बर्तमानको बोझ बर्तमान पुस्ताले बोक्नु पर्छ,फगत गनगनले पुग्दैन। युवा त्यो - जसले जिम्मेवारी बोक्छ ...
Vložit
- čas přidán 5. 11. 2021
- बिगत जतिसुकै सौर्यवान भए पनि त्यसले बर्तमानको बोझ बोक्न सक्दैन । बर्तमानको बोझ बर्तमान पुस्ताले बोक्नु पर्छ, गनगन गरेर मात्र पुग्दैन would be,should be,could be भनेर मात्र पुग्दैन ।
पुराना गफाडी / युवा पुस्ताका गफाडी र काम गर्नेहरु ! बिगत, बर्तमान र भविष्यका कुरा !
Dishanirdesh Podcast
Dishanirdeshtv
Vijay Kumar Pandey
नेपाल टेलिभिजन मा दिसा निर्देस आउथ्यो म एक टक ले शब्द शब्द नछुटाइ सुन्थे, हरेक दृस्य नियालेर हेर्थे, गजब लाग्थ्यो😊
गजब पर्स्नालिटी बिजय सर हजुर को 👏♥️
तपाइका सबै अन्तरवार्ता हरु म नछुटाइकन हेर्ने गर्छु त हजुरको खुसि भन्ने किताब पनि पढिरहेको छु तपाइका कुरा सुन्न पाउदा म धेरै नै खुसि हुन्छ किनभने तपाइका कुराबाट केही न केही कुरा राम्रो सँग बुझिएको हुन्छु र मलाइ तपाइको कुराले मेरो जिवनमा मार्ग दर्शन गरेको छ मलाइ यो गर त्यो नगर भन्ने कोही पनि छैन मेरो बुबा म सानो हुदा नै बित्नु भो तर मलाइ तपाइहरु जस्ता अग्रज व्यक्ति को कुरा सुन्दा अभिभावकत्व गराए जस्तो महसुस हुन्छ
सर नमस्कार तपाईलाई सुनी रहेको थिए मेरो संगत प्राय हजुर संगै हुन्छ ।❤️
same here
Vijay sir is that great intellectual friend we all wish we had. I can listen him talk for hours....
कसैले परिक्षा पहिला दिनुपर्छ पाठ स्किनलाइ क्सैले पाठ पहिला पढ्न पाउछ परिक्षा दिनलाइ ! मन छोयो बिजय सर !
मन लुट्ने खुशी अन्तिममा आउँदा आनन्द आयो !!
हामी भाग्यमानी पुस्ता हौ जसले यती सजिलै विजय सरको विचार सजिलै सुन्न पाइरहेका छौ ।।
अझै धेरै यसरी नै पाइयोस ।। विजय सर😍🙏🙏
आजको जाबो एक दिनमा , हामी के गर्छौं ...! त्यसैले निर्धारण गर्छ हाम्रो भोलिको भविष्य 😊😍
नमस्ते दाजु। हृदय छुने तपाईंका ओजपूर्ण तथा सारगर्वित विवेचना चित्ताकर्षक र समयसापेक्ष लाग्ने गर्दछ। रसविहिन विचारका पुराना किल्लाहरू भत्काउँदै नयाँ उमङ्ग छर्ने प्रस्तुतिका लागि धेरै धेरै धन्यवाद। दाजु यति छिटो स्वास जाने कुरा नगर्नुहोस, बरु हाम्रो उमेर पनि तपाईलाई लागोस।
you are great 👍 person
Much Love Sir 🙏
What an insightful podcast.
बिजय जि हजुर्को आवाज नै कति मिठो अनि अनि हसिलो अनुहारका साथ बोल्ने शैलि नै कति राम्रो क्या ! यहाँका हरेक सब्द र वाक्य छनोटको त नकुरा गरौं ।
He's good for knowledge...
