के हो जरो किलो महाअभियान-२ || TAMASOMA JYOTIRGAMAYA || Dr. NIRMALMANI ADHIKARI

Sdílet
Vložit
  • čas přidán 26. 08. 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    Make Up: Karishma Shahi Thakuri
    #tamasomajyotirgamaya #tikaramyatri #mahashivaratri #dr.nirmalmaniadhikari

Komentáře • 223

  • @thesonofnepal
    @thesonofnepal Před 5 lety +13

    पुर्बिय धर्म संस्कृति को बारेमा येति धेरै ज्ञान अनि आत्मबिस्वास भयेका थोरै मध्येका एक गुरु निर्मलमणी अधिकारी को यो अन्तरबार्ता हेर्न पाउदा मन नै खुसी भयेको छ।कपुतन्त्रले सतही रुपमा भन्नुपर्दा सच्ची नै देशलाई अधोगतिमा लैजादैछ।

  • @Manlilaclub
    @Manlilaclub Před 5 lety +62

    टीका सर र डा० साँपलाई एक पफको साथ सत्यम् शिवम् सुन्दरम्, म किरात सब्यता अन्तरगतमा पर्दछु र मेरा पुर्खाहरुले मान्दै अाएको हाम्रो (किरत पात्रो) ऐले सम्बत् ५०७८ सालमा अघि बढिरहेको छ। शिव शक्ति (महादेव पार्बती) लाई पारुहाङ्ग सुम्निमा भनेर सम्बोधन गर्दछौं जो हाम्रा अाराध्य कुल देवी देवता हुन्। सबैमा महा शिवरात्रीको शुभकामना,

    • @Manlilaclub
      @Manlilaclub Před 5 lety +9

      @Yudhisthir Sharma सर, धन्यवाद,
      महाभारत ग्रन्थ भनाैं कि इतिहास, जसमा महादेव स्वयम् किरात रुपमा प्रकट हुनुभएको पाईन्छ। शिव महिमा यत्रतत्र सर्वत्र भएको महसुस गर्नसकिन्छ,
      जय भोले सर,

    • @krishnalimbu5780
      @krishnalimbu5780 Před 5 lety +2

      bharat sampang rai किरती हरु हिन्दु नै हो.....बेकार मा किरात भनेर बस्छ...के को किरात....हिन्दु भन्नू अब देखि......

    • @Manlilaclub
      @Manlilaclub Před 5 lety +2

      @@krishnalimbu5780 सर, हाम्रो किरात राई समुदायमा जाड (अन्न बाट बन्ने बिशेष पेय पदार्थ ) अत्यावश्यक वस्तु हो, राम्रो नराम्रो र महत्त्व पुर्ण कार्यमा बिधि पुर्बक कार्य सम्पन्न नभई हुन्न जस्लाई हामी पिउने गर्छौ, मेरो पुर्खाहरुले पुज्दै मान्दै अाएका पारुहाङ्ग सुम्निमा (शिव पार्बती) हाम्रो कुलदेउता हुन्। मेरो भन्नुको तात्पर्य जाड पिउनेहरु सबै किरात हुदैनन्, मैले जानेको यतिनै हो सर,

    • @Manlilaclub
      @Manlilaclub Před 5 lety +2

      @Yudhisthir Sharma डा० स्वामी प्रपन्नचार्य जो हामी माझ रहनुभएन, वहाँ एक उधाराणिय विद्वान् ब्याक्तित्व हुनुहुन्थ्यो, स्मरण गराउनु भएकोमा धन्यवाद । समग्रमा हाम्रो संस्कृतिमा केही खल्बलि छैन भन्न सकिन्न, तथापि म अाफ्नो ईश्वरिय श्रृष्टी संस्कृति र संचालनका पाटाहरुमा स्पष्ट छु, महत्त्वपूर्ण सुझावको लागि तपाईंलाई धन्यवाद सर,

    • @sabitrigirisaud4814
      @sabitrigirisaud4814 Před 3 lety +1

      खुसी लाग्यो कति राम्रो जाकारी🙏🙏🙏🙏🙏🙏

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Před 5 lety +5

    अत्यान्तै सान्दर्भिक सारै आनन्द आयो लगभग एक घण्टाको सम्बा १५ मिनेट झै भयो हामी नेपालि हरु बुझ्दै नबुझी आफ्नो पन छाड्दै पस्चिमा तिर लाग्दैछौ पहिला आफ्नो धर्म सांस्कृति चाडपर्व बारे गहिरो अध्यान गरौ ।
    फेरि पनि उहाँ लाई चाडो यश प्रोग्रममा देख्ने इच्छा चाहान छ है सर

  • @royalking6116
    @royalking6116 Před 5 lety +6

    अत्यन्त दुर्लभ ब्यक्तित्व, हाम्रो मौलिक संस्क्रीती सभ्यता को बारेमा जानकार पात्र नमन,

  • @dhirendrasodari6182
    @dhirendrasodari6182 Před 5 lety +27

    नेपाललाई वर्तमान सङ्कटको सङ्क्रमणबाट मुक्त गराउने, विश्वका विकसित देशहरुको समूहमा पुर्याउने र अन्ततोगत्वा नेपाललाई नयाँ वैश्विक संरचनाको अग्रणी एवं केन्द्र बनाउने “जरो र किलो

