प्रदीप गिरीसँग जीवनदेखि जगतसम्मको संवाद | Tamasoma Jyotirgamaya | Pradip Giri | AP1HD
Vložit
- čas přidán 8. 03. 2020
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Pradip Giri
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Rajin Magar / Sushil Ghimire
Music: Raprabin
Camera Person
Navaraj Adhikari
Gopinath K.C
Janardan Khatiwada
Surendra Maskey
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
CZcams: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
©2020 AP1HD
#TamasomaJyotirgamaya #PradipGiri #Nepal
#Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork - Zábava
तपाइँको भौतिक जीवन समाप्त पछि फेरि हेर्न आए निकै विलक्षण प्रतिभा भएको व्यक्ति हो हजुर आज एक युग नै विदा भएको छ। निकै भावुक छु हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी सर तपाईको आत्माले शान्ति पायोस
एक युगका युगान्तकारी, बौद्धिक, चिन्तक, प्रेरणादायी ब्यक्तित्व,नेपाली कांग्रेसका नेता आदरणीय प्रदिप गिरी ज्यु प्रती भावपुर्ण श्रद्धाञ्जली।
Never known that Our Late Pradip Giri sir was a great thinker and philosopher.
धेरै नै अध्ययनशील र इमान्दार कान्ग्रेसी नेता!
नेता भन्दा पनि धेरै चिन्तक!
जन्म जतिकै मृत्युु पनि सत्य हो हामी सबैलाई थाहा छ तर पनि कुनै ब्यक्ति यस्ता हुन्छन् जो भौतिक रुपमा सधैं हामी सामु भईरहोस जस्तो लाग्दोरहेछ। श्रद्धासुमन🙏🌹
I can listen to him all day 🙏🙏🙏 One of the Most intellectual person in Nepal
पुर्ब राजाको अन्तरबार्ता हेर्ने मन छ।AP1 ले पहल गरेर छिटोभन्दा छिटो ल्याउनु पर्यो।
हो हेर्न मन छ पुर्ब राजा को अन्तरबार्ता 🙏🙏🙏🙏
Ramraj tripathee as everyone
ज्ञानको अाधारमा माहाभारतको विदुर र शक्ति भयर पनि केही नगरेकोरेको भीष्म र भुमिकाको अाधारमा पान्डु जस्तो सहनसिल , माहान ज्ञानी
Govinda Neupane bhai ज्ञानी भन्दा पनि बौध्दिक भन्दा राम्रो हो
हिहिहि
Yashu Kc yesuko nam ma jasto xa ta name
प्रदीप गिरी: म दिनभरी तिनै मान्छेहरुलाई भेट्छु जसलाई पद चाहिएको छ, जसलाई पैसा चाहिएको छ र मैले उनिहरुलाई मदत गर्नु पर्छ। मतलब अहिलेको राजनीति पद र पैसाको वरिपरि मात्रै छ।
Jati nai gyani bhayepani, galat prabirti birudda kanun banayera karbahi nagari tulu tulu matra heri mauna samarthan garnu panni uttikai doshi nai ho ra testo rajnitigya ko kunai artha hudaina...prayog binako sajawati chintan le desh bikas hudaina..yi sabai talab pakaune matrai ho..
सायद नेपालमा उहाँ जस्तो बौद्धिक बेक्तितो देखेको छैन यक युग नेता लाई सलाम छ ।
बहुप्रतिभा सालीन नेता प्रदीप गिरी प्रती भावपुर्न श्रद्धासुमन ....🙏🙏🙏
कति साधारण जिबनसैलि हो,न सुटबुट नै छ। एउटा गलबन्दी लाएर हिड्एको हो। सारै प्रदिप जि।
अहिले नेपालमा प्रधान मन्त्री हुन योग्य यक मात्र मानिस तपाई हो
बुध्दिजिबिको बिचार तर्कै बेग्लै हुने भन्या .....गिरि ज्युको भनाई मा सहमत छु , तालि👏👏👏👏🙏
हाम्रो पुस्तालाई सपना देख भनेर सिकाउनु भएको छ । धन्यबाद चिन्तक प्रदिप गिरीलाइ ।
देशले एक कुशल नेतृत्व गुमाएको छ 😓 हार्दिक श्रद्धाञ्जली!!!
टिका राम सर हार्दिक नमन 🙏🙏पहिलो
मलाई सबै भांदा धेरै भांदा धेरै मन पर्ने गुरु हो उहाँ
अति नै राम्रो अतिथि! धन्यवाद टीकाराम जी।
अत्यन्तै दु:खद पल, हार्दिक श्रद्धाञ्जली |😢😢😢|
प्रत्येक अनतर्बाता हेर्छु यति आनन्द लाग्छ प्रदीप दाइको हरेक कुरासँग
Dhanya ho Anmol bichar....Manis marer janxa tar usko Chintan Manan Darshan bichar ❤❤❤kahilei mardain ❤🎉❤ Satyam ❤️ Shivam ❤️ Sundaram ❤❤❤❤❤❤❤🎉🎉❤❤🎉🎉❤❤😢🎉❤❤sorgiya Neta rajnitik chintak prati Hardik shradha suman ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
A visionary leader of our county. Rest in peace .you are in our memory.
it’s really interesting and knowledgeable interview in Nepalese media.. we want to see some youngest people who has good vision for future in technology and tourism..
