहेकी छु
यो चोकमा
हिजो पर्खिएकी थिएँ
अर्को यस्तै चोकमा
भोलि पर्खिनुपर्नेछ
अर्कै यस्तै चोकमा ।
जब साँझ पर्छ
ब्यस्त मानिस निदाउँछ
ब्यस्त सडक चिसिन्छ
ब्यस्त गाडी रोकिन्छ
अनि म अस्तब्यस्त भएर
पर्खिनुपर्छ , हिजोका जस्तै
आज र भोलि पनि ।
कोहि आउला ,आओस् भनेर
एक हातमा
एक थान कन्डमको प्याकेट
अर्को हातमा
केही भोक बोकेर
लैजाला , लैजाओस भनेर
कुनै भित्री सडकको
भित्री गल्लिमा
अनि रातभरी मेटोस् भोक ।
हो ,
म त्यही महिला हुँ
जसले केही खुसीका निम्ति
प्रत्येक रात खुदखुसी गर्नुपर्छ ।
शरीर पाल्नकै निम्ति शरीर बेच्नु पर्छ ।
कर्म गर्नकै निम्ति कर्म बेच्नु पर्छ ।
धर्म जोगाउनकै निम्ति धर्म बेच्नु पर्छ ।
तँ , तिमी , तपाईं , हजुर
प्रत्येक रात
म यस्तै चोकमा पर्खिरहेकी छु ।
र खोजीरहेकी छु
मन्दिर , समाज र सरकारसँग
आखिर कोहि त आओस्
एक हातमा फुल बोकेर ;
अर्को हातमा टीका बोकेर ;
र मेरा आँखामा आँखा
राखेर लाज नमानि भनोस्
.
.
तिहारको असिमित शुभकामना दिदी ।
यो विसयलाई पनि व्याख्या गरिदिनु पर्यो ।
सर नमस्कार ।दिपावली को शुभकामना
Happy tihar ❤❤❤ bijaya sir and all team.❤❤❤
You are awesome dear sir. Stay blessed, lots love from Pokhara.
Waoo
Ma Naastik hu tei pani herxu tapaiko video🤩
I liked your topic this time the most. Keep the good work
Your thoughts are amazing bhai i really love this, happy tihar 🌹💖🌹
Daju HEALT IS WEATH
CONGRATULATIONS Sir for 100k subscribers!! 🙏🙏🙏
👍👍👍
Sir, please make a video on "What would happen if the budget was used to make cottage industry instead of view towers ?"
• 14:20
True
Ma aaile 20 barsa vaye sir hajur lai maile dherai sano dheki dhekhya budo hudhai gaisexha hajur ekdam naramro lagyo malai tah 🥺🙏🏼
Makes me smile to k ow you listen to Harari too :)
पैसावाल धनी हुन्न।पढाई स्वास्थ्य सामाजिक हाइहाइ
You never failed to amazed .
Happy Dipawali to you and your family😁
Start with the health
Vijay sir, can you please come up here and talk about such topics more regularly
❤️❤️❤️❤️❤️❤️❤️
sir iam your big fan iam a journalist from farwest iam working in radio mahakali manasakhanda daily paper i learn many things from you ..
❤️❤️❤️❤️
We want to be a rich but we hate rich ppl.
Ghairaima pugna saknu vayana sar. Kripaya gahiraima gayera bujhaunu.
Ac is useful during extreme hot/cold weather
😊🖤😊🙏
🤗🤗🤗🤗
Congratulation for 100 k
One should take care of own health first than any other material things.
तिहारको शुभकामना!!
🙏
I unknowingly read your book "khushi" when I found nothing to read. But it is one of the best books in my list. Now accidently watching your video. It is great. Love you sir.
Harmony between body, mind and spirit is wholistic health.
Stay safe and healthy. Health is real wealth:
Without health life is no life:
Body without wholistic health can be disastrous.
Economist hunubhayo ki kaso?
Uttar chiyo saar.
Kura chahi thik thikai ho, Tar
Reality difference
Sir mcc ko barema pani idea information dinu paryo k sir
किन तपाईको कार्यक्रम आज भोलि राष्ट्रिय टेलिभिजनमा प्रसारण हुँदैन?why your program does not show in national television still many years ago,I want know that
Pakhanda shabda nai suhauchha sansar ma sabbhanda krantikari neta Ra tathakathit buddhijibi haruko Lagi.
Can we have Sambandha in kindle also
Yet someone dislikes 😧
1st view
Welcome dear first viewer Himalaya ! Happy Tihar ! Enjoy the video !
@@DishanirdeshTV Thank you for your warm wish
The feeling is mutual here dear sir
On the side note huge congratulations for crossing 100k