बोल्दा-बोल्दै स्टेजबाटै ओली-देउवा भाग्न बाध्य; यिनीहरूले आफ्नो लाश गाड्ने ठाउँ पनि पाउदैनन्; JANGAM
Vložit
- čas přidán 12. 09. 2024
- GUEST: BHARAT JANGAM
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#bharatjangam
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
एक दम सहि कुरा जंगम जि को ! अब जागरुप हुनु पर्छ नेपाली युवा हरु .. नेपाली युवा जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
जयजय युबा योद्धा जाग जाग जन्ता हो जाग
यी भ्रष्टाचारीलाई लखेटने तयारि गरिन्दै छ जनताले अब जनता लाटा छैनन् लुटेरा हो होसियार
जन्ता जागेको देख्दा खुशि लाग्यो
भरत जङ्गम सरलाई धन्यबाद बहुत सहि विष्लेशन
सहिकुरा जङगम सरकाे
जनतामा चेतना बढेकाे छ अब नेताजिहरु सचिन जरुरि अन्यथा डाढा कटाउन बेर छैन 🤔🤔🤔🤔🤔🤔🤔
भरत जंगम सरको कडा विश्लेषण खुब मन पर्छ ।
बालेन ! बालेन !! बालेन !!! भन्ने नारा धेरै सुनियाे ।
लाज त तिम्राे स्वास्नीलाई लाग्नु पर्ने
तैले सिकाएको सभ्यता सिल्टता यहि हो जे भो ठिकै भो 🙏
अब जिल्ला जिल्ला बाट उठ्नु पर्छ
श्रीहरि पशुपतिनाथ जी को जय होस्
पुरानो नेता जति सबै भ्रष्टाचारले चुर्लुम्मै डुबेको छ
भ्रस्टचारिहरुलाई जेल हालौ यिनिहरुको सबै सम्पति रास्ट्रियकरन गरौ
सर नमन म जस्तो कम गछू साेही अनरूप फल पाउने हाे अझ युवाहरू ले कमी गरे यिनको दिन गनती शुरू भयाेचाडै लखेटनु पछ
मर्यदा,नैतिकता पहिले आफुसङ हुनुपर्छ अनि अरूलाई भन्नु पर्छ।
बहुसंख्यक जनता ले न्याय र निष्पक्ष ता खाेजेकाे हो ।त्यसैले उनलेे डाक्टर भीमबहादुर रावलकाे भाषणको स्वागत गरे ।
Absolutely 100% Right
YUWA HARU LE JE GARE THICK GARE .... SALUTE TO YOUNG GENERATION ...❤❤
नेतृत्वको उपज ।
जनतालाई बदमास भन्नेलाई मुद्दा हाल्न पर्छ ।
अनि भिम रावल धेरै सान्दारछ
स्याबास यूबा 👏👏👏👏
एकदम सहि कुरा जङ्गम सर
भरत सरको कुरा ठिक हो । अझ यी चोरलाई त शूट गर्नु पर्ने , जनताले त सहि रहेका छन् ।
Well done
गुड युवा जागे जागे यी भ्रष्ट झाेले बदमास आफै हो नेपाली जनता बदमास र दास हैन जय नेपाली जनता जय भिम रावल
अब ठोक्नै पर्छ,पुग्यो इनिहरु को समय सकियेको हो
भकभकेलाइ ठिक गरेहाम्ब्रो युबासाथिहरुले
गाउँ गाउँ बाट उठ बस्ती बस्ती बाट उठ यो देशको मुहार फेर्नलाई उठ भ्रष्ट चारी लाई लखेट्न उठ 🎉🎉🎉🎉
जनताले चाहे तिमिहरुजस्ता भ्रषटाचारिलाई देश निकाला गर्न सक्छन् ।
Bharat jagam sir Le sadhai Sahi bislesan garnuhun6.
