Video není dostupné.
Omlouváme se.

आफूलाई 'बहुलठ्ठी' भन्ने र रिसाई रहने महावीरसँग स्वच्छन्द संवाद | Mahabir Pun | Tikaram Yatri

Sdílet
Vložit
  • čas přidán 8. 05. 2023
  • Guest: Mahabir Pun
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: Sanjay Neupane
    Visual Editor: KP Devkota
    Social Media: Krishna Karki
    #yatrimedia #mahabirpun
    टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
    एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
    तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
    विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
    राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
    झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
    विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    CZcams: / @tikaramyatri
    TikTok: / tikaramyatri
    #tikaramyatri #theyatri

Komentáře • 435

  • @punyagautam2030
    @punyagautam2030 Před rokem +10

    नेपालको परिवर्तम र समृद्ध को लागि एक मात्र माहा पुरुष माहाबिर ज्यु लाई सधै सम्मान 🎉❤❤ 0:58

  • @karnagurung5158
    @karnagurung5158 Před rokem +20

    धेरै गर्व लाग्छ अनि खुशी पनि हुन्छु हाम्रो देश नेपालमा सालिन , सिर्जनशील र महापुरुष डाक्टर महाबिर पुनज्युको काम र कुरा सुनेर वहाँलाई भित्री ह्रदयदेखि नै उच्च सम्मान र नमन छ 🙏🙏🙏🙏🙏🙏

  • @bedh.b692
    @bedh.b692 Před rokem +35

    त्यसै त पात्र मन पर्छ यात्री अब त्यसैमा पनि महापात्र को आगमन 💚💫 धन्यवाद गुरु 🖤

  • @lilanathpagenilila
    @lilanathpagenilila Před rokem +13

    धेरै खुशी लाग्छ महान ब्यक्तिको काम देखेर🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @gakulthapamagar8761
    @gakulthapamagar8761 Před rokem +27

    यात्री को नयाँ यात्रामा नेपालको भ्रष्ट प्रणाली भन्दा बाहिर निस्केर नयाँ खोज र अनुसन्धान अपरिहार्यता रहेको कुराको सिमित शब्दमा अनगिन्ती उत्तर सहित उत्कृष्ट प्रस्तुती । आहा क्या गज्जब। अन्तर हृदय देखि नमन दुबै जनालाई ।

  • @darikakarajan5062
    @darikakarajan5062 Před rokem +141

    समृद्धि को आधार तयार गर्दै गरेका महानपुरुष 🙏

    • @jaaganepal
      @jaaganepal Před rokem +1

      yes

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem

      अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।

    • @trianrobloxgaming8363
      @trianrobloxgaming8363 Před rokem

      Discovery things doesn't happen overnight guys , i have read some question raised by some one among us what u have discovered within this 4,5 years since the Nepal's discovery innovation centre leaded by Sir Mahbir pun? Till now what i have seen and heard that's more the enough according to the context of our county .Just being opened 4 or 5 years its too short time for discovery things ;it might take more then a double to get it's own best result ..so guys as sir said let's not only depend on others country's theorys and materials which is also so costly . let's make a habit of creating our own,let's create a culture of creating and using our own products and material which is beneficial for both the goverment and the people for the long term ...that is how china now has become one the richest of the richest in the world just behind us .let's make a habit of thinking big,dream big, doing big though the country is small inbetween two huge superpower country totally lanlocked .Otherwise who knows in future there might not be two triangle shaped flag in the world...Hats off to Sir Mahabeer poon who has given his entire life to the conutry for the country...

    • @karnagharti5991
      @karnagharti5991 Před rokem

      100%

    • @linkinlimbu5719
      @linkinlimbu5719 Před rokem

      @@RajanRaj-po9xr ò

  • @bikkyananda2340
    @bikkyananda2340 Před rokem +5

    महान व्यक्तिको विचार म १००% सहमत छु ।

  • @gautamlok8924
    @gautamlok8924 Před rokem +5

    तपाईं जस्तो योद्धा को जरुरी पुनि छ हाम्रो नेपाल मा सिधा कुरा प्रष्ट बिचार । सोजो मान्छे चेप्टो कुरा । मेरो नजर मा तपाईं देश को हिरा हो बाकी जस्ले जस्तो बुझ्ने शक्ति छ तेस्तै बुझ्ने हो । माहाबिर पुन कि जय होस ।

