सिरक सिरानी | Sirak Sirani By Khem Century & Samikshya Adhikari New Lok Dohori Song Ft. Sarika KC
Vložit
- čas přidán 2. 08. 2024
- ►©► Shubharambha Digital Music Pvt.Ltd
VOCAL
KHEM CENTURY
SAMIKSHYA ADHIKARI
LYRICS
NETRA ARYAL
MUSIC
KHEM CENTURY
ARRANGE
BINOD BAJURALI
RECORDIST
BIMAL CHHINAL
MIX / MASTER
KHADAK BAJURALI
FLUTE
RATNA BK
MADAL
KHARKA BUDHA
SARANGI
DHARMA RAJ GANDARVA
GUITAR
SANJEEV BARAILI
STUDIO
MALASHREE
AUDIO / VIDEO
SHUBHARAMBHA DIGITAL MUSIC
9849141880
ARTISTS
KHEM CENTURY
SARIKA KC
CINEMATOGRAPHER
GYANENDRA SHARMA
EDIT
BIKASH GYAWALI
ART
MANIK LAMA
WARDROBE
VALENTINO THE BOUTIQUE
MUA
ANIMESH JORDAN
ASST. DIR
MADHAV SHRESTHA
DIRECTION
KAPIL LAMA
________________________________________
✔ Email : Shambhukunwar67@gmail.com
►Audio/video : Shubharambha Digital Music Pvt. Ltd.
☎️ Phone, +9779849141880
►Subscribe us CZcams
/ @shubharambhadigitalmusic
►Find us on Facebook :-
/ singershambhukunwar
►Twitter:- / shubharambha67
►Audio/Video Available Only On Shubharambha Digital Music Pvt. Ltd.
►All the Audio and Video rights of this Music Video is owned only by Shubharambha Digital Music Pvt. Ltd.
Contact us at:- +9779849141880
#SirakSirani
#KhemCentury
#SarikaKc
#SamikshyaAdhikari
खेम सेन्चुरी र समिक्षा अधिकारीको पहिलो गीत सिरक सिरानी | Sirak Sirani By Khem Century & Samikshya Adhikari Feat Sarika KC
सिरक सिरानी | Sirak Sirani By Khem Century & Samikshya Adhikari New Lok Dohori Song Ft. Sarika KC
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
नमस्कार म खेम सेन्चुरी, हामीले एकदमै मेहनत गरेर नया लोक दोहोरी गीत "सिरक सिरानी" ल्याएका छौ, कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है मन परे लाइक शेयर अनि कमेन्ट पनि गर्नु होला है पिलिज l
आहा धन्यावाद दाजी l
Khem dada hajurko name baranda jasto xa aahile best of luck
@@ShubharambhaDigitalMusiccy
हजुरको गित याे मात्र हाेइना सबै गित उत्कृष्ट छ views धेरै कुनैमा छ ता कुनैमा कम्ती छ हरेक मान्छेसिता सिर्जना गरेपनि सफलता हुन्छ बधाई छ सम्पूर्ण मा तर मधु सिता कहिले पनि नठाेकिनु मेरो सुजाव💋💐👌👏
Ohfugnk
आहा कस्तो मिठो गीत सम्पूर्ण टिम लाई हार्दिक शुभकामना
धन्यावाद मेरो दाई आभारी छु l
Wow👌👌🙏❣️❣️
खेम सेन्चुरी को गित भन्ने बितिकै हेर्न आतुर हुने को को हुनुन्छ एक दम राम्रो गित बनेको छ है
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
Me
Khem daiko mata Saraini fan ho hai ma ta ajha vannu pardata testai mitho boli Sami kshya Baini ko mitho boli xa Sarai ramro lagxa ni
सम्भु दाइको नयाँ गीत सिरक सिरानी
अब हजुरहरु पालो फुलाउनी फलाउनी
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि दाजी l
अब त मोडलिङ पनि आफै पो 😂😂
गित संगितमा पोख्त अझ मोरलिङ् सुपर सुपर छ खेम को💝👏👏