  • @dharmabirodi5793
    @dharmabirodi5793 Před 5 lety +89

    टिकाराम सर अव किरात धर्म गुरु,,हिन्दु धर्म गुरु र वुद्दिस धर्म गुरु ,,3 गुरु लाइ सगै राखेर विसाल पुर्विय वौद्दिक वहस लियर अाउनु पर्यो सर ।।।

    • @awakeningworld9881
      @awakeningworld9881 Před 5 lety

      Yess ma Pani sahamat chhu
      Ali laamo shrikhala nai hos

    • @KcRameshkc
      @KcRameshkc Před 5 lety +2

      बिबाद हुन्छ हिन्दू बाहेक अरु सबैले जातका कुरा गर्छन धर्मको कुरा गर्दैनन

    • @atharvaghimire1290
      @atharvaghimire1290 Před 5 lety

      Nagarda ramro. Yeta dharma ko hoina jaat ko kura aauxa!!

    • @dharmabirodi5793
      @dharmabirodi5793 Před 5 lety +6

      मित्रहरु धार्मिक वहस र पुर्विय दर्सन भनेको अलग अलग कुरा हो पुर्विय संस्कृति लाइ चिन भारत थाइल्यान्ड वर्मा जापान साथै यसिया को यक मात्र कृस्चेन मुलुक फिलिपिन्स ले त छोड्न सकेको छैन भने ।।। हामि हरु ले यक अर्काको अस्तित्तो स्विकार गरेर हाम्रो पुर्विय दर्सन लाइ चिन्नु र वुझ्नु को कुनै विकल्प छैन ।।।।। पुर्विय संस्कृति लाइ जोगाइ राख्ने वहस को कुरा गर्दा जातियाता सोच्ने हो भने चिन भारत थाइल्याड वर्मा को अनुहार लाइ चाहि के भन्नु त !! मङ्गोलियन अनुहार भयेका चिन वर्मा थाइल्याड भुटान पनि पुर्विय दर्सन लाइ अाफ्नो दर्सन हो भनेर दावि गर्छन साथै अार्य देश भारत ले पनि पुर्विय दर्सन मा झन दरिलो अडान राख्दै अायेको छ ।।।। जातियाता र अनुहार होइन हाम्रो पुर्विय दर्सन ।।।। तेसैले वहस जरुरि छ निस्पक्ष तवर ले ।।। विरोध त पस्चिमा का भरौटे ले मात्रै गर्छन ।।।

    • @Manlilaclub
      @Manlilaclub Před 5 lety

      सहमत छ,

  • @461bibisha
    @461bibisha Před 5 lety +16

    अत्यन्तै सान्दर्भिक ,वाञ्छनीय,आध्यात्मिक र आशावादी सिद्धान्त र विचार ले सुन्ने जो कोइ को आत्मा शुद्ध पारिदिनु भएको मा डा निर्मलमणी अधिकारी श्रद्देय गुरु र त्यस्को लागि संयोग जुराईदिने टिकाराम यात्री ज्यु प्रती विशेष आभार!! लाईकपुतन्त्रे हरुको सत्तामा पुग्ने भर्याङ्ग भएको छ कित्ताकाट र घृणावाद ! जस्को बुझ्न सक्ने हृदय छैन उ कपुतन्त्रेको पक्षपोषण गर्छ।

    • @user-be1fo4td7d
      @user-be1fo4td7d Před 5 lety +1

      सुन्दर विश्लेषण गर्नु भयो -धन्यवाद।

  • @nilkanthpandey9630
    @nilkanthpandey9630 Před 5 lety +17

    धिक्कार छ मेरो पाठ्यसामग्री बनाउने र बिक्ने लाई र आज बल्ल देश र दर्सन को मतलब बुज्न पाये धन्यवाद दुबै गुरु हरु लाइ✊✊

  • @hemrajgautam7127
    @hemrajgautam7127 Před 5 lety +5

    टिकाराम सर साथ साथै किराँत धर्म गुरु लामा गुरु लाई पनि अन्तरबार्ता मा ल्याइयोस ता कि हिमवत खण्ड हाम्रो पुर्‍आतन सामाजिक सास्कृतिक पहिचान को उजागर होस , जसरी कस्तुरी को बासना हामी आफैसङ रहेको अन्त खोज्न नपर्ने भावना सबै नेपाली मा पलावस।

  • @VedicKausik
    @VedicKausik Před 5 lety +11

    Person with vision. Salute Gurudev for such a enlightening interview.

  • @padamacharya8028
    @padamacharya8028 Před 5 lety +7

    धेरै राम्रोसँग स्पष्टीकरण दिनुभए धेरै धेरै धन्यवाद सर।

  • @nationsharma9422
    @nationsharma9422 Před 2 lety

    अत्यन्तै उपयोगि अन्तर्वार्ता । हामि सबै यो अभियानमा जुट्नु आजको आवस्यकता हो ।

  • @dhirendrasodari6182
    @dhirendrasodari6182 Před 5 lety +21

    विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक एवं सहृदयताको सम्बन्ध “जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति” का आधारशिला चतुष्टय (अर्थात्, चारवटा मुख्य आधार) हुन् ।

  • @bhimbdrlama
    @bhimbdrlama Před 5 lety +4

    Derai derai dhannebad. Tikaram sir ra Nirmal mani adhikari ji lai.