  • @basubhattarai5507
    @basubhattarai5507 Před rokem +6

    साैरभ जस्ताे समाजमा नकारात्मक संदेशमात्र प्रवाह गर्ने बुद्धीविलासी भन्दा महावीर पुन जस्ता समाजलार्इ कर्मयाेग सिकाउने महान कार्मयाेगीकाे खाँचाे छ समाजलार्इ ।

  • @harilama1534
    @harilama1534 Před rokem +56

    नेपालको परिवर्तन र समृध्दि को लागि एक मात्र महा पुरुष महा विर पुन ! तपाईं प्रति सधै उच्च सम्मान छ !

  • @amitpulami9033
    @amitpulami9033 Před rokem +52

    महान ब्याक्ती को सोच पनि कति महान लाग्यो।🙏🌹🇳🇵

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem +2

      अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।

  • @jankaktiwari1122
    @jankaktiwari1122 Před rokem +2

    जिवनकाे त्याग तपस्या र यत्रो समय महाविरले नेपाल बनाउन खर्चिय । बाकि जिवन स्वछन्द रूपमा खर्चिदै छन् । यो पुञ्य कर्मले सधै सार्थकता पावस । शुभकामना ।।

  • @ramkrishnakulung
    @ramkrishnakulung Před rokem +33

    धेरै राम्रो लाग्छ सर को अन्तर्वार्ता म नियमीत दर्शक हो सरको कार्यक्रमको🙏🙏

  • @purnakhadka4102
    @purnakhadka4102 Před rokem +7

    एक निस्वार्थी ,हठी ,राष्ट्रप्रेमी सम्माननीय ब्याक्तित्व महाबिर् पून

  • @suniljungshahi5560
    @suniljungshahi5560 Před rokem +3

    महावीर लाई काम को पीर छ, तथाकथित विद्वान लाई राष्ट्रिय आविष्कार केन्द्रको नाम सँग समस्या छ।
    सकेको सहयोग गरौ, प्रोत्साहन गरौ।
    कर्मवीरलाई होच्याउने काम नगरौं।

  • @buddhikalaa7088
    @buddhikalaa7088 Před rokem +7

    राज्यको खासै सहयोग प्राप्त नभए पनि लागिरहनु भएरको छ । सायद अब त राज्य पनि बाध्य हुनुपर्ने छ ।
    देशको माया गर्ने ब्यक्तिलाई नमन छ ।🙏

  • @neeraadikaari-tw5lj
    @neeraadikaari-tw5lj Před rokem +10

    पक्कै यक्दिन महाबिर साच्चै महान् बिर साबित हुनेछन् र सारा नेपालि को पुजनिय र सम्मानिय बन्नु हुनेछ

  • @krishnakhadayat4919
    @krishnakhadayat4919 Před rokem +48

    महापुरुषको अर्को नाम हो महावीर पुन💗❤️🙏सर हजुरको साथमा हामी सबै नेपालीहरु छौँ ।

  • @k_yantamu995
    @k_yantamu995 Před rokem +14

    Respect scientist mahabir pun ❤❤❤gem of Nepali patriotism

  • @parbatinepal56
    @parbatinepal56 Před rokem +5

    एउटा एउटा यस्ता योद्धा जन्मिनछन अनि देश समाज समृद्ध बन्छ जो भित्रदेखिको देशप्रती स्वच्छ माया प्रगति चाहन्छ्न देश प्रती चिन्तित हुन्छन् बोलिमा भन्दा ब्यबहरले देशको माया देखाउछन उनीहरु परमात्माका सच्चा सन्तान हुन देश प्रती इमानदार हुन्छन अनि देश देश जस्तो बन्छ हामी शुद्ध बुद्धिले इमानदार बनौ आदरणीय माहाबिर पुन प्रती हृदय बाट नमन प्रणाम 🙏🙏

  • @beghadhankumar5505
    @beghadhankumar5505 Před rokem

    महाबिर पुन महाबाहुला हुन र आबिस्कार केन्द्रमा अहोरात्र खटिरहनुहुने सम्पुर्ण भाइ बहिनीहरु पनि बाहुला नै हुन निजी बिलाशितालाई तिलाञ्जली दिएर रास्ट्रलागी केही गरीछाड्न बहुलाएका सबैलाई हार्दिक सलाम।

