divorce को बारेमा चै सहि कुरा हो।किनकि मैले पनि धेरै कुरा सहेर पनि सम्बन्ध जोगाउनु खोज्दा खोज्दै सम्बन्ध बिगृयो। कति मान्छेहरु चै पैसाको लागि पनि बिहे गर्दा रहेछन।
घर त मेरो साँगुरी भयो बाखरी खोरइ ले, घरमा जाँदा बिरह चल्छ, बन पाखै रमाईलो नि लै लै ... उहाँको यो गीत मलाई साह्रै मन पर्थ्यो , तेती बेलाको याद ताजा भयेर आयो |
Oh, what a noble simple intellectual mother You are truly a great mother. All of us young generation are very impressed by your simple minded and noble thinking. Many thanks to Biswa Sir for this time and communication. 
सारै मन पर्ने कलाकार कबिता आले मगर ज्यु ❤ गायिका पनि कलाकार पनि कति प्रस्ट बिचार आहा हजुर को गित सुनेर फिल्म हेरेर हुर्केको किशोर राना मगर को बन्धकि फिल्म देखि हेरेको कबिता आले ज्यु को
नेपाल को मिडिया राजनीतिक दस टाउके रावण हरुको वरिपरि मात्रै रुमलिएको अबस्थामा विश्व भाइ ले नेपाली कोहीनुर हरुलाई यसरी ल्याउनु भएकोमा धेरै धन्यवाद भन्न चाहान्छु, समय सिमित न राखेर स्वतन्त्र आफनै सैलिमा बोल्न दिनुभएको मा अझ आन्द आयो, वाहा दिव्यता र विध्वता कि खानि वाहाले बोलेका कुराहरु त अंग्रेजी सबटाईटल मा पनि राखिदिनुस है। तेस्रो पुस्ताले पनि मनन् गर्न सकोस,
कबिता आले ज्युको जन्म मिती १० बर्षको व्याक राउन्ड देखिन्छ हो ?उहाको सुन्दा र उहाको सारी रिक बनाओट,रुप हेर्दात १२ साल्को नभै २२ साल्को जन्म हुनु पर्छ कारण उहाको हरेक लक्षेणले देखाई राखेको छ ।
एक्टीङ मात्र होइन बिचार पनि एक्दमै राम्रोर रहेछ❤❤
कविता आले दिज्यु साह्रै राम्रो कलाकार हुनुहुन्छ मान्छे पनि खुबै असल लाग्यो साक्षात भेटदा ! आजकल झनै मनपर्छ ।
बल्लबल्ल मैले खोजेको मान्छे लाई सुन्न पाइयो धन्यवाद लुङ्गा
divorce को बारेमा चै सहि कुरा हो।किनकि मैले पनि धेरै कुरा सहेर पनि सम्बन्ध जोगाउनु खोज्दा खोज्दै सम्बन्ध बिगृयो। कति मान्छेहरु चै पैसाको लागि पनि बिहे गर्दा रहेछन।
कविता आले दिदीका कलाकारिता सबै प्रिय छन् । मार्मिक छन् । म उहाँलाई हृदय देखि नै नमन गर्दछु।
महान कलाकार कविता दिदी 🙏🙏🙏....... अनि विश्व सरलाई यो चस्माले अरु चस्मा भन्दा सुहायो है 😀🙏
घर त मेरो साँगुरी भयो बाखरी खोरइ ले,
घरमा जाँदा बिरह चल्छ, बन पाखै रमाईलो नि लै लै ...
उहाँको यो गीत मलाई साह्रै मन पर्थ्यो , तेती बेलाको याद ताजा भयेर आयो |
czcams.com/users/shortsSSx5HrSFXAs?si=iPggB7gUIMtdbANt
दिदिको अभिनयको जति तारिफ गरेपनि पुग्दैन। दिदिको पुरानो गीतहरु सार्है मिठो …विश्व लिम्बुको कार्यक्रम चलाउने तरिका फेरि कस्तो राम्रो छ ❤
Oh, what a noble simple intellectual mother You are truly a great mother. All of us young generation are very impressed by your simple minded and noble thinking. Many thanks to Biswa Sir for this time and communication.

❤सानो छदा आदरणीय दिज्यु कबिता आलेज्युको गित खुब सुनिन्थ्यो आज उहाको जीवन कहानी सुन्न पाइयो बिस्वो सरको channal मा सम्मान छ दिज्यु🙏
Kabita mam is truly speaking about marriage and divorce
साह्रै राम्रो कुरा कविता दिदि👏😍👍️🙏😊
एक्टीङ मात्र होइन बिचार पनि एक्दमै राम्रोर रहेछ l
वहाँ हाम्रो हजुरआमा🙏!हाम्रो हजुरआमा सँग मित लगाउनु भएको हो पहिले गाऊँ मा ( इलाम मा) !