  • @kulchandrabasnet4273
    @kulchandrabasnet4273 Před 5 lety +26

    पुनर्जागरणको युगलाई नेतृत्व गर्न सक्ने एउटा मूर्धन्य व्यक्तित्व......

  • @himk6808
    @himk6808 Před 5 lety +1

    टीकाराम सर लाइ धन्यबात यस्तो कुराकानी सुनियो कुनैपनि नेताहरू लाइ परसन सोधन जाने भैयो सारै मिठो अनि विवेक भाको आजको कार्यक्रम धयन AP 1 HD

  • @gulfvalley188
    @gulfvalley188 Před 5 lety +5

    असाध्य समय सान्दर्भिक सत्संग। केहि घृणाबादीहरुले नकारात्मक टिप्पणी गर्न सक्छन, तिनीहरुलाई नजर अन्दाज गर्दै स्वक्रियात्मक प्रगतिबदीहरुले सकारात्मक कर्म गर्दै जानु पर्छ। एक पटक पुन: राज्य राष्ट्र बिषयमा सत्संग गर्नु होला। 🙏

  • @krishnarimal2306
    @krishnarimal2306 Před 5 lety +4

    Great personality. यूगद्रष्टालाइ सलाम छ। बिबिध मौलिक धर्म संस्कृति नेपालको संपत्ति । बाहिरी सांस्कृतिक आक्रमण बाट देशलाइ बचाऔं।

  • @mohankumarchauhan1666
    @mohankumarchauhan1666 Před 5 lety +8

    अदभूत अन्तरबार्ता ।अलौकिक ज्ञान को प्रवाह पाए।

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 Před 5 lety +4

    DR. SAHAB YOU HAVE HAD A GREAT INTERVIEW
    IN THIS PROGRAM..!! Tapan

  • @chetanathniraula1643
    @chetanathniraula1643 Před 5 lety +2

    कपु तन्त्र बादी हरुले देश सक्ने लगभग निश्चित छ।बाकी देशभक्त र आफ्नो सस्कृती ईतिहास सग रमाउने शक्तिको पुनर्जागरण र एकता सहित को संयुक्त शक्ति बनाएर अघि बढ्न जरुरी छ।

  • @tekrajkoirala3920
    @tekrajkoirala3920 Před 5 lety +6

    great guru,excellent interview

  • @aryankarki7900
    @aryankarki7900 Před 3 lety

    निर्मलमणी सरलाई बिना पक्षपात बज्रयान बौद्ध धर्मको अध्यन र अभ्यास गर्न अनुरोध गर्दछु ।

  • @jethodai5947
    @jethodai5947 Před 5 lety +16

    धर्मकै कारण बनाउदै यहाँ राजनीतिक चलाउन थाले याे समयमा राेक्न सकिएन भने भयाभअ छ , जस्तै धर्म मास्न प्रयाेग भएकाे ,धर्मनिरक्षेप र संघीयता पनि हाे यस्काे बिरुद्ध खराे बाेल्नु पर्छ , पार्टीकाे झाेले भएर हैन, राष्ट्रकाे पहरेदार भएर

  • @shatisjangthapa6527
    @shatisjangthapa6527 Před 5 lety +4

    Gyan ko Vandar hununxa Dr Nirmal Mani Adhikari ji

  • @saritashrestha7730
    @saritashrestha7730 Před 3 lety +1

    so true.invadism through education.

  • @dipsanthapa9367
    @dipsanthapa9367 Před 5 lety +3

    राम्रो तर्क दिनुभयो गुरु

  • @user-bq9lv5zb2r
    @user-bq9lv5zb2r Před 5 lety +6

    धर्म एउटा मानिस सुखी खुसी र शान्ती सँग कसरी बाच्ने भनेर सिकाउने कला हो संकृति संकारलाई मान्दै र स्वीकार गर्दै आईरहेको परम्परा हो तर बिडम्बना धर्म परीवर्तन गराई यो हाम्रो संकृति माथी प्रहार गरीयो भनिरहँदा धर्म त्यो मानिसले किन परीवर्तन गर्छ मानेको संकृति लाई किन रुचाउँदैनन् यस्को खोज गर्न जरूरी छ।

    • @rajeevrajeev6852
      @rajeevrajeev6852 Před 5 lety +1

      नब रोसन IGNORANCE and atrocity literature are some reasons. Balmiki was Sudra born but he practiced Brahmin and we worship him. Ravana(brahmin) was killed by Rama(Chhetriya) but we worship Ram.
      Shiva the greatest god is remembered by Shivatandev strotram written by RAVANA.
      We Hindus appreciate everyone one the basis of KARMA but we were divided as CAST by Atrocity Literature and we follow to continue.
      Hindus should unite and break this cast system which isnot in Hindu Philosophy.