  • @mb.tarami
    @mb.tarami Před rokem +6

    किताबको पानामा मात्रै होईन महाबिर
    सम्पुर्ण नेपाली को भाग्य कसरी लेख्ने नमूना को एक बीउ रोपिदिनु भयको छ !!
    मनै देखि नमन महाबिर र यात्री ज्यु लाई ❤🙏🙏🙏

  • @roshanbayalkoti9133
    @roshanbayalkoti9133 Před rokem +17

    नेपालमा नया कुरा गर्न खोज्नेलाई खुट्टा तान्ने त प्रवितृ हाम्रो परम्परा रहेछ ।😢😢 हामी राम्रो गर्न खोज्नेलाई साथ समर्थन र सपोर्ट गर्ने र आम नेपालीले प्रोसाहन गर्नु पर्छ ।🙏🙏🙏

    • @jaaganepal
      @jaaganepal Před rokem

      सही कुरो ।

    • @One-OH-1
      @One-OH-1 Před rokem

      Abo testo culture change garnu parcha ra, sahi byakti lai chinnu saknu parcha hami Nepali haru le

    • @One-OH-1
      @One-OH-1 Před rokem

      Abo testo culture change garnu parcha ra, sahi byakti lai chinnu saknu parcha hami Nepali haru le

  • @karnagharti5991
    @karnagharti5991 Před rokem +3

    हाम्रो देसको सान माहापुरुस सदैम हामी साथ दिन तयार छौ🙏 जय नेपाल🇳🇵🙏

  • @stramofficial658
    @stramofficial658 Před rokem +6

    8 बर्ष भन्दा बढी भयो तपाईंको प्रोग्राम हेर्न लागेको। सारै आनन्द आउछ बोली सुन्दा ।🙏🇳🇵

  • @bipinkoirala8602
    @bipinkoirala8602 Před rokem +25

    सरकारले लगानी र सहयोग गरोस्❤

    • @jaaganepal
      @jaaganepal Před rokem

      yes

    • @pbadboy4475
      @pbadboy4475 Před rokem +2

      khali khali sarkar sarkar bhanya chha, arko chaudha le like thokya cha!!
      how are YOU helping?

    • @eternalvoid8281
      @eternalvoid8281 Před rokem

      Sarkarle lagani garna sakdaina kam garne thau dina avasya sakne dekhinxa kina ki banda vayeka nepali karkhana haru tanna xan. Tara ke garla ta?

  • @labintumbapo8562
    @labintumbapo8562 Před rokem +5

    Great महावीर पुन 👍👍👍👍👍👍👍

  • @KB17029
    @KB17029 Před rokem +4

    *Mahan Soch vayeko Nepal ama KO sachha saput Hun mahabir pun*

  • @Raeni4865
    @Raeni4865 Před rokem +13

    Scientist Mahabir Pun is example of "Silent is dangerous ".heartily heartily thankful & love & support ❤ ❤❤❤❤I wishing you have long life...thank you thank you...

  • @missionmediatv3059
    @missionmediatv3059 Před rokem +12

    महाविर सर महा वीर नै हुन देशका लागि

  • @tikaramyatri
    @tikaramyatri  Před rokem +14

    अन्तर्वार्ता मन पराएर निरन्तर प्रोत्साहित गर्नु भएकोमा धन्यवाद, आभार । निरन्तर यी र यस्ता सामग्री हेर्न/सुन्न कृपया `Tikaram Yatri´ `subscribe´ गर्नु होला । साथै तपाईं हेर्न चाहेको अतिथि या विषयबारे `Comment´ मा सिफारिस गर्नु होला ।

