Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115

Sdílet
Vložit
  • čas přidán 27. 01. 2024
  • For Business Inquiry: meroonline321@gmail.com Mobile number: 9811347190
    Follow Biswa Limbu on:
    ▶Instagram: / biswa.limbu
    ▶Facebook: / biswasamekham
    ▶Like Biswa Limbu's page here: Biswa-Limbu-...
    ▶ This channel is dedicated to you all. I will upload vlogs,interviews,short films and interesting videos.I am really blessed with your support and love for Mero Online TV. I have started this channel to entertain you in different way. I would love to listen you all. I really appreciate critical comments. Hope you guys support,love and give guidance to me. It’s been almost 15 years in media and I always got love and support through this journey. Audiences are god for me.Love you all.
    Tikaram Yatri !! Nepali Podcast with Biswa Limbu ep115
    #biswalimbupodcast
    #biswalimbu
    #tikaramyatri

Komentáře • 681

  • @tikaramyatri
    @tikaramyatri Před 5 měsíci +290

    रचनात्मक पृष्ठपोषणका लागि सबैप्रति आभार ! प्रश्नको पन्तुरो मात्र हैन यदाकदा उर्जा र अनुभुति मिश्रित उत्तर पनि....! विश्व लिम्बूसँग सुखद साक्षात्कार !!

    • @lyanglyang1
      @lyanglyang1 Před 5 měsíci +6

      jo kahiley bikdaina tyesley sansaar kinna sakxa

    • @BimalChemjong
      @BimalChemjong Před 5 měsíci +3

      ❤❤❤❤❤❤❤❤❤❤❤

    • @dinesh_official0
      @dinesh_official0 Před 5 měsíci +3

      🙏🙏

    • @MayaPakhrin-hy6dd
      @MayaPakhrin-hy6dd Před 5 měsíci +1

      अमृतमय वचन यो भन्दा अरु शब्द छैन म सँग ❤❤❤

    • @siddharthaghimire4068
      @siddharthaghimire4068 Před 5 měsíci +4

      अत्यन्त सालिन व्यक्तित्व र सूक्ष्म ज्ञान भएका नेपालका एक मात्र असल पत्रकार❤

  • @shresthahimal9738
    @shresthahimal9738 Před 5 měsíci +47

    हेर्ने कथा को प्रस्तोता बिध्या चापागाईं ल्याउनु पर्यो बिस्व्सो दाइ

  • @dinesh_official0
    @dinesh_official0 Před 5 měsíci +74

    मलाई एकदमै पत्रकार मध्ये मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री सर हजुर को प्रत्येक कार्यक्रम कहिले पनि छुटाउदैन यसरीनै आफ्नो यात्रा तिर लम्किरहनु होला 🙏🙏

    • @nepalonlinetv9
      @nepalonlinetv9 Před 5 měsíci +1

      उहाँको लागि मात्र एक शब्द नेपालको ''महामानव''❤❤

    • @Anchusubedi
      @Anchusubedi Před 5 měsíci +1

      टीकाराम यात्री दादाको अन्तर्वाता प्रेरणादाइ दिनु हुन्छ भाषिक छनोट अब्बल हुनुहुन्छ ।म सबै अन्तर्वाता हेर्ने गर्छु ।

  • @manjusapkota7719
    @manjusapkota7719 Před 5 měsíci +12

    सरल र सफल प्रस्तोता मन्न कुनै दुविदा छैन टिकाराम यात्री सर उच्च बिचार प्रष्ट बोल्ने सारै मन पर्छ मलाई

  • @user-ru7gw5mt8j
    @user-ru7gw5mt8j Před 5 měsíci +9

    विश्व पनि राम्रो पत्रकार हुन ।अब यात्रीको ज्ञानले झनै राम्रो हुनेभए ।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 Před 5 měsíci +21

    टिकाराम यात्री दाईको कार्यक्रम " कुरा सुन्नु पाकाको "सारै मन पर्छ । आज विश्व लिम्बू podcast मा देख्न सुन्न पाईयो धन्यवाद विश्व जि !🙏

  • @bhuwankhatri5758
    @bhuwankhatri5758 Před 5 měsíci +4

    मेरा आदर्शपात्र मध्येका एक टिकाराम यात्री। म पत्रकारिताको विद्यार्थी। मेरो पत्रकारिताको अभ्यासमा कुनै न कुनै रुपमा यात्री सरको शैलीको प्रभाव छ।पोडकास्ट (संवाद) निकै रोचक, घोचक र चाखलाग्दो छ। सुनेर थुप्रै सिकियो।
    विश्व सर, यो सत्पात्रका लागि नमन !!