I would like to agree with the spretitual pradip giri's vision he has a good vision of spiritual life and adject analysis present nepali political seatution .
ज्ञानेन्द्र पुर्ब राजा लाई यकचाेटि बाेलाउनु पराे उहाकाे बिचार सुन्न मन लाग्याे।
पूर्ब राजा ज्ञानेन्द्र को INTERVIEW हेर्न मन छ
के यो संभब छ AP1 HD
CZcams मा search गरेर हेर्नुहोस न हुदैन ॥🫣🫣
He is my idol among of the Nepal🥰I’m so inspired from him.God bless to Pradip sir🙏🇳🇵
आज मलाई प्रदिप गिरि बुझ्न मन लाग्याे।
Down to earth person. Nepali politics ma dekhana garo chha
श्रधदेय नेता प्रदीप गिरि ज्यूको शिघ्र स्वास्थ्य लाभको लागि भगवानसंग प्रार्थना गर्दछु।
so relevant interview both interviewer & interviewee amazing, exploring, inspiring, idealistic, superb
presenting the context of unique conversation between Arjun & lord Krishna he has directed the vague stability of our motherland for years.
हार्दिक श्रद्धासुमन आदरणीय प्रदीप गिरि ज्यू!
भावपूर्ण श्रद्धाञ्जली।
आज दुखद खबरले नेपाली राजनीति सिस्तब्द भएको छ।😭😭💐
प्रदिप गिरि नेता भन्दा बढी समाजवादी चिन्तक हुन
Great person great politician great political analysis 👍
एक पटक श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाहदेवलाइ बोलाउनु परो ।
Really exciting talk, gave goosebumps many times
(51:01 - 1:00:22) Essence Of The Interview Or Probably Of Our Country Nepal🇳🇵🙏
One of my favorite person Pradip Giri. Thank You Yarri jii.
प्रदिप सर हजुर बाट राजनीतिक राम्रोसँग बुझ्न पाए 🙏
Purba raja Gyanendra shah Lai ni bolaunus na Tika ji
गिरिको कुरा सहि छ।नेता ले भ्रमछरेर भोट जित्छन ,नेता नचिन्नु र भ्रमको पछि लाग्नु जनता भेडा हुन भन्ने कुरा लाग्यो!
Sarai khusi ra ananda lgyo ...ati utam bichar
Yatri g stock just iin four questions 😂😂. While pradip sir flowed like a river. An life uplifting conversation. Felt like my life up step a stairs. Grateful to yatri g for such mesmerising conversation🎉🎉
Great lntervew
Gem ..
सङ्घियता- समृद्दिका लागी ७६० हात हुन ।
हाम्रा नेता प्रदीप गिरिको अन्तर्वार्ता हेरे । यतिका उमेरमा यतिका चेतना अध्यावधिक र गतिशील हुनु कती सुन्दर, उहाका धेरै सुन्दर कुराहरु छन र पर्यावरणको बारेमा पनि । अनि सङ्घियता, अहिले सबैले भत्ता खाने, भ्रस्टाचार, महँगो अथवा धान्दैन भन्ने पनि सुनिन्छ यो आर्थीक पाटो मात्र हो यो समाधान गर्न सकिने कुरा हुन । वास्तवमा यो तीव्र विकासको लागी अति सहयोगी हो सामान्य भाषामा भन्नुपर्दा मानौ १०० विघा जोत्नु छ १ जनाले जोत्यो भने १०० दिन लाग्छ तर १०० जनाले जोत्यो भने १ दिनमा जोत्न सकिन्छ । हाम्रा ७६० अङ्गहरु भएका छन सबैलाई पुर्ण क्षमतामा सन्चालन गर्न सके अद्भुत छ यो अहिलेको सरकारले बुझ्नुपर्छ । धमाधम हाम्रा सबै पाटपुर्जाहरु (प्रदेश, स्थानिय) स्वचालित गर्नुपर्छ । किनकी Value of Money भन्दा Value of Time महत्वपुर्ण छ, हाम्रो विकासको लेभल हेर्दा।
७६० हातले लुटि राख्या चाहिँ छन् ।
एकपटक भेट्ने रहर पूरा नभई जानुभएको श्रद्धेय गुरू🙏
हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी ज्यु !
