'प्रदूषित'मा थपिएको 'पप्यूलिष्ट' राजनीतिः प्रचण्डदेखि ज्ञानेन्द्रसम्म | Tamasoma Jyotirgamaya |AP1HD

Sdílet
Vložit
  • čas přidán 8. 01. 2023
  • Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Rabindra Mishra
    Researcher: Sarose Gautam
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Subin Dahal
    Studio Producer: Chiranjibi Gautam and Subash Thapa
    Camera Person
    Amrit Sunuwar
    Dhana Bahadur Yonjan
    Sanjay Paudel
    Studio Camera Person
    Navaraj Adhikari
    Gopinath KC
    Surendra Maskey
    Janardan Khatiwada
    MCR
    Roshan Shrestha
    Rabi Raj Paudel
    David Shah
    Pramod koirala
    IT DEPARTMENT
    Roje Awale
    Ronish Maharjan
    Production Coordinator
    Shivaram Thapa
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #rabindramishra
    #TikaramYatri #AP1HD #annapurnamedianetwork
  • Zábava

Komentáře • 647

  • @surjakarki4807
    @surjakarki4807 Před rokem +6

    Spoke like it needed to be spoken to! अमीत ढकाल, किशोर नेपाल जस्ता स्तरहीन अनैतिक, विदेशीका बुख्याँचाको मुकुण्डो उतार्नु जरुरी थियो।
    पत्रकारिता आफ्ना श्रोता, दर्शक, पाठक र समाजप्रति उत्तरदायी हुनैपर्छ। पत्रकारिता मात्र होइन अरु पेशामा आबद्धहरु पनि राजनीति बाट टाढिननै पर्छ।
    Pollutist and populist politics is indeed a curse.
    धिक्कार छ काठमाडौं १ का भेडाहरुलाई जाे यस्तो हीरा जस्तो चम्किलो नेता पाउँदा पनि भेडा लाई नै जिताएर पठाए।
    धन्यवाद रविन्द्रजी। अब संगठन विस्तारमा लाग्नुस्। अग्रिम शुभकामना।

    • @sunilmanandhar5020
      @sunilmanandhar5020 Před rokem +1

      100% agreed.

    • @bhuwanbhandari6983
      @bhuwanbhandari6983 Před rokem +1

      मलाई पनि याे किशाेर नेपाल र अमित ढकाल भन्ने दुइजना पत्रकारितामा कलंक हुन भन्ने लाग्छ । पार्टीका भतुवा हुन् ति पत्रकारकाे नाममा कलंक नै हुन् ।

  • @theonlymrkeshab
    @theonlymrkeshab Před rokem +56

    रबिन्द्र सर जस्तो व्यक्तित्व भएको मानिस संसदीय चुनाव मा निर्वाचित हुन नसक्नु देश र देशवासी को दुर्भाग्य नै हो।
    Our Country really needs such a diplomatic politician in current political situation.
    Though you loose the election
    Always hats off to you....

    • @manojchaulagain2296
      @manojchaulagain2296 Před rokem +1

      Right person lai chindainau hami Keshab ji

    • @rabinshahi187
      @rabinshahi187 Před rokem

      एक्दम सहमत तपाइको भनाइमा।

    • @BikashPradhan-wf5ff
      @BikashPradhan-wf5ff Před rokem

      एकदम ठिक हो ।

    • @snipperchannel9233
      @snipperchannel9233 Před rokem

      RAPRAPA ko vote katne American matyara Rabi Lamichane aayo yo vanai Punya Gautam ko ho 😂😂😂😂

  • @joshibimal50
    @joshibimal50 Před rokem +3

    रबिन्द्र हारेर ठिकै भयको रैछ । धन्यबाद छ काठमाडौं 1 का जनाता मतदाता लाइ ।।

  • @1voice_ofNepal
    @1voice_ofNepal Před rokem +1

    काठमाडौं क्षेत्र एकको मत परिणाम सार्वजनिक संगै मेरो लागि २०७९ मंसिरको निर्वाचन सकिएको थियो । अनवरत सकारात्मत पारदर्शिक प्रयासको लागि हार्दिक शुभकामना रविन्द्र सर 🙏🏻🇳🇵❤️

  • @ravighimir900
    @ravighimir900 Před rokem +1

    निकै सत्य वचन कसैले नबोल्ने सत्यतथ्य बोल्नुभो म आफै पत्रकार भयर पनि सहमत अनि सल्युट

  • @forall5844
    @forall5844 Před rokem +10

    पत्रकारिताको सतही खासियत खोल्दिनुभएकोमा धन्यवाद मिश्रज्यू !