हरेक कार्यक्रम मन छुने सर।
Awesome sir keep podcasting
huge respect sir
मेरो त सरको कुराले मनमै छोयो ।🙏🥰❣️आगामी दिनमा पनि यस्तै नयाँ नयाँ कुराहरू हाल्दै गर्नु होला सर 🙏🇳🇵
Awesome sir
Nistabda🙏
Very true👏
हजुरलाई टेलिभिजन मा हेरीरहेको, मदन पुरस्कार ले पुरस्कृत 'खुसी' पढ्दा झनै खुसी लागेको, लाजिम्पाट को कफीसपमा काम कान्तिपुर पोष्ट को तत्कालीन सम्पादक र हजुरलाई एकैछिन भएपनि भेट्ने मौका मिल्यो,
अहिले पनि पोडकास्ट मार्फत हजुरको अनुभव, विचार र ति पेचिलो महान शब्दहरू सुन्दा र हेरीरहदाँ मन खुशी र आनन्दित हुन्छ।
मन बहलिदा , बैराग्यता र नैराश्यता छाउँदा हजुरका यि भिडियोहरु दोहोर्याई दोहोर्याई हेरिरहेको हुन्छु।।
सधैं हेरिरहन पाइयोस्।। सर
शुभकामना
बर्तमान पुस्तालाई मात्रै होइन बर्तमानमा बाँचेको पुस्ताले भन्दा अझ उपयुक्त हुने है ।
अनुभव हुने संग उर्जा हुदैन उर्जा हुने संग अनुभव हुदैन यो वाक्य heavy weights
u have been the good teacher of mine
धन्यवाद सर
We need this show more often
आहा ! सर तपाईप्रती धेरै कृतज्ञता व्यक्त गर्न चाह्न्छु तपाईंको यो पोट्कास्ट को लागि । एकदिन भेट्ने आशामा ।।।।।।😍😍😍😍
Thanks dear guys bijay i loved your every word or talking stayal
Brilliant
generationalgapbhayohajur❤️ J xa ma tehi bata suru gardaixu. Hajur prati nikai abhari xu
मलाई खुसी लागछ ।आआफ्नो बिचार हजुर को प्रसतूति तुरुन्तै व्यक्त गर्न पाउदा ।
I Love You Sir, I just want to be grateful as like you
However you are awesome
तपाइलाई बुझ्न र तपाईं बाट बुझ्न पाउनु मेरो अहोभाग्य हो 🙏
Great 👍 👨 man thanks 🙏🏽 sir
Congratulations for 100K subscribers Sir ❤️🎉
Big fan
my favourite
Iam from Farwet region iam your big fan its simple words for you but its a great word for me iam your big uge fan
❤️❤️❤️
आफ्नो अनुभव नयाँ पुस्तालाई पस्केर ठूलो गुन लगाउनु भाको जस्तो लाग्छ मलाई त ।
❤️❤️❤️🙏🙏🙏
Nepal ko political history haru vandinu paryo , Please pass on your experience and knowledge.
Ani sir le pani ta barsau dekhi gangan nai garirahanu bhako chha ni kaile neta ji sita, kaile kalakar sita. Hamro deshko bidmbana nai tei ho. Netaharu byabaharik rupma desh barbad garirahekaxan ani hami desh basi sarbasadharan dekhi tapai jasati thula buddy jibiharu bibhinna karyakram marfat tei khokro saidantik kura, sallha sujhb gardai ayeka xau. Jaba samma feri euta kot parba hudaina taba samma desh ma byabaharik paribartan auxa bhanne sochnu euta diwa swapna matrai ho. Jay Matribhumi.
नमस्कार सर अति सुन्दर अझै छर्लङ्ग पारीदिनु भयो?
malai tapai ko podcast ko bare thaha thiyana...but thaha paya ra ahile regular sundai chu...purano pani...but you really new big media...why not galaxy4k...
