यही सरकारमा म प्रधानमन्त्री भएको भए… डा. बाबुराम भट्टराई || TAMASOMA JYOTIRGAMAYA

Sdílet
Vložit
  • čas přidán 10. 03. 2019
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    Make Up: Karishma Shahi Thakuri
    #baburambhattarai #tikaramyatri #tamasomajyotirgamaya
  • Zábava

Komentáře • 681

  • @superrajesh8178
    @superrajesh8178 Před 5 lety +69

    बाबुराम को सकारात्मकता लाइ सबैले चिन्न सक्नु पर्छ

  • @mangalsingh1412
    @mangalsingh1412 Před 5 lety +110

    प्रत्यक्ष कार्यकारीमा उठे भने My vote will go for Dr. Baburam Bhattarai. Keep going on 🏃‍♂️🏃‍♂️🏃‍♂️👉️👉️🤞🤞

    • @shayamkalikotay6117
      @shayamkalikotay6117 Před 5 lety +2

      Fata baburam

    • @mangalsingh1412
      @mangalsingh1412 Před 5 lety

      @@shayamkalikotay6117 niko ko chha ta ani?

    • @abhishekrai7073
      @abhishekrai7073 Před 5 lety

      Shayam Kalikotay gai ko mut khane matra asal ho ni baki ta Nepali nai haina ki kaso

    • @manfromhell95
      @manfromhell95 Před 5 lety

      @@abhishekrai7073 aba ta jasto bhateharule nai ho jaat ra dharmako kura garne. napauda samma bahun chhetrile desh bigaryo paye paxi Baal matlab haami so called MNO haina we can do whatever we want.

  • @iambishal9522
    @iambishal9522 Před 5 lety +34

    एक दुरदर्शी नेता। जसलाई देशले चिन्न सकेको छैन।ढिला नगरौं देशमा यिनको नेतृत्व जरुरी छ!

  • @khagendrasapkota4953
    @khagendrasapkota4953 Před 5 lety +42

    नेपालको मिडिया देखि रिस उठ्छ बाबुराम जस्तो नेता लाई कहिल्य पनि हाइलाइट ल्याउदैन

  • @44dmaxful
    @44dmaxful Před 5 lety +10

    17:06 को अन्तरवार्तामा अत्यन्तै संकुचित ढङ्गबाट सोधिएको प्रश्नमा डा. भट्टराईले प्रस्तुत गर्नुभएको विचार अति नै उपयुक्त लाग्यो उहाँको बौद्धिकताको स्तर निकै नै फराकिलो छ।

  • @deepakkarki8440
    @deepakkarki8440 Před 5 lety +146

    जनताले चिन्न नसकेको पात्र हुन बाबुराम बिजन भएका नेता।

    • @sudipkc690
      @sudipkc690 Před 5 lety

      Deepak Karki 100%

    • @premrawat347
      @premrawat347 Před 5 lety +3

      जनताले चिनेर प्रधानमंत्री बनाएकै हुन् तर उनले पछि जनतालाई नै बिर्सिए ।।।पढेर सडेका नेता😅😆😅😆

    • @abhishekrai7073
      @abhishekrai7073 Před 5 lety

      daami dami video timaru muji chai attibadii hindu banera kasko lado chuseko jasto lagxa modi ko hindu rajya agenda nahunjel hamro desh ka attibadi hindu haru ka thiye jaga hindu jaga vanera modi le navaninjel k herera baseko thes kera ki pera

  • @thelastking8848
    @thelastking8848 Před 5 lety +42

    नेपाल को सम्सद मा गम्भीररुप मा कुनै पनि कुरा को छलफल भयको छैन होला ।जले जे भने पनि बाबुराम को जस्तो सोच कमै मानिस को छ।

    • @thelastking8848
      @thelastking8848 Před 5 lety

      @@rabinpathak8405 चीन्ता नगर ३,४ दिन मा पुलिस आउछ घरमा ।म के नराम्रो भनेको छु र तलाई ?????
      mind your langauge

  • @dillirajbhusal7340
    @dillirajbhusal7340 Před 5 lety +134

    डा. बाबुराम भट्टराई बाैध्दीक ब्यक्ति हुन , तर यिनको राजनीति क.प्रचण्डले डामाडाेल बनाई दिए ।

    • @sobhanleo8674
      @sobhanleo8674 Před 5 lety +4

      Dilli Raj Bhusal sahi kura prachanda khate le damadol banayo

    • @muktipoudel3758
      @muktipoudel3758 Před 5 lety +2

      षैइ कुरो

    • @ghanshyamchalise1266
      @ghanshyamchalise1266 Před 5 lety +1

      Hahaha hasaouxa mulale नाच्न जान्दैन आगन TEDO ......

  • @kristiroka1149
    @kristiroka1149 Před 5 lety +1

    डा.बाबुराम जि तपाईं को सकृय राजनिती को यो देश लाई सच्चिकै धेरै नै खाचो छ। अनि धन्यवाद टीकाराम जि कार्यक्रम को लागि

  • @harishsharki9235
    @harishsharki9235 Před 5 lety +74

    नेपाल ले आसा गरेका नेता नै बाबुराम भट्टराई हुन ।।प्रधानमन्त्री त यस्ता बिद्वानहरुलाई बनाउने हो ।।।

    • @Pluto-ic4dj
      @Pluto-ic4dj Před 5 lety +4

      Yo bharatiya dalal ho

    • @MrNi3ach
      @MrNi3ach Před 5 lety

      ajhai aash chha hai? kathaibara!

  • @Bkramesh280
    @Bkramesh280 Před 5 lety +110

    कि पढेकोले बुजदछ कि भोगेको ले बुझ्दछ
    बाबुरामको बौद्धिक तर्क र उनको भिजन मनपर्छ

    • @mohansingjali9310
      @mohansingjali9310 Před 5 lety +1

      बाबुरामको विचार कहिले काम लाग्ने हुन् नेपालमा ?