  • @neelatamang1718
    @neelatamang1718 Před 5 měsíci +8

    सुन्दर अन्तर्वार्ता । अब हृेर्ने कथाकी विद्ध्या चापागाईंलाई ल्याउन अनुरोध🙏 ।

  • @prataptamang2657
    @prataptamang2657 Před 5 měsíci +10

    एउटा फिल्म बराबरको अन्तर्वार्ता एक पटक स्किप नगरी हेरे.. my favourite journalist

  • @baburamrimal9988
    @baburamrimal9988 Před 5 měsíci +7

    नमस्ते 💕🙏🙏💕 हजुरहरु सम्पुर्णलाइ आज खुसिलाग्यो टिकाराम यात्री सरको समाज र समाजमा परिचालित हरेक मानबले सुन्नुपर्ने ज्ञान बर्द्धन कुराहरु सुन्न पाउँदा एकदमै खुसिलाग्यो , धन्यवाद लिम्बु सरलाइ , म टिकाराम सरको शुभचिन्तक 💕🙏🙏💕❤️❤️

  • @bharatgurung2495
    @bharatgurung2495 Před měsícem +2

    टिकाराम यात्री सर ले अन्तर बार्त नै रमाइलो बनाउने र कति राम्रो सङ्गा उतर दिने अति राम्रो 🙏🙏🙏

  • @merosudip
    @merosudip Před 5 měsíci +12

    दामि रहेछ कुराकानी। टिका
    राम सरको अतिथि सबै पहुँच बालानै हुन्छन्। भुई मानवहरुको कथाहरू पनि सुनौन् ।

  • @keshab_Baral07
    @keshab_Baral07 Před 5 měsíci +13

    एकदमै बौद्धिक हुनुहुन्छ यात्री सर!❤

  • @Yo_lama_tamang234
    @Yo_lama_tamang234 Před 5 měsíci +28

    मलाई धेरै मन पर्ने पत्रकार टीकराम यात्री दाई ❤

  • @roshantamang3985
    @roshantamang3985 Před 5 měsíci +6

    धन्यवाद सर❤️❤️❤️🙏🙏🙏
    कैयौं प्रश्नहरुको जवाफ तपाइहरुलाइ हेर्दा हेर्दै पाए, मन नै प्रफुलीत भयो
    #धेरै धेरै धन्यवाद बिश्व सरलाइ❤️❤️

  • @prabeshsapkota3096
    @prabeshsapkota3096 Před 5 měsíci +221

    नेपाली मन मुटुको ढुक ढुकि टीकाराम यात्री सरको सुभचिन्तकहरु कति छौ like गर्न नभुलौ।।।❤

    • @talakthapathakit
      @talakthapathakit Před 5 měsíci +3

    • @Amar_aps
      @Amar_aps Před 5 měsíci +2

      Kantipure...ho..

    • @chhoisang618
      @chhoisang618 Před 5 měsíci +1

      मलाई नि धेरै मन पर्छ टीकाराम सर हरेक अन्तर्वार्ता हेर्न र सुन्ने गर्छु उहाँको नछुटाईकन

    • @pokharadamekdamek
      @pokharadamekdamek Před 5 měsíci +1

      H😅

    • @allcreationministriessaras150
      @allcreationministriessaras150 Před 5 měsíci

      चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर आफ्नो ज्ञानको रुपमा लिएको मात्रै हो।
      प्रभु येशू ख्रीष्टले कहिल्यै घमण्ड गर्नु भएन ।

