कालापानीबारे केपी ओली के गर्न सक्छन् ? | KALAPANI | INDIA | AP CENTER | AP1HD

Sdílet
Vložit
  • čas přidán 26. 08. 2024
  • कालापानीमा भारतलाई दबाब दिनुपर्छ ।
    Presenter: Tikaram Yatri
    Guest: पुण्य ओली, पूर्वमहानिर्देशक, नापी बिभाग,
    द्वारिकानाथ ढुङ्गेल, पूर्वप्रशासक,
    डा. जगत भुषाल, नदी तथा जलाधारविद्
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding
    to the websites is allowed)
    CZcams: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #apcenter #Kalapani #BackoffIndia #AP1HD #AnnapurnaMediaNetwork

Komentáře • 329

  • @dbmalla1272
    @dbmalla1272 Před 4 lety +5

    यथार्थ कुराकानी AP1 लाइ धन्यबाद दिने पर्छ ,

  • @kaleravi4750
    @kaleravi4750 Před 4 lety +6

    Great interview यस्तो हो नि त बुद्धि बडने छलफल हावादारी interview हेरेर दिमाग नै खराब भयेको थियो तर आज येक दम खुशी छु हजुर हरू लाई धन्यवाद 🙏

  • @binodlama7512
    @binodlama7512 Před 4 lety +83

    चर्चित एवं समय सान्दर्भिक विषय उपर अत्यन्तै गम्भीर बहस सुन्न पाइयो,यहाँहरु सबैलाई धन्यवाद । राष्ट्रिय स्वाभिमान र एकता को निम्ति एकजुट हौ ।

    • @noginmgr4560
      @noginmgr4560 Před 4 lety +2

      Bahas sunine matra ho garne kei hoina... Hami abo k garna sakxau problem solve garna tarfa lagau

    • @abhishekgiri4694
      @abhishekgiri4694 Před 4 lety

      कुरा , राम्रो लाग्यो। तर तिनलाई जति भनेपनि लाग्दैन्। केहि छ?

  • @user-rf6jm3vk9z
    @user-rf6jm3vk9z Před 2 měsíci +1

    राष्टको बिषयमात नेपालीजनत पाटी सबै एकजुटहुनु जरुरीभैसकेकोछ। हुनुपर्छ।

  • @reshamraj7482
    @reshamraj7482 Před 4 lety +2

    कालों टोपी लगाने गुरूबा को कुरा सही लागयो। भित्री कुरा आज थाहा पायो धन्यवाद छ टिभी चेनल लाई

  • @aneelmahat5981
    @aneelmahat5981 Před 4 lety +30

    गो ब्याक ईन्डियाको साट्टो गेट आउट कालापानी बेची घिच्ने कालामनहरु हौ भनौन साथी हो🇳🇵

    • @aryankarki7900
      @aryankarki7900 Před 4 lety +2

      Aneel Mahat जी नमस्कार म पूर्ण कार्की ।

    • @aneelmahat5981
      @aneelmahat5981 Před 4 lety +1

      🇳🇵🇳🇵🇳🇵

  • @bsoamatya2002
    @bsoamatya2002 Před 4 lety +74

    नेपाली आर्मी के को लागि हो ?? के नेताहरुलाई सुरक्षा दिनको लागि मात्र हो ??? GO BACK INDIA

    • @BJ-fp2kc
      @BJ-fp2kc Před 4 lety

      Hahahaha

    • @meghrajmedia4703
      @meghrajmedia4703 Před 4 lety +1

      Go back india hain go india chor neta lekhne suru garau na kamjori hamro ho india ko hain

    • @basantashree1018
      @basantashree1018 Před 4 lety

      Nepali aarmy maubadhi ko lagi honi ka India sangga ladna Lai hora

    • @abhishekgiri4694
      @abhishekgiri4694 Před 4 lety

      @@meghrajmedia4703 "Go india chor neta ",:"चोर नेता तिमी ईन्डिया जाऊ।"