  • @yogeshpradhan78
    @yogeshpradhan78 Před rokem +13

    तपाईं २०७९ को संघीय चुनावमा जब अपराजित हुनुभयो, मन खिन्न भएको थियो। आँखा रसिलो भएको थियो मेरो।
    तपाईंलाई अनुसरण गर्ने एक पात्र हुँ म।🙏🙏🙏

  • @durgeshkumarpradhan7994
    @durgeshkumarpradhan7994 Před rokem +1

    धेरै राम्रो मनन योग्य तथा सबै सच्चा देशभक्त नेपालीले ग्रहण गर्नु पर्ने संवाद प्रस्तुतीको लागि दुबै जनालार्इ अभिवादनका साथ धन्यवाद ।

  • @sunitabk9904
    @sunitabk9904 Před rokem +46

    राजनीतिमा इधर उधर मन परेन तर बोल्ने शैली असाध्यै मन पर्छ । उहाबाट म धेरै प्रभावित छु

    • @amncojoshi8284
      @amncojoshi8284 Před rokem +3

      Samay ra paristithile bichar change hunu kunai galat hoin jasato malai lagxa like hami bihe hunu vanda agadi aama buwa lai herane dirastikon ra ahile ma katiko farak xa so malai lagxa it's natural hai

    • @manojchaulagain2296
      @manojchaulagain2296 Před rokem

      Rabindra ji jatiko sachhyma vekti le harnu haraunu yo desh ko dhurbharya ho

    • @manojchaulagain2296
      @manojchaulagain2296 Před rokem +1

      His a very educated person which Is i fellow

  • @deepakadhikari3265
    @deepakadhikari3265 Před rokem +1

    हजुरको बौद्धिक कद उहाँको जत्रै हुन गार्है पर्ला टीकाराम जि!उहाँबाट सिक्नोस।

  • @healthawareness_3622
    @healthawareness_3622 Před rokem +8

    यो कुरा साँचो अर्थमा बुझ्न..देशको अस्तित्व नै समाप्त हुन सकेन अवस्था पुग्दा मात्र सबै ले समर्थन गर्नेछन् तर अहिले अनोल्यो र विरोधाभासकोे अवस्थामा रहेको छ ।
    त्यसका लागि रविन्द्र मिश्र जस्तो दूरदृष्टि नेता हुनुपर्छ यो अहिले अल्पमत मा भएता पनि एकदिन सबै जनता ले अबस्य बुझ्ने छन् ।

  • @nischallama8441
    @nischallama8441 Před rokem +1

    कति राम्रो धारणा, मन पर्यो।

  • @dipeshkumarmalla1738
    @dipeshkumarmalla1738 Před rokem +8

    रबिन्द्र दाईको बोल्दा मन यसरी भरियरआको छ कि मेरो म नि गम्म भयो don't worry daju😞😞😞😞😞😞

  • @sureshdarshankc
    @sureshdarshankc Před rokem +68

    आज संघीय संसदको बैठकमा हाजिर हुनुपर्ने मान्छे तर.... दुर्भाग्य ।

    • @sagaradhikari7906
      @sagaradhikari7906 Před rokem

      Rashtiya Shabha ma bolauna parxa

    • @rameshprasad4676
      @rameshprasad4676 Před rokem

      यो चोर हो अब्सर बादी यस्ले कहिले चुनाव जित्दैन अब राप्रपा बाट पनि निस्किन्छ यो

    • @santoshad.2566
      @santoshad.2566 Před rokem +8

      @@rameshprasad4676 तलाइ शेरेनै ठिकै छ।थुक चुवायो बस्यो।खाते

    • @nepal.studio
      @nepal.studio Před rokem +1

      घण्टी ले रोकेको देशभक्त नेता😀

  • @brnkhd
    @brnkhd Před rokem +37

    So thankful to invite him.