लाज सरम नैतिकता केही छैन जनताले त्यतिका बिरोध अनि तिरस्कार गरिरहदा पनि बोल्दैछ्न
Congratulations nepali janta
गरिब जनता ले तिरेको करबाट मोजमस्ती गर्ने यस्ता फटाहा नेता हरु लाई हटाउन जरुरि भइसकेको छ देश खोक्रो हुन बाट जोगाउन सच्चा देशभक्त इमान्दार बहादुर जनता हरु जाग्न जरुरि भइसकेको छ हजुर धन्यवाद
सचेत नेपाली युवा सम्पुर्णलाई सलाम गरे,लखेटै अब हद गरे चोरहरुले,
Very good news❤❤❤🎉🎉🎉
Very very good brothers HAJUR
सहि कुरा
यसरीनै जनता जाग्नु पर्छ । लखेटौ
बुढा मान्छे हाे भने नेतृत्व गर्न हुदैन थ्याे पाखा लागेर बस्नु पर्छ । बुढा मन्छे अगाडि अाएपछि कस्लाई हान्ने ।
Yes yes this work is good
Jay yuba sakti jindabat jindabat thanks Bharat jangam ji 🙏
जनआवाज लाई कदर गर्दै राजा महेन्द्र राजा वीरेन्द्र ले राजनैतिक दलहरु संग छलफल गरी समाधान को बाटो र निकास दिए तर केपिओलि शेर बहादुर को मिलिजुली सरकार लें समाधान को कुनै बाटो पहिल्याउन सकेको छैन।
Sahi ho
HO HO HO SAHI HO
All the youths thanks a lot❤
देश द्रोही भ्रस्ट हरुलाई ठेगान् लगाउनु पर्छ इ लेन्डुपे हरुले चलाएको देश मा गर्नेनैयहीहो।
Salute dr bhim rawal you are national leader ❤🎉
Jay Nepal 🕉️🙏
अराजकताको पराकाष्ट । छिमेकी मुलुकमा हुने गरेका राम्रा कार्यको अनुसरण गर्नु बुद्धिमानी हुन्छ नकि विकृती विसङ्गती निम्त्याउने यो त्रुटि पुर्ण हो ।
धर्म निरपेक्ष भनेर धर्म संकृती वेच्दै मठमन्दिरकाे सम्पत्ति लुट्दै भगवान लाई सुध्द डाट्दै हिडने यी तस्करका हरुले भनेता पनि यी तस्करका जलाउन व्रम्हनालमा लैजान लास गाडदैनन वरु यिनका मृत्यूपय्रान्त यिनका फाेटाे प्रत्तेक सार्वजनिक साैचालयकाे युनिरलका मुत्र वग्ने ठाउमा फाेटाे राख्दा हाम्रा सन्ततिलाई सुध्द यी तस्करका नाईके हुन भन्ने जानकार हुन पर्दछ यिनका परिवार त्यै सम्पत्ति उपभाेग गरिरहेका छन भनेर सामाजिक वहिस्कार शुध्द गर्नू पर्दछ ।
गाऊँ गाऊँ बाट खेदौँ, बस्ती बस्तीबाट खेदौँ।
यो देशको मुहार फेर्नलाई खेदौँ।।
सबै तिर बाट वहिष्कार र तिरष्कार गर्नुपर्छ भ्रष्टहरूलाई😡😡
नव स्थिर युवा राजनिति नेतृत्व केा अभाब देखिएकेा छ , जनता जाग्न !
बदमास भन्नेलाइ मुद्दा हाल है मुद्दा
Yuwa harulai chitta bujaunu parxa nahi vane aba bhagnu parxa buda haru 👍️👍️👍️
Great.
Janta sachet vai sakey HOSIYAR netaharu.