    • @krishnalimbu5780
      @krishnalimbu5780 Před 5 lety

      Ramesh Lamgade बाबुराम नै हुन नेपाल को अस्लि नेतृत्व ....यिन्लै अब चिन्न पर्छ सबै ले

    • @jhapatbdrthyait7417
      @jhapatbdrthyait7417 Před 5 lety +1

      krishna limbu wife le gareko vastrachar ra Kathandu university sidhyaune yini fataha dr baburam hunn ahile aayar jatanta lai vulaune khel ho

    • @krishnalimbu5780
      @krishnalimbu5780 Před 5 lety

      Jhapat bahadur Thyait pramaanit gara ani jel thoki deu yadi teso ho bhane natra bekaar ma karaunu ko auchitya chaina.........ahile sabai bhanda kamjor chha baaburam la jel haalera dekhaideu babai....kun chai le kaan vari diyo ani anek anek bolera basx

  • @Dandabhatta
    @Dandabhatta Před 5 lety +44

    नेपालको बिकाश चाहाने हो भने हामिले पार्टी लाई हैन डा. भट्टराई ज्यु लाई अगाडि बढाउनु पर्छ।

    • @livemusic8388
      @livemusic8388 Před 5 lety

      Good

    • @mohannepolien3492
      @mohannepolien3492 Před 5 lety

      Nabin chhetri yes

    • @loknathkhatry4815
      @loknathkhatry4815 Před 5 lety +2

      एसले तिमी हरू को टाउको मा मल विसर्जन गर्छ अनि थापाउला ।

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 Před 5 lety +1

    एस्तो पो होत बुद्धिमान नेताको भनाइ अति नै ज्ञान् छ बाबुराममा तर किन चिन्न सकेनन हो धेरै नेपालीली 💪

  • @gyanumaya6381
    @gyanumaya6381 Před 5 lety +10

    जो सुकैले जे सुकै भनुन नेपालीको लागि अनि नेपालको लागि र नेपाललाई माथी उठाउन सक्ने एक मात्र नेता Dr.baburam भट्टराई नै हुन सलाम छ हजुरलाई मेरो तर्फबाट

    • @hembasnet941
      @hembasnet941 Před 5 lety

      Dr.Baburam Bhattarai jyu., you are the best leader having political qualities, influences, effects etc..so you have to influence Political, Economical, Social sectors through your vision, leadership, farsightedness even out position and we all people are hopeful towards you and your reinstatement. It's bad, why bad leaders are in post n position but good n visionary leaders are out position from government -- leading part in Nepal? So how can we including our nation be changed in the world?

    • @greentea1431
      @greentea1431 Před 5 lety

      अब कार्यकारी रास्ट्रपति प्रणालीमा गएर डा बाबुराम भट्टराई लाई रास्ट्रपति बनाउनु पर्दछ अनि देशमा केही हुन्छ ।

  • @Sushichefprem1993
    @Sushichefprem1993 Před 5 lety +15

    कति राम्रो बिचार भाको मान्छे
    salute sir

  • @phattakumar5752
    @phattakumar5752 Před 5 lety

    साच्चै देशको माया गर्ने एकमात्र नेता बाबुराम भट्टराई । बाबुराम भट्टराई आज अल्पमतमा हुनुहुन्छ यो प्रगती चाहने सबै नेपाली दाजुभाइहरुको लागि दुखद कुरा हो । उहाँ र उहाँको पाटिलाइ देश हाक्ने पाटी बनाउन हामी सबैले सहयोग गरौ ।

  • @dolualemagar433
    @dolualemagar433 Před 5 lety +40

    सौरभलाई बाबुराम बारे सोधेकेा प्रश्नमा उनको जवाफ को सन्दर्भ पनि प्रश्न सोध्नेपर्ने हो ।
    बाबुराम को बिचार सहि छ तर नेपालमा यसरी राजनीति चल्न समय धेरै लाग्छ। हामी धैर्यपुर्वक लागौँ ।

    • @anandpragya11
      @anandpragya11 Před 5 lety +1

      सौरभ ले बाबुराम बारे बोल्दिन भनेको भए ठिक थियो बाबुराम लाई चिन्दिन भन्नू आफै ले आफू लाई धेरै बुद्धिजिबि छु भन्ने अहंकार छ सौरभ जि लाई 😉

    • @dolualemagar433
      @dolualemagar433 Před 5 lety

      @@anandpragya11 हो। अति अहमता चाँहि देखाएकै हुन् । तर पनि ठीकै छ , त्यो एउटा पाठ हुनुपर्छ। बाबुरामले ईगो नराखुन् ।

  • @user-xl2sh8vw9x
    @user-xl2sh8vw9x Před 5 lety

    उहाँको हरेक तर्कहरु सरै तथ्यगत हुन्छ सारै मन पर्छ डा.साब

  • @Dhrubapuma
    @Dhrubapuma Před 5 lety +14

    प्रमुख कार्यकारी राष्ट्रपति बनाउनुपर्छ डा.साब लाई

  • @rajubhattarai6048
    @rajubhattarai6048 Před 5 lety +16

    डा.भट्टराई को जीबनी पछि देबत्वकरण गर्नु भन्दा जिबित छदै साथ दिउ ।अबको भिजिनरी नेता भट्टराई नै हुन ।

    • @Godgiftnepal
      @Godgiftnepal Před 2 lety

      yes hjr Ie jastai sabai xetri bahun daju vai Ie yesari buji deos samay mai

  • @binoddhongtamang5828
    @binoddhongtamang5828 Před 5 lety +84

    बाबुराम सर एक राम्रो बुद्धिजीवी नेता हुन् प्रधानमन्त्री ५बर्ष को लागी हुनुपर्ने

  • @ppgm87
    @ppgm87 Před 5 lety +2

    बाबुरामको राम्रो vision छ एकपटक प्रधानमन्त्री बनाउनु पर्छु अरु त येस्तै भए, अब नेपालमा जनताद्वार प्रत्यक्ष कार्यकारी रास्ट्रपति र प्रधानमन्त्री हुने कानुन बनाउनु परेयो,