    • @khojima
      @khojima Před rokem

      Thanks for calling the political whore

  • @tikarampariyar5870
    @tikarampariyar5870 Před rokem +5

    सत्कर्म ,सतबचन, राष्ट्रभक्ति राष्ट्रप्रेम भयकाे बाैद्विक ब्यक्ति 😍😍

  • @niranjanbasnet8642
    @niranjanbasnet8642 Před rokem +38

    great leader 🙏🙏 रा प्र पा को एजेन्डामा देश आउनै पर्छ ।जय काल भैरब

  • @maheshbelbase1264
    @maheshbelbase1264 Před rokem +19

    २०७९ को संघिय चुनाव मा प्रतिशप्रधा गर्ने उमेद्वार हरु मध्ये सबैभन्दा योग्य उम्मेद्वार र अहिलेको संसदमा उपस्थित हुनैपर्ने एउटा युग पुरूष।

  • @rabinshahi187
    @rabinshahi187 Před rokem +1

    सलाम छ रबिन्द्र मिश्र जस्तो मान्छे देख्दा साच्चिकै यो देशमा पनि कोही रहेछ चिन्ता गर्ने मान्छे जस्तो लाग्यो विचारको लागि सम्मान छ।

  • @buddhalama2926
    @buddhalama2926 Před rokem +1

    पहिलो ८१९
    दोस्रो १२५
    तेस्रो पटक १०,००० मतान्तरले जित पक्क हुनेछ भन्ने पुर्ण बिश्वास छ।
    यसरीनै कतै नडगमगाई अघि बढ्दै गर्नुहुन अनुरोध छ 🙏

  • @ajaymuktan162
    @ajaymuktan162 Před rokem +22

    One of the most talent,bold,courageous,smart politician in Nepal 🇳🇵
    Always-bichar vanda mathi desh
    Always-nation above notion

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 Před rokem +5

    सही विश्लेषण ! रवीन्द्र मिश्र ज्यू ! अगाडि बढ्न सक्ने क्षमता पशुपतिनाथ ले प्रदान गरून् ! नेपाल अधिराज्यको संविधान २०४७ र संवैधानिक राजतन्त्रको स्थापना हुनु को विकल्प छैन । हेक्का रहोस् पौने तीन करोड नेपाली जनता जनर्जन मा ।

  • @himawatkhanda
    @himawatkhanda Před rokem +6

    गजब लाग्यो, घर दैलो नियमित गर्नु काठमाडौ १ मा

  • @sumanadhikariadhikari6364

    नेपालिको लागि दुर्भाग्य हो रबिन्द्र सर हार्नु । तैपनी तपाइको खाचो नेपाली राज्निती ले आवस्यक महसुस गरि सकेको छ ।

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 Před rokem +40

    यसपटक को चुनाव मा सबै भन्दा दुख लागेको एक रास्ट्रभक्त सान्सद भवन मा देख्न नपाउदा।

  • @narenkarki7597
    @narenkarki7597 Před rokem +2

    वास्तबमा मिश्रले हारेका होइनन जिति रहेका छन प्रचन्ड दौरासुरुवालमा पुग्नु अनि पृथ्बी जयन्ती मनाउने घोसणा हुनु मिश्रले जित्दै गर्नुहोइन र ? अब आउने निर्बाचनले उहालाइ संसद भवन प्रबेश गराउनेछ।

  • @peacehappiness6734
    @peacehappiness6734 Před rokem

    मलाई मनपर्ने दुवै व्यक्ति एकै ठाउँमा देख्दा राम्रो लाग्याे। तर रविन्द्र, रवि, गगन, विश्वप्रकास, बालेन जस्ता व्यक्तिहरु आपसमा द्वन्द्व नगरीकन आ-आफ्नो याेग्यता अनुरुप क्षेत्रमा बसेर काम गरे राम्राे हन्थ्याे।
    किनकि हवाईजहाजमा पुर्जाहरु फरकफरक हुन्छ तर सबैले महत्त्वपूर्ण काम गरेको हुन्छ, तिनीहरु आपसमा झगडा गरेर बसेभने हवाईजहाज उड्दैन् । त्यसकारण तपाईंहरु फरक ठाउँमा हुनुहुन्छ तर काम लाग्ने पुर्जा हाे।
    टिकाराम सरलाई धन्यवाद

  • @sudanbudhathoki5323
    @sudanbudhathoki5323 Před rokem +9

    Awesome thankful to interview him
    🥰🥰🥰🥰🥰🥰🥰

  • @jayrampudasaini9802
    @jayrampudasaini9802 Před rokem +10

    राम्रो काम रविन्द्र जी । जय देश जय नरेश । ❤❤❤❤❤

  • @kabitapuri8602
    @kabitapuri8602 Před rokem +2

    रबिन्द्र जि यो हार हजुरको होइन सारा नेपालिको र नेपालको पनि हार हो। असाध्यै मन दुखेको छ।अझै पनि हाम्रो आखांमा आँसु छ ।सम्सदमा अर्कोचोटि भारी मतका साथ देख्ने रहर छ।🙏आजपनी म तपाईंका किताबहरु सिरानिमै राखेर निदांउछु।