    • @arjuntaygi4630
      @arjuntaygi4630 Před 5 lety +1

      सबैकाे जबाफ दिनुभयकाे छ वहाले

  • @magarking1827
    @magarking1827 Před 5 lety +1

    सान्दर्भिक लाग्यो

  • @harichapagain8266
    @harichapagain8266 Před 5 lety +14

    Great 👍 person,waiting him to listen 👂

  • @rcgautam1642
    @rcgautam1642 Před 5 lety

    सबै धर्मको र विशेष गरि पुर्वीय दर्शनको ज्ञाता लाई ल्याउनु अनुरोध छ टिकाराम जि।

  • @dhakalsantosh3724
    @dhakalsantosh3724 Před 3 lety

    राम्रो काम, संस्कृति खोतल्दै जानोस्। हामीले युरोपेलीहरुले जस्तो आफ्नो संस्कृति जगाएर ड्राइभिङ फोर्सका रुपमा बिकासको मुल फुटाए, हामीले त्यो गर्न नसकेर पछि परेकै हो। अब हाम्रो पनि आफ्नो पुनर्जागरण गर्नुपर्यो। यसले राजनीतिक रुप लिन सक्यो भने विकासको एक इस्टुमुलस त दिन्छ नै, यहाँ एक ससक्त कन्जरभेटिव पार्टी पनि स्थापित गर्छ र त्यो विचार संग एकाकार हुने राप्रपा, राजा, काग्रेस भित्रका र अन्य मानिसहरुलाई ल्याउन सक्नुहुन्छ।

  • @royals7375
    @royals7375 Před 5 lety +2

    टीका सर सदगुरू जग्गी वासुदेवलाई निम्ता दिनुपर्यो।

  • @surajbelbase9100
    @surajbelbase9100 Před 5 lety +4

    Awesome interview

  • @anandababa108
    @anandababa108 Před 3 lety

    Ekam sat vipraha bahuda vadanti, satyam shivam sundaram, ram naam satya hai, krishnam bande jagat gurum, har har mahadev.

  • @dipakbhandari172bhandari3
    @dipakbhandari172bhandari3 Před 5 lety +11

    नेपाल पहिचान लागी लडने ब्यक्ति लाई सलाम।

  • @gbmayalu1135
    @gbmayalu1135 Před 2 lety

    नमन गुरु🕉️🕉️🕉️🙏🙏

  • @dhondublama6654
    @dhondublama6654 Před 5 lety +5

    दाज्युले कस्तो र कस्को दर्शन पढ्नु हुन्छ खोइ मैले त येस्तो दर्शन अहिलेसम्म सुनेको छैन कहाँ भेट्छ होला हजूर?

  • @maheshakela5007
    @maheshakela5007 Před 5 lety +3

    Gerat job ystri sir

  • @sandeepgc9668
    @sandeepgc9668 Před 3 lety

    We really need to support this man,if we really want a real change in our beautiful country.And the proper knowledge should be there to educate all of our people of all communities so the outside forces do not divide us.If we are divided,they will rule us with their ideologies.

  • @yagyapandeya7264
    @yagyapandeya7264 Před 5 lety +1

    Thank you for both of you

  • @t.kxee-tre5364
    @t.kxee-tre5364 Před 3 lety

    जरोकिलो महाअभियान नेपालको कुनकुनामा फैलियोस!अग्रिम शुभकामना छ!

  • @pradipbhandari2955
    @pradipbhandari2955 Před 5 lety +1

    धन्य छ डाक्टर साबलाइ

  • @Pranishboss123
    @Pranishboss123 Před 5 lety +4

    नेपाल मा हाम्रो स्कृती जोगाउन गारो भयो सबै पच्चिमा को चाए अनुरुप भितिर्यो

  • @maheshlama8967
    @maheshlama8967 Před 5 lety +1

    यो टिके उहि मान्छे हो जसले गुम्बामा हतियारहरु छ भनेर विवादास्पद विषय उठाएर माफि मागे।
    यो किरालाई त पशुपतिमा बिहारि धोतिलाई मुल पुजारी स्विकार्न राजि छ।

    • @juniordev4190
      @juniordev4190 Před 4 lety +1

      Better know the person before speak. You are indicating Dr. Yubaraj sangraula.

  • @ujjwaldixit1448
    @ujjwaldixit1448 Před 5 lety +1

    Great....

  • @samriddhilamichhane5501

    Tika sir ra aagantuk jui laai dhanyabaad

  • @ajitkunwar8556
    @ajitkunwar8556 Před 5 lety +1

    युगद्रष्टा डा.निर्मलमणि अधिकारी ज्यु को उत्कृष्ट सम्बात!

  • @terabaap2686
    @terabaap2686 Před 5 lety

    Wow Nirmal ji

  • @kajiamoljung9463
    @kajiamoljung9463 Před 5 lety

    Wow...
    Great interview

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 Před 5 lety +3

    Tika ram g pani thorai volnu vo,Dr Adhikari sachikai brilliant hunuhudo rahex

  • @padamacharya8028
    @padamacharya8028 Před 5 lety +4

    अाज बल्ल केही अासाबादि भए देशप्रती सलाम छ टीका सर लाई

  • @munadc
    @munadc Před 5 lety +1

    अहिले देस्ले सहि मर्गदर्सक भेटेकाे छ हामी ३ कराेड नेपाली हिड्ने सहि बाटाे हाे

  • @dipakgyanwali4243
    @dipakgyanwali4243 Před 3 lety

    Always support u

  • @brightfuture4808
    @brightfuture4808 Před 5 lety +3

    जति शक्ति को कुरा आदि अनादी देखि इस्वर भुमी ऋषि भुमि ज्ञान भुमी तपो भुमि धर्म धार्मिक कुरा गरेपनी सम्पुर्ण रास्ट्र लाई काहा पुर्याएको छ?
    र इ सबै हुदा र पालन गर्दा गर्दै एकजना धार्मिक ब्यक्ति र असल जन्मनु निस्कन नसक्नु सत्य र साचो को पुष्टि गर्छ। बठ्याइ चतुर्‍याइँ संस्कृत भासामा मानिसलाई उल्लु बनाएको धेरै भयो।

