मेरो पार्टी विघटनको अवस्थामा छ || BHIM RAWAL || TAMASOMA JYOTIRGAMAYA

Sdílet
Vložit
  • čas přidán 26. 08. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the current affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    #bhimrawal #tamasomajyotirgamaya #tikaramyatri #annapurnamedianetwork #ap1hd

Komentáře • 730

  • @gajendraaidi9160
    @gajendraaidi9160 Před 5 lety +159

    वा वा भिम रावल सर सलाम तारिफ गर्ने शब्द भेटिन नतमस्तक छु देसको लागि अन्तिम सास रहे सम्म लडिरहनु सर इतिहासमा नाम लेखिने छ

    • @agnighimire9839
      @agnighimire9839 Před 4 lety +1

      सही कुरा अायाे । अगाडि बढ्दै जानुहाेस् ।

    • @bchapagai5140
      @bchapagai5140 Před 4 lety

      You should be Prime Minister of Nepal.

  • @suryatamang4875
    @suryatamang4875 Před 5 lety +122

    बास्तबमा भन्ने हो भने असली प्रतिपक्षीको भुमिका त आदरणीय भिम रावल सरले निभाउदै हुनुहुन्छ। भिम रावलको बिचार र भनाई प्रती आम रास्ट्रभक्त नेपालीको पुर्ण समर्थन र सपोर्ट रहनेछ।

    • @lbmohatra6217
      @lbmohatra6217 Před 5 lety

      बिपक्ष्य नेपाली काङ्रेस ले उठाउनु पर्ने बहस हो यो किन मोन छ कालो काङ्ग्रेस

  • @shaan_production9934
    @shaan_production9934 Před 5 lety +75

    भिम रावल नेपालीको प्रधामन्त्री हुनुपर्छ भन्नेहरु यता हाजर गरौ

  • @laxmangurung2200
    @laxmangurung2200 Před 5 lety +83

    राष्ट्रवादी नेता भिम रावल सलाम छ।

    • @183Astropankaj
      @183Astropankaj Před 5 lety +1

      सलाम होईन नमस्कार या अभिनन्दन भन्नू। भिम नामै काफि छ।

    • @adhikaribhagirath5049
      @adhikaribhagirath5049 Před 4 lety

      Gaf garda aaure baahure le jati mitho sunxan, tara yinai rawal greeha, pararastra lagaet ko mantree vaekai hun k laxaare teti bela, binasa kale biparita buddi...

  • @kpghimire478
    @kpghimire478 Před 5 lety +186

    भीम रावलले जे बोल्दै छन् ,सबै सहि छ।
    राष्ट्रियता खतरामा छ,नेताले बाटो गुमाए अब जनता जाग्नु पर्छ।

    • @krishnalimbu5780
      @krishnalimbu5780 Před 5 lety

      kp ghimire khulkyo muji jaagis ......muji kamai khaana sansaar bhar kudnr ani utai love garne bihe garne ani buhari liera aauda muji nagarikta napaune .....paila banda garos bholi dekhi passport banauna.....sima ma parkhaal lagaos..hoina bhane harek nepali le nagarikta paunu parchha......

    • @tekrajpuri5224
      @tekrajpuri5224 Před 5 lety +3

      @@krishnalimbu5780 तेरो बाउले भन्यो सबै नेपालीले नागरिक्ता पाउनु हुन्न भनेर। तेरो महान नेताहरूले ६२/६३ पछि कति भारतिय नागरिकले नागरिक्ता पाए? प्रतेक १०/१० बर्ष कानुन परिमार्जन गर्दै भारतीय हुल्ने काम भैरहेको छ।

    • @kamalrana5081
      @kamalrana5081 Před 5 lety +3

      @@krishnalimbu5780 ta khate india Darjeeling ko holas randi ko ban ta dhoti lai nagrita chahiyo muji chutiya dog kalo indian sale mero des ma ta jasto pakhandi allow xina

    • @madhavdhungel3002
      @madhavdhungel3002 Před 5 lety

      @@krishnalimbu5780 j payo tyahi navana bhai pahila pura interview her ani comment gara.