  • @bambahadurthapa3738
    @bambahadurthapa3738 Před 5 měsíci +4

    नैतिक दृष्टान्त र व्यवहारिक वार्ता। टीकाराम यात्रीलाई हार्दिक धन्यवाद।

  • @Bhutteko_makkai
    @Bhutteko_makkai Před 5 měsíci +28

    One of my favourite journalist Mr. Tika ram Yatri❤🫶

  • @Sumanbhattaraipalpali
    @Sumanbhattaraipalpali Před 5 měsíci +6

    यात्री सर लाई बिबिसी को hard talk कार्यक्रमको झल्को आउछ किनभने त्यो कार्यक्रम म 20 वर्ष देखी हेर्दै छु र त्यो वाक कटुताको झलको यात्री सरमा छ , सरल मान्छे नै महान् हुन्छन् जो अरुलाइ आकर्षण गर्छन ति अभिमानी हुन्छन् |❤❤

  • @ramkrishnajimeethayum8472
    @ramkrishnajimeethayum8472 Před 5 měsíci +7

    धन्यवाद बिस्वा भाइ आजको टिकाराम यात्री संगको अन्तरबार्ता सारै उत्कृष्ट लाग्यो मलाई पनि पहिला देखि उहाँको थर जान्न मन लागेको थियो आज थाहा भयो सम्पुर्ण टिमलाइ धन्यवाद आसेवारो 🙏🙏

  • @prachandamagar9768
    @prachandamagar9768 Před 5 měsíci +12

    वा ! कति विवेकपूर्ण सोचाई नेपाली पत्रकारको एक ब्राण्ड टीकाराम सर❤

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 Před 5 měsíci +9

    मिठो भाषा शैलिमा सरल र सहज कार्यक्रम प्रस्तोता टीकाराम यात्री सर प्रति हार्दिक सम्मान!!

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Před 5 měsíci +13

    सायद विश्व लिम्बू सर ले प्रस्तुत गर्नुभयका अन्तर्बार्ताहरु मध्य आजको यो शृङ्खला सायद सबैभन्दा लामो समयको होला मलाइ थाहा भयसम्म।

  • @debensubba4721
    @debensubba4721 Před 5 měsíci +10

    टीकाराम यात्री दाइ बोलिदिने किताब जस्तो लाग्दछ सुन्दै गयो ग्यान बद्दै जान्छ।यो अंक निकै गहकिलो लाग्यो

  • @kalpanahamal3500
    @kalpanahamal3500 Před 5 měsíci +4

    अरुको अन्तरवार्ता लिएको हेरि राखेको यात्री सरलाई सुन्दा धेरै आनन्द आयो ।

  • @Prdesidangi
    @Prdesidangi Před 5 měsíci +23

    आज बेस्ट पाहुनालाई बोलाको मा धन्यवाद विश्व जी 🙏🙏

  • @ratna.mangal
    @ratna.mangal Před 5 měsíci +6

    टिकाराम ज्यूको शब्द चयन चाँहि मान्नै पर्छ, सरल अनि गम्भीर एवम् गहन पनि।

    • @101k87
      @101k87 Před 5 měsíci

      विश्व जि को जय होस् ।
      रुपा सुनार पनि एकदिन गायिका बाट राजनीतिमा उन्मुख हुनुहुन्छ

  • @ajeetmagar2053
    @ajeetmagar2053 Před 5 měsíci +4

    यात्री ज्यू मार्फत जीवनदर्शन को महान वाणी गुन्जाएस भैरहेको आभाष भयो।
    #आदर्शको प्रतिमूर्ती।

  • @amitagurung
    @amitagurung Před 5 měsíci +1

    बिस्व सर म तपाइको पोस्टकार को नियमित दर्सक हु मलाई हजुर को कार्यक्रम र बोल्ने सैली सारै राम्रो लाग्छ टिकाराम यात्री सर संग को यो कुरा कानी मैले सात पटक सुने अनि हेरे जति पटक हेर्दा पनि पहिलो पटक सुनेको जस्तो लाग्छ

