Yatra || Ep- 22|| Kabita Ale || Podcast with Sampada Limbu ||

Sdílet
Vložit
  • čas přidán 29. 06. 2024
  • #sampadalimbu #yatra
    "𝐘𝐚𝐭𝐫𝐚"
    Podcast With Sampada Limbu
    Camera/Edit :- Bibek Giri
    Technical Support : Bishal Rai (Mfu )
    ***** ***** *****
    Website: samridinepal.com/
    CZcams: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    © Sampada Limbu . All Rights Reserved ​
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ************ ******************** ************ *********************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Komentáře • 134

  • @dgmagar8347
    @dgmagar8347 Před dnem +3

    Aama ko kala malai darai nai utkirstha lagxa ❤❤❤❤❤bt hjr ko kahalilagdo ghatana sunera sarai man dukhyo🥲🥲

  • @salinalama5105
    @salinalama5105 Před 5 dny +21

    मगर सन्ग सन्गै अरु समुदाएले पनि सपोर्ट गर्नु पर्छ यो फिल्मलाई🌸❤️

  • @buddhalimbu123
    @buddhalimbu123 Před 5 dny +19

    कबिता दिदिलाइ एक कलाकार भनेर चिनेको थे अहिले कान्ति आलेको आमा र एकदम चलेको त्यो बेला हिकोला कलर फोटो स्टुडियो को मालिक। एकदम मार्मिक घटना , त्यो एउटा हत्या थियो जस्तो लाग्छ , किन कि त्यो बेला हिकोला ले एक छत्र राज गरेको थियो। आफनै सहपाठी हरुको जाल हुन सक्छ।। खोजि गरदै गर्नु पत्ता लाग्छ।

  • @BoldBloossoms
    @BoldBloossoms Před 5 dny +21

    सारै दुखद, पापिहरु ले कहिल्यै सुखले सास फेर्न नपरोस्। चयनको निद नपरोस्। क्रान्ति जस्तो कलाकारको भबिस्य बर्बाद पर्योउ। जसरि यो परिवार लाइ जालझेलमा पार्येउ तेसरिनै तिमिहरुको जिन्दगि पनि जालझेलको परिबन्ध मा पर्नेछ र परिनै रहेको हुनपर्छ्।भगवान सत्य हुनुहुन्छ्। कबिता दिदि सहासि नारि हुनुहुन्छ भगवानले सधै शक्ति दिउन्। क्रान्ति दाइको फेरि गितहरु सुन्न पाइयोस्। यो परिवार ले न्याय पाओस्।🙏 ठुलठुला मिडिया समक्ष पुगोस यो कुरा

  • @deubahadurphongjamagar243

    आमाको कलाकारिता एक्दमै अब्बल छ सधै हजुरलाइ खुशी मिलिरहोस्🎀👏

  • @user-mv9ej4gw2w
    @user-mv9ej4gw2w Před 2 dny +1

    एक दम मन पर्यो कबिता आमाको कुरा हरुले कतै हासो कतै रोदन अनि पाठ सिकायो सबै एक साथ चलिरहन्छ आमा❤❤

  • @chamlingchamling7743
    @chamlingchamling7743 Před 4 dny +3

    कबिता जी को बिचार एकदम सही छ यस्तो राम्रो बिचार प्रस्तुत गर्नु भएको बधाई छ अनि सम्पदा नानीको यो च्यानल मन पर्छ ❤❤

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před 5 dny +8

    घर जुवाईत हामी राई लिम्बु क्षेत्रि बाहुन सबै जातमा हुन्छ तर धेरै भन्दा धेरै कम प्रतिसत यो प्रथा हुन्छ र छ ।

  • @JumilaAleMagar
    @JumilaAleMagar Před 21 hodinou

    धेरै बर्ष पछि ठहरेको नदीमा ढुङ्गा हाने झैं भयो । मा मात्र होइन उहाँसँग जोडिएका हामी सन्ततिलाई पनि बाबाको सम्झनाले धुर्धुरी रुवाउँछ। 😢😢😢

  • @user-ot2oq2bf3d
    @user-ot2oq2bf3d Před dnem +1

    कबिता दिज्युलांई नमन।

  • @NasihbMagar
    @NasihbMagar Před 5 dny +6

    बसि खर काटौ उठी खर काटौ गीत साह्रै राम्रो लाग्थ्यो दिदीको

  • @dilipthapamagar1110
    @dilipthapamagar1110 Před dnem +1

    ❤❤Wow so really good thinking mam jhorle la❤❤.

