जीवन र अध्यात्म बारे विजय कुमार र स्वामी आनन्द अरुण बीच रोचक कुराकानी Dishanirdesh Swami Anand Arun
Vložit
- čas přidán 16. 08. 2021
- This is an old episode of Dishanirdesh with Swami Anand Arun recorded at Osho Tapoban. While the exact date of the interview is unavailable the video is from our 2009 A.D archives.
--------------------------------------------------------
Become a patron- / dishanirdeshtv
Other videos from from #dishanirdeshtv
विश्लेषक, विश्लेषण र टिप्पणीहरु बारे विजय कुमार र खगेन्द्र संग्रौला बीच रोचक संवाद-- • विश्लेषक, विश्लेषण र ट...
बुद्धिजीवी, विकास र राजनीतिक नेतृत्व बारे रामेश्वर खनाल र विजय कुमार बीच गहन कुराकानी- • बुद्धिजीवी, विकास र रा...
को हो 'दलाल'? || Dr. Baburam Bhattarai- • को हो 'दलाल'? || Dr. B...
नेताको ढोकामा ढुक्न जाने को? नेता संग विभिन्न contract खोज्न जाने को? नेता सित फाइदा लिन धाउने को? Rabindra Mishra- • नेताको ढोकामा ढुक्न जा...
साँचो अर्थको राष्ट्रियता भनेको के हो? Pradip Giri • साँचो अर्थको राष्ट्रिय...
--------------------------------------------------------------------
www.kobo.com/ww/en/ebook/samb...
--------------------------------------------------------------------
You can find us on Facebook and on Instagram
dishanirdeshplus
dishanirdeshplus_
Vijay Kumar Pandey
Swami Anand Arun interview
Osho Tapoban
Dishanirdesh
#dishanirdesh
Dishanirdesh TV is the official CZcams Channel for Dishanirdesh Plus. - Zábava
दिशानिर्देश: श्री श्री रवि शंकर गुरुजी (From the Vault) - czcams.com/video/H9Fb-dOhDSU/video.html
स्वर्ग र नर्क भनेको के हो? हामी किन मृत्यु सँग डराउछौँ? -czcams.com/video/UAnH6Arqjjw/video.html
कोरोना, राजनिति , नेता , जनता र जीवन - अर्हत स्वामीसंग स्मरणिय संवाद ! - czcams.com/video/GUQyRP-Xkyc/video.html
स्वामिजीलाई प्रणाम , दिशा निर्देश्लाई धन्यवाद, स्वामिजी बाट अमृत बाणी सुन्न पाईयो , धार्मिक्ता अध्यात्मिकतामा आफुलाई पूर्ण विश्वाश छ ।भन्दै आएको छु राजनीतिमा ज्ञानी अध्यात्मिक ब्यक्ती नभए सम्म देश र जनताले सच्चा सेवा पाउदैन । त्यसैले म बार बार भन्ने गर्छु मेरो मन्ले भन्छ शास्त्रका मर्मग्य ज्ञानी ब्यक्तित्व आदरनिय प्रदिप गिरिलाई " देशको राष्ट्रपती " बनाउनु देश र जनताको कल्याण हुनेछ , मुहान सफ भयो भने पानी सफ हुछ ।Adhyatmik bhumiko darshan garne man chha prabhuko kripa .
बिजय सर हजुरको मधुर मुस्कानको बोली र त्यो प्रस्न सोध्ने सैली मलाई अती मन पर्छ❤️🌹🌹🌹👏🙏.!
(१) स्वामी जी सबै कुरा मन पर्यो तर सुत्ने बेलामा बिस्तारामा बसेर १०/१५ मिनेट दिनभरी गरेको कमी कम्जोरिलाई मनन गरेर वा याद गरेर भोली म कसरी आज भन्दा राम्रो गरू भन्ने स्वच बिचार गर्यो भनी निद्रानै लागदैनत रातैभरी बरू बिहान राम्रो हो🌹🙋♂️❤️🙏
तपोबन गयेर मात्र आनन्द आउँछ भन्नू पनि गुलाम बन्नु हो त्यसै ले साधक को लागि सबै तपोबन
Swamiji saying is absolutely true, bijaya sir ko questions gerney terika dharai ramroo..
I got the answer of my questions.
