प्रचण्ड हत्याको विप्लव योजनाबारे प्रदीप गिरीको अनौठो टिप्पणी || TAMASOMA JYOTIRGAMAYA

Sdílet
Vložit
  • čas přidán 17. 03. 2019
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    Make Up: Karishma Shahi Thakuri
    #pradipgiri #tikaramyatri #tamasomajyotirgamaya
  • Zábava

Komentáře • 250

  • @META_FC07
    @META_FC07 Před 5 lety +5

    हृदय देखि सम्मान गर्न मन लाग्ने एउटा बौद्धिक ,चिन्तक, बिश्लेषक र स्पष्ट वक्ता आदरणीय प्रदीप गिरि जि को अन्तरबार्ता हेर्न र सुन्ने अवसरका लागि टिकाराम जि लाई धन्यवाद !!!

  • @jagatbasnet7432
    @jagatbasnet7432 Před 5 lety +136

    नेपालमा गनेचुनेका बौद्विक व्यक्तित्व मध्ये सबैभन्दा सर्वोच्च व्यक्तित्व श्रद्वेय प्रदिप गिरी ज्यु ।।

    • @user-gx2eo2yx5e
      @user-gx2eo2yx5e Před 5 lety +2

      सहि भन्नू भयो

    • @sameerfloyd07
      @sameerfloyd07 Před 5 lety +1

      Dr yubaraj khatiwada birsinu vo ki k ho?

    • @jagatbasnet7432
      @jagatbasnet7432 Před 5 lety +2

      @@sameerfloyd07 युवराज खतिवडा लाई अार्थिक मामिलाको राम्रै जानकारको रूपमा लिन्छु म ।। त्यसतो उच्च कोटीको बौद्धिक भन्दिन ।। उनले मन्त्री पद पाउँदा पनि बजेट मार्फत कुनै उत्थान गर्न सकेनन् ,, सेयर बजार झन्डै चौपट्ट पारे ।। बरू प्रदिप गिरी पछाडि सौरभ लाई खुब मान्छु म ।। सौरभ एक अदभुत ज्ञानको पुञ्ज हो ।।

    • @pusparajduwadi4741
      @pusparajduwadi4741 Před 5 lety

      एकदमै सहि भन्नुभो ।

    • @deepakthapar5306
      @deepakthapar5306 Před 5 lety +2

      Gafadi ho Pradip giri sir belai ma kaam garne ra gaff matra ramra garne ma farak chutyauna siknus

  • @wangellama4720
    @wangellama4720 Před 5 lety +22

    जय नेपाल प्रदिप सर हार्दिक नमन गर्दछु।

  • @raiagni3311
    @raiagni3311 Před 5 lety +13

    सहि समयमा सहि व्यक्तित्व सँग सहि बहस टिकाराम जी । हुन त टिकाराम जीले सबै कार्यक्रम बिषेश भन्नहुन्छ तर म चहि यस्तो ब्यक्तित्वसँगको बहसहरूलाई बिषेश ठान्दछु।

  • @rk.adhikaritanahunnepal1519

    नेपाली काङ्ग्रेसका अबिभाक ,अग्रज व्याक्त्तित्व आदरणीय नेता प्रदिप गिरि ज्यु लाई हार्दिक नमस्कार ,जय नेपाल ।

  • @tikamaden6953
    @tikamaden6953 Před 5 lety +34

    Finally very good to see the interview of Pradip Giri.I am vert happy to see his interview for long time.

  • @binodlamayonjan590
    @binodlamayonjan590 Před 5 lety +30

    राप ,ताप दियो तर प्रकाश दिएन ! माओवादी आन्दोलन ले

  • @kbchauhan4261
    @kbchauhan4261 Před 4 lety

    Aadarniya Pradip Giri is great true impartial leader for the country and Nepali people naman gardachhu , desh bhakta jantale sunnu ra bujhnu parne ho , sabaiko chet belaima aaos श्रद्धेय प्रदिप गिरी सरलाई तपाईंले बोलाएर अन्तर बार्ता लिनु भएकोमा धन्यवाद यात्री सर , तपाईंलाई समेत ठुलो ज्ञान मिल्नेछ देश र जनताको पक्षमा । प्रदिप सर बाट सम्पूर्ण राजनीतिक ब्यक्तिहरुले शिक्षा लिनु पर्ने हो, नेपाल आमाले एक आदर्श पुरुष सज्जन ब्यक्तित्व दिएकी छिन सबै जनताले बुझ्न सके । वहाँलाई मेरो सतत नमन गर्दछु ।वहाँका अन्य धेरै बिषयमा सुन्ने गरेको र अत्यन्तै मन छुन्छ प्रभाबित भएको छु वहाँको सदा जय होस् ।यस्ता आदर्श ब्यक्तित्व बाट देशको नेत्रित्व गर्द मात्रै देश र जनताले सेवा पाउने छन ।