बिचार नै यति माहान रहेछ त्यसैले यति माहान कलाकार बन्नु भएको रहेछ🙏
निकै मन पर्यो
लिम्बू भाषाको पहिलो गीत गायिका कबिता आले दिदी आसेवारो 🙏 रेडियो नेपालमा 2034 सालमा रेकर्डिङ भएको इतिहास छ 🙏🙏
युपुङ कि युफुङ होला
😅
किशोर राना स्वोर्गीय बास भएपछी नेपाली सिनेमाका कथा सधै अधुरो रहे
Hats off Kavita dd. One of the legend singer and actress god bless you dd.
ओहो! 70 बर्ष भन्दा त अचम्मै लाग्यो ।मैले सिचेको 60 पनि पुग्नु भाको छैन होला ।
मान्छे, गीत, अभिनय, विचार सबै राम्रो दिदीको🙏
आज धेरै समय पछि कविता मेमको काहानी कथा भोगाइ सुन्न पाइयो अत्ति खुसी लाग्यो उहाँ गित सुनेर गाएर हुर्केको ।बिश्वास ज्युलाइ धन्यवाद छ 🙏🙏🙏
सारै मन पर्ने कलाकार कबिता आले मगर ज्यु ❤ गायिका पनि कलाकार पनि कति प्रस्ट बिचार आहा हजुर को गित सुनेर फिल्म हेरेर हुर्केको किशोर राना मगर को बन्धकि फिल्म देखि हेरेको कबिता आले ज्यु को
Madam सारै असल हुनुहुन्छ । राम्रो बिचार ।
नेपाल को मिडिया राजनीतिक दस टाउके रावण हरुको वरिपरि मात्रै रुमलिएको अबस्थामा विश्व भाइ ले नेपाली कोहीनुर हरुलाई यसरी ल्याउनु भएकोमा धेरै धन्यवाद भन्न चाहान्छु, समय सिमित न राखेर स्वतन्त्र आफनै सैलिमा बोल्न दिनुभएको मा अझ आन्द आयो, वाहा दिव्यता र विध्वता कि खानि वाहाले बोलेका कुराहरु त अंग्रेजी सबटाईटल मा पनि राखिदिनुस है। तेस्रो पुस्ताले पनि मनन् गर्न सकोस,
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने उखान त्यस्सै बनेको होइन रहेछ । आजको पोट्कास धाराप्रवाह सुनि.....रहु जस्तो लाग्यो ❤
कविता दिदिको सुरिलो स्वर ..बसि खर काटौं ..उठि खर काटौं बोलको गीत फर्माईसी कार्यक्रममा खुब बज्थ्यो।
धन्यवाद बिश्व दाजु बल्ल चाहेको मान्छे ल्याउनु भयो ।
कविता दिदी 🙏
कला कि खानी मात्र नभएर
सबै कुरामा भुक्त भोगी हुनुहुदो
रहेछ ! हजुर को आयु ले100
पार गरोस् 👍️👍️👍️
Ajko podcast Sunnu nai parne bo.. Legend artist 🙏 🙏 ❤❤❤❤
कबिता आले दिदी त असाध्य राम्रो लाग्छ मलाई, बिग फ्यान हो म उहाँको ।🙏🙏
बिश्व जी लाई चस्मा नलगाउदा ओर्गानिक लाग्दो रहेछ तर आफ्नो स्वतन्त्रता हो , राम्रो अन्तर्बार्ता 🙏🙏🙏
कबिता आले ज्युको जन्म मिती १० बर्षको व्याक राउन्ड देखिन्छ हो ?उहाको सुन्दा र उहाको सारी रिक बनाओट,रुप हेर्दात १२ साल्को नभै २२ साल्को जन्म हुनु पर्छ कारण उहाको हरेक लक्षेणले देखाई राखेको छ ।
अन्तर्वार्ता लिने ब्यक्तिले गग् लगाएको सुहाउँदैन भन्ने थाहा रहेनछ,विश्वलाई।
झन् राम्रो देखिएको छ नि
Super nice podcast, very fruitful and inspirational living artist
Nepalipan vayeko yesto aadarniya kalakarharu sarai ramro lagxa malai.
आजको कस्तो राम्रो podcast सुन्दा सारै आनन्द आयो🙏
So nice to see you . Such a legend .
आमाको पहिलो फिल्म वन्धकि हेरेको थिए❤❤ दिलिप रायमाझि निरुता सिँ को अभिनय पनि रहेको फिल्म ( वन्धकि)
Great conversation !