  • @balidahal2102
    @balidahal2102 Před rokem +1

    सारै राम्रो अन्तर्बाता। सबैले सुन्नैपर्ने।

  • @devnlama6217
    @devnlama6217 Před rokem +77

    One thing to learn from rabindra mishra is that there is no failure in politics. Once a politician, always a politician. No need to win election

  • @neupaneyekendra5272
    @neupaneyekendra5272 Před rokem +16

    कुन्ठा को कारणले मान्छे कसरि यति चॉडो स्खलित हुन्छ भन्ने उदाहरण को उपमा पायकोमा टिकाराम जि र रविन्द्र जि लाई बधाई छ !

  • @siddhipaudel7131
    @siddhipaudel7131 Před rokem

    एकाउन्न सालमा किसुनजीले हार्दा पनि लागेको थियो र अहिले त साह्रै शुन्य र हृदय भरिएर आयो जुन मान्छेलाई संसदको रोष्ट्रममा बिसंगति र बिकृतिका बिरुद्ध बोलेको हेर्ने मन थियो ।

  • @kajigajmer4154
    @kajigajmer4154 Před rokem +2

    सहि कुरा हो हामी सबै दुखी छोउ हजुर लाई हराउन ठुला मिडिया नै लागि परेको हो हरेक पटक प्रकाश मान ले जित्छ भन्दै भड्काएको हो

  • @pusparai2930
    @pusparai2930 Před rokem +3

    Huge respect to Rabindra jee! I felt most of the time, he has been criticised for nothing wrong he has done. Despite all that he stand tall and remained loyal to Nepal and Nepali society! Most honest human being in Nepali politics 👏 👏

  • @magartipendra5632
    @magartipendra5632 Před rokem

    यसपटक को चुनाव मा सबै भन्दा दुख लागेको एक रास्ट्रभक्त सान्सद भवन मा देख्न नपाउदा।आज संघीय संसदको बैठकमा हाजिर हुनुपर्ने मान्छे तर.... दुर्भाग्य ।रबिन्द्र मिश्र शहनशिल, नैतिकवान, उर्जाशिल ब्यक्ति नेपाली मुलधार राजनीति मा आवश्यक थियो

  • @demandkunwar7070
    @demandkunwar7070 Před rokem +5

    सत्य वचन ।

  • @kushalkhanal2193
    @kushalkhanal2193 Před rokem +41

    असल मानिस जनताले चिन्न नसकेको पात्र ।।।

    • @baralachyot9265
      @baralachyot9265 Před rokem +1

      कुन कोणबाट ?

    • @milanneupane4885
      @milanneupane4885 Před rokem +1

      @@baralachyot9265 Tala ko kon bata 😡😡

    • @googlygyan
      @googlygyan Před rokem +3

      @@baralachyot9265 desh ko bhalo chane kon bata, Nepali khadi ya nabidesiun bhanne kon bata..Nepal lai 50 barsha agdi jastai saktishali banune kon bata ..chhati ma hat rakhera desh ko unnati pragati garchu bhanne kon bata. jay nepal

  • @bipinbk377
    @bipinbk377 Před rokem +7

    रबिको खेदो मात्र नखन्नु होला अरु कुरा गर्नुहोला आफू दुई चोटि हार्दा अनि रबिको चमत्कार भएको देख्दा अलि डाहा त भैहाल्छ अलि अलि भएको मान सम्मान नि माटोमा नमिलाउन अनुरोध रबिन्द्र मिश्र ज्युलाइ 🙏🙏🇳🇵

    • @bbsirofficial1028
      @bbsirofficial1028 Před rokem

      आदरणीय आत्मीय मनहरु म पेसाले शिक्षक।।मैले सकेसम्म प्रेरणादायक पढाइ सम्बन्धित भिडियो बनाउने गरेको छु।।तपाईहरुलाई बाट १ subscribe को आशा राख्छु तपाईंको 1 ले १k हुँदैछ कृपया।।हजुरहरुको समय शुभ रहोस्।।

  • @kissnachhetri5034
    @kissnachhetri5034 Před rokem +12

    Multi talanted and dimensional personality 🙏🙏🙏🙏🙏🙏🙏....great job Rabindra sir..
    worrying to see as an parliament member next time...🙏🙏🙏🙏🙏