  • @HarkNarayan
    @HarkNarayan Před 5 lety +12

    यस्ता बौद्धिक नेता लाई नचिनेकै कारन आज देसको यो हालत छ very sad
    खासमा भन्ने हो भने शेर ब देउवा को ठाउँमा प्रदिप गिरि हुनु पर्ने हो ।

  • @sanihang9625
    @sanihang9625 Před 5 lety +2

    प्रदिप गिरिको हर बिचार, अन्तर्वार्ता सुन्दा लाग्छ एउटा सिगो महाकब्य पढैझाइ लाग्छ

  • @krishtikarki3823
    @krishtikarki3823 Před 5 lety +16

    1st qsn's answer =11 minutes 😊,this happens when the interviewee is an encyclopedia

  • @aryankarki7900
    @aryankarki7900 Před 5 lety +35

    नेपालका कम्युनिस्टहरु कम्युनिष्टनै हैन यिनीहरु त बिदेशी ख़ुफ़ियाबाट बनाईएका कम्युनिस्ट हुन।
    प्रदिप गिरीमा सलाम छ।

  • @dhanrokaha7082
    @dhanrokaha7082 Před 5 lety +4

    नेपालमा बौदिक ब्यक्तित्व मध्यमा सबै भन्दा मन पर्ने व्यक्ति मध्यमा एक हुनुन्छ प्रदिप गिरि ज्यु ,,,,,,,,,सबै को जय होस्

  • @bulletkto9822
    @bulletkto9822 Před 5 lety +27

    नेपालले अहिले सम्म पाएको सबै भन्दा अब्बल दार्शनिक प्रदिप गिरि।

  • @pusparajduwadi4741
    @pusparajduwadi4741 Před 5 lety +12

    यी प्रिय लेखक, विचारक, चिन्तक को सबै भिडियो हेरेर सकियो , साच्चै महान छन यिनि , प्रिय प्रदिप गिरी

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 Před 5 lety +6

    यात्री ज्यु को कार्यक्रममा आउने
    पाहुनाहरू प्रायः बिशेष नै हुन्छन।

  • @ampmskm
    @ampmskm Před 4 lety +2

    I am watching this for second time in four months. great views.

  • @dolualemagar433
    @dolualemagar433 Před 5 lety +6

    वाह!! अन्तर्वाता । मलाई मनपर्ने नेता,चिन्तक प्रदिप गिरी ।

  • @ranamalla634
    @ranamalla634 Před 5 lety +4

    Great explanation Pradip Ji, 100% agreed.

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel Před 5 lety +7

    नेताहरुले देश र जनता लाई टाट पल्टाए ,त्यसमा यो प्रचण्ड भन्ने त के आयो नेपाली का लागि अभिसाप ....

  • @ranamagar5706
    @ranamagar5706 Před 5 lety +18

    कती परिपको नेता सबै नेता शङग यसतै गुन भय देशमा सुसाशन राम्रो भैहालथयो

  • @bilbahabur9570
    @bilbahabur9570 Před 5 lety +1

    Ek dam ramro kura garnu bhayo pradip giri sir le

  • @krishnakumarbista8749
    @krishnakumarbista8749 Před 5 lety +6

    कोही छ प्रदिप गिरी जस्तो !! सुनिरहुँ जस्तो !! हरेक अन्तर्वार्ता सिङ्गो महकाब्य पढे जस्तो। यसपल्ट यात्रीजीले सुनमा सुगन्धको थप्नु भयो झन् । धन्यबाद यात्री जी ।

    • @pusparajduwadi4741
      @pusparajduwadi4741 Před 5 lety +2

      यी प्रिय लेखक, विचारक, चिन्तक को सबै भिडियो हेरेर सकियो , साच्चै महान छन यिनि , प्रिय प्रदिप गिरी

  • @KentKhabaronline
    @KentKhabaronline Před 5 lety +5

    Nepali Congress ma ajha samma yesto neta baki raixan !