Ahile Ko Yo Samayama Ki Ta Khem Century Bhai Ko Shrijana Geet Chalchha Ki Ta Shiva Hamal Dai Ko Shrijana Geet Chalchha Hai Ta ! Netra Aryal Dai Ko Lyrics Shabda Shrijana Nai Kaafi Chha ! Khem Century Netra Aryal Dai Samikshya Adhikari Sister Lagaayat Sampurna Teams Lai ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Khem Century Bhai Ko Netra Aryal Dai Ko Samikshya Adhikari Sister Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! Rupandehi Ko Shaan Nepal Ko Shaan Rupandehi Ko Hero Popular Great Abbal Musician Sarjak Singer Khem Century Bhai Allways Evergreen Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Geet Jaya Sangeet Jaya All Artists ! Typical Nepali Lok Bhaka Geet Sangeet Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
लय पवन वलीकाे हाे । १७/१८ वर्षअघि आएकाे गीत 'बुटवल बजार'काे लय हुबहु छ यसमा ।
Khem chentury ko fan jati yeta 😍😍
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
Nice song daju
आहा शुभकामना टिमलाई
रेकर्ड गर्दा नै मन परेको गीत आएछ ❣️❣️
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद मेरो भाई
खेम सेन्चुरी को डान्स वा मोडलको अभिनय पनि श्वर संगीत झै उत्कृष्ट छ भन्ने को को छौ👌👍💝
धन्यावाद हजुर
होनी सबै कुरा उत्कृष्ट छनी प्रमिला जी ।।
Me
czcams.com/video/MD59QCB-X1I/video.html
LALIt shahi
आहा! कति मीठो गीत ।। बधाई तथा सुभकामना सम्पुर्ण टिमलाई ।
वाह क्या मिठो गीत,,समीक्षा बहिनी को आवाज र खेम जी आवाज र नेत्र जी को लय शब्द , मन पार्ने कोको हुनुहुन्छ,,,बधाई छ सबै टीमलाई,,
धन्यावाद हजुर
Sabda matrai hoina ra natra sir ko
Music ta khem dai ko hola nee sirr
Khatra xa
खेम दाइ को गित र voice मन पर्ने जति एता हाजिर गरमत
नमस्कार, हामीले एकदमै मेहनत गरेर नया लोक दोहोरी गीत "सिरक सिरानी" ल्याएका छौ, कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है मन परे लाइक शेयर अनि कमेन्ट पनि गर्नु होला है पिलिज l
बधाई छ एति राम्रो गित सिर्जना गर्नु भएको मा सम्पूर्ण मा 💋👌💐👏
Dami xa sir
Aaha ma lai ta ekdmai ramro lagyo hjr daju
सफल रहोस्
Beautiful song : I'm great Fan of samikshya Bunu !! Lovely seeing sarika k c sis in Romantic , keep it up ! I don't want her cry any more!! If she cries : I don't want to see that !!!
खेम दाईको सबैभन्दा धेरै फ्यान हरुले यता हाजिर गरौ त ल❤️❤️❤️❤️
Thank you so much.
czcams.com/video/MD59QCB-X1I/video.html
पछिल्लो समयको बहु चर्चित गायक खेम सेन्चुरीको मिठो श्वर र झन मिठो संगितको गितले भव्य सफलता पाओस😍💝👏
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l
खेम सेन्चुरी को उत्कृष्ट श्वर र संगितमा मिठो गित आयो है सबैले सुनौ
धन्यावाद हजुर दिदी आभारी छौ l
सबैले सुनेर साथ दिनुहोस् पिलिज है मित्रहरु ।।
लय त चाेर्नु भएछ त १७/१८ वर्षअघि पवन वलीकाे गीत 'बुटवल बजार' गीत यही लयमा आएकाे थियाे ।
यो गित सारै राम्रो छ तेसमा पनि समिक्षा अधीकारी को सुमधुर आवाजले मने छोयो सफल ता को कामना
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
याे गित त धेरै राम्राे बनेकाे रहिछ सम्पुण टिमलाई बधाई छ
czcams.com/video/MD59QCB-X1I/video.html
बल्ल 50 पटक हेरे यो गित, अब अझै कति हेर्छु थाहा छैन😊 . Khem daju is great.🙏
आयो नया राम्रो गित. सिरक सिरानी. बधाई छ सबै टिम लाई.
Thank you so much hajur.
खेम सेन्चुरी भाइको गीत सुनेर खुशीहुनेहरु एक हौ त!