    • @nissantmahat7260
      @nissantmahat7260 Před 4 lety

      Nepali armi

  • @mobilea2491
    @mobilea2491 Před 4 lety +22

    कालो टोपी लाउनेले आत्ममा रासट्र राखेर बोलनु भाको छ

    • @threemanghartimagarofficia3640
      @threemanghartimagarofficia3640 Před 4 lety +1

      एनसेलको मुद्धा जीत्ने उहा पनी हुनुहुन्छ तर राछेस नेताहरूले एनसेलाइ बचायरपोत

    • @mayalimbu8842
      @mayalimbu8842 Před 4 lety +1

      Nepal army kharage garda hune dekhiyo

    • @abhishekgiri4694
      @abhishekgiri4694 Před 4 lety

      हो। ईनिहरुलाई राम्रो संस्था बनाउनुपर्यो।

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před 4 lety +6

    निकै गम्भीर बिषयमा गम्भीर छलफल सुन्न पाइयो।अब यी विश्लेषकले भने जस्तै छिटोभन्दा छिटो याक्सन लिएर सिमा विवाद टुङ्ग्याउनु पर्छ।यदि हाम्रो नेपाली भुमी फिर्ता गर्न नसके सबै भ्रष्टाचारीलाई देश निकाला गर्नु पर्छ।

  • @chakrathapa
    @chakrathapa Před 4 lety +31

    नेपाली आर्मी त वन जङ्गल को रक्षा गर्न मै ठिक्क छ !

    • @surendrapuzara6568
      @surendrapuzara6568 Před 4 lety

      @taladuga picpwaspwat ekdam write Mitra , kath matrai hoin gaida ,bag , aadiko pni tskri ho

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 Před 4 lety +1

    सिडियो ठीक लाग्यो

  • @basdolvlogger
    @basdolvlogger Před 4 lety +43

    Nepal army kina paleko ho hami lay?kailay nepal army bhanera proud garne?jailay bato ghato matra theka liyera huncha?

    • @noginmgr4560
      @noginmgr4560 Před 4 lety

      Sahe ho bro.. Natra jagir dinu yar naya yuwa lai varti garayara.. Mata ready xu yar

    • @funkybuddha1598
      @funkybuddha1598 Před 4 lety

      Bidya bhandari ko jutta madir bahira lagna ko lagi

    • @kapilmagar8909
      @kapilmagar8909 Před 4 lety

      Nepal army lai ta, bhudi ma lukayera rakheko xa Nepal government le ..border ma army na rakhera katti wota gann haru ktm ra hetuda ma, na hune nana tahri ko gann teinxan...jasto lagxa instead border ma khatauna parnema...achamma xa sir..yo desh ma

    • @surendrapuzara6568
      @surendrapuzara6568 Před 4 lety +1

      Ab t aasha pni 6b Nepal aarmy prti , kewal bidesh jau vatta khau , Ani netako chakadi grdai bsa, Ani national nikunja ko Kath taskari grdai bsa , kaput hru 😡😡😡😡😡😡😡😠😠😠😠😠😠😠😠😠😠

    • @wp3349
      @wp3349 Před 4 lety

      @Son of Soildon't make any non-sense comment. The army can mobilise only with the written order of Government. Unless the govt. give order, the army cannot get mobilised.
      Did you remember even when then commander-in-chief Rukmangat Katuwal demanded a written order from the government to mobilise army none of the revolutionist govt. gave any order?