    • @brightfuture4808
      @brightfuture4808 Před 5 lety +1

      खुसी रहेछौ समृद्द रहेछौ मेल मिलापमा रहेछौ समानता मा रहेछौ तर एकछाक नुन को लागि तल्लो घर माथ्लो घर कटोरा बोकेर भौतारिन्छौ।
      खुसी तबसम्म छौ एउटा सिटामोल धरी कुइरा हरुले दार्चुला मुगु डोल्पा मा पुर्याउने कोसिस गर्या छन अरबौ खरबौ दुनियाले भिख दिएका छन र छाक टार्न पाएका छौ र खुसी भएका छौ।
      न कि तिम्रा चतुर र छली हरुका दन्तेकथाले सुखी र खुसी भएका छौ। आत्मसात गर सत्यतथ्य लाई।

    • @atharvaghimire1290
      @atharvaghimire1290 Před 5 lety +2

      Dharma le vautikta baad ko kura gardaina mitra! J xarnu hunxa tehi umrinxa. Karma nagarne dosh dharma lie dine? Ali bichar puryayera bolauna.

    • @brightfuture4808
      @brightfuture4808 Před 5 lety

      @@atharvaghimire1290जि कर्म गर्न इमान सङ जिउन सत्मार्गमा लाग्न सुसासन समुन्नत समाज सबै बाट बन्चित गराउने र सतमार्ग मा चल्न्को निम्ति बुद्धि र बिबेक सन्सार मै सनातन सनातन भनेको छ सृष्टि को मुल जड गिता र बेद भनेको छ भट्याको छ सदियौ देखि के संस्कृत पढ्दा धर्म धर्म भन्दा पहेलो कपडा र सिन्दुर टीका लाएर ताम झाम गर्दा मात्र धर्म र धार्मिक बनिने हो..?
      अब यो देश लाई सत्मार्ग मा चल्न याहालाई मलाई अनि उनिहरुलाई तिनिहरुलाई के र कस्ले रोक्यो..? भौतिक सुख सुबिधा सान्ती सुसासन आध्यात्मिक जीवन नैतिक जीवन र समाज बाटै हुने र आउने हो । आज सम्म सनातन ले किन एक माहापुरुस उत्पादन गर्न नसकेको ? बोल्ने र देखाउने धेरै देखिए धार्मिक धर्मी र इमान्दार गाउँ गाउँ घर घर तर हाता लाग्यो 0० धन्यवाद 🙏🇳🇵

  • @pratixyamagar6630
    @pratixyamagar6630 Před 7 měsíci

    🙏🙏🙏

  • @krishyak4513
    @krishyak4513 Před 5 lety +1

    यो हिन्दु धर्म भित्र छिरेर हेर्ने हो भने एकात्मक र नकारतम्क कुरा धेरै छ ,

  • @bimalgiri6144
    @bimalgiri6144 Před 5 lety +3

    ॐ नम: शिबम्

  • @keshabmahara6493
    @keshabmahara6493 Před 5 lety +1

    बहस मन पर्यो

  • @dipeshshah6088
    @dipeshshah6088 Před 5 lety +2

    Pashupati gayera gaja khaney lai hoin church gayera holy wine khaney lai karbahi grnaprxa

  • @gambhirkafle3143
    @gambhirkafle3143 Před 3 lety

    पुन एक पटक यी guest लाई आमन्त्रण गर्नु पर्यो।

  • @RamGhisingOfficial
    @RamGhisingOfficial Před 3 lety

    जनावरलाई भित्र मान्छेलाई बाहिर राखेर अछुत बनाउँछ भने कसरी सहृदयता हुन्छ त ?

  • @tirthabahadurneupane6926

    Let's listen to him and try to understand how we are to go ahead if we want to be the Nepalese in the true sense. We must be able to see what our identity is and how we are misled by the westernized curriculum.