    • @prayagsubedi788
      @prayagsubedi788 Před 5 lety

      वर्तमान संसदमा राष्ट्र को पक्षमा बोल्ने २ जना सांसद मात्रै देखिए , भिम रावल र राजेन्द्र लिङ्देन ।

  • @Govinda.official2065
    @Govinda.official2065 Před 5 lety +28

    *नेता हरुको बिश्वास छैन! तर बिश्वास गर्न लायक एक मात्र नेता भिम ज्यु हार्दिक सलाम*

    • @183Astropankaj
      @183Astropankaj Před 5 lety +1

      हार्दिक नमन लेख्नु सर! अरबिक र संस्कृत किन मिसायको?

    • @Govinda.official2065
      @Govinda.official2065 Před 5 lety +1

      @@183Astropankaj ओके सर हार्दिक नमन

  • @prakashgiri2635
    @prakashgiri2635 Před 5 lety +28

    राष्ट्रवादी नेता भिम रावल जि लाई सलाम 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @indradhami8841
    @indradhami8841 Před 5 lety +145

    भिम रावल जहिले नि जाहेज कुरा गर्नु हुन्छ। सलाम कमरेड लाई

    • @tirthaghale8967
      @tirthaghale8967 Před 5 lety

      Zàà

    • @sundaribaidya2477
      @sundaribaidya2477 Před 5 lety

      Hey

    • @girdharichaudhary7282
      @girdharichaudhary7282 Před 5 lety

      यो कम्युनिस्ट पाखणडि हरु को कुरा सुनुस कति ठुलाे तर एउटा निर्मला पन्तको हत्यारा समात्न सकिँदैन अनि कुरा ठुला ठुला गर्छन मुजि हरु

    • @user-bg4si3xp5g
      @user-bg4si3xp5g Před 5 lety

      @@girdharichaudhary7282 सुडान घोटालो भिमे रावल्😀

  • @ganeshbhandari7034
    @ganeshbhandari7034 Před 5 lety +43

    राष्ट्रहित प्रती हजुर को यो बुलन्द आवाज लाई मेरोनी सलाम छ भिम सर ।

  • @dipeshbartaula8669
    @dipeshbartaula8669 Před 5 lety +24

    सलाम छ हजुर लाई अहिले सम्म का नेतामा हजुले जति प्रष्ट कुरा अरु कस्ले राख्छ।।।जय देश

  • @govindqaryal4889
    @govindqaryal4889 Před 5 lety +17

    भिम रावल शर लाई सत सत नमन
    सच्चा देशभक्त मान्छे 🙏🙏🙏रास्ट्रघातिहरुले
    देश सिधा्याउन लागे
    अब भिम रावल जस्ता ले नेतृत्व गरेर सबै देश्भक्त मिलेर देश बचाउन लाग्नै पर्छ ✋✋✋✋

  • @manojsaud3944
    @manojsaud3944 Před 5 lety +49

    तथ्य र तथ्यांकमा बोल्ने नेता भनेको भिम रावलको नाम आउँछ..।

  • @rameshgc4213
    @rameshgc4213 Před 5 lety +42

    अब नेपालको नागरिकता कम्तिमा दस बर्स नेपाल मा बसेको बिबाह गरेको दस बर्श पछि र बिदेशी नागरिक्ता त्यागेको हुनुपर्छ र बिदेशी नीति ससक्त कडा र नेपाल र नेपालीको हित्मा हुनुपर्छ ।

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 5 lety +14

    भिम रावल मलाई असाध्यै मन पर्ने नेता हो।भिम रावल शशक्त देश भक्ती र रास्ट्राबादी नेता हो।देश र जनताको लागि ज्यान नै दिने नेता हो।मैले धेरै पहिले देखि नियाल्दै आएको छु।भिम रावलको सहि तर्क छ।म सलुट गर्छु।