  • @BhabinRanaMagar-en2fr
    @BhabinRanaMagar-en2fr Před 4 dny +3

    खै त हौ कुनै पनि फिल्म हरु आउँदैन दयाहाङ्ग राई को जारी र यो घरज्वाँइ युट्युबमा आए त हेर्ने मन धेरै छ

  • @Osanbantawa
    @Osanbantawa Před 5 dny +23

    Yo kura satya ho Nepal bachaune magarharu nai ho jasle jesukai khokos.... Ma rai ho tar satya accept garnu parx....

    • @tbthapamagar5112
      @tbthapamagar5112 Před 5 dny +2

      मगरले मात्रै हाेइन नेपालका मुलबासिहरुले नै नेपाल बचाएका हुन्।

    • @Osanbantawa
      @Osanbantawa Před 4 dny

      @@tbthapamagar5112 bises chahi....

    • @Hitler-12345
      @Hitler-12345 Před 3 dny

      Napis jathaa..😡😡

  • @gomamagar3489
    @gomamagar3489 Před 3 dny +3

    कति राम्रो बिचार हजुर♥️🙏 तर कुरा सुन्दा सुन्दै भाबुक भएछु आसु आएको थाहै भएन ❤❤❤❤

  • @pahalthapa5601
    @pahalthapa5601 Před 5 dny +11

    कविता दिदीको भाषा सुन्दा वहाँ ज्यादै intellectual लाग्यो।घरज्वाई पक्कै हेर्नुपर्छ।

  • @ramthapamagar5954
    @ramthapamagar5954 Před 3 dny +3

    उहाँलाई पहिलोपटक चिनेको मगर भाषाको गीतको भिडियोमा हो क्रान्ति आलेको आमा हो भन्ने थाहा थिएन❤❤

  • @netramasrangi5798
    @netramasrangi5798 Před 5 dny +3

    ❤❤धन्यवाद कार्यक्रम सन्चलिकाज्यु!अनि अग्रज सम्माननिय आदरणीय दिज्यु कबिता आले दिज्युले अत्यन्तै राम्रो स्पस्ट मीठो jiज्ञासालाइ उजागर गनुभयो !यद्यपि पुर्ब पश्चिम देसबिदेस जहाँसुकैको हामी मगरजाति समुदायको कथामा आधारित नेपाली चलचित्र घरज्वाइ को सफलताको सुभ्कामना ❤❤❤

  • @saritamagarsaritamagar5460

    हाम्रो बाजे बजु ले पनि घर जुवाइ राखेको हो,किनकि ,हाम्रो आमा हरु को दाजु भाइ थिएन

  • @chamlingchamling7743
    @chamlingchamling7743 Před 4 dny +2

    कबिता जी को मार्मिक कुराले आखा रसायो😭😭

  • @rinhome7492
    @rinhome7492 Před 4 dny +4

    म्याम ज्यु, म हजुरको छोरा राजु आलेसॅग हंगकंगमा संगै काम गरेको नी, अहिले त उहां युके चलान् भैसक्नु भएछ

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo Před 2 dny +2

    😩😩😭😭कति आसु आयो त्यो पापी हरुले चाडै सजाय पाउन येति दुख भोग्नु भाको रैछ बुदेशकालमा छोरा बुहारी नाति नातिना साथ बस्नु भाको भए राम्रो हुन्त्यो

  • @jassupunmagar5842
    @jassupunmagar5842 Před 4 dny +1

    कति राम्रो सोच बिचार दिदि कबिता आले 👍️💝💝💝💝

  • @Be-rainMagar
    @Be-rainMagar Před 5 dny +1

    नमन !!! हजुरलाई कबिता म्याम!!! हजुर एउटा विशेष कलाकार हुनुहुन्छ।❤

  • @buddhigurung2558
    @buddhigurung2558 Před 5 dny +3

    Asaddei gajab lagyo kavita didiko interview tara khadi bhaneko lma radi bhannu parne hoki hunata farak thyauka bhasa pani hunxa