  • @tejendrarai8511
    @tejendrarai8511 Před 5 měsíci +6

    पहिलाबाट नै अन्तरवार्ता हर्ने मन थियो आज पूरा गर्नु भयो धन्यवाद

  • @chhindanda
    @chhindanda Před 5 měsíci +17

    One of my favourite personalities Tika Ram Yatri

  • @rupathapa7646
    @rupathapa7646 Před 5 měsíci +13

    ओहो टिका रामजी अन्तरवार्ता दिँदै। म उहाँले दिएको र लिएको अन्तर्वार्ता कहिल्यै छुटाउँदिन। अब उहाँले आफ्नै श्रीमतीलाई अन्तर्वार्ता लिएको हेर्न सुन्न ठूलो धोको छ। सायद एकदिन अवश्य पुरा हुनेछ।

  • @riilimbu3842
    @riilimbu3842 Před 5 měsíci +5

    One of the my favourite personalities journalistic Tikaram yatri sir malai paile dekhi man partheyo ahele yo podcast bata jan derai kura bujnna paiyo kati derai respect with wife and family pryti just wow 🙏🙏

  • @Raaztamang420
    @Raaztamang420 Před 5 měsíci +6

    म तपाईहरूको सुभचिन्तक ❤ टिका सरलाई नजिकबाट नियाल्न पाए धन्यवाद विश्व जी🙏🙏🙏

  • @udaya759
    @udaya759 Před 5 měsíci +9

    धेरै आनन्द आयो टिकाराम यात्री ज्यू अन्तरबार्ता हेर्दा हार्दिक नमन स्याङ्जा देखि 🌹🙏🌹

  • @nawarajkhatri2861
    @nawarajkhatri2861 Před 5 měsíci +5

    यात्री जि बाट सिक्नुस क्या लिम्बू दाजु !
    गतिलो podcast गरेछ्न् । बदाई छ!!!

  • @sunil24538
    @sunil24538 Před 5 měsíci +20

    लिम्बू भाईलाई आज यात्रीले साह्रै पाठ पढाए। यात्रीको लम्बेतान प्रबचन सुनेर लिम्बू भाईको अनुहार हेर्न लायक देखिन्थ्यो भने लिम्बू भाई आज साह्रै निरीह देखिए जस्तो लाग्यो।पाहुना हेरेर लिम्बू भाईले व्यवहार गर्छन्।

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Před 5 měsíci +8

    मलाइ यात्री ज्यु को भाषा छनोट कुनै अन्तरबार्ता मा वा प्रश्न गराइमा भाषिक बर्णन अति सुहाउदो छनोट गर्नुहुन्छ। सकेसम्म सुध्द नेपाली मै कुरा गर्ने प्रयत्न गर्नुहुन्छ। त्यसबाट म पनि प्रभाबित छु।

  • @sushilatamang3512
    @sushilatamang3512 Před 5 měsíci +2

    यस्तो राम्रो बिचार धारणा लाई
    म सलाम गर्छु।

  • @balkhatri7658
    @balkhatri7658 Před 5 měsíci +5

    सहि पात्र सहि समयमा छान्नु भएकोमा विश्व लिम्बू सरलाई धेरै धेरै धन्यवाद छ।

  • @yubarajlingden3440
    @yubarajlingden3440 Před 5 měsíci +7

    प्रेरणादायी अन्तरबार्ता टीका दाइ सलुट्🙏।

  • @2motvnepal288
    @2motvnepal288 Před 5 měsíci +6

    नमन छु यात्री ज्यु र विश्व ज्यु।

  • @manojbasnet7456
    @manojbasnet7456 Před 5 měsíci +6

    मन छुने ,उर्जा दिने गुरु

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Před 5 měsíci +6

    Malai Sarai man praxa tika sirko sabda sabdanai atti mithho,man xune ..🙏❤️

  • @nimagurung639
    @nimagurung639 Před 5 měsíci +5

    कति राम्रो पाहुना आउनु भएछ आज🎉

  • @binodsanba1626
    @binodsanba1626 Před 5 měsíci +6

    ❤❤❤आहा!! पैसाको अभाव ।।चिन्तन को सोच

  • @rajesworimaharjan783
    @rajesworimaharjan783 Před 5 měsíci +4

    Tika sir🙏❤️ani Biswo Vai lai dherai dhannebadaaja tika sirlai lyaunu vakoma🥰❤️🙏👍

  • @lucas8837
    @lucas8837 Před 5 měsíci +6

    प्रस्न गर्ने शैली राम्रो छ विश्व लिम्बू जि , जवाफ पनि राम्रो दिनु भएको छ टिकाराम यात्री जि 🙏