Pardip sir ma mero naman🙏🙏 🙏 nepal ko baudik,darsan,chintan,ra swaviman vayako madhya uha pani 1 ho.Tikaram sir hoena tapai ko AP1 ma Dr.surandra sir lai launu paro sir?uha pani 1ta baudik manx ho.....
हार्दिक श्रद्धाञ्जली प्रदीप दाई 😪
Epical
great
Tikaram ji can you please change the set of this program, because the dialogue in this show are not suitable in very bright light, make it a bit darker so that the dialog become interesting.
what a intectual persons he is😍😍
नमन
सुन्दर विचारकाे साैन्दर्य तमसाेमा ज्याेतिर्गमय सम्वाद । प्रदिप गुरु । अाहा!
Absolutely beautiful 😍
i really want to see your interview with dr.yogi vikashananda in tamasoma jyotirgamaya. can you invite him please?
एउटा सरल र निष्ठावान् व्याक्तित्व
हार्दिक श्रद्धाञ्जली 🙏
A really honest interview. Good to know you are able to stay unaffected by politics though living it with.
He is one of my idol among the Leaders of Nepal
❤️❤️❤️it your spritual speech ,we need Ganendra king interview
One of the most brilliant leader in Nepal.
Tikaram sir you have improved the quality of your question, in my opinion, It will be good to be a writer for PRA DIP GIRI ... He doesn't seem so eager and interested in politics.
सारै खोज र चीन्तन मुलुक राजनीतिक पात्र तर कहीले पनि सत्तामा नगएका हाम्रा प्यारा अग्रता नेता 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
म तपाईंको अन्तरबार्ता हेर्न आको फ़ेरि
Desh ko Yak mahan neta🙏🏻🙏🏻🙏🏻
Hardik shradanjali
दार्शनिक चिन्तन , राम्रो बिष्लेषण 🙏🙏
Salute
म कुवेत बाट हेर्दै छु !!
हैट्, राजनीतिमा लाग्ने विचारमा पुनः विचार गर्नुपर्ने पो देखियो यो बहस सुनेपछी त!! ☺
Good
श्रद्धेय ज्ञानको भण्डार प्रदिप गिरी सर , सबैले यस् बाट शिक्षा लिँदा सबैको निम्ती स्वच्छ राज नितिले सबै जनताको भलो हुनेछ । प्रदिप गिरिजी र यात्रािजीलाई हार्दिक धन्यवाद !
Rest in peace pardip giri sir 😭😭🙏🙏
Miss you sir.
एक महान चिन्तक प्रती नमन...
A real legendary icon and great analyst of Nepalese politics.
हार्दिक श्रद्धाञ्जली प्रदिप दाई
Gyanendra raja lai bolaunu paryo
टिका जी पुर्ब राजा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्यो।करोडौ नेपालीको चाहाना छ वहाँलाई हजुरको यो कार्यक्रममा हेर्ने।
अंग्रेजीमा एउटा शब्द छ “ awesome ” 👏🏽
🙏
अाज फेरि हेर्न मन लाग्यो 😭😭❤️❤️❤️🇳🇵❤️😭🇳🇵
राम्रो विचार व्यक्त गर्नु हुन्छ सादगि नेता ।
प्रदिप गिरि जी ले भने जस्तै अहिलेको अबस्थामा येही प्रणाली भित्र यिनै पात्र र पात्रता भएका हरु बाट परिवर्तन त्यो पनि दीक, काल सुहाउदो सम्भब देखिएन। पुस्ता भेटिए पनि यिनै गुरुका चेला आउने हुन्। तसर्थ फरक कोणको विचार, विश्लेषण सुन्नको लागि मौलिक जरो किलो पार्टीका अध्यक्षलाइ ल्याउनुस यात्री जी।
सारै गज्जब ।
Wow 20:20 to 22:22 👏👏👏
तपाई सन्त सन्यासी बनेको भए धेरै ठूलो परीबर्तन हुने थियोे ।
Rip sir ❤❤❤
One off the brilliant pradip giri sir
सम्मानित उच्च- ब्यक्तित्व,
सारै गज्जब
हार्दिक श्रद्धाञ्जली sir
-अरु नेता-
_प्रदीप गिरि_
*जनता*
Intelligence person pradip giri govt ko advisor banera country ko lagi kehi yogdan garnu paryo
महान चिन्तक र उतिकै बौद्धिक पत्रकार कस्तो संयोग यस्तै अन्तरबार्ता हेर्न पाइयोस सधैंभरि 🙏🙏🙏🙏🙏
हार्दिक श्रद्धाञ्जली
प्रदीप गिरी कुराकानीमा आदर्श र दार्शनिक शब्दहरू ल्याएर विषयलाई मीठो तरिकाले प्रस्तुत गर्छन् तर यिनको आन्तरिक झुकाव पुरै भारततिर देख्दा दुख लाग्छ ।