  • @ramchandrajoshi2435
    @ramchandrajoshi2435 Před 4 lety +1

    तपाई को interview को बेगर प्रतीक्षामाँ ठिए म thanks दाईं

  • @najarmanandhar8637
    @najarmanandhar8637 Před 4 lety +1

    ओली र भुषाल को गल्ति हो कि राष्ट्रको लागि!!!!! ओली राम्रोसगँ बोल्न सकेको छैन । ढुङ्गेल सरले सही कुरा उठाउनु भएको छ आफ्नो जिम्मेवारी डायरी साथ यतिको बर्ष सम्म सलाम ढुङ्गेल सरलाई।

  • @sangitapandeyneunzig4597
    @sangitapandeyneunzig4597 Před 4 lety +1

    Dhanybad 🙏🏼🙏🏼🙏🏼 Sir parsth Bilanz vhaeko Ma Jai Nepal ❤️❤️❤️❤️❤️❤️❤️

  • @ashokkumarrai7115
    @ashokkumarrai7115 Před 4 lety +3

    नेपाली आर्मीलाई गाँउ र शहरकोबीचमा राख्नुको साटो बोर्डरमा राख्नु पर्यो ।

  • @lilapun4610
    @lilapun4610 Před 4 lety +1

    माननीय प्रधानमन्त्री ज्यु को मात्र होइना नेपाल सम्पुर्ण को हो तेसैले उहालाइ मात्र देशको भार नबोकाउनु होस सम्पुर्ण मिलेरै अगाडि बड्नु परद छ

  • @baburamthami4454
    @baburamthami4454 Před 4 lety +1

    देश को सुरक्षा गर्ने ,सेना बाटोघाटो सलामी र मलामी जाँदै ठिक्क छ,अनि यो देश ले दुख नपाय कस्ले पाउछ

  • @prabinbhattarai2538
    @prabinbhattarai2538 Před 4 lety +5

    ढुंगेल सर जस्तै नेपाल सरकार को सरकारी कर्मचारी आवश्यक छ ।उहाँको यहाँ बोलेको बोली रेकर्ड संकलन गरेको ,सबै कुरा विचार गरेर यो वार्तालाप हेरेर ढुंगेल सर लाई राम्रो भन्दै उहाँको कामलाई सलाम गर्न चाहन्छु।

  • @krishnalimbu3364
    @krishnalimbu3364 Před 4 lety +1

    सबाइभन्दा धेराई चासोका साथ हेरियो तिनाई जना मेरो तर्फबाट तिनाई जनालाई नमन गरे हाल कर्मभुमी बहराइन बाट

  • @user-fs4xz1hk2z
    @user-fs4xz1hk2z Před 2 měsíci

    सहि कुरा

  • @aryankarki7900
    @aryankarki7900 Před 4 lety +16

    यस्तो बहस निरन्तर भैरहोस ।भारतिय बस्तु र संस्कृतिलाई बहिष्कार गरौ।

    • @gokulsh2393
      @gokulsh2393 Před 4 lety +1

      apeksha KARKI 2015 ko blockade pachi hindi film herna banda garisake maile ta,Tapai haru le ni?

  • @bangmagar5662
    @bangmagar5662 Před 4 lety +1

    हाम्रा पमर्खाले नामाकरणगरेका नदिको नाम , मगरभाषामा कुटी भनेको काली यांग्दी भनेको पानी वा नदि हो । तिमिहरुलाई मनपरि भयो ।

  • @manugurung9453
    @manugurung9453 Před 4 lety

    Dhungel sir dherai2 dhanyabad 6 tapailai

  • @smulecoversongcollection9124

    वहाँहरु जस्तै ब्यक्तित्व भएका अरु ब्यक्तिहरु लाई पनि निरन्तर यस्तै बहस ,छलफलमा सहभागी गराउन अनुरोध गर्दछु।धन्यवाद 🙏🇳🇵

  • @binodratnashakya7463
    @binodratnashakya7463 Před 4 lety

    पत्रकार ज्यु, अान्तरिक कलहका कारण देशकाे सिमाकाे बिषय अाेेझेलमा पर्ला ध्यान रहे । समस्त नेपाल र नेपालीकाे अनुहारमा कालाे पाेट्ने काम नगराउनु हाेला । 🇳🇵जय नेपाल जय मातृभूमि ।🇳🇵