  • @shivadevtiwari7932
    @shivadevtiwari7932 Před 5 lety +13

    रास्ट्रको माया गर्ने नेता भिम रावल नै हुन सबैले बुझ्न् पर्ने कुरा हो।

  • @user-sp8su2vk3z
    @user-sp8su2vk3z Před 5 lety +35

    भीम रावल निडर स्वभावका देश भक्ती नेता रहेछ्न। समय बलवान् छ कुनै दिन देशको नेतृत्व गर्न सक्नेछन्। एस्ता नेतालाई हामी नागरिकले बेलैमा चिनौ।

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 Před 5 lety +13

    वा वा वा भिम रावल ज्यु आज म आफैमा नतमस्तक छु सर अहिलेको परिवेशमा कोहि देश भक्त छ भने त्यो हो एकमात्र नेता भिम रावल अरु त सबै चोर ठग देश द्रोही भ्रष्टाचारी देश बेचिखाने मात्रै पाइयो अब सबै नेपाली भिम रावको पक्षमा उभिनु पर्छ । सलाम छ भिम रावल ज्यु एक कदम पनि पछि नहट्नु होला ।

  • @gajendraaidi9160
    @gajendraaidi9160 Před 5 lety +65

    ओलि प्रचण्ड भ्रष्ट विरुद्ध लड्नु भिम सर जित हजुरको जित निश्चित छ जनताले हजुर को साथ छोड्ने छैनन

    • @raitirtha01
      @raitirtha01 Před 5 lety

      भीम सर को पालो नआएर मात्र हो नत्र सबै एउटै पोखरी को माछा ले मैले छुट्टै दाना पानी खाएको छु भन्दा कहाँ सम्म को सत्य होला

    • @rabinthakury4925
      @rabinthakury4925 Před 5 lety

      Gagane haru kataa maryo?

  • @kajiamoljung9463
    @kajiamoljung9463 Před 5 lety +118

    भिम रावल निडर र सत्य बोल्ने नेता हुन।
    आज कतिपय भाडा को टट्टु हरु खुब उफ्रेनेछन।

    • @raitirtha01
      @raitirtha01 Před 5 lety +1

      अब सत्यवादी नेताले सात्य नेपाल पार्टी खोल्न आवश्यकता छ

    • @RamChandra-zm3jp
      @RamChandra-zm3jp Před 5 lety

      good

  • @user-bf1ho3nn1r
    @user-bf1ho3nn1r Před 5 lety +53

    भिम रावल जस्ता देशभक्त नेपालमा हुन्थेन भने ओली, शेरे र प्रचण्डले उहिले नेपाल बेचिसक्थे । र सायद ओ अन्तरवार्ता ओली र प्रचण्डेका झोलेहरुलाई पक्कै पच्दैन होला ।

  • @purnayogi1296
    @purnayogi1296 Před 5 lety +24

    राष्ट वादी नेता हुन् भीम रावल सबै कुरा सही लाग्यो

  • @kumarkoirala1850
    @kumarkoirala1850 Před 5 lety +13

    असाध्यै राम्रो बिचार भिम रावल ज्यु।

  • @mukundaregmi6253
    @mukundaregmi6253 Před 5 lety +21

    भिम रावल को सच्चा समर्थक हु , अहिले को अवस्थामा हेर्ने हो भने भिम रावल बाहेक अर्को कोहि यस्तो नेता छैन कि जस्ले देशको निम्ति सोचेर बोल्दै देशको बिरुद्ध मा आयेका जुनशुकै देश र ब्यक्तिको रुपमा आयेका छ्न जसलाइ समर्थन गर्नु हरेक नेपालिहरुको दाहित्व हो , हिमाल, पहाड र तराइका सच्चा देशभक्त हरुले उहालाइ समर्थन गरे केहि हुन सक्छ नत्र भने देश अब बच्दैन ।
    यि राजपाका केहि नेताहरुको कारण देश सधै भड्खालोमा परेको छ जस्को योजनामा केपि ओलि एक पछि अर्को गर्दै आफै फस्दै छ्न या फसाइदैछ्न यस्ले दुर्गामि असर पार्ने पक्का देखिन्छ याहा 😪😪😪