  • @darikakarajan5062
    @darikakarajan5062 Před rokem

    यिनी व्यक्ति आज संसद हुनुपर्थ्यो तर अफसोच केही नयाँ प्रतिस्पर्धि ले नै हराउनु भएकै हो। तर तपाईंले भनेजस्तै देश हारेर आफू जित्ने राजनीति गर्नु छैन भन्ने भनाई गज्जब छ अडिक रहनु होला।🙏

  • @vhushanaryal4585
    @vhushanaryal4585 Před rokem +6

    Missing you in parliament but remain always in heart

  • @preamsuryabanshi
    @preamsuryabanshi Před rokem +1

    रबिन्द्र मिश्र जि राम्रो मान्छे हुनुहुन्छ र परोपकरि पनि हुनुहुन्छ यसमा कुनै संका छैन।तर उहाले अरु को धेरै आलोचना गर्नु हुन्छ त्यसैले अरु बात आलोचना पाउनु स्वभाविक हो। त्यसै ले अरुल्रे मेरो आलोचना गर्यो भनेर भन्नु को कुनै अर्थ छैन । उहा अध्यात्मिक मान्छे हुनुहुन्छ भने यो कुरा बुझ्नु हुन्छ। जैसे करनि वैले भरनि

  • @shabdasagartvtv6721
    @shabdasagartvtv6721 Před rokem +2

    यो नेपाली समाज यति संकुचित मानसिकता मा बाचेको छ कि यी दुई पात्र त्यसको प्रतिनिधि उदाहरण हुन
    हामी अरु को उदय अरुको सफलता देख्नै सक्दैनौ कोहि राम्रो गर्छु भनेर आउँछ भने उसलाइ खुलेर स्वागत गर्न गर्नु सट्टा बिरोध गर्न सुरु गरिहाल्छौ यहि सोच ले हामीलाई यसरी थिचेको छ कि माथि उठ्नै दिदैन जति विद्वान भएपनी जति दुर दृष्टि भएपनि आफू भन्दा फरक कुरा फरक बिचार भएकोलाई हामी अप्नाउनै सक्दैनौं यहि हो नेपाली समाज को मानसिकता बिडम्बना

  • @bhimpoudel4216
    @bhimpoudel4216 Před rokem +2

    तपाइँ आज जहाँ हुनुपर्ने तर दुर्भाग्य आज त्यहाँ हुनुहुन्न ,,समय गतिशील छ एक दिन अवश्य तपाइँलाई हामी संसदभवनमा देख्ने छौ,,

  • @malladilbahadur970
    @malladilbahadur970 Před rokem +8

    Very good analyses

    • @dikshyasharma7237
      @dikshyasharma7237 Před rokem

      हजुर को बुझाइ सही हो सलुट🙏छ प्रष्ट र निर्धक्कसँग आफ्नो धारणा राख्नुभयो । हामी यहाँ लाई संसदमा देख्न चाहन्छौं आउदो निर्वाचन मा अवश्य पुरा हुन्छ।

  • @loknathbhusal8819
    @loknathbhusal8819 Před rokem +5

    Ravindra mishra ji tapaiko bichar ma ma sorai aana sahamat xu..

  • @gopendrarijal9132
    @gopendrarijal9132 Před rokem +4

    रविन्द्रजि को यो तर्क, तर्क हैन गफाष्टक
    पानी मथेर नौनी, खोज्नु हुन्छ निरर्थक ।

  • @akshaykumarbudha8010
    @akshaykumarbudha8010 Před rokem +2

    पत्रकारिताको कुरा गर्ने नै हो भने डा.प्रकाश कोइरालाको अनुसार, "रअ इनसाइड नेपाल"हो कि कुन बूकमा हो "नेपालको बिग मिडिया हाउसहरुको नामै तोकेर 62/63 को आन्दोलन अघि तिनिहरुको प्रमुखलाइ दिल्लिमा बोलाइएको थियो भनेर लेखिएको छ रे।"

  • @bistadhanu
    @bistadhanu Před rokem +2

    अत्यन्तै बौद्धिक, शालीन, तार्किक, प्रखर व्यक्तित्व । तर काठमाडौंका जनताले जिताउन सकेनन् । निराश नहुनुहोस् रवीन्द्र जी ।

  • @umeshkhanal9945
    @umeshkhanal9945 Před rokem +1

    अर्कोपल्ट एक सांसद अनि देशको प्रधानमन्त्रीको रूपमा देख्न पाउँ ।

  • @pand41
    @pand41 Před rokem +1

    you are really good person,, dont hesitate , go ahead...