  • @rishimagar6119
    @rishimagar6119 Před 5 lety +1

    बाहुन भएकै कारण १ > प्रचण्ड : जनयुद्धको नाममा १७ हजार मान्छे मार्दा पनि बाहुन भएकै कारण छुट!! २ > बालकृष्ण ढुंगेल : दुई दुइचोटी अदालतले सर्वस्वसहित जन्मकैद तोके पनि आम माफीको नाममा छुट। ३ > स्व रविन्द्र अधिकारी : छानबिन समितिले वाईडवडि खरिद प्रकरणमा ४ अर्ब ३६ करोड घोटाला गरेकै हुन भनेर सप्रमाण प्रतिवेदन बुझाउदा पनि कारबाही नगरेर छुट। ४ > गोरे डन : चर्चित सुन काण्डका नाईके मानिएका गोरे डनले म एउटा पात्र मात्रै हु म भन्दा पनि ठुला माछा अरु नै छन भनेर बयान दिदा पनि ती ठुला माछा लाई खोजी नगरी चुपचाप मुद्दा स्थगन गरेर ती ठुला माछा लाई उन्मुक्ति छुट दिने ५ > दुर्गा प्रसाईं : बि,एम,सि हस्पिटलका मालिक उर्फ मार्सी चामल वाला ओलि र प्रचण्ड लाई संयुक्तरूपमा मार्सी चामलको भोज आयोजना गराउने दुर्गा प्रसाईले नेपाली चेलिहरु बंगलादेशमा डाक्टर पढ्नु जानेहरुले सर्टिफिकेट प्रात गर्न त्यहाँका डाक्टर संग अनैतिक सम्बन्ध राख्नुपर्छ अनि मात्र सर्टिफिकेट प्राप्त गर्छन् भनेर सार्वजनिक रूपमा बोल्दा कुनै कारबाही नहुने छुट पाउने तर त्यहि प्रसंग लाई जोडेर बोल्दा शेरबहादुर तामाङको मन्त्री पद चट्ट हुने? रुदै रुदै राजीनामा दिनुपर्ने?? ६ > बहुचर्चित : निर्मला हत्याकाण्डका हत्याराहरु लाई अहिलेसम्म जानिबुजी पक्राउ नगरेर कानुनी रुपले छुट दिने? ७ > रेशम चौधरी : आदिवासी थारु गैर बाहुन भएकै कारण दोषी ठहर नभएको आरोपित ब्याक्ती जन्मकैद जेल जानुपर्ने ? वाह रे वाह ...

  • @truefacts1820
    @truefacts1820 Před 5 lety

    एकदमै उच्च काेटीकाे अन्तरवार्ता

  • @sadhanaojha2205
    @sadhanaojha2205 Před 3 lety

    ओम् नमो शिवाय।

  • @krishnapanta4405
    @krishnapanta4405 Před 5 lety

    बुद्धिमानले आनो कुराको उजगार गर्छन्, अरूको आलोचना गर्ने वा खसाउने र आफैलाई उचाल्ने गर्दैनन् । असललाई अरूले नै उचालिदिन्छन् । त्यसैले विद्वानको दर्जा दिन सकिएन ।

    • @brchali
      @brchali Před 5 lety +1

      बिद्वान त तपाईं पो हो नि महोदय ।

  • @tilakshrestha2573
    @tilakshrestha2573 Před 5 lety +1

    One of the technique taught in Shiva Dharma is to meditate, go within and clean all our psychological conditioning. It would make our consciousness clean and bright. That also makes inhibition like nudity, which is socially learned, go away. Same thing also happened to Jain Muni Mahabir. However, it does not mean all nude Babas have achieved such level of consciousness. It may simply mean shock value, a drama.

  • @srijanbhandari6160
    @srijanbhandari6160 Před 5 lety

    aba ko interview ma chi tikaram g pram sanjal lai bolaunu hola hai sir.

  • @aurahaconstruction4688

    chaitanya krishna guru lai bolaunu paryo tika ram sir..

  • @umexsingh5651
    @umexsingh5651 Před 5 lety

    Good

  • @aryankarki7900
    @aryankarki7900 Před 3 lety

    यो बाहुनवादी मेडिया र को नजिकको रामेश्वर थापाको मेडियालाई श्रिधर राणा रिम्पोचेलाई बोलाएको छैन ।

  • @sandipjoshi2631
    @sandipjoshi2631 Před 5 lety +2

    तेराे मेराे ले द्वन्द काे परिदृश्य

  • @Jeevan_NP
    @Jeevan_NP Před 5 lety

    Tika Ram Yatri aajkal nikai Cute lagna thalnu bhako chha.. 😂😂
    Malai Dristibhram Bho ki ke ho??

  • @thankathanka3005
    @thankathanka3005 Před 5 lety

    Tima ram ji hami sojha sajha jantale pani bollna paune auta karekram garnu paryo hami jantale bolne that paiye na

  • @LekhNathDhakal
    @LekhNathDhakal Před 5 lety

    Dr. Udayaraj Khanal sanga universe ko bisayama kura gaarnus na

  • @rajandhakal555
    @rajandhakal555 Před 5 lety

    अब मुकुन्द लाई ल्याउनु मुकुन्दको पनि कुरा सुनौ के भन्नू हुन्छ उहाँ आलोचना बाट निराश नभै सधै आफ्नै भिजनमा निरन्तर सत्य बोल्ने पात्र हुन्

  • @bipinacharya1814
    @bipinacharya1814 Před 2 lety

    vote ta aba jarokilo lai ho jasle j vanepani

  • @nareshnepal5062
    @nareshnepal5062 Před 5 lety

    Yatri G aba feri eakpatak Arun Kumar subedi sir lai bolayera gaf garnu paryo nepal जलसम्पदाको सम्भाब्यता ko bisayama

  • @mimgurung8396
    @mimgurung8396 Před 5 lety

    नराम्रो पक्षलाई निन्दा गर्नु पर्यो नि हजुर ।

  • @haribinodadhikari6081
    @haribinodadhikari6081 Před 5 lety

    Shwami bikhasanand lai leaunu paryo ak patak

  • @bnasit882
    @bnasit882 Před 5 lety

    Euta ardha Chetan jogi le Bina bastra basda linga dekhaucha Ani kasai le vikh dincha ra jogi jhan nangincha. Ra linga dekhauda manche haru pani jhummi jhummi herne garcha jasle Garda usle vikh amdani garcha
    rahyo Aba niskriya linga ke Kam Khana ta paryo tehi linga laththi ma badhi dhunga uchalna thalcha.
    Siva ek sakcyhat bekti tyo yug ko batho jogi jasle duniyalai Gyan le mantra mugda pare. Ani tyo jamanama kapada thiena hola
    Aru jogile nakkal gare.
    Istri haru hosiyar