  • @dinesh_parajuli
    @dinesh_parajuli Před 5 lety +51

    आशा जिवितनै छ बाबुराम सँग

  • @Kshitij786
    @Kshitij786 Před 3 lety

    डा. बाबुराम भट्टराई सिद्धान्तले स्खलित हुनुभयो।
    व्यक्तिको हिसाबले साह्रै मनपर्छ।

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c Před 5 lety +11

    अन्तिममा सोधेको प्रश्न को उत्तर जसरी दिनु भएको छ त्यसरी मात्रै देश को बिकास सम्भव छ । अहिलेको नेतृत्वले बिकासको खाका नेपाल र अन्तर्राष्ट्रिय बिज्ञ बाट कोरोस आफ्न आसे पासे बाट सम्भव छैन ।नत्र सुखी नेपाल नारा मा मात्रै सिमित हुनेछ ।

  • @saurabhlamsal93
    @saurabhlamsal93 Před 5 lety +6

    धेरै पछि कोहि आयो जसले आशाको संचार गर्यो।

  • @kiranghalan5010
    @kiranghalan5010 Před 5 lety

    नेपाली राजनीतिको सबैभन्दा काइते पात्र भनेको प्रचंड हुन।
    बाबुराम सर लाई पाखा लाग्न बाध्य पारेका र बिप्लब र बैध जी लाई बिग्रह पार्ने खलनायक नि प्रचंड नै हुन।

  • @Pradip.st2019
    @Pradip.st2019 Před 5 lety +16

    म लाई लाग्छ सिके राउत अमेरिकी agent जस्तो लाग्छ । तर यस्तो हो भने हाम्रो दुर्भाग्य हो । उहाँ जस्तो बुद्धि जिविले सकारात्मक हिसाबले तराइ, पहाड, हिमाल सबैलाइ समेटेर काम गरे .......

  • @rcgautam1642
    @rcgautam1642 Před 5 lety +14

    नेपाल सरकार र सि.के राउत विछ भएको ११बुदे सहमतिमा सबै बुदाको वारेमा बाबुराम भट्टराईको बुझाई कृपया सोधिदिनु होला संगै नागरिकता विधेयकको अहिले चलिरहेको प्रक्रिया कृपया यात्री जि सोधिदिनु होला।धन्यबाद
    रामचन्द्र गौतम
    बाग्लुङ

  • @beyondinfinity3876
    @beyondinfinity3876 Před 5 lety +2

    The legendary Baburam Bhattarai !

  • @bkminbahadur220
    @bkminbahadur220 Před 5 lety +4

    राम्रोलाई राम्रो भन्न सक्ने अाट सबैले राख्न सक्नु पर्छ

  • @nepal.999
    @nepal.999 Před 5 lety +1

    दौरा सुरुवाल कीन नलगाएको भन्ने िटकारामको जवाफलाई बाबुरामले घुमाई घुमाई उनकै मुखमुखमा दीए बहुजातीय बहुभाषिक देसमा सबै जातजातिले लगाउने समान सम्मान यो कति राम्रो कुरो सबै जातीलाई समान सम्मान wawoo

  • @jbgc5880
    @jbgc5880 Před 5 lety +8

    बौद्धिक भिजनरी नेता,
    सबैले समयमै चिनौ उहालाई...
    उखाने र गुखानेको पछि लागेर काम छैन

  • @devrajtiwari2800
    @devrajtiwari2800 Před 5 lety +4

    स्पष्ट भिजन छ । समयमा अलि हतारिनुभयाे कि निर्णय लिन भन्ने लाग्छ । तथापि बााबुराम भट्टराई नेताले भनेझैँ अब साेच्ने बेलाचै अाएकाे हाे ।

  • @krishnalimbu5780
    @krishnalimbu5780 Před 5 lety +2

    नेपाली मिडिया ले अब मान्छे चिन्न पर्छ......बाबुराम लाई नै अगादी बढाउ....आग्रह सबै मिडिया कर्मी मा

  • @ramsharandulal827
    @ramsharandulal827 Před 5 lety +6

    के गर्छौ बाबुराम एक्लो बिहेस्प्ती लाई सबैले चिन्न धेरै समय लाग्छ , तर यो तपाईको दुर्भाग्य त हो नै देशलाई नि दुर्भाग्य मा पुर्याउने भएउ , जतिसुकै राम्रो गरे पनि एक्लो रहुन्जेल सपना केबल सपना मत्र रहेने छ । आस नगरेभो बाबुराम

    • @akkalbhandari3615
      @akkalbhandari3615 Před 5 lety

      हजारौ चोर भन्दा यक्लो साधु शक्तिशाली हुन्छ अन्धभक्त जि

    • @ramsharandulal827
      @ramsharandulal827 Před 5 lety

      @@akkalbhandari3615 बिना संगठन शक्तीसालि हुन त आत्मा घाती हमला गर्न आफैमा बम फिट गर्नु पर्छ । कहिले साधु मह्न्त कहिले भारत भक्त कहिले युरोप र अमेरिकाको चाकरी कहिले नेपाल रास्ट्रवाबाद , धेरै पढेर अर्धपागल जस्यो बाबुराम हो ? गु वा फोहोर सफा गर्न गु को खाडल मा पसेर काम गर्नु पर्छ तब सफा हुन्छ , आफो राम्रो मा बस्ने अनि गु सफा गर्न त उहीँ हो .....