  • @user-tp3fz2fe2h
    @user-tp3fz2fe2h Před 5 dny +2

    Touching my heart ❤️💕😭😭

  • @anjalilimbuwithbinulimbulo2101

    मान्छेको भाव नजिक पुगेर जीवनका बहुआयामिक पानाहरूलाई पढ्न मिल्नैगरी अझ बढी अनुभूत गर्न मिल्नैगरी खोली दिनु भयो । जन्मपछि मृत्यु जीवनको अकाट्य सत्य हुनाले नै मान्छे आयुको बाटोभन्दा परसम्म बाँच्न सक्दैन । अत: जन्म र मृत्युको अन्तरालमा बाँचिने सिसिफस जीवनलाई कसले कसरी बाँच्न भन्ने कुरा नै महत्वपूर्ण हुँदोरहेछ । यो स्थूल शरीरको अन्त्यपछि पनि आत्मिकपथमा न्याय अन्यायको कुनै चरण होला । कुनै न कुनै चरणमा दुष्टहरूलाई सजाय हुनेछ ।
    कार्यक्रम प्रस्तोता सम्पदा बहिनी र स्रष्टा चर्चित गायिका तथा अभिनेत्री प्राज्ञ कविता आलेज्यूलाई मर्मस्पर्शी संवाद सुन्ने अवसर दिनुभएकोमा हार्दिक आभार प्रकट गर्दछु ।
    @सुरेन्द्र लिम्बू परदेशी

    • @s.l.paradeshi758
      @s.l.paradeshi758 Před 5 dny

      दृष्टिकोणको आयामिक कोण परिवर्तन गरेर हेर्ने हो भने तिनै दुष्टहरूको आक्रमणले गर्दा नै कविता आले दिदीज्यूलाई जीवनसँग खेल्ने कला बढेको छ । एकप्रकारले बलियो हुनु भएको छ । उनीहरूले लडाएका हुनाले नै उठेर हिँड्न जान्ने हुनु भएको छ । सङ्घर्ष गरेर अगाडि बढ्न सिक्नु भएको छ ।
      जेहोस् कुराकानी महत्वपूर्ण छ । यहाँहरू दुवैलाई हार्दिक बधाई छ 👏👏👏👏

  • @RatanaGurung-ok4wf
    @RatanaGurung-ok4wf Před 3 dny +1

    Didi kati ramro bolnu vayeko ekdam man paryo❤❤❤

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Před 5 dny +1

    Beautiful vedeo diju❤❤❤🙏🙏🙏

  • @sushilakarki8042
    @sushilakarki8042 Před 4 dny +2

    याे 56 साल कालाे साल रहेछ ठुला साना सबै जाे ससार छाेडेर जानेहरु राम्रा मान्छे हरुनै गय भगवानकाेघर बाच्ने परिबार पटकपटक मारमाहि हनु पर्ने

  • @baxermagarmagarbaxer2898

    धेरै राम्रो कुरा गर्नु भो अजै भुमे पुजा र पर्कितिक धर्म र हामि मगर हरु यो देस्को भुमि पुत्र मुल्बासि हो हामि जनजाति होइन भनेर अलि धेरै बताइदियको भय धेरै राम्रो हुने थियो

  • @miraprasaisangroula3063
    @miraprasaisangroula3063 Před 5 dny +1

    Hajur didiko kura Kati ramro 🙏❤️

  • @BGMagar-yn6io
    @BGMagar-yn6io Před dnem +1

    Respected Aama

  • @ichchharai
    @ichchharai Před 5 dny +3

    हामी राई र लिम्बु ले पनि गर्छुम भुमी पुजाउदौली उबौली

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Před 5 dny

    Heart touching ❤❤❤

  • @sitashrestha6690
    @sitashrestha6690 Před 5 dny

    heart tuching❤❤❤❤😢😢😢😢

  • @manuhirachan2525
    @manuhirachan2525 Před 4 dny +1

    अाम्मै क्रान्ति आलेको ममी पो उहा

  • @mridul312
    @mridul312 Před 5 dny +3

    Love u Kabita mam❤❤

  • @user-tv2js8lf7v
    @user-tv2js8lf7v Před 5 dny

    Hearth touching

  • @sirjana_shahi
    @sirjana_shahi Před 5 dny +1

    हाम्रो नी चलन छ ❤❤❤

  • @chitrawambule8883
    @chitrawambule8883 Před 5 dny +2

    🙏🙏🙏

  • @amritarai1109
    @amritarai1109 Před 5 dny +1

    Dherai dherai maya pyari aunty lai ❤❤❤❤❤❤ hajur ko katha sunera sarai na ramro lagyo ☹️☹️☹️☹️