  • @madanthebe6571
    @madanthebe6571 Před 5 měsíci +2

    कार्यक्रम त सुन्ने हेर्ने भैहालियो, तर त्यो भन्दा पहिले नै कमेन्ट गरि हाल्नु मन लाग्यो, बिस्व लुङा ले येस्तै येस्तै ब्यक्तित्वहरुलाइ निम्तो दिने गर्नु होला है त ! नोगेन

  • @krishnakc2847
    @krishnakc2847 Před 5 měsíci

    टीका दाई हजुरको ठूलो शुभचिन्तक म , हर शब्द मन पर्छ हजुरको तर सानो कुरा दाईको अन्तरबार्ता हेर्दै गर्दा खासै निको लागेन । आफ्नो तारिफ चाहिने भन्दा बढी गर्नुभयो कि !

  • @rajendraaryal9112
    @rajendraaryal9112 Před 2 měsíci

    कम बोल्नु भनेको आधा समस्या समाधान हुनु हो, यो सबैले बुझौँ। प्रश्न गरेपछिको उत्तर भन्दा आफ्नो र परिवारको गुणको कुरा धेरै गर्नाले अहं बोलेको र स्वयं प्रसंशित भएजस्तो देखियो तर पनि टिकारामजी ट्यालेन्टेड र योग्य पत्रकार हुन।

  • @sagarbhandari3439
    @sagarbhandari3439 Před 5 měsíci +1

    धेरै कुरा सिक्न सकिन्छ टिकाराम यात्री दाजु ज्यु संगको अन्तर्वार्तामा धन्यवाद विश्व जी ।

  • @binodsanba1626
    @binodsanba1626 Před 5 měsíci +4

    आज सम्मकै ❤❤प्रतिभा शालिलाई ।।गेस्ट ❤❤❤सारै मुन पर्ने

  • @kalawatibishwokarma4315
    @kalawatibishwokarma4315 Před 5 měsíci

    🙏सालिन सम्वाद देखी बरिष्ट पत्रकार टिकाराम यात्रीको म प्रशंसक हुं हाल🇫🇷 फ्रान्सबाट हेर्दै छू आजको संम्वाद बाट धेरै कुराहरु सुन्ने बुज्ने र सिक्ने अवसर पनि मिल्यो ।असाध्यै खूसी लाग्यो विश्व लिम्वुलाई धन्यबाद 👍

  • @Sangamraioffical
    @Sangamraioffical Před 5 měsíci +1

    मलाई मन पर्ने बोलीमा कती राम्रो बिचार ।। टिका सर बिचार सुनीरहुनु मन लाग्छ।। हर्कसाम्पाङ् सँग सम्बाद पछी follow गरीरहन्छु।।।धन्यवाद बिश्व दाई

  • @biwashpremhuman9604
    @biwashpremhuman9604 Před 5 měsíci +3

    मनपर्ने पत्रकार हार्दिक नमन टिकाराम यात्री

  • @socialayc6619
    @socialayc6619 Před 5 měsíci +5

    सर लाई एक पटक भेठ भयो तर खासै कुरा भयन only नमस्कार मात्र भयो
    सर बाट धेरै कुरा सिकेको छु

  • @user-hk7dy9bv7t
    @user-hk7dy9bv7t Před 5 měsíci +1

    टीका सर अति नै बाैद्धिक। अहंकारकाे विरुद्धमा त उभिनुहुन्छ तर अहंकारले ग्रस्त पनि हुनुहुन्छ । नेपाली भाषाकाे ज्ञान र उच्चारण उहाँको राम्रो छ।