अाहा!कति राम्रो गीत,एकपछि अर्को गीत हिट हुने भयो खेम सेन्चुरी र समीक्षा अधिकारीको।
Thank you so much hajur.
czcams.com/video/MD59QCB-X1I/video.html
अत्यन्त मिठो लोक दोहोरी । समिक्षा नानुको सुमधुर स्वरले सुनमा सुगन्ध थपेको छ ।
नेपाली पन माटो सुहादो सँस्कृती लाई जगेर्ना गर्न र लोक सँगित को महत्व लाई अझ उच्च स्तर मा पुर्याउन यस धर्ती मा जन्म लिनु भयका सँगितकार अनी गितकार दोय खेम दादा र नेत्र दादा पर्ती हार्दिक नमन गितले अपार सफलता पाओस
Thank you so much hajur.
खेम सेञ्चुरी र नेत्र अर्याल ले यो साल त धूम नै मच्चायो। आहा एक पछि अर्को बबाल गीत। सफलताको शुभ कामना
Thank you so much hajur.
मत खेमको ठुलै फ्यान हो,जो कि जुनसुकै गितपनि नछुटायर दिनरात सुनेरै दुख सुख दिनरात बिताउनि मै हो
धन्यावाद हजुर l
👏👏👍👍
आदरणीय खेम गुरु नमस्कार हजुरको स्वरमा जादु छ मत जति सुने पनि नअघाउने भए सर अनि नेत्र अर्याल सरको शब्द सारै मिठो खेम सर को सङित सारै मिठो हजुरलाइ धेरै शुभकामना खेम गुरु 🙏🙏🙏🙏🙏🙏
नाग्छ कुनदिन धैर्यले सिमा बडिराछ आकर्षण तिमिमा वा वा .....बास्तबमै कति गहन शब्द लेख्नुहुन्छ नेत्र अर्याल जि ले ...अनि नाच्न नआयेपनि भित्र भित्रै मन नाच्ने खाल्को सङ्गीत सृजना गर्नु हुन्छ खेम सेन्चुरी जि ले ...
धन्यावाद हजुर
यो नेत्र ले र खेमको जोडिले अागै पार्नुभयो🙏🙏🙏❤️❤️❤️
Thank you.
Right
Sahi ho
आहा निक्कै उत्कृष्ट लाग्यो सधैं भाबुक गितमा अभिनय गर्ने सारिकाको रमाइलो गितमा राम्रो नित्य पनि देखियो है बधाई तथा सफललो शुभकामना सम्पुर्ण टिमलाई 😍😍😍
प्रतीक्षामा को को हुनुहुन्छ
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
🙋🙋आह खेम जि....
हजुरको पुर्खौली थलो गुल्मी,ठूलो लुम्पेक्को सम्पुर्ण बासिन्दा हरु सम्मान गर्दछौ।🌹🌹🌹🌺
Thank you so much hajur. आहा सबै थाहा रहिछ त् है l
Hamro ghaule po ho khem ji
गित राम्रो छ छिटै करोड पुगाेहाेश सफलताको शुभकामना सम्पूर्ण टिमलाई 💋💐👌
धन्यावाद हजुर l
आज भोली नेत्र अर्याल को शब्दले पनि बजार तताएको छ👏
धन्यावाद हजुर
Right
खायाे खायाे खेम सेन्चुरिले रिस गरेर नहुने कला गला भएसि कस्काे के लाग्छ र।अति रमाइलो छ गित।i love song
हजुरको प्रतिक्रिया प्रति धेरै आभारी छौ l
मलाई असाध्यै मन परेको गीत आएछ बधाई साथै सफलताको शुभकामना शम्भु सर खेम दाइ समिक्षा जि लगायत सम्पुर्ण टिमलाइ❤️❤️❤️
Thank you so much.