नमस्कार तपाईंको बुझाइ सम्झना योग्य छन् तपाईंको बोली र तपाईंको व्यवहारले गर्दा अझै नयाँ नयाँ यस्तै कुराहरु सुझावहरु हामी नयाँ पुस्तालाई दिँदै जानुहुन्छ भन्ने आशा नयाँ पुस्तालाई motivate गर्दै जानु हुन्छ भन्ने
❤️❤️❤️❣️💕❣️❤️💕❣️🙏
🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🙌🏻🙌🏻🙌🏻🙌🏻
4:15
यो दिदि आज प्रजातन्त्र को यो अवस्था देखेर लाज ले भुतुक्कै होला …
म तपाईलाई भेटेर सम्बाद गर्न चाहान्छु ।🙏
What you do today shapes your tomorrow! 😃
आफुले आफैलाई टुबलाइट भन्ने हाहाहाहा।
Gaffadi ko guff!😠😠😠😠😠😠 ..........des banauna lai kaam garnu parxa bhatiz kaam.
sir tapaile padhnu vayeko books haru madhye sabaivanda best lageko 20 ota books suggest garidinu vaye aavari hune thiye sir
thikkai bhannu bhayo, but not applicable in nepali politics , all oldies occupying leadership in all the parties . Resultant present Nepal .
🙏🙏🙏🤩🥰
Sir, I would love to have a chat with you. Currently living my life here in the US. If you visit US, please share theough your facebook and I would travel anywhere within the country to meet and talk personally. Thank you sir
Bhanesi yo jantulaai mercantile le paiso diyenachha
Jaga chamka lamka he nau jawan ho... Bartaman ko bojh bartaman Kai pusta le boknu parxa 👍
सर गफगाफ भनुयात मानिस मानिस मानिस को भावना भनु मानिस घट्टनु भन्दा पनि बढ्ने संख्या धेरै हुन्छन्न तर मानिस हरू संख्या संङ्ग संङ्गगै पोलेसी पनि बढ्नु पर्छ सर कोहि डक्टर हुन्छन्न कोहि ईन्जिनियर हुन्छ कोहि पडेर पडेर लेखकं हुन्छन्न केहि मान्छे भनुयात मानिस भनु लेखन्दास् हुन्छ सर
प्रिय दाजु बिजय लाई नमस्कार
मैले हजुर लाई भेट्ने लाखौ कोसिस गरे तर सफल भइन। हजुर को मोबाईल नम्बर पाउन inbox मा।। हजर लाई कहाँ भेट्न सकिन्छ? केही जिवनरुपि कुरा मा कान गुण्जित गर्नु छ।। जय होस
यो podcast मात्र wishful thinking मा सीमित रहयो ! सुन्न मन लगेको- कसरी युवा पुस्ता ले रजनीतिमा lead गर्न सकछ? नीति निर्मांड गर्न सकछ ? Desh लाई बिकाश गर्न सकछ… खोज अनुसन्धान को podcast होला भन्ने थियो मेरो । same topic मा अर्कों podcast को आसमा..
TOdAY....आज britania...biscuit fair n lovely abc....karry on ceep it up 90 97
Jorno of millenium
....
jun tantra, mantra aye pani..janta le neta marna suru na garesamma desh bandaina atleast hamro nepal ko context ma..neta atti dundahinta abhimukh huna lage.... katna suru garepachi balla utardai hunchan janta prati...
Bartamann ko bojhh Bartamann ko pusta le bokxa, ra tyo bojhh palaana garna sakxa. Tehi vayera yuvaaa bhanxa. You can't generalise. For example, I can be leader and rule whole world
Yogesh Bhattarai jasto gu ko kura garera k minute kharcha garnu ra sir.
गफ धेरै नदेउ बुढो
10:23 ko ho ni tyo neta?
त्यो तपाइ लाइ पनि थाहा छ त्यो नेता लौडा लसुन हो
@@poshakthapa679 haina sir maile bujna nasakera nai ho sodhyaa.. nam taha vaye jankari paau na vanera ho 🙏
Yogesh bhattarai
@@Premstha89 ahh.. thank you sir abo youtube search hannu poro k vanrexainan ta 🙂