  • @balakrishnakandel9025

    रविन्द्रजीले जित्नैपर्ने थियो तर दुर्भाग्य उहाँले हार्नुभयो ।

  • @badriprasadsharma861
    @badriprasadsharma861 Před rokem

    पत्रकार मात्र होइन बिभिन्न क्षेत्रका पेशाकर्मी , बुद्धिजिबी आदी आज देश र जनता सँग छैनन् बल्कि बिभिन्न राजनितिक दल वा बिदेशी निकायसँग नजिक छन् । ति पक्ष मध्ये कोही देश र जनता नजिक हुन्छन् भने तिनले दुख मात्र पाउँछन् । जुन अबस्था आज कुनै पनि दलमा नलागेका सर्वसाधारण जनताकोछ । यो सब बिदेशी र आफ्नै स्वर्थमा काम गरिरहेका सिद्धान्त हिन दलका नेताकै कारण भएको हो । यस्को पुष्टी देश र जनताको आजको अबस्थाले गर्दछ ।

  • @dibakarpant3390
    @dibakarpant3390 Před rokem +1

    Thoughtful ! Jay Hos !

  • @peppermintgalaxy2728
    @peppermintgalaxy2728 Před rokem +10

    Sorry for your loss next-gen should be alert ⚠️ wish you for your success next time

  • @jogilokman
    @jogilokman Před rokem +1

    सबै कुरा सुनेर दुख लागो आज को सामसद हरु को पहिलो बैठ्क मा आनुबार्य उपस्थित हुनु पर्ने मान्छे बाहिर एसरी सिताराम सर को तपसोमा जोति मादेख्न पर्दा दुख लागो तर ....!

  • @mohanchhetri4402
    @mohanchhetri4402 Před rokem +5

    Ravindra g I salute you awesome person

  • @anantsapkota8404
    @anantsapkota8404 Před rokem

    टिकाराम जि! पुर्व राजा नभन्नुस । पुर्विय दर्शन मान्ने नेपालीहरुका राजा भन्नुहोस बरु। हाम्रो राजा लाई हामी अहिलेपनि मान्छौं। राष्ट्रपति हाम्रा होइनन्।पाश्चात्य दर्शन मान्नेहरुका राष्ट्रपति हुन्।

  • @devrimal9877
    @devrimal9877 Před rokem +13

    best analytical skill of best leader. 👌

  • @Cinehouse_B
    @Cinehouse_B Před rokem +4

    एउटा लेख २०५८ साल जेठ १९ गतेको घटना बारे बाबुराम भट्टराई ले लेखेको छापिँदा नेपाल बाट राज संस्था को जरो उखेलियो र आजको अवस्था देशले भोग्न बाध्य छ।

  • @mrregmi5129
    @mrregmi5129 Před rokem

    रवीन्द्र सर लाई राजनीति मा हराउनु नेपाली जनता मा ठुलो पाप हो ।

  • @diamondshrestha5020
    @diamondshrestha5020 Před rokem

    सबै भन्दा बढी अवसरबादी हो रबिन्द्र मिश्र । शब्द जति राम्रो बुट्टा भरेपनी खोट छ मिश्रमा । प्रचण्डलाई ढोग्न थालेर रबि लामिछानेको पार्टीको लोकप्रियता माथी रिस पोख्न थालेछ । बिबेकशिल पार्टीलाई कहाँ पुर्‍याए मिश्रले । जनताले बुझेका छ्न अझै 10 औ बर्ष चुनाब जित्दैन

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Před rokem

    Great think both of you..sir..tq so much..🙏🙏👍👍

  • @suryamarahatta6646
    @suryamarahatta6646 Před rokem +1

    उहाँले हारे पनि जिते सरह नै सम्झिएको छु । हार्नै नहुने मान्छे हो, तर देशको दुर्भाग्य......

  • @binoddangal4246
    @binoddangal4246 Před rokem

    तपाई हार्नुमा अरु दुई कारण पनि छन मेरो विचारमा , एउटा तपाईंको आफ्नै पार्टीको टुडिखेलमा भएको चुनावी भाषण र अर्को "द प्रकाश सुवेदी सो " यि दुबै कार्यक्रममा तपाईं निकै कडा रूपमा प्रस्तुत हुनु भएको थियो। तथापि म चै ब्यक्तिगत रुपमा तपाइँको जित हुनुपर्छ भन्नेमा नै थिए।

  • @sangamyonzan
    @sangamyonzan Před rokem +8

    रबिन्द्र मिश्र शहनशिल, नैतिकवान, उर्जाशिल ब्यक्ति नेपाली मुलधार राजनीति मा आवश्यक थियो

  • @kirankhadka7384
    @kirankhadka7384 Před rokem +1

    Thanks Tamasoma for his interview

  • @chandrasinghbhattarai2194

    Remarkable & interesting too.Thanks.