  • @bhimshahi8048
    @bhimshahi8048 Před 5 měsíci +7

    One of the my favourite personalities tikaram yatri

  • @ritaacharya9983
    @ritaacharya9983 Před 5 měsíci +6

    पत्रकार होस् त टिकाराम यात्री जस्तो ।ईमानदार पत्रकार

  • @miragurung2828
    @miragurung2828 Před 5 měsíci

    सायत सबै पत्रकारमा टिकाराम यत्री सर को जस्तो सोच बिचार भईदिए नेपाल अर्कै हुनथ्यो होला निडर अक्की अनि सरलता भएको टिकाराम यत्री सलाई मनै देखि क‍टि कोटि प्रणनाम🙏🙏

  • @RubanRai
    @RubanRai Před 5 měsíci

    मैले पनि संजय दाइको पोडकास्टमा विश्व दाइको कुरा गर्नुभएको सुनेको हेरेको थिए र म त्यही पर्खाइमा थिए | मलाई पनि एकदमनै मनपर्ने संचारकर्मी श्री टिकाराम यात्री दाई हजुरको पबित्र बोलि बाट प्रभाभित भएको एक शुभचिन्तक ||

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 Před 5 měsíci +8

    I throughly enjoyed the whole interview, very meaningful 🙏

  • @KrishnaKarki-zc4iz
    @KrishnaKarki-zc4iz Před 5 měsíci

    टिकाराम यात्री ज्यू शिक्षाको साथ साथै आध्यात्मिक ज्ञान भएकोले यतिधेरै उर्जावान अनुशासित हुनुभएकोले उहाँको जिवन शैली सरल र कठिन पनि छ ।

  • @nurumanrai3632
    @nurumanrai3632 Před 5 měsíci +2

    One of the most anticipated podcast ever. I am really proud of myself that I used work with one of the best journalists of the nation. Tikaram yatri is simply the best journalist of our country.

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 Před 5 měsíci +2

    चौलागाईंहरु धेरै धेरै नै ख्रीष्टियनहरुछन् ताकि टिकाराम चौलागाईंसरले चाहिँ एकदमै बाइबल साह्रै नै गहिरिएर अध्ययन गर्नुभएको रहेछ। यो भोलि भनाइहरु टिकारामको आफ्नै क्षमताबाटको हुदैहोइन योत सबै बाइबलबाटको हो बाइबल अध्ययन गरेर ज्ञानको रुपमा लिएको हो। यहाँ आफूब्यक्ति ज्ञानी बुद्धिवान बनेर सबै सबै मानिसको ध्यान मन आफूकेन्द्रित बनाएको छ आरु पत्रकार भन्दा छुट्टै हुन खोजेका । तर नदेखिने तरिकाले आफूलाई उचालेको हो। महसुस नहुने तरिकाले आफूलाई उचालेर अरु मानुसको नजरमा ज्ञान बुद्धि भएको म हो साधारण मान्छे भन्दै शिक्षा दिन खोजेको तर त्यो आफैंलाई नदेखिने तरुकाले उचाकेको हो। तर
    कुरा यति फरक हो हामी आफूलाई उचाल्ने होइन प्रभु येशू ख्रीष्टलाई मुक्ति दाता हुनुहुन्छ सबै सबै मानिसले मुक्ति पाउन उहाँमा विश्वास गर्नुहोस् भन्छौं । र उहाँलाई नै चिनाउछौ र सत्य बोल्छ र सत्य कुरा हो। हामीले वचन दिंदा आफूलाई केही फनि होइन भनेर म नै म म आउने सबै घमण्ड प्रभु येशू ख्रीष्ट नाममा त्याग्नुपर्छ भनेर सिक्छौ सिकाउँछौ ।
    रीस, नराम्रो महसुस असजिलो महसुस तितोपन, घृणा डाह ईर्ष्या, झुटो बोल्ने , न्याय गर्ने कुरा काट्ने अरु नराम्रो मराम्रो मठिक म सहि भन्ने हुनुहुँदैन, घमण्ड अहङकार, ब्यभिचार, लोभ लालच, विश्वासघात धोका दिने हृदय हुनुहुँदैन यो सब मानिस भित्र छ हृदयमा छ यो सबै त्याग्नपर्छ भन्छौ। परमेश्वर इश्वरले मान्नुहुन्न प्रभु येशू ख्रीष्टको नाममा पवित्र आत्माको सहायताले त्याग्नुपर्छ भनेर सिकाएको छ बाइबलले अनि हामी यो सबै कुराबाट मर्नुपर्छ। यो मरो पछि हाम्रो हृदयमा यो कुराले बास गर्छ। र मुखबाट यो निस्कन्छ अरु प्रति । प्रेम, आनन्द , शान्ति , धैर्य, दया माया करुणा , भलाई , विश्वासता, नम्रता, स्वंयाम बन्छौ।