    • @basantadhakal2432
      @basantadhakal2432 Před rokem

      फडिन्र्द नेपालसंग संवाद गर्नुहाेस्

    • @physics_b0y
      @physics_b0y Před rokem

      Sanduk Ruit

    • @samarkham3375
      @samarkham3375 Před rokem

      यात्री ज्यु, मैले कृषिमा ८-१० बिघामा फर्म खोल्न चाहन्छु। करिब १५ बर्ष जागिर गरेर थोरै क्यापिटल जम्मा गरेको छु र मैले अध्यन गरेको नि कृषिमै अर्थशास्त्रमा एम एस्सि हो। तर, जब फर्म खोल्ने बारे सोच्छु, बोर्डरमा क्वारेन्टाईनबिना भारतलगायत अन्य देशबाट अरबौका कृशिउपज आयात भएको देख्छु, यसरी त नेपालका उध्यमिहरु कहिल्यै पनि उभो नलाग्ने भए। सरकारले नितिगत निर्णय गरेर लैन्चौरको प्रेसर झेल्न सक्नुपर्छ। सरकार कृषि- कृषि मात्र भन्छ, तर वातावरण बनाउन सकेको छैन। हामिलाई अनुदान नि चाहिदैन, प्राबिधिक सहयोग नि चाहिदैन, तर कम्तिमा नितिगत वातावरण त दिनुपर्यो। नेपाली कृषकहरु बिषादि अन्तराष्तृय स्ट्यान्डर्ड अनुसार र अझ सो भन्दा निकै कममा उत्पादन गर्छन जस्ले उपभोक्ताहरुको स्वास्थ्यमा सकारात्मक असर पार्दछ, तर क्वारेन्टाईन नहुदा खुल्लमखुला आयात गरिदा सयौ/हजारौ बिघामा खेती गर्ने भारतिय र तेश्रो देशका कृषकहरुसङ्ग प्रतिस्पर्दा गर्न सक्दैनन। कम्तिमा त्यति भैदिय भोलिका दिनमा नव कृषि युवा उध्यमी बजारमा आउछन।कृपया एस सम्बन्धी नेता र उच्च पदस्ठ कर्मचारिलाई र्याख्र्याख्ती बनाउनुपर्यो। किनकी दुताबासको केही छत्रबृत्ती र घुसमा नेता र सचिब किनिदा यो निर्णय हुन नसकेको हो।

    • @Mimanmagar55
      @Mimanmagar55 Před rokem

      प्रेम संजाल को संवाद गर्नुपर्यो

  • @Jassu562
    @Jassu562 Před rokem +35

    समाजमा महावीर पुन जस्तो महान ब्याक्तित्वहरु हुनुहुन्छ र त केही आसा जागेको छ 🙏

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem

      अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।

  • @vusalgr5451
    @vusalgr5451 Před rokem +6

    टिकाराज जिलाइ मेरो सानो संदेश : महाविर पुन मात्र screen name plate आयो । scientist डा. महाबिर पुन लेख्न पर्यो।

  • @thesonofnepal
    @thesonofnepal Před rokem +1

    *एक घण्टाको समय परिबन्धलाई तोडेर ब्यक्तिलाई उसको प्रष्ट बिचार प्रस्तुत गर्न दिने यो कार्यक्रमलाई खुलेर प्रशंसा गर्दछु ।*

  • @gyanendrasunar9068
    @gyanendrasunar9068 Před rokem +5

    सच्चा महापुरुष

  • @Gloomy_Boy511
    @Gloomy_Boy511 Před rokem +3

    ३ दिन लाएर सुनियो।।डियुटी कारणबस,,जति सुनिए पनि सुनमसुनम लाग्ने।महाविर हिरो।

  • @sitabhatta5151
    @sitabhatta5151 Před rokem +1

    धन्यवाद यात्री सर अनि सम्मान महाविर पुन सरलाई

  • @asbirasbir4179
    @asbirasbir4179 Před rokem +8

    गदै अगाडी वढदै जानु होला सर सत्य को अबस्य जित हुन्छ 🙏🏾

  • @Cricketvidzmaker
    @Cricketvidzmaker Před rokem +2

    भनिन्छ एकै किसिमका दृष्टिकोण राख्ने र पर्सेप्सन बनाउने ब्यक्ती समाजमा लगभग सत् प्रतिशत् नै हुन्छन् तर अपवादका रुपमा केही माहान पर्सेप्सन राख्ने वा बनाउने ब्यक्ती पनि हुन्छन् जसलाई समाजका ती कमन पर्सेप्सन भएका ब्यक्तीहरुले सहज स्विकार्न सक्दैनन् र पागलको संज्ञा दिन्छन् । महाबिर पुन जी लाई बुझ्नु जरुरी छ । वहालाई सहयोग गर्नु जरुरी छ ।🙏