आहा कति राम्रो गित शुभकामना छ सम्पूर्ण टिमलाई
धेरै दिनको प्रतीक्षा पछि गित हेर्न पाइयो धेरै राम्रो छ बिशेषत भाइ सम्भु कुवर र सम्पुर्ण टिमलाइ सफलताको सुभकामना।
धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l
wow khem da super hiro
खिम दाईको sabai git na xutaune haru jati yata hajir haii sathi haru
धन्यावाद हजुर l
स्वरमा खेम दाइ संग अरु कस्ले टक्कर दिन सक्छ होला,, टीका पूनले गाएको भए अझै उधुम हुने थियो! बधाई छ सबैलाई
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l
Dherai ramro lagyo congratulation sampurna tim lai
धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l
खेम सेन्चुरी बिग फ्यान म🙏🙏🙏
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
मेरो त Best singer हुनुहुन्छ khem dada ❣️❣️❣️👌👌👌गित पनि उत्कृष्ट छ दादा
धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l
समिक्षा अधिकारी नानू को स्वर मनपर्ने जति यता हाजिर गरौ।
खेम सेन्चुरि काे सिर्जना र अभिनया भय पछि गित सुनिरम् लाग्छ ।सबै टिम् मा शुभकामना 🌻🌻🌻🌾🌾🌾🇧🇭🇧🇭🇧🇭
सफलताको कामना खेम दादा र सबै टिमलाई 🙏🙏🇳🇵🇳🇵
धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l
वाह 😍😍
खेम दाजु लाई सलाम छ जति सुनेनि सुनी रहन मन लाग्ने सोर अनि कति मीठो शब्द मा गित निर्माण गर्नु हुन्छ सम्पुण टिम लाई शुभ कामना
धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l
आहा क्या मिठो गीत अझै मिठो हजुर दुबैको स्वोर 💕💝💕हजुर दुबैलाई धेरै धेरै सुभकामना छ
सिरक सिरानी, कैले हो मायालु पैचो तिरनी।।मिठो गीत ।। बधाई तथा शुभकामना सम्पुर्ण आवद्ध टिमलाई।।।
धन्यावाद हजुर
Nice 👍
आहा फेरि करोड कलब पुग्ने गित आयो खेम दाजु को
निकै राम्रो शब्द अनि लय मा😍😍😍
म त खेम दाजुको आवाज को फ्यान अरु कोको हुनुहुन्छ हाजिर गर्नु है?
Thank you so much hajur
गित धेरै राम्रो छ सफलताको शुभकामना छ गित को music धेरै राम्रो लागे मलाई त 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ है ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Dherai ramro xa khem ji hjr ko song
ajhai yastai yastai ramra song haru layunu hola 🌷🙏 congratulation khem century ji
khem century is king of lok dohori😍😍
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂 सम्पूर्ण टिम लाई यो शुन्दर गीत को लागि बधाई तथा उन्नति र प्रगतिको कामना गर्दछु।🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💐💐💐💐💐💐💐🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आह खेम दाइ को यति मिठो स्वर संगै झनै राम्रो अभिनय मनपर्यो💟💟love you dai🎵🎵👌👌
एकदम रमाईलो सङ्गीत ।मलाई त आनन्द आयो सुन्न लाई ।।सम्पुर्ण टिमलाई धेरै धेरै बधाई तथा सुभकामना
एका एक गर्दै बिस्तारै सारिका के सि को डान्स भिडियो हेर्न पाइयो🙏❤️❤️👐
Thank you so much.
सम्पुर्ण टिमलाई शुभकामना 🌷🌷
Thank you hajur.
Waw big fan khem daju samiksya ani netra ko
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l
लौ फेरी उखू गुलियो हिट पछि सिरक सिरानी पनी हिट हुने भो । धन्यवाद गायक मोडल सर्जक खेम सर लाई दर्सक को मन जितेको मा ।💋💋💋💋❤❤❤❤❤❤❤💕💕💕💕💕
धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l
मलाई मन पर्ने आवाज खेम दाईकाे ।हरेक साङगितिक काेसेलि विशेष हुन्छ।कामी दाईकाे छाेराे भन्ने गित साच्चै सामाजिक यथार्थतामा आधारित लाग्याे।सफलताकाे शुभकामना खेम दाइ।
Thank you so much hajur.
Shubharambha Dugital प्रति पनि हामी आभारी हुन जरुरी छ किनकी सबै कलाकार गायक गाइका नयाॅ प्रतिभा अझ स साना बालबालिकाहरुलाई ठुलो अबसर दियर आफ्नो लगानी उठ्ने आशा नगरी हामी माझ मिठा मिठा गित ल्यायकोमा हामी धेरै आभारी छौ है❤
धेरै धेरै धन्यावाद दिदी प्रतिक्रियाको लागि l
आहा!यो गीतका शब्दहरू कति मिठो हो.. .😍 त्यसमाथी khemcentury को म्युजिक, स्वर र dance .. सफलताको शुभकामना टिम लाई 👏👏💯
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l
Song ta super cha
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
shirak sirani kaile ho mayako paicho tirani wow nice
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
dammi xa khem ji ko geet
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
आहा कति मिठो गित
बधाई छ गायक सर्जक सम्पुर्ण टिमलाई
याे नै दामी छ त । किन अर्को हेर्नु र ?