  • @rajkumarkhadka9551
    @rajkumarkhadka9551 Před 5 lety +23

    म भिम रावललाई सलाम गर्नेछु

  • @darshanvijay9112
    @darshanvijay9112 Před 5 lety +1

    भिम सर लाई धेरै धेरै धन्यवाद, सम्पूर्ण नेपाली नागरिकले यो महत्व पूर्ण कुरा मनन गरुन !

  • @bishnubiswakarma232
    @bishnubiswakarma232 Před 5 lety +2

    भिम रावल ज्यु तपाईं सधै यसरी नै रास्ट्रको हितमा उभिराख्नु होला।हामी सबै तपाईंको साथमा छौँ ।

  • @phanindrasharma7967
    @phanindrasharma7967 Před 5 lety +97

    अब पार्टीसार्टी गोलीमार्नु भिम जि ।।।
    छाड्दिनुस यो नेकपा सेपका अब स्वतन्त्र नेपाली नागरीक भएर देशभक्त आन्दोलन गरौं

  • @gajendraaidi9160
    @gajendraaidi9160 Před 5 lety +249

    यस्ता देसभक्ती नेताको पछि लागौ न हो के भ्रष्ट ओलि प्रचण्ड को पछि लागेको

    • @subashbhandari8865
      @subashbhandari8865 Před 5 lety

      Hello sir maila 4...5 choti ayo intuitive heresaka taipani mali ati manma xuncha free time ma feri herxu

    • @subashbhandari8865
      @subashbhandari8865 Před 5 lety

      Hello sir again today also i see

    • @GohiraTV
      @GohiraTV Před 5 lety

      देश र धर्म जोगाउने हाम्रो युटुबलाई Subscribe गर्न नभुल्नुहोला ।धन्यवाद

    • @udmocimo8933
      @udmocimo8933 Před 5 lety

      @@GohiraTV no

  • @pdbhatta8888
    @pdbhatta8888 Před 4 lety +2

    भिम रावल जिन्दावाद !!
    अब को प्रधानमन्त्री भिम रावल बनाउ !!!

  • @raazan33
    @raazan33 Před 5 lety +10

    टीकाराम दाइले वर्तमान सरकार भित्रको कुनै बहादुर राजनीतिज्ञ र बहिरी रहेर राजनीति बुझेका एस्तै हस्ती लाई संगै राखेर दोहोरो अंतरबरता लिनु न एकपटक प्लीज़!!!!

  • @sarthakmahara
    @sarthakmahara Před 5 lety

    टिकाराम यात्री तपाईको यस कार्यक्रम तमसोमा ज्योर्तिगमयलाई हार्दिक कृतज्ञता ,, व्याक्ति अनि विषय छनौटमा अनि विषय प्रतिको ज्ञानमा तपाई नेपालकै एक अब्बल पत्रकार हो । हार्दिकतापुर्ण नमन ।।।।

  • @tejendrabikrambasnet6342
    @tejendrabikrambasnet6342 Před 5 lety +37

    Utterpradesh is most populated region and it connected directly with Nepal . We have to be careful .we have to seal the boarder as soon as possible.Bhim Rawol has heart.