  • @surajkumaar22official
    @surajkumaar22official Před 6 měsíci

    सलाम छ सच्चा देशभक्त महापुरुष महावीर पुनः ज्यु!😮😮❤❤

  • @chandrakantapokharel1907

    डाक्टर पुन लाई सलाम छ, यात्री सर हप्ताको 2 पटक आउनु पर्यो कम्तीमा

  • @jalekoman-ol8qi
    @jalekoman-ol8qi Před rokem +2

    महान पुरुष धर्ती पुत्र महाबिर पुन ❣️सर💞❣️❣️💞❣️

  • @dilushahi1432
    @dilushahi1432 Před rokem

    धन्यवाद टिकाराम यात्री सर तपाइको नयाँ कार्यक्रम लाई सफलताको शुभकामना काममा , तपाईं भित्र साच्चिकै केही न केही नौलो प्रस्तुत गर्ने हुटहुटी वास्तविक पात्रहरू को पहिचान जनसमक्ष पुर्याउने सबभन्दा तपाईं को प्रश्न गर्ने शैली सारै मन पर्छ। राष्ट्रिय अनुसन्धान केन्द्र का आधारशिला सरल साधारण जिवन उच्च बिचार राख्ने व्यक्तित्त्व माहाबिर पुन सर लाई स-सम्मान नमन् तपाईं निस्वार्थ भावले आफ्नोे लक्ष्य मा लागी रहनुस् नेपाल मा काम कम कुरा धेरै गरेर खानेहरुको जमात ठूलो छ सही मान्छे लाई कसैले गलत बनाएर सक्दैन नेपाली जनमानसले तपाई को कदर गर्दै छन गर्ने छन ।

  • @aasirbadkhatiwada2489
    @aasirbadkhatiwada2489 Před rokem +1

    सलाम छ महावीरजी लाई,

  • @mahendrachudal6664
    @mahendrachudal6664 Před rokem

    महाबिर पुन सर सलाम छ यहाँलाई,राम्रो काम गर्दै जानुस् ,जो सुकैले जे सुकै भनुन।

  • @badrinathpaudel
    @badrinathpaudel Před rokem +3

    गज्जब आनन्द आयो सुनेर

  • @JagadevPaul
    @JagadevPaul Před rokem +28

    We all support you Mahabir Pun sir. You are doing great, hold your head high. No need to be worried by these people who try to let you down.

    • @jaaganepal
      @jaaganepal Před rokem

      Good

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Před rokem

      अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।

    • @juniordev4190
      @juniordev4190 Před rokem

      ​@@RajanRaj-po9xr😂😂😂😂😂

  • @One-OH-1
    @One-OH-1 Před rokem +10

    Best and honest interview from Mr Pun
    Nepalese will b proud of him in future, if not now
    Hamile nagarey kosle support garney hola ta yesto initiation lai, project lai
    It’s got a huge potential for the future.

  • @chaitatamang1704
    @chaitatamang1704 Před rokem

    एक महान ब्याक्ति हो।सबैले साथ सहयोग गरिदिनु होला।

  • @kaleymgr1796
    @kaleymgr1796 Před rokem +18

    simple living high thinking dr mahabir pun sir. he is a inspiration for all nepalese people

  • @mathsTeacher12
    @mathsTeacher12 Před rokem +6

    समृद्धि को आधार तयार गर्दै गरेका महानपुरुष 🙏 सर हजुरको साथमा हामी सबै नेपालीहरु छौँ ।

  • @Jassu562
    @Jassu562 Před rokem +6

    नयाँ यात्राको लागि शुभकामना यात्री जि ! आविस्कार ,उत्पादन , नव -प्रवधनका निम्ति संघर्षरत महाबिर पुन र वहाँको टिमले गरेका काम सराहनीय छन् । तर लाचार सरकार उत्पादन र आविस्कार सुक्को सहयोग गर्दैन आसा छ यो सरकारले केही सघाउला ।