  • @mohanrai9825
    @mohanrai9825 Před rokem +1

    मिश्री जी को पहिलो सम्बोधन संसदभवना सुन्ने मेरो ईच्छा कहिले पुराहोला

  • @yadavdevkota1171
    @yadavdevkota1171 Před rokem +1

    रवि लामिछानेको जित पुर्णतः online मिडिया कै महत्वपूर्ण भुमिका थियो !

  • @krishnadarnal2027
    @krishnadarnal2027 Před rokem +6

    Great leader
    jitnu parne manche

  • @rajivpachhain3311
    @rajivpachhain3311 Před rokem

    देशको नेतृत्व रविन्द्र सरको हातमा हुनु पर्ने तर विडम्बना अर्कै भैदियो।

  • @user-ms1lw6gd5r
    @user-ms1lw6gd5r Před rokem +3

    रमेश खरेलको अहमता को कारण ससद भवनमा हुनपर्ने मान्छे यहाँ।।।।दुर्भाग्य 😫😫तर आगामी दिन को उज्ज्वल भबिस्यको शुभकामना ।।

    • @tankapdahal8639
      @tankapdahal8639 Před rokem

      मिश्रले खुलेर बोल्न सकेनन् या बुझेनन् खासमा रमेश खरेलकै कारण उनलेे हारेका हुन् ।

  • @pradeeps929
    @pradeeps929 Před rokem

    कथा सफलहरु को मात्रै लेखिन्छ ,के गर्नु उहाँ को माया लाग्छ !! उहाँ भन्दा पछिल्लो हरु ले अगाडि आइ सके,सफल हरु को मात्रै चर्चा हुनेछन् त

  • @narayankhanal1133
    @narayankhanal1133 Před rokem

    संसदमा सुनिनुपर्ने आवाज हो

  • @Mulan593
    @Mulan593 Před rokem +1

    Great !

  • @Yashshrestha871
    @Yashshrestha871 Před rokem

    माफ गर्नुहोला मिश्रजी, मोही माग्ने तर ढुंग्रो लुकाऊने चलनले गर्दा तपाईलाई शंकाको सुबिधा दिन सकिएन ! पॅाच बर्षे तपाईको यात्रा हेर्दा हाम्रो रजनितिक अस्थिरता भन्दा तपाई कहॉं कम अस्थिर देखिनु भयो र ! हनुमान क्रायकर्ताहरूको समर्थन र बिरोधको तह भन्दा माथि ऊठेर एक चोटी सोचिदिनुहोला भन्ने आशा सहित धन्यबाद !

  • @suryatamang4875
    @suryatamang4875 Před rokem

    रबिन्द्र मिश्रले जे बोले एकदम सहि बोले। अहिलेको पत्रकारहरु प्रायः सबै बिकाउ छन्। रबिन्द्र मिश्र जस्तो मान्छे संसदमा हुनैपर्ने थियो, तर दु:खको कुरा उनी संसदमा प्रवेश गर्न पाएनन्।

    • @bgaudel3049
      @bgaudel3049 Před rokem

      Jaha Pani jata Pani like comments dekhchu hau ma hajurko.. super active man

  • @bimalagautam7446
    @bimalagautam7446 Před rokem +3

    Very good analysis

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 Před rokem +2

    Great Leader
    My favourite

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 Před rokem +4

    I agree with Mishra that the Media must be corrected in our country and it has to be done with a sweeping iron-hand . I would like to thank Mishra for doing so . .

  • @sagaradhikari7906
    @sagaradhikari7906 Před rokem +2

    The best Leader and only one hope of Nepal ! 🇳🇵

  • @rajendragautam2562
    @rajendragautam2562 Před rokem +2

    Very good analysis!

  • @premsharma6538
    @premsharma6538 Před rokem

    उहाँको तर्क अत्यन्तै बौद्धिक र सन्तुलित तर्क हो। यत्तिको बौद्धिक मान्छेले चुनाव हार्नु दुखद कुरा हो।

  • @sunilgiri2729
    @sunilgiri2729 Před rokem

    नेपालका पत्रकारलाई सबले नचिनेको हैनर, सब कार्यकर्ता नै हुन्।

  • @kjkQuest
    @kjkQuest Před rokem +4

    It's a huge misfortune for every citizens of Nepal not having such a person in a parliament. Whatever his political journey may be, he deserves every bit.
    Huge loss! 😔

  • @user-gi1ui5dd5i
    @user-gi1ui5dd5i Před rokem

    We are always with you.