  • @bimaldeep5923
    @bimaldeep5923 Před 5 měsíci +1

    टिकारामजी, आत्मरती र अहंकार धेर भो !!!

  • @kristinatimsina5148
    @kristinatimsina5148 Před 5 měsíci +10

    One of the best personality

  • @prajapatipandey2599
    @prajapatipandey2599 Před 5 měsíci +1

    धन्यबाद बिश्व लिम्बु सर यात्रीज्यु लाइ ल्याइदिनु भएकोमा

  • @PreranaKarki-_-
    @PreranaKarki-_- Před 5 měsíci +4

    Malai sarhai manparne Dubai partarkar ko swambad suna pauda ati Khushi lagyo dhanaybat Bishow Bhai yastai boudhik bayaktitolai layaidinos aba Bijaykumar pandelai pani laynauhos 53:48

  • @tularamsubba6670
    @tularamsubba6670 Před 5 měsíci +4

    टिकाराम दाइको कुरा सुनेर धेरै कुरा सिक्न पाईयो।🙏

  • @limbuharatarah
    @limbuharatarah Před 5 měsíci +4

    As a close fan of him: advising "smile & laugh little bit more plz, speak softly too, create more questions." Commenting to B'swa: "too long video, make shorter than hr + headphone hatayera video rakhnuparyo, studio video hai. jay-jay hoss sabaiko.

  • @tirthatamang6707
    @tirthatamang6707 Před 5 měsíci +4

    सुन्दर सालिन नेपाली शब्द बोल्नमा माहिर यात्री सर 🙏🙏🙏

  • @sureshkhadka732
    @sureshkhadka732 Před 5 měsíci

    बीस्वो सर हो यस्तो कीसीम को मान्छे लाई ल्याउनु पर्छ।जस बाट हेर्ने र सुन्ने ले पनि केही ज्ञान् मील्न सकोस जस्तो teekaa राम सर अती राम्रो ज्ञान् बर्दक छ।

  • @The_Vedic_Couple
    @The_Vedic_Couple Před 5 měsíci +7

    That day was the most amazing,magical day of my life , meeting Tikaram sir, and Ani Choying Drolma on single day 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
    Subhadra Karki

  • @tejuadsharma
    @tejuadsharma Před 5 měsíci +1

    बास्तबमा पत्रकार भनेको टिकाराम यात्री जस्तो हुनुपर्छ म उहाँको बयाक्तित्वो को सम्मान गर्छु 🙏

  • @sanurai2689
    @sanurai2689 Před 5 měsíci +2

    उमेर र योग्यता अफ लाइनमा एक्लै हुँदा सोध्ने हो मिडिया मा सोध्ने होइन म नि टिकाराम यात्रीको अन्तरबार्ता हेरीरहन्छु

  • @user-rq6bm2vc5n
    @user-rq6bm2vc5n Před 5 měsíci +2

    Wow tikaram ji, you are awesome. Hajur lai bhetna paryo 8 months paxi ahile dekhi nai bhane hai please 🙏🌹

  • @jassupunmagar5842
    @jassupunmagar5842 Před 5 měsíci +7

    हाम्रो मित्र देवार बाबु भरत रिजाल को नाम लिनु भएको मा कस्तो खुशी लागेयो धन्यवाद टिकाराम यात्री चौलागाईं सर 🙏

  • @harikarki6261
    @harikarki6261 Před 5 měsíci +3

    एकदम मनपर्ने मान्छेको मनपर्ने कुरा.....