  • @raslimbu1717
    @raslimbu1717 Před rokem +1

    Real hero Nepal ko maya prati afnu life samarpan garnu huna🙏🙏🙏🙏🙏🙏🙏

  • @keshmagar880
    @keshmagar880 Před rokem +11

    दुबै जनालाई हार्दिक नमन 🙏🙏🙏

  • @kamaljhakari1991
    @kamaljhakari1991 Před rokem +7

    देश र सरकारले चिन्न नसकेको हिरा ❤❤❤❤❤

  • @Salute111
    @Salute111 Před 8 měsíci

    नेपाललाई आधुनिक तवरबाट विकास गर्ने हाे भने यी मान्छेलाई नेपाल सरकारले प्रयीग गर्न जान्नु पर्छ । किनकी पढेका मान्छेहरु विदेशमा गएर पैसा कमाउने र मोज गर्नेहरु धेरै भए । यो कुरा गर्दा उनीहरु रिसाउलान् तर उनीहरुलाई पनि यसरी नै देशको सेवा गर्न अनुरोध छ । स्वार्थीहरु नेपालमा पढेर विदेशमा पैसा कमाउन थालेपछि नेपालमा केही प्रगति हुन थाल्यो भने रिस गर्छन् । महाबीरले गरेकाे काम धेरै राम्रो छ । हामी सबैले सहयोग गर्नु पर्छ 🙏

  • @jankaktiwari1122
    @jankaktiwari1122 Před rokem

    यकपटक काठमाडाै का मेयर बालेन लाइ पेचिलो र नागरिकका सवालमा अत्यन्तै जवाफदेहि बनाउने प्रकृतिको हेर्ने मन छ । अनि सन्दुक रूइतको पनि ।

  • @bishaladhikari3800
    @bishaladhikari3800 Před rokem +26

    Being an Engineer I can assure Dr. Pun is the man with great heart, mind and ambition. He is doing what every governance body is doing in other countries. This man should deserve everything possible for his greatness towards our country. Not a single award can justify his madness and greatness in such a corrupt country 🙏🙏🙏

  • @bishwashrestha8503
    @bishwashrestha8503 Před rokem +3

    सफलताको शुभकामना ।

  • @Yayavar77
    @Yayavar77 Před rokem +3

    “मान्छेको जन्म किन हुन्छ?” यस्तो प्रश्नको जवाफ हुनुहुन्छ “महावीर पुन दाई “! क्या सरल ,डाउन टु अर्थ मान्छे यार , न केही लोभ लालच छ न केही स्वार्थ छ न आफ्नो र आफ्नो आसेपासेको मात्रै भुँडी भरिनुपर्छ भन्ने सोच छ यस्तो युगपुरुष जन्मिएको समयमा आफुपनी हुन पाउनु अहोभाग्य नै मान्छु यार!!🙏🙏🙏

  • @kajipariyar5065
    @kajipariyar5065 Před rokem +4

    गरे केहुन्ना हाम्रो देश मा चोर नेताले खाली भारत बाट आएत गर्छन् कमिसन को लागि मा बि र जि लाई सलाम छ 🙏🙏

  • @santoshpaneru5768
    @santoshpaneru5768 Před rokem +10

    पुनजी ले अलि नजानेको ज्स्तो लाग्यो। नेपाल को कानुन भनेको बैशाख मा बिल बनायर जेठमा पैसा कुम्लाउने नीति हो। यो कानुन तपाईं जस्तो को लागि होइन😢काम गर्नेको लागि होइन।😢😢

  • @11kamalpun
    @11kamalpun Před rokem +8

    Hats off of unselfish and Motivational
    person Mr. Pun sir and Entire team of Yetri sir.

  • @twinxiringcerpa4538
    @twinxiringcerpa4538 Před rokem +4

    Keep doing good job mahabir pun sir

  • @ramchandraraut2502
    @ramchandraraut2502 Před rokem +3

    यात्री जि डाक्टर सुरेन्द्र के सि लाइ बोलाउनु परो बौद्धिक प्रस्नकर्ता र तिक्ष्न उत्तर दिने डाक्टर सुरेन्द्र के सिलाइ बोलाउनु परो🙏🙏🙏