  • @ramadulal
    @ramadulal Před 4 lety +8

    Dr. Dhungel is great. HIS VERSION IS very true. I salute you, sir

    • @sitapyakurel4055
      @sitapyakurel4055 Před 4 lety

      देश भक्त बुद्धिजिवी को अन्तर्वार्ता, जसले हाम्रो ज्ञान बढ्छ र आनन्द आउँछ ।टीका सर यस्तो बर्ता पटक पटक सुन्न पाउ ।

    • @nabinrai8082
      @nabinrai8082 Před 3 lety

      @@sitapyakurel4055 -pp~~ppp~

  • @sarojviralchannel
    @sarojviralchannel Před 4 lety +4

    मेरो एउटा सानो कुरा राख्दै छु
    किन भने म एउटा नेपाली नागरिक हो
    नेपाल आमी लाई देश को सुरक्षा गर्न को लागी राखेको होइन र
    यति ठुलो अन्याय हुदा खोई हाम्रो खोइ नेपाल आमी खोई हाम्रो देशको रक्षाका लागि आमी😑😑

  • @thulomoktan3721
    @thulomoktan3721 Před 4 lety +1

    नमस्कार् भारत्काे अघन्ने गुन्डा सयलि छ

  • @BCRaai
    @BCRaai Před 4 lety

    Fruitful debates, Dr. Dwarika Nath Dhungel's Conclusion is the best way to be followed by the Government of Nepal, Thank you so much Tikaram yatri Jyu and AP 1 HD team.

  • @hariparsadgajurel2186
    @hariparsadgajurel2186 Před 4 lety

    महत्त्वपूर्ण छलफल विगतमा जस जजसले कमजोरी गरेको भए पनि अब सच्च्याएर समाधान गर्नु नै उत्तम हुने देखियो धन्यवाद !

  • @user-rf6jm3vk9z
    @user-rf6jm3vk9z Před 2 měsíci

    70बर्षदेखीको हर्जना सहित भारतले तिरेर छोड्नुपर्छ।

  • @amanlimbu9825
    @amanlimbu9825 Před 4 lety

    ऐना जस्तै स्पष्ट पारिदिनु भएकोमा यात्री जि लगायत तिनै जनालाइ मुरी मुरी धन्यवाद । मुख्य कुरानै नदिको मुहान हो। जब भारतलेनै काली नदिको उद्गम स्थल लिम्पियाधूरा नै हो भनिसकेपछी त्यो नदि जता जता बग्छ त्यो देखिको पूर्वीय भुभाग नेपाल हो। र पश्चिम् भाग भारत हो, बिबादै छैन। मात्र बोल्न सक्नु पर्यो, बोल्ने बेलामा कट्टु मुत्न भएन। तत्कालै भोलिनै नेपालको पश्चिमि सिमानाको नक्सा सच्याउन पर्यो नापी बिभागले बिलम्ब नगरी, र जारी गरिहाल्न पर्यो नेपाल सरकारले। देश रहेन नेपाली रहने हो! आउनुस देशको रक्षाको निम्ति सबैजना हतेमालो गरौँ।। तीन करोड जनताको साथ सदैब रहने छ। जय देश नेपाल 🇳🇵🇳🇵

  • @maheshwarnepal1183
    @maheshwarnepal1183 Před 4 lety

    गम्भीर एवं सान्दर्भिक

  • @suryakc8873
    @suryakc8873 Před 4 lety +1

    This interview is very knowledgeable 👏👏

  • @manchhetri5411
    @manchhetri5411 Před 3 měsíci

    Great thinking

  • @lainrai3553
    @lainrai3553 Před 4 lety +1

    यो अन्तरवार्ता हेरेर हाम्रा देसमा नि यस्ता बिज्ञनि रैछन जस्तो लाग्यो! डा• शाब हरुको विज्ञता प्रति हार्दिक नमन !विशेष धन्यवाद दिकाराम सरलाइ