    • @akkalbhandari3615
      @akkalbhandari3615 Před 5 lety

      @@ramsharandulal827 यो त सबै बामेहरुको हुईया हो बाबुराम भिजन परिवर्तन गर्न हिदेका हुन न बुहारी मन्त्री न सालीलाइ राजदुत बनाउन राजनीतिमा आयका हुन तपाईं जस्तो हुइयाले कुरा बुझ्न गार्‍हो छ

    • @ramsharandulal827
      @ramsharandulal827 Před 5 lety

      @@akkalbhandari3615 तपाईं जस्ताले बुजेर पनि याहा केही लछार पाटो लाउदैन , केबल नेताका पुछार बन्नु बाहेक , जब सम्म तिम्रा बाबू राम नेता जि एक्लै हिड्छन नि तब सम्म उनी सकिन्छन कतै तिर समाहित भए भने अजै देशको कार्यकारी हुन्छन , हेरि बस्नु , नजिकैका कारिन्दा छै भने तिमी शुझाव देउ ।

    • @akkalbhandari3615
      @akkalbhandari3615 Před 5 lety

      @@ramsharandulal827 कत्तु त जस्ताले जितायकोले के लछारेर खाते चुप धेरै सवाल जवाफ गर्ने हैन अरिङ्गाल

  • @jsrakhal3806
    @jsrakhal3806 Před 5 lety +1

    🇳🇵🇳🇵मरे पछि सम्मान गर्ने देशमा जन्मेको हामी नेपाली .....✍️ तर अझैसम्म आशा मरेको छैन तपाई प्रति नेपाली जनता को, सम्रीदी संभब छ हाम्रै पालामा 🇳🇵🇳🇵जय देश ..जय🙏🙏👍️👍️✌️🇳🇵🇳🇵 नेपाल

  • @royals7375
    @royals7375 Před 5 lety +12

    टिका सर, सदगुरू जग्गी वासुदेवलाई बोलाउनु पर्यो!

  • @rajanbhatta9573
    @rajanbhatta9573 Před 5 lety +61

    डाक्टर बाबुराम लाई यक भिजनदारि नेता भन्न रुचाउछु ।

  • @rajeshbardewa
    @rajeshbardewa Před 5 lety +87

    बाबुराम लाई बुझ्न नसक्नु अर्थात गलत बुझ्नु हामी आफैलाइ ढिलो हुनु हो जस्तो लाग्छ सो समय खेर नफालौ

    • @rabidangi9276
      @rabidangi9276 Před 5 lety

      He is the winger of india don't you they are not too much popular india made theme popular after! comprehensive treat

    • @bharat5188
      @bharat5188 Před 5 lety

      If you don like anyone you cant give him a indian winger tag. Just be neutral listen his idea vision.

    • @birendranepali3740
      @birendranepali3740 Před 5 lety

      मन जितेर सर को काहा पुगछन अबका जनताले बुजिसकेका होलान

    • @birendranepali3740
      @birendranepali3740 Před 5 lety

      बाबुराम सर हजुरकोत घर पनिछैन पाटि पनि कमजोेर छ हजुरले कसरि आरथिक संकलन गरेर पाटि बलियो बनाउनु हुनछ

  • @rosemagar284
    @rosemagar284 Před 5 lety +8

    बाबू हात धोएर नेपालको अहितमा लागेको रँ को एजेन्ट हो भन्ने कुरो राजनीतिक विश्लेषकहरु बताउछ्न कुरा फेरि यसैका मिठा सुनिन्छ हुन त खोकेर मात्रै हुने भए सिङ्गापुर नि भै सकेको हो नेपाल

  • @dambarpoudel7681
    @dambarpoudel7681 Před 5 lety +28

    देशले चिन्न नसकेकाे र जनताले चिन्न नसकेकाे बिश्वसतरका नेता कुनै छन्भने डा.बाबुरामनै हुन्, सबैले साथ दिने हाे भने, अार्थिक उन्नति गर्न सक्ने नेता डा. भट्टराई मात्र हुन् ।

  • @bangmagar5662
    @bangmagar5662 Před 5 lety +5

    एकदमै बिचार पुराउनुहोला किनकी बाबुरामलाई भारतीय रँ को एजेन्टको आरोप लगाएकाछन ।

  • @puspakhadka3790
    @puspakhadka3790 Před 5 lety +1

    देशले चिन्नुपर्ने व्यक्तित्व बाबुराम भट्टराई सर ।

  • @bhuwanshankar
    @bhuwanshankar Před 5 lety +32

    Great personality Dr. Baburam Bhattarai. This is our unfortunate that our nation could not assimilate his ideas.

    • @keshabsaru4730
      @keshabsaru4730 Před 5 lety

      सतिले सरापेको देश न पर्यो।😥😥😥

  • @Mankmr6672
    @Mankmr6672 Před 5 lety +2

    डा. भट्टराई मलाई मन पर्ने नेता हुन्

  • @milanthapa8637
    @milanthapa8637 Před 5 lety +2

    म डाक्टर साब को सम्मान गर्छु

  • @RameshRamesh-dn5ey
    @RameshRamesh-dn5ey Před 5 lety +3

    नेपालका मानवकाे सेवा गरिसकेर युराेप अमेरीकाका जनताकाे सेवा गर्न जानुभएकाे हाेला ,,,,,

  • @prakashghimire6346
    @prakashghimire6346 Před 5 lety +4

    हरेक देशमा आफ्नो पोसाक हुन्छ म यहा कतार मा छु यहा एउटा सानो बालकले पनि देस को पोसाक लगाउछ बाबुराम जि हरेक देश को आफ्नो पोसाक हुन्छ नेपाल को आधिकारिक पोसाक खै....?यो तपाइ कै पालामा खलास भा होइन र...

    • @ashwin17chhetri87
      @ashwin17chhetri87 Před 5 lety +1

      Nepal ma bibidhta chha.. jun qatar ma chhaina.. bastuanukulit paribhasa garau mitra.