  • @tilakbhandari6255
    @tilakbhandari6255 Před 5 lety +7

    एक दम सहि अनि जाइज कुरा गनु हुन्छ भिम रावल सर ले 👍️

  • @dineshpuri9562
    @dineshpuri9562 Před 4 lety

    ‌कमरेड भिम रावल लाई सलाम छ।देशको हितमा अडीक रहनुहोस् र एम सि सी को बिरूदमा अान्दोलनको घोषणा गर्नुहोस हामी सडकमा आउन तयार छौ ।लाल सलाम ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 5 lety +3

    यो देशमा भिम रावल प्रधानमन्त्री हुनुपर्छ
    अनि मात्रै यो राष्टको हितमा काम हुने छ

  • @user-oc3vc6tm3h
    @user-oc3vc6tm3h Před 5 lety +8

    राष्ट्रियता धरापमा पर्छ, साँच्चिकै यो नागरिकता विधेक पास भयो भने। पार्टी लाई थाती राखेर सबैले भिम रावललाई साथ दिऔ।

  • @ramkrishnar.b3778
    @ramkrishnar.b3778 Před 5 lety +3

    नेपालराष्ट्रको प्रेम र राष्ट्रहितको पक्षमा अग्रपन्थीमा सतिसाल झै उभिएका आदरणीय नेता भिम रावल ज्यु को पक्ष मा सम्पुर्ण देशभक्त नेपाली हरु एक जुट हुनु आज को आवश्यकता हो।

  • @user-kp1oh9rn4s
    @user-kp1oh9rn4s Před 5 lety +19

    सलाम गर्छु भिम रावल लाई
    नागरिक्ता बिधेक पास हुन दिनु हूदैन
    अब देश भित्र भएर पनि शरणार्थी भएर बाच्नु पर्छ उठौ उठौ कमेन्ट मात्रै ले कसैले सुन्दैन
    अब अति भो तेहि फालेको राजा न ल्याएर भएन इनिहरु को हातमा देश दियौ भने देश नेपाल नेपाली भन्ने देश नक्सा बाट हराउछ कुनै दिन

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli Před 5 lety +2

    नेकपा भित्रका सिमित प्रष्ट बक्ता मध्धे भिम रावल पहिलो नम्वरमा आउनुहुन्छ ।देस र जनताको भावना बोल्ने नेतालाई सलाम छ ।

  • @raj_19807
    @raj_19807 Před 5 lety +9

    Great leader of Nation salute Bhim comrade 🙋‍♂️

  • @rimmagar213
    @rimmagar213 Před 5 lety +14

    We are with you
    Go ahead Bhim Rawol...

  • @avee_nash
    @avee_nash Před 5 lety +9

    हो म नेपाली कंग्रेस पार्टिमा आस्था राख्छु तर भिम रावल जत्तिको देशभक्ती नेता अहिले नेपालमा अरु कोहि छैन भन्ने कुरा पुर्ण सहमत छु।
    यदि भिम रावल ने.क.पा को अध्यक्ष भए म भोलि पल्ट नै ने.क.पा मा प्रबेश गर्छु।

  • @bibeklama3811
    @bibeklama3811 Před 5 lety +2

    सहि बिचार भिम सर को

  • @sumitkunwar7480
    @sumitkunwar7480 Před 5 lety +6

    कार्यक्रम, कार्यक्रम सञ्चाल को प्रस्तुत अनि वक्ता को रचनात्मक आलोचना अति नै विवेकी.

  • @bang6816
    @bang6816 Před 5 lety +2

    सलाम सर

  • @pbrrai9486
    @pbrrai9486 Před 5 lety +2

    भिम रावल कम्रेडको मैले 17 बर्ष भयो बहस सुनेको अहिले सम्म नेपाली जन्ताको हितमा बोल्नु भाछ अरु नेताले जस्तो 2 जिब्रो चलाको पहिएको छैन सलाम भिम रावल जि।