  • @lakpasangesherpa2637
    @lakpasangesherpa2637 Před 4 lety +3

    दोतिले यसरी फेरिएको छ र पनि हाम्रा दाजुभाइहरु किना indin army हुना जान्छ। सक्नुहुन्छभने नेपाल अार्मीमा भर्तीहुनुस जसरी चिनले अाफ्नो देशको सिमानामा सुरक्षा दिएको छ हामीले पनि हाम्रो सिमा रक्क्षा गर्नुपर्छ। चोर नेताहरु खाली कुर्सीकोलागि मात्रै लडाइँ गर्छ।

  • @rk.adhikaritanahunnepal1519

    यति राम्रो कुरा गर्नु हुने हाम्रा बिज्ञहरु हुनुहुन्छ अब तुरुन्तै उहाहरु जस्ता सबै बिज्ञहरुलाइ बोलाएर यो सिमा सम्बन्धि कुरो यथा सिग्रह टुङ्गो लगाइयोस सरकार । भारतिय बिस्तारबाद मु्र्दाबाद ।

  • @yadavsachendraprasad588
    @yadavsachendraprasad588 Před 4 lety +1

    मेरो comments पढेर धेरैजना भारतीय को उपमा देला तर म त्यो certificate Gang सँग डराउदैन ।
    हाम्रो भुमि भारत र चिन मा कसरि पर्यो यो प्रश्न नेपाल को भु पु प्रधानमंत्री बर्तमान प्रधानमंत्री , गृहमंत्री लगाएत सेना प्रमुख जनपथ प्रहरी प्रमुख सस्त्र प्रहरी प्रमुख सँग छलफल गरेर को दोषी हो र किन र कसरि हाम्रो भुमि भारत र चिन मा कसरि पर्दैछ ? के नेपाल रक्षाको लागि नेपाल Army लाई हामी तलब र भता दिएर किन राखेछौ ?

  • @sitaramkatuwal7155
    @sitaramkatuwal7155 Před 4 lety

    wow feri bade bade

  • @jayashankarmaharjan1517

    याे सचिव पनि भारतकाे भत्ता खाने हुनुपर्छ ।

  • @vikramthapa8209
    @vikramthapa8209 Před 4 lety

    Dr. Dwarika sir ko chahi kura garai sahi ani damdaar lagyoo with proper evidence .

  • @amarmahto7787
    @amarmahto7787 Před 4 lety +3

    Good thinking sir

  • @subashnyaupane
    @subashnyaupane Před 4 lety

    टिकाराम जि तपाईं मान्छे त्यो दिन सम्म ठिक लाग्यो जुन दिन रबि लामिछाने को समर्थनमा ओर्लिएका जनता लाई प्रायोजित भन्नुभो

  • @Vibing_sigma
    @Vibing_sigma Před 3 lety

    Kalapani belongs to Kumao and kumaonis are happy to be part of India , kumao regiment serves Indian army .

  • @pastorsherbahadursaru6424

    गुड

  • @govindabaral9609
    @govindabaral9609 Před 4 lety +1

    so fulfilling episode..

  • @birkhaswar3472
    @birkhaswar3472 Před měsícem

    य मा ले भनने कमनिसट काे भककु काे कमनसट भयकाे केपि वलि तयामसिसि पास गरदा काङगेस माअाेबादि ले गरे भने बाहिरदेखाउने बेलुकि पास गरेकाे याम सिसि बेलुकि सहि गरेकाे छ यामसिसि पासमा काृ काे ले सहि गरेका छन केपि त नेपाल नेपाली जनता काे लागि महा भारत काे सगुनि हाे यसरी बुझन अनुराेध छ

  • @dawa35
    @dawa35 Před 4 lety +2

    आफ्नो कार्यकालमा केहि गर्न नसकेका नपंुसकहरुको कुरा के सुन्नु।

  • @yaghyalamsal2497
    @yaghyalamsal2497 Před 4 lety

    Tika sir, this programme some how build up the confidence to current government to draw a current map. Now its time to push Indian government through international community. Thank you.