  • @pradhumnarayamajhi8428

    नेपाली राजनीतिमा रबिन्द्र मिश्र आउनु सुखद कुरा दुर्भाग्ये उहालाइ सम्सदको रुपमा देख्न पाइयेन । रबिन्द्र मिश्र जत्तिको बिशोव बुझेको अनुभव र शिक्षा भएको ब्येक्ति कमै छन ।

  • @honestjungkarki8686
    @honestjungkarki8686 Před rokem

    यस्तो दिग्गज व्याक्ती हार्नु दुर्भाग्य नै भन्नु प्रकाशमान सिंह जस्तो लावारिसे ले जित्नु नै दुर्भाग्य नै भन्नु पर्छ रवीन्द्र जी फेरी पनि उठ्नुस अवस्य जित्नु हुनेछ

  • @krishnashahi5712
    @krishnashahi5712 Před rokem +3

    रबिंद्र मिस्र आज संसद भबन मा देखुनु परने लाई बाहीर हुनुहुँनछ दुख लागेको छः

  • @khandtrntra9784
    @khandtrntra9784 Před rokem

    Aatti ramro dharana..

  • @baidikdarshan
    @baidikdarshan Před rokem +1

    आहा👏👏

  • @sitalbhusal7253
    @sitalbhusal7253 Před rokem

    तिमी नालाय त छैनौ भन्ने लाग्थ्यो तर तिमी गु नै रहेछ यात्री मुला पनि मनपरेन रबि लाई गिराउने दुसप्रयास नगर ल🔔🔔🔔🇳🇵🇳🇵🇳🇵✊✊✊🙏🙏💞💞💞🔔🔔❤️❤️❤️❤️

  • @yogeshsapkota5557
    @yogeshsapkota5557 Před rokem +2

    He is the most talented and educated in Nepali politics. He is more wise than any other politics.

  • @malladilbahadur970
    @malladilbahadur970 Před rokem +6

    it's also responsibilities of politicians to raise high moral of parties.

  • @DhanPdGhale
    @DhanPdGhale Před rokem +5

    Kasle jityo kasle haryo sanga matlav vayena, Rabindra Mishra harda maile 1 week office ma Kam nai garna man lagena , kasto in-depth pinch pareko Cha tyo sayad Malai matra thaha hola ..

  • @Rp81985
    @Rp81985 Před rokem +1

    सिमाना का पिल्लर ढलेका छन मर्मत स्याहार पुगेको छैन,दिनहु सिमाना मिचिएका छन,रोजगारि को लागि लाखौ युबा लाइ दैनिकी जस्तो ढगिरहेका छन,हज्जारौ युबा युबति बिदेश मा अलपत्र परेका छन,देश को बैदेशिक,कुटनितिक मा दिनहु छिमेकि लगायत बिदेशि को हस्तक्षेप भैरहेको छ ,मालपोत,यातायात,भंसार,फ्याक्ट्रि का मजदुर ,किसान का उत्पादन हरु ,लगायत थुप्रै बिषय बस्तु हरु छोडेर एउटा ब्यक्ति देश बिदेश को सिस्टम नियम बिकास उन्नति प्रगति देखेर अमेरिका जस्तो शक्तिशाली देश जहां मैना को १०,१२ हज्जार डलर (नेपालि मैना को १२,१३ लाख ) भन्दा धेरै को कमांइ छोडेर आफ्नै देश बनाउन फर्किदा किन एति धेरै बादबिबाद बिरोध र खेदो खन्नु परेको???
    जे जसरि बिदेशिए पनि बिदेश को सुखसयल जिबन छोडेर स्वदेश बनाउछु भन्ने लाइ नेपाल बाहेक अरु सबै देश सबै मा स्वागत गर्छन तर हाम्रो नेपाल मा हामि नेपालि ले चै आफ्नो संस्कार धर्म बिर्सेकै हो त ?? नत्र देश बनाउन फर्केको रास्ट्रप्रेमि नेपालि लाइ हामि किन स्वागत गर्न सक्दैनौ ??
    नेपाल र नेपालि ले बिकास को खाका कोर्न सक्ने इमान्दार नेपाल मा नबसुन भन्ने मानसिकता ले प्रस्रय पाएकै होत ???

  • @jayaramjungthapa
    @jayaramjungthapa Před rokem +3

    Great Job Rabindra dai ❤❤❤❤❤❤