    • @santoshgurungepstopik5772
      @santoshgurungepstopik5772 Před 5 lety

      interview पूरा राम्रो संघ हेर घाँस हावामा न बौलाहा

    • @prakashghimire6346
      @prakashghimire6346 Před 5 lety

      @@santoshgurungepstopik5772 असहमत हुन पाइन्छ महासय तर राम्रो भासा प्रयोग गर्नुस घाँस र पराल भन्न हामी लाइ पनि आउछ ।

  • @madhavshahi5385
    @madhavshahi5385 Před 5 lety +25

    intelligence + thorough research + analytical power + clear vision = Dr. Baburam Bhattarai

    • @scottvincent4117
      @scottvincent4117 Před 2 lety

      I know I'm kinda randomly asking but do anyone know a good site to stream new tv shows online ?

  • @simonhans6705
    @simonhans6705 Před 5 lety +13

    Dr babaram दाइको भिजन सहि लाग्छ अहिले विश्वले कसरी फड्को मारी रहेको छ नेपालमा भने अझै 100 बर्ष अघाडिको माक्स लेलिन बिपि हरुको बाटो समाएर हुन्छ र अहिलेको बैज्ञानिक युगमा नि।बाबुराम दाइको कुरा बाटो सहि छ

  • @janakbc4115
    @janakbc4115 Před 5 lety

    धेरै अासा डाक्टरसाहेब शीत अजै जे हाेस ,,बाेटाे नबिराइ अगाडि बढ्नुहाेला एकन एकदिन नेपाली जनताले चिन्नेछन हजुरलाइ!!!!!!

  • @kulrajbaral678
    @kulrajbaral678 Před 5 lety +2

    Dr बाबुराम देश को आर्थिक विकास को बागडोर हुन् yin लाई अर्को पटक प्रधानमन्त्री बनाउन् उचित हुन्छ होला...

  • @santoshdhl
    @santoshdhl Před 5 lety +1

    नेपालमा लगाउने पोषाक जती सबै राष्ट्रिय पोषक भएकाले दौरा सुरुवाल खारेज गरेकारे, उसो भए सबै भाषीको गीत पनि छ छ नी कीन राष्ट्रिय गीत चै खारेज गरेनउ त । तमोसोमाको अन्तरवार्ता मध्ये सबै भन्दा झुर अन्तरवार्ता सायद यहिहोला ।
    जय राज्यराष्ट्र नेपाल ।

  • @ajaybika4291
    @ajaybika4291 Před 5 lety +2

    सारै राम्रो मान्छे dr saab

  • @nepallotsofyaks4721
    @nepallotsofyaks4721 Před 5 lety +55

    Ask all politicians to sing national anthem before interviews. 99% fails.

  • @ramprasadneupane3448
    @ramprasadneupane3448 Před 5 lety +1

    बाबुराम भट्टराईको बौद्धक्तामा सङ्का गर्ने ठाउँ नै छैन ।।
    तर अबको चुनावमा उनलाई भोट हाल्न म सजिलै सहमत हुन्न ।।
    उनी एक सफल नेता बन्ने बाटोमा चिप्लिएका छन् ।।
    नेपाली जनताको मानसिकतामा असर पार्ने जुन peer pressure छ त्यसले बाबुरामलाई फेरि तङ्ग्रिन दिँदैन ।।

  • @lamadanu
    @lamadanu Před 5 lety

    श्रोतको कमीले होइन व्यवस्थापनको कमजोरीले दुख पाइदो रहेछ भन्ने कुरा त कुलमान जीले प्रमाणित गरेर देखाइ दिनुभयो। केही गर्नु हुन्छ जस्तो लाग्यो, अर्को चुनावमा बाबुराम जीलाई चान्स दिन पर्छ ।

  • @adiplamaadip7552
    @adiplamaadip7552 Před 5 lety +17

    अहिले को यूबा हरूले सोचेको नि तेहि हो बाबूरामले बोलेको

  • @abhash465
    @abhash465 Před 5 lety

    यदि नेपालमा राष्ट्रिय-अन्तराष्ट्रिय राजनीति,आर्थिक,सामाजिक,सांस्कृतिक बुझेका नेता कोहि छन भने उनी डा बाबुराम भट्टराई मात्र हुन,यिनलाई बेलैमा सबैले साथ र सहयोग गर्न आवश्यक छ,

  • @hariadhikari4629
    @hariadhikari4629 Před 5 lety +62

    दुरदर्शी क्षमतावान समानता र सबै भन्दा बेष्ट अर्थ र प्रधान मन्त्री हो । चोर घुस्याहा को सबैभन्दा ठुलो शत्रु हो डा बाबुराम

  • @dblimbu974
    @dblimbu974 Před 5 lety +2

    धन्यबाद AP1 टेलिभोजनलाई धेरै लामो समय पछि देशकै बौदिक र इमान्दार नेता बाबुराम भटराइलाई आफ्नो राजनितिक र मुलुक लाई कसरी समृद्द बानाउन सकिन्छ भन्ने जस्ता बिचार र विश्लेषण राख्ने मौका दिनु भएकोमा,,,,

  • @sakthisunar8395
    @sakthisunar8395 Před 5 lety

    यो 100% सहि हो अहिलेसम्म भयका प्रधानमन्त्री मध्य बाबुराम भट्टराई जतिको बिजन क्षमता अनुभव भयका कुनै पनि प्रधानमन्त्री छैनन तर के गरनु नेपालो जनताले चुनाबको बेला राम्रो लाई हेरदैनन हाम्रो लाई हेरछन जता रक्सि मासु खानपाईन्छ जताबाट अलिअलि दाम अाउछ तेसतैलाई हेरछन अनि कहाँबाट हुन्छ?