  • @dilraj1497
    @dilraj1497 Před 5 lety

    अति सोच बिचार गरेर तर्क सहित बोल्ने बौद्धिक ब्यक्तित्व डक्टर प्रदिप गिरी ज्यु सल्युट छ हजुरलाई।

  • @maheshakela5007
    @maheshakela5007 Před 5 lety +11

    नेपाल भित्र येस्ता बुधिजिबी धेरै कम छन

  • @bkminbahadur220
    @bkminbahadur220 Před 5 lety +6

    बडो शालीन बडो वाैद्बिक नेता सार्है मन पर्छ

  • @user-jo2vv4mq5y
    @user-jo2vv4mq5y Před 4 měsíci

    Girijyu hajurko kami mahasus hunx .hajur samjhana mai rahanubhayomahan byakti .

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 Před 4 lety

    पहिला कुरा प्र्स्नगर्ने पत्रकार बन्दुको प्रस्नप्रति अाभार प्रमट गर्न चाअान्छु । तपाईंको अध्यतमिक ब्यक्तिहरुको अन्तरबार्ता पनि अति मन पर्छ ।नेपालको महान बुद्धिजीवी ब्यक्ति तथा नेता तथा महान गुरुहरु सबैलाई सुनेकाेछु ।कुरामात्र राम्रो छ।तर ब्यवहनरमा पाउदैनौ । यहा अादरणिय प्रदिपज्युको विचारमा पुर्ण सहमतछु ।धेरै धेरै धन्यवाद ।तर यदि हजुरहरुमा पुर्ण अध्यात्मिक हुनुहुन्छ भने मेरो सद्भाभाव सफल भयको ठान्छु ।

  • @lightkumar2496
    @lightkumar2496 Před 5 lety +2

    Sir u r scholar good knowledge u have

  • @jethodai5947
    @jethodai5947 Před 5 lety +5

    धेरै समयपछि सुन्न पाइयाे प्रदिप सर

  • @jhankasharma9279
    @jhankasharma9279 Před 5 lety +1

    नेपालका महान राजनितिक दार्शनिकलाई नमन छ । उहाँले प्रचण्डको बारेमा धेरै भन्दिन भन्दाभन्दै पनि जति भन्नुभयो त्यो काफी छ, अर्थात् भन्न केही बाँकी नै छैन ।

  • @saurabraut1922
    @saurabraut1922 Před 5 lety +7

    नेपालका एक बौद्धिक र असल इमानदार नेता तर भ्रष्ट दलाली माफिया जनताको हित नचाहने नेतृत्व पंक्तिले सदैब उहाँ हरु जस्ता राम्रो नेतालाइ कार्यकारी ठाउमा आउन बाट बन्चित गरिरहेका छ्न।

  • @tekrajpuri5224
    @tekrajpuri5224 Před 5 lety +4

    कस्तो प्रष्ट बिचार न आग्रह न पुर्वाग्रह न प्रक्षपोशण; उच्च बिरारक प्रदीप गिरि

  • @user-bt2uy4wv1j
    @user-bt2uy4wv1j Před 5 lety

    अध्यान त धेरै छ वावा संग धन्यवाद छ

  • @jiwanneupane1663
    @jiwanneupane1663 Před 11 měsíci

    I’m watching today again

  • @rockflo9978
    @rockflo9978 Před 5 lety +2

    He must be lead Nepali Congress and teach gagan thapa how to lead and how to develop country.the only hope for me

  • @tekbohara83
    @tekbohara83 Před 5 lety +1

    जय प्रदीप गिरी ज्यु

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 Před 5 lety +1

    बौद्धिकका कुरा सुन्नै मा मजा आउँछ।
    सरलाई नमस्कार ।

  • @hembahadurkumal281
    @hembahadurkumal281 Před 5 lety +1

    100% sahi kura ho salam xa giri sir

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel Před 5 lety +10

    ए बाबा हामी खाडिमा भासिनु परेको छ १५ बर्ष भयो ।।

    • @samrat1729
      @samrat1729 Před 5 lety

      आउनुहोस अब देशमा बसौ र बनाऊ

  • @AdarshKhatri
    @AdarshKhatri Před 5 lety +3

    नेपाल जस्तो सानो देशमा राष्ट्रपति जतिपटक दोहोर्याय पनि हुन्छ, नत्र ७० वर्ष क्रस गरेकोलाई बनाउनुपर्छ । राष्ट्रपतिले पाउने सेवा सुबिधा नै यति छन् कि, ३-४ जना राष्ट्रपति पाल्न धौ धौ हुन्छ ।

