गाउँमा विकासका नाममा कसरी विनाश हुँदैछ ? || AP CENTER || RURAL AREA DEVELOPMENT || AP1HD
Vložit
- čas přidán 12. 09. 2024
- Presenter: Sama Thapa
Guest: कृष्णप्रसाद सापकोटा पूर्वअध्यक्ष, जिल्ला विकास समिति महासंघ ।
डा. सूर्यराज आचार्य प्रवक्ता साझा पार्टी
हेमकुमार राई सांसद नेकपा
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding
to the websites is allowed)
CZcams: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#apcenter #Nepal #RuralDevelopment #rameshpoudel #AP1HD
डा सूर्यराज आचार्यको कुरा सवै नेपालीहरुले वुझ्न सक्ने भयौं भने सायदै पाऊछन भोट पूराना पार्टीहरुले । तर के गर्नु हामी भोट दिने वेलामा आँखा चिम्लिहाल्छौं । पोखरामा ऊपनीर्वाचन हुदैछ, कांग्रेस, नेकपा नामका देशका धमिराहरुलाई पाखा लगाऊन आवश्यक छ । यसले देशमा एऊटा छुट्टै शन्देश दिनेछ ।
डा सुर्य राज सर जतिको सोच बिचार राखेर सहि कुरा गर्ने उच्चस्तरीय ब्याक्तित्व मा एक नम्बर मा पर्नु हुन्छ ।।मेरो नजरमा ।।।
Dr. Surya Raj Acharya is one of the finest persons in Infrastructure development.
डा. सुर्यराज आचार्य सरको तर्क कती राम्रो छ है अब भोट तपाइ हरूलाइनै जानेछ चीन्ता नलीनु होस
dr surya raj is one of the best !
एउटा टोले नेता आउछ आफ्नो घर नजिक बाट बाटो लाने भनेर डोजर उतै सोझ्यौछ, आर्को आउछ यो बाटो मैले खनेको भनेर देखौन अर्को तिर बाट पाखो कोपर्छ। आफु सँग अली रिस उठेको मान्छेको जग्गा आउछ, ठुलो मोड बनाउन पर्छ भनेर गरी खाने खेतबारी नै बिग्रिने गरी खनिदिन्छ, कि त घर बस्ती नै जोखिम हुने बनाइदिन्छ। हरेक बर्ष तेही बाटो को नाम मा करोडौ खर्च तर बाटो ले गाडी को टायर देख्न पाउदैन. बिग्रेको जग्गामा कमाइ लगाउन पनि पाईदैन। गाउमा बाटो खन्दा एउटा दिगो बाटो जहाँ बर्षभरी नै गाडी गूड्न सक्ने ठीक कि सबै टोले नेताका घर सम्म पुग्नेगरी भात्काइएका पहरा ठीक जहा कुनै गाडी दौडन सक्दैन? अनी डोजर चलाउदा सर्वे गरेर निस्चित माप्दण्द अनुसार चलाऊने कि नेताले यता मोड भन्दा त्यता, यस्को जग्गा अली धेरै काट! भन्दा तेस्तै गर्ने हो? केही बोले बिकास बिरोधी भनेर डोजर ले यसैगरी किचे पनि भैहाल्यो! गाह्रो छ हजुर सम्ब्रिद्ध नेपालमा बाँच्न!
Sama thapa ko prasna chai ho k..ekdum ramro saili...ekdum great bichar......utkrista knowledge cha sama thapa ko.....
Dr acharya point right......
Nice nd informative..i wish people can learn from this kind of pgm.i hate noisy debates.samanthapa rocks...talent.
Sahi bshas thank you ap1 tv.
Dr.surya raj acharya is best...
Dr surya Raj is best
सहि विषयवस्तु ..सांसदज्युहरुले विज्ञहरुको कुरा सुन्नुपर्यो, नत्र नेपाल पछाडीनै रहन्छ ।।
Excellent.....very talent journalist of nepal.pride of Thapa..wowwww...esto ramro bahas kasle herla ra Nepalma? God bless ap1
Krishna Prasad Sapkota is a brilliant politician with in-depth knowledge on local level needs of the people. But unfortunately he was sidelined by the crooks in the UML party.
He was 2 times zilla Sabhapati in Kavre and very popular among people. But denied ticket in parliament which was given to current information minister who lost in first election but won second time after party unification.
In the name of host ...superb sama Thapa ...
Hello Dr suryaraj sir y0u are very good
Ramro manxeko. Kura. Thorai. Manxele. Herxanra. Pata. Chinta. Lagera. Aauxa
Big fan of Sama..
Very well conducted.impressed with the journalist.highly commanding and alluring looks.Very imp topic I must say.
Nice one . .
Wowwwww...nice debate
very good
Dr u r great
Samsad ta 6karod khana ko lagi nautanki natak garni daka hun
Sama Ji all in all a good show, thanks to Dr Suryaraj and Krishna but people's representative ta Vedanai haichhani.
अत्यान्तै दूरूपयोग भाको छ यैले ट्राक खोल्ने अर्को साल तेसैको भित्ता खन्ने फेरी अर्को सालको बजेट नि तेसरी नै सकीराछन अहिले खन्यो फेरी बाढीले बगाई हाल्छ फेरी आर्को साल तेसैमा बजेट अनि जनपर्तिनिधीले खानेमेलो बनाएका छन।
बिकाश को नाम मा बिनाश पनि गर्नु भएन नि
Plz change the title. It's not suitable Nonsense news
Khako. Bige. Kahanko. Samsad. Ramro. Manxe. Desh. Farkidaixan. Bahas. Hudaixa. Desh. Banxa. Dhilo. Chado. Testai. Ho
सोलुखुम्बु का सांसद को नाम किन नभन्या? हेप्या?
Northen Jack 😂😂होइन होला
हेम कुमार भनेर बार बार भनि राखेको छ त😂
काठमाडौ बसेर गाउँमा बाटो पुगेको हचुवा बिस्लेसन गर्ने ?? एउटा दुइटा उदाहरण दिएर सम्पुर्ण जनप्रतिनिधिलाई दोस दिनु हुदैन । बिदेशमा यस्तो उस्तो छ भनेरै हल्ला गर्ने सुर्यराज तिमी भन्दा बौद्धिक र राम्रो योजना भएको मान्छे पनि छन । हरेक गाउँ र बस्तीमा बाटो पुग्नै पर्छ । एलेक्टेडलाई सेलेक्टेडले सहयोग गर।
Soluko savasadko haisiyet euta gaupalikako chairman ko jattiko ni chhaina khai k bikas hola ra ?
गर्दा पनी सुख छैन
नगर्दा पनी सुख छैन
ढूँगा हान्न जाने मूर्खहरू पनी बिकश बिरोधी हुन्