  • @saraswotischool4371
    @saraswotischool4371 Před 5 lety +67

    दुई हप्ता अगाडि सौरभले "म तीनजना बाबुरामलाई मात्रै चिन्छु।" भन्दै हुनुहुन्थ्यो।

    • @anandpragya11
      @anandpragya11 Před 5 lety +12

      अहिले सम्म त तेहि ३ जना लाई पनि चिन्दैन होला 😂😂

    • @krishnalimbu5780
      @krishnalimbu5780 Před 5 lety +14

      Saraswoti School त्यो गुइथे सौरभ को हो.....खाली राम्रो कुरो कैले गर्ने होइन आफू नि सिन्को भाच्न सक्दैन....

    • @dipakbhattarai5116
      @dipakbhattarai5116 Před 5 lety +7

      त्यो घमण्ड गर्ने सौरभ हो 👎️👎️👎️👎️

    • @sagarmagar6433
      @sagarmagar6433 Před 5 lety +3

      यो भदुवालाई किन बोलाउनु भको ? यस्ले गर्दा नेपाल 100 वर्ष पछि धकेलिएको छ।

    • @salimwongjeng8098
      @salimwongjeng8098 Před 5 lety +4

      Kaha ko sri khanda kaha ko khurpa ko bid ? Kaha ko sourav kaha ko baburam ? Sourav lai nepali janta kamai le chineko hola, baburam lai nachinne ko ho la nepal ma ? Hadi gau ko kura garxan yaar sathi haru

  • @Akshara_mission
    @Akshara_mission Před 5 lety

    ठिक समयमा बोलाउनु भयो-डा बाबुराम भट्टराईलाई। धन्यवाद टीका सर।

  • @Omkrishnakc
    @Omkrishnakc Před 5 lety

    मन पर्यो बाबुराम भट्टराईसंगको अन्तरबार्ता !धन्यवाद ap1 टिम ।

  • @sajgautam
    @sajgautam Před 5 lety +8

    डा साब , संगीयता ले नेपाल को हालको प्रशासनलाई भद्दा बनाएँन र ?

  • @narendrayonzan4196
    @narendrayonzan4196 Před 5 lety +5

    अबको अबस्थामा साँढे तीन करोड नेपाली जनता Dr. सब लै राम्रोसँग बुझ्नुपर्छ अनि मत्त्र देश बिकास तिब्बत ले अगाडी बढन सकिन्छ

  • @mmagurung8491
    @mmagurung8491 Před 5 lety +51

    केपि उखानेले सुरुमा नाकाबन्दीको बेला भारतसङ्ग नझुक्दा देशको लागि केही गर्छकि जस्तो लागेर आम जनताले भोट दिएर त्यो ठाउँमा पुर्याए आज साले उखानेले देशनै टुक्र्याउन खोज्दै छ।अब केपि उखानेलाई गोलि हान्नु पर्छ ।डाक्टर साब कुरा एकदम चित्तबुझ्दो लाग्यो।अब एकपटक प्रधानमन्त्री भएको हेर्न मन छ।

    • @samrat1729
      @samrat1729 Před 5 lety

      hanis goli

    • @mmagurung8491
      @mmagurung8491 Před 5 lety

      @@samrat1729 कुन दिन बिप्लब को कार्यकर्ताले हन्छ हो।

  • @premkc1640
    @premkc1640 Před 5 lety

    टीकाराम जि ले रवि लामिछानेको इन्टरभ्यू हेर्न मन छ। तपाइ जस्तो प्रश्न सोध्ने बौद्धिक कोही छैन

  • @gopalbaje
    @gopalbaje Před 5 lety +38

    We are wasting a big leader, Dr. Bhattarai should be leading the country now

  • @jeevujel4042
    @jeevujel4042 Před 5 lety +3

    डाक्टर बाबुराम भट्टराई लाई प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा कहाँसम्म पुगो र नागरिकताको विषय बारे कुरा के हो ? सोध्नु परो Admin ज्यु !!

  • @aryankarki7900
    @aryankarki7900 Před 5 lety +7

    शौरभलाई चिन्नुहुन्छ बाबुराम भट्टराईजी?

  • @krisumasharma9267
    @krisumasharma9267 Před 5 lety +3

    हिरा चिन्न नसकेर नेपालले दुख पायो

    • @rabinpathak8405
      @rabinpathak8405 Před 5 lety

      la la, aba timilai ma mero lado dekhauchhu, hira jadeko and chika ra basa hai, kando hannu chha timro krisuma bhalu, kati lai chikais bhan ta? bhalu chikne basne ani thulo kura

  • @Krishna_Basnet
    @Krishna_Basnet Před 5 lety +1

    "आसेपासे, करासे, हुक्के, चम्चे, बैठके" टिकाराम जी को शब्द चएन लाई चै माने,😲😲😲

  • @krishnakandel725
    @krishnakandel725 Před 5 lety +1

    Great bhattrai

  • @bheshraj2320
    @bheshraj2320 Před 5 lety

    सबै राम्रा तर्क , बिचार हरु र भिजन पनि राम्रो छ , यो प्रोग्राम हेरिरहदा धेरै पटक तपाई मानवता कुरा गरि रहदा तपाईहरुले गर्नु भएको जनयुद्ध दानवता र गलत थियो कि ?