  • @binodtimilsina3356
    @binodtimilsina3356 Před 5 lety +2

    साच्चै हामी तथाकतित मै सिमित छौ,जनताको बोली।

  • @mahendrapasman5074
    @mahendrapasman5074 Před 5 lety +1

    salute छ आदरणीय प्रदीप गिरि हजुर बुवा लाई ,!

  • @sunderneupane6330
    @sunderneupane6330 Před 5 lety +2

    Worth watching

  • @manojpuri7951
    @manojpuri7951 Před 5 lety +9

    Pradip giri lai jati sunyo teti sunna man lagney

  • @sharmaramkrishn4077
    @sharmaramkrishn4077 Před 5 lety +4

    दुर्भाग्य हामी नेपाली यस्तो ब्याक्ती लाई हामीलाई पाउन् सकिदैन

  • @dhanchapagai5587
    @dhanchapagai5587 Před 5 lety +1

    WOW! What a great analytics. Simple living great thought. He have to become the president in next government.

  • @gallerysarkar
    @gallerysarkar Před 5 lety +20

    ओझेल परेका परिचय काङ्ग्रेसको लिएका तर जनताको नेता ।

  • @shreekandel6756
    @shreekandel6756 Před 3 lety

    Barsa ko 1 patak Tamasoma Jotirgamaya marfat Pradip Giri lai sunna paunu parcha hamile.

  • @salimwongjeng8098
    @salimwongjeng8098 Před 5 lety +1

    Great interview mr pradeep jiu

  • @ujwaldong8169
    @ujwaldong8169 Před 5 lety +4

    दर्शन टिकाराम जी🙏एकदम साही ब्यक्ति लाई पाहुना ल्याउनु भएछन् साथै डाक्टर जी लाई पनि दर्शन!

  • @bidurgc506
    @bidurgc506 Před 5 lety +2

    Great intellectual

  • @shivapandey3362
    @shivapandey3362 Před 4 lety

    जसरिसत्तामा पुगेपनि पुगियोभनेर मात्र रमायको हैन योब्याबसथामा पुगियो अब जतिभ्रष्टचारगर्न पनि पाईने भयो भनेर रमाका हुन यहि सत्त्यहो

  • @mangalsingh1412
    @mangalsingh1412 Před 5 lety

    टिकाराम सर को सवाल गर्ने शैलीमा निक्कै तटस्थता छ यो नै मन पर्ने कुरा हो मलाइ

  • @ytlimbu4518
    @ytlimbu4518 Před 3 lety

    Dr Surendra kc sir Lai ni leunu paaryo interview ma

  • @anupdhakal27
    @anupdhakal27 Před 5 lety +1

    Great word love it

  • @karnasunam5942
    @karnasunam5942 Před 5 lety +2

    Relly I am so happy pardip dai agen see you interview

  • @badribhandari9704
    @badribhandari9704 Před 5 lety +2

    He is a real political analyst .I don’t care which political ideology he has and which community he belongs to .

  • @hariruhak704
    @hariruhak704 Před 4 lety

    Best neta mero

  • @chandrabdthapa3686
    @chandrabdthapa3686 Před 5 lety +1

    कागेसले नचिनेकने नेता युवा कगेसले शिक्षा लिन जरूरि छ

  • @user-jd4xb5lj1g
    @user-jd4xb5lj1g Před 5 lety +3

    सहि हो गफ समाजिक विभेद अन्त्य नगर्ने दमन गर्ने छोटे राजा हरु

  • @SKMacadamia
    @SKMacadamia Před 5 lety

    मुलुकले येस्तो ब्यक्ति अबको एक सताब्दी पाउन गारो छ।

  • @salimwongjeng8098
    @salimwongjeng8098 Před 5 lety +2

    Antata democret bichar darson ko congress sai thik ho ki jasto lagnu janta lai baddhe huna thalyo