Congratulations n best wishes Shambhu Kunwar dai n all team
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
Big congratulations sampurna teem lai🙏🏻🙏🏻🙏🏻
सफलता काे शुभकामना सबै टिम लाई
धन्यावाद हजुर l
Khem Sir best voice
Big fans 👌👌👌👌
Thank you hajur.
यो गित पनि 100% करोड क्लब जान्छ यति मिठो गितको सृजना गर्नु हुने सम्पुर्ण टिमलाई सफलता सुभकामना
धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l
TiKToK मा खुब भिडियो बनाएको देखेर यता तिर आएको हु अरु को को हुनुहुन्छ
सुमधुर सङीत ,सुन्दर भिडियो
धेरै राम्राे गित शुभकामना खेम दाइ र सबै टिमलाई
धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l
संगीतको राजा, प्रिय गायक खेम सेन्चुरी सरको मिठो आवाजमा निकै दामी गीत आएको छ।। सबै मित्रहरुले सुनेर, लायक,कमेन्ट, सब्स्क्राईब गरेर साथ दिम है मित्रहरु ।।
धन्यावाद हजुर l प्रतिक्रियाको लागि आभारी छौ l
नमस्कार म नेत्र अर्याल । तपाइहरूकाे माझमा नयाँ सीर्जना लीएर अाएका छाैं । कस्ताे लाग्छ ? माया र साथ दिनु हाेला है ।
huss hajur baba
यस्तो शव्द सोच्न के खानु पर्छ दाजु
दाजुभाइ बिचको सहकार्य सधै यस्तै चलिरहोस नेत्र दाजु।
एउटै उमेर अफ्नो कामप्रति सहनशिल उत्कृष्ट प्रतिभाका तिनै जना खेम नेत्र र शम्भु तिनै जनाको सहकर्य महजोडीको झै दिगो रहोस😍💝🙏
दाइ येस्तो येस्तो कडा कडा शब्द कता कता बाट अाउछ। सारै राम्रो गीत
गीतले राम्रै बजार पाउँछ ।
धन्यावाद हजुर l
Khem dai ko git sabi 👌👌👌👌ramra
Thank you so much.
Netra Aryal Sir ko kalalai samman xa🙏🙏👏
Thank you hajur.
सफलता को सुभकामना
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
कहिले हो माया को पैचो तिरनी दामी गित अनि beautiful vidoes congratulations N best wishes all Team 🌹🌹🌹😍😍🌹😍❣️❣️😍😍🌹
वा क्या दामी छ गीत बधाई छ सबैलाई
Thank you so much hajur.
Well wishes.
czcams.com/video/MD59QCB-X1I/video.html
खेम सर सफलता को शुभकामना ।।
गित धेरै राम्रो छ ।।।।
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
यस गित ले पनि सफलता शिखर चुमोस । सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना ।
धेरै आभारी छौ हजुरको प्रतिक्रिया प्रति l
सार्है राम्रो छ गीत खेम सर मन मुटु छुने सङ्गीत र अभिनय मनमोहक भिडियो
खेम दाजु को त फ्यान नै हु❤️❤️
Thank you.
सिरक सिरानी🕺🕺🕺🕺
Thank you so much hajur.
खेम सेन्चुरी दादा र समिक्षा बुनु को मैले सम्पुर्ण गीत हरु सुनेको छु
मैले यो गीत बिगत देखि नै सुनेको र आझ पुन हेरेको छु miss you dearest khem dada and all tim😍😍😘really i am your big fan😁
जय गीत जय संगीत
आहा !कति राम्रो गित हो के खेम सेन्चुरी जि
waiting
czcams.com/video/QNyyN6jpqQY/video.html&feature=share🙏🙏🙏
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
धन्यावाद हजुर प्रतिक्रियाको लागि धन्यावाद l
आहा! मिठो गीत ♥️♥️
सफलताको शुभकामना
धेरै धेरै धन्यावाद प्रतिक्रियाको लागि l
साहै मिठो गीत सफलताको शुभकामना
Thank you hajur.
आहा कत्ती मिठाे गित🙏👌👌❣️❣️❣️
नेत्र अर्याल र खेम chenchuri भएसी त नहेर्नी कुरै आयन
धन्यावाद हजुर l
मिथो गित
धेरै राम्रो लाग्यो सबै तिमलाइ नमस्का
दामी खेम सर र सारीकाको फ्यानहरु एता हाजीर हुनु त ।🙏🙏🙏
धन्यावाद हजुर l