    • @ashwin17chhetri87
      @ashwin17chhetri87 Před 5 lety

      Janta independent navaye samma bikash sambhav thiyena, raja banethe janta dabayera raja lai nisastra parna jaroori thio..ra kanta lai kanta le nikalincha..estai bhayeko ho

  • @Kshitij786
    @Kshitij786 Před 3 lety

    कोही १ जना व्यक्ती सत्तामा गएर हुदैन है।
    बाबुराम ज्यु होस या रबि लामिछाने नै हुन।
    संगठीत शक्ति नभै हुदैन।

  • @yameshlimbu
    @yameshlimbu Před 5 lety +1

    बाबु राम जस्ता नेतालाई नेपाली जनताले चिन्दैन बुझ्दैनन बिगतमा उहाँ गरेको काम आज सम्म कुनै प्रधान्मन्त्रीहरु ले गर्न सकेका छनान ।।।

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w Před 5 lety +3

    11 बुदे सम्झैता नेपाल देश हित को बिरोधी भयको छ छिटो भन्दा छिटो यस्लै सचाउनी पर्ने कदापी नेपाली लाई सुइकारे छैन यस्तै गरे भने ने क पा को अन्तिम पालो हुने छ

  • @strambishwakarma4616
    @strambishwakarma4616 Před 5 lety +1

    अति मिठो बहस

  • @shusilpariyar6594
    @shusilpariyar6594 Před 5 lety

    आशा को दियो ।।।।बाबुराम ।।जि नै हो ।

  • @gtmp-one4073
    @gtmp-one4073 Před 5 lety +1

    उनको बौध्दिक स्तर अत्यन्त फराकिलो छ, यस्तो vision भएको नेता बाबुराम खै नेपाल को राजनीतिक धरातलमाँ किन फापेनन् ??बिडम्मना!!

  • @sunilbhusal7983
    @sunilbhusal7983 Před 5 lety

    मलाइ अरु नेता भन्दा मन पर्ने नेता डाक्टर बाबुराम भट्टराई हुन । बिग्त केही बर्षमा भएका प्रधानमन्त्रीहरु मधे सबैभन्दा सफ़ल प्रधानमन्त्री डा बाबुराम भट्टराई हुनुहुन्छ । पुन एक फेर नेपाली जनताले साथ दिएर प्रधानमन्त्री हुने मोउका दिनु पर्छ।। डा साब हजुर एकलै नबसेर नेपाली कांग्रेस पाटिमा आएर नेतृत्व लिएर प्रधानमन्त्री हुनु पार्‍यो ।।।।।

  • @ganeshvishwakarma8635
    @ganeshvishwakarma8635 Před 5 lety +2

    डाक्टर बाबुराम भट्टराई ज्युलाई महान नेता भनेका थियौ हुनुहुन्थ्यो तर वहाँले कम्युनिस्ट छोडेर जानुभयो के वहाँको बिद्धिलाई कसरी उपयोग मा ल्याउन सकिन्छ भन्ने हो बरु भिरमा हामफाल्ने गाईलाई राम राम भन्न सकिन्छ काधहाल्न सकिदैन नी ।

  • @sauravadhikari7526
    @sauravadhikari7526 Před 5 lety +4

    अन्तिमको भिजन राम्रो लागो

  • @jhamansinghmagar6853
    @jhamansinghmagar6853 Před 5 lety +7

    He is the only one we all have to support as political leader. You are great....

  • @tangobravo554
    @tangobravo554 Před 5 lety +2

    युरोपका धेरैजसो देशमा संवैधानिक राजसंस्था छ, युरोप घुमे पछि यो देख्यो कि देखेन यो भंडुवा बाहुनले? नेपालमा संघीय गणतन्त्र त्यो पनि केही जातीका नाममा र मधेशको नाममा राज्य छुट्टाउनु पर्ने किन? भारतलाई नेपाल खान सजिलो बनाइदिन खोजेको होस?

    • @salimwongjeng8098
      @salimwongjeng8098 Před 5 lety

      Asti samma oli ko kandha thapda thapda vayena ra ? Aba raja ko puxar samayera baitarani tarne bichar ma xou ? Hijo amale nai hoina ra pamfa devi thakurani murda baad vandai relling vachne ?

    • @salimwongjeng8098
      @salimwongjeng8098 Před 5 lety

      Aba tato pani tatayera.dub

  • @deepaksunar8956
    @deepaksunar8956 Před 5 lety +1

    भिजन भएको नेता हुनुहुन्छ त र के गर्नु सानो पोखरीको ठुलो माछा मात्र हुनु भएको छ सबै नयाँ भिजन भएका एकत्रित हुन पर्छ ।

  • @Dandabhatta
    @Dandabhatta Před 5 lety +2

    दुरदर्शि नेता बाबुराम बाहेक अरु कोहि हुनै सक्दैन र हुदैन पनि।

  • @ronalrai4356
    @ronalrai4356 Před 5 lety +1

    excellent & pragmatic ideas. I hope the nepalese leaders & the public too would concentrate their conversations and actions on the really important issues that will help our country to progress. We need NEW DEFINITION & UNDERSTANDING about POLITICS & GOVERNANCE. And medias must equally on developmental issues as on the political issues so that we the public will realize that our expectations and paradigm needs to shift