  • @Pranishboss123
    @Pranishboss123 Před 5 lety

    आज पहिलो पल्ट होला प्रदिप गिरि को अन्तरबार्ता हेरेको सारै मन पर्यो अब भेटे जति उहाँ को पनि सेन्ने गर्छु ,टीका राम जि अब सकेसम्म सुरेन्द्र केसि अथबा भरत दहाल लाई एक चोटि ल्याउनु पर्यो ,,,

  • @badriprasadsharma861
    @badriprasadsharma861 Před 4 lety

    नेपालमा राजनिति गर्नेहरू बिश्व मान्यता बिपरितका छन् भन्ने बुझाई जनतामा हुदा हुदै पनि प्रदिप गिरीज्यूको हकमा भने बिश्व राजनिति अध्ययन गरेका र बुझेका बिद्वान नेतका रूपमा नेपाली जनताले लिएका हुन् । मेरो मत पनि त्यो भन्दा भिन्न छैन । जनताको हृदयमा यस किसिमको छबि छाड्न सफल गिरीज्यूले अहिलेको ब्यबस्था हजारौ जनताले बलिदानी दिएर ल्याएको भन्दा बलिदानी दिलाएर ल्याएको बुझेका जनता असमञ्जस्यतामा परेका देखिन्छन् ।

  • @bhaskarpant5361
    @bhaskarpant5361 Před 5 lety +1

    Realy great leader I salute him

  • @ydhakal77
    @ydhakal77 Před 5 lety

    दोस्रो पटक कार्यक्रममा ल्याउनुभएकोमा धेरै धेरै धन्यवाद टिकाराम यात्री ज्यूलाई।
    हजुरले निकै कम बोल्नुभएको कार्यक्रम मध्यको एक यो पनि हो । किन कम बोल्नुभयो प्रष्टै छ । 46:50

  • @byashdevsigdel6839
    @byashdevsigdel6839 Před 5 lety +2

    Great person respect you pradip gire

  • @roshanpaudel9347
    @roshanpaudel9347 Před 5 lety +2

    Pardip giri jati ko knowledge kunai neta ko xaina aja samma..

  • @govindabaral9609
    @govindabaral9609 Před 4 lety +1

    wise man pradeep sir.

  • @wheelsLife2078
    @wheelsLife2078 Před měsícem

    42:44 salute dr. Devendra raj pandey

  • @trsharma11
    @trsharma11 Před 4 lety

    Prachanda pani ta Jyan Mara ho ni. 5000 manche marekai ho ni.

  • @JSRH7605
    @JSRH7605 Před 4 lety

    नेता प्रदिप गिरी जस्ताे बाैदिक व्यतिले सुधारीएकाे स‌स्कारीलाे काँग्रेस निमाण तपाइकाे हातवाट मात्र सम्भव छ ।

  • @bikalpapaudel6836
    @bikalpapaudel6836 Před 5 lety +2

    ध्वन्यावृति अझै गुञ्जयमान छ :
    महफिल भि वहि बस दिवाने बदलते जातें हैं
    शमा भि वहि बस परवाने बदलते जातें हैं ।

    • @bivekadhikari7981
      @bivekadhikari7981 Před 5 lety

      pradip giri sir ko mukh bata kunai karyakram maa suneko thiye,dhanyabaad ramro haraf puna smaran garaidinuvayeko maa ............nepali rajniti pani bilkul yestai

    • @bikalpapaudel6836
      @bikalpapaudel6836 Před 5 lety

      @@bivekadhikari7981 Jhapa readers club le ayojana gareko "Gatishilta ko lagi nirantarta Nirantarta ko lagi adhyayan" bhanne karyakram ma ho

  • @ruppun1558
    @ruppun1558 Před 4 lety

    good

  • @surajamgain531
    @surajamgain531 Před 5 lety +1

    Intellectual interview!

  • @eshvarsoni312
    @eshvarsoni312 Před rokem

    nice

  • @bishnukarki283
    @bishnukarki283 Před 5 lety +1

    भ्रष्टाचारिहरुको अकुत सम्पति पत्ता लगाएर कार्यवाहिको दायरामा ल्याउछौ भन्ने साईबर गुरिल्ला गठनकर्ता स्वागत नेपाल लाई पनि बोलाउने कि?बास्तबिकता के हो त यसो पत्तो लगाउन पए हुन्थ्यो।

  • @samayanepal6645
    @samayanepal6645 Před 5 lety +1

    राजनीतिमा राम्रो मान्छेलाई अगाडी बढ्न गारो हुन्छ क्यारे|

  • @kiel977
    @kiel977 Před 5 lety

    Very good thinker...