  • @truefacts1820
    @truefacts1820 Před 5 lety +7

    याे अन्तरवार्ता जातिय मनाेराेग लागेका मंगाेल भुतहरुले बुझ्न सक्दैनन् ।

    • @sanjayagurung9175
      @sanjayagurung9175 Před 5 lety +3

      Khyasiss muji kukur ko mutt khaani

    • @arjuntaygi4630
      @arjuntaygi4630 Před 5 lety

      सहि भन्नू भाे

    • @rishimagar6119
      @rishimagar6119 Před 5 lety +1

      Yeso prachanda kp baburam ani madab Nepal le k gareka chhan thaha chhaina ra

    • @chetanx44
      @chetanx44 Před 5 lety +1

      Tei ta aba bahun haru ta dharti kai utkrist bidwan sabai bhanda mathi aru le ta ka bujhnu

    • @Roman-br2qr
      @Roman-br2qr Před 5 lety

      gandaki pari bata aayeko muji bahun cheetri tyehi gayera sikha tero upadesh.KHATE

  • @SuvasAgam
    @SuvasAgam Před 4 lety

    Tikaram sir all is amazing but studio n set is totally fake. It is the most n worst thing of your program so please consider this . Rather shoot in real studio please avoided this animated studio. If u look at your face light doesn't match at all.

  • @monaliza714
    @monaliza714 Před 5 lety

    भगवान छकि छैन भन्ने विषयलाई बहस मा ल्याउनु पर्यो सर, किनकि हाम्रो नेपाली धर्मलम्बी हरु भ्रममा परिरहेको अब्स्था।

    • @srjdhkr96
      @srjdhkr96 Před 5 lety

      Bhagwan xa ki xaina vanne kura ra Dharma ko kunai sambandha xaina.

    • @wp3349
      @wp3349 Před 5 lety

      even christians do need the help of Upanisads to explain the henotheism philosophy present in christianity.

    • @wp3349
      @wp3349 Před 5 lety

      @Yudhisthir Sharma please search "Is Hinduism monotheism disguished as polytheism? at Quora .com".
      read the answer given by Rami Sivan, & John Martin Kuvarapu's comment. then you will find the answer. [N.B.: i have never found any nepali hindu scholar as brilliant as Rami Sivan till now (but i might be wrong due to lack of my knowledge/access) . also you will find some ignorant hindu who (had also answered but) do not even know the what is the exact meaning of 33koti devata ].

    • @wp3349
      @wp3349 Před 5 lety

      @Yudhisthir Sharma sure.

    • @wp3349
      @wp3349 Před 5 lety

      @Yudhisthir Sharma he had demonstrated his wits. so there is no need to answer him. you had already mentioned 'Vasudhaiba kutumbakum' that was scientifically proved many thousands years later by scientists through DNA tests. if he had studied all the volumes of New Testaments , not by rote but by heart, he should be ashamed of his belief. e.g. the earth was created few thousands years ago, with whom the son of adam and eve had married to, etc.
      why 'The Church Of Jesus Christ Of Latter-Day Saints' ask to pay 10%of their follower's income whereas other sections of Christian religion do not ask. what has been said about e.g.
      masturbation etc. in 'The Book Of Mormon'. likewise 'why it is claimed that even poison will not have any effect on Christians people who do believe in Jesus' in the Gospel written by Saint Mark etc.
      The Gospel of MARK
      Part of the Holy Bible
      A Translation From the Greek
      by David Robert Palmer
      Versus 17-18 say Jesus said,
      '17 And these signs will accompany those who believe: in my name they will drive out of demons, they will speak in new tongues, 18 they will pick up serpents, and should they drink something deadly, it would in no wise hurt them; they will lay their hands on sick ones, and they will have health again.'
      however, we are here not to quarrel, but to learn new things/lessons. from that lessons we have to correct our past beliefs/deeds etc. e.g. the ill treatment towards Sudras etc. why even the learned scholar Rami Sivan feels proud to be called Sudra himself even though he was Brahmin by birth (again please read his answer at quora) etc.
      sorry i am unable to answer him. but would rather study to find the flaws in our dharma,&culture etc., so that at least i can correct my knowledge and deeds etc.

  • @KentKhabaronline
    @KentKhabaronline Před 5 lety

    Koi shiva le na kunai uddha gare na usko kunai sena nai theo na uni koi sena nayak ho ra kasari shiva sena ko logo huna pugyo yehi ta x hamro Nepali ko problem? Baru bharat le baru Samrat ashok ko logo hunx yo sarai unscientific x...maile nabujheko kuro...

  • @sanjayalamsal7146
    @sanjayalamsal7146 Před 5 lety

    Feri dr surendra kc li liyara aunuu paryyoo

  • @sqmeat6004
    @sqmeat6004 Před 5 lety

    मलाई सब काल्पनिक कहानी मात्र लग्छा ....

    • @atharvaghimire1290
      @atharvaghimire1290 Před 5 lety +2

      Understanding, researching and analysing mind power vayeko manxe le matra bujhana sakne kura ho. Tapaiko pesa kaat maar rahaixa bujhanu hunna!! Kaile bujhanu hunna!!