धर्म सस्कृती को पर्व भयर मात्र लखेटेनन अरु कार्यक्रम भय धोती न टोपी बनाउने रैछन के का सुरक्षा गार्ड समय आय पछि गार्ड ले आफ्नै टाउको जोगाउन गारो हुन्छ।
देउवाको भुकाई खिचाकुकुर जस्तोभयो यसलाई नेपाली कुकुरमा प्रणीत गर्नुपर्छ ।
धर्म संस्कृतिको नाश बेरोजगार को नतिजा भोगेउ यो टेलर हेरेउ अब हेर्दै जाउ।
Good job ❤❤
झन्डै जेयान जोगाउन गरो भयो सेरे ओलि लाई
Jay Balen ❤❤❤🎉🎉🎉
Super kura sir best kura ho
Good yuva
गनतन्त्र को फल लूटतनत्र कूसासन भ्रष्टाचार राष्ट्र घात बिखन्डन नातावाद भाग बण्डा जातीय द्वन्द्व भाइ भाइ मा काट मार गराऐर आज नेपाल र नेपाली को भविष्य अन्धकार उन्मुख छ होलिवाईन को भनाइ हाम्रो पहिचान इतिहास धर्म संस्कृति संस्कार को कुरा सुनेर ताजूक लाग्छ मलाई कुरा ऐक काम अनेक बूझ्न सकिन्छ जय हामी नेपाली जन्ता?------
लाज तिमीहरूलाई हुनुपर्ने,बदमास भन्ने शेर बहादुर लाई कानुन बमाेजिम मुद्वालाग्छ।युवाहरूहाे मुद्वाहाल्नुहाेस अदालत गयर ।
Bharat ju Naman gardachu hajurko damdar vanaima yakdam satyata xa
Jay balen sir
लाज नभएको नकचरो नेपाली जनतालाइ हकार्ने के अधिकार त्यो भक भके देउवा ओलि ले
Yo desh ko muhaar ..ferna lai utha..jay yuba..iniharlai harek thauma yestai bahiskaar garau..jay nepal
Rightjangamji
Jay Balen🇳🇵🇳🇵🇳🇵🇳🇵
Support support full supportive
E chorharu lai thauma puraune hami janta nai hau aba tanera
Kalo moso dalne kam pani hami
Jantale nai garne ho .sir you are right ✅️ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Good Uba Vai haru
बल्ला देश द्रोही भरस्ट अपराधी हरुको दोसा सुरु भयो
देउवाजी लाज आफुलाई लागनुपर्ने हो
Aaba yesta purana vrastachhari dalali netaharu lai lakhetnu parxa jay nepali janataharu ❤❤❤❤❤❤❤
Good news ❤❤❤❤❤
right 👍️👍️
यस्ता बिषयलाई अति रन्जित गर्नु ठीक हाेइन।घुसपैठ हाे भन्ने त प्रष्ट छ त।
जाग्ने जनताहरु सबै बिदेस गोइसके अब देस्मा जाग्ने कति
छन र जनता जाग्ने? बुद्दी बोकेका बिध्वान जति जाग्ने होइन भग्ने मात्त्र छन, अनि कुन जनताहरु जाग्ने?
ओलि र देउबाको राम्रो तिरस्कार !!
योबुढो उग्र रैछ ढुंगा हान्न भ न्दै छ जन्ता उचालिराछ॥
BHIM RAWAL JI BAHUT RAMRO MANCHE HUN ..ONLY SUPPORT TO BHIM JI ..🎉🎉
❤❤❤🎉🎉🎉🎉 good
डाणव भयर लुत्ने अझै शस्कार सिकाउन्दै--
Good luck
Good pojison
Good luck balen sir
नागरिक हत्यारा , राष्ट्रघाती दल र नेता , तष्करि , भ्रष्ट नेता र कर्मचारि बिनाकेा अन्तरिम सरकार केा आबस्यकता छ ।
Right youngs
पहिला आफनो कर्म लाई समझनु नेताले
Great youth of Nepal....more strength than SriLanka and Bangladesh....started to change corrupt politics
नेता हरु जन्ता का गोठाला हुन गोठाला ले देस डुबाय अब ई भशटचार हरु लाई मार्नु प्रछ
Respect
Youth lai salute cha