  • @ashokmanandhar5358
    @ashokmanandhar5358 Před 5 lety +17

    Yes, Bhim Rawal. My Salute to You

  • @keshavpandey2191
    @keshavpandey2191 Před 5 lety +25

    नागृक्ता जस्तो संबेदनसिल प्रमाणपत्र लाई नेपाल र नेपाली को हित बिपरित नबनाइयोस । र येस संबंधित कानुन लाई कडा भन्दा कडा बनाइयोस । र भिम रावल सर ले नेपाल भित्र रहेका बुद्धिजीवी हरुलाइ एक साथ लियेर अगाडि आउन जरुरी छ । र अन्यथा ढिलो नहोस् र पछि नेपाल र नेपाली लाई पछुताउन नपरोस् ।

  • @rukumeliest3885
    @rukumeliest3885 Před 5 lety +16

    कति प्रतीक्षा गर्नु दाजु 10:30 मा राख्नु भयो भोलि हेर्छु धेरै इच्छा थियो यो interview हेर्ने

  • @teerthadahal8700
    @teerthadahal8700 Před 5 lety +9

    100% सहि भिम रावलजिको कुरा!

  • @dirgatimsina7103
    @dirgatimsina7103 Před 5 lety +16

    Bhim rawal sir big support

  • @darpantv6799
    @darpantv6799 Před 5 lety

    देशभक्त महान कम्रेड भिम रावल लाई अब नेपालीले चाँडै प्रधानमन्त्री चाहेका छन । कम्रेड भिम जि देशको पक्षमा अडिग रहनुहोस । जनता छिट्टै भिम जिको पक्षमा उभिने छन ।

  • @zeemanmagar7215
    @zeemanmagar7215 Před 4 lety

    नेपाल र नेपाली को सार्वजनिक हक हित हो लागि खुलेर बोल्ने आत भिम रावल जिउ को सराहनीय छ । यो इन्तिर्विउ सुनिरहादा म राजनीति के हो बुझ्ने कोसिस गर्दै छु।

  • @KaroonShrestha69
    @KaroonShrestha69 Před 5 lety +3

    भिम रावल एक्ला बृहस्पति हुन् पार्टीको, म मान्छु ।तर एउटा कुरा अकमकाए यिनी कि, कुनै पनि देश ध्वस्त गर्न त्यहाको संकृतिलाई सक्नु पर्छ भन्दै गर्दा धर्मको कुरा गरेनन् ।सायद कथित नै भएनी कम्युनिष्ट भएर होला 😂 हिन्दु धर्म मास्दै छ बिदेशीको इशाराम भन्न खुट्टा कमाए है !तपाईं जति खुले उति मजा आउँछ नेपालिलाइ, अझै बढी खुल्नुस

  • @cmbishwokarma6218
    @cmbishwokarma6218 Před 5 lety +8

    वा भिम कमरेड।।

  • @amritgurung3712
    @amritgurung3712 Před 5 lety

    सत्य ,निडर र खण्डन गर्न सक्ने सच्चा राजनीतिक ब्यक्ति ले नै देशमा आमूल परिवर्तन गर्न सक्छ ।सबैले साथ दिअाैं ।

  • @user-xb7cy9fq8p
    @user-xb7cy9fq8p Před 5 lety +1

    सलाम छ भिम रावल सर लाई

  • @ratnaadhikari5493
    @ratnaadhikari5493 Před 5 lety +1

    राष्ट्र बादी नेता रावल को जय होस्

  • @puspraj4720
    @puspraj4720 Před 5 lety +1

    रावल जि जुन कुरा गर्नु हुन्छ सत्यमा आधारित र सत्य कुरा गर्नु हुन्छ यहाँ लाई धन्यबाद छ

  • @tejadhikari2935
    @tejadhikari2935 Před 5 lety +2

    एक नेपाली हुनुको नाता सहि भिम रावल ...!!!:

  • @desertrose3407
    @desertrose3407 Před 5 lety +2

    कोई एस्ता छन मन्त्री ... कोई चै उखान टुक्का हान्दैमा ठिक्कै छन ..राम्रो सोच भीम रावल जी हजुरको विचार 👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @denildeni7316
    @denildeni7316 Před 5 lety +11