  • @minrai5243
    @minrai5243 Před 5 dny +1

    Sewa🙏🙏🙏🙏🙏🥰🥰

  • @user-ij8tw6kg5l
    @user-ij8tw6kg5l Před 5 dny +1

    Respect kabita Ale mam katiramro boli❤

  • @netramasrangi5798
    @netramasrangi5798 Před 5 dny +3

    पुर्बी नेपालमा पनि कहिकतै घरज्वाइ बस्ने चलन छ ।❤

    • @rinhome7492
      @rinhome7492 Před 4 dny +1

      म पनि घरज्वाई हो😅😂

  • @Osanbantawa
    @Osanbantawa Před 5 dny +8

    Singdarbar kabja garne ram prasad rai.. Ksto mutu thiyo hola yaso kalpana garaun tyo ni ranakalma....

    • @sudeshrai
      @sudeshrai Před 5 dny

      kranti garau aba hami nepal ma Hatiyar kasari leune kahabata leune vanne bare anusandhan garau ra graind design banayera nepal kabja garnu parxa ra china sanga kutnitik sanbandha aghi badaunu parxa

    • @Osanbantawa
      @Osanbantawa Před 4 dny +1

      @@sudeshrai padhaunu paryo xoraxori.........mulbasiharu ek hunu paryo kehi garnu pardain Sab thik hunx tar jhola chahi baje haruko boknu xodnu paryo Sab thik hudai janx...

  • @chandrakalaLimbu-be7hr
    @chandrakalaLimbu-be7hr Před 5 dny +2

    लु दिदी त ईलाम काे भन्ने अाजमात्र थाहा पाए खुसि लाग्याे❤❤

  • @liladiyali9555
    @liladiyali9555 Před 2 dny

    जगमान गुरुङ

  • @user-sd3sz3ri9q
    @user-sd3sz3ri9q Před 5 dny +2

    Legent actors kabita ale❤

  • @ramthapamagar5954
    @ramthapamagar5954 Před 3 dny +1

    हजुरको बिगतले निकै भाबुक बनायो।

  • @sitayongya2261
    @sitayongya2261 Před 5 dny

    Ramro lago dd

  • @BishalRai-oz5pe
    @BishalRai-oz5pe Před 5 dny +3

    हरे कृष्ण हरे राम🌷🕉️🕉️🕉️🌷🙏🙏🙏🙏

  • @seliiz3585
    @seliiz3585 Před 5 dny +1

    कबिता आले दीदी ❤❤🙏🙏

  • @saritapathak4144
    @saritapathak4144 Před 5 dny +2

    परमात्मा कबीर साहेब चारै युगमा प्रकट भएर प्रभु प्यासी आत्माहरुलाई शाश्वत ज्ञान सम्झाई मोक्ष प्रदान गर्नु हुन्छ। आज भन्दा 622 बर्ष अगाडि हिन्दु मुस्लिमको भगवान एकै हुन भन्ने शाश्वत ज्ञान दिनु भएको थियो। जान्नका लागि पढ्नुहोस ज्ञान गंगा।

  • @raipusta2606
    @raipusta2606 Před 5 dny +2

    diju boli rahanu huncha ma chahi roi rahanchu ❤❤❤

  • @rajkumarkhadka5747
    @rajkumarkhadka5747 Před 4 dny

    TikTok maa Roko dekhera aaye you’re a legend mam ❤

  • @tmzjivan3101
    @tmzjivan3101 Před 2 dny

    ❤❤❤❤❤

  • @premdhwajgaha.3685
    @premdhwajgaha.3685 Před 3 dny +2

    जेबि आले को मृत्यु एउटा षड्यन्त्रपूर्ण तरिकाले भएको रहेछ बुझियो ।

  • @krishnathapa7826
    @krishnathapa7826 Před 3 dny +2

    लड्नु पर्यो दिदि हजुर अपराधी ले ओकलनुपर्छ…कानुन अनुसारको सजाय दिनैपर्छ..