अहोभाव गुरुदेव्🌷🌷🌷🌷🌷
Absolutely correct, amazing, inspiring, enthusiastic
नेपाल् कै सबैभन्दा भन्दा उत्कृष्ट पत्रकार विजय कुमार 🙏🙏🙏
Beautiful! Good questions! 🙏🙏
So beautiful program..I enjoyed their talk so much
Jay Ho Swami ji 🧘 👏
सत्य चित आनन्द आत्म परातम परमात्मालाई प्रणाम छ अनुशासन नै धर्म हो
Jay swami anandji bado anand aaux hajurko prabachan sunda
प्रणाम गुरुजी 🙏🙏🙏💐💐🙏
❤️ Much Love ❤️
Bijay sir malai hajurko haso man parxa😉😉😉😉😉 ani kati saral tarikale questation sodhnuhunxa😍😍😍😍😍
प्रणाम गुरुजी
साधुवाद
Thank you for this interview
Naman❤❤
Enjoyed to listen
Thanks sir 🙏
राधे राधे ।।
बिजय जी, स्वधर्म वा सद्गुणि जिवन मात्रै मान्छेले यो अथाह चेतना बोकेको परब्रम्ह्म परमात्मकै सानो अंशको रुपमा रहेको आत्मा को लक्ष्य हो त ? यो मानव जिवनको परम पद वा सबोच्च अवस्था नै मोक्ष हो । मोक्ष सृष्टिको रचना मा पर्ने व्यवस्था हो र यहि हरेक चेतनशिल मान्छेको लक्ष्य हो । यो उद्देश्य बाट बिमुख भएको जिवनै जिवन र मरनको चक्रमा रुमलिन्छ् । आध्यात्म कुनै दोश्रो पक्ष होइन् चेतनशिल मान्छेको लक्ष्य भेद गर्ने व्यवस्था हो । यहि व्यवस्थाको बेदमा र उपनिषद्मा भाष्य भएका छन् । त्यो परम सत्य, सबोच्च पदको लागि सबै धर्मको परित्याग गरेर चेतनाको फैलावमा ब्रह्मज्ञानि साकारस्वरुपले डोर्राएको अवस्थामा प्राप्त गर्ने पद नै मोक्ष हो । ब्रम्ह्मज्ञानि साकारस्वरुपमा शिबजी, कृण्ण जी, विष्णु जी, दुर्गा माता, हनुमान जी अन्य ब्रम्ह्मज्ञानि देवि देवताहरु पर्दछन् ।
Vijay sir hjr ko aawajma jadu xa
नमो बुद्ध
Jay hosh!!!!
Guru ji naman. Manisko jeevanma addhatyatma ra aatma gaanko bahutai jaruri xa.
good
I am faloing your philosopi guru
Maja dharai gayan ko kura suniyo guru ji
कस्तो आनन्द आयो सुन्दा
Waoooow right sir
perfect
🙏
Nice interview
Jaya osho
Harek manushya ko autai lakchya tyo ho mukti 🥰 arko kunai lakchya ko lagi manushya janma vakai hoina Bina Karan yo sansar ma kehi chij ko srist nai vayako xaina harek chij ko kehi na kehi Karan x tesai gari hami janmanu ko autai Karan mukti taba balla santusti,Ananda,PREM,shanti Karuna Shraddha,ra sewa ko suruhat hunxa
के अाफुले अाफैलाई ढाट्न सकिण्छत नेताहरुमा हुने गुणनै त्यही देखिण्छ नेपाफमात वास्थवमा नेतृत्वमा वसेका ले गरेकाे व्यवहार त्यै छ जस्लाई शत्या ज्ञान छैन क्षमाचाहदैन भने याे सुधार सम्वभ छ ।
yes👍️👍️👍️🙏❤️❤️❤️❤️
Good
swami ji namaskar
Nice
Dhogi haru hamra neta haru eniharu yeutai ho
Vijay ji aba new upload waiting hai😄
👍
Feeling good
Third eye
Tel ghase jasto lagla tara bijaya dai ko talk sunda chuutai majja aaucha
🙏🙏🙏🙏🙏👍👍👌💕
Why you repeat?
👍👍👍😀😀😀👏👏👏🙏🙏🙏👌👌👌
i want to join osho
chiita bojhdo kura garnu vayu guru g le
Old content
तिमी फट्याइँ कुरा नगर,मेरो अध्यात्म यात्रा संसारबाट धोखा खाएर सुरु भएको हैन,तिमी आसाराम नै हौ।
🙏🙏