    भिमरावल जस्ता सच्चा देसका नेता अहिले को परिस्थिति चाइको छ म भन्नचाहान्छु कार्यकर्ता किन बोल्दैन गुरिल्ला हरु

  • @bimaltamang9308
    @bimaltamang9308 Před 5 lety +11

    Great leader, keep it up

  • @educationaltrainingcentrem3474

    भिम रावल शरको विचारमा सवै नेपाली सहमत भएर जाउँ ।

  • @anandatandon7013
    @anandatandon7013 Před 5 lety +2

    तपाइले लिएको राष्ट्रबादको अडिग अडान को म फ्यान बने।सलाम भिम रावल जि

  • @GohiraTV
    @GohiraTV Před 5 lety +3

    गणतन्त्र फ्यालौं सबै समस्याको समाधान हुन्छ।

  • @oaskarki551
    @oaskarki551 Před 4 lety

    राष्ट्र प्रति बफादार नेता भिम रावल जय नेपाल..

  • @paushpasaud1935
    @paushpasaud1935 Před 5 lety +2

    सलाम छ यसरि नै अगाडि बढनु पर्छ

  • @manojbhusal1886
    @manojbhusal1886 Před 5 lety +6

    Sahi kura garnu vayo hjr le hjr le gareko muda safala hosa ani Sabai le janata le samarathana garidinu hola

  • @bhupendrabhul9443
    @bhupendrabhul9443 Před 5 lety

    मलाइ कम्निष्ट हुनुमा गर्व छ सलाम छ कमरेड रावल

  • @prakashgiri2635
    @prakashgiri2635 Před 5 lety +4

    प्रष्ट विचार सलाम

  • @rumusuhe
    @rumusuhe Před 5 lety +34

    Lets elect him PM right now

  • @netrakhadka3386
    @netrakhadka3386 Před 5 lety +22

    भिम रावलको कुरा 100% ठिक छ

    • @hiralalhiralal6469
      @hiralalhiralal6469 Před 5 lety

      सलाम छ है भिम रावल जी राष्ट्र हितको बारेमा तपाईले बुलन्द आवाज उठाउनु भको छ। तपाइलाई मेरो सर्मथन है।

  • @yagyabohara2602
    @yagyabohara2602 Před 5 lety +2

    भिम रावल ले जे बोल्दै छ्न त्यो धेरै राम्रो छ यति राउल सरेले बोलेको कुरा लागू गर्नु सक्यो भने मात्र नेपाल र हामी नेपाली रहने छु ।यसरी अरु नेताको कहिले होला दिमाख ले काम गर्ने होला आप्नु अडान मा अडिग रहनु कमरेड हाम्रो पनि हजुर लाई साथ छ।

  • @SantoshSharma-sy6sp
    @SantoshSharma-sy6sp Před 4 lety

    अघि बढ्नोस जनता तपाईंको साथमा छ!