  • @statisticaldataanalysis962

    Bharat ma shiva ra shankar xuttai ho vanxan, babu xora ko rup ma
    tesbaare kehi bichaar vaye vannu hola

    • @atharvaghimire1290
      @atharvaghimire1290 Před 5 lety

      Eutai ho...roop matra farak! Rama, Krishna ra Buddha lie alag vanna milxa ra? Testai ho!!

  • @TheDiltamang
    @TheDiltamang Před 5 lety +1

    Nepalle buddhism ra taosim angalnuparxa.

    • @wp3349
      @wp3349 Před 5 lety

      buddhism philosophy is ok, but why taoism?

    • @TheDiltamang
      @TheDiltamang Před 5 lety

      @@wp3349 .uttar purbi deshharu jastai china,japan,koreama aru dharma manepani confucianismko gahiro pravab xa .tesaile adhyan garnako lagi vaneko hu.

    • @wp3349
      @wp3349 Před 5 lety +1

      @@TheDiltamang then its fine. however there are many similarity among the sanatana dharma . e.g. in shinto there are separate gods for separate river, etc.

  • @lunwathule6005
    @lunwathule6005 Před 5 lety +2

    Pandit bolyonki jhok kai chalera auxa hau nepal ma bhako jana jati haru ko saskriti vasha kalle maseko ? angreg le ho ? nepal rajyalai jitera tehako sava jun (nepal vasa ho) lai mesera afno vasa lai lagu gareko kalle ho agrej le ho ? kohimathi raj garnu xa bhane usko vasa skriti mathi hamala garnu parxa vanne sutra kasle awalmban gareko xa nepal ma nepal ma vayeka bivinna pahichan lai masne ani afno matra vasa saskriti jabarjasti lagu garne ani samabesi hunu parxa vanne haru lai paxima harule uchale ko vanne?timi haru matra janne mula

  • @aryankarki7900
    @aryankarki7900 Před 5 lety

    जरोकिलोमा बौद्धधर्मको स्थान कंहा छ?
    धन्यवाद।

    • @bishalthapa3073
      @bishalthapa3073 Před 5 lety +2

      apeksha KARKI बौद्धधर्म को इशतन चाई हिन्दूधर्मलाई गली गदै गरेको अवस्था

    • @user-be1fo4td7d
      @user-be1fo4td7d Před 5 lety +4

      हाम्रा सबै मौलीक धर्म संस्कृतिको रक्षाको लागी हो बुझ्ने तिर लाग्नुस।

    • @gulfvalley188
      @gulfvalley188 Před 5 lety +5

      जरोकिलोमा हिन्दु बौद्द किराज बोन जैन सबै नेपालका मौलिक धर्महरुलाई समान ब्यबहारले हेर्ने पद्दति छ। धार्मिक सह्रिदयेता सम्मेलन हुदै छ हेरेर बुझ्ने प्रयास गर्नुस।

  • @binoddhong
    @binoddhong Před 5 lety

    नेपाल शिव ले जोगाएको होइनन् नेपाल जोगएको गुरुङ मगर तामाङ राई शेर्पा थारु हरु को पू्र्खा ले जिगाएको हुन्

  • @bnasit882
    @bnasit882 Před 5 lety

    Kam garna alchi le u kalo manche bhaeko le goro huna kharani dhasera magera khane bichar le sansar ghumeko kalo manche Siva hjo.
    Bhang khanda behos ma nango bhaecha Ani nisantan aimai le usko linga dhog Garda santan prapti huncha bhanera biswas dilauna sakyo. Jaha Yogi ra nisantan aimai ko najaej bhet ra sambadha rakhcha. Ani santan prapti huncha. Tara Jana Manas ma linga darsan le santan prapti huncha bhanne chetana bhayo. Ra jogi haru Naga baba ko rupma janma hayo.

  • @dbritusbullkennel9313
    @dbritusbullkennel9313 Před 5 lety

    Não entendo a sua língua e mais de 8,000

  • @samriddhilamichhane5501

    Yaha sukul gunda haru sanga daraounu parcha naga baba sanga kina daraouney? Kina nana thari kura kura garera samaya barbaad garney?

  • @natnlnatnl4314
    @natnlnatnl4314 Před 5 lety +1

    Kina ki kattu nalayera

    • @khemandabashyal4631
      @khemandabashyal4631 Před 5 lety

      kattu laako nalaako kina hernu ni
      baatai baato jaanu bhagawanko darsan garnu ani farkanu kina daya baya

  • @shurendrapoudel3385
    @shurendrapoudel3385 Před 5 lety

    करेन्ट न लगाइदेर हो

  • @dipeshyakthungba6659
    @dipeshyakthungba6659 Před 5 lety

    mukundeland sanga kuro mildo rahexa badhai xa

    • @juniordev4190
      @juniordev4190 Před 4 lety

      What a nasty comment. Do you even know him who is he?

  • @umeshraikirat3006
    @umeshraikirat3006 Před 5 lety

    यस्तो dr. कति छ नेपालमा एक पक्छ बोलेर होइन पर्तिप्क्छ लाई राखेर बहस गराउ ।खस (अर्य)हरु नेपाल कै रे अनि ककसिया बाट चै आको को हो ।।