  • @bharatirai527
    @bharatirai527 Před 5 dny

    ❤❤❤❤❤❤❤❤❤

  • @indrakumarrai8586
    @indrakumarrai8586 Před 5 dny

    ❤️🙏❤️

  • @aangdi5499
    @aangdi5499 Před 2 dny +1

    अश्लील शब्द प्रयोग बढी भएको छ भन्दा हेर्न मन लागेको थिएन तर दिदी कुरा सुनेर हेर्न मन लाग्यौ ।

  • @lataghimire1747
    @lataghimire1747 Před 5 dny +1

    कति सालिन दिज्जु❤❤❤❤🙏🙏🙏🙏

  • @bijayabaral6966
    @bijayabaral6966 Před 5 dny +1

    त्यो दुई अक्षर को कबिर गुरुमन्त्र के होला बताइदिनु न कबिता दिदी।🙏🙏❤️

  • @frozentamang4231
    @frozentamang4231 Před 5 dny +21

    हाम्रो तामाङ समुदायमा पनि यदी केटी पक्षको एउटै आमाबाबुको दाजुभाइ छैन भने घर ज्वाइँ बस्ने चलन छ तर एकदम कम मात्रैमा छ।

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Před 5 dny

    ❤❤❤❤

  • @chakrarai2809
    @chakrarai2809 Před 5 dny +1

    Dherai Ramro yasari nai marginalizes community ko aawaz haru lai launu parcha

  • @dhanurai80
    @dhanurai80 Před 4 dny

    👍👍❤❤

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Před 5 dny +1

    ❤❤❤❤beautiful magar saskar

  • @umeshale3900
    @umeshale3900 Před 5 dny

    🤗🤗

  • @sandiplapha
    @sandiplapha Před 4 dny

  • @sanjulungeli5570
    @sanjulungeli5570 Před 3 dny

    🥰🥰👍👍

  • @mayagurung598
    @mayagurung598 Před 3 dny

    🙏

  • @romeotakaseranepal3761

    Nice 👍

  • @alkapuma9596
    @alkapuma9596 Před 5 dny +3

    Khasma pahile rai limbu, tamang, magar, serpa, gurung Sabai jana kirat thiye Tara prithibi narayan shah bhanda pahile ko kura Ho, Tara kaasi bat aaryan jaatko athaba bhanau bahun jaat bhanera bhanine le sojo magarlai fakayera tero daju bhai haru lai katera maaride ta deshko raaja bhanxas bhanera sabailai maarnu lagayo arthat rai limbu gurung tamang haru ko raaja, jo chahi daju vae thiye ani lastma magarle sabailai mare paxi, magarlai pani raja maare tes paxi aarya haru le daju bhai judhayera desh haatma liyo ani Tei prithibi narayan namak jantu le hamro itihas sakkaideko ho

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 Před 5 dny +1

    Magar best ghar joi movie telar ❤❤❤❤

  • @purnamagar9905
    @purnamagar9905 Před 5 dny +1

    छ अझै पनि हाम्रो मा मामा छोरी बिहे गर्ने चलन रुकुम रोल्पा तिर अनि बिहे गरेपछी माइती घरमा काम गर्ने

  • @bhaktakshetri4410
    @bhaktakshetri4410 Před 3 dny +1

    sabaii kura ma chineko krantiko aama aani abbal kalakarrr JB sir laii uhakai partner le mareko hunu parxa😢😢😢

  • @deubahadurphongjamagar243

    दिदिको कहानिले मलाइ पनि रुवायो😢

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 Před 5 dny +2

    Woha ko jiwan bhogai sunera aasu jhareko thahai bhayena😭😭😭

  • @kamalRaiSeason
    @kamalRaiSeason Před 5 dny +4

    yadi dayahang rai le film chhetra ma na aayeko bhaye
    Jaari, Mansara, ghar jwai jasto film yati xito na banne thiyo sayad
    Dayahang Rai chahi Kabita didi chhora jastai lagxa

  • @nirmalalimbu7735
    @nirmalalimbu7735 Před 4 dny

    सिला दि हजुरको कुरा सुनेर कस्तो फ़िल्म हेर्न मन लाग्यो कहीले हेर्न पाउने होला ??? 🙏🏻🙏🏻😍