  • @bijayrai9767
    @bijayrai9767 Před 4 lety

    Jai Nepal

  • @mohantamang8074
    @mohantamang8074 Před 4 lety

    ठिक भनेको हो राजा महेन्द्रले दिएको भय देखाओस्

  • @ranjitbohara1039
    @ranjitbohara1039 Před 4 lety +1

    great interview

  • @dsbpokhara1130
    @dsbpokhara1130 Před 4 lety

    good job sir haru

  • @tankasubedi1507
    @tankasubedi1507 Před 4 lety

    हाम्रो आर्मी कालापानी पठाएर इन्डिया को शीत face to face बनाउन पर्छ मोदी अंकल आफै आउँछ नेपाल शीत बार्ता गर्न

  • @ranjitlama1418
    @ranjitlama1418 Před 4 lety

    🇳🇵🇳🇵कुरा बुज्दात पहिलेको सरकारहरुको कमजोरी देखिन्छ🇳🇵अब यो सरकारलाई दोष दिनु भन्दापनि झकझकाउनु जरुरी छ,यो सरकारलाई होउसल्ला दिनुपर्नेछ,दबाबपनि दिनुपर्नेछ🇳🇵🇳🇵सिमानामा सेना,शसस्त्र प्रहरी खटाउन पनि पर्नेछ 🇳🇵🇳🇵

  • @netrakhadka3386
    @netrakhadka3386 Před 4 lety

    सबैको भनाइमा सहि छ।

  • @dsbohara4331
    @dsbohara4331 Před 4 lety +2

    kya gajab interview

  • @brillientskillsfan4212

    Sahi bartalaap ....hope it gives clear view to all

  • @tejramram3447
    @tejramram3447 Před měsícem

    एत्त्रोसालसम्मसरकारलेकेहेरेरबस्यो, आफ्नूजग्गाकोखोजीनिधोगरेना, तेईभयेरभारतलेहेपेकोहो, 🇳🇵🙏

  • @birkhaswar3472
    @birkhaswar3472 Před měsícem

    2072 साल मा भारत ले नेपाल सग काे नाकाबनद गरयाे केपिले भारत सग झगडागरे जसताे े दाउराकाे बयाबसथा गरे जसताे नाटकगरयाे पछि तेहि केपि वलि दुई तिहाइ बहुमत लयाय सरकार गठन गरे र भारमा गय र माेदि काे खुटटामाढाेक गरेकाे सबेलाइ जानकारि छेन र केपि बाहिर देखाउने दार यउटाचित्रि खेल अरके गछ केपि त महाभारतकाे सकुनि हने प,सट छ

  • @aryankarki7900
    @aryankarki7900 Před 4 lety +1

    ढुंगेलजीको कुरा सहि छ।

  • @birkhaswar3472
    @birkhaswar3472 Před měsícem

    लिपया धुरा ने मुखय काली नदि लिपिया धुरा काला पननि ने हाे यसकाे नकसा चिन सग पनि छ

  • @eknathchauhan4223
    @eknathchauhan4223 Před 4 lety +1

    ap news nice question

  • @prajwalpoudel9626
    @prajwalpoudel9626 Před 4 lety +3

    Dungal most deserving of pm of nepal

  • @keshavkarki2046
    @keshavkarki2046 Před 4 lety

    बलियो परमानण हुदा पनि सरकार म रनेहरुले येस कामा का लागि किना पछि परनि हो आब

  • @gobindashrestha7493
    @gobindashrestha7493 Před 4 lety

    सत्तरी बर्ष देखि बसेको जब बोल्छ इंडिया त्यसको लेवी नेपालीलाई बुझाउनु पर्छ अनि तुरुन्त अब छोडेर जानु पर्छ |arkaako bhumi michera basna paaindaina |