  • @rajendragautam3150
    @rajendragautam3150 Před 5 lety +6

    के गर्नु यतिको बौद्धिक ब्यक्ती नै नेपाली काङ्ग्रेस मा छाया मा पर्नु पर्या छ काङ्ग्रेस बाट के आसा गर्ने र ।

  • @dillirajbhusal7340
    @dillirajbhusal7340 Před 5 lety +4

    भिम रावल जी लाई अामन्त्रण गर्नु पर्याे , यात्री सर ।

    • @purnagurung1041
      @purnagurung1041 Před 5 lety

      राम्रो मानबहरु छन?
      बीदेशी को दलालीहरु ले गर्दा राम्रो मानब लाई
      काम गर्न दीदैन?

  • @indirabahadur6508
    @indirabahadur6508 Před 4 lety

    this interview chanaial is very very good,to all Naples
    Hume gar Saraia Ko ho,basa Ko hoai na,apno Bana Ko k ho hame bai Ra bas na lai tha cha.......j

  • @milanlamsal9641
    @milanlamsal9641 Před 5 lety +1

    टिकाराम यात्री सर अब घनश्याम भुशाल लाई आमन्त्रण गर्नु परो!!!!

  • @Cygnusk
    @Cygnusk Před rokem +1

    Watched after his Death great man but expired

  • @Lilanathg
    @Lilanathg Před 5 lety

    कांग्रेसका ‘दास’हरुले मात्र होइन, नेकपालगायत सबै ‘राजनीतिक उद्योग’मा आवद्ध दासहरुले यो अन्तरवार्ता सुन्नुपर्छ । शुरुदेखि अन्तसम्म राम्रोसँग सुने ‘उद्योगी’ र ‘दास’हरुको चिन्तनमा केही परिवर्तन आउँछ कि !

  • @shankarmahat508
    @shankarmahat508 Před 5 lety +6

    सुशील कोइराला का छाेरा के गर्नु हुन्थ्याे ? सुशील कोइराला काे पत्नी के गर्नु हुन्थ्याे ? सुशील कोइराला छाेरी के गर्नु हुन्थ्याे ? सुशील कोइराला कति वटा घर थियाे ?सुशील कोइराला काे जग्गा जमिन थियाे ? याद राख्नुहाेस् महाेदय सुशील कोइराला प्रधानमन्त्री काे हैसियत मा अमेरिका भ्रमण पछि अाएकाे भत्ता सरकारी ढुकुटिमा जम्मा
    गर्नु हुन्थ्याे 😃
    याे बाद र तन्त्र काे खेति फस्टाय जस्ताे जनताकाे जीबन फस्टायन !!! बाद र तन्त्र काे ठुलाे मसिया त डेरा मा बस्छन् रे तर उहाकाे छाेरी त १५ कराेड काे महल मा बस्छीन् रे अब
    एक वरिवारकाे १६ जनाकाे बाेलवाला हुने लोकतन्त्र भएकाे देसमा ससुराे बाउन सासु बाउनी पति बाउन अनि पत्नी जनजाती काे नाममा मन्त्री हुने जाबाे १ कराेड त लाग्ला नी बहुनी अामाकाे उपचारमा के काे रूवालाे हाे के 😃😃😂😂

    • @bishnubohara9271
      @bishnubohara9271 Před 5 lety

      अबिवाहित मान्छेको के को स्वास्नी छोरा छोरीको कुरा गरि रा होला । शुशिल कोइराला अबिवाहित भन्ने नि थाहा छैन ? उहाँ त काँग्रेसको नेता भए नि सर्वहारा भन्दा हुँन्छ। पु.क.दा., ओली जस्ता ढोंगी कम्युनिष्ट हुनुहुन्थेन।

  • @karkirudra9905
    @karkirudra9905 Před 4 lety

    Namaskar yatri sir

  • @bimalgautam4795
    @bimalgautam4795 Před 4 lety

    गंगाधर झा , किसुन भट्टराई , देवेन्द्रराज पाण्डे र नेपालका अहिलेका नेताहरू ???