मलाई अत्यन्तै मनपर्ने कलाकार कविता दिदीलाई सेवा 🙏🙏
Best podcast 🙏🙏🙏❤️❤️❤️
आफ्नै आमा जस्तो लाग्छ बोली सुन्दा पनि। कति सरल तरिकाले बोल्नुहुन्छ फिल्ममा पनि र रियलमा पनि।❤
Biswa daii ko podcasts sundai kam garny bani pareyo malai Khusi lagchha yo birano desh ma eklo feel hunna guff sundai kam garda❤❤❤
बिशव जी हजुर को पनी मिलन होस
माङ्गले सदैव रक्षा गरून लुङ्गा लाई
Wowo Kati mahan bichar ...ho❤❤❤❤
मलाइ सारै मन पर्ने
अत्ति राम्रो कुरा कबिता दिज्यु को सलोट छ दिदि हजुर लाई❤❤
इलामेली चेली कविता आलेमा सादर नमन् 🙏।
Sarai man Parne kuro Vannu vayo kabita didi le touching my heart ❤️🙏🥰🥰
घमण्डले हैन होला। घमण्डले छुट्ने थोरै प्रतिशत होलान्। खास छुटाउने कुरा अरु नै हुन्छन् दिदी!!
Really happy to see her on this podcast ❤
Best podcast till date 🎉🎉🙌🙌
great interview ❤❤😊😊
उहाँको गीतहरू धेरै सुनेको छु।
Respect Nene good singer good artist kabeetaa aale.
Mero Aama jastai sovhab ko.tara Aama sanai ma gumaya.yastai Artibudi samjau I sikauni garnu huni Aama.👌💐🌹♥️
Respected actor ❤❤❤
महान बिचार ❤ 💫
Bhauju namaste
Bahujuko interview suner Kati khushi lagyo. Sahi kuro ani Mahan byekti
🙏🙏🙏❤️❤️❤️
Kasto saral/mitho Bichar JETHI AMAKO🙏🙏🙏🙏❤️❤️❤️❤️
Dhanyabaad Bishow Bhai uhalain lyaedinu bhaako ma ❤❤❤❤🙏🙏🙏🙏
Ramro bichar n good luck Didi
Good things ❤❤❤
watching form doha Qatar❤❤
Aaja katti Khushi lagyo kranti aleko ama Kavita aleko int.herna pauda,Sarai man parxa🙏❤️
दिदि को बिचार हरु धेरै राम्रा रहेछन ❤❤
Dherai ramro🎉🎉🎉
कविता दिदीको कुरा र बोल्ने शैली सारै राम्रो लाग्यो
क्रान्ति आले का आमा डा.पाइल्ट का भोकलिस्ट ❤❤का आमा
Beautyfull 🥰🥰🥰🙏🙏🙏
यस्तै अब पुरानो कलाकार हरु लेउनुस मिथिला शर्मा, लक्ष्मि गिरि,बसुनधरा भुसाल,आदि
Ramro bichar.kranti ale pani ramro singer hunuhunthyo
Kati ramro bichar Ama ko❤️❤️❤️🙏🙏🙏🙏
Ekdam sahi kura❤
Sarai mitho interview didiko aja sammakai
Utkrista interview jasto lagx Biswa sir ko podcast ma❤
Ohooo hamro jethi aamaa...Maha sanchar ko jethi ama Lai dherai Maya ani Namaste🙏🙏❣️
She is such a beautiful soul inside out, Kati Mitho kura garnu bhako , respect and lots of love aama 🙏
कुरा चाई सही हो फुपु हजुर
she is awesome artist
Right de
Kabita dd ko kura Sarai ramro lagyo sabai le siknu parxa hai
Very nice 👌 ❤
Kati Ramro kurakani suni rakhanu man lagny❤❤
❤❤❤legand mom
Kati ramro soch bichar mahan kalakar❤❤
😊sewa 🙏🙏🙏🙏🙏🙏🥰🥰
kranti ale jiu lae pani lyaunu paro🎋
Kabita ale my favourite actresses
क्रान्ति आले (डाक्टर पाईलट )आदरणीय मामु नमस्कार 🙏
कबिता आले दिदि 🙏🙏
कविता अामा राधे !!! राधे !!! 🙏🙏🙏
❤❤❤❤❤❤
धेरै कुरा जान्न पाइयो आलाङ्ने 🙏🙏🙏🙏🙏
❤❤sarei ramro antarwarta ❤❤
मलाई सारै मन पर्ने कलाकार बिशेष आमा रोलमा उहा नम्बर १ लाक्छ❤❤ । दोस्रो शुसिला रायमाझी । र अर्को कुरा उहा त मलाई दयाहाङ कै आमा जस्तो लाक्छ❤
नेपाली हरु मा quality education नभएर नै येस्तो घमण्ड हुन्छ, education को साथ साथै civilizations हुनु जरुरि छ त्यो एकदम कम हुदै छ नेपाल मा ।
सम्मान 🙏❣️
झन्डै साढे दुइ घन्टाको अन्तरवार्ता पनि कति छिटो सकिएको जस्तो लाग्यो 🙏🙏
I'm here for kabita ale aama❤
परिक्षा लिम्बु को इन्टरभ्यु लिनु पर्यो बिश्व दाई
कबिता आले मलाई मन पर्ने कलाकार नमस्कार