  • @manikumarlimbu7862
    @manikumarlimbu7862 Před 5 lety +1

    बाबुराम भट्टराई को कुरा ठीक लाग्यो

  • @surendrarai7703
    @surendrarai7703 Před 5 lety +9

    Great leader and personality dr. Bhattarai

  • @eagasti
    @eagasti Před 5 lety +3

    बिकास का लागि नेतामा भिजन र दृढ इच्छाशक्ति हुनु पर्यो, अरु लोकतन्त्र, गणतन्त्र, यो वाद र त्यो वाद भन्नेले खासै महत्व राख्छ भन्ने लाग्दैन। यदि तेसै हुदो हो त सबै गणतन्त्रात्मक मुलुक हरु बिकशीत हुन्थे होलान र राजतन्त्रात्मक मुलुक सबै गरिब हुन्थे होलान, धर्म निरपेक्ष सबै मुलुक बिकसित हुन्थे होलान नि त।
    बिकासका लागि पहिलो सर्त शक्तीशालि सरकार प्रमुख हुनु पर्यो, चाहे त्यो राजा होस वा रास्ट्रपति, नैतिक चरित्र भएको हुनु पर्यो र धार्मिक, सास्कृतिक, बहुसङ्ख्यक जनताको भावना र एतिहासिक निरन्तरताको पृस्ठभुमी मा टेकेर नया निर्णय लिने साहस भएको हुनु पर्यो।
    नेपालको हक मा चै भएको के हो भने भिजन भएका नेतामा कति पय अबस्थामा शक्ति छैन, शक्ति पनि र भिजन पनि भएको को नैतिक चरित्र छैन, इ तिनै चिज भएको सङ चौथो गुण जो नेपालका जनताको धार्मिक, सास्कृतिक, एतिहासिक निरन्तरता र बहु सङ्ख्यक जनताको चाहना मा टेकेर निर्णय नगरिदिनाले अहिले सम्म रुमल्लिरहेका छौ।
    राजतन्त्रको अन्त्य गरे पनि हिन्दु राज्य हटाएर धर्म निरपेक्षता र संघीयता इ दुई चिजलाई माओबादिले जबरजस्ती नेपालमा नलादिदिएको भए आज बाबुराम को हालत यो हुँदै हुदैनथ्यो, इ दुई कुरा नघुसाइदिएको भए पहिलो सम्बिधान सभा बाटै सम्बिधान पनि बन्थ्यो, तेस पछि न त यहाँ नाकाबन्दी लाग्थ्यो न प्रचन्ड बाबुरामले सत्ता छोड्नु पर्ने अबस्था आउथ्यो। 2064 देखि अहिले सम्म बिकासले फड्को मारीसक्थ्यो।
    धर्म निरपेक्षताको कारण धार्मिक गिरोह हरुले खेल्ने मौका पाए र होलि वाइन जस्ता कान्ड हरु मा प्रधान मन्त्री बिबादित बन्न पुगे, बाबुराम ले भने जस्तै धर्म भावना सङ जोडिने बिसय भएकै कारण 80 प्रतिसत जनताको भावना सङ खेलवाड नगरिदिएको भए हुन्थ्यो नि।
    संघीयता को लफडा न निकालेर बिकेन्द्रीकरण लाई प्रभाबकारी बनाउने नया मोडल राखीदिएको भए आज देश अर्कै अबस्थामा हुन्थ्यो। नया जोगि ले धेरै खरानी घसे जस्तै जनताको चाहना अनुसार गणतन्त्र ल्याइ सके पछि जनताले नचाहेको धर्म निरपेक्षता र संघीयताको खरानी चै इन्लाइ किन घस्न परेको थियो?? राजतन्त्र मै पनि ज्ञानेन्द्र को ठाउमा श्रुति को छोरि लाई एतिहासिक प्रतीक को रुपमा कुमारी को पुजा गरे जस्तै औपचारिकताका लागि मात्रै पनि राखिदिएको भए एतिहासिक निरन्तरता पनि बच्थ्यो। आज रामवर्ण र बिध्या भन्डारी लाई जनताले गरेको घृणा ले तिम्ले ल्याएको गणतन्त्र कति घाँडो भएको छ जनता लाइ? यस्तै बिनास काले बिपरित बुद्दी को कारण आज एक जना सि के ले पुरै राज्य हल्लाइदियो भने अब अरु सि के कति जन्मिने हुन? बिखन्डनका लागि अब कती धन जन क्षति हुने हो र क कस्ले खेल्ने हुन स्थिती भयाभह हुँदै छ।

  • @LAXMANPANDEY200
    @LAXMANPANDEY200 Před 5 lety +62

    Nepali media le baburamlai agadi leunuparyo

  • @krishnaadhikari8562
    @krishnaadhikari8562 Před 5 lety +12

    It will be an academic discourse therefore here I m waiting vigorously

  • @yubrajpandey2356
    @yubrajpandey2356 Před 5 lety +5

    भोट दिने बेला बिचार गर्‍यौ न है मित्रहरू अब चाहिँ अति भो क्या !!

  • @zentsent8020
    @zentsent8020 Před 5 lety

    Dr.Baburam mero pahilo rajnitik gyan punja ho salute sir tapai ko vision ko lagi

  • @bhuvangurung6691
    @bhuvangurung6691 Před 5 lety

    मन छुयो धर्मे को लडाइ नगरौ धर्म आफ्नु आफ्नु आस्था हो भावाना सङ जोदियको छ भावाना मिलेन भनी दोन्द हुन्छ

  • @chitra.mahatara412
    @chitra.mahatara412 Před 5 lety +29

    बाबुराम काे भिजन अनुसारको राजनिती हामी नेपाली ले नबुजेर हाेला नि केपि अाेलि जस्तो हाबा लाई भाेट हालेको हाेला नि

    • @bashantapariyar5716
      @bashantapariyar5716 Před 5 lety +1

      प्रचण्ड र केपि ओलि कुकुर हो देख र अजनता लाई तोक्नी रन्दी को छोरा चोर हो,,,,तर बाबु राम भतराइ धेरै राम्रो मान्छे हो देश मा बाबू राम भतराइ चाहिन्छ

    • @gopalsingh-vc1bp
      @gopalsingh-vc1bp Před 5 lety +1

      सबैभन्दा पहिलो गलती हामी जनता बातै भाको महसुस गर्नु पर्छ सम्पुर्ण नेपाली जनताले अब आउने दिनमा यो गलती नहोस भन चाहान्छु सम्पुर्ण आमा बुवा लगायत दाजु भाई दिदी बहिनी ले भोट हाल्नु छ भने अलि अब देश ला बनाउछ भन्नेलाई भोट दिनु होला गुन्दा गर्दी गर्नेलाई गाउँ गाउमै आउदा धोबी कुतनु पर्छ अब किनकी सबै बुझिओ नि राजनीति भनेको कस्ता कस्ताले गर्दो रैछन भनेर हस्त धन्यवाद

    • @salimwongjeng8098
      @salimwongjeng8098 Před 5 lety

      100% sahi kura