  • @arjunshah9712
    @arjunshah9712 Před 5 lety

    कडा सम्बाद सलाम

  • @chimegrg2175
    @chimegrg2175 Před 5 lety +1

    Extremely honestly kura hajur ko and I extremely salute you hajur lai🙏🙏🙏

  • @premkhadka3248
    @premkhadka3248 Před 5 lety

    रास्ट्रको पहरेदार भिम रावललाइ सलाम छ।

  • @himalkc4428
    @himalkc4428 Před 5 lety +1

    म आज देखि भिम रावाल भक्त हु र अरुलाइ पनि यहाँ को पक्ष मा आउ नेपाली एक जुट हौ।

    • @himalkc4428
      @himalkc4428 Před 5 lety

      सलाम छ भिम रावल दाइ हजुर जस्तो नेता नेपाल को प्रधानमन्त्री हुनु पर्यो ।

  • @honestplayer8004
    @honestplayer8004 Před 5 lety +14

    let's make our NEPAL great again, bhim rawol sir

  • @anilkhatri8153
    @anilkhatri8153 Před 5 lety +1

    सलाम छ भिम रावल जि हजुर् लाई देस भक्त अभियान गरौ हामी तपाइको साथमा छौ

  • @renukaacharya-6943
    @renukaacharya-6943 Před 5 lety +2

    सहमत भिम रावल । देश बचाउनुपर्यो । हामी जनता तपाइको पक्षमा

  • @sumanswornakar9240
    @sumanswornakar9240 Před 5 lety +1

    अब देशभक्त नेपाली जनता र सच्चा देशभक्त भिम रावल जस्ता नेताहरू अगाडि आउनु पर्छ।

  • @mitragtm3957
    @mitragtm3957 Před 5 lety +3

    Gr8 job , Bhim Rawal.Patriotic u r! U r speaking in the favour of national interest and nationality with true vision!

  • @Joseph-ie5eg
    @Joseph-ie5eg Před 5 lety +4

    True leader...

  • @renukaacharya-6943
    @renukaacharya-6943 Před 5 lety +1

    टिकाराम यात्री हजुरको ठूलो प्रशंसक हुँ । पत्रकार होस् त हजुर जस्तो बौद्धिक ब्यक्ति

  • @premrawat347
    @premrawat347 Před 5 lety +3

    Proud of you ✌✌✌✌

  • @madhaboli6162
    @madhaboli6162 Před 5 lety +8

    Bhim Rawal 100% right.

  • @surajkhadka4695
    @surajkhadka4695 Před 5 lety +2

    एकदम सहि कुरा गर्नु भएको छ

  • @prachandashah1619
    @prachandashah1619 Před 5 lety

    जय नेपाल भिम रावल ज्यु

  • @udayapuri6166
    @udayapuri6166 Před 5 lety

    राम्राे बिचार भिम रावल ज्यु सलाम छ

  • @pujarai2101
    @pujarai2101 Před 5 lety +6

    100% right of Rahul jee.

    • @183Astropankaj
      @183Astropankaj Před 5 lety

      राहुल होइन रावल जि भन्नुहाेस।

  • @anuradhagurung8861
    @anuradhagurung8861 Před 4 lety

    यथार्थ कुरा र वास्तविक भनाई" देस प्रति बफादारी नेताहरुलाई मात्र चिन्तन र बचाउको लागि तत्पर रहन्छ!जो बिस्तारवादीको चाकाडीमा रहन्छ तेस्ता नेताहरुलाई देस गुमोस तर कुनै चिन्तन हुँदैन बरु गुमाउन लागि पर्छ!

  • @travelfood1291
    @travelfood1291 Před 5 lety +6

    Waiting waiting

  • @urmilaacharya7208
    @urmilaacharya7208 Před 4 lety

    सलाम छ रावल सर याे नागरिता एन तु खारेज गनुँ पछँ

  • @sangamudasi5777
    @sangamudasi5777 Před 5 lety

    सलाम छ भिम रावल ज्यु लाई ।

  • @prembhandari799
    @prembhandari799 Před 5 lety +1

    भिम राओल को भनाइ सहि छ

  • @rupakpandey3374
    @rupakpandey3374 Před 5 lety +2

    Very well defense. Keep going with same sprite we all with you.

  • @newnepal6318
    @newnepal6318 Před 5 lety +4

    भिम राउल जि सति ले सरापेको देश हो।

    • @newnepal6318
      @newnepal6318 Před 5 lety

      देस बच्न गारो छ । भिम राउल गि तपाईं को ठुला नेता नैइ बिदेशी एजेन्ड सग बिकिस्के छ्न

  • @lifeline480
    @lifeline480 Před 5 lety +3

    Salute जय नेपाल