`भाइरल´ हुन हैन लोकप्रिय बन्न प्रयत्न गर्नुहोस् ! | L P Bhanu Sharma | Tamasoma Jyotirgamaya

Sdílet
Vložit
  • čas přidán 17. 10. 2023
  • #himalayatv #tamasomajyotirgamaya
    #tamasomajyotirgamaya #LPBhanuSharma
    #अँध्यारोबाट_उज्यालोतिर
    #अँध्यारोबाट_उज्यालोतिर
    Guest:एलपी भानु शर्मा- जीवन विकास विशेषज्ञ
    Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
    Concept, Producer and Presenter: Tikaram Yatri
    Program coordinator- Rishi R Adhakari
    Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    Music Arranger &Vocal: Arjun Pokhrel
    #tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    CZcams: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

Komentáře • 94

  • @surajadhikari2640

    अतिथिको आड लिएर जिज्ञासा भन्दा अलि बढिनै आफ्नो कुन्ठा पो पोखियो कि ?रचनात्मक जिज्ञासा को सुन्दरता र सुषुप्त रुपमा आफ्नो कुरा थोपर्न खोज्नु दुई भिन्न चिज हुन ! कहिलेकाही त टीका जी ले अन्तरबार्ता लिएको कि दिएको छुट्ट्याउनै सकिन्न ।।।

  • @rishikhanal9298

    पत्र कार मधे तपाई सुरुमा नाम लीने ब्यती तर नया पाटीलाइ केन खेदो गर्नु हुन्छ कि रबीले तपाई सङ अन्त्र्बार्ता दीन मानेन्न भनेर हो

  • @Binodji

    राजनीति को मतलब नगर्ने यति राम्रा आध्यात्मिक गुरु को आड लिएर रविको बिरोध गर्न खोज्दै हो कि जस्तो लाग्यो टिकाराम जी ?.....बिना प्रसङ्ग मनिष झा र मुकुल सग सग रबि को पासपोर्ट बारेमा सोधे जस्तै यी गुरुलाई किन राजनीति जोडेको हो spiritual गुरु सग नि ?

  • @laxmikc6433

    मुख्य युवा बिदेस जानुको कारण पढेका र योग्गे युवा ले काम नपाउने नेता भनौदा को मान्छेले काम गर्न नसकेपनि रोजगार पाउने यस्तो भएपनि युवा बाध्य भए युवा रुदै गएका छन विदेस रहरले होइन

  • @Karnali4k

    तपाईं हरुको कुराकानी जीवनको सिडी चढि रहेका आम मानिसका लागि प्रेरणा को स्रोत बनोस।दुबै जनालाई सम्मान छ।🙏🙏🙏

  • @birendrakarki9884

    मलाई ब्याक्तिगत रुपमा यो संबाद बाट कत्ती मज्जा आएन, पुरई vague, subjective र रिपीटेड कुरा हरू मात्र। नया कुरा आएन। जयराज आचार्य का कुरा सुन्दा ५ ओटा किताब पढ़ेजस्तो भाथियो।

  • @lilishpomu8582

    " गालिको डर र तालिको लोभ " बाट बाँक्ने 🙏

  • @bhuwanthulangrai

    सारै सापेक्षीत कुरा हो, ताली र गाली। यी दुवै चिजहरु वाट अलग रहिय‍ो भने मात्र कार्य सफल हुन्छ।

  • @SRIMAN2021

    अत्यन्त उत्कृष्टज्ञानबर्धक छलफल।मृरो लागी टिकाराम जीको तमसोमा सबै भन्दा बढी सुन्ने कार्यक्रम हो

  • @LekhNathDhakal

    जीवन विज्ञानको ज्ञानबाछ राम्रो गर्न सकिने १० जनाको मात्र समूह बनाएर सिन्को भाँचेर देखाउनु परो । कुरा जोतेर के फल्ने हो ?

  • @devendrakhadka

    एउटा जीवन बदल्ने संवाद दुई ज्ञानी मान्छेहरू❤

  • @basudevpathak7418

    प्राणायाम ,योग संगै दिनदिनै विहान विहान म गुरुजीलाई सुन्छु , हेर्छु अनि पच्छ्याउने कोशिस गर्छु । आदरणीय रमेश नेपालज्युलाई पनि उत्तिनै महत्वका साथ पच्छ्याउछु । राम्रो संवाद , आध्यात्म र आधुनिकताका समिश्रण हाम्रा भानु सर ।

  • @bhagirathishrestha4313

    धन्यबाद टिकाराम भाइ। गुरूकाे जीवन जिउने सुन्दर र प्रेरणादायी कुराले मन तृप्त भयाे।

  • @gopalsanjel5301

    दुबैजनाको प्रस्तुति अति राम्रो, शालिन, चिन्तन-मनन्योग्य र ज्ञानवर्धक छ, आभारी छौं 😊

  • @user-gk8gs2my9p

    अती सत्य वचन यहि नैं चाहिने हामीलाई

  • @bibek-bhatta23

    अनुभव भनेको आध्यात्मिकता होइन। जसले साँच्चै सत्य फेला पारेको छ उसले अनुभवहरूमा भर पर्दैन। अनुभव शारीरिक र मानसिक क्षेत्रहरूसँग सम्बन्धित छ, आध्यात्मिक मामिलाहरू होइन। बोध र अनुभव फरक कुरा हुन्। सत्य बोध (ज्ञान) हो, र अनुभव शारीरिक र मानसिक पक्षहरूसँग सम्बन्धित छ।अनुभव तपाईंको जीवनशैली, खाना, विश्वास वा धर्ममा निर्भर हुन्छ। तर बोधि स्वतन्त्र र समय र स्थानभन्दा बाहिर छ। वास्तवमा, ज्ञान कुनै शब्द वा स्मृति वा विश्वास होइन। ज्ञान भनेको आफ्नो हातमा राखेको स्याउको स्पष्ट दर्शन जस्तै हो।

  • @city96433

    अत्यन्त सुन्दर सोंच भनाई मन भित्र छाप पर्ने! ❤❤❤

  • @RadhikaDahalpoems

    ज्ञानबर्धक कुराहरू ।

  • @arunyadav-wc3sm

    नमन गुरुदेव ❤❤❤

  • @sundardhital4903

    आप सभी को दुर्गा पूजा तथा षष्टी की बहुत बहुत शुभकामनाएँ।