  • @johnmagar3594
    @johnmagar3594 Před rokem +4

    Mahabir pun great person ❤❤❤

  • @rajendramaharjan8046
    @rajendramaharjan8046 Před rokem +3

    तम्सोमा ज्योतिर्गमय, हेर्ने कथा, प्रकाश साय्‌मि युट्युब च्यानलको त नियमित दर्शक थिएँ नै अब टीकारा"यात्री" थपियो । समसामयिक र यथार्थ बुझ्न सजिलो भएको छ । कार्यक्रमले चीरकालसम्म निरन्तरता पाओस् भन्ने कामना गर्दछु ।

  • @hr_singh2989
    @hr_singh2989 Před rokem +3

    NIC अहिले गर्भवती छिन सकुशल जन्माउन सकियो पालन पोषण राम्रो सङ गर्न सक्यो भने अबको केही समय पछि देशकै मेरुदण्ड बन्ने छ ।

  • @thuprikc8053
    @thuprikc8053 Před rokem +5

    देसको उन्नति र प्रगति चाहाने एउटा् असल ब्यक्ति महावीर पुन

  • @sundarbhattarai6533
    @sundarbhattarai6533 Před rokem +1

    नेपालकाे लागि नव प्रबर्द्धनका याेद्धा महावीर पुनज्यूवाट महत्वपूर्ण जानकारी अायाे जाे अाजकाे समयमा अति जरुरी भैसकेकाेछ । वहांकाे उत्साह र मार्गदर्शनलाई सवैकाे साथ र सहयाेग जुटुन् याे क्रम क्रमशः वढ्दै जाउन् शुभकामना छ । भविष्य उज्वल छ नेपाल र नेपाली अनुसन्धानकर्ताकाे लागि यस्ता व्यक्तित्ववाट ।

  • @samarkham3375
    @samarkham3375 Před rokem +1

    यात्री ज्यु, तपाईको एस्तै ओझेलमा परेका मानबहरु जो देशमा केही गर्न खोज्दैछन, उहाहरुलाई पर्दामा ल्याउनुहुन्छ, तबपो तपाईप्रतिको ईज्जत झन बढेको छ। Keep it up.

  • @newhyeser7711
    @newhyeser7711 Před rokem +2

    Hajur ko Jay hos Mr.Pun,
    Ra sara Nepali ko pani Jay hos.

  • @bishalnews
    @bishalnews Před rokem +12

    नेपाल कै महान व्यक्तित्व हो उहाँ

  • @kapurgurung9566
    @kapurgurung9566 Před rokem

    नयाँ क्षमता, साेच र हट्हुटी भएका तर पैसा र ठाउँ नभएलाई जुटाई दिने,बजेट छुट्याई ब्रान्ड बजार र कर दिने / लिने नीति नियम महाविरले सरकारसग पुलकाे काम सर्हनिय छ। पुन सरकाे शब्दजाल राम्रो खेलाएर बाेल्न नजाने पनि उनकाे कार्य राम्रो छ ।

  • @SpeakerSaugat
    @SpeakerSaugat Před rokem +5

    True example of "simple living high thinking". High level thinking.❤

  • @nneeses
    @nneeses Před rokem +2

    Tika Dai hajur yasari gari nispakchhya huna lai kunai TV channel samaunu bhandaa yasari nai aafnai youtube channel maa aaaunu sarai thik hune rahechha..
    Gajjab!

  • @alishagurung905
    @alishagurung905 Před rokem +1

    Good Good मगरको छोरो सिधा कुरा । कुनै लप्पनछप्पन छैन । रुद्र पान्डे तुरुन्त त्यो रकम पठाइदिनुस । तिमीहरु जस्तो ढाँटछल गर्न आउदैन । महाबिर पुनको नाम बेचेर चन्दा उठाएर खाने स्याल । आफै खैरो अरुलाइ बाँदर भन्ने ?? you are great mahabirpun . रुद्र जस्तोले हो कम्पनी बेचेर खाने ।

  • @authenticvideos3073
    @authenticvideos3073 Před rokem +4

    Maha Pursu Maha Bir Pun

  • @tcirringlama400
    @tcirringlama400 Před rokem +4

    Rastra ko mahan tatha Uttam vichar bayako byakti
    Mahabir pun sir ❤

  • @susmasubedi9859
    @susmasubedi9859 Před rokem +1

    organic conversation❤ great salute to mahabir pun🥰

  • @rasamlamsal4144
    @rasamlamsal4144 Před rokem

    अति राम्रो अब अाफ्नै देश मा केही गर्नु पर्छ जय घन्टि 🔔🔔🔔 जय नेपाल

  • @bimapun6340
    @bimapun6340 Před rokem +15

    You are the real hero kaka Maharbir Pun❤

  • @jmahadevshah4231
    @jmahadevshah4231 Před rokem +2

    Mahabir sahab ko kura 100% sahi chaa !! Tika dai ra mahabir dai lai manai dekhi naman 🙏!! Jye des jye nepal !!