  • @user-fv5pm1lz8y
    @user-fv5pm1lz8y Před 5 dny

    Suva 💐💐💐💐🥰🥰🥰🥰🥰👍👍👍👍👍

  • @kshen3181
    @kshen3181 Před 5 dny +1

    Hamro rukum ramro rukum😊❤

  • @mahendratumbahangphe3032

    Ehk sharks lai support garum hai shathi ho plz❤❤❤

  • @bharatithapa6675
    @bharatithapa6675 Před 5 dny

    ❤❤❤diju

  • @bikramwaibatmg
    @bikramwaibatmg Před 5 dny +3

    उहाँको श्रीमानको हत्यारा छ कि छैन होला? यदि छ भने छानबीन गरेर कानुन अनुसार को हुनुपर्‍यो ।

  • @nicevlogs4021
    @nicevlogs4021 Před 5 dny +1

    Plz mam kratijee lai feri came back huna vannu na...plz plz😢

  • @user-wi4ww2lc1u
    @user-wi4ww2lc1u Před 5 dny +1

    Natural actor nepalko aama

  • @mayarai4634
    @mayarai4634 Před 5 dny +1

    Angshu ayo😢😢 mero pani so d jiu xodnu mildaina thyo jasle gareko ho pakkai chinnu vayeko xa malai lagxa.ra vagawanle nyeya dilaosh tapai Ra tapaiko familylai.and company re ghinlagdo harkat dhanko mukh rato hunxa tesai vanidaina rahexa hai.ra aba chahi nyeya magnu utrinu dijiu.

  • @laxmeechannel9981
    @laxmeechannel9981 Před 5 dny +2

    1:07:35😢😢😢Bad coincident

  • @BKGajuriNepal
    @BKGajuriNepal Před 4 dny

    कविता दिदी Om Shanti

  • @singjali338
    @singjali338 Před 5 dny

    ❤😢

  • @daisymaidhungxa8422
    @daisymaidhungxa8422 Před 5 dny +1

    Magar ma matra haina, Hamro Rai ko culture ma pani Ghar jwai basne chalan xa

  • @AnaIovu
    @AnaIovu Před 4 dny +1

    Bisome ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤. Pentru Alizee căutați un psihiatru bun😂

  • @dhanurai80
    @dhanurai80 Před 4 dny

    ❤😭

  • @nomadrakeshrai
    @nomadrakeshrai Před 5 dny +3

    Aaha kabita ama kranti dai ko aama kata hunuhunx kranti dai

  • @BrightNepal0
    @BrightNepal0 Před 2 dny

    Tehi vayera Magar lai leda vaneko 😂😂😂😃

  • @Osanbantawa
    @Osanbantawa Před 5 dny +4

    Nepalma nam matrako ganatantar lyaunuma ni 1 nmbr magarharu KO nai hat x prachand ta kewal leader matrai ho.... Ra nepalma prajatantar nam matraiko lyaunuma ram prasad raiko hat x.. Hun ta yo dilli raja rana miler lyako prajatantar ram prasad railai man pareko thiyen... Nepalko purbi bhagbat rana lakhetne mahan bibhuti sahid Jan nayak ram prasad rai ho tar bahunharule euta raiko xoralai gumnam banaye..

    • @alkapuma9596
      @alkapuma9596 Před 5 dny

      Khasma pahile rai limbu, tamang, magar, serpa, gurung Sabai jana kirat thiye Tara prithibi narayan shah bhanda pahile ko kura Ho, Tara kaasi bat aaryan jaatko athaba bhanau bahun jaat bhanera bhanine le sojo magarlai fakayera tero daju bhai haru lai katera maaride ta deshko raaja bhanxas bhanera sabailai maarnu lagayo arthat rai limbu gurung tamang haru ko raaja, jo chahi daju vae thiye ani lastma magarle sabailai mare paxi, magarlai pani raja maare tes paxi aarya haru le daju bhai judhayera desh haatma liyo ani Tei prithibi narayan namak jantu le hamro itihas sakkaideko ho

    • @Osanbantawa
      @Osanbantawa Před 4 dny

      @@alkapuma9596 kura ta thikai lagyo...

  • @TK5vlogs
    @TK5vlogs Před 5 dny +1

    ❤❤🎉Naya naya sathi haru plz support hai eka arka lai plz🙏🙏