  • @minthapamagar5205
    @minthapamagar5205 Před 4 lety +1

    good takes

  • @shivprasadbhatta1733
    @shivprasadbhatta1733 Před 4 lety

    यो मुद्दामा नेपाली राजनिती पार्टी र नेताहरु नै एकमत हुने छैनन। अब पार्टीका नेताहरु बिक्न शुरु हुनेछन अनि सत्ता र शक्ति को फेरबदल सङगै यो मुद्दा येसै सेलाउनेछन।

  • @prakashpaudel6276
    @prakashpaudel6276 Před 4 lety

    बाहुवल नभई नेपालको भूमि फिर्ता हुदैन।

  • @saagarsharma756
    @saagarsharma756 Před 4 lety

    यो त ऐउटा संज्ञानमा आऐको बिषय मात्र हो। यस्ता अनेकौं बिषय कति छन कति उतराखण्डमा कयौं ठांउ छन सिमाना जहां आजसम्म नेपाल सरकारका आसेपासे पुगेका छैन्न। यो हाम्रै कमजोरी हो। प्रत्येक सिमानामा ऐउटा ऐउटा बेस क्याम्प राख्नै पर्छ। भारतले अति गर्यो भने भारतीय आर्मीलाई फिर्ता बोलाऐर भर्तीपनि पुरै बन्द गरिनु पर्छ।

  • @bangmagar5662
    @bangmagar5662 Před 4 lety

    हामिलाई नेपाली सेनामा भर्ति गराउ २४ घन्टामा लखेत्दिन्छौ ।

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan Před 4 lety +2

    Immediately, right now Nepal has to officially declare and publish "Greater Nepal Map" as authentic political map of Nepal.....................This is the only permanent solution......Let's see the power of so-called 2/3 majority so-called strong government of Nepal.......

  • @sangitapandeyneunzig4597
    @sangitapandeyneunzig4597 Před 4 lety +1

    Hamro Ho yo jamin sarkar le Kina naboleko hami janta chup lagera basnu hudina Kun sarkar ko belama becheko Ho tyo sarkar lai turunta Fasi huna parcha Jai Nepal 🙏🏼🙏🏼🙏🏼

  • @birkhaswar3472
    @birkhaswar3472 Před 3 měsíci

    भारत सरकारले राजा त्रिभुवन सग यक टाेलि सेना यहि लिपिया धुरा काला पानी मा राखन पाउ सरकार भने पछ राजाले केही समय काे लागि मात्र राखेकाे हाे याे ठाउमा सअाइ

  • @krishnachamlagai8726
    @krishnachamlagai8726 Před 4 lety

    Dr. Dhungel is great. HIS VERSION IS very true.

  • @arjunkumarthapaliya3304

    Ramro kuro uttaunu vako ma thank you tika sir.

  • @ruppun1558
    @ruppun1558 Před 4 lety

    very good many thanks to all

  • @Jay-Nepal
    @Jay-Nepal Před 4 lety

    पुस्टिकाे कुरा गरिराछाै उता नक्सामा नेपाल काे भागहेर्दा पुरै लगिसक्याे अब के हुन्छ के गर्ने भनेर कुरागरन।

  • @arjundangi9452
    @arjundangi9452 Před 4 lety

    नेपालि सेना हरु के गर्नकाे लागि हाे देसकाे रक्क्षा गरन नसकने भय किन नेपाकाे तलब खायर बसेकाे छ देस चुसनकाे लागि मात्र हाे

  • @jhakenmalla5254
    @jhakenmalla5254 Před 4 lety

    Most knowledgable talk show

  • @puranmagar887
    @puranmagar887 Před 4 lety +1

    👍

  • @sharathisharma4071
    @sharathisharma4071 Před 4 lety

    सहमतीनिकाल्नुपर्दछ।नत्रभनेजटिलताथपिनेछ।।

  • @rameshmagar1170
    @rameshmagar1170 Před 4 lety

    Ramro bisayama xalfal vayo ekdam khusheee laagyo.