  • @siddarthdk7084
    @siddarthdk7084 Před 5 lety

    देश को बिकास ,भ्रष्टाचार , सिमाना सुरक्षा र ग्रेटरनेपाल को विषयको सम्बन्धमा धेरै जोड दिनु पर्यो सर हामी त्यही चाहन्छौ जो हाम्रो जस्तो पिछडिएको राष्ट्र को विकास स्थर उन्नति होस म र आम हामी नेपाली जनता को अहिले को आवश्यक पनि त्यही हो जो बिकास होस एक रोटि गरिब जनता ले सगुन ले स्वतन्त्र रुप खान पाउन ।मलाई त लाग्छ सर जो आफै त देशद्रोहि ,हत्याहिंसा ,गुन्डागर्दी ,गरिब जनता लाई पिडा दिएर आएका नेताहरु हाम्रै प्रधानमन्त्री हुन ।जुन आफ्नो सोच बिचार हरु जो संग मिल्छ त्यही त्यही संग मिल्ने नै भयो ।सिके रावत पनि त्यही देसद्रोही हो जुन देश को विखण्डन गर्ने बिचारधारा बोक्ने संग सहमति गर्ने हाम्रै देशका प्रधानमन्त्री हुन भने बाकी केही रहेन सर ।आफ्नो अधिकार छ भन्दैमा अधिकारको दुरुपयोग गर्ने लाई कुनै पनि हिसाबले माफ गर्न सकिँदैन ।त्यो कुनै बाद्सा होइन ।त्यो मुजि एक भारतीय एजेन्डा हो ।जो पछि पछुतो लाग्ने छ ।यो प्रधानमन्त्री लाई तर आफू त मरेर जान्छ भाबीपीडि यहि बोज को भारा भारी हुने निश्चित छ ।बिप्लप त सहि उद्देश्य छ तर दन्त दिने काम भौतिक होइन जो यी देशद्रोहीहरु छन ।टाउको नै काटे म त सहमत छु है। यहाँ लोकतन्त्र हरेक नागरिको कल्याण मा लागू हुनु पर्छ कुनै देशको अस्थिरता र विखण्डन गर्न लाई होइन ।धन्यवाद सर।

  • @s.dphoto6899
    @s.dphoto6899 Před 5 lety

    महत्त्वपूर्ण बिचार आदरणीय नेता

  • @nirkumar2428
    @nirkumar2428 Před 5 lety +2

    Respect you Pradip Giri 🙏🏻

  • @yubarajbhusal9781
    @yubarajbhusal9781 Před 5 lety +3

    Sekhar koirala lai nimtyauna anurodh cha yatri daju

  • @binodlamayonjan590
    @binodlamayonjan590 Před 5 lety

    Great

  • @ujjwaldixit1448
    @ujjwaldixit1448 Před 5 lety +1

    Great Leader Pradip Giri

  • @hariruhak704
    @hariruhak704 Před 5 lety

    Derai ramro kura garnu vayo giri sir le

  • @gopalgc2591
    @gopalgc2591 Před 4 lety

    Jaya Nepal pardip Giri sir

  • @kensubedi6442
    @kensubedi6442 Před 5 lety +5

    Questions seem lack of weight for Dr. Giri.

    • @SabaikoTayari
      @SabaikoTayari Před 5 lety

      लोकसेवा तयारी को लागि यता आउनुहोला

    • @kensubedi6442
      @kensubedi6442 Před 5 lety

      @Yudhisthir Sharma eh ho ta... Tara Gyan ko hisab le kata kata vanna pugechu.

    • @kensubedi6442
      @kensubedi6442 Před 5 lety

      @Yudhisthir Sharma मैले त्यस्तो कहाँ भने र ? त्यही भएर त प्रदिप गिरि वास्तविक डा. नभएकोले मेरो अन्तरचेतनाले हुन् कि bhanna puge... maile kahile bhanekai chain ti sab kura...ma afai western universities bata phd gardaima gyani huncha bhanne paksha maa chain... tara yeuta kura ke bhanchu bhane haamile higher education lai de-emphasize garnu hudaina.... nepalkaa haruko ta ke garnu...bhaisiko masu baadfaad gare jasto sabai tira baadfaad huncha universtiy phd sabai uhi chan

  • @janjantimalsina1465
    @janjantimalsina1465 Před rokem

    👏