  • @deepagurung9201
    @deepagurung9201 Před rokem

    यस युगको एक महापुरुष !

  • @princethakuri7642
    @princethakuri7642 Před rokem +1

    महाबीर जी यदि हजुरले आबिस्कर केन्द्रलाई मजबूत बनाउनलाई एकदुई जना कानून बिज्ञ पनि आफ्नो टिममा राख्नु पर्छ !

  • @user-qc8fi9kg8m
    @user-qc8fi9kg8m Před 6 měsíci +1

    Kasto ramro socha❤❤❤❤

  • @insusalami
    @insusalami Před rokem +3

    We are with pun sir

  • @greaternepal23
    @greaternepal23 Před rokem +2

    नाम अनुसार को काम महापुरुष प्रति हार्दिक नमन🙏🙏

  • @krishnabause850
    @krishnabause850 Před rokem

    महावीर पुनको महानता नबुझ्ने कथित डिग्रीधारीहरूलाई धिक्कार छ ।

  • @maheshmagar2692
    @maheshmagar2692 Před rokem +7

    What the awesome interview. Heartly respected to #MahabirPun and special thnaks to Tikaram Yatri Sir.

  • @Betterthanbeforem
    @Betterthanbeforem Před rokem +5

    डेरा नभएको भुक्क हरु रे 😅 जे होस खुशी लाग्यो डाक्टर महावीर पुन जी को काम देखेर। नेपाल मै यो किसिमको काम हुनु हाम्रो लागि खुशीको कुरा हो, र आउने पिँडीको लागि एक सहि गन्तव्य हुन सक्छ 🙏

  • @user-dk7dp1bk5r
    @user-dk7dp1bk5r Před rokem +3

    Mahabir pun sir ko kam mahan x hami hjr ko sathma xm.

  • @anuprai5570
    @anuprai5570 Před rokem +3

    महावीर जिन्दावाद

  • @rameshkhatri9911
    @rameshkhatri9911 Před rokem +3

    Great thinking mahabir pun sir keep going on .

  • @user-dq2kr2wy2s
    @user-dq2kr2wy2s Před rokem +2

    देशमा प्रबिधिमा विकास गर्ने मुख्य सस्था रास्ट्रय आबिस्कार केन्द्र एकदिन अवस्य बन्न सक्छ तर यसले सबै क्षेत्रलाई समेत्ने भन्दा नि नयाँ नयाँ मेसिनरी सामान उत्पादनमा जोड दिदा राम्रो हुन्थ्यो कि जस्तो Food technology department र ok journey जस्तो सस्थालाई अन्य सस्थालाई जिम्मा लगाउदा हुन्थ्यो कि

  • @kumarrai3193
    @kumarrai3193 Před rokem +2

    Dr. Maha Bir pun is a precious jewel 💎 of our nation we 🎉🎉🎉salute him for his contribution in our new generations…. God bless you sir….

  • @kaman1719
    @kaman1719 Před rokem +3

    Sansar le chineka....Nepal Sarkar le BallA chinna thaleka prativabawan..desh ka Heera Dr.Mahabir lai Naman 🙏🙏
    Yatri Sir lai Pani Naman🙏🙏

  • @roshaanthapapun4097
    @roshaanthapapun4097 Před rokem +10

    For the thousand miles of journey ,you need to start with the first step.that is what mahavir pun sir is trying.guyz talking big is very easy,but doing big is not easy at all.

  • @maheshthapamagar5397
    @maheshthapamagar5397 Před rokem +3

    Jai Mahabir pun jiu jai Nepal🙏❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @kumarramauli7946
    @kumarramauli7946 Před rokem +2

    माहाबिर पुन मगर प्रती सम्मान ❤