  • @yaduraaz8940
    @yaduraaz8940 Před 4 lety

    पञ्चायती व्यवस्था जोगाउन महेन्द्रले कालापानी दिएको हो भने ।।।।। अहिले पञ्चायत छैन ।। कि राजसंस्था देऊ होइन भने कालापानी देउ

  • @samirrai3879
    @samirrai3879 Před 4 lety +1

    Kala pani nepal ko ho yeta hajir hunu 👍👍

  • @keshavbhattarai6721
    @keshavbhattarai6721 Před 4 lety

    Keshav Bhattarai: Dr. Dhungel's comments are commendable. Very well presented. Dr. Dhubngel's factual presentations are very convincing. Since there were no such convincing arguments /facts to support King Mahendra's action, not sure if his defend to King Mahendra is true. Though King Mahendra might not have sold Nepal to India as one of the foreign Ministers of Nepal said (King Mahendra traded Kalapani to gold with India), King Mahendra must have remained a mute spectator while India's activities were increasing in Kalapani. King Mahendra might have done so to subside the turmoil situation that has evolved due to the dismissal of B. P. Koirala's government.

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 Před 4 lety +1

    Drwarika Nath Dhungel jiu ko vaktabya ra vishlesn ek dam thik lagyo. aba Nepal sarkar le pani khutta na kamai kana afnu naksha sarvajanik garna paryo ra bhanna paryo ki hamro simana es anusar ho. ek dam thik sallah dinu bhako chha.

  • @sangitapandeyneunzig4597
    @sangitapandeyneunzig4597 Před 4 lety +1

    Ab sida nahunu hami Nepali Haru dherai hepykeo Cha

  • @birkhaswar3472
    @birkhaswar3472 Před 3 měsíci

    कृहि समय काृलागि राजा त्रि भुबन राखन दियकाे हाे चाेर भारत येले हामाृ हाे भनछ भारका जनताउधयागि व्यापार कला कारलृ नृपाल काे सिमालुट भने र भने का छृनन भारत सरकार त चाेर हाे हामाे जित सुजिसचित छ भारत सरकारले मरृ पनि केही हुने वाला छेन सतयम शिबम सुनदरम

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 Před 4 lety +1

    infomation to civilian

  • @parasdewan918
    @parasdewan918 Před 4 lety

    अब कुनै नेपालीले पनि गफ नगराै, एक शब्द बाेल्ने हाेईन, जे जे गरेर हुन्छ पहिले अाफ्नाे मात्रृभूमि फिर्ता गराै।

  • @jayashankarmaharjan1517

    कस्ताे सचिव बाटाे बनाईसक्याे ।

  • @krishnaneupane198
    @krishnaneupane198 Před 4 lety +3

    २/३ सरकार मुरदाबाद , नालायक सरकारका पात्र हरु , सेनालाई बाटो खन्न लगायर राखेको छ , सिमानामा , सेबा सुबिधा दियर , राख्न सक्दैन ,

  • @chutari
    @chutari Před 4 lety

    अब नेपालले के कुन चाडै सच्याउनुपर्ने हो तपाईहरुजस्तो बोज्ञयहरुले नेपाल सरकारलाई सघाउनपर्यो

  • @ganeshban584
    @ganeshban584 Před 4 lety

    हाम्रो नेपालका भुभागहरु लाई बचाऊँ

  • @rajanadhikari1556
    @rajanadhikari1556 Před 4 lety +12

    पुण्य ओलि भन्ने पुर्ब महानिर्देशक अलिक अक्मकाए खास कारण के रैछ ?

  • @jayamatithapagahamagar6157

    Between Brahmaputra river and Ganga river are best neighbouring border. Himalayan of Greater Nepal. East India company Governor Hesting.

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 Před 3 měsíci

    काङ्ग्रेस नै हो यो देश बेच्ने पहिलो पार्टी काङ्ग्रेस नै हो मैले जानेको बुजेको