  • @rachanarimal4795
    @rachanarimal4795 Před 5 měsíci +1

    Mani thulo prasamsak hai Tika Ram Yatri jee ko even Bishwo jee is also good journalist 🥰🥰🙏🙏

  • @sagarthebe610
    @sagarthebe610 Před 4 měsíci

    सेवारो टीकाराम सर हजुर को धारणा अनि ब्याक्तित्व र दृष्टिकोणलाई सम्मान छ र प्रेरित छु।

  • @khuraharidahal9501
    @khuraharidahal9501 Před 4 měsíci

    अत्यन्तै असल सोचका खानि टिकाराम ज्यु नमन छ यहालाइ ।

  • @reenurai5954
    @reenurai5954 Před 5 měsíci +1

    Wow 😮!! Dherai Garungo kuro haru aayo 👏 # Tikaram Yatri ji bata

  • @chhoisang618
    @chhoisang618 Před 5 měsíci

    सबै भन्दा मन पर्ने पत्रकार टीकाराम यात्री.. उहाँ प्रस्ट नेपाली भाषा बोल्नुहुन्छ हरेक पत्रकार हरुले उहाँसँग सिक्नुपर्छ 😍धन्यवाद विश्व सर 🙏

  • @bharatdhungana3686
    @bharatdhungana3686 Před 5 měsíci +3

    आफ्नो तारिफ नगरी रहनै नसक्ने टिके दाईलाई के भनु खै ।😅😅😅😅😂😂😂

  • @Grishmalimbu335
    @Grishmalimbu335 Před 5 měsíci +7

    Thank you so much 200 my CZcams family ❤

  • @auroraaura4179
    @auroraaura4179 Před 5 měsíci +1

    I was really waiting to watch podcast with tikaram yatri sir. He is so generous and specially I like his pure Nepalese vocabularies, speak with confident voice😊 🙏🙏

  • @gobindapoudal3268
    @gobindapoudal3268 Před 5 měsíci +3

    मन पर्ने आदरणीय व्यक्तित्व टिका राम यात्री को प्रस्तुति सधै प्रश्मसनीय हुन्छ नै, खुशी लाग्यो !

  • @user-qz8ky9xy7p
    @user-qz8ky9xy7p Před 5 měsíci +3

    yo vet nai ramailo hunechha tq bisho g

  • @user-cx9sw6hh2l
    @user-cx9sw6hh2l Před 5 měsíci +1

    आहा !‌ असाध्यै सरल र महान् पत्रकार ‌।

  • @mahendralimbu7115
    @mahendralimbu7115 Před 5 měsíci +5

    Great man tika ram yatrii

  • @prakritirai4368
    @prakritirai4368 Před 5 měsíci +2

    One of the best journalists and he is the only one who is using nepali language all the time in his whole show.But This is the first time I found him using some English words-follow up ...etc in the podcast.

  • @arunpanthi282
    @arunpanthi282 Před 4 měsíci

    धेरै मन पर्ने मान्छे टिकाराम यात्री दाजु तपाईंको हरेक सब्द मा राष्ट्रियता छ❤❤

  • @prakuaryal
    @prakuaryal Před 5 měsíci

    वाह ! कति विवेकपूर्ण सोचाई नेपाली पत्रकारको एक ब्राण्ड टीकाराम सर❤

  • @rajmagar7328
    @rajmagar7328 Před 5 měsíci +1

    अत्यन्तै राम्रो लाग्यो यो भाग यसमा सिक्नै जान्नै र बुझ्नै पर्ने कुराहरु छ्न...

  • @Easy_Explainer26
    @Easy_Explainer26 Před 5 měsíci +1

    It is so good to hear him speak. Well done Biswa.

  • @lokrai6934
    @lokrai6934 Před 5 měsíci +3

    Namaste Biswa Sir..!
    Yo 2 hours 30 minutes and 43 seconds ko video hernjel 29 patak add chalyo.
    Aba nadhati vannuss ta ma Japan bat herdai xu, 29 ota add chalda paiso chai kati jati aayo hola😆😺😺

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Před 5 měsíci +2

    Wow very nice interview thank you so much both of you ,🎉🎉🎉🎉❤❤❤

  • @ajeetmagar2053
    @ajeetmagar2053 Před 5 měsíci +5

    वाह!❤❤❤❤